सम्पूर्णमा नमस्कार, मेरो शब्द, सङ्गीत, सिद्धार्थ आले मगर र मेरो आवाज, विजय पुन, आरुषी मगर, श्याम राना र सिर्जना मगरको अभिनयसहित नयाँ गीत "भेनाको जातैले", हेरेर लाईक, कमेन्ट, शेयर गरेर साथ दिन नभुल्नुहोला, धन्यवाद।
आहा जानकि बहिनी अति उत्कृष्ट अर्गानिक लोक दोहोरी गीत साथमा शिद्धार्थ भाइको कति मिठो आवाज मा बधाई तथा सफलताको शुभकामना हाम्रो पश्चिम नेपालको गायिका बहिनी को गितलाई सबैले माया गरिदिनु होला।
यति मिथो गित आउनुहुने आदरणीय दिदी ले अब भेनाको जातैले बजार मा तहल्का मच्चाउदै छ सफलताको सुभकामना दिदी आजको सुर्खेत को प्रस्तुती दामी रहयो हजुर को 🙏Best Of Luck Sidi Congratulations
हेरेर धेरै राम्रो अनि रमाइलो पनि लाग्यो। स्वर पनि एकदम राम्रो सिदार्थ आले मगर अनि जानकि तारमि मगर दिदिको अझै यो भन्दा पनि धेरै अघि बद्दै जानू अग्रिम सुभकामना सिदार्थ आले मगर अनि सम्पुर्ण टिमलाइ ❤️🙏🙏
आहा अति नै मिठो गीत तेसैमा श्याम राना दाजु को अति नै उत्कृष्ट प्रस्तुति सफलता को अग्रिम शुभकामना छ जान कि दिजु श्याम राना दाजु लगायत सम्पुर्ण तिम लाई ❤️❤️❤️❤️🌹🌹🌹🙏🙏🙏🙏🙏🙏
आहाहा कति राम्रो गित निकै मौलिक अनि उत्कृष्ट छ यो गित लय शब्द त झनै राम्रो छ जानकी दिदी र सिद्धार्थ भाइको स्वरमा सजिएको यो गित ले सफलता पाओस् शुभकामना सम्पुर्ण एन्टाएर टिमलाई र अभिनय त झनै कडा अनि राम्रो
यो गीत मा श्याम दाई विजय पुन अनी गाएकी दिदि जानकी लाई हेरेर निकै खुसी लाग्यो मलाई त निकै खुशि लागेकाे छ राम्रो सृजना गरेको लागि सबै टीम लाई धेरैं धेरैं सुभ कामना साथै बधाई छ l
आहा,सारै मन पर्ने मान्छेहरू एकै साथ देख्न पाइयो , सारै मिठो गीत, सिद्धार्थ दाईकोआवाजमा बजारमा गीत आउँदा एकदम खुसि लाग्छ, मिठो आवाजको धनी दाई हजुरलाई अझै सफलताको धेरै धेरै शुभकामना ❣️ &best wishes for whole team 🙏❣️

Fupu
❤️❤️❤️🙏
Bbl hjr..👍👍👌👌 ❤️
Bbl hjr..👍👍👌👌👌❤️
nice song
आहा! क्या स्वादिलो अनि सज्जित सृजना।
साह्रै मन पर्यो। मगरात सृजना अनि संयोजन वा:
आहा कति राम्रो गित बधाई छ जानकी दिदी भाई लगायत सम्पुर्ण टिम लाई
आहा मिठो गित
धेरै राम्रो छ सफलताको हार्दिक शुभकामना
गाउने देखि नाच्ने सबै मगर्नै पो रैछ त ल बधाइ छ सबै तिम लाइ
गीत अती राम्रो बनेछ है एक्दम सफल होस सफलता को लागि शुभकामना
सारै मिठोअनी राम्रो गित स्वरका धनी शिद्वथ मगर भाइ नमन अनि सम्पुर्ण टिम लगाऐत जानकी तारमि बैहिनी नमन
अत्यन्तै राम्राे लाग्याे 👏
आहा कति राम्रो कला अनि मिठो आवाजमा सजिएको भिडियो।
गीत एकदमै मीठो रहेछ्💔💓💃🕺💃🕺👏👏👏👏❤️💘❤️💘👌👌👌👌👍️👍️👍️👍️
आहा जानकि बहिनी अति उत्कृष्ट अर्गानिक लोक दोहोरी गीत साथमा शिद्धार्थ भाइको कति मिठो आवाज मा बधाई तथा सफलताको शुभकामना हाम्रो पश्चिम नेपालको गायिका बहिनी को गितलाई सबैले माया गरिदिनु होला।
आहा अति राम्रो मिठो सुन्दर प्रस्तुती तपाईं कोयो कला उस्कृति कला देखि सुभकामना छ हजुर लाई निकै भब्य सुभकामना छ हजुर
Dherai remro x badai dee janaki tarami magar
ऐक दम दामी छ धेरै धेरै धन्यवाद छ सम्पूर्ण कलाकार साथी हरु लाई
babal yar 👋👋👋👌👌👌👍️👍️👍️
Waw kati ramailo,badhai x all teem
मज्जा आयो साथै पुरानो दिनको झल्को गरायो congratulations everyone ❤️❤️❤️🙏🙏🙏🙏🙏
यति मिथो गित आउनुहुने आदरणीय दिदी ले अब भेनाको जातैले बजार मा तहल्का मच्चाउदै छ सफलताको सुभकामना दिदी आजको सुर्खेत को प्रस्तुती दामी रहयो हजुर को 🙏Best Of Luck Sidi Congratulations
कती मिठो गित हार्दिक बधाई जानकी जी र सम्पुर्ण टिमलाई॥
Thank you so much hajur ❤❤
@@JanakiTaramiMagar b
आ हा कति रमाईलो राम्रो बधाई छ एकमुष्ट सबैमा धन्यवाद
हेरेर धेरै राम्रो अनि रमाइलो पनि लाग्यो। स्वर पनि एकदम राम्रो सिदार्थ आले मगर अनि जानकि तारमि मगर दिदिको अझै यो भन्दा पनि धेरै अघि बद्दै जानू अग्रिम सुभकामना सिदार्थ आले मगर अनि सम्पुर्ण टिमलाइ ❤️🙏🙏
आहा दि जु धेरै राम्रो गीत्😍😍😍😍
सारै पर्खाइ मा थिय आयछ 😍😍😍😍
धेरै राम्रो लाग्यो 😍👌👍️👍️👍️👍️👍️
आहा कत्ती राम्रो गीत बधाइ अनि शुभकामना छ है बहिनी
आहा गित त अत्ति राम्रो छ दिदी अनि यो गित सुनेर त पुरै छ्याङ खान पो मन लाग्यो दिदि😂🙏
Haha thanku vai
Lu hoi dammi
याे गीत मारूनी स्टूडियो मा महिले करोस् भोकल हालेको थिए त्यो बेला नै मन् परेको थियो आहा आएछ बजार मा बधाई छ सम्पूर्ण टीम लाई 🥰🥰🥰🥰🥰🙏🙏🙏
Heartily thank you vai ❤❤
जानकी बैनिको पहिलो मिउजिक भिडियो होकि क्याहो ल बधाई सबै टिमलाई ।
आहा अति नै मिठो गीत तेसैमा श्याम राना दाजु को अति नै उत्कृष्ट प्रस्तुति सफलता को अग्रिम शुभकामना छ जान कि दिजु श्याम राना दाजु लगायत सम्पुर्ण तिम लाई ❤️❤️❤️❤️🌹🌹🌹🙏🙏🙏🙏🙏🙏
wau badhai x janaki r sidartha ani sabai timlai safaltako suvakamana xitai karod kalbma pugosh all the best
एकदम राम्रो छ गित 💙 बधाई तथा सुभकामना🌼💙 साथी सिर्द्धार्थ आले मगर लगाएत सम्मपुर्ण टिम लाइ🙏🙏🌼🌼
आहा !राम्रो गीत ।मज्जा आयो ।बधाई तथा सफलताको भब्य शुभकामना ।🎂💐🙏
आहाहा कति राम्रो गित निकै मौलिक अनि उत्कृष्ट छ यो गित लय शब्द त झनै राम्रो छ जानकी दिदी र सिद्धार्थ भाइको स्वरमा सजिएको यो गित ले सफलता पाओस् शुभकामना सम्पुर्ण एन्टाएर टिमलाई र अभिनय त झनै कडा अनि राम्रो
Live दोहोरिमा त खाली अरुलाई पिटेको मात्र देख्थ्यो यो गितमा सारै लजालु पनि देखियो सारै राम्रो रहेछ गित असाध्य मन पार्यो
Shyam rana ra bijay pun ko dance 🕺 khatra chh.
सफलताको शुभकामना
यो गीत मा श्याम दाई विजय पुन अनी गाएकी दिदि जानकी लाई हेरेर निकै खुसी लाग्यो मलाई त निकै खुशि लागेकाे छ राम्रो सृजना गरेको लागि सबै टीम लाई धेरैं धेरैं सुभ कामना साथै बधाई छ l
ल गजब छ
आहा कती मीठो अनी रमाईलो गीत धेरै धेरै सफलता को शुभकामना 🙏🎼💃💃
आहा कति राम्रो गीत बधाइ छ सबै जनालाइ सफलता को शुभकामना ❤️🙏👌👌
बधाई छ सम्पूर्ण तिमलाई
Dherai ramro geet x hai janaki diju hjr poni nacheko vay jhan ramro hunthyo ❤️❤️
अहा नि कति मिठो गित दुबै singar लाई मुरि मुरि धन्यवाद।सालि भेनाको अभियान मा नाच्नु हुने टिम लाई धेरै धेरै धन्यवाद🙏🙏🙏🙏🙏❤️❤️❤️
Dherai ramro xa xema 👍️👍️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️
आहा,सारै मन पर्ने मान्छेहरू एकै साथ देख्न पाइयो , सारै मिठो गीत, सिद्धार्थ दाईकोआवाजमा बजारमा गीत आउँदा एकदम खुसि लाग्छ, मिठो आवाजको धनी दाई हजुरलाई अझै सफलताको धेरै धेरै शुभकामना ❣️ &best wishes for whole team 🙏❣️
आहा अति मीठो शब्द संगीत मा सजिएको गीत बधाई अनि शुभकामना तपाईं सम्पुर्ण टिम लाई यो गीत को अपार सफलताको कामना जानकी तारामी मगर सिस
साह्रै मन पर्यो यो 😍भेना,साली को जातैले!!! सफलता को शुभकामना 🤗🤗🤗🤗😎
Wow so sweet voice sidartha ale MaGar
धेरै रमाइलो छ🇳🇵🇳🇵🇳🇵
Wow dami dami.....
Wow kati ramro ho k song beautiful janaki di and all team 🥰🥰🥰🥰🤗🤗🤗❣❣
Dami song janaki
Janaki bahini sathai sidarth ale magar saphltako kamana best wishes hole team bhenako jataile
dami dami ati ramro god bless you all team member laai !
निकै मिठो धेरै चोती हेरे ।😍
Now only less than 1 lakh viewers remainings for million club. CONGRATULATIONS 🎉🎉🎉
Dami xa vedeo
गीत राम्रो बनेको रहेछ जानकी तारामी मगर लगायत सम्पूर्ण टिमलाई सफलताको शुभकामना
Wow damii xa di @ all times
टिपिकल गित सुन्दा आनन्द आयो गाउमै बसेको याद आयो ।सम्पुर्ण कलाकार लाई मेरो नमन। गित सारै राम्रो छ। करोडौं क्लब मा पर्न सफल होस ।
Waw ramro xa💗😍
Sahi ho ramroxa kusum jeee
दामि छ
Aaha derai paxi yasto mitho geet sunna paya la badhai xa
sarai man paryo yo git sabai team lai badhai tatha suvakamana
आहा कति रमाइलो भिडियो 🍍🍍🍒🍎🙏🙏🙏
Wow nice dami xa vedeo sang
अति मीठो गीत त्यसमा पनि हाम्रो कल्चर ड्रेस ले त सुन मा सुगन्ध नै थप्यो नि! स्याम राना र सृजना जि को big fan है म
Derhai ramrod might git dhamib xa🙏🙏🙏🙏🙏🙏🙏👍👍👍👍👍👍👍❤❤❤❤❤❤
असाध्यै सुन्दर कर्णप्रिय स्वर लय शब्दमा सर्जित
मलाई एकदम मनपर्यो जानकी जी 🙏💞👌🌹👏👍️🌷🤔
धेरै राम्रो बनाउनु भएको छ गजब् लाग्यो अजै प्रगती र सफलताकाे कामना छ 👌🌺
Super chha geet.congratulation.indreni herera eta aako hai Janaki jyu.
Wow very nice song sidartha vadaie
करोड क्लबमा जौहोस शुभकामना छ यो गीत
सार्है राम्रो छ शब्द लय सङ्कन बधाई छ सम्पुर्ण team लाई 👍️👍️
मगरहरुले पनि ठाउमा कब्जा जमाएको देख्दा खुशी लाग्छ। शुभकामना छ सबैलाई
Good 👍 nice voice song video best wishes all team Congratulations
Daammi xa ajhai yestai yestai mitha geet sunna paiyos
Congratulations all the best
Better in best more ..
Keep it up
आहा क्या मिठो गित सफलताको शुभकामना
गीतमा सहकार्य गर्ने अबशर दिनु भएकोमा जानकी बहिनी प्रती आभार प्रकट गर्दछु, साथै सबैले माया गर्दिनु होला है ।।
Thank you so much dai ❤❤
Very nice song
wow सिदार्थ आले भाइ जानकि सिस दामि स्वार अनि पुरा गित बबाल
आहा अत्यन्त राम्रो गित सम्पुर्ण टिम मा सफलता को शुभकामना।।।।
अति राम्रो
Kasto ramro 😘😘
धेरै राम्रो गित सबै तिम्लाइ धन्यवाद
ATI ramailo
धेरै राम्रो गीत बनेको रहिछ । आदरणीय दिदी जानकि तरामी मगर लगायत श्याम राना दाइ विजय पुन जि र सिद्धार्थ जिलाई बधाई तथा शुभकामना छ ।
आहा सबै कुरा ले भरिपुर्ण गित बधाई छ सबै लाइ🙏
आहा कति राम्रो गित बदाइ छ सबै लाइ
आहा कति मीठो गित सफलताको शुभकामना सबै टिमलाई🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉❤❤❤❤❤❤❤❤❤❤🎉🎉🎉🎉🎉🎉❤❤❤❤❤❤❤
All magar team best of luck gajab 💓💓💓
गित साह्रै राम्रो छ सम्पुर्णतिमलाई सफलताको सुभकामना ।
Wow dammi❤️❤️❤️❤️🙏🙏🙏🙏🙏
dami x hai💐❣️
आहा सारै राम्रो गीत प्रगतिको शुभकामना।
आहा गजब
Hamro Sidarth vena😘😘last handsome dekhe hai😁ani favourite Shyam dai💗💗💗