थैली रकम कम राख्दा नफस्ने उपाय के ? ekkaiminute : Subash Karki
HTML-код
- Опубликовано: 29 янв 2023
- ekkaiminute : एक्कै मिनेटका भिडियोहरुमा तपाइहरूको अत्यधिक रुचिले थप भिडियोहरु बनाउने उत्साह थपिएको छ । तपाइहरु मध्ये अधिकांसको निरन्तर आग्रह अनुसार एक्कै मिनेटका बिषयहरुमा म Subash Karki अलि लामा एक्कैछिनका भिडियो पनि तयार गर्न थालेको छु । तपाइहरुकै रूचि अनुसार कन्टेन्ट तयार गर्नु मैले आफ्नो धर्म ठानेको छु । त्यसैले तपाइ मध्ये कतिपयको र मेरो व्यक्तिगत रुचि अनुसारको एक्कै मिनेटका भिडियोका साथमा यहि च्यानलमा #ekkaichhin प्ले लिस्टमा यस्ता भिंडियो पनि राख्नेछु । कस्तो लाग्दैछ, अहिले जसैगरी कमेन्ट,म्यासेज,लाइक,सब्सक्राइब र सेयर गरिदिनु हुन्छ भन्ने आस कायमै छ । नमस्कार ।
अन्कलको कुरा सुन्दा साह्रै आनन्द आउने।निर्दोष बनेर प्रस्तुत हुदा पनि शिक्षा दिन सक्ने ज्ञानको धनी।धन्यवाद अन्कल।
सरलाई धन्यबाद ! सारैराम्रो जानकारी दिनूभयो ।
Aaaaaati sunder Gyan bardak
Ho Sahi vannu vonhajur
Good information❤❤
Good news sir 🙏 ❤
Dhanyebaad mahatopurna jankari ko lagi ani hakwala nabalak bhaye manjurinama wa sachhi rakhnu parcha ki pardaina ?
सही
Very good 👍, thanks
जय नेपाल इस टोपी को देख कर दिल खुश हो जाता है
Hello sir shagolko jagga navay Pani kasaile adi mudda haldeyo ra usle jiteyo vane hamile paisa halera kineko jaggako paisa hamile firta pauchauki paudainau please batai dinu hola thank you.
Good information
Hello sir jastai jagga kiniyo shagol ko jagga navay Pani kasaile mudda halda lagcha ki nai ra adi mudda haldeyo ra usle jiteyo vane hamile paisa halera kineko jaggako paisa hamile firta pauchauki paudainau please batai dinu hola
yadi hakwala nabalak ketaketi raheko awasthama sachi rakhna manjuri hastakxr garauna sakinna yasto awasthama ke garnehola
Strong effective fast HUNUPERCHA. Fitalo kanun lae kam chaina. Hajur .Raja sasan ko justoo kanun HUNUPERCHA. Tex utaunae meloo justoo laxcha hajur.
The Government must reduce the taxes to 7 percent in land purchases.
Jagga muabja kasari nirdharan garinxa hjr
Ghar namma Garda kheri paisa kati lakcha? euta video please.
Kam thaeli rakhe ko jagga kineko kati din samm mudda lagx
Haina yo hightention tower le dimak khayo sarakar le Pani janta Vanda byapar xaetra tholo kina samjhnxa lanai parda esthaniya janta lai hit hune karya gareko vaye sabai khusi hune thiyo.
करार गर्दा वडाबाट प्रमाणित गर्नु पर्छ कि पर्दैन?
Kati tex thupareko janttama jatima kin bech bhaye pani kar uniharule banako buk ko anusar lido rahechha
मेरो श्रिमानले मलाई खर्च पर्च बच्चा हरुको पढाइ खर्च पनि हेर्नुभएको छैन अर्को बुडी ल्याएको नै 15/ बर्ष भएको रैछ तर त्यो बुडि पनि अर्काको रैछ तर नाकरिता दुइवटा छन रे तर जग्गा मेरो नाम मा थियो महिले बच्चा बच्चि बढाउन पढाउन खर्च गरे अब के हुन्छ सर
Suddha Nepali sunda kaanlai ni aananda aune 😊
Hak dabiko samaya katti samayasamma hunxa? 8:49 8:58
जगाको राजत्व घटाउनु पर्छ
सरको नम्बर पाये हुन्थेओ मपनी जग्गा किन्ने सोचमा छु सर पिलिज
तराइ छेत्र मा कति सम्म जग्गा राख्न सक्छ
Jgako rajaswo gtawnuprxa turuntai laguhunuprxa
एकजना सरकारी अमिनले 1 दिनको जमिन नापिदिएको कति सम्म सुल्क लिन्छ।
अहिले सम्म मालपाेत खाएर राजश्व मार्ने विध्या भने सिकेछ । वा उहाँको विज्ञता ।।।
कसरी अपलाेड गरेकाे हाे भिडियो ? 50% हाईलाईट 😁😂
म जग्गा किने म साक्षी राखेन तर आनस मुद्दा हालेका भन्ने कुरा थईली को रकम फिर्ता पाउछन्
बेचनेको परिवारले हो
नया आईडीया सिक्नपाईयो............
केही कुरा बुज्न सकिन मैलेत ॥ कताको चार लाख कताको दुई लाख ॥ कताको अठार करोड कताको सत्तरी लाख ॥ मुद्दा हाल्नि जग्गा धनिले हो कि जग्गा किन्निको घरपरिवारले हो पुरै कुरा बुजियन सर🙏🙏🙏
यो चाहिँ उदाहरण बताएको हो
मुद्दा हाल्ने त जमिन वाला ले हो
Hajur hajurko number pauna sakinxa
बाबा नभयेको अवस्था मा चार भाइ दाजु भाइ ले अंस बण्ड गर्नु पर्छ तर केही भाइले एक भाइ लाइ दीन्न भने के गर्ने
k esto loop hole sika ..zaan media ma.. pagal inyerview liney ra diney ..samatla hai... esto setting huncha bhanney jagjayez cha
यो बाजेलाई अलि थाहा रहेनछ, जग्गा किन्नेबेलामा राजिनामाबाट किनिन्छ र राजिनामाबाट जग्गा किन्दा साछि नराख्ने नियमावलि आईसकेको छ ।
Hi is not baje, he is thakuri, a experienced land revenue senior bureaucrat
राजिनामा गर्दा हकवालाले पछि दावि गर्न नपाउने हेा र ?
@@pradipnepa हकदावि गर्न अदालत जानुपर्छ ।
सध्यार को के मत्लब
हाम्रो पत्रकार मोहदयले पुर्ण प्रश्न सोद्नु भएन।
मानौ महिले कुनै जग्गा 50 लाखमा किने अनि थैलो 20 लाखको राखे भने ,अब त्यो जग्गा को हकदार वा सदियारिले कति बर्ष सम्मन मुद्दा हाल्न पाउछ?
मानौ जग्गा किनेको 10 बर्ष पछि हकदार मुद्दा हाल्न गयो भने त पहिला 50 लाख मा किनेको जग्गा 2,3 करोडको होला अथवा 20 लाख मै किनेको देखाको भए पनि तेस्को मूल्य 1 करोड भएको होला अब ?
35 दिन भित्र मात्र मुद्दा हाल्न पाउछ हजुर
6 month x ayle ko nkyam.maa
राजस्व ठग्ने चोर कुरा हो यो !😂
ए बाजे हकवाला ले सहि गरेपछि त मुद्दा नै हाल्दैन । उल्लु नबनाउ न