रवि देखि बजेट सम्ममा सांसदहरुको झोकाझोक :NCELLभ्रष्टाचारको प्रतिवेदन माग्दै अमरेशको सरकारलाई चेतवानी

Поделиться
HTML-код
  • Опубликовано: 10 июн 2024
  • #headlinenepal #sanjeeb #rabilamichhane #sansad #amreshkumarsingh #pmprachanda #kpoli
    रवि देखि बजेट सम्ममा सांसदहरुको झोकाझोक :NCELLभ्रष्टाचारको प्रतिवेदन माग्दै अमरेशको सरकारलाई चेतवानी
    👉Headlines Nepal Presents:
    Program: Headline Bishesh
    Presenter: Sanjeeb Regmi
    Guest:
    Camera: Ratan Sunar
    Edit: Ratan Sunar
    👉Subscribe Headline Nepal: shorturl.at/lKQW5
    👉Follow Headline Nepal
    Facebook: / headlinenepal
    Twitter: / headlinenepal
    RUclips: shorturl.at/lKQW5
    👉Note:
    Using this video on other channels and social sites without prior permission will be strictly prohibited. (Embedding on the website is allowed).

Комментарии • 88

  • @YadabRaut-qc4kw
    @YadabRaut-qc4kw 21 день назад +29

    ज्ञानेन्द्र सर तपाईं हात मा हात काधमा काध मिलाउनुस रबि दाइ ले काम गरेको पनि प्रस्न्सा गर्नु न बिरोध काङ्ग्रेस सङ्ग लागेर कति खेद्नु भको कि गिर्य मन्त्री खान पाइन्छ कि भनिर हो सर

  • @kalpitsen7345
    @kalpitsen7345 21 день назад +4

    सबै केपि र प्रधानमन्त्री ले रबि लाइ काम गर्न दियको छैन मेरो भनाइ २०८४ मा रबी बालेन हर्क गोपी ज्ञानेन्द्र सबै मिलेर जानु भयो भनि सम्बभ होला नत्र यक अर्का को खुट्टा तानने तभन्दा म के कम भनेपछि पुराना जस्तै हो यक्लै सम बभ छैन पुराना को सबै नायदिस हरु पुरानाको सपोट मा छन सबै चेन्ज गर्नु पर्छ Good luck nepal 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @kumarnepali6839
    @kumarnepali6839 21 день назад +9

    राप्रपा काङ्ग्रेस को कान्छो भाइ हो यो पक्का हो

  • @bhumirajkumal8290
    @bhumirajkumal8290 21 день назад +10

    ज्ञानेन्द्र शाहि साह्रै कांग्रेसको पुच्छर बनेर रबिको खेदो मात्रै न गर्नुस् क्या ? तपाईं त्यही ठाउमा आउने हो भने रबिले गरेको काममा २५% पनि गर्न सक्नुहुन्न । खबरदारी गर्ने हो ठिक छ हामी मान्छौ तर तपाईं बोलेपछि कांग्रेसले टेबल ठोकेर ताली बजाएका छन् यही हौसला पाए भनेर होला कुनै बेला कांग्रेसले तपाईंलाई पनि खेद्नुसक्छ

  • @user-ip3ry8ef2o
    @user-ip3ry8ef2o 21 день назад +19

    याे ज्ञानेन्द्रले कामगर्छकि युवाहाे भनेकाेत रबिकाे पछिलागेर गालिगरेर 5 बर्स बिताउला जस्ताे कडनालिमा खचड झुनिन्छन पुलमा वास्ताछैन रबिकाे पछि हातधाेर लागेकाेछ ज्ञानेन्द्र

  • @bishnugurung4166
    @bishnugurung4166 21 день назад +8

    एउटा रबि लाई खेद्नु पनि कति खेदेको यार, मानौ देश उसैले बरबाद गरेको हो 😡😡

  • @dharmrajdhakal3249
    @dharmrajdhakal3249 21 день назад +3

    रवि काम काम काम गर जनता निराश नबनाउ है रवि

  • @SDPOnlineTv
    @SDPOnlineTv 21 день назад +7

    यो ज्ञानेन्द्र शाही को पनि भाषण मात्र हो साथीहरु राम हरि खतिवडा जी ओखलढुङ्गा जिल्लाको चम्पादेवी 2 खार्दीप सिमल डांडा मा खानेपानीको समस्या छ। हो साथीहरु 🥰🇳🇵

  • @kumarnepali6839
    @kumarnepali6839 21 день назад +3

    ज्ञानेन्द्र शाही र रामहरी एकै हुन मन्त्री हुन पाए र सम्पति कमाउन चाहाने हो।आफुले गर्न नसक्ने अर्काले गरेको देखि नसक्ने हो जो आफ्नै पार्टी भ्रष्टाचारको दलदलमा फसेको छ।घडी चोर त हो नि काङ्ग्रेसले नयाँ लाई सक्न धेरै बल लागाएको छ तरा काङ्ग्रेस आफै सकिएको थाहा छैन।

  • @romkantaryal5740
    @romkantaryal5740 21 день назад +3

    रबि को खेदो खन्न किन हरेक पुराना पार्टि लागि परेका छन् एतिका बर्ष यिनि हरु ले गरेको भ्रस्टचार को फाइल देश लुटेका फाईल खुल्छ भन्ने डरले रबि को खेदो

  • @user-np2yv9fb8v
    @user-np2yv9fb8v 21 день назад +2

    Jay Rabi🎉🎉🎉🎉🎉🎉

  • @minurai9272
    @minurai9272 21 день назад +2

    Jaye 🔔🔔🔔🔔🔔🙏

  • @khemapandey3847
    @khemapandey3847 21 день назад +2

    Jay rabi sir

  • @paiyungaupalika7792
    @paiyungaupalika7792 21 день назад

    हेरोउ रबिले फायल खोल्यो भने उनै पहिला जेल जन्छ । हेर्दै राख्नु ।रबि नयाँ ठग हो ।

  • @KarnaPyakurel-bq4wq
    @KarnaPyakurel-bq4wq 21 день назад +3

    ज्ञानेन्द्रबहादुर बेकार कुरा गर्छन किन नबुझेको सरकार सहकर्यको छँ भनेर यो काग्रेस बहुत नमिल्दो कुरा गर्ने।

  • @bukeshmudbari2037
    @bukeshmudbari2037 21 день назад +2

    कान्तिपुर, काँग्रेस र राप्रपाको एउटै भाषा ।

  • @comedyentertainvlog
    @comedyentertainvlog 21 день назад +2

    एउटै ले सरकार चलाएको भए पो रबि सर भन्न मिल्छ कति वटा दल मिलेर चलाएको सरकार यो गरेन त्यो गरेन रबिले रे भयो कि अब गजब छ 🤔🤔🤔

  • @user-js3cx6sq8p
    @user-js3cx6sq8p 21 день назад +1

    Good luck rabi sir

  • @romkantaryal5740
    @romkantaryal5740 21 день назад +2

    नेपालि जनताले किन कुरा बुझ्दैनन १ पटक बिचार गर नया लाई चान्स देऊ ऊसले पनि पुरानै को पारा ल्यायो भने ३० बर्ष अरुलाई हेरेऊ मात्र ५ बर्ष हेर

  • @khemapandey3847
    @khemapandey3847 21 день назад

    good luck janthako rabi🙏🌹❤️🔔