GH 113 || छिन्ताङ घट्नाको वास्तविक्ता के थियो ? || छिन्ताङ काण्ड || Chhintang Massacre ||

Поделиться
HTML-код
  • Опубликовано: 27 янв 2025

Комментарии • 409

  • @BalTaramiMagar
    @BalTaramiMagar 4 месяца назад +4

    तत्कालीन रक्तिम परिवार जनगिति यात्रा भाग छ फुलफुल्नेछ काँडा झरेर ... भन्ने क्यासेटमा एउटा शिर्ष गीत थियो चिनेर जनताका शत्रु ...जसमा एउटा टुक्का थियो जाग हे छिन्ताङ र रुकुम जुरमुराउ बाग्लुङ प्युठान भन्ने सुन्दा पनि नसानसामा जोस आउने । ०५५/०५६ सालतिर हामी यस्ता जोसीला प्रगतिशील क्रान्तिकारी /जनवादी गीतमा नृत्य गर्ने गर्थ्यौं तर त्यस गीतको भाव अर्थ परिबेश थाहा थिएन। आज यो भिडियो हेरेपछि छिन्ताङ काण्ड बारे पूरा जानकारी भयो । भिडियोका लागि धेरै धेरै धन्यवाद । निर्मोही क्रुद्ध दमनकारी अत्याचारी मुर्दावाद । न्याप्रेमी जनसमुदाय जीन्दावाद। छिन्ताङ सपूत अमर रहुन् ✊✊

  • @SantaKumarRai-mq9dk
    @SantaKumarRai-mq9dk 9 месяцев назад +1

    अत्यन्तै मार्मिक क्षण ।

  • @netramasrangi5798
    @netramasrangi5798 2 года назад +3

    हृदय देखि नै धन्यवाद छ जानकारिको लागि।

  • @avisheshchandrarai3799
    @avisheshchandrarai3799 2 года назад +8

    खुकाे छिन्ताङ दुख्यो कि अरुण सुसाउदा
    मन सबकाे रुन्छकि दुख बिसाउदा।।

  • @yambahang3027
    @yambahang3027 4 месяца назад +8

    पञ्चायती सोसाक हरुले अहिले पनि राजा ल्याउनु पर्छ भन्छन् किन भने त्यति खेरको मुखको स्वाद अहिले पनि भुलेको छैनन्।देश अन्धकारमा राखे यो शोषक हरुलाई यो देशमा टिक्नु दिनु हुन्न संघीय लोक तांत्रिक गरन्तन्त्र जिन्दाबाद पन्यती व्यवस्था मुर्दाबाद एक तांत्रिक शासन राजा बाद मुर्दाबाद मुर्दाबाद। हत्यारी सूर्य बहादुर थापा मुर्दाबाद मुर्दाबाद मुर्दाबाद।

  • @bhupinmaharjan7514
    @bhupinmaharjan7514 2 года назад +5

    मेराे नेपाल को मुहार कैले बन्ने हो मन रुनछ जब नेपाल को स्थिति देखछु सम्झन्छु। साच्चै नेपालि भेडा नै हुन् त?

  • @princebabykidsvideo.9878
    @princebabykidsvideo.9878 2 года назад +2

    मुलबासी एकता आजको आवश्यकता हो र साथमा राम्रो एजेण्डा लिएर अगाडि बढ्नुपर्छ जै मंगोल

  • @sikshyaneupane9394
    @sikshyaneupane9394 Год назад +2

    कस्तो मार्मिक रैछ सबै सुने

  • @bidurchaulagain3057
    @bidurchaulagain3057 Год назад +3

    बिरगति प्राप्त गर्ने सहिद प्रती हार्दिक श्रद्धाञ्जलि ।

  • @kumariu2b683
    @kumariu2b683 Год назад +2

    उफ्फ्फ म एउटा साथिले सम्झाएर आज यो घटना खोजेर हेर्न आको साच्चिकै मुटु थरररर हुने रैछ आज मत्र अध्यायन गरे मैले😢😢😢

  • @dineshrai16
    @dineshrai16 Год назад +2

    निर्दोस सहितहरुलाइ मेरो आत्माइ देखि सलामछ ✊✊✊✊✊✊✊

  • @anandagurung7207
    @anandagurung7207 10 месяцев назад +1

    खोकुछिन्ताङ दुख्यो कि अरुण सुसाउदा भन्ने गित मात्र सुनेको तर काहानी आज सुने सारै मन रोयो 😢😢

  • @3klo_Aakhir
    @3klo_Aakhir 2 года назад +3

    दुर्भाग्य त्त् यो छ कि आज पनी तिनै पंचायती शकुनि\सोशक सूर्य_बहादुर थापा जस्ता अभिशापकै सन्तानहरुनै खोकु\छींन्ताङ अवस्थित भूगोलको जनप्रतिनिधि बनिरहेका छन् जबकि ती र यीहरुलाई त्यस माटोबाट बहिष्कार मात्र होईन उनिहरुक़ो अस्तित्व समेत नामेट पार्नुपर्ने थियो;✍️

  • @arjundungmen
    @arjundungmen 2 года назад +3

    यो दु:खद् घटना अघिपछि पनि सुनिआएकै हो । तर, अहिले आनन्द सरको प्रस्तुतिशैलीमा सुन्दा अझ मुटुनै छिनियो ।

  • @bhuwanhanggam
    @bhuwanhanggam 10 месяцев назад

    एकात्मक शाही शासन को मतियार सुर्य बहादुर थापा र डि बि लामा हरुको नरसंहार यस्तो थियोे ! वीर सहिद हरुप्रती लाल सलाम ! कार्यक्रम जानकारी को लागि धन्यवाद सर

  • @deepakthapa8395
    @deepakthapa8395 2 года назад +2

    तपाईहरुको खोज र प्रस्तुतिको समयले मुल्यांकन गर्नेछ ।

  • @dneshcarkey8337
    @dneshcarkey8337 2 года назад +2

    regular sunxu yo my best channel

  • @BlackDog-z7n
    @BlackDog-z7n 10 месяцев назад +4

    वीरेन्द्र भनाउँदा राजा ले नै आदेश दिए पछि त यो भएको हो त्यो घटनालाई स्मरण गर्ने हो भने २०५८ जेष्ठ १९ को राति लाई खुचिङ राम्रो भो काइदा भो पाप धुरीबाट कराएको ठान्नु पर्छ भन्नु पर्छ।

  • @bhimrai6848
    @bhimrai6848 2 года назад +6

    सहि हो राजा र सेना ले जनता लाई त भुसुना जस्तो मात्र ठान्ने गर्द थिए। मार्ने पिट्ने यातना दिने गाँउबाट लखेट्ने गरेको हामी ले पनि देखेको हो।

  • @raihimal336
    @raihimal336 10 месяцев назад +3

    इतिहासले सुर्य बहादुर थापालाई सधै धिक्कारी रहनेछ।

  • @bhuwanhanggam
    @bhuwanhanggam 10 месяцев назад +1

    एकात्मक शाही शासन को मतियार सुर्य बहादुर थापा र डि बि लामा हरुको नरसंहार यस्तो थियोे ! वीर सहिद हरुप्रती लाल सलाम ! कार्यक्रम जानकारी को लागि धन्यवाद स 20:05

  • @raksharai4143
    @raksharai4143 Год назад +4

    मैलेँ यो घटना बारेमा गीतमात्र सुनेको थिए तर यश भित्रको सत्यता के हो भनेर बुझेको थिइन।आज सुनेर जिउन काम्यो कसरी आफ्नो स्वार्थको लागि यत्ति धेरै कठोर काम गर्न सक्छन्।

    • @hemsohangthalanglimbu201
      @hemsohangthalanglimbu201 Год назад +1

      ए जिऊ काम्यो पो झन राई मारेको पुर्खा मारेकोमा बदला लिने कसम नखाएर!

  • @SunilBk-uc2tg
    @SunilBk-uc2tg Год назад +7

    त्यो सुर्यबहादुर थापको नर्कमा बास होस।त्यो बेलाको सेना प्रहरी rip .राजतन्त्र मुर्दावाद

  • @RajThapa-f1l
    @RajThapa-f1l 10 месяцев назад +6

    माननीय ज्ञानेन्द्र बहादुर शाही र तिनका मालिकहरूले ध्यान दिएर सुन्नुपर्ने छिन्ताङ काण्ड यस्ता जघन्य अपराध गर्ने राजा र राजावादी लाई फेरि ल्याउने ?ज्ञानेन्द्र साहीको घरमा राजा र पुर्व पञ्चे हाल रा प्र पा का नेताले यस्तै किसिमको घटना घटाएको भए राजा र रा प्र पा ल्याउ भन्थे कि ?

  • @rameshkiran4793
    @rameshkiran4793 2 года назад +5

    यो घटनामा सामेल हुने पीडा भोगेका कोहि छन भने एक पटक अन्तरवार्ता लिनुहोला

  • @sudinraee5037
    @sudinraee5037 2 года назад +7

    हाम्रो पुर्खाहरुलाइ गरिएको अन्याय र अत्याचार बिर्सेर हाम्रा मान्छेहरु फेरि कसरी राजा चाहिन्छ भन्नू सकेका होलान ??? केहि पैसामा बिकेका लम्पसार बादिहरुले राजाको माग गरे पनि हामिले भुलेका छनौँ ।

    • @Mr-Gyan111
      @Mr-Gyan111 2 года назад +1

      Ho hjr yo raja badi vanne manxe dekda malai girna lagxa tesai rajako sarba nas vako hoina sida soja janataharuko pap lageko ho aru khi hoona

  • @anup_cartoonist
    @anup_cartoonist 2 года назад +5

    माेरङकाे रमाइलाे झाेडामा भएकाे नरसंहारकाे बारेमा पनि बनाउनुस न। निहत्था झाेडा फाँडेर बसेका सैयाै जनतालाई सेनाले भुटेकाे थियाे।

    • @pritamlimbu994
      @pritamlimbu994 4 месяца назад

      Yo Morang ko ramailo jhoda ko bisaya barema kun kitab Ma Hola sir???

  • @shivakc9728
    @shivakc9728 2 года назад +2

    एकदम दर्दनाक लाग्यो 😭😭😭😭

  • @harkaprasad8894
    @harkaprasad8894 2 года назад +3

    यसको बदला लिएरै छोड्नुपर्छ ।

  • @meseeamrai898
    @meseeamrai898 2 года назад +3

    धन्यवाद मेरो अनुरोध स्विकार्नु भएकोमा

  • @dhanbahadurkhatri4485
    @dhanbahadurkhatri4485 2 года назад +4

    मानवता हराएको देश
    मानवीयता नभएका को राज्य संरचना
    अधर्मी पापी अविबेकी अत्यन्तै मर्मस्पर्शी हृदयविदारक ।

  • @khabinjangrai8629
    @khabinjangrai8629 10 месяцев назад +5

    यो इतिहास कुनै कालखण्डमा पनि किराँती दाजुभाइ दिदिबहिनीहरु ले भुल्नु हुदैन किन नत्र मृत आत्माले शान्ति मिल्दैन यत्रो अन्याय अत्याचार गर्ने सुर्यबहादुर थापाको शालिक कहाँ छ हम्मर ले हन्न पर्छ अब जागौ सबैजना अन्धभक्त हुन बाट जोगाऔ ।

  • @dhansinghthappa4880
    @dhansinghthappa4880 2 года назад +2

    Very good news

  • @bharatsaud6004
    @bharatsaud6004 2 года назад +1

    सर नमस्ते!! म यो कार्यक्रमको नियमित दर्शक हुँ... एकदमै राम्रो छ... मेरो जिज्ञासा:- भारत, पाकिस्तान र बंगलादेश स्वतन्त्रताको घटनाबारे एउटा कार्यक्रम बनाईदिनुपर्यो....

    • @raiprakash3057
      @raiprakash3057 2 года назад

      विश्व घटना मा हेर्नुस !

  • @tikalimbu1819
    @tikalimbu1819 2 года назад +3

    Chantang Kanda I just listen n hear only but now I know story's thanks ,but now I really fell sad for those who lost their life Rest in peace

  • @sumanrai4467
    @sumanrai4467 2 года назад +2

    yo khabar sangkalanko lagi dhannyabad

  • @narayankarki6300
    @narayankarki6300 Год назад +5

    Mero Mamu vaneko kura sahi rahex Mero Mamu tehi छिन्ताङ्ग मा janminu भाको यस्तो भाको भनेर सबै सुनाउनु भाको थियो पहिला

  • @samsungmobiel99
    @samsungmobiel99 Год назад +5

    तेसै नेपालमा दसबर्शे जनयुद्ध गरेको होइन ।एक्लै देस चुस्न पल्केका राजा भनाउदाहरु पापी हुन।

  • @thagendramagar4877
    @thagendramagar4877 2 года назад +3

    वीर शाहीदहरु जिन्दावाद🙏🙏🙏हार्दिक श्रद्धाञ्जली😢😭

  • @darpanmagar2466
    @darpanmagar2466 2 года назад +2

    काहानी सुन्दा नै मुटु पोलेर आउछ 😢

  • @Tamang-us1lg
    @Tamang-us1lg Год назад +9

    खूब राजा राजा भनछउ नी हिजोको दिनमा राजा हुदा हम्रो पिता पुरखा लाई कसरि मार्यो र कती दुख देको तीयो यो बूझनु ज़रूरी छ राजा हम्रो देशको होईना र हुन पनी सकदैन…

    • @udayrajkhadka2518
      @udayrajkhadka2518 10 месяцев назад

      तेरो बाउ प्रचण्डले चाहिँ १७००० मार्दा पनि राम्रै गर्यो होला नि उसो भए।

  • @ramakhadka668
    @ramakhadka668 2 года назад +2

    So heart touching story.

    • @KBSubba-w3r
      @KBSubba-w3r Год назад

      K garne garib molbasi haru Nai Surya BDR thapa ko sikar bhae pani antata nex election ma bisnu limbu lai jitaunu parne ma Puna thapa lai Nai bijaya garaune kam chhintange rai haru Nai thie. Paisa Nai pwr bhannu Kura ahile pani kayam Nai xa. KB limbu.drn

  • @meseeamrai898
    @meseeamrai898 2 года назад +90

    यो कुरा राजेन्द्र लिङ्गदेन र रबिन्द्रे मिश्र सम्पुर्ण राप्रपा लाइ देखाउनु पर्छ

    • @hr_singh2989
      @hr_singh2989 2 года назад +13

      ती कुत्ता हरुलाई सबै थाहा छ तर हड्डि खाई सके पछि बफादार त हुनै पर्यो भनेर भुकी राखेका छन कम्युनिस्ट हरुको ठुलो बलिदान छ आजको अवस्था ल्याउनमा हामिले इतिहास भुल्नु हुदैन।

    • @meseeamrai898
      @meseeamrai898 2 года назад

      @@rajendrabogati6748 कसको औकात नभएको ?

    • @prakashshrestha6986
      @prakashshrestha6986 2 года назад +6

      @@hr_singh2989 त्यहि कमाउनुस्ट लाइ चाइ किन बाकि राखेछ्न क नि 16 को ठाउमा अरु 25 लाइ मारेको भए देश ले यि नालायक र आतङ्ककारी हरु को बोझ झेल्नु त पर्दैन थियो

    • @sanuthapamagar5970
      @sanuthapamagar5970 2 года назад +3

      अहिले तेराे स्याल नेताहरूले देश बेच्दा चाहिँ के हेरेर बसेकाे छस।

    • @meseeamrai898
      @meseeamrai898 2 года назад +6

      @@sanuthapamagar5970 देश त उहिले राजाले बेचिसकेको के को नेताहरुलाइ दोस दिन्छौ लेडे

  • @KISHORRANA770
    @KISHORRANA770 2 года назад +3

    पंचायेत कालमा अरु ठाउमा कतै एस्तो निर्मम घटना भएन खुकुचीन्तांगमा मात्र किन भयो? खुकुछीन्ताङ्ग काण्डले अहिले मैले के बुझे भने कमन्युस्ट आन्दोलन भनेपछि मावबादीको सुरुवात पश्चिम हैन पूर्वबाट उदाएको रहेछ तेतिखेर यो क्रान्तिलाई नादबाको भए शासस्त्र जनयुद्द 2052 मा हैन 2036मै शुरुहुने वालामा रहेछ. तर घटनामा अरु नपरेर गाउका सोझा साझ जनता परे दुखद् कुरा हो तर यो घटनाको दोष उनीहरुलाई दिनु जो कमन्युस्टको झुटो सिद्दान्त देखाएर सोझा जनता मारे. छिन्तांङ्गको 16 जान र दोन्दकालमा मरेका 17,000 इ सबै खोक्रा कमन्यूस्ट सिद्दान्ता देखाएर बलिको बोको बानीएको जस्तो लाग्यो.

  • @selmetemkeman7750
    @selmetemkeman7750 10 месяцев назад +1

    साह्रै दुखलाग्यो 😭😭😭😭😭😭रगतै उम्लेरआयोनी अहिलेजस्तोभय सुर्यबहादुरलाईनै नमारीछोडिन्थेननी मारिकनै छोडिन्थो ।✊✊✊✊

  • @dbarkc1613
    @dbarkc1613 5 месяцев назад +1

    Good

  • @tankarajdulal5199
    @tankarajdulal5199 2 года назад

    वर्गीय शाशनसत्ताका अनेक कालखण्डमा यी र यस्तै अनेकन अत्यन्तै क्रूर र अमानवीय घटना-परिघटनाहरु विभिन्न रुप र आवरणमा भइरहनु कुनै अस्वभाविक कुरा होइन । यसप्रकारका घटनाका दोषी दण्डित नभइ पुरस्कृत हुनेगरेका छन । अपूर्ण क्रान्तिमा हुने यस्तै हो । त्यसैले होला वर्गविहीन समाजको परिकल्पना गरिएको ।
    विभिन्न कालखण्डमा आफूलाई उत्सर्ग गर्ने सबै ज्ञात अज्ञात शहीदहरुप्रती भावपूर्ण श्रद्धासुमन !🌹

  • @narahanglimbu4554
    @narahanglimbu4554 2 года назад +1

    Kathaa ramro xa

    • @naxiringsampang1721
      @naxiringsampang1721 2 года назад +2

      Timro bau baje marenan raix tei vagara ramro lageko .timro santan nai maseko ghatana sunaiyos malai pani ramro lagx.

  • @shivarisal4-23
    @shivarisal4-23 2 года назад +1

    Ekdamai bistrit vivaran. Kritagya bhae🙏🙏🙏

  • @star-hanggaming8940
    @star-hanggaming8940 2 года назад +2

    लु सुरु गरीयो है हेर्न

  • @buddhiprasadsapkota506
    @buddhiprasadsapkota506 9 месяцев назад +1

    Sundai nasune ko kura sunaunu vayio dhaniabad

  • @jcccjujjccjcjj7824
    @jcccjujjccjcjj7824 2 года назад +2

    छिन्ताङ हत्या काण्डका केही तथ्य कुरा हामीलाई पनि जानकारी छ यी तथ्य पनिसमावेश गर्न सके अझ सत्य तथ्य उजागर हुनेछन् ।

  • @tilakpaudel7584
    @tilakpaudel7584 2 года назад +5

    यो घटना सुनेपछि ती क्रुर पन्च्यायती शासकका नयाँ अवतार राजेन्द्र लिङ्देनसङ्गको सत्ता आरोहणमा सहयात्री बन्न थालेका ओलि र प्रचण्डप्रति तिब्र घृणा जागेर आयो !

  • @netramasrangi5798
    @netramasrangi5798 2 года назад +5

    कहालीलाग्दो ईतिहास !सुर्य ब थापा मरेर गए तिनका सन्तानले अब यसको क्षेतिपुर्ती भराउनुपर्छ।

  • @skrsundar1014
    @skrsundar1014 2 года назад +8

    सुर्य बहादुर थापाको कु कृत्र्य।

  • @krishnathapa5757
    @krishnathapa5757 9 месяцев назад

    Thanks for sir

  • @idovlogs114
    @idovlogs114 Год назад +3

    तेइ भएर बरु गणतन्त्र ठिक छ एसमा नेताहरु गरिलो हुनु परो भ्रष्टाचार हुनुभएन

  • @kirat102
    @kirat102 9 месяцев назад +4

    यो सुन्दै गर्दा खुन उम्लिएर आयो🤨

  • @sumitraghimire893
    @sumitraghimire893 Год назад +3

    सुर्य बहादुर त छिनताङ का गरिब दुखिको रगतले पो अघाएको रच त अपरधि

  • @upendrarai1980
    @upendrarai1980 2 года назад +5

    राजा चाहिन्छ भन्नेहरुलाइ यस्बारे थाहा छ कि छैन?

  • @siddharthalimbu5646
    @siddharthalimbu5646 2 года назад +4

    उम हो यो धनकुटाको छिनताङमा हो तहा उनिहरुको सालिक बनाएको नि छ

  • @cultureblogofsk2964
    @cultureblogofsk2964 2 года назад +5

    खोक्कु छिन्ताङ्ग दुख्यो कि अरुण सुसाउदा मन सव्को रुन्छ कि दुख बिसाउदा

  • @arunlibang4636
    @arunlibang4636 2 года назад +1

    यो कहानी सुन्दा अत्यन्तै दुःख लाग्यो कति निर्मम थिएछ त्यो बेलाको शासक सुर्य ब थापा ।

  • @bishnukumarshrestha3334
    @bishnukumarshrestha3334 2 года назад +1

    प्रहरी र शैनीकाे यातना सर्व साधरण जनता ले नै व्येहर्न पर्ने याे चलन भयाे ।

  • @BardanBiswhakarma
    @BardanBiswhakarma 10 месяцев назад +1

    राप्रपा को इतिहास नाई खराब थियो। महान शहीद हरूलाई lal सलाम

  • @raiganesh4627
    @raiganesh4627 10 месяцев назад +4

    त्यो घटनामा संङ्लग्न ( सरकारी पक्ष) दाइ धनकुटा ३ मा अझै जिबित हुनुहुन्छ । उहाँले भागेर ज्यान जोगाउनुभएको थियो रे उहाँ संग एक पटक अन्तर्बार्ता पो लिने हो कि?

  • @bhimodayamaths7367
    @bhimodayamaths7367 2 года назад +1

    Piscar hatyakanda ko barema pani banaunu paryo

  • @numahangmapulamimagar9055
    @numahangmapulamimagar9055 2 года назад +2

    first veiw first like..... first comment........😎😎😎😎😎😎😎😍😍😍😍😍😍

  • @sanjograi4431
    @sanjograi4431 Год назад

    yo ghatana ko barema ahile samma maile suneko thena. dukha lagyo yo ghatana sunera.

  • @sandimanasku3744
    @sandimanasku3744 Год назад +1

    बर्तमान अबस्था हेर्दा दु:ख लॉग्छ ; यी नेताहरुका गतिबिधी हेर्दा.... मॉर्नु पर्ने दोषीहरु उम्किएछन् , निर्दोष शुभचिन्तकहरु मॉरीएछन् 😢😢 ( धॉन खॉने मुसा चोट पॉउने भ्यॉगुता )

  • @iiiinnnn
    @iiiinnnn 2 года назад +4

    राजतन्त्र जनतालाइ मार्दै २४० बर्ष सासन गरेको हो भोट बाट चुनाव जितेर शासन गरेको हैन ।

  • @djalexrai81076
    @djalexrai81076 2 года назад +4

    राइहरुले आफुनो परिचान खोज्दा खेरि यो गोलि हानी हानी राइहरुलाई मारेको हो

  • @ramsubba2294
    @ramsubba2294 2 года назад +3

    निर्दाेष गरिब गाउँलेहरु माथि अत्याचार गरेकाे पापले गर्दा शाहवंशीय शासनकाे पनि त्यसरी नै गाेली खाएर अन्त्य हुन गएकाे रहेछ। उहिले हाम्रा पुर्खाहरुले,"पाप धुरी बाट कराउंछ भनि ल्याएकाे भनाई सत्य भएकाे बुझिन्छ।" सूर्यबहादुर थापा, डि बी लामाहरु माध्यम मात्र हुन्।

  • @ठन्डरसिंह
    @ठन्डरसिंह Год назад +5

    बिरेन्द्रले आफ्नो पाप आफैले भोगेको रहेछ ।

    • @domasherpa3054
      @domasherpa3054 Год назад +1

      RAZA KHANDAN SABLAI JIUDAI AGO LAGAYERA KHUKURILE CHAT CHAT KATERA MASHU POLDAI KHAYENI RISH MARDAINA MERO

  • @manishkatuwal
    @manishkatuwal 2 года назад +4

    शासन को नाम मा कति सम्म अमानविय व्यवहार
    यो कुरा सुशासन को गफ लगाउने राप्रपा लाई देखाउनु पर्छ।

  • @gaganlama1339
    @gaganlama1339 2 года назад +1

    दुखद घट्ना रैछ !

  • @purbelikancha4863
    @purbelikancha4863 Год назад +3

    एकतान्त्रिक राजाको गति यस्तै हुन्छ, अझै पनि राजा,राजा भनिरहेका छन !!

    • @donerastrabadi
      @donerastrabadi 11 месяцев назад

      kina bhai ... chintang maa ta jamma thorai sankhyaa maa mare .. but maobadile jhan kati mareko xa thahha xa ?

  • @sherpa85
    @sherpa85 Месяц назад +1

    कति कृर हृदय भएको हुन्छन् है यि बाहुन भन्ने जन्तुहरु ।

  • @harishah6042
    @harishah6042 Год назад +4

    ज्ञानेन्द्र शाही नामको पन्चायतको अवैध संतानलाई यो भिडियो सेर गर र सन्देश देउ राजतन्त्रले कतिसम्म आतंक मच्चाउने काम गरेको थियो भन्ने सन्देश पुरयाउनु पर्छ ।

    • @donerastrabadi
      @donerastrabadi 11 месяцев назад

      ta mugi paster laai hamile majale sunaudaixau .. wait gar mugi ..

    • @harishah6042
      @harishah6042 10 месяцев назад +1

      त मुजि दरवारको भरयाङ्ग मुनि करणीबाट जन्मेको छ्द्मभेषिले केहि पनि चोरयाउन सक्तैनस जस्को कालो ईतिहांस छ् जनताले एक मुक्काले ढाल्छ्न याद राख।

  • @josephsherpa9776
    @josephsherpa9776 2 года назад

    सारै दुःखद घटना

  • @bhuwanhanggam
    @bhuwanhanggam 10 месяцев назад +1

    सहिद हरुप्रतिलाल सलाम

  • @sushilatamang7474
    @sushilatamang7474 7 месяцев назад +1

    सारै दुखद घटना भएको रहेछ।❤️❤️😢😢😢

  • @sudeepmagarmagar4393
    @sudeepmagarmagar4393 2 года назад +3

    यो घटनाको दोसिहरु अझै छन होला तिनलाई बारबाही गरियो कि गरियन ।अर्को कुरा सबै मानिसले बराबर हक पाउनुपर्छ भन्दा धनाड्य व्यापारी को सरकारले दमन गर्छ भने युद्दको अाबश्यकता तेतिबेला देखिनै रहेछ ।

  • @santoshrai340
    @santoshrai340 2 года назад +8

    बाहुनहरु चाहिँ कोहि परेन रहेछ। बाठो काठाहरुले सोझो राईहरुलाई उकासेर बिद्रोह गर्यो अहिले सारा सत्ताको बागडोर चाहिँ आफुमा मात्र सिमित राख्छ। बाहुन काठाहरु😡😡😡😡

    • @dushrestha1981
      @dushrestha1981 2 года назад +1

      Jai mongol

    • @maryerving4434
      @maryerving4434 2 года назад +1

      ६२-६३ आन्दोलन सबैभन्दा धेरै बाहुन मरेका माओवादी बादि जन्युद्द सबैभन्दा धेरै बाहुन छेत्री मारेका छन

    • @binodhankthapa6732
      @binodhankthapa6732 Год назад +1

      राइ गाउ मा कहा बात औछ बाहुन मुला 😂

  • @krishnalimbu9711
    @krishnalimbu9711 Год назад +7

    राजा आउ आलु खाउ भन्ने लिन्देन र ज्ञानेकाे झाेलेहरुले याे सुनाउनु पर्याे

    • @donerastrabadi
      @donerastrabadi 11 месяцев назад

      ta mugi limbu haru jati karaya pani yaha kehi khyasna saktainas bhai aafno aaukat maa bas ... 😅😅😅😅

    • @tilakthagunna2042
      @tilakthagunna2042 10 месяцев назад +1

      ​@@donerastrabadiज्ञाने को संतान हत्यारा को छोरा

    • @donerastrabadi
      @donerastrabadi 10 месяцев назад +1

      @@tilakthagunna2042bhutan bata aayara yaha bitanda dherai nagar mugi safayama parlas jatha ... jaad ko jhol

    • @milansambahamphe3488
      @milansambahamphe3488 10 месяцев назад

      ​@@donerastrabadiके ठुलो कुरा गर्नु एकचोटी काटाकाट खेलुम्न जस्ले सक्छ तेस्ले काटछ।के भुकी बस्नु हो।जे होला होला एकचोटी खेल्नुपर्छ हो साथी हो।

    • @donerastrabadi
      @donerastrabadi 10 месяцев назад

      @@milansambahamphe3488 k thaneko xas hamilai taile .. k ta mugile khukuri dekhayara drneko santan ho ra mugi ? hami bhaneko bhakti thapako santan ho .. angrejko palama ta mugi haru kanda mul khantis manxe bhayara jiuna hamile sikako ta jyakne harulai ... ta jasta dhai phute limbu ma saga 2 jana xa yahi kura garxas

  • @hemsohangthalanglimbu201
    @hemsohangthalanglimbu201 Год назад +1

    बाहुन छेत्री जिगिने कपिकल्पित कुरा ईतिहास छ !बास्तबमा कुरा अर्काइ छ!

  • @purbeli_suseli
    @purbeli_suseli 2 года назад +4

    यहीँ पाप लागेको राजा वीरेन्द्रको सन्तानलाई,आफ्नै जनताको यस्तो निर्मम हत्या गर्न विरेन्द्र राजाले मन्त्री सूर्य थापालाई कसरी आदेश दिन सक्यो l दण्ड दिन कानुन थिएन त्यो बेला😒

  • @WhatsUp-wx7rw
    @WhatsUp-wx7rw 4 месяца назад +1

    अमर इतिहास ,लामाे सम्झना सहित लाल सलम

  • @harishah6042
    @harishah6042 10 месяцев назад +2

    निरंकुश शासन मुर्दावाद ,जनविद्रोह जिन्दावाद ।

  • @bibekpokharel6395
    @bibekpokharel6395 Год назад +1

    ❤❤

  • @purbelikancha4863
    @purbelikancha4863 Год назад +4

    लौ हेर त कुन पक्षले मान्छे मरेको रहेछ ? कीन प्रचण्ड लाई हत्यारा भनिन्छ अहिले ? सबै राजाका भरौटे सेना र पुलिसले मारेको रहेछ !!

    • @sabinapoudelbista3045
      @sabinapoudelbista3045 Год назад +1

      Mawadiko aatankale pani janata mare ko balatkar jata anek aparadh gare ra ho koi gatila xainnan

    • @donerastrabadi
      @donerastrabadi 11 месяцев назад

      nepalmma maobadile jasto manxe ahile samma kunai sasakle pani mareko xaina

  • @SheelaDevi-tg1hv
    @SheelaDevi-tg1hv 10 месяцев назад +1

    सलामछतिमाहनबिरहरुलाइ✊✊✊✊✊😥😥

  • @kantabhujel526
    @kantabhujel526 10 месяцев назад

    Salam.ti.sahid.haruma 19:02 19:06

  • @gurungjk7517
    @gurungjk7517 Год назад +2

    अब पनि राजा र राजबादिहरु कसरी उदाउंदो रहेछ हेरुम न ..!

  • @raiedtiz585
    @raiedtiz585 4 месяца назад +2

    yo hatya kanda sunda kheri malai ajha nepal sarkar sanga ghin lagera ayo..

  • @narayankhatri9124
    @narayankhatri9124 2 года назад +1

    यो सत्य घटना हो भने ज्यादती भएको रहेछ !

    • @purbeli_suseli
      @purbeli_suseli 2 года назад +1

      महाशय यो सत्य नै हो र अहिले यो ठाउँलाई शहिदभूमि गाउँपालिका भन्छ

    • @hirakaji7861
      @hirakaji7861 Год назад

      हिजो अस्ति हो यार ३६ साल को कुरा

  • @sobapgamer7261
    @sobapgamer7261 2 года назад +1

    बहुत दुःख लग्यो

  • @Nepaliman62
    @Nepaliman62 Год назад +1

    अमर वीर सहिद हरु अमर होस

  • @Lalitdahal-x9q
    @Lalitdahal-x9q 10 месяцев назад +2

    अस्ति मात्र गरिखान सकियन हामी ले बि देश जान बिदेशी भाषा पढेका छौ हार्मो परीक्षा लिगिदे सरकार भन्दा गणतन्त्रे को गोलि को सिकार भय का ती दुई कलिला युवा को रगत को पनि खुलासा गरिदिने हो गणतन्त्रे का खेताला हरु ले

  • @ddeep83
    @ddeep83 2 года назад +1

    चिनिया काजीको बारेमा केही जानकारी छ होला?