सुस्मिताको कोठामा यस्तो भेटियो, आमाको मोबाईलबाट खिचेको भिडियो, रुँदै हेरिन् छोरीको सामान Sushmita KC

Поделиться
HTML-код
  • Опубликовано: 2 фев 2021
  • ✨🎥🎬 क्यामेराम्यान/सम्पादकः Ashok Sujan Shrestha, Jagat TV
    ♫ पोष्ट प्रोडक्सनः Jagat Entertainment
    🚀🌎❀🚀🌎❀🚀🌎❀🚀🌎❀🚀🌎❀🚀🌎❀🚀
    यस्तै रोचक भिडियोहरु हेर्न च्यानलहरुलाई सब्सक्राइब गर्नुहोस्:-
    / @jagattvhd
    / @jagatkhabartv
    / @jagattvhindi
    / @jagatsportstv
    www.youtube.com/@FilmyJagatTV...
    / @ashokarchita
    / @ashok_sujan
    / @architashrestha
    / @jagatfilms
    ***************************************************
    हामीलाई सल्लाह/सुझाव/जानकारी दिन सम्पर्क गर्नुहोस्ः-
    ☎ मोबाईल/भाईबर/ ह्वाट्सएप/इमोः 98550-68353
    💌 ईमेलः jagattv.com@gmail.com
    🚀👀🌎❀🚀👀🌎❀🚀👀🌎❀🚀👀🌎❀🚀👀
    जगत टिभीसँग सोशल मिडियामा जोडिनुहोस्ः-
    ► वेवसाईटः- www.JagatTV.com
    ► फेसबुक पेजः- / jagattvhd
    ► ट्वीटरः- / jagattvhd
    ► इन्स्टाग्रामः- / jagattvhd
    -----------------------------------------------------------------------------
    📍Copyright: © & ℗ JAGAT Entertainment © All Rights Reserved: [यो भिडियो अनुमति बिना कसैले युट्युब, फेसबुक, ट्वीटर वा कुनै वेवसाईटमा अपलोड गरेमा कडा भन्दा कडा कारवाही गरिनेछ।]
    #SushmitaKC #Hetauda_HatyaKanda #Room_Kotha #hatyakanda #hatyara #viralvideos #viral #viralvideo #hetauda

Комментарии • 451

  • @JagatTVHD
    @JagatTVHD  2 года назад +13

    ►हाम्रो नयाँ च्यानलको लिंकमा क्लीक गरी सब्सक्राईब गर्नुहोस्👉 ruclips.net/channel/UCsTI5IrYvtZFROKAAw-pfQw

  • @smritisanu3403
    @smritisanu3403 3 года назад +16

    कोठा र सामान देख्दा हामिले नचिनेको भयनी आँसु आयो 😭😭 आमाको मन झन कस्तो भयो होला।।

  • @nabinmagar9233
    @nabinmagar9233 3 года назад +42

    ती हत्यारा अपराधि हरुलाई जेलभित्रै सडाउनु पर्छ😭😭😭

  • @lalbilla896
    @lalbilla896 3 года назад +4

    आफुले कति दुख कष्ट र माया गरेर हुर्काएको छोरी यसरी मार्दा कति दुखेउ होला मन त्यो जन्म दिने आमा बुबाको- कस्तो पापीहरुको घरमा परेछ बिचार आमा बुबाको छोरी 😭😭😭😭😭😭 त्यो अप्राधीको सन्तानले कहिले पनि शान्ति पाउने छैन ।यो जुनिमा ।

  • @ramchandrabaral3657
    @ramchandrabaral3657 3 года назад +70

    त्यो हत्याराहरुको ज्वाई पर्ने ले सबै सामान गायब बनाइ सकेको जस्तो छ तिनिहरु लाई जिन्दगी भरी जेल मा सडाउनु पर्छ।

  • @tamangsonu2010
    @tamangsonu2010 3 года назад +78

    छोरी हुर्काई बढाई अर्कोले हत्या गर्यो ती पापिहरु बाचुनजेल जेलको चिसो हावामा सडियोस एस्तो महलमा बस्ने आधिकार छैन्न ती सामान आमालाई दिदा हुने सबै बिचरी आमा😭

  • @VinodSingh-tj1pg
    @VinodSingh-tj1pg 3 года назад +61

    तेसको घरमा डिजल हालेर अागो लगाई देउ पापी हरु

  • @suvatrathapa7357
    @suvatrathapa7357 3 года назад +126

    सुस्मिता को माईती बाट दियको सामन सबै निकालेर मन्जु श्री सस्थामा दिनुस न बरु अपराधी
    को च्यानमा किन छोड्नु

  • @Laxmidevi-cv4oq
    @Laxmidevi-cv4oq 3 года назад +1

    माइती बाट दीए को
    सुस्मिता को सुन् सबै खोताली
    खोताली सबै लगेछन् एस्ता
    पापि लाइ सजाय गर्नुपर्छ
    सुस्मिता ले न्याय पाऊनु जजए
    हुनै पर्छ!!!!!!!!!!!! 🙏🏼🙏🏼

  • @minaparajuli9755
    @minaparajuli9755 3 года назад +265

    बिचरा सुस्मितालाई मारने ज्यानमारा लाई जेलमानै सडाई दिनुहै न्यादीस शायब

    • @shashilama4036
      @shashilama4036 3 года назад +3

      माथि को लगेज मा छ कि

    • @shashilama4036
      @shashilama4036 3 года назад +5

      कागज पत्र जति त्यो खाते ज्वाइ भन्ने ले गायब बनाको जस्तो छ नत्र चोर पसेको भए कागज पत्र नहुने सिक्री हुने हुन्छ त

    • @chattrabisnumagilokgayakiy4670
      @chattrabisnumagilokgayakiy4670 3 года назад

      Yo chora lai jel ma khochnu parchni

    • @allarenoobhaha4249
      @allarenoobhaha4249 3 года назад

      @@shashilama4036 ¡)11@

    • @kalagiri9901
      @kalagiri9901 3 года назад +2

      Yogharma aagolagayar jalaudakastyo hola thathi ho

  • @padmabhandari5859
    @padmabhandari5859 3 года назад +3

    हत्यारालाई जेलमाजनमकैदमा बसने हुनुपर्छ

  • @pradipgurung951
    @pradipgurung951 3 года назад +7

    यो डिस्लायक गर्नेहरूलाई यस्तो रोक लगोसकि, तिनिहरूको घर खोत बेचेर पनि निको नभएर सडकमा छटपटियर बाच्नु परोस । मर्नु चाँहि हुदैन किन कि मरे भने तिनिहरू दु:खबाट मुक्ता हुन्छ ।

  • @rashmitiwari2486
    @rashmitiwari2486 3 года назад +13

    यो सब खाेज तलास त मर्ने बित्तिकै पुलिस फोर्स राखेर हेर्नु पर्ने हाे..... नेपाल को कानुन के भन्नु

  • @binusarma7321
    @binusarma7321 3 года назад +138

    त्यो हत्याराको ज्वाइँ भनौदोले लगेर गयकोहोला

    • @himalgiri4750
      @himalgiri4750 3 года назад +1

      No doubt

    • @sitathapa9585
      @sitathapa9585 3 года назад +3

      Tehi hattyara ko jwaile lageko chha sabai teslai samaunu parchha.teslai samayapachhi sabai saman bhetinchha

    • @kamalabaral4144
      @kamalabaral4144 3 года назад +1

      सबै थाेक झिकेर लगेछ त्याे ज्वाइँ भनाउदाेले तेस्लाई चै छिटैसमात्न पाएहुथ्याेनिपापिलाई

  • @binusarma7321
    @binusarma7321 3 года назад +27

    पापिलाई कहिलेपनि निकाल्नु हुदैन यिपापिलाई सधै जेल सजाय होस पसुहरुलाइ

  • @madavbaral197
    @madavbaral197 3 года назад +23

    छोरिको जिन्दकि केहिछैन प्रभु दानबको घरमा परिछिन् अफ 😭😭😭😭

  • @shantaghimire5246
    @shantaghimire5246 3 года назад +75

    पैसाको लागि मान्छे मार्नेले कागज पत्र गहना राख्छन त्यहाँ ? ज्यान्माराको सन्तान। त्यो ज्वाइँले लिएर गएको छ सबै।

  • @mahenbroquikboy8365
    @mahenbroquikboy8365 3 года назад +58

    थुइक्क बुद्दी नभाका हुतिहाराहरु लक्ष्मी जस्ती बुहारी मारेर यति धेरै सम्पतीमा रजाइ गरौला भनेका थिय होला अब जाकिय जिन्दगिभर सताशी धाम,,,😠😠

  • @kabitatamang655
    @kabitatamang655 2 года назад +1

    बैनीले न्याय मिलोस्।

  • @khimarana8287
    @khimarana8287 2 года назад +1

    कोठा र सामान देख्दा हामिले नचिनेको भएनि आँसु आयो 😭😭😭😭 आमाको मन झन कस्तो भयो होला 😥😥🌷🌷🙏🙏

  • @rajnarayan6340
    @rajnarayan6340 3 года назад +60

    अब याे घर मा आगाे लगाउनुपर्छ है

  • @binusarma7321
    @binusarma7321 3 года назад +108

    अब मट्टितेल छरेर आगो लगाई दिनुस अपराधिको घरमा सम्पतिको लोभमा अरुकोज्यान लिने ज्यनमारा लाई रोडमा बस्छ अरुको ज्यान लिनेले हामिले पनि घर जलायर खरानी पार्न मिल्छ साला तिमी अपराधिहरुत जेलमै सडेर मर्न परोस हेभगबान यदि देख्ने भगबान यउटैछौ भने

  • @rajubc6561
    @rajubc6561 3 года назад +3

    सुस्मिताको बैकुण्ठ मा बाँस होस ।पापि लाई नेपाल को कानुन बमोजिम सजय होस

  • @shovagurung3212
    @shovagurung3212 3 года назад +49

    हत्यार ले सबै कुरा लिएर गइ सकेछ डायरी कति मनको कुरा लेखेको थियो होली बिचरी ।😢

  • @binusarma7321
    @binusarma7321 3 года назад +23

    त्योछोरिका सामान सबै लग्न पाइन्छ किन हत्याराको घरमा छोड्नेहोईन

  • @shantibasnet8162
    @shantibasnet8162 3 года назад +10

    लक्ष्मी देवी जस्तो छोरी भित्राएको घरमा आज राक्षस ले मारेर नर्क बनाइदिए बिचरा ममी लाई कस्तो भयो होला यो सब नियाल्दा कसैले मारे हुलान कसैले सरसामान रातारात लुकाए हुलन के भेट्टाउनु हाेला त्यो राक्षस काे मा तिनलाई नी यसरी नै मार्नु पर्ने हो बल्ल त्यो नानीको आत्मा ले शान्ति पाउँथियो

  • @durgapanday6049
    @durgapanday6049 3 года назад +14

    फुल जस्ती छोरीलाई आफू खाइ नखाइ हुर्काएर बिवाह पछि मारिन्छ्न।त्यही पनि यती Educated मान्छेको घरमा हाम्रो देसमा सरकारी जागीर नै यस्तै नरपिचास हरुले पाउँछन् ।सोझो र इमान्दारलाई हाम्रो देसमा बाच्नै छैन । 17 /18 हजार मान्छे मारेर आएकाले देस चलाएका छ्न।के न्याय दिन्छ्न यी चोरहरुले हामिहरुलाइ

  • @ramnepali4555
    @ramnepali4555 3 года назад +8

    यस्तो अपराधीहरूलाई त गोलि मार्दिनु पर्ने

  • @sirjanasoni9864
    @sirjanasoni9864 3 года назад +2

    ए भगवान केहो यो बिरसिए को घाउले फेरि मन थाम्नै सकेन ए परबु ति सुस्मिता नानि को कोठो ए पर्भु तिमिले केगर्यो एस्तो

  • @shovashova6776
    @shovashova6776 3 года назад +8

    केही राखेको रैनछन राक्षस हरुले पापी को घर अब आगो लगाइदिए हुन्छ जिन्दकी भर यो घरमा टेक्न नपाउन बिचार आजा 9 महिना मा बैनी सुस्मिता को कोठा र कपडा भए पनि देख्न पाइयो सारै दुख लागो 😭😭😭

  • @khantikhanti3220
    @khantikhanti3220 3 года назад +77

    कस्तो बिचित्र छ ती पापिहरुलाइ बाचुन्जेल जेल मै सडाउनु पर्छ खुनको आँसु पिउदै

  • @user-gb2ln5fu1x
    @user-gb2ln5fu1x 3 года назад +13

    बिचरा सुस्मिता बहिनी काे पुनरजन्म भयर दुबै जना अायकाे देख्न पाउ भगवान् यी पापी हरु लाई सजाय दिन 😭😭😭😭😭😭😭😭

  • @subinatamu6926
    @subinatamu6926 3 года назад +2

    फेरी अहिले आएर चाही किन यस्तो सर सम्मान हरु को खान तलासी?मलाई त कस्तो नराम्रो लाग्यों भने झन आमालाई कस्तो भयो होला ? बल्ल बल्ल मन बुझाउनु हुदै थियो होला फेरी घाऊ बलझाउने काम मात्र भयो

  • @sarupanta4719
    @sarupanta4719 3 года назад

    हत्याराले कडा सजाय पाउनु पर्छ 😭😭😓🙏💔

  • @radhajamuna9595
    @radhajamuna9595 3 года назад +4

    अपराधी ले के राखी दिए होला ज्यान मार्ने ले के राखी दिन्छ थुक्क पापी लाई त जेलमा नै सडाउनु पर्छ पापी हरु

  • @sabitakhatri3623
    @sabitakhatri3623 3 года назад +4

    याे सामान सबै अर्जुन कर्किले लगेकाे हुन पrछ अrjunलाइ काेरा लगायाे भने सबकुरा पता laagछ जसरि भयपनि तेसलाइ खाेज्न प्र्यो

  • @anitagiri1963
    @anitagiri1963 3 года назад +5

    Bichara susmita bahini ko mummy lai dekhara mero pani man sarai royo 😭😭😭😭😭

  • @chhavikumer8934
    @chhavikumer8934 3 года назад +4

    घर जलाइ घर भताउनु पर्छ चोर अपराधी को

  • @binusarma7321
    @binusarma7321 3 года назад +53

    कठैबिचरा कोठा हेरेर केकाम अब पहिलेनै निकालेर गयहोला हत्या,रा ले

  • @bindusharma1091
    @bindusharma1091 3 года назад +4

    सब लुट्नको लागीत यो सब गरेको होनी अब यो परीवार कहिल्यौ शुखको स्वास फेर्न न पावस

  • @samarshah3159
    @samarshah3159 3 года назад

    Bchara sushmita boini sarai runa maan lagyo. Kasta papi ko ghar ma parera akal ma jeevan tagnuu paryo temle😭😭😭

  • @chhavikumer8934
    @chhavikumer8934 3 года назад +15

    हेटौंडा को आम मानिस ले किन जेल लग्न दियको हत्यारालाइ जिउदै आगो लगायर मार्नु पर्दैन

  • @shantaparajuli9157
    @shantaparajuli9157 3 года назад +2

    अरु हत्यारालाई जे भने पनि छुदैन । जब सबै जनाले हत्यारा अरुणको छोरीलाई सरापन लाग्यो भने हत्यारालाई छुन सक्छ। है

  • @moonstar3919
    @moonstar3919 3 года назад

    देख्दा सुन्दा पनि अचम्म बिचरा यो आमा बाबु लाइ छोरी गुमाइ सके छोरिको सामन उति बेला नै दिएको भएपनि छोरी को नाम को सामन हेरेर चित्त बुझाउँछन् भन्नु पनि छैन थुक्क पुलिस प्रसासन के यो पुलिसको मिलेमतो छैन कसले भन्छ

  • @anjudahal4420
    @anjudahal4420 3 года назад +10

    रातिनै फायलहरु गायब भईसक्यो होला केभेटिन्छ र संब्दनै बन्द

  • @shantaghimire5246
    @shantaghimire5246 3 года назад +9

    नागरिकता त बिहे दर्ता गर्नलाइ वडामा पेश गरेको हुन्छ फोटो कपी त्यही माग्नु अहिले लाइ

    • @susmitastha6840
      @susmitastha6840 3 года назад

      BA darta ekeixinma hunx nagarikta lagdeina photo copy vaye hunx

  • @bishnubhattari4944
    @bishnubhattari4944 3 года назад +2

    अपराधि लाई सधै जेल राख्नु पछ

  • @ramkhadka2228
    @ramkhadka2228 2 года назад +1

    Aba jyanmara harula saman sabai lukaisakya hola tapai haru ka khojnu huncha sarai dukha lagdo video dekhaunu vayo thank you

  • @ritakhatiwadarita8018
    @ritakhatiwadarita8018 Год назад

    हे भगवान छोरी मान्छे भयर बाच्न त गरो छ हौ😭😭😭😭😭😭

  • @saritathapa1630
    @saritathapa1630 3 года назад +3

    सबै कुरा जै चोर ले लगीसको होला नी के पाउने बीचार जे होस नागरीकता पाउनु भयो खुसी लायो सुन पैसा त जै लाई बाचीन्जेल खाना परो नी लुकेर कुनै अधेरो कुना मा पापी तेस्तो छोरा पाउने आमा बाउ कस्तो छन हो एस्तो हुदा नी आफ्नो छोरा लुकाउने कार्की थर मात्रै रैछ सोच त घटिया पो सबै को

  • @KumariKumari-jm3qf
    @KumariKumari-jm3qf 3 года назад +1

    Bichara sushmita ko mami😍😍😍😍♥️♥️♥️♥️😢😢😢😢

    • @indiragarden486
      @indiragarden486 3 года назад +1

      हय्याराले केही बाकि राखेनछ सबै लगेछ

    • @KumariKumari-jm3qf
      @KumariKumari-jm3qf 3 года назад

      Teita tesko kaile valo nahos😡😡👊👊

  • @bindukhatri8317
    @bindukhatri8317 3 года назад

    Kathai bichar susmeta timro Aatmale santi paos nanu timro sorga ma bas hos nanu

  • @gurungprakash749
    @gurungprakash749 3 года назад +1

    Bichara Aama ko man aafno kokh ko ghau
    Kaha man thamna sakinxa ra J hoss bhagi hidne Joi chahi mein hatyara ho tyeslai chhodnu hudaina thanks for all 🙏

  • @gangaprakash1170
    @gangaprakash1170 3 года назад +4

    अब त्यो हत्याराको ज्वाई लाई नी छोड्न हुन्न त्यहाको सामन त्यसैले लगेछ पक्कै

  • @chandradang747
    @chandradang747 3 года назад +2

    हत्याराको घरमा आगो लगाई निसाना मेटाउन पर्छ है

  • @appuhamal9399
    @appuhamal9399 3 года назад

    Kasto papi haru ko ghar ma parechau susmita timi marerai chade bichari lai timro aatma le santi paos.

  • @kalpanasunar1362
    @kalpanasunar1362 3 года назад +2

    Mami man lai samalnus mami ❤❤❤

  • @pramitakunwar9277
    @pramitakunwar9277 3 года назад +1

    अदो सरकार अनता आखा नगयनि यि पापि लाई चाहि कारबाई गर

  • @shantaghimire5246
    @shantaghimire5246 3 года назад +4

    कपडाहरु त महिलाले खसालेको भए हुने नि। सुट्केश पनि खोलौँ। मार्नु भन्दा अघि सही गराएको रहेछ खाली चेकमा।

  • @pratigyakhadka2398
    @pratigyakhadka2398 3 года назад

    यो सबै घटना को योजनाकार त्यो अरुण कार्की हो सबै सामान अरुण कार्की को घर मा लगिसकेको छ सुस्मिता लाई मारेर राती नै काठ्मान्डु सामान लगेर गैसकेको छ त्यो अरुण कार्की न पक्राउ न हुदा सम्म सुस्मिता ले न्याय पाउने छैनन प्रसासन ले आफ्नो मिसन सफल पार्नु छ भने अरुण कार्की लाई पक्राउ गरि देखाउ र सुस्मिता को गहना जति छन अरुण कार्की बाट खोसियोस

  • @harimayashrestha5048
    @harimayashrestha5048 3 года назад +38

    उहिबेलामा हेर्न पर्दैन योत्राेमहिना पछिहेर्ने हाेभने

  • @hamkhada7517
    @hamkhada7517 3 года назад

    Namastay sampurna janasamudaya haru ma hamro naman hami lai sath dinuvayako ma sath denus hami lagatar agi badirahayxanu .

  • @chhavikumer8934
    @chhavikumer8934 3 года назад

    सबै सामान गायब बनाउने त्यो हत्यारा को जोई नै हुनु पर्छ सायद तेस्लाइ तुरुन्त खोजेर जिउदै आगो लगाउ

  • @bxrryblish4582
    @bxrryblish4582 3 года назад +5

    अपराधी को घर जलाइ दिनु होला।सबै अपराधी हरु लाइ जेलमा सडाउनु पर्छ ।।।

  • @bipanarana2774
    @bipanarana2774 3 года назад

    Ksm yo video herda last ma tw ksto aasu aayo😓😥😥.. Heejo susmita aaja sabirta thaha xaina voli ksko palo ho 😭😭

  • @jyotirai9930
    @jyotirai9930 3 года назад

    Susmita😭😭timro baikuntha maa bash ho

  • @Shreeya267
    @Shreeya267 3 года назад +11

    Blank chèque ma ma sign garna lagako raixan bhane kati samma sadyentra racheka raixan pahile dekhi nai....papi haru lai jindagi var jail ma tadpai tadpai rakhiyos sarkar 😡😡😠😠

  • @matthewmendez4322
    @matthewmendez4322 3 года назад +11

    I can’t imagine the pain her parent going thru digging everything. I truly salute them for their energy n support n love n care they had n have for their daughter. Don’t give up. U all get get justice if u fught enough that’s how nepal system is. It’s very sad n heart breaking to even say it. But plz dont stop ur fight. Fight till u get justice.

  • @junumalla675
    @junumalla675 3 года назад

    त्याे पापि जुवाई भनाैदाले सबै चाेर्याे हाेला

  • @kabirajpandeya681
    @kabirajpandeya681 3 года назад +1

    हत्यारा हरु कहिलेइ न उम्किउन्😡

  • @ramtamang6083
    @ramtamang6083 3 года назад

    to day i am happy

  • @saritathapa1630
    @saritathapa1630 3 года назад +5

    बीचार कस्तो पापी रैछ्न सबै कुरा चोरेर तो जै ले लयो होला तेस्की पनि छोरी छ जसरी बैनी सुस्मिता लाई मारे तेसरी नै तेस्की छोरी लाई पनि जै ले तेस्तै गरोस बाउ आमा ले गरेको पाप छोरी ले भोग्ना परोस बीचार बैनी ले केहि सुन पैसा आफ्नो केही मन मा लाको कुरा त पक्कै लेखीकी होली सबै जै ले नस्ट गरीदीयो आधा परमाण त पापी को सन्तान

  • @babagurung8557
    @babagurung8557 3 года назад +2

    Afnu xori suteko thauma room ma feri xori ko saman dekhda narunita kurai vyena man lai control garnu hola sis

  • @rajuale3023
    @rajuale3023 3 года назад +2

    Aafno xoriko saman jati sabai lager garib dukhilai badi dinuni tyo aparadhiko gharma kin rakhnu tyo papiharulai jelmai sadaidinu parxa

  • @mansilamansila7893
    @mansilamansila7893 3 года назад +1

    Aama 🙏🙏 man thamnos hi plzzzzz j hunu bhai gayo😢😢😢😢😭

  • @devisunar8038
    @devisunar8038 3 года назад

    Bichara 😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭

  • @raisanam4367
    @raisanam4367 3 года назад +1

    पोहोर मर्यो सासू अहिले झर्यो आशु भनेझै हत्या भएको एतिका समय सम्म के हेरि बसेको??अनि आज खोजतलास?थुईक्क नेपालको कानुन।

  • @melwanmagoor6255
    @melwanmagoor6255 3 года назад +6

    त्याे घर काे काम छैन अब अागाे लगाई दिय हुन्छ बुहारि मार्ने घर किन राख्ने तिनि हरु लाई जेल मै सरेर मार्नु पर्छ 😭😭

    • @surbikm8164
      @surbikm8164 3 года назад

      hay vhagean xitaiii dekhaiideyuu na papiharulaiii balaa Santi hunxa susmitako

  • @dipumalla4957
    @dipumalla4957 3 года назад +3

    भकाे कागज हरुत हत्याराकाे सन्तानले जफत गरिसकेछ 9 मैनामा हेरेर के भेटिन्थेयाे हाेला र तेहिदिनमात्र हेर्नुपर्ने हाे नभए 2/3मा नेपालकाे कानुन ककस् ले बुझ्ने खै

  • @Bishnukunwar12345
    @Bishnukunwar12345 3 года назад +5

    😭😭😭😭

  • @bishnuregmi1223
    @bishnuregmi1223 3 года назад +1

    हत्यारालाई जेलमै सडायर मार्नुपर्छ

  • @chhavikumer8934
    @chhavikumer8934 3 года назад

    हत्याराको जोओइ लाई जहाँ भेताय तेहि जलाउनु पर्छ जुदै तेस्को बरु फोतो सार्बजनिक गरे हुने हो सबै ले कोहि न कोहि नेपाली ले भेताइ हाल्ने थिय उसलाइ

  • @pabindraraiofficial2527
    @pabindraraiofficial2527 3 года назад +1

    नमस्कार हजुर म तपाइको मा आएर गए है हजुर , हजुर पनि मिल्छ भने मेरो तिर पनि आईदिनु है , यहा हरु सम्पुर्ण Viwer साथि भाइ हरु यो चेनल मा जोदिनु हुने सबै साथि सन्गि मेरो चेनल मा पानि जोडिनु होला है | Miss you All Thanks all

  • @chinanepal2416
    @chinanepal2416 3 года назад +4

    😭😭😭

  • @madhushreepali3856
    @madhushreepali3856 3 года назад

    Aama ko man kasto vaxx holaa a vagewan aaphulaie samlanu hoiee momi plzzzz aakha batw aasu rokiyenw mero 😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😫😫😫😭😭😭😫😫😫😫😫😫😫😫😫😫😭😭😭😭😭😭

  • @shantaparajuli9157
    @shantaparajuli9157 3 года назад

    नेपालको पैसामा बिकने पुलिस पैसामा बिकेको हुनुपर्छ । पैसामा नबिकेको भए ९ महिना सम्म के हेरेर बसेको छ। त्यो हत्यारा अरुण भन्ने । त्यसको छोरीलाई भोलि कसैले त्यसतै गरेको सुन्न परोस । बाउ आमाले गरेको पापको फल छोराछोरीलाई लाग्छ अनि थाहापाउंॅछ पसुपति नाथले हेरुनु हुनेछ ।

  • @narayanipokharel3842
    @narayanipokharel3842 3 года назад +2

    तीपापि हतियारा खान्ननदीकन जेलमा कुवावुनपॅनेहो तोजुवाइ भनऊदो पापीले गाएपगरोजस तोछ सुन चादी पैसा सपै लगेछ पापीले

  • @sujatatamang7752
    @sujatatamang7752 3 года назад

    Yo ghar Lai ago lagai dinu jyan marako ghar rakhnu hunna ratiniharulai jhel Mai sadaunu parx🙏🙏🙏

  • @minashakya5213
    @minashakya5213 3 года назад

    papi lai kada sajaye hos🙏🙏🙏🙏😭😭😭😭

  • @bhabib.k5874
    @bhabib.k5874 3 года назад

    याे घर सबै नष्ट गरिदिए हुन्छ,जहिलेसम्म घर रहन्छ अामाबाबालाई झन पीडा हुन्छ,हत्याराकाे घर डाेजर लाएर निमिट्यान्न पार्नुपर्छ अनि त्याे ठाउँमा पिपल राेपेर हुर्काउनु पर्छ।

  • @aashmabasnet1130
    @aashmabasnet1130 3 года назад +3

    😭😭😭😭😭😭

  • @sunitabasnet9782
    @sunitabasnet9782 3 года назад

    😭😭😭😭tei papi hatyara jawai vanaudo le lagyo hola 😭😭😭jiban liyar masu khanele k baki rakhthiyo sampati tei sammpatiko 😭😭😭lagi t mareko papi narpichasharule😭😭😭यिनीहरू लाई कसैले छाडनेप्रयास गरेमा तेस्तो सन्तान लाई पनि मार्नु पर्छ तैसे 😭😭😭

  • @anshikalama7148
    @anshikalama7148 3 года назад

    Yo ghar najalaunu hola sushmita atai afno room ma basirako hola baru aashaya balbalika haruko naam ma gardinu na please 🥰

  • @asmisanu7919
    @asmisanu7919 3 года назад +4

    Sabai saman hern dinu parx kin khi n hernu vny hor aafno xori ko saman ho liyr janu

  • @binutamang3520
    @binutamang3520 2 месяца назад

    Good 👍😢

  • @bishnupandey1698
    @bishnupandey1698 3 года назад +2

    ❤️❤️❤️😭😭😭😭😭

  • @asmitathakuri0076
    @asmitathakuri0076 3 года назад +1

    pahilo din kati khusi ka sath vitriyeki sushmita yo room ma ti papi haru le narka banaidiyo

  • @mukhiyagurung9817
    @mukhiyagurung9817 3 года назад

    R.I.P.

  • @kcmina1706
    @kcmina1706 3 года назад

    एति ठुलो घर भएका मान्छे को एति सानो बिचार बल्ल ठिक भएको छ आफ्नो र अरुको छोरी एकै नदेख्दा को फल यो पापी परिवार लाई सधै जेल मै सडाउनै पर्छ मान्छे मार्ने ले सामन किन छोडुन चोर ज्यान मारा हरु आमा नरुनु हजुर को आसुले कहिले सान्ती पाउदैनन् नानी को सान्ती को लागि भए पनि हजुर रुनु हुदैन हजुर नै रोए न्याए कस्ले खोज्छ

  • @bimalathapabimalathapa2600
    @bimalathapabimalathapa2600 3 года назад +1

    Hoen ho sarakar lay farar jwae lae kinn samauma sakya xaen
    Yo kamko lagi Pani Santosh sir lae jimma dinu parne vayo aba