देशको बडे बडे नेता प्र म समेत ले ले टिक टक खोल्ने, खेल्ने , नौटंकी ब्यबहार गर्दा चुप लाग्ने अनि अभिनेता/ कलाकारले आफ्नो पेशा अनुसार अभिनय गर्दा वा टिक टक बनाउदा अरिंगाल प्रवृति देखानु राम्रो हो र ,? कलाकारको पेशा नै अभिनय गर्ने र विभिन्न भूमिकामा देखिने हैन र ? तथापी रमेश सग भाग दुइ दोहोरी मा कल्पनाले मलिन अनुहारको साथ् मन मुटु बाट नभई मुख बाट मात्र गाएको देख्दा यसको पछाडी केहि छ भन्ने लागेको थियो नै , कल्पनाको मनमा रमेश प्रति करुणा अर्थात् निस्वार्थ प्रेम टुसाएको कुरामा शंका छैन करुणाको , तर रमेशको पहिले नै प्रेमिका भएको थाहा पायेसी लाखौ दर्शकको अनुरोध बाबजुद अर्काको प्रेमी नखोसेको मा कल्पना प्रति गर्ब लाग्यो, यदि कल्पनाले चाहेको भए के हुन्थ्यो यसै भन्न सक्दिन केटाको मन हो , यदि कल्पनाले एरेन्ज म्यारिज नै गर्ने हो भने उमेर रुप कला गला संस्कार सबै थोक भएकी उनले जस्तो भने तेस्तै केटा पाइहल्छिन तर हरेक हिसाबले आफ्नै स्तरको बिहे गर्दा जीवन खुशी सग बित्ने छ कि भनेर अनुमान लगाउन सकिन्छ conclusion : "नन्दाले सोध्लिन नि खै मेरो रमेश भन्लिन नि , सिन्दुर लिएर आउदैछन अब तिम्रै हुने भए भन्दिए कल्पनाला सोध्लिन नि खै रमेश कुरो के भयो भन्लिन नि , बाटो फुक्यो अब रोजेर बिहे गर भन्दिए "
@@youthhub1042 2021 को राशिफल कुन राशिलाइ कस्तो छ रोजगार माया प्रेम बिबाह पढाइ आर्थिक स्थित सबै जान्करी एकै ठाउँमा यो भिडियो हेर्न यो लिन्क मा छुनु होला ruclips.net/user/DharmaVishesh
@@babusarpun4927 2021 को राशिफल कुन राशिलाइ कस्तो छ रोजगार माया प्रेम बिबाह पढाइ आर्थिक स्थित सबै जान्करी एकै ठाउँमा यो भिडियो हेर्न यो लिन्क मा छुनु होला ruclips.net/user/DharmaVishesh
कल्पना र रमेश प्रसाईं को जोडी राम्रो थियो,, दर्सक ले अत्याधिक मन पराउने जोडी 100% सहि जोडी थियो । रमेश प्रसाईं लाई पाप लाग्ने भो,, दृस्टी बिहिन छ दुई जना नै अनि कसरी जीवन चल्छ ,, कल्पना भको भए बैबाहिक जीवन सुख मय हुन्थ्यो ,,
Yahi galti xa uha haruko aja ramesh prasai jhan media mathi nai khaniya. Ramesh prasai ko vasa ma k usko ananiya mitra jiban bista pani pet palnakai RUclips chalayara baseko hota?Usle pani ta kalpana ra ramesh ko prem sambandha ko barema kura gareko thiyo ta??
@@saudiarabia7244 2021 को राशिफल कुन राशिलाइ कस्तो छ रोजगार माया प्रेम बिबाह पढाइ आर्थिक स्थित सबै जान्करी एकै ठाउँमा यो भिडियो हेर्न यो लिन्क मा छुनु होला ruclips.net/user/DharmaVishesh
भाग्यमा भाग्यमा भनेर दर्सकलाइ अन्धकारमा राखेर चर्चामा आउने प्रयास गरेजस्तो देखिन्छ। पहिलेनै हाम्रो गीतमा मात्र हो हाम्रो बीचमा तेस्तो कुनै सम्बन्ध छैन भनेर किन भन्न सक्नुभएन कारण??
म पनि कति कमेन्ट मा जिस्किए को थिए तर रमेश सर को बिहे हुन लाको रहिछ दम्पति जीवन को कामना कल्पना जि को मन त रहिछ उता पहिल्यै प्याक रमेश जि रमाइलो छ सोचे झै जिन्दगी रहिन्छ !!
Yes you are right , No doubt about her feelings, देशको बडे बडे नेता प्र म समेत ले ले टिक टक खोल्ने, खेल्ने , नौटंकी ब्यबहार गर्दा चुप लाग्ने अनि अभिनेता/ कलाकारले आफ्नो पेशा अनुसार अभिनय गर्दा वा टिक टक बनाउदा अरिंगाल प्रवृति देखानु राम्रो हो र ,? कलाकारको पेशा नै अभिनय गर्ने र विभिन्न भूमिकामा देखिने हैन र ? तथापी रमेश सग भाग दुइ दोहोरी मा कल्पनाले मलिन अनुहारको साथ् मन मुटु बाट नभई मुख बाट मात्र गाएको देख्दा यसको पछाडी केहि छ भन्ने लागेको थियो नै , कल्पनाको मनमा रमेश प्रति करुणा अर्थात् निस्वार्थ प्रेम टुसाएको कुरामा शंका छैन करुणाको , तर रमेशको पहिले नै प्रेमिका भएको थाहा पायेसी लाखौ दर्शकको अनुरोध बाबजुद अर्काको प्रेमी नखोसेको मा कल्पना प्रति गर्ब लाग्यो, यदि कल्पनाले चाहेको भए के हुन्थ्यो यसै भन्न सक्दिन केटाको मन हो , यदि कल्पनाले एरेन्ज म्यारिज नै गर्ने हो भने उमेर रुप कला गला संस्कार सबै थोक भएकी उनले जस्तो भने तेस्तै केटा पाइहल्छिन तर हरेक हिसाबले आफ्नै स्तरको बिहे गर्दा जीवन खुशी सग बित्ने छ कि भनेर अनुमान लगाउन सकिन्छ conclusion : "नन्दाले सोध्लिन नि खै मेरो रमेश भन्लिन नि , सिन्दुर लिएर आउदैछन अब तिम्रै हुने भए भन्दिए कल्पनाला सोध्लिन नि खै रमेश कुरो के भयो भन्लिन नि , बाटो फुक्यो अब रोजेर बिहे गर भन्दिए "
रमेश दाईको जोडि जो कोहि होस् शुभकामना राम्रो होस् भन्न चाहान्छु तर जोडि त कल्पना संग पनि नसुहाउने होईन आखा नदेख्नेले आखा देख्ने संग र आखा देख्नेले आखा नदेख्ने संग बिबाह गर्दा झनै राम्रो हुन्थ्यो।
कल्पना बुनुको अाफ्नै दुख छ बरु सबैले हेल्प गरैो कल्पना बहिनिलाइ र रमेस भाइ र नन्दा जि लाइ बिभा को सुभकामना छ र भागे भाइले सबै सहि कुरा ल्यायो धनेबाद भागेसर
@@madanpunmagar9322 2021 को राशिफल कुन राशिलाइ कस्तो छ रोजगार माया प्रेम बिबाह पढाइ आर्थिक स्थित सबै जान्करी एकै ठाउँमा यो भिडियो हेर्न यो लिन्क मा छुनु होला ruclips.net/user/DharmaVishesh
एक्दम सहि कुरा गरेर सबै लाई प्रस्ट पारिदिनु भयेको छ कन्पना जि ले रमेश प्रसाईं सङ्ग को सम्बन्धको बारे मा खुशी लाग्यो।सबै ले यो भाग्य भाइ सङ्ग को अन्तर्वार्ता बाट दुई जना बिच को सम्बन्धको बारेमा बुझिदिनु होला।
कल्पना र रमेश सरको जोडि राम्रो लाग्ने कोको छौ ✋✋ हेर्दा हेर्दै ट्रक ले मान्छे किचेर यसरी मार्यो, आन्द्रा भुइ सबै निस्कियो, live भिडियो सहित ruclips.net/video/bFWNNYPQagI/видео.html
जे होस यो रमाइलो सन्सार खुल्ला आँखाले हेरेर आउंल्यान सकिन्थ्यो र महसुस हुन्थ्यो।१४ बर्ष सम्म जीवन बिस्टले हेरेर बताउनु हुन्थ्यो।तर रमेश भाईले अलिकता गल्ती पो गर्नु भयो कि अब जिवन बिश्टको साथ पनि टाडो हुने भो।कल्पनाले जिन्दगीमा हारेस नखानु है।रमेश सङ्ग जसरी पनि भावनामा डुबेको थियौ।तर मेरो गाउले भाइ अझ सक्तिसाली बन्न कल्पना नै थियो।यो अभिनय मात्र थिएन।
आज कल्पना बहिनी को ईन्टब्यु हर्दा एकदम रमाइलो लाग्यो । कल्पना बहिनी जे बोल्दै हुनुहुन्छ सही सत्य बोल्दै हुनुहुन्छ । हामीहरू कसैले नराम्रो कमेन्ट नगरौ प्लिज हाम्रो एउटा सानो कमेन्ट अरुको जिन्दगीमै नराम्रो असर पर्छ त्यसैले आफुले सत्य सही कुरा बुझेर मात्र लेखौ। यहीँबाट रमेश भाईलाई नयाँ जिवनको शुभकामना बधाई छ।कल्पना बहिनी र रमेश भाईको दोहोरी कहिले नछुटोस फेरि हामी दर्शकहरु ईन्तजारमा छौ😍
रमेश जी लाई शल्युट कल्पना जी लाई यस्ताे सुन्दरताले सुरक्षित गरिदिनु भयाे कि बयान गर्ने शब्द नै छैन, यदि रमेशकाे ठाउमा कल्पनाकाे विहे हुन लागेकाे भए गालीकाे वर्षा हुन्थ्याे, यधपी दुइजनाकाे दाेहाेरी जाेडिभने गजबकाे छ, अाउने दिनमा यस्तै यस्तै मिठाे दाेहाेरी लिएर अाउनु हाेला। रमेश जी र जिवन जीलाई बैवाहिक जिवनकाे शुभकामना ।
@@chandrashorrai2723 2021 को राशिफल कुन राशिलाइ कस्तो छ रोजगार माया प्रेम बिबाह पढाइ आर्थिक स्थित सबै जान्करी एकै ठाउँमा यो भिडियो हेर्न यो लिन्क मा छुनु होला ruclips.net/user/DharmaVishesh
कल्पना दि गीतको भाव अनुसार प्रसाईसित दर्शकलाई माया बढेको छ बिहेको जोडि भै दिए राम्रो हुन्थ्यो भन्ने मात्रै हो अन्यथा हैन । हजुरको संगित लायन र कला गलाको प्रगति हुँदै जाअोस। मनोकामना पूरा होस दर्शकहरुले माया गर्दै जाउन र अझै नाम कमाउनु तपाईंको प्रगति होस।
यही मिडिया मार्फत दुबैजना भाइहरुलाइ शुभ बिबाह को हार्दिक शुभकामना र बधाई छ ।बैबाहिक जीवन (दाम्पत्य जीवन) अति उज्वल र शुखमय रहोस ।फेरि पनि शुभकामना !!!!
म अनी रमेश जी बास खाली साथि हो है कसैले गलत नचोच्नु है बिन्ती छ मेरो
No sad 🙏 didi
धोकेबाज पछै कुनै पनि पछैको भिडियो न हेर्ने निर्णय गरेको घोसणा गर्दछु
तर बैनी र। रमेश। भाई। काे। जोडी। राम्रो। हो बस। कर्म। मा। नलेखेको। रैछ। भन्नु। पर्यो। होईन। त। बैनी
मलाई सबै भन्दा मन पर्ने गायिका कल्पना दाहाल हुनुहुन्छ 👏👏👏👏
कल्पना दाहालको गीत 10 दिन 10रात म निरन्तर हेर्न सक्छु 🙏🙏🙏🙏🙏
Fake
कल्पना दाहाल र रमेश प्रसाइको प्रस्तुति सारै राम्रो छ
कल्पना को सुन्दरताले गर्दा रमेश संङ्ग बिबाह भै दिए हुन्थ्यो भनेर दर्शक श्रोता लोभिएका मात्र हो।
miss u all
Fake mugi
कल्पनाकाे दाेश छ यस्तो हाेला भन्नि पहिला साेच भयन अहिले ईन्टर बीउ दिन हहिरान
Miss you
जिस्केर मस्केर नबाेलेकाे भय अहिले भाेगन परनि थियन
Fake
कल्पना नानुको भित्रि मन त पक्कै दुखेकै हो उन्ले जे भनेपनि चेराले स्पस्त बताइ रहेको छ
Honi
Ek dam sahe kura garnu vo man dhukya xa kalpana sis ko galte ma ramash dai ko dikxu
कल्पना बहिनीकाे चेहरा त्यस्तै मायालाग्दाे भएर त्यस्ताे लागेकाे हाे। कसैले अन्यथा नसाेचे हुन्छ।
Sai kura vanu vayo ❤️❤️🔥
Good nice pic sis baii Kuwait
Great thought bahiniko..................
Bahini 100% right.......... good luck for your future.............
तर म एउटा 100% ठाेकुवा गर्छु अाज सम्म लाेक दाेहाेरि मा कति ले कस्ता गित गाय तर ३कराेड दर्शहरु ले नाम जाेडेकाे पहिलाे जाेडि हाे रमेश भाइ र कल्पना सिस
ho
Sahi ho
Right
दुई जनाकै बिहे नभको भएर सबै चर्चामा आको कारण ले गर्दा हो
Duijana nai bihe nabhayekole jantale jodi milyo bhane ramro nai hunethiyo ramesh pani naramro manchhe hoina kalpana miss pani ramroi hunuhuntho ra jodi bhayema ramroi hune thiyo bhanne jantako soch ho Tara rameshko girl freind chha bhanne kosailai thaha thiyena
Kura clear gardinu vayo sis.. Khushi lago tq so much ❤️❤️ sis..!!
नमस्कार सम्पुर्णमा आउनुस साथिहरु यो मेरो च्यानलमा पनि जोडिनु होला धन्यवाद ।।।।
Kalpana pahini pahila josto khusi tekhiyano aja vholi tukhi tekhirako xa
Kalpana sis hajur jati bole Pani hajur ko man ra muharmaa dukha dekhiyeko xa
Ok hunx
Fake
Huss
हामी जनता नै अबुझ छाै । गितकाे कुरा गितमै सिमित हुन्छ। कल्पना जि दुख नमान्नु अबुझहरूले मात्रै हाे नराम्रो भन्ने ।
Dohori ko Kura tw thic thiyo ani jodi vayar maskidae chahi kin interview deko ni teti bela nae vannu parne ho ni Ramesh le mero lop x vaner
right
@@tekenpunmagar5339 kharab youtubara le garda ho
ruclips.net/video/xx3440PfHKU/видео.html🙏"TATTO KHABAR"हेरेर बस्नुभएका सम्मपुर्ण दर्शकहरुलाई "हाम्रो युटुब च्यानलमा स्वागत छ।
-म भारतको बेंलोंरबाट हेर्दैछु।भगवानस्पवरुपि दर्शकहरुलाई म बिन्ति गर्दछु।
-मेरो च्यानललाई SUBSCRIBE गरि मलाई साथ-सपोट गरिदीनुहोला।
-साथ सपोट गरिदीनुभएकोमा धन्यबाद!!!
भन्नेको मुख थुनेर बस्न सकिँदैन।
तर कल्पना बहिनी हजुरको गाउने कला निकै मार्मिक छ।
उत्तर उत्तर प्रगतिको कामना गर्दछु कल्पना बहिनी ❤️❤️
देशको बडे बडे नेता प्र म समेत ले ले टिक टक खोल्ने, खेल्ने , नौटंकी ब्यबहार गर्दा चुप लाग्ने अनि अभिनेता/ कलाकारले आफ्नो पेशा अनुसार अभिनय गर्दा वा टिक टक बनाउदा अरिंगाल प्रवृति देखानु राम्रो हो र ,? कलाकारको पेशा नै अभिनय गर्ने र विभिन्न भूमिकामा देखिने हैन र ? तथापी रमेश सग भाग दुइ दोहोरी मा कल्पनाले मलिन अनुहारको साथ् मन मुटु बाट नभई मुख बाट मात्र गाएको देख्दा यसको पछाडी केहि छ भन्ने लागेको थियो नै , कल्पनाको मनमा रमेश प्रति करुणा अर्थात् निस्वार्थ प्रेम टुसाएको कुरामा शंका छैन करुणाको , तर रमेशको पहिले नै प्रेमिका भएको थाहा पायेसी लाखौ दर्शकको अनुरोध बाबजुद अर्काको प्रेमी नखोसेको मा कल्पना प्रति गर्ब लाग्यो, यदि कल्पनाले चाहेको भए के हुन्थ्यो यसै भन्न सक्दिन केटाको मन हो , यदि कल्पनाले एरेन्ज म्यारिज नै गर्ने हो भने उमेर रुप कला गला संस्कार सबै थोक भएकी उनले जस्तो भने तेस्तै केटा पाइहल्छिन तर हरेक हिसाबले आफ्नै स्तरको बिहे गर्दा जीवन खुशी सग बित्ने छ कि भनेर अनुमान लगाउन सकिन्छ
conclusion :
"नन्दाले सोध्लिन नि खै मेरो रमेश भन्लिन नि , सिन्दुर लिएर आउदैछन अब तिम्रै हुने भए भन्दिए
कल्पनाला सोध्लिन नि खै रमेश कुरो के भयो भन्लिन नि , बाटो फुक्यो अब रोजेर बिहे गर भन्दिए "
सहि
कल्पना र भाग्य दादालाई माया गरने जति यता अाउनु ल
रमेश सरले त मेराे प्रेम कसैसंग छैन भन्नू भाकाे थियाे । ईन्द्रेणिमा तर ठिक छ जे भए पनि सुभकामना ।।
सही हो कल्पना बहिनी को कुरा 👍️👍️👈️👉️🇧🇭🇧🇭🇧🇭🇧🇭🇧🇭 ।
आँखा थोरै रसिला र मन् हजुरको निरास छ 😟 तर हजुर हरुको विवाह हेर्ने ठुलो धोको थियो 😢
Beautiful kalpana.♥️♥️♥️🥰🤗🥰👍
रमेश जी लाई सुभ बिवाहको सुभकाम ना छ ल
कल्पना बहिनि चित्त नदुखाउनु सबै को साथ छ हजुरलाइ।।।बिबाह भन्ने कुरा आफुले चाहादै मा हुदैन लेखेको पाइन्छ देखेको पाइदैन ।।।।
Correct 💕❤️❤️❤️❤️
रमेश प्रसाईको विवाह को लगन र घरको समस्याले होला धेरै परिवर्तन देखिनुहुन्छ कल्पना पहिले जाती खुसी देखिँदैन
भाग्य भाईलाई धेरै धेरै धन्यबाद
sabai maa miss u all frn
मीठो माया तपाईलाई पनि।
Dukhi nahanu timro lagi pani janmeka chhan klpi g...
@@youthhub1042 2021 को राशिफल कुन राशिलाइ कस्तो छ रोजगार माया प्रेम बिबाह पढाइ आर्थिक स्थित सबै जान्करी एकै ठाउँमा यो भिडियो हेर्न यो लिन्क मा छुनु होला ruclips.net/user/DharmaVishesh
@@babusarpun4927 2021 को राशिफल कुन राशिलाइ कस्तो छ रोजगार माया प्रेम बिबाह पढाइ आर्थिक स्थित सबै जान्करी एकै ठाउँमा यो भिडियो हेर्न यो लिन्क मा छुनु होला ruclips.net/user/DharmaVishesh
Sem to u dide tar mali auta kura man paran hajur la yo kura pahilai vanu parne hamro nata asto ho janta varm ma vani didi
Very nice media. Tattato khabar. You did very well. Do your best in coming future.
कल्पना र रमेश प्रसाईं को जोडी राम्रो थियो,, दर्सक ले अत्याधिक मन पराउने जोडी 100% सहि जोडी थियो । रमेश प्रसाईं लाई पाप लाग्ने भो,, दृस्टी बिहिन छ दुई जना नै अनि कसरी जीवन चल्छ ,, कल्पना भको भए बैबाहिक जीवन सुख मय हुन्थ्यो ,,
बोलेको शब्दबाट स्पस्ट छ कल्पना जी को
बर्वाद भयो मेरो जिवनको पहिलो सोच अपुरो भयो ।
😁😁
😂😂😂
🤣🤣🤣🙏🙏🙏🙏
😋😋😋😋😋😋😋
wow suppap really ur kalpana God 🙏 bless you go ahead
भागे सर धन्नेवाद कल्पना बहिनी को कुरा बाहिर ल्याउनु भयको मा
Very nice 👌
बिचारा बिहे हुनु परथाे के गरने भाग्गे ले जुरायन निरास भय म तi love you kalpana
नरमाइलो भयाे,
वैवाहित जिवनको शुभकामना रमेश दाइ हजुर र कल्पना बिच आयको अगाडि को अन्तरबार्ता मा यो कुरा किन भन्नू भयन कि हामी बिच प्रेम छैन भनेर ??
Yahi galti xa uha haruko aja ramesh prasai jhan media mathi nai khaniya. Ramesh prasai ko vasa ma k usko ananiya mitra jiban bista pani pet palnakai RUclips chalayara baseko hota?Usle pani ta kalpana ra ramesh ko prem sambandha ko barema kura gareko thiyo ta??
Best wise
God bless u bunu
congratulations ramesh ji❤️❤️❤️
कल्पना बैनी अझै प्रगतिको कामना गर्दछु, र रमेश र नन्दा जिको बैवाहिक जिवन शुखमय बितोस।
भाग्य दादा को कामलाई सलुट गर्द्छु भन्ने यता हाजिर गरमै है साथि हरु ❤️❤️❤️❤️❤️
Big fan mo chai
@@saudiarabia7244 2021 को राशिफल कुन राशिलाइ कस्तो छ रोजगार माया प्रेम बिबाह पढाइ आर्थिक स्थित सबै जान्करी एकै ठाउँमा यो भिडियो हेर्न यो लिन्क मा छुनु होला ruclips.net/user/DharmaVishesh
wooow good .
भाग्यमा भाग्यमा भनेर दर्सकलाइ अन्धकारमा राखेर चर्चामा आउने प्रयास गरेजस्तो देखिन्छ।
पहिलेनै हाम्रो गीतमा मात्र हो हाम्रो बीचमा तेस्तो कुनै सम्बन्ध छैन भनेर किन भन्न सक्नुभएन कारण??
U are the most understaning womenin the world.❤️❤️❤️❤️❤️ Always treat him good from ur heart. 🙏🙏🙏🙏🙏 And very very very happy both of you.
सबै मा नमस्कार छ है मेरो अरु च्यानल सबै फेकid हुन यो हो मेरो च्यानल ल सबैलाई जानकारी गराउन्छु है मेरो च्यानल लाई सस्क्राईब गर्नु होला सबैले pss
man dukho sunda runa man layo malai
kalpana ra rameshko jodi herna chahanthe
Aja mero khusi chakna chur vayo
man dukho sunda runa man layo malai
kalpana ra rameshko jodi herna chahanthe
Aja mero khusi chakna chur vayo
Chitta dukhdo news sunnu paryo , namaja lagyo
हे भगवान यो पनि नहोस् 😂😃😃😄
Kanchai is
Dhairy dhairy good interview
अब सोचे झै जिन्दगी रहेछ भन्दै बस्नु आउदा दिन हरु प्रगति गर्दै जानू सुभकामना
म पनि कति कमेन्ट मा जिस्किए को थिए तर रमेश सर को बिहे हुन लाको रहिछ दम्पति जीवन को कामना कल्पना जि को मन त रहिछ उता पहिल्यै प्याक रमेश जि रमाइलो छ सोचे झै जिन्दगी रहिन्छ !!
Kta kta कलपना को मन दुखेको छ ,,,,,,,
Yes you are right , No doubt about her feelings,
देशको बडे बडे नेता प्र म समेत ले ले टिक टक खोल्ने, खेल्ने , नौटंकी ब्यबहार गर्दा चुप लाग्ने अनि अभिनेता/ कलाकारले आफ्नो पेशा अनुसार अभिनय गर्दा वा टिक टक बनाउदा अरिंगाल प्रवृति देखानु राम्रो हो र ,? कलाकारको पेशा नै अभिनय गर्ने र विभिन्न भूमिकामा देखिने हैन र ? तथापी रमेश सग भाग दुइ दोहोरी मा कल्पनाले मलिन अनुहारको साथ् मन मुटु बाट नभई मुख बाट मात्र गाएको देख्दा यसको पछाडी केहि छ भन्ने लागेको थियो नै , कल्पनाको मनमा रमेश प्रति करुणा अर्थात् निस्वार्थ प्रेम टुसाएको कुरामा शंका छैन करुणाको , तर रमेशको पहिले नै प्रेमिका भएको थाहा पायेसी लाखौ दर्शकको अनुरोध बाबजुद अर्काको प्रेमी नखोसेको मा कल्पना प्रति गर्ब लाग्यो, यदि कल्पनाले चाहेको भए के हुन्थ्यो यसै भन्न सक्दिन केटाको मन हो , यदि कल्पनाले एरेन्ज म्यारिज नै गर्ने हो भने उमेर रुप कला गला संस्कार सबै थोक भएकी उनले जस्तो भने तेस्तै केटा पाइहल्छिन तर हरेक हिसाबले आफ्नै स्तरको बिहे गर्दा जीवन खुशी सग बित्ने छ कि भनेर अनुमान लगाउन सकिन्छ
conclusion :
"नन्दाले सोध्लिन नि खै मेरो रमेश भन्लिन नि , सिन्दुर लिएर आउदैछन अब तिम्रै हुने भए भन्दिए
कल्पनाला सोध्लिन नि खै रमेश कुरो के भयो भन्लिन नि , बाटो फुक्यो अब रोजेर बिहे गर भन्दिए "
Right
केकारनले
सहि सहि सहि भन्नू भयो बैनि ले बधाई छ राम्रो गाउनु भयो बधाई छ
सबै ले लाईक कमेन्ट र शेयर र सस्कराईब गरी साथ दिनु होला है हजुर।
Love you all the
दुख लागो रमेसको लागि कल्पना भय राम्रो साराबन्थिन
Okk
भगवान ! सगँ प्राथाना गर्छु भोलि का दिन बाट रमेस र कल्पना ले झुटो नाटक गरेर सँगै दोहोरी गाएको गित सु्न्न नपरोस अनि देख्न पनि नपरोस ......
अाखाँ देखाउने काम कल्पनाको
Hajur ko aama le ni Ramesh lai nai jawi Vanna tayar xu vannu vako xa
शुभ बिहानिकाे शुभकामना interview ramro lagayo
Besta good kalpana baini 💯% love you 🌹💓💚💝💙❤😘😘
Hoin kalapan bahani tapai r rames sarale sarai nepali ko kura lai bujanu bhayn
जे भनेपनी रमेस भाइ सग गाएपछी मात्र चिनेको हो कल्पना लाई यो कुरामा जिद्दी नगरिदिनु होला बैनि
So Nice
good ,, kalpana bahini ""
hajur sadha sadha. happy rahanu la .
रमेश दाईको जोडि जो कोहि होस् शुभकामना राम्रो होस् भन्न चाहान्छु तर जोडि त कल्पना संग पनि नसुहाउने होईन आखा नदेख्नेले आखा देख्ने संग र आखा देख्नेले आखा नदेख्ने संग बिबाह गर्दा झनै राम्रो हुन्थ्यो।
कल्पना बुनुको अाफ्नै दुख छ बरु सबैले हेल्प गरैो कल्पना बहिनिलाइ र रमेस भाइ र नन्दा जि लाइ बिभा को सुभकामना छ र भागे भाइले सबै सहि कुरा ल्यायो धनेबाद भागेसर
भाग्य जीले एकदमै राम्रो प्रश्न गर्नु भयो ।प्रष्ट शुरु मै गर्नुपर्ने थियो ।
रमेश प्रसाई त हिरो हो ऊसँग सबले titok बनाउन जसले पनि सक्दछ र फोटो पनि खिच्न मिल्दछ त्यसकारण कल्पना चिन्ता नगर ।
Oie khatey
भाग्य न्यौपाने दाजुको काम मनपर्ने कोको छौ ✋✋
रोल्पा मा २ पुरुष को सडिएको अबस्था मा शव फेला परेको छ ruclips.net/video/84G30ybDE8o/видео.html
miss u all
Rolls ma 2 jaana ko lass
@@madanpunmagar9322 2021 को राशिफल कुन राशिलाइ कस्तो छ रोजगार माया प्रेम बिबाह पढाइ आर्थिक स्थित सबै जान्करी एकै ठाउँमा यो भिडियो हेर्न यो लिन्क मा छुनु होला ruclips.net/user/DharmaVishesh
Ma
ruclips.net/video/xx3440PfHKU/видео.html🙏"TATTO KHABAR"हेरेर बस्नुभएका सम्मपुर्ण दर्शकहरुलाई "हाम्रो युटुब च्यानलमा स्वागत छ।
-म भारतको बेंलोंरबाट हेर्दैछु।भगवानस्पवरुपि दर्शकहरुलाई म बिन्ति गर्दछु।
-मेरो च्यानललाई SUBSCRIBE गरि मलाई साथ-सपोट गरिदीनुहोला।
-साथ सपोट गरिदीनुभएकोमा धन्यबाद!!!
Super
😘😘😘😘😘प्लिज नराम्रो कम्मेन्ट नगर्दिनु होला
Ma कल्पनाको फ्यान हू ma कल्पना दाहालको गीत नसुनी भात तरकारीमा नुन नलागेको जस्तै खल्लो हुन्छ 👏👏👏👏
good
Keep smiling & Be strong ✊wish you all the best and very happy life ahead Bahini . Keep going on ✌️👍
🙋♂️🙋♂️ kalpana life is struggle.
❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️ never giv up. 🙏🙏🙏🙏🙏
Bibahako barema Rameshleboleko thiyo ,bibaha dekhera hudaina bhanthe.
एक्दम सहि कुरा गरेर सबै लाई प्रस्ट पारिदिनु भयेको छ कन्पना जि ले रमेश प्रसाईं सङ्ग को सम्बन्धको बारे मा खुशी लाग्यो।सबै ले यो भाग्य भाइ सङ्ग को अन्तर्वार्ता बाट दुई जना बिच को सम्बन्धको बारेमा बुझिदिनु होला।
कल्पना र रमेश सरको जोडि राम्रो लाग्ने कोको छौ ✋✋
हेर्दा हेर्दै ट्रक ले मान्छे किचेर यसरी मार्यो, आन्द्रा भुइ सबै निस्कियो, live भिडियो सहित ruclips.net/video/bFWNNYPQagI/видео.html
J vo ramro Sarai ramro vookokkkkk
बैनी मेरो पनि मन त दुखेको छ । मैले त १००% दुई एक हुनेभएको हेर्न चाहन्थेँ के गर्नु अब त मनै खिन्न भयो मेरो ।।।
जे होस यो रमाइलो सन्सार खुल्ला आँखाले हेरेर आउंल्यान सकिन्थ्यो र महसुस हुन्थ्यो।१४ बर्ष सम्म जीवन बिस्टले हेरेर बताउनु हुन्थ्यो।तर रमेश भाईले अलिकता गल्ती पो गर्नु भयो कि अब जिवन बिश्टको साथ पनि टाडो हुने भो।कल्पनाले जिन्दगीमा हारेस नखानु है।रमेश सङ्ग जसरी पनि भावनामा डुबेको थियौ।तर मेरो गाउले भाइ अझ सक्तिसाली बन्न कल्पना नै थियो।यो अभिनय मात्र थिएन।
कल्पना पहिले जति खुसी देखिदैन? दुखी देखिन्छ?
Sahi ho
Intarvew ekdam ramro good kalpana best xau
आफ्नै गल्तीले गालि खाएकोहो, दर्शकले यति धेरै माया दियो, तै दर्शकलाई धोका। पहिलेनै यो भन्न पर्ने, कल्पना बहिनिको कुनै गल्ती छैन।
आज कल्पना बहिनी को ईन्टब्यु हर्दा एकदम रमाइलो लाग्यो । कल्पना बहिनी जे बोल्दै हुनुहुन्छ सही सत्य बोल्दै हुनुहुन्छ । हामीहरू कसैले नराम्रो कमेन्ट नगरौ प्लिज हाम्रो एउटा सानो कमेन्ट अरुको जिन्दगीमै नराम्रो असर पर्छ त्यसैले आफुले सत्य सही कुरा बुझेर मात्र लेखौ। यहीँबाट रमेश भाईलाई नयाँ जिवनको शुभकामना बधाई छ।कल्पना बहिनी र रमेश भाईको दोहोरी कहिले नछुटोस फेरि हामी दर्शकहरु ईन्तजारमा छौ😍
Kati ramri ho kalpana baini ❤❤❤❤❤❤❤❤❤
कती मीठो बोल्नु भाको बैनी कल्पना अनी कती राम्री हूनूहूनछनी 👌🙏💞💞
चाहेकाे मान्छे पाउनु मात्र प्रेम हाेईन,, निस्वार्थ र पवित्र प्रेमले पाउन भन्दा बलिदानिमा गर्ब गर्छ ।
Waa good
Balla aayo manko pida
Kalpana Baini tapailai yesto kuraharule jhan aagaadi badhaucha so best of luck n God bless you....love you....
रमेश प्रसाईं को वैवाहिक जीवन को अग्रिम शुभकामना
Good
रमेश सरको घर नभाड्ने सोच भएकि कल्पना कल्पना हजुर दोहोरिमा मात्रै होईन रियल लाईफमा पनि सोच्नुहुदो रहेछ
good news
We proud
रमेसलेपहिला खुलाहु पर्थेहाे मलाहि बिसास लागदैन किन भनेकलपनाकाे बाेलिबाट थाहा हुन्छ
Ati ramro bichar ho kalpana dahal baini ko
रमेश भाइको दाम्पत्य जीवन सुखमय रहोस् ,शुभकामना ।
Wow😍😍😍
मुटु माथि ढुङगा राखि हाँसनु परया छ बिचरा कलपना😪
रमेश जी लाई शल्युट कल्पना जी लाई यस्ताे सुन्दरताले सुरक्षित गरिदिनु भयाे कि बयान गर्ने शब्द नै छैन, यदि रमेशकाे ठाउमा कल्पनाकाे विहे हुन लागेकाे भए गालीकाे वर्षा हुन्थ्याे, यधपी दुइजनाकाे दाेहाेरी जाेडिभने गजबकाे छ, अाउने दिनमा यस्तै यस्तै मिठाे दाेहाेरी लिएर अाउनु हाेला। रमेश जी र जिवन जीलाई बैवाहिक जिवनकाे शुभकामना ।
गित गाउदै बिहे हुनु पर्छ भन्ने छैन गित भनेको रोमण्टिक हो अनर्था लिनु हुदैन
Bhagya vai aaja balla ma kalpana ra Ramesh vai ko kura espasta vayo vagya vailai thank you
रमेश र कल्पना को दोहोरी मनपर्ने कोको छौ ✋✋
पोखरा मा खस्यो आकाश बाट प्याराग्लाइडिङ, 1 जनाको मृत्यु 😥ruclips.net/video/tbnsYbJ-Leo/видео.html
miss u all frn
एउटा कलाकारले गर्नु पर्ने अभिनय हो तर केटीको मन कोमल हुन्छ ।
@@chandrashorrai2723 2021 को राशिफल कुन राशिलाइ कस्तो छ रोजगार माया प्रेम बिबाह पढाइ आर्थिक स्थित सबै जान्करी एकै ठाउँमा यो भिडियो हेर्न यो लिन्क मा छुनु होला ruclips.net/user/DharmaVishesh
ruclips.net/video/xx3440PfHKU/видео.html🙏"TATTO KHABAR"हेरेर बस्नुभएका सम्मपुर्ण दर्शकहरुलाई "हाम्रो युटुब च्यानलमा स्वागत छ।
-म भारतको बेंलोंरबाट हेर्दैछु।भगवानस्पवरुपि दर्शकहरुलाई म बिन्ति गर्दछु।
-मेरो च्यानललाई SUBSCRIBE गरि मलाई साथ-सपोट गरिदीनुहोला।
-साथ सपोट गरिदीनुभएकोमा धन्यबाद!!!
Sai kura ho DiDi
भाग्य जी को भाइ नानी भन्या अली के नमिल्या न मिल्या जस्तो लाग्छ
याे कुरा सच्चै हाे नानि भनेकाे सुहाएन् यति पुरानाे मान्छे दुनियाँ ले चिन्छ हजुरलाई । अझै बाेलि त चिप्लिए छ
Malai pani testai lagyo yr yo chai Ali Milena Bhai Ra Nanu vaneko kalpana g Ramesh g vayeko vaye ramro hunthyo ki
कल्पना दि गीतको भाव अनुसार प्रसाईसित दर्शकलाई माया बढेको छ बिहेको जोडि भै दिए राम्रो हुन्थ्यो भन्ने मात्रै हो अन्यथा हैन । हजुरको संगित लायन र कला गलाको प्रगति हुँदै जाअोस। मनोकामना पूरा होस दर्शकहरुले माया गर्दै जाउन र अझै नाम कमाउनु तपाईंको प्रगति होस।
आम दर्सकको हेर्ने नजर गलत हो गित गाउदैमा प्रेम हुदैन !
रमेश र कल्पनाको बिहे पुरै पक्का थियोे तर फेरि के हुन पुग्यो पुग्यो ।। सन्सार यस्तै हो कल्पना जि के गर्नु सबैको मुख मा रमेश र कल्पना मात्रै थियोे ।।
भाग्य दाइ 👃👃👃❤️❤️
धन्यवाद कलपना बैनि
सबै भन्दा बडि कल्पना को नाम मा फेक id ले पनि भ्रम सृजना गरेको हो
कुरो सहि लागो बैनी कल्पना
अनुहार मा चाहिँ तेस्तो खुशी देखिन मैले चाहिँ कल्पना जि।।कारण जे सुकै होस तर आज को इन्टरभिउ हेरेर हजुर केइ पिडामा हुनुन्छ
सही कुरा हो
यही मिडिया मार्फत दुबैजना भाइहरुलाइ शुभ बिबाह को हार्दिक शुभकामना र बधाई छ ।बैबाहिक जीवन (दाम्पत्य जीवन) अति उज्वल र शुखमय रहोस ।फेरि पनि शुभकामना !!!!
कल्पनालाई पनि थाहा रहेनछ नि !मात्र पहिलो गीत गाएर,अन्तर्बार्ता लिए पछि मात्र थाहा भएछ।तर रमेशजी!
भाग्यजीको भनाई मीठो आयो,पैला गीत मात्रै हो किन भनिएन?
Malai tadherai dukha lagyo