Chapter-1 : कान्तिपुरले कसरी घुमायो केसको सुइ? (Kantipur VS Rabi)

Поделиться
HTML-код
  • Опубликовано: 28 мар 2024
  • Full video had some Audio issue, hence I have chopped them down based on Chapters and put them here:
    1. Full video (Audio only on one side) : • Rabi Lamichhane, Gagan...
    Parts:
    1. Chapter 1: • Chapter-1 : कान्तिपुरल...
    2. Chapter 2: • Chapter-2 : गगन थापाले...
    3. Chapter 3: • Chapter-3 : प्रमाण हरु...
    4. Chapter 4: • Chapter-4: को सहि, को ...
    #techtalkwithtanka, #techtanka, #nepal #education #history #corruption #india
    =======================
    LEGAL WARNING: Illegal copying, downloading or sharing whole or part of this video is illegal and will result in a legal action. Protected by copyright law.
    कानुनि सूचना: यो video को पूरा या आंशिक क्लिप download गरेर या कपि गरेर अरु ठाउमा राखेमा कानुनि कारवाही हुनेछ। लिंक सेयर गर्न या website मा embedded गर्न भने पाइने छ।
    =======================
    मलाइ contact गर्न मेरो youtube को banner मा भएका लिंक थिच्नु होला
    Twitter : / shishirdahal
    Instagram: / techtanka
    TikTok: / techtanka
    LinkedIn : / tanka
    Facebook: / tanka.dahal
    =======================
    Crypto Currency सम्बन्धि video हरुको लागि : • Crypto Currency
    Technical र Programming को लागि: • Java Program
    =======================
    Sources:
    Music : pixabay.com, incompetech.com/
  • НаукаНаука

Комментарии • 39

  • @premz3806
    @premz3806 3 месяца назад +8

    पत्रकारितामा तपाईं एक सच्चा व्यक्तित्व हुनु हुन्छ। जे छ सत्यतथ्य सबै कुरा बाहिर ल्याउनु नै तपाईकाे ठुलाे धर्म हुनेछ। हामी अबुझ भेडा नेपाली यस्तै ढाेगि पाखण्डि नेताहरुका चिल्ला चिप्ला कुरामा अल्झेर दु:ख पाई रहेका छाै। कृपया याे देशकाे लागि हामी सम्पुर्ण दुखि नेपालीका लागि तपाईं एकजना असल सारथि बनिदिनुहाेस। सिङ्गापुर एक जना मानिसले परिवर्तन गराए अब याे देशकाे असली परिवर्तन गराउने जिम्मा तपाईकाे हुनेछ ।

  • @user-ty8vc6wc6b
    @user-ty8vc6wc6b 3 месяца назад +1

    Hajur ko video haru herda kasam nepal ma paisa rw power hune le k garda rahixa vanne thaha vi

  • @user-ej7zc2ph8y
    @user-ej7zc2ph8y 3 месяца назад +1

    Salute sir Jay Nepal🙏❣️

  • @BharatwordWord
    @BharatwordWord 3 месяца назад +6

    मैले हजुर को भिडियो हेर्छु मलाई हजुर को भिडियो सारै मन पर्छ

  • @Pk_Xettry.
    @Pk_Xettry. 3 месяца назад

    सायद हजुर को सार्बजनिक परमाण अनुसार कानुन चल्नि भए कोहि बाकी हुने थियन तर बिचरा नेपालको कानुन
    सानो RUclipsr support garum hoi

  • @kebalkarki6523
    @kebalkarki6523 3 месяца назад +4

    नेपालमा सबै नेता दुधले नुहायका रहेछन् बिचरा रबिमात्रै फतहा रैछ । अनि नेपालमा एउटा मात्रै सहकारी रैछ ।

  • @NeymarjuniorA
    @NeymarjuniorA 3 месяца назад +2

    यदि रवि लामिछानेले ठग्नु नै थियो भने आफ्नो करोडौं पर्ने शेयर किन फिर्ता गर्थे यो काम त इमान हुनेले मात्र गर्न सक्छ, बाख्रा चोर र मान्छे बच्नेले गर्ने सक्दैन, बिनोद चौधरी ले अरबौं लुटेको नदेख्ने नियत प्रस्टै देखिन्छ

  • @user-te8oh7pk1d
    @user-te8oh7pk1d 3 месяца назад

    good job टँक सर 🙏

  • @bishwadarshandhungana2429
    @bishwadarshandhungana2429 3 месяца назад +1

    जताततै धमिलो चरित्र बोकेको ब्यक्तीलाई आदर्श मान्दै प्रधानमन्त्री समेत बनाउन उद्धत एउटा ठुलै नेपाली समूह पो अचम्मको छ । गलत न गरेको भए पनि प्रयोग भएकोको पक्का हो, अनी कसरी यो लेभलको व्यक्तीबाट देशको उद्धार सम्भव होला ? यस्ता कुरा दिगो हुँदैन भन्ने कहिले बुझ्ने मनिसहरुले । यिनी धेरै महत्वाकांक्षी ब्यक्ती हुन । यस्ता व्यक्तीमा सन्तोष कम हुन्छ, रोकिन मन लाग्दैन र यि सबै यसैको पारीणाम स्वरुप बिकल्प खोज्दा खोज्दै हुन गएका घटनाक्रम हुन ।

  • @nirukarki7122
    @nirukarki7122 3 месяца назад

    Sir mero ghara pani new thimi ho pahila hjr baseko sanga honaya basti hjr news sabai dhari ramrox m sabai sunxau

  • @bipinaryal1555
    @bipinaryal1555 3 месяца назад

    ❤❤❤

  • @sureshji8334
    @sureshji8334 3 месяца назад +7

    CIA को एजेन्ट हो भन्ने अमेरिकन एम्बेस्सिले आफ्नो सरकारलाई लेखेको चिठी विकिलिक्सले देखाईदिई सकेको छ अनि बाख्रा पचाएको प्रमाण नै छ अब को सहि को गलत भनि रहन पर्ला ?

    • @hemkumar7909
      @hemkumar7909 3 месяца назад

      कुरा कस्को रछ यो चाहि

  • @NoCopyrightMusic-1
    @NoCopyrightMusic-1 3 месяца назад

    This video had been already uploaded.why reupload??????

  • @Saubhagyamaharjan
    @Saubhagyamaharjan 3 месяца назад

    Reuploaded?

  • @Hamrotechno
    @Hamrotechno 3 месяца назад

    Aja ekaichoti sabai part haru lyaunu vaya xa

  • @Narayanpokhrel285
    @Narayanpokhrel285 3 месяца назад

    Pura video nai ayan ta

  • @thekingragas
    @thekingragas 3 месяца назад

    kantipur sirohiya and sons car accident at thapathali case ko file kahile kholneho rabile pad gumda praman sahit pokheko aakrosh ahile puna pad samhalda selayeko dekhda rabi pni janatako sankhako ghera vitra rahekaxan.k afule re afnale gareko galtiko samraxan ka lagi matra chyakhe dau xopne rabiko sidhanta ho.Mission 84sahitko agenda bokera ayeko rabile sp badhuwa ma dekhiyeko chalkhel le mukhma ram ram bagalima xura vanne prastayeko xa.ajha pni janatako aash ra saath tapailae xa nispaxa dhangale aafno kartabya nirbaha garnuhola.jaydesh,jay nepal!!!

  • @PusskalMagar
    @PusskalMagar 3 месяца назад

    Kantipur After Tanka Sir’s video be like: “अमेरिकामा बस्ने, आफु Microsoft मा काम गर्छु तथा नेपाली हु भन्ने एक युट्युव पत्रकार अमेरिकी सरकारसंग मिलेर नेपालमा propaganda फैलाउदै”
    Kantipur is the worst virus of Nepal, honestly

  • @Kirativenum
    @Kirativenum 3 месяца назад

    ❤❤❤❤❤tanka dai

  • @divashtamang2280
    @divashtamang2280 3 месяца назад

    न्यायधिस मा हुनु पर्ने मान्छे हजुर

  • @alxra1_e909
    @alxra1_e909 3 месяца назад

    कोहि चोखो छैनन्

  • @amritkarki4262
    @amritkarki4262 3 месяца назад

    Jo chor (bakhara) usko thulo swor. Kantipur lai man hani ko saja hunuprxa.

  • @MarkoosSunny
    @MarkoosSunny 2 месяца назад

    आगो नबली धुवा चैं कसरी निस्कने रैछ!? धुवाँको लागि आगो बल्नैपर्छ! नत्र कसरी हुन्छ। तपाईं नि वाइयत कुरा गर्नुहुन्छ।😁🙏

  • @devastrous3389
    @devastrous3389 3 месяца назад +1

    बर्खास्त गर्नुपर्ने प्रहरी लाई सरुवा गर्नु भ्रष्टाचार हो रबि आफ्ना खेताला भर्ती गर्न सरकार मा गयो तस्कर प्रती राज्य दयालु हुनुपर्छ भन्ने नयाँ जोगी रबि माछिकानेको मुटु ठूलो रहेछ🤣

    • @NeymarjuniorA
      @NeymarjuniorA 3 месяца назад

      देउवाको सरकारले किन बर्खास्त गरेछ, बुझ्न चाहन्छिन् झोले, टपरी, तिमीहरू जस्ता ले नै देशको यो हाल भएको देउवा काे आचि खाउन बरु बुद्दी आउँछ कि कतै

  • @satyakhadka3035
    @satyakhadka3035 3 месяца назад +3

    जसले जेसुकै भनुन यो रबि पनि एक नम्बर म्को फटाहा लूटेरा हो यो पनि ओलि शेरे र प्रचण्डे कै लाइनमा छ

  • @hvackuwaittechnician9900
    @hvackuwaittechnician9900 3 месяца назад

    जो जाे कमेन्ट बढ्नु हुनुहुन्छ। उहाँहरू एक चोटी जय नेपाल भ्नुहोला। जय नेपाल ❤❤❤❤❤❤

  • @missutwo
    @missutwo 3 месяца назад

    मलाइ बिदेस लागि देउ ना हो मलाइ यो नेपाल बस्न मन छैन

  • @TekSingh-yd2hd
    @TekSingh-yd2hd 3 месяца назад

    Gagan khatam

  • @ramkrishnachaudhary2079
    @ramkrishnachaudhary2079 Месяц назад

    रबि माथी खनिएको खास केहो?

  • @bishallo2344
    @bishallo2344 3 месяца назад +1

    रबि लुटेरा हो भन्ने प्रस्ट भो

    • @nimathing2931
      @nimathing2931 3 месяца назад

      buddhi brhastha, video hereko ho ramrari?

  • @user-jr1qu8yp4c
    @user-jr1qu8yp4c 3 месяца назад

    dubai bideshai dalal hun