यस्तो बन्दैछ माहाविर पुनले फेरी संचालनमा ल्याएको कृषि औजार कारखाना II Krishi Aujar Karkhana
HTML-код
- Опубликовано: 6 фев 2025
- सम्पर्क nicnepal.org/c...
हजुरहरुको LIKE ,COMMENTS. SHARE, महत्वपुर्ण हुनेछ |
यस च्यानल मा रहेका Video हरु Download गरी अन्य Channel मा Upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
#krishi_aujar
#mahabirpun
#national_innovation_center
#krishi
#jankari_kendra
Our Details :
Information Center PVT.LTD (जानकारी केन्द्र)
यस जानकारी केन्द्र यूट्युव च्यानलमा अपलोड गरिएका वस्तु तथा सेवाको वारेमा स्वम आफैले पनि चेकजाँच गरेर मात्र कारोबार गर्नुहुन अनुरोध गर्दछौ II
यस्तै अन्य भिडियो बनाउनको लागी हामीलाई सम्झनुहोला ।
Contact : 9803124702 Авто/Мото
डा महाबिर पुन को जय। यी राष्ट्र का धमिरा हरु ले सर्ब नास बनाएको देश को कलकारखाना लाई पुनः संचालन मा ल्याउन कोशिस गरिरहनु डा महाबिर पुन सर साथै सम्पूर्ण इन्जिनियर सरहरुलाई सम्पूर्ण नेपाली हरु को मुरी मुरी धन्यबाद र सलाम।🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
काङ्ग्रेस र एमाले भष्टचारी र बिदेशी दलालीहरूले कृषि यौजार बेचेर खान भ्यानछ काङ्ग्रेस र एमाले गुको किरा हो यो चोरहरू बाट देशको बिकाश हुदैन ।
स्टाटसमा बिलौना गाएर फेरि काङ्ग्रेस एमालेलाई नै भोट दिईयो भने त बिलौना गाउनुको औचित्य रहन्न है सर !
🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
डाक्टर महाबिर पुन जी को लगनशीलता र हिम्मत ले संचालन मा आएको आबिस्कार केन्द्रले नेपाली माटो लाई चाहिने मेसिनरी र सबै खाले उद्योग सामग्री उत्पादन गरेर देशको मुहार फेर्न सफल होस यही शुभकामना व्यक्त गर्दछु।।
महावीर पुनलाई हार्दिक मंगलमय शुभकामना ।
सबै बिकशित मुलुकहरुको सुरुवाट यसरीनै भएको हो र नेपालको पनि हुनेछ यदी सही सोच र निरन्तर प्रयास गर्ने हो भने र सरकार र जनताको साथ धेरै महत्वपुर्न छ ।
Dr Mahabir Pun देशकै हिरो ।
सलाम छ। गुरु पुन जि।
जय जयकार महाबिर ज्युलाइ
धन्यवाद छ नेपाली जन्तालाइ
आसा दिलाउन सफल हुनुभएको मा
देशको लागि केहि गर्छु नेपाललाइ कृषि क्षेत्रमा परिबर्तन ल्याएर मात्रै देशको बिकाश हुन्छ भन्ने सोच बोकेर हिन्ने महान व्यक्त हुन महाबिरपुन सलाम छ।
सुतुवा नेपाली हो , धिक्कार छ तिमीहरुलाई, जो बारम्बार यस्ता कलकारखाना घिचुवालाई चुनाव मा जिताएर नेपाल आमा बलात्कृत भएको हेरेर बस्छौ।
30 बर्ष बन्द भको आज चल्लो अति अति खुसी को कुरा हाम्रो माहा बिर दाई लाई सलाम छ आफ्नै देश को दाई भाई हरु ले अलिकती भये पनि जागिर पाए
डा माहाबिर पुन लगायत सम्पुर्ण टिम लाइ सफल को हार्दिक बधाई सलाम छ।😊😅❤
Congratulations महावीर पुन इन्टैर टीम लाई सालुट ❤❤❤🎉🎉🎉🎉🎉🎉🎉🎉🎉
सलाम छ राष्ट्रका सपुतहरुलाई, जेा जसले ,जे जति सकिन्छ,राष्ट्रकेा लागी येागदान गरैा।
लाखौंलाख हार्दिक बधाई तथा गुणस्तरीय सफलताको निम्ति खरबौँ खरबको हार्दिक शुभकामना !!!
चोर कमिशन खोर हरु ले थाहा पाए भने फेरि पनि बन्द गराउन सक्छन्, महावीर पुन ज्यू र वहाँ को सम्पूर्ण टीम लाई बधाई तथा शुभकामना सहित धनन्यबाद छ 🎉🎉🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
डा. महावीर पुनले देशको अर्थतन्त्रलाई टेवा दिनुका साथसाथै नेपालको औद्योगिक पुनर्जीवन कसरी दिन सकिन्छ भन्ने गतिलो उदाहरण हुनेछ ! दाजु महावीर पुन लगायत सम्पुर्ण टीमलाई हार्दिक धन्यवाद 🙏
Good nepali जनता ले त रोजगार पाउँछन् महावीर पुन लाई मेरो सोलुट छ
बन्दैछ नेपाल अब जै महाबिर सर
सम्मानको साथ बैज्ञानिक महाबिर पुन सरलाई सलाम छ।
ज्ये महावीर पुन 🇳🇵,,
यो कारखाना लाई एक अर्ब अनुदान संघले ५० करोड ७प्रदेशले अनुदान दिनपर्यो । हरेक नागरिकले दान स्वयमसेवा प्रचार मार्केटिङ्ग गरौं
महाबिर पुन ज्यु लाई स धन्यवाद
पुन जी हजुर को आविस्कार किसान friendly होस् मेरो सुभकामना
वधाई छ डा महावीर पुन ज्यु। आशीर्वाद दुरा डांडेको लमजुङ।
स्याबास पुन जि धन्यवाद नेपाल र नेपालीको हितमा सदाकाम गरीरहन अनुरोध हजुर नमस्कार
नेपाललाई जति सक्यो छिटो औधोगिक करन गरि आत्मनिर्भर बनाउने उद्देश्यले मित्र रास्ट्रहरुले दर्जनौं उद्ध्योग बनाउन सहयोग गरेको भएपनि नेपालीलाई परनिर्भर बनाइराख्ने ,भिख मगुवा हरुको कारण आज नेपाली आफ्नो पेट पाल्नकै लागि बिदेशिनु परेको सत्य इतिहास अझै बुझ्न नसक्नु इतिहासकै महाभुल हुनेछ।
सलाम छ डाक्टर महाबिर पुन ज्यु अब देश तपाइँ जस्ता बिचार भएको पार्टीका नेताले चलाउनु पर्छ ।
निकम्मा सरकारले बिरगञ्ज कृषि अौजार कारखाना सञ्चालन गर्न महाबीर पुनले रकम माग्दा पनि नदिने।
यति ठुला मसिन अलपत्र परेका पापी हरुले यो यस्ता कारखाना बन्द गर्ने सबै को भलो नहोस् प्रभु
म UAE दुबई मा छु म कसरी पढ्न र किन्न सक्छु धन्यवाद Dr महाबिर पुन sir हजुर हरुको सरानिय काम प्रति नमन जय होस
Very good mahabir jindabad
महान ब्यक्तित्व डा, माहाबिर पुन ज्यु सम्मान साथै सलुट छ।❤🎉, अाठ कक्षा फेल सरकार ले अाबिष्कार केन्द्र साथै उधाेग बुझ्न त शिक्षा नै पुग्दैन।
सलाम महावीर पुन 🙏🏻🙏🏻❤️
याे देश बन्नलाई कस्ताे साेच र बिचार भएका नागरिकहरूका खाँचाे रैच भन्ने कुरा छरलङ्ग भएकाे छ। छान्न थालाै है।
सफलता मिलोस शुभकामना
Jay ho Dr. Mahapun Sir
महाबिर सर राम्रो गर्नु भयो
धन्ने वाद सन्चालन्मा ल्याउनु भएकोमा
नेपालकाे सरकार र पार्टीका सबै नेताहरु महाभ्रस्ट लुटेरा ठग भैसके यउटा बिद्दवान बैज्ञानिक महाबिर पुनले बन्द भयकाे कृषि अउजार कारखाना चालुगर्दै हुनुहुन्छ उहाँहरु सबैलाइ सम्मान गर्दछु ।
Jay mahabir pun sir 🎉🎉🎉🎉
अब गाेरखकालि टायरलाई पनि चलाउनु परियाे
Real hero of the nation ❤
सलुट छ महाबिर पुन डोक्टर महान लाई 🌹🌹
salute xa sachcha nepal ko saput dr mahabir pun sir🙏🙏
अब काॅग्रेस र एमालेको मुटु फुट्नेभयो ईन्डियाको धम्किबाट
जय महाविर सर❤❤
राम्रो कामको लागि धन्यवाद ।
Wow so good 👍❤
निरन्तर प्रयास र कठिनाइ मा नै सफलता र खुशि मिल्छ ❤🎉
राजा महेन्द्र २० वर्ष मात्रै बढी बाचेका थिए भने अाज हरेक दिन त्रिभुवन विमानस्थलमा 5/6 हजार विदेशिने युवाहरूको लर्को लाग्दैथ्यो होला ।
यो कुरा इतिहासले भन्दैन तर नेपालमा राजा हटाउने प्लान त्यहि बेला देखि नै सुरु भएको थियो जब राजा महेन्द्रको हत्या गरियो। त्यसपछि वीरेन्द्रको पनि हत्या गरियो। दीपेन्द्रको पनि, त्यही पनि हत्याराको आरोप लगाएर यती खतरा मास्टरप्लान बनाइयो।
जय महावीर सर ♥️🙏
कति राम्रो काम्🙏🙏🙏
wow जय माहाबिर,🎉🎉🎉🎉
डा माहाविर पुन सलावट छ।❤❤❤🎉🎉🎉🎉🎉
राम्रो काम को लागि शुभकामना छ सबैइ टिम लाइ
Such a wondeeful thought and marverlous work.
महाबिर पुन ज्यु को जय धेरै राम्रो आनिहामी सबै नेपाली हरु को लगि खुशी को कुरा पनि हो नयाँ youtube को साथि हरु एक आर्का लाई support गर्ने ल
डा महाबिर पुन सर लाई सलुट छ जय महाबिर सर जय नेपाल 🙏🙏✍️✍️💪💪🇳🇵🇳🇵
Best of luck sir 👍🤞👍👍👍❤❤❤❤
पहिले,पूर्णक्षमतामा।संचालन हुदा पनि।त्यहावाट उत्पादित।कृषि अाैजार हरु देशका पहाड हिमालका कुनाकाप्चामा एउटै पनस।पुगेनन् सुगम ठाउमा पनि पर्याप्त।पुगेनन् पूर्णक्षमतामा चलाएर सवै ठाउमा सवै अाैजार पुर्याउन सकाेस भन्ने शुभकामना छ ।
Bhumi putra Mahabir jayhos Jay mangol.❤❤❤
जय महावीर पुन 🙏❤️🙏
Honourable mahabir i appreciate you
वैज्ञानिक अनुसन्धान र अाविष्कार लाई सहयाेग र हैसला पर्दान गरेर मात्रै वाि्तव मा देश काे विकास र पहिचान बनाउन सम्भव देखिन्छन् ।जय नेपाल, जय वैज्ञानिक महाविर पुन ज्यु।
बिहान बिहान सधै यस्तै सकारात्मक् मन नै आनन्द आउने खबर सुन्न पाउ तपाईं जस्तो मान्छे जन्मनु पनि नेपालीको भाग्य हो धन्यवाद महबिर् पुन ज्यु
बिधेशमा बैंकमा राखेको नेपालीको पैसा स्वदेश मा लगानी गर्दा नेपाल को ठुलो बिकस हुने थियो ।।।।।।
महान ब्याक्तित्व देशमा केही गरौ भन्ने माहाबिर पुन ज्यु लाई सम्मान छ ❤🙏 राज्यले नचिनेको मानिस हुन सबैले उहाँको पुस्तक किनेर सयोग गरौ ।
Jay Jay Jay Mahabir pun sir 🙏🙏🙏❤️❤️❤️🫡🫡🫡🇺🇸🇺🇸🇺🇸
Mahabir pun laai sammaan chha.
Good luck mahabir pun sir ❤🎉🎉
Mahavir pun sir lie salute cha hami sabai nepali milera sath sahayog garnu paryo ❤
पाइला चाल्न कठिनाइ भोग्नु भयो ,अब को दिन जनता ,र शुभ चिन्तक कोसाथ नछुत्ने आशा र कामना देस प्रेमी गर्छ्न ,जय सत्य महा वीर सर ।
महान सोचका धनी महाबिर पुन्!
Mahabir Punlai lakhaulakha badhai chha.Tapai panee ak mahan chetanshi bekti hunuhunchha jaye hoss
Sarkar mareko deshma innovation garna garo xa. Big salute to Dr mahabir pun🫡🫡🫡
Mahan mahabir pun ❤❤🙏🙏
सलाम
सलाम
सलाम
महाविर बा
🙏❤️🙏
Dr.mahabir pun jastai Manish aaye dekh KO bikaash hun samay lagdaina dherai badhai xa Sabai team haru Lai 🎉❤
Great 👍 ❤❤🎉🎉🎉🎉
Laakh kaakh salaam chha DR. Mahabirpun jiulai.
Thankyou Mahabir Pune need more Nepali sons & daughters like you we also need restart all our old Factorys we previously had
सलाम।छ माहाबिर पुन सर लाई नेपाल सरकार को काम छैन
Jay ho mahabir pun Sir lae
good work n outsanding leadership of sir mahabir pun❤ and all teams❤
Aandho Sarkar vanne le here huni ho Bikash Kasari Garna parxa vanne Kura Good job mahabir pun dai we are all support to mahabir pun ❤🌹❤️♥️💐🙏🏼🙏🏼
जय हाेस महाबिर पुन !
Dr.Mahabir pun good job 🙏👍👌
दाई ले राम्रो भिडियो ल्याउनु भो है ❤
रास्ट्रया अबिस्कार को माहान्ता डा टकर माहा वीर पुन सर को ❤❤❤❤❤❤
Dr MAHABIR PUN jyu ma 3 korod nepali janata ko tarf batah hardik badhai chha sarkar le thankaeko krisi aaujar lai pun sanchalan ma lyaunu bhaeko ma.
महानबिर सरलाई धेरै धेरै बधाई तथा धन्यवाद
The great mahabir pun
जय महाबिर पुन
Great job Mahavir sir big salut you
Great job mahabir sir
Well done guys👏🏼👏🏼👏🏼
Salute for all book buyers and the whole mr pun great team. ❤
Good ju
Dr.Maha bir pun 🙏❤️
जय डा महाबीर पून जैनेपाल जैनेपाली 🇳🇵🙏💓