श्रीमान जेल परेपछि आमाछोरीको बिचल्ली, भन्छिन्- अदालतले चाडों फैसला गर्दिए हुन्थ्यो !│Nepal Chitra
HTML-код
- Опубликовано: 11 мар 2021
- #NepalChitra #BishalSapkota #BishalSapkotaVideo
विशाल सापकोटाको आधिकारिक युट्युब च्यानलः / @खबर
अहिल्यै सब्सक्राईब गर्नुहोस् ।
......................................................
सामाजिक सञ्जालमा विशाल सापकोटा
Facebook Page: / video.bishal
Twitter: / bishalaawaj
Instagram: / bishal_aawaj
TikTok: / bishalaawaj
Linkedin: / bishal-sapkota-7899ba205
WhatsApp/IMO/Viber: +977-9843839234
......................................................
विशाल सापकोटाका पछिल्ला प्रस्तुतीहरुः
• Bishal Sapkota │Nepal ...
......................................................
नेपाल चित्रको सम्पर्कः
Nepal Chitra Multimedia Pvt. Ltd
Bhaktapur, Nepal
Contact: +977-9843839234/9804212415
Website: www.nepalchitra.com/
Facebook Page: / nepalchitrao...
Twitter: / nepal_chitra
Instagram: / nepal_chitra
TikTok: / nepalchitra
Subscribe now: ruclips.net/channel/UCW-l...
......................................................
यस च्यानलमा अपलोड गरिएका कुनै पनि सामग्री पुनः उत्पादन, प्रसारण गर्न सख्त मनाही छ ।
अनुमति बिना हाम्रा सामग्री कुनै च्यानलमा अपलोड गरेको वा प्रयोग गरेको भेटिए प्रचलित कपीराईट कानून बमोजिम कारवाही प्रक्रिया अघि बढाइनेछ ।
......................................................
Tags:
Nepal Chitra
Nepali Chitra new video
nepalchitra.com
new nepali video
nepali chitra
nepalchitra
nepali chitrakar
nepalchitraa
agriculture in nepal
nepal agriculture
agro in nepal
krisi video
krishi video
khetipati ko video
village life of nepal
rural village life of nepal
remote area of nepal
explore nepal
nepali life style
......................................................
Copyright ©Nepal Chitra.
बिचर अरापो लागेको जस्तो छ , छनबिच गरि रिहाई होस बहिनिको श्रीमान लाई
विशाल सापकोटा दाईको बोल्ने शैली धेरै राम्रो छ
यी चेलिलाई सक्दो सहयोग गर्नु होला
यो बोईनी को सिर्मानको न्याको लाई हामी जुतौ खासमा केहो कुरो सत्ते तत्थे बुझौ निर्डोस्लाई न्याय डिलाउनी काम गरौ विशाल सर
सोझो लाई फसाए जस्तो छ । बिचरीलाई सहयोग मिलोस् । राम्ररी छनबिन होस् ।
रक्सी खाएर मर्ने किन जेल हालेको नि सरकारको न्याय खै धनीलाई न्याय छैन गरीबलाई चही न्याय लाग्ने कठै मेरो नेपाल
बिचार बहिनी सबै मिलेर सहयोग गर्दिनु होला
सर सवै मिलेर उहाँको न्याय को लागि पहल गर्नु पर्ने भो।
कुरा बुज्दा फसाएको हो जस्तो लाग्छ सत्ये थत्ये छानबिन गरि न्याय दिलाइयोस
नेपाल को कानुन यस्तो छ, बोल्नेको पिठो बिक्छ, नबोल्नेको चामल पनि बिक्दैन, यो चेली र उहाँको श्रीमानलाई न्याय दिलाउन पर्यो यदि नेपालमा सच्चा कानुन छ भने ,,!"
सहयोग गर्न कोहि देखिएन मात्र बिचारा भन्ने शब्द मात्र प्रयोग भएको पाइयो, नेपाली मन going on help him every person
बिचरा यो बैनिलाई सबै मिलेर न्याय दिलाऊनु पर्छ ।
बिचरा बहिनी नेपालको कानुन छानबिन एस्तै हो तिम्रो बुदा जस्तो निर्दोषहरु कैदि जिबन बिताइरहेका नेपाली कतिछन कति !
कुरा बुजदा बहिनीलाई न्याय दिनु पछ एउटा लाई मात्र राखेर यस्तो गरन नगरेकाे लाई पनि किन यस्तो सजाय हुछ ।
एक त नेपालको कानुननै यस्तै छ ।कुरा सुन्दा बिना गल्तिनै आरोप लगाएर फसाएको रहेछ ।यदि त्यो ठाउमा कुनै पैसावाल ब्याक्ती भएको भए जेल बाट निस्की सक्थ्यो ।हामी गरिब लाई मात्र बनेको छ नेपालको कानुन
त्यो पैसा माग्ने ओकिल लाई नि अन्तरबार्ता मा लियाउनु पर्यो
यति राम्रि हुनुहुन्दो रहेछ बहिनी सबैले सहयोग गरौ बहिनिको श्रिमान छिटै निस्किउन
dukha bhayeni kati khusi bhayera bolnu bhayo ati ramro sochai
यो बहिनिको बोल्ने शैली अनुहार हेर्दा बहिनी चाहिँ सारै सोझी रहेछ नआत्तिनु बैनी सबै ठिक हुन्छ
बिचरा यति सानै उमेरमा श्रीमान् जेल परेछ । सिधा गरिब लाई फसाँएर जेल पारेको जस्तो छ । सबैले यि बहिनिलाई सहयोग गर्दिनुस
कति सोझी हुन यी नानी बिचरा नानी!पीडामा !!सत्यतथ्य छानबिन होस !
बहिनी तपाईंको श्रीमानलाई छिटो न्याय मिलोस !! आफ्नो र बच्चाको केयर गर्नुहोला !!
यो बहिनीको कुरा सुन्दा फसाएको ठहर हुन्छ त्यसरी
एउटा लाई छोडि दिने अर्को जेल हाल्ने यो सरासर चहल
खेल हो ?? यो बहिनीले न्याय पाउनु पर्यो।,,,👇👆✍️
सके को सहयोग गरिदिनु होला सर हजुर ले यो बैनी लैइ 🙏🙏🙏🙏
वकिलको अन्तरबार्ता लिनुपर्यो
Bichara yo nani ko man ma kati pida hola tehi pani kati hasera boleki
Enko sirman nirdos vayera ejat ka sath riha hun😍💝
बिचरा बहिनी! न्याय छिटो पाईहोस् ।
Kasto. Maya. Lagyo. Bichara. Nirdos. Lai ta. Xutaunu. Ne. Please kati. Maya lagyo. Kei sahayog. Garnu parxa
Good bisal sir garibdukhilai hlp garnu
Hoit
नेपालको प्रहरी प्रशासन , कानुन ब्यावसायी 100 मा 5% मात्र ठिकछन पहिलो कुरात नेपाल सरकार नै निकम्मा छ
कानुन यस्तै छ।
सबै ले सात सपोर्ट दिनु होला
अाफ्नो गल्ति भएको भए त भाग्नु हुन्थ्यो होला नि किन काम जानू हुन्थ्यो र सोझोलाइ फसाएको हो जस्तो लाग्छ
God 🙏❤️🙏 bless you
सत्य तत्य के हो राम्रो संग छानबिन गरि न्याय दिनु होला सर।
धैर्य गर बहीनि अनी अरू पनि media मा पहल गर्नुl
यही हो टपरे... टॅुईया हॅुडार शासक प्रशासक न्यायलयको चरित्र उत्पीडीत मूलवासीहरु प्रति गरिने दुर्ब्यबहार र अन्याय ...?! अब सहने दिन गईसक्यो उठ जुट अन्याय बिरुद्द ... अनि शिक्षा न पेसा १५ बर्षमै बिबाह गर्दा यस्तै हो दुर्दसा...?!
सोछे जस्तो न हुने रैछ जीवन गरो छ
यस्तै हो बैनी।हाम्रो नेपालको कानुन हामी गरीबलाई मात्रै हो लाग्ने ।यो सब हामी गरीब हुनुको दोष हो😭😭😭😭😭
बिचरा बुढा कारागार बहिनिलाई दुख रहेछ
Sahayoga garnu sir
Omg👍
खोइ के गर्नु र यस्तै छ संसार।इलाम।
यो बैनी को दुखमा सबैले सात दीनुपयो स्यानै धम हो धम कमाऊं कुनै मन्दीर जानुपदैन कन्याक नमर भय मनी संयोग ग रने थीय
bichra 😭dhari dukha lagyo
Good strong
Yo bunu lai ati sanai umer pida so hami sabai le help garnu parxa hai hajur ho
bichara garib lai dukha nai xa jasto sarkar aay ni .
So sad god bless both of you
Bichara maya lagdo baini
अदालत ले छोडदीय हून्थो पील्ज
नेपालको कानुन दैवले जानुन्
सबैका किराको साहेता दिनु तर ज्यान मार र अपराधीलाइ सहेता दिनु हिन्न
Yo kura bujhda nirdos lai fasayako jasto lagyo
Chere fou ur beby ok my sister
Yo bhahni ko aati ramro soch ra bawan xa so timari shree man ko Jeet hus bhani🙏🙏🙏
Sab thik hunxa sister
Take care your baby ❤️ NaNu..... Let's support
appo
b p
Sojho Rai lai fasako jasto lagyo xanmin Gari chado rihai hos
यो बैनिलाइ सक्दो सहयोग गरोउ सत्यतथे छान्मिन होस निर्दोस नफसोस दोसिलाइ सक्दो कार्बाहिहोस
Lu baini sabai Ramro hunchha derai chinta nagara we help you hai nanu
First one finally
Bichara yo cheli lai sahayog garnu hola
Jasari bhaya ni help garnu paryo
Y baini tapayeko sab kora pora hos hjr ko
Nani good peals you
🥰🥰🥰
नेपाल मा गरिब हुनको कारण ले नि निर्दोष पनि दोसि भएर जेल जिबन बिताउने कति छ कति छ धनी लाई जेल हुन्न गरिबको लागि मत्रा हो जस्तो लाग्छ । न्यायाधीश ले छानबिन गरि न्याय दिनु होला ।
छानविन होस्। बिचरी बैनी सिदा रैछिन
Bichara yo baini lai sabai le sahayog garau sake ko 😢😢
Sabai duai paxbat ramro bichar vyko jsto xa bichma kosaile fsaiyko rhex pls follow up ani ptrkar jiuko sailee ramro chha prasamsaniy chha
बिचारा
कृपया निस्पक्ष रुपमा छानविन होस
बिचरा यस्तो सानो नानी र यस्तो उमेर को श्रीमती को भवितव्यता माथी खेल्ने मानिस को जीवन मा कहिले राम्रो हुने छैन्😭😭😪😪
आमा २१ बर्ष छाेरी १९ बर्ष कति हास्नु म त हासेरै मर्छु क्यारे हल्का रमाइलाे नि। तर श्रीमान जेल परे त के भयाे उसैकाे बाटाे हेर्नु त भएन उमेर छ बल छ केही सीप इलम गरेर खानु पर्छ एउटा नानिलाइ त जसरी नि लाउन खानु र पढाउन सक्छन महिलाहरुले पनि यस्ताे उदाहरण कती छ कति ।
Bichara nani....
....she beautiful .... plzzz sayog garm hai.....
Sakesamma bahini lai sakdo help garnu hola.
Man ma pida vyani anuharma haso xa.bichara lai sahayoko khacho xa hai .sabaile help garum
Bichara didi himat naharnu hai hajur
यो नानीलाई निय दिलाउनु पर्छ
Bichara baheni lai sakdo shayog garnu parayo
Bichara nani
Lets help her....
So sad
bichara bunu😭😭
jasari bhaeni sahi niskarsa nikaaldinu paryo patrakar bhaiji,to be continuing?
Bichara 😥😥
छितो न्याय दिलाउनु परो
Plz यो बहिनीको फोन नम्बर दिनु न म सहयोग गर्न चाहन्छु।धन्यवाद
😥
Jati pani yesto hunuko karan jaad nai ho
Media Sir j vaye pni nikalni kosic garnu pliz sarei garo huncha
यस्तो फासौँने काम चै मेरो भाई लाई पनि परेको छ तर मेडियालाई भनियो अस्तै गर्दैना मेरो भाइको त पैसा दिनु पर्छ हो मेडियालाई रिपोर्टिङ गरेको।
बैहिनीको श्रीमानलाई सयोग गरेर जेल बार रिहाई गरौ
😭😭😭😭😭😭
Bichara plz sir procces garera nikaldinu hola sir
के पैसा बिक्ने कानुन 😡
Bichara Yo Baini Lai Help Gardinu Hola Media Ka Team Bhai Haru Le Sano Naani ko Lagi Bhaye Panni
छितोई न्य्हे पहोस
Kati ramro boli bachan bahini ko naya milna parxa hai chadai bahini lai
Bichara
Bichar so sad 😭 yasto kasailai pani naparos
Sanai umur ma dukha payo nani