Chapter-3 : प्रमाण हरुले के भन्छन? कसले बोल्यो झुठ ? (Postmortem of Proof)

Поделиться
HTML-код
  • Опубликовано: 17 янв 2025
  • НаукаНаука

Комментарии • 216

  • @BholaLamichhane-s6z
    @BholaLamichhane-s6z 9 месяцев назад +93

    लौ सुन काग्रेस का माननीय जि हरु ।जनता ले सर्लक बुज्ने गरि कुरा गर्दिनु भो धेरै धेरै धन्यवाद ।

    • @alxra1_e909
      @alxra1_e909 9 месяцев назад +2

      rabi chokho cha bhanieko chhaina hai " KUCH TO GADBAD HAI"'

    • @hrcreationnepal2161
      @hrcreationnepal2161 9 месяцев назад

      गगनलाई बदनाम बनाउन अनि रबिलाई बचाउन याे भिडियो ले धेरै भुमिका खेलेकाे छ पुर्वग्राहि भिडियो 😮

    • @Kumar-p8m
      @Kumar-p8m 8 месяцев назад

      Fataha ho rabi.

    • @salinabasnet6523
      @salinabasnet6523 8 месяцев назад

      s

  • @kumarghale9223
    @kumarghale9223 9 месяцев назад +20

    टंक जी यति धेरै तथ्य र प्रमाणहरु उजागर गरिदिनु भएकोमा यहालाई धेरै धेरै धन्यवाद। यहाले भने झैँ कान्तिपुर चाहि हठ धोएरै रबि लामिछानेको पछाडी लागेको मलाइ पनि लागिरहेको छ। पक्कै पनि यी दुइ बीच केहि रहस्य लुकेको छ कि भन्ने संका छ।

    • @alxra1_e909
      @alxra1_e909 9 месяцев назад

      kuro bujhau "Kuch To Gadbad Hai "

  • @shivasharma2609
    @shivasharma2609 9 месяцев назад +11

    सदस्य नभएको व्यक्ति वा संस्थालाई ऋण दिने सहकारी सञ्चालक नै यो प्रवाहित ऋणको जिम्मेवार हुनुपर्छ र कानुनी कार्वाही पनि सञ्चालकलाई नै हुनुपर्छ।

  • @BjBasnet-b6b
    @BjBasnet-b6b 2 месяца назад +2

    कानुन त तपाइको हात मा भएको राम्रो तपाईं जतिको राम्रो मान्छे नेपाल मा छैन नेपालको न: १

  • @BharatwordWord
    @BharatwordWord 9 месяцев назад +16

    हजुरले यसरिनै देश का परतेक भस्ट्चारी को पर्दाफास गर्नु होला सर देस का जनता हरु सचेत हुन

  • @sanjivlama6997
    @sanjivlama6997 9 месяцев назад +4

    धन्यवाद सर सत्यं तथ्य समाचार सम्प्रेषण गर्नु भ‌एकोमा।

  • @shivasharma2609
    @shivasharma2609 9 месяцев назад +8

    रविमा बदनियत छैन तर महत्वकांक्षा र केटाकेटीपन चाहिँ छ ।

  • @Pk_Xettry.
    @Pk_Xettry. 9 месяцев назад +18

    सायद हजुर को सार्बजनिक परमाण अनुसार कानुन चल्नि भए कोहि बाकी हुने थियन तर बिचरा नेपालको कानुन
    सानो RUclipsr support garum hoi

  • @hamrotechnicalchannel1255
    @hamrotechnicalchannel1255 9 месяцев назад +70

    अब गगन को पनि पतन हुनी दिन धेरै टाढा छैन ।।😢😢😢

    • @themikki8360
      @themikki8360 9 месяцев назад

      न गगन, न केपि , न प्रचण्ड, न रबि कोही नि गतिलो छैन सबै देश लुटेर खाने हरू हो।।। धेरै नै frastration बनायो video ले 😢😢😢 आशा लागेको नेता देखि घिन लागेर आउन थाल्यो ... पहिला बाट देखि कान्ड
      केटी लम्पट- रबि लामिछाने
      दुइटा नगरिक ता- रबि लामिछाने
      अाफ्नै diver को मृत- रबि लामिछाने
      अाफ्नै सह कर्मी को हत्या- रबि लामिछाने
      Police बढुवा मा - रबि
      हुँदा हुँदा अब
      गरिब को पैसा खाने - रबि
      हाँक थु रबि 😢

    • @JayShambhu-y9t
      @JayShambhu-y9t 9 месяцев назад +1

      चाडै होस

    • @DilliramBhandari1992
      @DilliramBhandari1992 9 месяцев назад +2

      रबिले ठग्छ गगन पतन हास्यास्पद

    • @DilliramBhandari1992
      @DilliramBhandari1992 9 месяцев назад +1

      मैले चोरेर फिर्ता गरे म निर्दोष हुन्छु वा सर हायास्पद

    • @np061
      @np061 9 месяцев назад

      Suru Bhaisakyo..

  • @parashuramchaulagain9858
    @parashuramchaulagain9858 2 месяца назад

    हजुरले धेरै घटना र बिषयहरूमा सत्यतथ्य खाेजेर कुनै पनि व्यक्तिको पक्षमा नबाेलि सहि समाचार सामान्य जनताले बुझ्ने भाषामा प्रष्ट पार्नुभएकाे छ याे समयमा पत्रपत्रिका र news हरूकाे समेत विश्वास गर्न गार्‍हो भएको बेला हजुरले यति महत्त्वपूर्ण काम गर्नुभएको छ हजुरबाट अझै हामिले आशा गरेका छाै कि गलतलाई अघि बढ्न दिनुहुन्न र सत्यताकाे उजागर गर्नु पर्छ हजुरकाे सधै साथमा हामी छाैँ र हामी सत्यताकाे साथमा रहन्छाैँ ।धन्यवाद

  • @bishnusubedi4905
    @bishnusubedi4905 9 месяцев назад +12

    रबिले जानेर वा नजानेर कानून बिपरित कार्य गरेकै हुन,,,, बोलेर मात्र हुँदैन,, प्रश्न सोधेर आएको मान्छे हुन प्रश्न सोध्नै नहुने होइन,, सोधिनु पर्छ

    • @avagi111.
      @avagi111. 9 месяцев назад

      प्रश्न सोधि राको छ त,जवाफ पाको छैन र अझै ??

  • @chandrathapamagar2160
    @chandrathapamagar2160 9 месяцев назад +78

    गगन थापाले बाख्राकाे अनुदानमा गरेको घाेटलाकाे पनि सत्य तथ्य ल्याउनु पर्याे सर।

    • @Oasis_35
      @Oasis_35 9 месяцев назад +3

      2074 mangsir 4 ma krishi bikas mantralaya le gagan thapa अध्यक्ष bhayera anudan dida conflict hune bhayera nadiyeko प्रेस विज्ञप्ति प्रकाशित गरेको थियो

    • @bibektimsina1431
      @bibektimsina1431 9 месяцев назад +1

      Yes paro paro... anibarya plz sir

    • @dikeshshrestha2473
      @dikeshshrestha2473 9 месяцев назад +1

      Ho ho paryo paro dajai

    • @puskar.sarisma1986
      @puskar.sarisma1986 9 месяцев назад

      अनुदान नै नदिएको के भुत्रोको सत्यथ्य बाहिर ल्याउनु ।😅

    • @chandrathapamagar2160
      @chandrathapamagar2160 9 месяцев назад

      @@puskar.sarisma1986 बिश्व बैंकले स्पस्ट डाटा राखेको छ सुनखानी एकिकृत कृषि केन्द्र नाम र ठेगाना माहांकाल वडा नं ६ काठमाडौ मा रहेकाे।रु.७,५८८,५७४ मिति ईस्वि संवत् २०१४/०८/२५ गते लिएकाे भनेर।

  • @History.Nepal18
    @History.Nepal18 9 месяцев назад +5

    सबैले ऐक अर्कालाई सपोट गरौ म पनि गर्छु । आमा बाबाको आयु लामो रहोस् ❤❤❤❤❤❤❤❤

  • @lee_mlee2825
    @lee_mlee2825 9 месяцев назад +6

    भ्रस्टचारि र गैर धन्दा बिरुद्द आवाज उठाउनु अत्तिनै राम्रो, तर यो
    गगने आफ्नै पार्टी भित्र ज्यानमारा, फेक सरणार्थि जनता बेचुवा, सुन कान्ड जस्ता धेरै भ्रषट नेता छ जो संसद भवन भित्रै छ । यसले आफ्ना पार्टीका नेता विरुद्द खोई आवाज उठाएको? यही कारणले काग्रेसलाई मैले सपोर्ट गर्न छोडे। यो गगने को पतन पक्का ।

    • @Oasis_35
      @Oasis_35 9 месяцев назад

      Sher Bahadur Hun jel kehi hudaena daju

  • @yogivasant
    @yogivasant 9 месяцев назад +3

    जे जस्तो भए पनि रवि कुनै हालतमा भ्रष्ट होइन। सेरेको गुलाम गगन थापाको नियत ठीक छैन, रवि कानुनत दोषी देखिए तापनि उनी कारबाहीको दायरामा ल्याउन पर्ने पात्र होइनन्।

  • @adhikariyadab07
    @adhikariyadab07 9 месяцев назад +1

    Tanka dahal को भिडियो नछुटाइ हेर्ने जति यता हाजिर गरौ है साथीहरू ।✋✋

  • @मेरोनेपाल-ठ7य
    @मेरोनेपाल-ठ7य 9 месяцев назад +4

    रबि दिमाग लगाउने मान्छे हो तर रबि सहि मान्छे हो मेरो बिचारमा देसको लागि सकरात्मक सोच भको मान्छे हो यो अध्यन अनुसार

  • @rajsir8856
    @rajsir8856 9 месяцев назад

    Daro bishleshan sir ko .Keep it up .🙏

  • @balbahadurkhatri6799
    @balbahadurkhatri6799 8 месяцев назад

    सत्य तथ्य रिपोर्ट अाउनुपर्छ।

  • @JitGurung-v3o
    @JitGurung-v3o 9 месяцев назад

    जि हरु ।जनता ले सर्लक बुज्ने गरि कुरा गर्दिनु भो धेरै धेरै धन्यवाद ।

  • @sanjeevthapaliya8436
    @sanjeevthapaliya8436 9 месяцев назад

    Good journalism, thank you very much. I appreciate.

  • @Rana-Magar7
    @Rana-Magar7 9 месяцев назад +3

    यदि पछि लाग्नु नै छ भने रवि को करोडको होइन। विभिन्न कम्पनी हरु बाट अरबौं कर लगायत अरबौं को सरकारी जग्गा हडपेको खुंखार माफियाको पछि लाग्नु नी झोले हरु। काम गर्न खोजेको रवि सर लाई काम गर्न देऊ खुट्टा नतानौ हेरुम्न कै समय देश मा केइ परिवर्तन त पक्कै आउला नी।

  • @KajiPuri-dn4lm
    @KajiPuri-dn4lm 7 месяцев назад

    सहि कुरा हजुरको रविको दोसि हइन

  • @purbelipujanrai
    @purbelipujanrai 25 дней назад

    अचम्मको कुरो याहा लागेको छ 30 बर्षा देखि नेपालको राज्नितिकमा छन तिनीहरुको सम्पती सुद्दिकरन गर्नु नपर्ने अनि अस्ति भर्खर राज्नितिकमा आयेको पार्टीको सम्पती सुद्दिकरन गर्नु पर्ने अझ रबि जिउत एमेरिका बस्नु भको पक्कै केही कमाउनु भको होला तर पुराना पार्टीमा बस्ने जो बिदेश पनि गका छैनन तिनिहरुको जग्ग घर अनि बिदेशमा पैसा बचत कसरी आये तिनीहरुको सम्पती सुद्दिकरन गर्ने कानुन खोइ???? रबि जिउ देशको आशा हुन

  • @gyanendraacharya6528
    @gyanendraacharya6528 9 месяцев назад

    यस्तोमा रवि एक्लै छैनन् भनेर छुट पाउदैन अरु पनि छन भने सवै कारवाहि को दायरामा आउनु पर्छ ।

  • @go-cool136
    @go-cool136 9 месяцев назад +2

    यस्ता केसहरु सौदाबाजिमा किनारा लाग्छन् !

  • @ChandraB.Khatri
    @ChandraB.Khatri 9 месяцев назад +1

    छानबिन रबी र गगन दुबैको होस ।

  • @bholaadhikari-fx3xw
    @bholaadhikari-fx3xw 8 месяцев назад

    कुरै खाने, कुरै लाउने- यस्तै छ संसार ।

  • @bimalajoshi3229
    @bimalajoshi3229 9 месяцев назад

    यसरी प्रमाण सहितकाे तर्ककाे मिठाे

  • @prabinthapa6258
    @prabinthapa6258 2 месяца назад

    यो बाख्रा र पित पत्रीका कान्तिपुर बहिष्कार गरौं ।

  • @jktamag
    @jktamag 9 месяцев назад +1

    Aba Tanka ji le nai Nepal ma ekdam sacho khale. Patrika chalaunu paryo....sabai chor patrika haru lai pakha lagaunu...paryo...janta le sath dine chha....!!

  • @chetnarayan3025
    @chetnarayan3025 Месяц назад

    सलाम छ हजुर लाई लौ न सर यो केपिको कम्बोडिया को कुरो के हो बुज्न्न पाउ

  • @dbdreemchannel8609
    @dbdreemchannel8609 9 месяцев назад +1

    thanks tanka sir hjr ko new real ra sacho ispast hunxha i like

  • @Harkanaubagh
    @Harkanaubagh 9 месяцев назад

    Dhannebad sir 🙏🙏

  • @devendraban9663
    @devendraban9663 7 месяцев назад

    सहकारि ठग ठुलो अपराधि होकि देशद्रोहि ठुलो अपराधि

  • @dearzindagi555
    @dearzindagi555 9 месяцев назад +3

    रबिले मुख चलाउन जानेपनि दिमाग चाई केटाकेटिको जस्तो लाग्यो पैसानै नहालि किन सेयर दिन्छ फसाउन कै लागि हो भन्ने बुझ्नुपर्ने

  • @btreefs
    @btreefs 9 месяцев назад

    Thanks for reuploading brother... ❤❤❤❤

  • @lalitkc5928
    @lalitkc5928 9 месяцев назад +1

    Good tank g

  • @योगाउँकोठिट्टोम

    good job टँक सर 🙏

  • @KailashKoiral
    @KailashKoiral 9 месяцев назад +1

    सहकारीले देशभर सदस्य बाहेकलाई लोन लिनेदिने गरेका छन्

  • @badrichaudhary8318
    @badrichaudhary8318 9 месяцев назад +2

    Congress ko kalo kartut ke hamlai thaha xaina. Jay ghanti 🔔🔔 🔔🔔

  • @bijaytamang5943
    @bijaytamang5943 8 месяцев назад

    Good luck Rabi sir

  • @ragaijaonline5754
    @ragaijaonline5754 8 месяцев назад +1

    कालो काग्रेस एमाले चोर माओबादि हत्तयार लाई भोट हाल्नु भन्दा आफ्नो मत खेर फाल्दिनु होस !
    मन लाग्छ भने रबिको पाटी लाई हाल्नु होस बाकी को काम छैन चेतना रहोस ।
    अझै कति पछाडी धकेल्छौ देशलाई 🙏🇳🇵🇳🇵🇳🇵

  • @bodhaprasad9990
    @bodhaprasad9990 8 месяцев назад

    काग्रेस एमालेहरुले देश र जनता लुटेको नदेख्ने , भ्रामक समाचार बनाएर सर्वसाधारणहरुका आखामा छारो हाल्न खोज्ने कान्तीपुर कर्मी , यो देशको सबै भन्दा ठुलो धमीरा हो

  • @Reelsforu-R
    @Reelsforu-R 8 месяцев назад

    You are great news maker bro keep up the good work

  • @iocunmiss
    @iocunmiss 9 месяцев назад

    good tanka sir.... you r good

  • @dildeuba4998
    @dildeuba4998 9 месяцев назад

    सहकारी काण्ड को खोज बिन गर्नुपर्छ।

  • @sarojkoirala9014
    @sarojkoirala9014 9 месяцев назад +1

    आफ्नो सबै सुम्पेका रहेछन् ,रबि ले,,

  • @RishiKhadka-wz2gq
    @RishiKhadka-wz2gq 8 месяцев назад

    सत्यकुरा यहिहाे रबिलाइ दुस्मन लागेकाे मात्रहाे दाेसी हाेईन्न

  • @MiniProCreator
    @MiniProCreator 9 месяцев назад

    प्रमाणको पोसमाडम त राम्रो गर्नु भयो तर, सुन्दा एक पक्षीय रुपले प्रस्तुती दिएको आभाष हुन्छ , भिडीयोको जता ततै साना साना कुरामा फस्न सक्छन् भनेर भियुअरको दीमागमा भ्रम छरेको छ । कसरी फस्छन्? कुन कानुनका कुन धाराहरु उल्लङ्घन भएको छ त्यो पनि भन्न सक्नु पर्छ की पर्दैन ? यस्ता साना साना कुरामा मुध्धा लाग्ने र सजाय हुने हो भने,,, 100% ग्यारेन्टीसहित भन्छु की तपाइ सहीत यो देशको हरेक व्यक्तिलाइ जेल पुर्याउन सकीन्छ । अर्को कुरा लोन लिने ब्यक्ति सजायको हकदार हुन्छ की दिने व्यक्ति ? त्यसो हो भने लोन लिएर भने भन्दा अर्को ठाउमा एक रुपीया प्रयोग गरे पनी मुद्दा लाग्ने भयो होइन त? अर्को कुरा कानुनको क्षीद्र प्रयोग गर्नु अपरा भनेर भन्ने कुनै आधार हुदैन । तपाइले फस्नसक्छ फस्नसक्छ भनेर के आधारमा भन्नु भयो त्यस्को चाही पोस्माडम गर्नु पर्दैन ??

    • @amitbhandari7532
      @amitbhandari7532 9 месяцев назад

      Yo kurama ma Pani sahamat chu. Lau Manau sadasye nai navaye Pani loan liyeka chan Rey aba loan line doshi ki dine chai doshi huncha ta?? Prakiriya pugeko chaina vane sanstha le loan kina diyo ta??

  • @ViraDot
    @ViraDot 9 месяцев назад

    गज्जब❤🎉

  • @RamGurung-u2w
    @RamGurung-u2w 9 месяцев назад +1

    गगनले सबै लाइ उजसतोइ सोचछ बासबारीको गुन्डा

  • @मेरोनेपाल-ठ7य
    @मेरोनेपाल-ठ7य 9 месяцев назад

    यर ट्न्क सर कोहिलाइ पहिला नै गलत साबित गर्न हुन्न ठाउमा पुग्न केही चाहिन्छ त्यो कुरा सत्य होला

  • @thamansingdura1723
    @thamansingdura1723 9 месяцев назад

    Dhanyawad sir. Bharastachari netaharuko kalo kartoot kholdai janu hola . Yeuta kura sir Gaganko bakhra kanda Athawa mcc ko berema video herne man xa 👃

  • @aura9725
    @aura9725 9 месяцев назад +1

    lots of love for you brother

  • @randomcollection6997
    @randomcollection6997 9 месяцев назад +1

    दाई फर्स्ट comment ❤big supporter daiko ❤

  • @debthadarai1702
    @debthadarai1702 7 месяцев назад

    गचिलोतरिकाले पैसाको कलंक निकाल पापअबथाहुंछ वाकनुप्छ बरिसटले निकाल

  • @gyanendraacharya6528
    @gyanendraacharya6528 9 месяцев назад

    रवि एक्लै छैनन् भनेर गैह कानुनी काममा छुट पाउनु पर्छ भनेर भन्न मिल्दैन ।

  • @pawitragurung2327
    @pawitragurung2327 9 месяцев назад

    Tanka ji,
    Mahila aja samma maile 3 palta yo bisayama here. Tara like gareko dekhi daina though like gare pani. Tara esma cahi 'like' gare chuina. Fyi only.
    Pawitra Gurung
    Time: 8;55 am

  • @ampmskm
    @ampmskm 9 месяцев назад +2

    9:18 yehi nai prasta huncha ,, sahakari ma share holder nahune le rin lina nai paudaina .. kasari yesle rin liyo ta ?? Clear cha yo natarwal ko niyat..

    • @amitbhandari7532
      @amitbhandari7532 9 месяцев назад +1

      Tyo sahakarile loan chai kina ra k ka aadhar ma diyo ta?

  • @jaksonthapa3264
    @jaksonthapa3264 9 месяцев назад +3

    यो स्वागत सहकारिको कुरा हो यार कता सुर्यादर्सनको केसमा जोडेको हजुरले? स्वागतमा निकिता पौडेल उपाध्यक्ष थिइन त्यतिबेला सदस्य पनि थिन र त्यो बेला रिन लिएको थियो पछि तीन तिरेर सदस्य र उपाध्यक्ष दुबै नरहने गरि निक्लेकी हुन हजुर🙏🙏 त्यस्को केही बर्स पछि त्यो सहकारी नि डुब्यो र पछि पिडितले निकिता पनि उपाध्यक्ष थियो रे भनेर कुरा आएपछी रबिले गएर यस्तो भनेको हो । त्यतिबेला उनिहरु सहकारिको सदस्य थिएनन यो भिडियोमा भन्ने बेला

  • @NikeshAdhikari-e1g
    @NikeshAdhikari-e1g 9 месяцев назад

    ❤❤❤❤❤ interesting ❤❤❤❤❤

  • @archanadevkota5422
    @archanadevkota5422 9 месяцев назад

    Nice nice rabi babu rabi babu sathya person

  • @gyanbdr8440
    @gyanbdr8440 8 месяцев назад

    धेरै धेरै धन्यबाद दादा हजुरलाई अब जनता सचेत हुन जरुरी छ

  • @bishwadarshandhungana2429
    @bishwadarshandhungana2429 9 месяцев назад +8

    रवी चोखो चाँही छैनन ।

  • @nepallove8742
    @nepallove8742 8 месяцев назад

    Research deep hai..😊 not enough.

  • @sureshji8334
    @sureshji8334 9 месяцев назад +3

    CIA को एजेन्ट हो भन्ने अमेरिकन एम्बेस्सिले आफ्नो सरकारलाई लेखेको चिठी विकिलिक्सले देखाईदिई सकेको छ अनि बाख्रा पचाएको प्रमाण नै छ अब को सहि को गलत भनि रहन पर्ला ?

  • @Kopiladarji23
    @Kopiladarji23 9 месяцев назад

    कांग्रेस चाेर खाेला नाला बेचेर खायाे झाेले कांग्रेस चाेर देस छाेर जय घन्टि 🇳🇵🇳🇵🔔🔔🔔

  • @krishnasapkota7180
    @krishnasapkota7180 9 месяцев назад

    छेत्र नँ चार बाट स्वतन्त्र ले उम्मेद्वारको नगरेकाले गुन तिर्दै गगन ।

  • @barpipalonlinetv141
    @barpipalonlinetv141 9 месяцев назад

    100%🙏🤟🔔

  • @goldsgymfitnessinstitutech278
    @goldsgymfitnessinstitutech278 9 месяцев назад +1

    🤗Tanka G

  • @mrjames7295
    @mrjames7295 9 месяцев назад

    कान्तिपुर धोति ले नेपाल मा खलबल गर्न खोलेको मीडिया हो! गगन थापा ईण्डियन एम्बेसी को भतुवा हो!

  • @kalpitsen7345
    @kalpitsen7345 9 месяцев назад

    Good luck रबि 🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🙏🙏🙏

  • @MaliMali-pn5ye
    @MaliMali-pn5ye 9 месяцев назад

    Good video sir

  • @rajughimire6981
    @rajughimire6981 9 месяцев назад

    Launa sir gaganko ko bhakhra kanda charlanga pardinu hola..thanks

  • @premghimire8703
    @premghimire8703 8 месяцев назад

    चित्रे दाई तपाईंको रवि दुध को दुध पानीको पानी छन भने तिम्रो रविले किन जि बि राईलाई किन समात्न सक्दैन त तिहा तेरो ध्यान कता छ

  • @themikki8360
    @themikki8360 9 месяцев назад +1

    सेना बढुवा को video ni बनाउन पर्यो sir , khas k ho???

  • @nurgrg5014
    @nurgrg5014 9 месяцев назад

    this man is a legend..

  • @nitaraut3710
    @nitaraut3710 9 месяцев назад

    नमस्कार सर 🙏❤️❤️❤️👍️

  • @Suruwaat
    @Suruwaat 9 месяцев назад +8

    @tanka जि तपाइले गलत सुचना भन्नू भएको छ है 9.27मा त्यो ऋणको कुरा उनको श्रीमति निकिता पौडेल उपाध्यक्ष रहेको सहकारीको कुरा गरेका हुन् , गोरखा मिडिया नेटवर्कको हैन अध्ययन कम गर्नु भयो क्या ह????भ्रम फैलिन्छ है,बिचार गर्नुस्

  • @palchhangyonzon5969
    @palchhangyonzon5969 8 месяцев назад

    Good news

  • @manjittamang2068
    @manjittamang2068 8 месяцев назад

    जो चोर उसैको ठूलो सोर हो नि

  • @Bishnukhatri1234
    @Bishnukhatri1234 8 месяцев назад

    यथार्थ यहिँ हो।

  • @sanu4872
    @sanu4872 9 месяцев назад

    dami daju

  • @a.shrestha2244
    @a.shrestha2244 9 месяцев назад

    You are also a Brand now :)

  • @मेरोनेपाल-ठ7य
    @मेरोनेपाल-ठ7य 9 месяцев назад

    म त्यो ठाउमा पुग्न चाहान्छु तर त्यो ठाउमा पुग्ने साधन छैन म सङ कुरा येति हो

  • @KaliBahadur-dl3hd
    @KaliBahadur-dl3hd 5 месяцев назад

    हा्ेईन कान्तिपुर र गगन थापा झुट हाे रबि सई हाे जय नेपाल

  • @sanjaythapa1173
    @sanjaythapa1173 9 месяцев назад

    Kam garnu chahane lai garna de timeharu chor ho yetro sal samma des lai lutyo pls 1sal ta hera🎉

  • @gyanendraacharya6528
    @gyanendraacharya6528 9 месяцев назад

    यो vdo निकिता उपाध्यक्ष भएको सहकारी को हो रवि वोलेको र सो सहकारी बाट दुवैले ऋण 25/25लाख लिएको देखिन्छ ।

  • @MovieMan212
    @MovieMan212 9 месяцев назад +1

    Hari dai le daily hajurko content hernu hunxa yedi hari dai le yo comment dekhnu vayo vane rply garnu hola, maile ni herna thale Ma hajurko aafnai bhai Bishal

  • @deepeshgurung9330
    @deepeshgurung9330 9 месяцев назад

    Respect #tanka dai

  • @epubliczone
    @epubliczone 9 месяцев назад +4

    धुर्त मानव रबिले कहिले सम्म जनतालाई घुमाउने हो! थाहा छैन। भेडा जनताले कहिले सम्म फलो गर्ने ठगि छामिखानेलाई...

    • @rabirai1003
      @rabirai1003 9 месяцев назад +1

      Yo video bata katai dekhidaina ki Rabi dhurta ho vanera. Ulto Kantipur ra Congress chai satya lukayera dhurta khel gareko praman xa. 😂

  • @ashokmandalaurahi2253
    @ashokmandalaurahi2253 9 месяцев назад

    Rabi real Hiro ho❤️🇳🇵🙏

  • @hrcreationnepal2161
    @hrcreationnepal2161 9 месяцев назад

    गगनलाई बदनाम बनाउन अनि रबिलाई बचाउन याे भिडियो ले धेरै भुमिका खेलेकाे छ पुर्वग्राहि भिडियो 😮

  • @friendlamasyangtan994
    @friendlamasyangtan994 9 месяцев назад

    Herum 🔔but heri sakyo no aru 3 pati😤

  • @haddinetwork3638
    @haddinetwork3638 9 месяцев назад

    बाख्रे चोर पनि चाक कोट्याउनु पुगेको आफ्नो जिउ भरी हिलो लागेको देख्दैन रबिको चाक कोट्याएर हेर्छ

  • @MovieMan212
    @MovieMan212 9 месяцев назад +1

    Hari dai darsan

  • @PriyansW
    @PriyansW 9 месяцев назад +2

    Yes we know ki congress pani kharab ho but as a intellectual person dherai le bhuje ki rabi naya tha'g ho,Party khole dekhi rabi ko party ma suru ma corruption case ani tespaxi ta kati dherai case aaye,pahila rabi le naagrita kaand ma bachna sarkar ma gayo ani ahile sahakari thagi kaand ma bachna prachanda ko sarkar ma gayo,rabi vanda sabai vanda ramro party ta Raprapa rahexa when i research ,Raprapa le aafno power anusar aafno thau ma ramrai bikas garya xa ra rabi jastai halla ra guff ni gardaina,satya lai support garna sikha yadi nepali hau vane,krishna bahadur mahara ni xutisakyo,top bahadur raimahji ni asti xutisakyo

  • @sudipKhadka-zz5yo
    @sudipKhadka-zz5yo 9 месяцев назад

    कृप्टो सम्बन्धी भिडियो कैले आउँछ ?

  • @TekSingh-yd2hd
    @TekSingh-yd2hd 9 месяцев назад +1

    Rabi himself already declared the mentioned proof or evidences many times.