रमेश र कल्पनाको बारे...बिहे आज मिडियामा नन्दा सिङ Ramesh Prasai ,Nanda Sing ,Kalpana Dahal
HTML-код
- Опубликовано: 5 дек 2020
- Presenter: Bhagya Neupane (Facebook/Instagram)
Camera Person: Govinda Bhandari
Edit: Kamal Neupane
Office Contact
Official Website: www.tattatokhabar.com
Mobile No. : 9845377059
:015902281
Facebook: / tattatokhabar
Tattato Khabar is authorized to upload this video. Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
Website- www.tattatokhabar.com/ Facebook- / taattaatokha. . google pluse-plus.google.com/ Produced by Tattato Khabar Media Group Pvt. Ltd.
new nepali video
nepali new interview,
nepali new news,
nepali news,
nepali video,
new bhagya neupan video,
bhagya neupane new video,
bhagya neupane tattato khabar
vagya neupane,
bhagya neupane phone number
SHOW LESS
कत्ती राम्रो बिचार नन्दा बैनी ।।तपाईं माहान नारी भन्छु
एउटा कुरा रमेश र नन्दको प्रेम थाह थिएन तेसैले कल्पना सँग बिहे हुनु पर्छ भनेको हो तर अब थाह भयो सबैले शुभकामना दिउँ है बधाई छ
Congratulations both of you
100%👍️👍️👍️👍️
सहि कुरा हजुरको
100%
@@maheshadhikari728 0]]ū
लगभग ८० लाखले रमेश जी र कल्पना जीको गीत हेरे सबै दर्शक एकै हुँदैनन् , वैवाहिक जीवनको शुभकामना ।
यो भिडियोमा नन्दा जीको कुरा सुन्दा लाग्यो रमेश जी ले 100% सहि असल जीवन साथी पाउँनु भएछ । हजुरहरुलाई शुभ आशिर्वाद छ। ।
सलुट छ हजुलाइ 💗💗💗💗अनि शुभ बिवाहा काे शुभकामना
बैनी तिम्रा भनाइ ले धेरै मन छोयो.. आखा पो छैन मन छ फिलिङ छ ..आशा छ बिश्वास छ।।।।रिल र रियल लाइफ मा धेरै फरक छ
New nepal chahe hjur girl ya boys but hjur lo mint super se b uper xa kasam
सुभ कामनाछ
Suvakamanax ramesh bhai buhari li
Congratulations vai bainilai dampatya jiban sukha biros hajur harko
@@dipengurung264 ..
.
भाइ बहिनीलाई बिहेको शुभकामना तपाईं हरुको जोडी सन्सरको नमुना हुने छ जीवन भरी खुसी अाउने छन् 😘😘❤️❤️🙏🙏
आँखा मात्रै नभाको सबै कुराको धनी नन्दा बहिनिको❣️❣️
फरक क्षमता भएका यि युगल जोडिलाइ राज्यले विशेष सहयोग र सम्मान गर्न पर्छ ।
रमेश र नन्दा जी लाई ल सबैले बदाई दिम त आउन कमेन्ट गर्नुत
Kati badai dinu ra kalpu dherai badai diyo
Hardik badhai uhaharu lai. 👨❤️👨👨❤️👨👨❤️👨👨❤️👨👍👍👍👍
बैभाहिक जीवन को सुभकामना रमेस दा नन्दा भाउजु
बधाइ छ
Fake I'd ho ki kho
कति राम्रो सकारात्मक सोच भएको नारी साच्चै रमेश सरको लागि भगवानले जुराएको जोडि सफल दाम्पत्य जिबनको हार्दिक सुभ-काममा 💐❣️😊
😍😍कति राम्रो बिचार नन्द बैनी काे 💕💞💖बिहाकाे शुभ कामना 💕💜💛💚💖💗💕💞💖💖
बधाई छ नानू सफल जिवन्को शुभकामना 💕💕
स्पष्ट बक्ता र महापुरुष रमेश प्रसाई महान विचारकी धनी नन्दा सिँह ज्यूको शुभबैबाहिक जीवन को हार्दिक बधाई छ
एक महान पुरुस अनि साहसी नारी वैवाहिक जिवनको सुभकामाना छ।।
WOWWW
नन्दा जी हामीले सोचेको भन्दा धेरै राम्रो हुनुहुँदो रैछ तपाई। बुद्धिमानी पनी। नन्दा र रमेश भाईको बैवाहिक जीवन पुर्ण सफल होस। जिवन सुखमय बनोस् मेरो शुभकामना शुभकामना शुभकामना।
धेरै धेरै बधाई दुबै जनालाई 👌👌💐💐💐💐💐❣️❣️😍😍😍
कल्पन शङ्ग मिल्ने जाेडिनै हैन शमेशकाे नन्द शङ्ग धेरै मिलेकाे छ दाम्पतय जिबनकाे शुभकामना छ र शाथै जिबन शर्काे जाेडिलाइ पनि शुभकामना छ
माहान साेचका धनी बिचार का प्रष्ट सर्बोच्च साेच का साथ , स्पष्ट चुस्त दुरुस्त बक्तब्य का धनी राष्ट्र र जनताको रक्षात्मक समाजसेवी श्रि रमेश प्रसाइ ज्यु ,,र नन्दा ज्यु समाजसेवी काे याे इतिहास मा शक्तिशाली नाम ले सर्बोच्च चेतनामूलक समाज सेबि मा दखल राक्ने क्षमतावान माहानजाेडि लाई शुभ बिबाह काे लाखौं लाख शुभकामना ,,,,
नन्दा बहिनी को धेरै राम्रो बिचार छ मेरो सलाम छ नन्दा बहिनी लाई
बधाई छ & सुभकामना😍😍
रमेश प्रसाईं भाई र नन्दा सिंह बहिनी दुवै जनालाई वैवाहिक जिवनकाे हार्दिक बधाई तथा सफलताकाे कामना छ ।
0
0
0
जेभो राम्रो भो जे हुन्छ राम्रो हुन्छ कल्पना पनि धेरै राम्रो हो जेभो ठिक भो रमेशले कल्पना को खुट्टा मा
पनि सुहाउदीन म भनेको ठिक हो तर गल्ती चै अली कति भएकैहो यो गितमात्रै हो , कोही कसैको
जिवनमा मिल्न गयमा क्षमाप्रार्थी छौ भनेकोभय हुन्थ्यो नि बास्तव मा रमेश प्रसाईले कोही कसैलाई
धोका दिदैन , नन्दा र रमेश को बैबाहिक जीवन सुखमय रहोस शुभकामना छ 👌💐💐👌🤚🤚
रमेश जी र नन्दा सिंह लाई बिबाहको हार्दिक मंगलमय शुभकामना।तपाइहरुको दाम्पात्य जीवन शुखमय रहोस् 👏👏👏👏👏👏
यो दिदी को भनाइले मेरो मन छोयो बधाइ छ दिदी हजुर लाई भगवान ले जहिले नि साथ दिनु हुनेछ पक्कै पनि तपाईं जस्तो मान्छे देश मा हुनु जरुरी छ हैत
भाग्य न्यौपाने दाजुको काम मनपर्ने कोको छौ ✋
डोटिमा जिप दुर्घटनामा परि ४ बर्षिय बालक सहित ४ जनाको मृत्यु भयको छ ruclips.net/video/N4F_e6Ktm1A/видео.html
नन्दा ब ईनी को दाँत राम्रो छ धन्यवाद्
भाइ धरान अाउनु भएछ यता अाउनुन म नम्बर दिन्छु ल
9845985472 मा कुमारि कुवर है भाई
जयजयकार छ नन्दा बैनि लाई कति राम्रो कुरा कति सभ्य कति दिलबालि बास्तबमा भाग्यमानी हाे रमेश भाइ। भगवान ले जुराएकाे अलौकिक जाेडि हाे याे।💐💐🌺🌺🌹🌹🙏🙏🍎🍍🍊🥥🍅
बैबाहिक जीवन सदा सदा शुखमय होस ।
गित मा जे पनि हुन्छ कथा ले मागे पछि बुढा बुढी छोराछोरी सबै हुन्छ शुभकामना भाइ बहिनी दुबै जना लाई बैहाहिक जीवन को मुरी मुरी शुभकामना
Baibahik jibanko suvakamana hajurlai.
Esto kura kunai kunai manxele bujdeina bro camistri milyo bhandei ma bihe garnu parxa bhanne haru
सहमत
Congratulations to both of you. I am diehard supporter of Ramesh , you too now.
सारै खुसि छु बधाई सधै खुसि सुखि हुनुहोस । 👏👏👏💕❤️
कति राम्रो विचार बैनीको ल दुवै जनालाई बिहेको हार्दिक शुभकामना छ।
सुभ बिवाहा को धेरै धेरै सुभकामना रमेश + नन्दा भौजु🎀🎀♥️♥️♥️
मेरो मन छोयो बहिनिको कुराले
बधाई छ नन्द जि जिन्दगीमा यस्तै खुसी भएर अगाडि बढ्नु होला ।भगवानले सधैं रक्षा गरुन् ।।।।।।
Main first time dekh rahi hun aplogo ka vedio bahut pyara h bride bahut samajhdar h aap log hamesa khush raho Ramesh g v bahut samajhdar h main India se vedika ... Love u Nepal
जिन्दगी मा मायो गर्नू छ भने आमा बाबा लाई मायो गर्नू है हजुर।
अरु त सबै त यस्तै हुन।
Love you all.happy merry Life
लाईक कमेन्ट र सस्कराईब गरी साथ दिनु होला है
ke bhanya bujhiena ta kalpana
Hoina kalpu kasto nirasi coments gareko dont worry
Yo channel kalpana Kai original channel hoRa????
You look innocent about love affair Ramesh and Nanda. I hope you have good future anyway. Be strong.
maya garnu x vane aam baba lai garnu aru t yestai t honi bichara kalpana g maya ma biswas xen hai like ramesh g kalpana le maya gareko raex dhoka khaye pani yestai vannu parx ni lov u kalpana g
Best wishes beautiful ladies Mrs. Prasaiji n Mrs. Bistaji.Happy Weddings n blessed life.
कति राम्रो सोच बिचार र बोली बचन नन्दा बैनिको! सधैँ सफलता मिलिरहोस् बैनी!! दाम्पत्य जिबनको हार्दिक हार्दिक शुभकामना 🙏🙏🔥🔥🔥🔥🔥🔥🔥🔥
नन्दा छोरी को दम्पति जिवन शूखि र खुशी रहोस् भनि भगवान संग प्रार्थना गर्दछु 💐💐💐
सिता न्यौपाने
Congratulations nanda mam & Ramesh sir
Congratulations happy married lifeko ramesh and Nanda sigh jyulai lakhau lakh shuva kamana.
Happy married life ramesh and nanda and congratulations 👏👏🎁🎁💐💐
just loved the way she expressed everything..i can clearly see the big smile on her face ..wish u both a togetherness and happiness for forever ❤❤..may god bless both of u
Happy married life,god bless both of you Ramesh sir and nanda madam
हार्दिक बधाई तथा धेरै धेरै शुभकामना रमेश भाई र नन्दा बहिनीलाई ।
Blind hununx ra nanda dd??
बाहिरी आँखाले भौतिक संसार देख्ने भन्दा मनको भित्री आँखाले वास्तविक संसार हेर्ने तिम्रो जीवन् सधैं सुखमय रहोस् भन्ने कामना गर्दछु, नन्दा बुनु।
उत्तर उत्तर पर्गति को मङल्मये शुभकामना दुबैजना लाइ
best of luck ramesh bro nd nanda sis happy married life bhagya bro thinks...
Happy Married Life Beautiful and blessed couple 👩❤️👨 God bless you both abundantly 🙌 Happy for you Baine,Bhai🙌🏻☺️
हजुर दुबै जनालाई बिबाहाको सुभकामना 💕 सधै भोरि एसरिनै खुसि रहनु होहा
वाउ कति राम्री बेहुली....कति राम्री देखिएको....सुभकामना छ बहिनीलाई....god bless u🙏🙏
अब त मिठियाहरु चेतनु पर्छ ।कसैलाई पैसाकमाउनुको लोभले कसैलाई भाईरल हुनुको लोभले कसैको जिन्दगिमा कतिअसरगर्दो रैछ।
Congratulations 🎉🎂🎉🎉
हजुरहरु को दामपत्त्यजिबन सुखमय होस शन्सार मा उत्कृष्ट जोडी हजुरहरुको छ यदि रमेश जि ले कल्पना सङ बिबाहा गरेमा पाप लाग्नेथियो रमेश जिलाई नन्दाजी हजुर्को कामपर्ती सफल्ता को शुभ काममा
Congratulations ramesh vhai ani nanda buhaari god bless😘😘😘
दाम्पत्या जीवन को सुभकामना रमेस दाजु हुने वाला भाउजू 🙏
Badhai cha babu ra Nani ❤️❤️💐🌺🌼😃😃
रमेश प्रेममा छन् भन्ने था थियन चन्द्रागिरिको फोटो आकै हो तर यत्रो संका दर्शकलाइ था थियन । रमेश र कल्पना दुवै अविबाहित र दुवैको थर मिल्ने भएकोले दर्शकले चाहेकै हुन् रमेश र कल्पनाको विहे होस् भन्ने । जे होस् नन्दा नानी संग प्रेममा रहेछन् दुवैलाइ बधाई छ कल्पना नानीलाइ उच्च सम्मान छ । नकारात्मक कमेन्ट नगरौं साथिहरु ।
Nanda Baini ramesa parsai ko suvbibahako lagi dherai badhai suvbibaha chha.
यो भन्दा पहिला म पनि रमेश कल्पना भन्थे तर अब भन्दिन । माया भनेको माया हो धोका दिनु पाप हो । बधाई छ नन्दा भाउजु र रमेशदाईलाई।।
Congratulations🎁 lots of ❤
Congratulations both of you ❤️❤️
धन्याबाद भाग्यन्योपाने भाइ नन्दाबैनिलाइ हामिसामु चिनाउनु भएकोमा ।बधाई छ रमेश र नन्दा लाई दाम्पत्यजीवनको मङगलमय शुभकामना ।भाज्ञभाइ तपाईं लाई भेट्नमन छ है ।
कोरोनाको के मान्नु डर !
बांँच्दै खेरि पुर्याउनु रहर!
रमेश नन्दा अनि जीवन र जिबनको नव दम्पती सबैलाई शुभ बिबाहको हार्दिक शुभकामना !
Congratulations Both of You
नन्दा ब ईनी बिबाह बधाई छ
Varegood
Benihjurle
Congratulations
Congratulations bhai ani nanda bahini dubai lai
म पनि पहिले कुरा नबुझेर कल्पना सङ नै बिहे होस भन्ने चहान्थे तर आज यो जोडि देख्दा मलि आसुआयो
So beautiful 👌👌👌👌👌sis♥♥♥🙏🙏🙏🙏
Congratulations both of you Ramesh dada and Nanda vauju .lots of love 🥰❤️😍🌺
Congratulations ❤️wish you both the best❤️❤️
बधाई छ रमेश जि वैवाहित बन्दनको शुभकामना
नन्दा बैनी लाई शुभ बिबाह को शुभकामना मैले आफ्नो अन्तर आत्मा देखि नै सोचेको थिय यी दुई जानाको जोडि भगवान ले साच्चै नै मिलाईदिनु भयो अति राम्रो जोडि जिन्दगी यस्तै हासी खुसी बितोस
Ramesh bhai ko fan hu ma dherai ramro manxe hunuhunxa hjur bhagyemani hunuhunxa bahini hajur
Congratulations to newly wed couple Ramesh Babu and Nanda xori. Happy marriage life.
ए यस्तो पो कुरा सहि👌👌👌
अत्यधिक राम्रो बिचार नन्दा बहिनीको।विवाह को प्रचुर शुभकामना व्यक्त गर्दछु।
कति राम्रो बिचार दिदी को ! दुबै जना को जोदि एक दम राम्रो छ । सुभ बिवाहा को लागि हार्दिक बधाइ छ दुबै जना लाई । उन्नती र प्रगती को बातो लम्की रहोस दाइ भाउजू को ❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️
रियल र रिल नबुझ्ने भेणाहरुले मात्र हो रमेश ब्रोलाई गाली गर्ने!
Congratulations both of you Happy Married Life !
बदाइ छ रमेस दाजु लाई रमेष दाजुमा धेरै ग्यान छ म धेरै खुसि छु
रमेश +नन्दा र जीबन बिष्ट + ...को बैबाहिक जीवनको हार्दिक मंगलमय शुभकामना 🎈🎈🎈
big congratulations lovely 💕💕God bless u 😇
येस्तो मान्छेलाई डिसलाईक गर्ने मान्छे हरु पनि अर्कोजुनिमा येस्तै भयेर जन्मिउन मेरो येहि प्रार्थाना छ बिचरा हामि सबैले साथ दिनि पर्छ भन्ने लाग्छ
सहि कुरा
Congratulations la hajur haru lai 👏
Congratulation both of u
Congratulations sis♥️❣️❤️
Congratulations 👬👬💏💏💕💕
मेकप गर्दिनी कोहो यत्तिकै रामृलाइ मेकप राम्रो गरिदियनन
Honi hae mecup gardini hrule ramro mecup garnu chahi janeka rahenxa
Tehita hai
Khae vakhar sikdai gareko jasto cha makeup
हामिले पनि रमेश सर को भलो हित को लागि भनेको हो अनि रमेश ले आफ्नो रिलेसन गोप्य राख्नु नै गल्ती हो अगाडी को दिनमा जस्तो ज भएनी बिबाहको धेरै धेरै सुभकामना
धेरै राम्रो सोच दिदोको वैवाहिक जीवनको धेरै-धेरै बदाई छ हजुरलाई
सबैमा नमस्कार अनी रमेश र नन्दा जि लाई धेरै धेरै सुभकामना छ अनी मेरो च्यानल लाई नी सस्क्राईब गरेर जोडिनु होला है
Hi kalpana
Congratulation 💓🙏🏿
बधाई छ सफल दाम्पत्य जीवन अति सुन्दर रहोस् उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना
Congratulations xa Ramesh gee ra nanda singh lai
Congratulations 💞💋💋
बधाई साथसाथै सुभकामना नन्दा बुनु रमेश जिलाई
धेरै धेरै बधाई छ हजुर हरु लाई
Happy married life
Hajur haru Lai ❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️
रमेश सर अनि नन्दा म्याम लाई बैबाहिक जिवान को शुभकामना छ।
Happy married life Ramesh g n Nanda g
Congratulations daju vauju dubai janalai❤❤
Very excellent nanda and ramesh all the best congratulations ❤️❤️❤️❤️
l
Congratulation both of u ....sabai media karmi haruko anuhar pani dekhiraheka xau sath support ko laagi khushi lagyo thanks to all media for support ramesh prasai nd nanda