दीपिका म्युजिकको नयाँ प्रस्तुति "चैते दशैं बागलुँगको मेला", दिपक कँडेलको शब्द, गणेश अधिकारीको लय, पशुपति शर्मा र देवी घर्तिको आवाज, सागर लम्साल "बले" र गीता ढुंगानाको अभिनयसहित सार्वजनिक गरेका छौँ, यहाँहरुको सल्लाह, सुझाव, प्रतिक्रियाको अपेक्षा गर्दछौँ, धन्यवाद।
हाम्रो गीत संगीतको बजार नै सकियो कि क्या हो , भन्ने लागेको बेला , आझै गीत संगीत सकियको छैन है , मरेको छैन है , भन्ने आशा पलाएको छ , यो गित सुने पछि , यस्तै मौलिक गीतहरु बन्दै जाउन र मन पराइदै जाउन ,धेरै लामो समय पछि यति मिठो गीत सुन्न र हेर्न पाइयो , सम्पूर्ण टिमलाई सफलताको धेरै धेरै सुभकामना ! ! 💐💐💐❣️❣️❣️🙏🙏
सबैमा नमस्कार🙏 साथै न्यानो माया❤ सधै चैते दशै पारेर हजुरहरु सामु आउनी यस कोसेलीको म निर्देशक/ कोरीयोग्राफर 'जेरी भण्डारी' आशा छ पोहोर जस्तै माया र साथ सपोर्ट दिनु हुने छ 🙏❤ शुभ दिन #chaitedashaibaglungkomela
दीपिका म्युजिकको नयाँ प्रस्तुति "चैते दशैं बागलुँगको मेला", दिपक कँडेलको शब्द, गणेश अधिकारीको लय, पशुपति शर्मा र देवी घर्तिको आवाज, सागर लम्साल "बले" र गीता ढुंगानाको अभिनयसहित सार्वजनिक गरेका छौँ, यहाँहरुको सल्लाह, सुझाव, प्रतिक्रियाको अपेक्षा गर्दछौँ, धन्यवाद।
❤❤ आहा कति राम्रो गीत बनेको छ सफलता को शुभकामना❤❤
😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊
नयाँ गीत " चैते दंशै बागलुङ्गको मेला" 🥰
कस्तो लाग्यो Like, Comment, Share गरिदिनु है 😊
❤❤
Geet ramro cha Tara aali sano height vayo Gita jiko
Ramro cha hai🎉🎉🎉🎉
❤❤❤
lovely song & lovely both you are
१५ पटक हेरेँ अनि सुनेँ।
कसैलाई खोट लाउने ठाउँ नै छैन।प्रिय टिमलाई हार्दिक बधाई तथा सफलताको शुभकामना।।
पशुपति दाईको गीत आऊन साथ खुसी हुने यता हाजिर हुम त ❤❤❤❤
हामि स्याङ्जालि को अर्को खुसि को खुडकिला❤❤ बधाइ छ Team लाइ🙏🙏
चैते दशै मेला बाग्लुङ मा सबै लाई चुलेइ निम्तो छ है 👏🙏👍️👌😊
कहिले लाग्छ मेला❤❤
आहा कति मिठो बागलुङ को चैते दशै मेला बाग्लुङकि चेली देबि घर्ती मगर पशुपति शर्मा लगायत सम्पुर्ण तिमलाइ बधाई तथा शुभकामना छ🎉🎉🎉❤❤❤
अति नै मिठो शब्द लय ले भरिएको गीत 🙏🙏
हाम्रो बाग्लुङ को सप्पै भन्दा पुरानो मेला चैते दशै मेला लाई मध्य नजर गेरेर नीकालीय को गीत सुन्दा सारै आनन्द आयो।
best of luck 🎉🎉
आहा कति राम्रो गीत पशुपति शर्माको नयाँ चैते दशैमा गीत राम्रो छ ❤❤❤ यस गीत का सम्पूर्ण टिमलाई अग्रिम शुभकामना ❤❤
wowo निकै राम्रो गीत हाम्रो बाग्लुङ बजारमा छायांकन गरिएको रहेछ धेरै धेरै बधाई तथा सुभकामन सम्पुर्ण कलाकार हरु लाई thankyoy so much पनि
आहा कति नाचम नाचम लाग्ने गित हो के अब यो चैते दशै मा धमाका पक्का❤❤best wishes vena and all team
Aaha dharai ramro geet safaltako shuvakamna deepak kandel dai
Aaha👌👌♥️♥️♥️♥️
आहा अतिनै राम्रो मिठो गित धेरै धेरै धन्देबात बधाई तथा सफलताको सुभकामना छ अल टिमलाई
गीत एकदमै मीठो छ, बधाई छ गायक/गायिका लगायत सम्पूर्ण सर्जक टीमलाई🤸🤸♂️🕺💃🤸♀️❤️❤️❤️❤️🌺🌺🌺🌺👏👏👏👏👏👍️👍️👍️👍️👍️👍️👌👌👌👌👌👉️👉️👉️👉️
हाम्रो गीत संगीतको बजार नै सकियो कि क्या हो , भन्ने लागेको बेला , आझै गीत संगीत सकियको छैन है , मरेको छैन है , भन्ने आशा पलाएको छ , यो गित सुने पछि , यस्तै मौलिक गीतहरु बन्दै जाउन र मन पराइदै जाउन ,धेरै लामो समय पछि यति मिठो गीत सुन्न र हेर्न पाइयो , सम्पूर्ण टिमलाई सफलताको धेरै धेरै सुभकामना ! ! 💐💐💐❣️❣️❣️🙏🙏
Hardik Badhai tatha safaltako shubhakamana sampurna teamlai
आहाँ ❤❤ मिठो गीत "चैते दशै बाग्लुङ्गको मेला" सम्पुर्ण टिमलाई बधाई छ ।
❤❤
Ramro cha geet safaltako suvakamana ♥️♥️
मीठो गित शुभकामना ❤❤
best combo pashupati dai and devi didi ❤
मिठो गीत सफलता को कामना सबैमा
Chaite dasai❤❤❤Geet safaltako shuva kamana
चैते दशै धमका❤❤❤❤❤
❤❤❤sarai ramro song❤best wishes to entire team
आहा ! गित निकै राम्रो छ गित सुनेर नाचु नाचु नलाग्ने कमै हुनुहुन्छ होला सफलताको सुभकामना🎉❤
गित असाध्यै राम्रो लाग्यो है !!
Wow Nice song
❤❤
Wow hamro banglung 😍😍😍❣️
मिठो गीत 🎉❤❤
Keep it up pashupati Dai ❤
सारै राम्रो गीत सम्पूर्ण टिमलाई शुभकामना
आहा बबाल
अाहा दामि दामि💞💞
wow dami dami 🙏🙏🙏🙏👏👏👏👏
🎤आहा ऊष्कृष्ट कोसेली सम्पूर्ण टिमलाई अग्रिम शुभकामना💞👏👏🙏
Veri nice song deepak dai
Happy chaite dasain 2080❤❤
Baglung ❤❤
Big fan of bale bro ❤❤❤❤
🎉🎉❤❤
My favourite geeta dhungana❤
Hurrrrrrrrrr chaittttt❤❤❤❤❤
wow very nice sing
Super duper 🎉❤🎉❤🎉❤🎉❤🎉of pashupati jee and Devi di.
❤❤
❤❤दामि
Khayo khayo market khayo ❤❤
Nice song
❤❤❤❤❤
Wow❤
Very nice song ❤❤❤❤❤❤
Asafai ramro lok get psupti daiko aawaj ma
Super song ❤❤❤❤❤
❤❤❤❤
but download garna chai mulena ho
Wow
dami song god lok ❤😂🎉😢😮😅😊
Waooo❤❤❤
geet sarai ramro bane ko xa hajur malait lastai man paro hai Devi Gharti Ani passhupati sarma ok
सबै जनालाइ आउदै गरेको नयाँ वर्ष 2081 तथा चैते दशै मेला 2080 2081 को हार्दिक शुभकामना। From Baglung Bazaar Area
मोलाई त नाचु नाचु लायो यो गित मा जय लोक गित
Nice song❤❤❤❤
Bhadai xa safalatako subha kamna all unita lai
❤❤❤❤
❤❤
Sagar lamsal bale KO fan yata aaunu❤❤❤❤❤
🤟🤗🤗🤗
very nice song
Congratulations 👏👏👏Dai
Wow song
Hajur ko gaana ta top chha hai bale bro
sweet song❤❤❤
❤❤❤❤❤❤❤❤❤❤❤❤
Dami x
Tiktok मा हेरेर आको दामी छ गित❤
Dam🎉🎉🎉
सबै लाई हार्दिक धन्यवाद हाम्राे गाँउतिर काे भाैगाेलिक ठाउलाई समेटेर गित रिलिज गर्नुभएकाे मा🙏🙏राम्राे छ सबेैलाई शुभकामना
❤❤❤❤ nice song ❤️❤️❤️❤️❤️❤❤❤
So beautiful ❤️ song
I was there in baglung buspark during this video shooting 😁❤️ live heriyo
Nice songs ❤❤❤
download भएन
Very nice🎉❤💓
❤❤
सबैमा नमस्कार🙏 साथै न्यानो माया❤ सधै चैते दशै पारेर हजुरहरु सामु आउनी यस कोसेलीको म निर्देशक/ कोरीयोग्राफर 'जेरी भण्डारी' आशा छ पोहोर जस्तै माया र साथ सपोर्ट दिनु हुने छ 🙏❤ शुभ दिन
#chaitedashaibaglungkomela
Badahi 🎉 cha
❤❤
❤❤🎉😢😢
1k भन्दा कम सस्क्राइब भएका साथिहरुले एक अर्कोलाई सहयोग गरौं ल🙏
जय गीत जय सङ्गीत 😘🎺❤️🌹
01:46 kaha focus ho camera man?😅
1k भन्दा कम साथिहरुले एक आपसमा फलो गर्दै फलो ब्याक गरौ मिलेर अघि बढौ!
Support गरौं एकअर्कालाई
La na support garam ek arka laai❤
लौ न
Ok
❤
🎉🎉🎉🎉
👍👍👍👍👍
har har mahadev
04:16 Tyo Dhaulagiri haina Sagarmatha ho sir 😅
❣️❣️❣️
om
बले ब्रोको फ्यान कोको हुनुहुन्छ
#Binita🥰🥰
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
jaye shambhu
Babal dance step sangai song pani
jaye hos
Best profomence
❤❤❤❤❤❤❤❤❤❤