Dr Chandra Kumar Sherma!! Life,Death,Yoga,Happiness,Astrology! Nepali Podcast with Biswa Limbu ep 83

Поделиться
HTML-код
  • Опубликовано: 10 сен 2024
  • For Business Inquiry: meroonline321@gmail.com Mobile number: 9811347190
    Follow Biswa Limbu on:
    ▶Instagram: / biswa.limbu
    ▶Facebook: / biswasamekham
    ▶Like Biswa Limbu's page here: www.facebook.c...
    ▶ This channel is dedicated to you all. I will upload vlogs,interviews,short films and interesting videos.I am really blessed with your support and love for Mero Online TV. I have started this channel to entertain you in different way. I would love to listen you all. I really appreciate critical comments. Hope you guys support,love and give guidance to me. It’s been almost 15 years in media and I always got love and support through this journey. Audiences are god for me.Love you all.
    Dr Chandra Kumar Sherma!! Life,Death,Yoga,Happiness,Astrology! Nepali Podcast with Biswa Limbu ep 83
    #biswalimbu
    #motivationalspeech
    #biswalimbupodcast

Комментарии • 219

  • @birudai1923
    @birudai1923 Год назад +3

    हन मलाई अचम्म लागो, हाम्रै किराँतमा यति विद्वान ब्याक्तीत्व हुदाहुदै मान्छे किन आफ्नो घर्म सस्कार मासेर अरुको धर्म (क्रिश्चियन ) तिर लाग्छन् । अनि गाली चै बाहुन लाई ...
    बरु आफ्ना अग्रज विद्वान लाई फलो गरेर बुझ्नर्ुपर्छ भन्ने भयो मलाइ। tqs विश्व सर

  • @santoshlimbu5464
    @santoshlimbu5464 Год назад +14

    विश्व जि ले सहि मान्छे ल्याउनु भयो।धन्यवाद !

  • @rudrachemjong1347
    @rudrachemjong1347 Год назад +3

    सबै किरातिहरुले यस्तै ध्यान ज्ञानको कुरा जानेको भए हामी सारा मुलवासीहरु शोषित पीडित हुनु पर्दैन थियो तर हाम्रो मान्छेहरुमा घमण्ड मात्र भएकोले आफै पछि परेका छौ।

  • @rju419
    @rju419 Год назад +6

    विश्व लिम्बुको सबैभन्दा उत्कृष्ट पोडकास्ट।डाक्टर चन्द्रकुमार सेर्मालाइ सोधिएको प्रस्न अत्यन्तै राम्रो।

  • @haribhattarai8063
    @haribhattarai8063 Год назад +2

    संवाद लिने लिम्बू भाइलाई
    भन्यवाद !
    सेर्माज्यूको ज्ञान अथाह छ ।
    हमी गुणग्राही हुनैपर्छ !
    मूर्च्छामा छ समाज !

  • @sushilpurus5417
    @sushilpurus5417 Год назад +4

    मुन्धुम बिध ज्योतिस बिध बिभिन्न सिर्षक को ८०/8५ वडा पुस्तक लेख्नु हुने महान डा. चन्र्द सेर्मा ज्युको उपदेस सारै आवश्यक

  • @dorjelama6611
    @dorjelama6611 Год назад +3

    सत्यको पराकस्टको यात्रा लाग्यो ज्ञानको अँखा राम्रो लाग्यो धन्यवाद हजुर

  • @Karnali4k
    @Karnali4k Год назад +5

    जीवनमा जब योग जोडिन्छ तब विस्वास र निर्वाणको आकाश फैलिदै जान्छ। नमन गुरु🙏

  • @suhangmaphago3734
    @suhangmaphago3734 Год назад +8

    सेवारो गुरुदेव 🙏
    हामी किरातीहरुको एक महान् गहना। अती महान्, बुद्धिमान, शिक्षित, धार्मिक र वैज्ञानिक सबै क्षेत्रका ज्ञान भएका एक महन व्यक्तित्व।
    सेवारो दार्जीलिङ बाट।

    • @Aasthagurung8010
      @Aasthagurung8010 Год назад +1

      I love my Christ. No Sewaro ❤❤❤

    • @Swlkirat
      @Swlkirat 4 месяца назад

      @@Aasthagurung8010bichara!

  • @rajprasain9663
    @rajprasain9663 Год назад +3

    हजुर जस्तो माहान धरोहर हामी सम्पुर्ण नेपालिको प्रेणाको स्रोत हुनुहुन्छ गुरु देब्🙏🙏

  • @chandrarai4085
    @chandrarai4085 Год назад +16

    Thank you soo much Biswa bro for inviting the Dr. Chandra kr.sherma for your’s life podcast👍🏻👍🏻

  • @RajendraLimbu-cd7po
    @RajendraLimbu-cd7po 3 месяца назад

    मलाइ पनि गजब लाग्यो डा.चन्द्रलाल सेर्मा ज्युको ग्यानको कुरा हरु बताउनु भयो।

  • @kamalalimbu9760
    @kamalalimbu9760 Год назад +6

    सहि कुरो गर्नु भयो गुरु जि ले 🙏🙏🙏🙏❤️❤️❤️❤️

  • @lyanglyang1
    @lyanglyang1 Год назад +1

    wah Dr. Chandra Kumar Sherma guru sachai nai adbhut hunu hudo raicha. Guru lai pranaam.

  • @rekenimarai5250
    @rekenimarai5250 Год назад +5

    सर्बप्रथम त बुवा हजुरलाई सेवा , सेवरो आज धेरै बर्ष पछि हजुरको ज्ञान बर्धक कुराहरु सुन्न पायोैँ र अनि विश्व सर जि लाइनि धेरै धेरै धन्यवाद हाम्रो (ससुरा) बुवा हजुरलाइ हजुरको पोड कास्टसम्म ल्याउनु भएकोमा म हजुरलाई धन्यवाद दिन चाहान्छु ।🙏🙏

  • @shyamnarayanpaudel4324
    @shyamnarayanpaudel4324 Год назад +2

    मलाई अति नै मन पर्ने व्यक्ति हुनुहुन्छ डा. चद्रकुमार शेर्मा धार्मिक एवं किराती तथा हिन्दु धर्मका एक वैज्ञानिक हुन्हुन्छ , उहा बाट सिकौ केहि कुरा हामि किन पछि परेउ भन्ने जतिले उहा बाट ❤

  • @pravhatr11
    @pravhatr11 6 месяцев назад +1

    डाक्टर शेर्मा जी सगँको संम्वाद एक्दमै राम्रो लाग्यो विश्व जी हजुर हरु प्रति हार्दिक 🙏🙏 नमन ।

  • @resmakunwar3427
    @resmakunwar3427 Год назад +3

    विश्व जि हजुर लाई धेरै धन्यवाद ।❤❤ डा. जि को कुरा धेरै ज्ञानबर्दक रहेको ❤ छ ।

  • @manisundarlimbuofficial
    @manisundarlimbuofficial Год назад +6

    कुरा सान्दर्भिक लाग्यो गुरु हजुरको र साथै Biswa Limbu दाइको कार्यहरु मध्ये यो एउटा तारिफे काबिल कार्य लाग्यो
    दुबैमा अग्रज हरुमा मेरो सम्मानका साथ नमन छ।
    🙏❤️🙏

  • @bibashjunuchannel2548
    @bibashjunuchannel2548 Год назад +29

    डक्टर सेर्मा ज्यु को भनाई सारौ राम्रो लाग्यो बिश्वो जि गजब लाग्यो

  • @dipasuhang9133
    @dipasuhang9133 Год назад +1

    डा चन्द्र सर् को भनाइ एकदम सान्दरबिक लाग्यो लिम्बु जाती हरु लाई राम्रो ज्ञान दिनु परयो सर धन्यबाद

  • @rajprasain9663
    @rajprasain9663 Год назад +1

    सारै मार्मिक र समय सान्दर्भिक लाग्यो गुरु देब्🙏🙏

  • @chandragurung2939
    @chandragurung2939 Год назад +7

    लिम्बू समुदायमा पनि यस्ता अदभूत व्यक्ति छ भन्ने कुरा तपाईंको अन्तर्वार्ता हेरे पछि थाहाँ भयो!
    केही लिम्बू साथी हरुले चुक्से भनेर गाली गरेको सुनेको थिए तर यति नजिक बाट सुन्ने मौका पाएको थिएन।
    आध्यात्मिक व्यक्ति हुनुहुँदोरहेछ विज्ञानले प्रकृतिको रहस्य लाई पत्ता लगाउने काम गर्छ भने अध्यात्मले आफु भित्रको रहस्य पत्ता लगाउने (आत्मा ज्ञान प्राप्त गर्ने गर्छ)।
    धार्मिक मान्छे आध्यात्मिक बन्न सक्छ आध्यात्मिक व्यक्ति धार्मिक नहुनपनी सक्छ यानिकी आध्यात्मिक हुनलाई धार्मिक हुन जरूरी हुँदैन्।
    धर्म भनेको बोक्रा मात्र हो सुरुवातको बाटो मात्र हुनसक्छ केही आध्यात्मिक व्यक्तिलाई!
    अध्यात्ममा लागेका व्यक्तिहरूलाई स्वभाविक रूपमा हाम्रो केही रीतिरिवाज, सस्कृति, परमपराहरु र मान्यताहरु बाधक बनिदिन्छ त्यसको बारेमा बोल्दा केही समुदाया हरुलाई चोट पुग्न सक्छ !
    अध्यात्मको कुनै धर्म हुँदैन् जात हुँदैन् अध्यात्म अभ्यास गर्दै गर्दा जु मुक्त पुरुष हरु हुनुहुन्छ वा हरुले सत्यको बारेमा व्याख्या गरेका कुराहरूलाई अध्ययन गर्ने गरेको पाईन्छ! वास्तवमा सबैको कुरा एउटै हो तर भाषा अलग सम्झाउने बेलामा हामी जस्तो साधारण व्यक्तिहरुलाई प्रयोग भएका कथाहरू अलग मात्र अलग हो त्यही कथालाई धर्म मानेर बस्ने पनि छौं अनि एकअर्कामा लडाई पनि त्यसैको हो आखिर विभिन्न धर्मले भर्गो ज्योति, divien light, third eye र नुरा भने अर्थ र खोज त एउटै कुराको हो।

  • @gangalalgurung9186
    @gangalalgurung9186 Год назад +5

    Bishwa sir, thank you very much for bringing him to us.

  • @bnothe6910
    @bnothe6910 Год назад +1

    मन बाटै नमन गुरु

  • @parbatirai895
    @parbatirai895 Год назад +1

    यति लामो र मीठो कुराकानी सहज अनि निरन्तर सुनिसकेको मेरो पहिलो record कुराकानीको बीड मारेको पत्तै भएन ,अति ज्ञान वर्धक कुराकानी हार्दिक नमन 🙏🙏।

    • @Aasthagurung8010
      @Aasthagurung8010 Год назад +1

      I love my Jesus Christ. Kirat dharma murdabad ❤❤❤

  • @himalkhadka8001
    @himalkhadka8001 Год назад +3

    नमन छ 🙏 माहा- ग्यानी गुरु जि प्रति

  • @adityabhujel1101
    @adityabhujel1101 Год назад +1

    Bishow bro le ekdam utkrista byaktiwa Lai lerawnubhayo hai ta ❤❤❤

  • @bivisansherma5532
    @bivisansherma5532 Год назад +1

    चन्द्र दाईको कुरा सही र authentic छ ।

  • @dipendragc2638
    @dipendragc2638 Год назад +2

    गुरुमा ज्ञानको अंहकार रहेछ।

  • @mahendrakirati3371
    @mahendrakirati3371 Год назад +2

    आदरणीय गुरु पर्ति सम्मान। सेवारो 🙏

  • @kopilarai8390
    @kopilarai8390 Год назад +1

    Sewaro 🙏 Dr serma nogen aasewaro ❤

  • @adityabhujel1101
    @adityabhujel1101 Год назад +1

    Yesto mahan guru ko arko episode ko pratikcha thank u bishow bro

  • @HAPPY-zs1ge
    @HAPPY-zs1ge Год назад +3

    Sewaro guru ji🙏🙏🙏🙏🙏

  • @dipinniroula1587
    @dipinniroula1587 Год назад +2

    Saahi lagyo yeutai dwar ko barnan... Maile ta yasari kahile socheko thiyena, ho ni anshu pani tin chaar prakar ko hunchhan... 100% saahi... gahan soch ko pratifal ho yo...

  • @Manlilaclub
    @Manlilaclub Год назад +9

    महा गुरु डा॰ चन्द्र सेर्मा ज्यूको साक्षत दर्शन नसहि प्रदामा हेर्दै वहॅाको अथाहा ज्ञानको केहि अंस मात्र सुनेर धन्य भइयो (किरात सगरमाथा) प्रदेश जीन्दावाद !!

    • @Aasthagurung8010
      @Aasthagurung8010 Год назад +1

      I love my Jesus Christ. Gautam Buddha murdabad . Kirat dharma murdabad ❤❤❤

  • @devibasnet6602
    @devibasnet6602 Год назад +1

    सेवारो गुरू हजुर भनाई मलाई सारै मन पर्छ।

  • @kelsangdolker3285
    @kelsangdolker3285 Год назад +11

    Such a very interesting podcast I learn so many things,thank you so much Biswa limbu

  • @tikaramlimbu9465
    @tikaramlimbu9465 Год назад +1

    डक्टर सेर्मा बाटा सारै घत लाग्दो कुरा हरु सुन्न पाइयो बिशवा जि लाई धन्यवाद

  • @mr.mingsoytop9409
    @mr.mingsoytop9409 Год назад +1

    सारै मीठो लाग्यो विश्व जि नोगेन छ तपाइलाइ 🙏🙏🙏👈️

  • @Organic_Prashiddha
    @Organic_Prashiddha Год назад +1

    I have opened my shiva netra. Once you open it we can speak visions from our own mind guru dev. I am nepali and son of brahmin. Sansaar aafno kadmoma aaucha

  • @delipkshetriya3164
    @delipkshetriya3164 Год назад +1

    Thank you Guru for such a wonderful message 🙏 Om Namo ❤

  • @dipaklimbu2121
    @dipaklimbu2121 10 месяцев назад

    Sarai Maja aayo sir feri2 Pani yestai yestai khalko podcast haru liyer aaunu hola ani bisesh garer limbu haru ley chai Nakati kana time nikaler hernu hola dherai kura Sikan sunna painx nugen sewaro

  • @yukeshnepal2050
    @yukeshnepal2050 Год назад +2

    विद्वान व्यक्तित्व 🙏

  • @raimukesh4.2m
    @raimukesh4.2m Год назад +1

    धेरै नै प्रतीक्षा गरिएको ब्याक्ती ल्याउनु भएछ खुसी लागो विश्व सर

  • @mukundadhungana8554
    @mukundadhungana8554 Год назад +1

    Naman Guru

  • @mingsosubba3298
    @mingsosubba3298 Год назад +2

    SO intresting podcast Sewaroo sherma jyu🙏❤️

  • @mingsosubba3298
    @mingsosubba3298 Год назад +3

    Wow sarai ramro lagyo yo podcast 👏 👌nice biswa sir Sewaroo sherma jyu🙏🙏

  • @maunata8669
    @maunata8669 Год назад +4

    Dr sherma needs an high intellectual media person to ask questions. I think he is more strong in western philosophy {one god theory )than eastern. .

  • @f3reledits691
    @f3reledits691 Год назад +1

    Great personality

  • @uddhavthapa1983
    @uddhavthapa1983 Год назад +2

    अर्गानिक विद्वान गुरु🙏🙏🙏

  • @narayanrai1056
    @narayanrai1056 Год назад +1

    विस्वजी को प्रोग्राम यहि जो मैले पुरा हेरें किरात एकताको लागि आवाज उठाउने बेला हो यो,मदमंसको प्रचार होइन सुसंस्कारको कुरा गरौं।

  • @krisprad440
    @krisprad440 Год назад +3

    Sarrai ramro conversation ❤❤❤

  • @pravinkirati2229
    @pravinkirati2229 Год назад

    Dr जिऊ धेरै धेरै धन्यवाद हजुरको यो सबै ज्ञान,अनुभब,तपस्या, अनुसन्धान हाम्रो नेपाली समाज र बिशेस किरातीहरुले अनुकरण गर्दै सबै किरातीहरुको एकता र भाई चार को विकास हुन सकोस/ सुम्निमा र परुहाँग ले हामी सबैको रक्छा गरुन/
    -प्रबिण किराती 🙏🙏🙏

  • @mahesharyal7551
    @mahesharyal7551 Год назад

    नमन गुरु

  • @gita1385
    @gita1385 Год назад +1

    Naman,Sewaro hajurma.

  • @chetangautam5065
    @chetangautam5065 Год назад +2

    सलाम गुरु र विश्वजीलाई ।🌹🌹

  • @bimalarokamagar2159
    @bimalarokamagar2159 Год назад

    🙏Guru hjurko gyan lina paunu ahovagya ho . Thorai timeko hjur kurale pani ekdamai ramro gyan milyo danyabad biswo limbuji yasto bidwanlai bolaunu vayor hamile stya kura janna payo.

  • @artimusebeth9326
    @artimusebeth9326 Год назад +3

    best podcast mero lagi🙏
    extremely waiting for mundhum topic !!!

  • @sumanadhikariadhikari6364
    @sumanadhikariadhikari6364 Год назад +2

    सेवारो गुरु ज्यु ।

  • @helenthapa3936
    @helenthapa3936 Год назад +1

    Glad to hear you guru🙏
    Oth Mang Sewaro.
    Biswa jee chair alik comfortable wala rakhnu na hau😊

  • @kiruwa1
    @kiruwa1 Год назад +1

    सेवाराे गुरु।

  • @dikshyagurung7422
    @dikshyagurung7422 Год назад +1

    Knowledgeable conversations 🙏

    • @Aasthagurung8010
      @Aasthagurung8010 Год назад +1

      I love my Jesus Christ. Gautam Buddha murdabad ❤❤❤

  • @deepakhatry5095
    @deepakhatry5095 Год назад +1

    Ekdamae ramro lagyo 👏🏻👏🏻👏🏻

  • @sudipthapa1778
    @sudipthapa1778 Год назад +1

    सारै राम्रो

  • @rojinatamang4731
    @rojinatamang4731 Год назад +2

    What an amazing conversation 👏

    • @Aasthagurung8010
      @Aasthagurung8010 Год назад +1

      I love my Jesus Christ. Gautam Buddha murdabad ❤❤❤

  • @anjalirai7611
    @anjalirai7611 Год назад

    Guru lai derai pachhi dekhe khusi lagyo ❤

  • @changelover7101
    @changelover7101 Год назад +2

    महत्त्वपूर्ण व्याक्तीको निमन्त्रणाले खुसी लाग्यो ।😍😍

  • @anantatamling3728
    @anantatamling3728 Год назад +1

    आजको अन्तवार्ता सारै मजा आयो भाई ।

  • @sohanglimbu-cb2pp
    @sohanglimbu-cb2pp Год назад

    दुबै जनालाइ 👏👏👏💪

  • @rekharai8898
    @rekharai8898 Год назад +1

    Sewaro Guru ji🙏🙏

  • @raisunil114
    @raisunil114 Год назад

    Good job biswa tapai ko programme baudik byakti haruko agaman guest auna le nikai hami darsak haru lai sikne bujne sunne mauka pairaheka xaun dhanyabad
    Ajhai yasari nai pragati rahos tapai ko

  • @Tangsang_1
    @Tangsang_1 Год назад +1

    सेवारो गुरु 🙏🙏🙏

  • @ramkumarirai5050
    @ramkumarirai5050 Год назад +1

    🙏🙏🙏🙏❣️

  • @sachitapokhrel2079
    @sachitapokhrel2079 Год назад

    Jai Gurudev 🙏

  • @justhere3565
    @justhere3565 Год назад

    Great intellectual/scholar

  • @raikirati6939
    @raikirati6939 Год назад +1

    It's Great program keep it up Sir Sewaro🙏

    • @Aasthagurung8010
      @Aasthagurung8010 Год назад +1

      I hate Kirat dharma because I love my Jesus. ❤❤❤

  • @chetanojha8882
    @chetanojha8882 Год назад

    Great 👍 Dr saab
    Sewaro

  • @bhawanishiwakoti1303
    @bhawanishiwakoti1303 11 месяцев назад

    Sewaro Guruji

  • @nabinrai5403
    @nabinrai5403 Год назад +1

    Hepai prabiti kam garnu Paro biswo afno karmachari parti.

  • @kelsangdolker3285
    @kelsangdolker3285 Год назад +2

    Waiting for more podcast like this

  • @jayandrakunwar4678
    @jayandrakunwar4678 Год назад +1

    गुरु लाई भेटन सकिन्छ होला काठमाडौं मा साथि हरु केही जानकारी ??

  • @leingden
    @leingden Год назад

    Mailey खोजिरहेको respected Dr.sherma

  • @kajimanlimbu1395
    @kajimanlimbu1395 Год назад +8

    धर्मको नाममा झुटको खेति। केपि आोलि तेस्तो ज्ञानि भएको भए देशको बिकास हुदैन थियो ? फाल्गुनन्द फक्ताङलुङ कहिले चड्यो ? इस्वरमा बिस्वास गराै तर धर्मले मान्छेहरुमा बिभाजन मात्र ल्याउछ। अहिले सम्म सँसारमा देखिएको यहि नै हो।

    • @mamilalimbu540
      @mamilalimbu540 Год назад +1

      right

    • @ujwalthulungrai5
      @ujwalthulungrai5 Год назад +1

      true

    • @surajadhikari2640
      @surajadhikari2640 Год назад +1

      धर्म ले बिभाजन ल्याउदैन, ल्याउछ भन्नू पाखन्ड हो ! धर्म ले योग सिकाउछ योग भनेको जोड्ने हो । आफू ले आफ्नो आफ्नो धर्म को मात्र कुरा गर्दा कहिले बिभाजन आउदैन ।

    • @rudrachemjong1347
      @rudrachemjong1347 Год назад

      मुर्खको भिडले गर्दा आफ्नै भुमिमा आफै उत्पीडित हुनुपरेको छ खासमा लिम्बुहरु अझै बुद्दि?कहिले आउने हो???

  • @dilkumar2603
    @dilkumar2603 Год назад

    lamo interview sabai sune ra dherai pravabit pani vaye ..Biswa ji Madan rai ra Dr Chandra Kumar serma sangai rakhera interview liye ta ajha dui bidwan haruko misrit gyan painthyo hola ...

  • @gautamvlog8941
    @gautamvlog8941 Год назад

    very informative video 🙏🙏

  • @braj2423
    @braj2423 Год назад

    Good point 👍

  • @shyamkumarithapamagar6137
    @shyamkumarithapamagar6137 7 месяцев назад

    🌙 चन्द्र सर को घत लाग्दो बाचन सुन्दा बिष्व सर लाइ सार्है हाँसो उठिराको छ तर एकदमै हाँसो खपेर चन्द्र सर लाइ हेरेको हेरेइ गरीरहनु भाको छ🤣🤭तेहि पनि घरीघरी त हाँस्नु भाकै छ😂। धेरै चित्त बुझ्दो कुराकानी चन्द्र सर को ❤।

  • @sudhirdhungana
    @sudhirdhungana 2 месяца назад

    🙏🙏🙏

  • @shambhuphuyal7437
    @shambhuphuyal7437 Год назад

    🌸🌸🙏🌸🌸

  • @nilparki8765
    @nilparki8765 Год назад +1

    Guru ji

  • @santoshlimbu5464
    @santoshlimbu5464 Год назад

    सहि छ 👍️

  • @suryaonlinetv8848
    @suryaonlinetv8848 Год назад +1

    ❤️

  • @sumanrai1900
    @sumanrai1900 Год назад

    कि सिधा कि बिद्वान मान्छेले ढाट छल गर्दैन रैछ! बिचको अलि अलि जान्नेले ढाच बुनेर अनेक कथा बुन्दो रैछ! वहाको कुरा बाट था भयो! क नपढेको तृकाल दर्शि आत्मा नन्द को चेलो डाक्टर शेर्मा ज्युको कुरा बाट थाहा भयो ! वहा आफैलाइ बिध्यार्थि मात्र मान्नु हुन्छ यो नै वहाको महानता हो! वहालाइ देखि राख्छु जहा पनि पैदल हिडेको देख्छु मन बाटै सेवा गर्छु! 🙏🙏🙏

  • @sandiplimbusandiplimbu5083
    @sandiplimbusandiplimbu5083 Год назад

    सेवारो डा. साब

  • @bishnulimbu3024
    @bishnulimbu3024 Год назад +2

    good job❤

  • @Musiclover-nn5jw
    @Musiclover-nn5jw Год назад

    ❤❤

  • @sonamrumdali6128
    @sonamrumdali6128 Год назад

    Woow… om hang so hang mo hang🙏🏻🙏🏻

  • @khempun4425
    @khempun4425 Год назад +1

    साह्रै मजा आयो।

  • @user-fw7oy7kq7l
    @user-fw7oy7kq7l 6 месяцев назад

    शेर्मा को गुरुको नाम पाउँ विश्व जी