सुस्मिताको आमा-बुवाको रुवाबासी, सुस्मिताको शालिक यत्ति राम्रो, मन थामेर हेर्नु होला Sushmita KC
HTML-код
- Опубликовано: 9 мар 2023
- ► हाम्रो नयाँ च्यानललाई सब्सक्राईब गर्नुहोस्। लिंक: / @ashokarchita
✨🎥अन्तरवार्ताकार/क्यामेराम्यान/सम्पादकः Ashok Sujan Shrestha, Jagat TV
♫ पोष्ट प्रोडक्सनः Jagat Entertainment
🚀🌎❀🚀🌎❀🚀🌎❀🚀🌎❀🚀🌎❀🚀🌎❀🚀🌎❀🚀
यस्तै रोचक भिडियोहरु हेर्नका लागि च्यानललाई सब्सक्राइब गर्नुहोस्:- ruclips.net/user/JagatTVNepal?...
**********************************************************
हामीलाई सल्लाह/सुझाव/जानकारी दिन सम्पर्क गर्नुहोस्ः-
👉 मोबाईल/भाईबर/ ह्वाट्सएप/इमोः (+977)- 98550-68353
💌 ईमेलः jagattv.com@gmail.com
🚀👀🌎❀🚀👀🌎❀🚀👀🌎❀🚀👀🌎❀🚀👀🌎❀🚀👀
जगत टिभीसँग तपाई यी सोशल मिडियाहरुमा जोडिनुहोस्ः-
► वेवसाईटः- www.JagatOnline.com
► फेसबुक पेजः- / jagattv
► ट्वीटरः- / jagat_tv
► इन्स्टाग्रामः- / jagattv
----------------------------------------------------------------------------------------
📍Copyright: © & ℗ JAGAT TV © All Rights Reserved. [जगत टिभीको भिडियो अनुमति बिना कसैले युट्युब, फेसबुक, ट्वीटर वा कुनै वेवसाईटमा अपलोड गरेमा कडा भन्दा कडा कारवाही गरिनेछ।]
#SushmitaKC #Hetauda_HatyaKanda #Mumy_GangaKC
कसरी आँसु रोकिन्छ र?आफ्नो सन्तानलाई सिलौटाले कुटि कुटि मार्दा,,मर्दा मर्दै बाच्नु पर्ने बाध्याता छ आमा बाबालाई
हुस्मित तिमि दुईजनाकाे साेर्रगमा बास हाेस् ममि बाबा अाफन्त जन हरु लाइ सहनसक्ने सक्ति दिनु हेभगवान यसरि रुनु कसैलाई नपराेस् 💐🙏
हामीलाई त जति हेर्यो तेति मन रुन्छ।आमाको मन कसरी समालियोस!❤️❤️🌷
हार्दिक श्रद्धासुमन 😭😭😭😭
बुवा आमालाई सहन सक्ने शक्ति मिलोस् 😭🙏🙏
हे भगवान् परिवारजनमा सहन सक्ने शक्ति दिउन्।नानी बाबुकाे स्वर्गमा वास हाेस् ।😭😭😭😭😭😭😭😭
हे भगवान यी परिवार लाई सबै को सधै माया सपोत मिलोस 😭😭😭😭😭😭😢😢😢
Yup
दुसट हरु
जति मन थाम्न खोजेपनि थाम्न सकिन 😭😭😭😭😭😭
A vagawn jati man thamxu vanya ne sakin
कस्ले बनाको होला यति राम्रो सालिक।
कति धेरै पिडा अझै आमालाइ अब आफुलाइ सम्हाल्ने कोसिस गर्नु होला।
याे परिवा,लाई सहने सक्तिदिनु भगवान हाम्राे त याे हेरेर अासु राेकियेन 😭😭😭😭😭💐💐💐
यति राम्रो छोरि ज्वाइँ लाई मुर्तिमा परिनत भयको देख्दा बुवा ,ममि ठुलो बाबा ठुलो ममि लाई कस्तो पिडा भयको होला हे भगवान यो दिर्स्य देख्दा मेरो मुटुमा छिया छिया भयको छ 🥰🥰💐💐🙏🙏😭😭हार्दिक स्रदा सुमन अर्पण गर्दछु नानू ,बाबु दुबैको बैकुन्ठमा बास् होस ।
ज्वाइँ पनि मरेको होर?
होनि। बिहे गरेको ६ महिनामै।
उफ्फ्फ्फ्फ्फ्फ्फ भुलियो भन्दा झनै यस्तो देख्दा झनै याद ताजा बनेर आईडिदो रहेछ 😭😭😭😭😢😢😢😢😢
भन्ने लेख्ने कुनै सब्द छैन दिज्जु हजुर आफुलाई सम्हाल्नु दिदु 😭😭😭😭😭😭😭😭😭😭😭😭🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
हे भगवान सबै जनाले दिदीको परिवारलाई साथ दिऊन बाबु नानीको आतमाले शाती पाऊस भगवान🌺🌺
😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭
मामीबाबा,दिदी, ठुलोबुबा सबै जना अब नरुनुस हजुरहरुले आफ्नो छोरीलाई न्याय दिलाउन सफल हुनुभएको छ।सुष्मिता दिदीको आत्माले शान्ति पाएको छ पक्कै पनि,छोरी ज्वाइँ जहाँबाट हेरेर नी आशिर्बाद दिनुहुनेछ ।तपाईंहरू जस्तो अभिभावक पाउनु उहाँहरूको सौभाग्य थियो।तर पापीहरूको कारणले उहाँहरूले हजुरहरू प्रति कुनै जिम्मेवारी बहन गर्न पाउनु भएन।Rest in peace सुष्मिता दिदी र भिनाजु🙏🙏
Buda chahi K vaar bitnu vko
भगवान ले शक्ति प्रदान गरून् नानी बाबु को सोर्ग मा बाँस होस्
हे भगवान यो भिडियाे जत्ति हेरो तेत्ती रुन मन लाग्छ
लेख्ने कुनै शब्द छैन मम्मी आफू लाई समाल्ने कोसिस गर्नु होस 😭😭😭😭😭
मन थम्न सकिएन बिचार 😭😭😭यो पापि हरु लाई कहिले सुख सन्ति पाउनि छैन यो आमा र बाबा मेरो आसुले सडेर मोरेको देख्न पाम इसोर भगवान हार्दिक श्रद्धाञ्जली नानि 🙏🙏😭😭सधैं खुसी भयर बस्नुस ल नानि 😘😘
यो भिडीयो हेरेर नरुने कोहि छैन होला 😭😭😭😭हार्दिक श्रध्दानजली
याे भिडीयाे हेरेरे नरूने काेहि छैन हाेला हादेिक श्रध्दानजली😭😭😭😭😭😭😭😭😭🌹😭🌹🌹🌹
लेख्ने कुनै शब्द नै छैन कति बेला आसु आयो 😥😥😥😥😥😥
आहा कति दुख लाक्दो भिडीयो है हज्ञुर हरुको 🙏🏽🙏🏽😭😭💕💕बिचार बैनी ज्वर😭😭💕💕🌷🌷आमा को मन त हो 😭😭😭😭💕💕💕
You r Strong 💪 Father n strong Mother.
😢😢😢😢😢😢
बिचरा यो आमा को माया यो भिडियो देखेर आसु नै आआयो हजुर म के भनु ऊसलाई पनि फासि दे सर कार
बिचरा याे अामाकाे माया भिडियो देखेर अासु नै 😭😭😭😭अाअायाे हजुर म केभनु ऊसलाई फासि दे सर कार
मन थामिएन प्रभु 😥😥😥😥
😭😭😭bihana bihanai kasto runu aayo malai Aama be strong 💪💐 rest in peace heaven 💐
मैले त हेर्न सकिन हजुरले त झन् कसरी ,हे भगवान ती पपीहरुलाई जिउँदै जलाउन पर्ने
सुस्मिता को आमा र बुबा रोएको देखेर मेरो मन थामिएन आसु झर्यो
हे भगवान त्यो साला हत्याराहरु लाई यो आमाको आँसु लागोस कति रुवाइस कहिले छैन यो आमाको रोदन मा हामी त समालिन सकेको बिचरा पर्नेलाइ थाहा छ आफुलाइ समाल्नुस आमा🙏
न रुनु न ममी मन थामीयन 😭😭😭😭😭
दुवैजनाको सर्गमा बास होस् मिस यू शुस्मिता नानु
very heart touching video.I can not stop my tears while I watch this video. sister be strong and do not lose your hope.this world is full of pain .but we shall over come some day
Omy god🙏Touching me heart😭😭😭😭😭😭😭Be Strong mom n baba hjr🙏🙏 n all familly🙏🙏🙏god bless you both🙏
ऐ भगवान यस्तो पिडा त दुश्मनी लाई पनि नहोस्😭😭
बुबा आमा लाइ सहन सक्ने शक्ति दिनुहोस् भगवान 🙏🙏😭😭
लेख्न कुनै शब्द नै छैन सुस्मिता काे ममि अाफुलाई समाल्नु हाेला सुस्मिता परिवार मा धैर्य धारण गर्ने शक्ति मिलास्
लेख्ने शब्द नै छईन 😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭
Kasto aasu ayo ...God bless you ama baba 🙏❣️ RIP sister Sushmita 💐❣️
🙏😭😭🙏😥😥🙏
हे भगवान मन थाम्न सकिन😭😭😭😭 be strong sis😢
Kasto aasu nai aayo...kati garo vho hola Susmitako baba mummylai ..hatyaaraharulai tyo bau aamako aasu lagos vhagwan😥😥..be strong ..!! mom n dad. Murti pani katti ramro banaidieyko kalakarle...kalakarprati mero naman ! susmitako aatmaale swargamaa baas paun.
Heart touching
Be strong Mumm
No one can understand what mother feels😔🙏
सारै मन 😭😭 मेरो बिचारमा बाबु आमा लाई बाचुन्जेल को पीडा हे भगवान ती पापीहरूको हरु को सत्य नास होस
Strong di😭😭😭
सुस्मिता बैनी अर्को जन्म पनि हजुरको ममि को कोख्मा बास लियर जन्मनु अरु के भनु मेरो आँखा र मन लाई समाल्न सकिन
Rip
हे भगवान यसताे पीडा कुनै दुसमन लाई पनि नपराेस । दुबई जाेडि काे मुरति दखेपछि अाशु का धारा साउने झरि जसतै बगेयाे मेराे पनि । पापिले चुडेर लगेयाे । नरूनु भन्न चाहानछु नानि काे ममि लाई ।😢😢😢😢😢
यस्तो पिडा कुनै बाबु आमाले खेप्न न पराेस् भगवान् 🙏🌹
Be strong ama
हे भगवान आमा बाबाको आँसु देखेर 😢😢
Hardik sardanjali Sushmita chori n jowi 🙏😭😭😭😭😭🙏🌼🌼
Thanks for the update.
Heart touching ♥️💜♥️
दुनियाँ रोएको घटना हो यो ।
हार्दिक श्रदासुमन , बैकुण्ठ बास रहनु होस्
Be strong diju 😭😭😭😭😭😭
हे भगवान मन पनि छिन् भिन्न भयाे अासु बगेर पूरा भिडियाे हेर्न पनि सकेन अामा लाई झन कस्तो भा हाेला 😢😢
Heart touching😭😭😭😭😭😭
Be strong mummy Rest in peace bahini jwui
😭😭😭😭😭
Speechless 😭😭
कुनै लेख्ने शब्द छैन 😭😭😭😭
Nyaye mildamildai pani yo pariwarlai dherai annyaye mahasus vairaheko xa .aparadhile sajaye paye pani jun kura gumyo tyokahile pani purtal huna sakdaina vagawan dhairedharana garne sakti yo pariwarlai milos.
Heart touching ❤️❤️❤️❤️
Your the strong mom dad aja Hajur ko chori navayeni usako aatmale shanti payeko xa hajur ko maan ko pida Sayed kasaile kam garna sakdaina feri pani plz mom be strong ❤😢
Bichara man pni ksarbujos tani amma ko😭😭😭so sad waha haru ko atmale shanti pain🙏🙏
मार्ने अपराधिहरुलाई सातै जुनि जेलमा सडेर बस्नु पराेस ।
Be strong 😢😢😢
be strong mamyy😭😭😭😭😭स्वर्गमा बास होस दुबै जनाको
😭😭😭😭😭😭😭
Yo salik dekher jasko ni man runx 😍😍❤️🌍️
Be strong aama
Be strong my dear family
सुस्मिता दम्पती प्रति हार्दिक श्रद्धासुमन
याे भिडियाे ले त सारेेेे मन राेयाे
Be strong both
Be strong please 😭😭
Sachchai maanle thamna nasakine drishya😢😢😢😢😢😢🙏🙏🙏🙏🙏🙏
एउटा सन्तान गुमाउदा को पीडा अामा लाई मात्रै थाहा हुन्छ हजुर कति महान हुनुहुन्छ दिदी नरूनु हजुर को अासु लाग्छ बैनि लाई उहाँको अात्मले साति पाअोस कतिका छोरी चेलिले ज्यान घुमाएका छन कसैले न्याय पाएका छैन्नन दिदी हजुर हिम्मत लि अामा भएरै हजुर को छोरी ले न्याय पाउनु भएको छ यसैमा चित्ता बुजाउनु पर्छ दि 😭😭😭😭😭😭😭
Be strong hjur father and mom
Bhagbanle sath diyear parloke atma lai santi milos ra paribarlai yo loke ma sahane sakti milos, Joaya Hari Jaya Narayana🙏🙏
Very nice
Be strong mom
Heart toching
हत्याराहरूको हजार पूस्ताको भलो नहोस पापी आप्राधिहरु १ आमा को चित्कार यि निर्जोष आँशू निस्वार्थ माया नरूनू दिदी हजूरजस्ती यती साहासी आमा कमैहोला आमात सबैका आमा यस्तै हून्छन,तर हजूरले हिम्मतन गरेको भए हत्याराहरू उम्किनपनी सक्थ्यो
इनि पापिले मारेत पनि आमा हजुर काेनै काेखमा जनम हाेस फेरि अघिलाे जनममा
यो भिडियो हेरेर मन नरुने आँसु नझर्ने कस्को होलार 😭😭😭
Nice
He bhagawan!!bahiniko r juwaeko aatmale santi paos papiko narkama bas hos 😭😭😭😭
सबैलाई दुःख को सामना गरने शक्ति मिलोस धन्यवाद!!!!!
Hardik shardhasuman
हे भगवान् याे शालिकि हेर कुनु आमाको मन नराेएकाे हाेला
😭😭😭😭Dd afu lai samalnu 😭😭😭😭 sorga ma bas hos 😭😭😭😭
💐🙏🙏💐
मैले त थाम्न सकिन आसु र मन बिचरा बाबा ममिले कसरि थाम्न सक्नु हुन्थ्यो भगवान एस्तो त कसैको बाबा ममिलाई भोग्न नपरोस
Didi kc pariwar Mahan pariwar 🙏🙏
He vagban kati ruhayeu man thamnai sakina😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭
यिनि तस्बिरहरू देखेर आसु नै आयो 😭😭😭🙏
हजुरुहरु रुँदै गरनु भकाे भिडियाे देखेर मेराे मन भाबुक भयाे हजुरहरु अाफैँ समलिनुहाेला 😭😭😭😭😭😭😭😭😭😭
😢😢😢Yo poriwor lali sadai vari sapot milosa
Be strong mamy😭😭😭😭
Bichara thulo buba ❤❤❤❤😢😢😢😢😢
Yasto garnu vaneko jindagi vari runu matra ho.marne marisake vulne bato janu parxa