कल्पना बिष्टको नयाँ गीत पैसो Paiso - Malai Timro Sarai Yad Auchha Mayalu, Kalpana Bista,Naresh Khati

Поделиться
HTML-код
  • Опубликовано: 8 июн 2024
  • #paisoratimraikamichha
    #kalpanabista
    #nareshkhati
    #newsong
    #viralkalpanabista
    #MalaiTimroSaraiYadAuchhamayalu
    SINGER
    NARESH KHATI
    / KALPANA BISTA
    LYRICS | MUSIC
    NARESH KHATI

    ARRANGE
    BISHAL NIRAULA
    RECORDIST

    GOBINDA PARAJULI

    SAGAR BAJURALI
    MIXING | MASTERING

    KHADAK BAJURALI
    STUDIO
    MALASHREE

    MUA
    AMUNA PANDEY
    CINEMATOGRAPHER
    KARAN CHAISIR
    EDIT | GFX | COLOR
    MANOJ KARKI
    DIRECTOR
    NARESH KHATI
    POST PRODUCTION
    LUMINOUS POSTWORKS
  • РазвлеченияРазвлечения

Комментарии • 591

  • @meksamnareshofficial
    @meksamnareshofficial Месяц назад +234

    यो नया गीत पैसो र तिम्रै कमी छ कस्तो लाग्छ हेरेर प्रतिक्रीया दिनु है अनी सबैले लाइक कमेन्ट र १ शेयर गरेर साथ दिनुस है ❤

    • @user-ek4pp8lu6m
      @user-ek4pp8lu6m Месяц назад +17

      Dami xa dada ❤❤❤

    • @user-sp4es8ik9b
      @user-sp4es8ik9b Месяц назад +7

      एकै चोटी यति धेरै गित रिलिज गर्नु भन्दा अलि पछि गरेको भए अझ धेरै सफल हुन्थ्यो ❤

    • @fzre5di300
      @fzre5di300 Месяц назад +2

      म भने नरेश खाति युटुब मा खोजिराको यता पो रैछ साँच्चै पैसा र मायाँ दुबै उस्तै उस्तै हुन् एक दम मिठो छ गित बधाई छ 🎉❤🎉 अझै धेरै सफलता को कामना 🎉❤

    • @user-sz9lc5mh6w
      @user-sz9lc5mh6w Месяц назад

      Super duper

    • @AshishChaudhary-gy5vq
      @AshishChaudhary-gy5vq Месяц назад +1

      अति मिठो स्वर नानु थप सफलता🏆️को शुभकामना व्यक्त गर्दछु अहिले दुबई🇦🇪 देखि हेर्दैछु

  • @TilakThapa-qj4qi
    @TilakThapa-qj4qi Месяц назад +143

    कल्पना बुनु को फ्यान जति ए ता हाजिर हुम त

    • @RajuAir-zc2hi
      @RajuAir-zc2hi Месяц назад +1

      Big fan bunu ko ♥️♥️♥️♥️♥️♥️♥️

    • @rijanbist292
      @rijanbist292 Месяц назад +1

      ❤❤❤❤

    • @kopilaaryal9214
      @kopilaaryal9214 Месяц назад +1

      ❤❤❤❤

    • @user-xj2kb5ej4e
      @user-xj2kb5ej4e Месяц назад

      मत आज भन्दा एक वर्ष पहिले देखिनै हो नानी को स्वर मन पराउने त

  • @birendrastudio81
    @birendrastudio81 Месяц назад +112

    पछिल्लो समय म भाइरल कल्पना बिस्ट को गित खोजी खोजी हेर्ने को को हुनुहुन्छ यता हाजिर हुम है त

  • @hariosti8421
    @hariosti8421 Месяц назад +154

    भोजराज थापाको साथ नछोड्नु छोरी कल्पना बिष्ट । बुबाको निर्णय गर्ने क्षमता कमजोर रहेछ। उज्ज्वल भविष्यको शुभकामना छोरी कल्पना ❤️❤️

  • @user-og9wf8cn3h
    @user-og9wf8cn3h Месяц назад +28

    नरेश दाई सङगको सकारी सफलताले छुमुस बहिनी को यों गित ले मिलेंन भिउज पुगोस ❤❤❤❤

  • @puskalsharma293
    @puskalsharma293 Месяц назад +22

    भाेज राज दादा काे साथ कहिले नछाेन्नु बहिनी सारै राम्राे गित बधाई छ सम्पुर्ण लाई❤❤❤👌👌👌💯🇳🇵🌹💔

  • @gobindraThapa-io9jl
    @gobindraThapa-io9jl Месяц назад +41

    कल्पना बहिनीको गित मन पराउने को को हुनुनुछ ❣️❣️😍

  • @umakantkharal8253
    @umakantkharal8253 Месяц назад +18

    आहा कति राम्रो गाना सफलता को कामना साथै भोजराज लाई धेरै धेरै धन्यवाद।

  • @user-nx1wz8vt6k
    @user-nx1wz8vt6k Месяц назад +20

    धेरै राम्रो छ नानू गीत सफलताको शुभकामना

  • @dg-vvlog8709
    @dg-vvlog8709 Месяц назад +10

    वाओ क्या दामी गित यो नानिको भबिष बनाउनुमा
    अब भोजराज सर एण्ड अर्जुन सापकोटा सरलाई धेर्सी २ धन्यवाद! दिनदुखिहरुको भगवान हजुरहरु त!!🙏❤️🌹

  • @manishachhetri4853
    @manishachhetri4853 Месяц назад +7

    Sarai mitho geet hardik badhai xa hole team laii👍️👍️👍️👍️👍️

  • @sandeepSubedi-rx6zq
    @sandeepSubedi-rx6zq Месяц назад +10

    आहा नरेश दाजी लगायत सम्पुर्ण टिमलाई सफलताको शुभकामना 🙏❣️🥀🎵🎶🎼🥀

  • @sureshkhdka
    @sureshkhdka Месяц назад +10

    बधाई तथा शुभकामना सफलताले शिखर चुमोस 😍😍

  • @devpujara8959
    @devpujara8959 Месяц назад +14

    बैतडि कि कल्पना बैनिको सोर धेरै राम्रो छ गित पनि धेरै राम्रो छ

  • @ShirjanaDani012
    @ShirjanaDani012 Месяц назад +13

    राम्रो छ कल्पनी बैनी को नयाँ गीत पनि ❤❤🎉🎉

  • @user-fd9to5ku1n
    @user-fd9to5ku1n Месяц назад +8

    आहा ❤ कति राम्रो सबै को जिन्दगी मा मेल खाने गित 💖🦋💔 अझै अघि बढ्दै जानु बुनु ❣️❣️

  • @RamShresthaShrestha
    @RamShresthaShrestha Месяц назад +21

    कल्पना बहिनिको समर्थन जतिले लाईक गर्नु नबिर्सिनुस है❤❤❤

  • @sukendrabasnet3452
    @sukendrabasnet3452 Месяц назад +9

    आहा कति राम्रो हो गित सब्द झन् राम्रो छ नानु को सोर झन् राम्रो छ सफल्ताको सुभकामना छ नानु ❤❤

  • @rohitranabhat5547
    @rohitranabhat5547 Месяц назад +8

    कतारबाट हेर्दै छु 🎉
    राम्रो छ सफलताको सुभकामना

  • @AshishChaudhary-gy5vq
    @AshishChaudhary-gy5vq Месяц назад +7

    अति मिठो स्वर नानु थप सफलता🏆️को शुभकामना व्यक्त गर्दछु अहिले दुबई🇦🇪 देखि हेर्दैछु

  • @Sheshkant-jm1be
    @Sheshkant-jm1be Месяц назад +5

    दामी छ soon

  • @tulashasapkota6763
    @tulashasapkota6763 Месяц назад +9

    धेरै राम्रो छ बहिनी भाइ लाइ शुभकामना छ👌👌👌💜💜💜

  • @babukeshi5608
    @babukeshi5608 Месяц назад +3

    Dherai dherai suv Kamna ❤❤❤❤

  • @user-ui2wh9mh9i
    @user-ui2wh9mh9i Месяц назад +8

    आहा कति राम्रो गित सुनिरहु लाग्ने ❤❤🤗🎉🥀

  • @SmriteeShrestha
    @SmriteeShrestha Месяц назад +3

    आहाँ कति राम्रो गित❤💗💗 keep it up❤

  • @hiralalparajuli5843
    @hiralalparajuli5843 Месяц назад +2

    अरुले आरिस गरेर कल्पनाको भबिस्य मा खेलवाड गरिरहेछ तर भोजराज शर ले साथ दिएर बैनी को भबिस्य शुधाररी दिदै हुनूहुन्छ धन्यबाद छ भोजराज शर

  • @Nainsinghdobal
    @Nainsinghdobal Месяц назад +12

    𝑾𝑶𝑾.....𝑺𝑼𝑷𝑷𝑬𝑹
    असाध्यै राम्रो शालीन प्रतीभा!
    ★जति शव्द लेखेनी बर्णन गर्न सकिदैन हजुर, 𝑭𝑨𝑵𝑻𝑨𝑺𝑻𝑰𝑪 𝑨𝑪𝑻.✅✅❤️

  • @kabirajsaud9541
    @kabirajsaud9541 Месяц назад +12

    धेरै राम्रो छ बहिनी।शुभकामना यसरी नै आगाडी बढदै जानू सानी बहिनि

    • @gitashrestha856
      @gitashrestha856 Месяц назад

      Very nice song bunu kalpana❤❤❤🎉🎉

  • @romancenepal5206
    @romancenepal5206 Месяц назад +2

    आहाँ ❤❤ क्या मिठो गीत "पैसो र तिम्रै कमी छ" सम्पूर्ण टिमलाई बधाई तथा शुभकामना ।

  • @RoutineofDotiBanda
    @RoutineofDotiBanda Месяц назад +6

    आहा क्या मजाको गित अनि भिडियो पनि सम्पूर्ण टिमलाई शुभ-कामना!

  • @DpsmartSaud
    @DpsmartSaud Месяц назад +2

    कल्पना बिष्ट बैनी उज्ज्वल भविष्य शुभकामना छ तिम्रो प्रतिभालाई सलाम छ महान पत्रकार भोजराज थापा दाईलाई सलाम छ एउटा गरिब र दीन दूःखिहरुको साहारा बनेर नेपाली समाजमा उदाहरणीय काम गर्नु हुन्छ हजुर दाईलाई हामी पनि सहयोग गर्छौं अझै पनि यस्ता कला संस्कृति महान प्रतिभाहरु लुकेका छन्

  • @jhalaklama-ew1rn
    @jhalaklama-ew1rn Месяц назад +1

    भोजराज दादाको साथ कहिल्यै न छोडनु बुनु तिमिलाई यहाँ सम्म पुर्याउनु भयको छ
    सफल्ताको सुभ कामना बैनि

  • @JanakBista-yn9ms
    @JanakBista-yn9ms Месяц назад +2

    Wow kalpana nanu amazing keep it.Up and specially thank you so much bhoj raj thapa sir 🎉🎉🎉 congrats nanu

  • @gobindasunam8653
    @gobindasunam8653 Месяц назад +2

    Wow wow kati mitho geet.kati mitho sor baini kalpana ko

  • @DiBa-op5to
    @DiBa-op5to Месяц назад +2

    बधाई छ सम्पुर्ण टिम लाइ❤❤ सफलताको शुभकामना उज्ज्वल भविष्य कल्पना नानु❤❤🎧🎧🇳🇵🇳🇵✌️✌️❤️❤️🙏🙏

  • @bhuwanshing6184
    @bhuwanshing6184 Месяц назад +3

    गित को धुन राम्रो छ

  • @deepakbishowcarma4569
    @deepakbishowcarma4569 Месяц назад +2

    धेरै धेरै शुभकामना कल्पनाबिष्ट र नरेश सापकोटासबै टिमलाईशुभकामना।

  • @uttamsaud1503
    @uttamsaud1503 Месяц назад +2

    धेरै राम्रो छ सफलताको शुभकामना नानि

  • @Kalab801
    @Kalab801 Месяц назад +1

    द्येरै राम्रो गित❤ शुभकामना छ नरेश जि❤❤

  • @reshampurja6996
    @reshampurja6996 Месяц назад +5

    एकदमै मीठो गीत, बधाई छ गायक/नव बाल गायिका कल्पना बिष्ट नानू लगायत सम्पूर्ण सर्जक टीमलाई❤️❤️🌺🌺👍️👍️👏👏💃💃🕺🕺👌👌🤸‍♂️🤸✌️✌️

  • @user-fy2lf1hd3d
    @user-fy2lf1hd3d Месяц назад +8

    अहिले सम को जति भाईरल बाबु नानि आयनि यिनिको जति सोर खार्‍एको कुनै आयको छैन all tha best bunu❤❤❤

  • @ramlaxmanmishra3713
    @ramlaxmanmishra3713 Месяц назад +2

    उत्कृष्ट गायिका कल्पना बिष्ट का गीतहरू सबै उत्कृष्ट छन् हार्दिक बधाई शुभकामना।

  • @bhaktabasnet7843
    @bhaktabasnet7843 Месяц назад +2

    इन्डिया बाट हेरी रहेछु सफलताको शुभकामना छ प्यारी नानी❤❤❤

  • @Karendaulyal-tn2tv
    @Karendaulyal-tn2tv Месяц назад +2

    दामि छ

  • @birnepal2768
    @birnepal2768 Месяц назад +3

    Wow wow super duper nice songs , god bless you always ❤

  • @chhamthapamagar8888
    @chhamthapamagar8888 Месяц назад +4

    ❤❤❤❤झकास छ❤दामी 🎉🎉

  • @Khumkanta
    @Khumkanta Месяц назад +2

    गीत सारै राम्रो बनेछ सम्पुर्ण टिमलाइ अग्रिम सुभकामना आहा जति सुन्यो उति सुनी रहु लाग्ने गीत❤❤❤❤❤

  • @parshurampaudel3483
    @parshurampaudel3483 Месяц назад +4

    नाइस नानि,❤❤❤❤❤❤ बबाल,

  • @aserdimobile3149
    @aserdimobile3149 Месяц назад +3

    क्या राम्रो गित |||

  • @krishnathapamagar7048
    @krishnathapamagar7048 Месяц назад +2

    म साउदी अरब ❤बाट हेर्दै छु ❤🎉❤🎉❤❤🎉

  • @jeshmashrestha1932
    @jeshmashrestha1932 Месяц назад +2

    बास्तविक यहि हो ❤राम्रो गीत❤

  • @BhimaMagar-eu1vl
    @BhimaMagar-eu1vl Месяц назад +2

    Dherai ramro xa bunu best of luck 🎉❤🎉🎉

  • @kamalasharma5184
    @kamalasharma5184 Месяц назад +2

    Dharai marmik song banako x ❤❤❤❤❤Dharai dharai dhanbata vojraj dai

  • @yadabbogati1535
    @yadabbogati1535 Месяц назад +1

    यो गितले मिलिवन भ्युजमा पुग्नु पर्ने किन पुगेन हजुर दामी छ नरेश खाती र कल्पना बिष्टको आवाजमा आएको गित

  • @HamroOnlineKhabar
    @HamroOnlineKhabar Месяц назад +2

    आहा दामी गीत ❤❤

  • @user-ew8qy5pd2p
    @user-ew8qy5pd2p Месяц назад +2

    कल्पना नानू सफलताकाे शुभ कामना नानू भाेजराज दादाकाे साथ नछाेडनु किनकि याे ठाउमा पुराउने भाेजराजकाे साथ थियन भने सायद कुनै साथ पाउने थियनैा

  • @saritathapa6539
    @saritathapa6539 Месяц назад +8

    राम्रो छ भाई र कल्पना नानी को गीत

  • @LifestyleVideosBhupeebhai
    @LifestyleVideosBhupeebhai Месяц назад +3

    Good luck nani❤❤

  • @An_ishChhetri
    @An_ishChhetri Месяц назад +2

    कल्पना बुनु लाई मन पराउने हरु एता हाजिर हुम है💝💝😘😘👍👍🫶

  • @user-vx2ry1ln3i
    @user-vx2ry1ln3i Месяц назад +1

    हार्दिक शुभकामना एकदमै राम्रो उत्कृष्ट लोकगीत बनेको छ। सबैजनाले माया गर्दिनुहोला

  • @AmarSoni-vi6st
    @AmarSoni-vi6st Месяц назад +4

    धेरै राम्राे लाग्याे गीत ❤

  • @chandaaryal5231
    @chandaaryal5231 Месяц назад +1

    मीटो गीत 10 पटक हेरीसके अझै चीत्त बुज्दैन 👌धेरे धेरै सफलताको शुभकामना प्यारो भाई Manoj Karki Naresh Khati g लगाएत सम्पुर्ण टीमलाई 🙏कृपया सबै जनाले एकपटक हेरेर साथ दीनु होला 🙏🎵♥️

  • @pankumarimalla8132
    @pankumarimalla8132 Месяц назад +1

    धेरै राम्राे छ सफलताको शुभकामना ❤️❤️💝 कल्पना बैनी

  • @dhanraj1810
    @dhanraj1810 Месяц назад +4

    Wow सम्पुर्ण तिम लाई सफलता को कामना

  • @NareshKhatiOfficial
    @NareshKhatiOfficial Месяц назад +36

    नमस्कार म यो गीतको गायक नरेश खाती हाम्रो नया गीत पैसो र तिम्रै कमी छ कस्तो लाग्छ हेरेर साथ दिनुहोला धन्यावाद ❤

    • @simakharel1410
      @simakharel1410 Месяц назад +1

      How nice song ❤❤❤❤❤❤❤❤🎉🎉🎉🎉🎉🎉

    • @samirmagarrolpa
      @samirmagarrolpa Месяц назад

      सर यो गित सारै राम्रो छ तर कल्पना लाई सुहाउने गित हैन यो मेरो बिचार मा ।

    • @dipsunbhandari4669
      @dipsunbhandari4669 Месяц назад

      ❤❤❤❤❤

    • @shaileshkumarkarki9054
      @shaileshkumarkarki9054 Месяц назад

      आफ्नै भोगाईका शव्दहरु अनि स्वर गज्जव मामा श्री,सुपर डुपर होस शुभकामना ❤

    • @JagadishNayak-in6vi
      @JagadishNayak-in6vi Месяц назад

      ❤❤❤❤❤❤❤❤❤❤

  • @rakeshshrestha4388
    @rakeshshrestha4388 Месяц назад +4

    कल्पना बुनुलाई साथ र सपोट गर्ने जति यता

  • @chakradevbhatt34
    @chakradevbhatt34 Месяц назад +4

    गजब राम्रो छ।

  • @anjaanabhandari4863
    @anjaanabhandari4863 Месяц назад +1

    मेरो चाइ अहिलेसम्म को फस्ट कमेन्ट हो मलाई चाहि अहिलेसम्म को बाल गायक गायिका मध्य मन असाध्यै परेको सोर हो कल्पना बैनी लाइ धेरै धेरै शुभकामना♥️♥️♥️♥️❤❤❤❤❤❤️❤️❤️

  • @keshabjagari7520
    @keshabjagari7520 Месяц назад +4

    दामी गित

  • @kamalasharma5184
    @kamalasharma5184 Месяц назад +1

    Dharai ramro ❤❤❤❤❤

  • @sakuntolathagunna
    @sakuntolathagunna Месяц назад +1

    Wow mitho geet Kalpana baini ❤❤

  • @DhirendraBista-tq2no
    @DhirendraBista-tq2no Месяц назад +1

    प्यारी बैनी सफलता को सुभकामना ❤❤❤

  • @user-wb6ou7ou6n
    @user-wb6ou7ou6n Месяц назад +1

    Dherai ramro sung bahiniko aawaj jhan ramro xa safaltako shuvakamana bunu❤❤❤❤❤

  • @kashinathnepal74
    @kashinathnepal74 День назад +1

    आफ्नो सुरक्षाको ख्याल गर, यो दुनिया मा पापीहरु धेरै छन्। हेर्दा सबै तिम्रा अभिभावक देखिनुहुन्छ, तर सबैको मन उस्तै हुँदैन। तिमीलाई र तिम्रो स्वर लाई दुनियाँले चीनी सके, सुनी सके।
    तिमीलाई यो भन्दा प्रगति गर्न पढाइ लाई अगाडि बढाउ न जरुरी छ। यसलाई पनि ख्याल गरी अरु निर्णय गरे।
    उज्ज्वल भविष्य को कामना।

  • @user-sg5uu1qc3x
    @user-sg5uu1qc3x Месяц назад

    भोजराज सरलाइ धेरै धेरै धन्यवाद छ कल्पना बहिनी को यति राम्रो प्रतिभालाई यहाँ सम्म पुराउनु भएको छ कल्पना भोजराज सरलाइ कहिल्यै नबिसिनु है❤❤❤❤❤

  • @harirokaya3310
    @harirokaya3310 Месяц назад +1

    wow kya dami chha

  • @dilbahadurrai7051
    @dilbahadurrai7051 Месяц назад +1

    उज्जवमय भविष्यको कामना नानु कल्पना को

  • @PuspaMahara-ee1cy
    @PuspaMahara-ee1cy Месяц назад +2

    Kati Tamro sound bunnu ❤❤

  • @HariRai-ty4bj
    @HariRai-ty4bj Месяц назад +1

    सफलता को सुभकामना बहिनी लाई

  • @kamalpaudel3400
    @kamalpaudel3400 Месяц назад

    सुमधुर स्वर कि धनी बहिनी कल्पना लाई धेरै धेरै बधाई तथा उज्ज्वल भबिस्यको कामना । गित राम्रो र उत्कृष्ट छ सफलताको सुभकामना❤❤

  • @buddhashrestha8410
    @buddhashrestha8410 23 дня назад

    एकदम सुमधुर सुरिलो आवाज अत्यन्तै राम्रो छ प्रगतिको शुभकामना।

  • @anitabhandari738
    @anitabhandari738 Месяц назад +1

    Kati mitho geet

  • @sangyelodromgr4033
    @sangyelodromgr4033 Месяц назад

    मोडल तथा स्रष्टा सर्जक एवं भर्सटायल गायक #Meksham_Khati ज्यूको सृजनामा बाल गायिका कल्पना विष्ट बुनुलाई अवसर दिनु भएकोमा धन्यवाद ।
    यसका मुख्य पात्र 🎉 समाजसेवीका रुपले परिचित खोज पत्रकार #भोजराज_थापा भाईलाई जति धन्यवाद दिए पनि कमै हुनेछन् ।
    सम्पुर्ण टिमलाई नमन गर्दछु ।

  • @kumarthapa331
    @kumarthapa331 Месяц назад +2

    Dami dami badhai x safaltako suvakamana xitai karod kalabma pugosh suvakamana

  • @KhadanandaParajuli-zj2ds
    @KhadanandaParajuli-zj2ds Месяц назад +1

    अति राम्रो

  • @PradipGhatani-rd7qw
    @PradipGhatani-rd7qw Месяц назад

    धेरै राम्रो छ नानू तिम्रो भोइस god bless you भोजराज सर हजुर best हो

  • @user-vf8gh7sh8v
    @user-vf8gh7sh8v Месяц назад +1

    राम्रो लाग्यो गित

  • @user-ru5jp4et6z
    @user-ru5jp4et6z Месяц назад

    Esto real raw talent lae thaau dinu parcha.. Sarai mitho awaz nanu Kalpana ko.. Saraswoti ko baas cha yo baitadi ko nani maa.. Thulo gaaeka bannu parcha nanu.. Suvakamana ❤

  • @harithapamagar4819
    @harithapamagar4819 Месяц назад

    Yekdamai ramrox best of luck kalpana nanu

  • @user-ms1ip1rj6z
    @user-ms1ip1rj6z Месяц назад +1

    राम्रो छ नानिकाे गित अनि साेर 🎉🎉❤

  • @rajendrashahi4656
    @rajendrashahi4656 Месяц назад

    Aha Nikkai Marmik geet yatharta ma hami pardesh ma paisa ko lagi ayako hau paisa bina chllna garo chha badhai kalpana nani ani sabilai suvakamana chha ❤❤❤🎉🎉🎉

  • @LalbahadurTamang-ws8op
    @LalbahadurTamang-ws8op Месяц назад

    ❤❤मिठाे स्वार दुवै जनाकाे बधाई छ।

  • @krishnashrestha3563
    @krishnashrestha3563 Месяц назад

    कल्पना नानु को सनै जस्तो सोरले दुनियाँलाई लठ्ठै बनाउने भयो र हामी नेपाली को सिर पनि उच्चा हुने भयो धेरै खुशी लाग्यो नानु को सोरमा सरस्वती को बासछ मेरो पनि धेरै धेरै आशिर्वाद छ सम्पूर्ण टिमलाई शुभकामना छ

  • @purnathapasalyani851
    @purnathapasalyani851 Месяц назад

    निकै राम्रो कल्पना बैनी good luck बधाई सम्पूर्ण टिम लाई

  • @krishale444
    @krishale444 Месяц назад

    स्वर नै मीठो छ गीतको त झन कुरै नगरुम।Amazing

  • @premkhatri7591
    @premkhatri7591 11 дней назад

    Aaha sudur Ki cheli kalpana Nanu ko voice ATI ramro.
    Bhojraj Thapa sir Lai dherai dhanyabad.
    Naresh ji ra kalpana Nanu ko yo geet super duper hit hos.

  • @UdayarajKhanal-uv5ns
    @UdayarajKhanal-uv5ns Месяц назад +1

    सार्है मीठो स्वर छ नानुको

  • @user-jl5bf1yw9n
    @user-jl5bf1yw9n Месяц назад +1

    बैनिको स्वर एकदम राम्रो छ

  • @DipeashSigdel-mt6hd
    @DipeashSigdel-mt6hd Месяц назад +1

    ब‌ईनि को गित ‌एक्दम राम्रो छ मलाई मन परो

  • @SUMANXETRI218
    @SUMANXETRI218 Месяц назад

    Sani Baine Kalpana Ya Samma pugana Safal Vayako BHoJraj sir Ko team Lai Dherai dherai Badai Ani dhanyawad xa Yati ramro Kala gala .Vako.manXey Lai ya samma PuraYAko ma ❤️