यो दाइ को साथिहरु जताततै रहेछ पुर्ब पस्चीम, सिक्किम दार्जिलिङ, सफा मन , राम्रो व्यवहार भएको मान्छे हरु ले मात्रै कमाउछन यति धेरै राम्रो राम्रो साथिहरु ...♥️♥️..म मलेसिया बाट हेरिरहेछु ...यो दाई को ब्लग सबै हेरि रहन्छु धेरै मन पर्छ।
सुन्दर दृश्य त छ्दै छ त्यो संग संगै सचिन जी ले उजागर गर्ने हरेक कुराहरुको इतिहास , पृष्ठभुमि , विशेषता र साहित्यका शब्दहरुले मन नै छुन्छ मेरो । फुजेरा यु ए ई
Purvi Bluesको अहिले सम्म कुनै पनि भाग हेर्न छुटेको छैन सचिन सर । हजुरको भिडियोहरुले सारै मन छुन्छ।धेरै खुशी लाग्छ।मनै आनन्द भएर आउँछ।हेर्दा । अब आउने दिनहरुमा मेरो गाउँ काभ्रे नमोबुद्धको पनि भिडियो बनाउन मेरो हृदय देखि अनुरोध छ । सचिन सरलाई 🙏❤️💕👌
धेरै धेरै राम्रो लाग्यो!!! अति सुन्दर ठाउँ !!! घुम्न चाहने जान चाहने इच्छा इच्छाशक्ति हुदाहुदै पनि जान नसक्नेको लागि आफैं गएको जस्तै हुने धेरै धेरै धन्यवाद !!!
धन्यवाद, १. यहाँहरुको प्रयासले हाम्रो देशको समाजको भौगोलिक, प्राकृतिक, ऐतिहासिक, सामाजिक, साँस्कृतिक, संस्कृति लगायतको सूचना, जानकारीले पुग्न नसकेको ठाउँहरुको जानकारी लिन पाउँदा खुशी छौं । २. यहाँहरुको प्रयासले निश्चित रुपमा आन्तरिक र वाहिय पर्यटकलाई प्रवद्र्धन त गर्छ, नै त्यसमा पनि हामी नेपाली हौं भन्ने एकताको सन्देश र हामी हाम्रै देशको प्राकृतिक र भौतिक सम्पद्धाको संरक्षण गर्न सकेमा आत्मनिभर भई देशमा नै खुशी साथ रम्न सक्छौं भन्ने यहाँहरुको प्रत्येक भिडियो हौसला प्रदान गरिरहेको छ । ३. यहाँहरुको अभियानलाई ह्दय देखि नै हार्दिक हार्दिक हार्दिक नम्न छ ।
Wow...kati naramailo thau ramro lagyo hajur ko vidio dhanyabad banna chahanchhu ajai ramro ramro vidio herna pau hai hajur take care always your bike ride also daju ...👍👍👏👏🙏🙏🇳🇵🇳🇵⚘⚘
सचिन सरलाई धेरै २ धन्यबाद !! नेपालको हरेको कुना कुना र रमणिय स्थलहरु देखाउँदै आउनु भएकोमा ।। मैले मलेशियाबाट तपाईको प्रत्येक क्षेत्र को यात्राहरु हेर्दै आईरहेको छु सन्दकपुरको यात्रा तपाईहरिको लागि धेरै नै कठिनको थियो अझै यस्ता राम्रा राम्रा स्ततलहरुको दृष्यहरु देखाउँदै जानुहोला
प्रकृतिका अदभुत सौंदर्य एवं मनमोहक दृश्यहरु निकै मेहनतका साथ यसरी हामी माझ भिडियो प्रस्तुत गर्नु भएकोमा सचिन भाइलाई अनगिन्ती धन्यावाद गर्दछु । भाई,पश्चिम तिरको प्रकृतीक दृष्यहरु पनि हेर्ने मन है 🙏🏻
Sabai ramrai xa dron shot navaera Ali khallo vayo..By the way great work..tapaiko videoko ramro part vaneko harek thauko bistrit jankari pauna sakinxa..Dherai kura ko jankari hunxa..
Part-2 ठोकीहालौ त ब्रो.. तातो तातो
Coming soon bro
Ajai halam na ho herna Man lagi sako part -2
@@PURVIBLUES chado chahiyo sir
सुम्बेक सुलुबुङ्ग माबु हुँदै गएको भए बाटो अलिक सुविधाजनक थियो।
@@sankalpagurung kata hau सुम्बेक vanne ठाउँ?
यो दाइ को साथिहरु जताततै रहेछ पुर्ब पस्चीम, सिक्किम दार्जिलिङ, सफा मन , राम्रो व्यवहार भएको मान्छे हरु ले मात्रै कमाउछन यति धेरै राम्रो राम्रो साथिहरु ...♥️♥️..म मलेसिया बाट हेरिरहेछु ...यो दाई को ब्लग सबै हेरि रहन्छु धेरै मन पर्छ।
सन्दकपुर यात्रा पा १/२ दुबै अति नै मन पर्यो ।तपाईहरुसग घुम्न पाउँदा रमाइलो भयो ।धन्यवाद
इलामको हरेक पर्यटक क्षेत्र देखाइदिनु भएकोमा बिशेष धन्यवाद शचिन सर लाइ।
सुन्दर दृश्य त छ्दै छ त्यो संग संगै सचिन जी ले उजागर गर्ने हरेक कुराहरुको इतिहास , पृष्ठभुमि , विशेषता र साहित्यका शब्दहरुले मन नै छुन्छ मेरो । फुजेरा यु ए ई
Hamro desh Nepal World ma sabai bhanda sundar chha.Beautiful Video chha hai hajurho,Jay Nepal.
Purvi Bluesको अहिले सम्म कुनै पनि भाग हेर्न छुटेको छैन सचिन सर । हजुरको भिडियोहरुले सारै मन छुन्छ।धेरै खुशी लाग्छ।मनै आनन्द भएर आउँछ।हेर्दा । अब आउने दिनहरुमा मेरो गाउँ काभ्रे नमोबुद्धको पनि भिडियो बनाउन मेरो हृदय देखि अनुरोध छ । सचिन सरलाई 🙏❤️💕👌
धेरै धेरै राम्रो लाग्यो!!!
अति सुन्दर ठाउँ !!!
घुम्न चाहने जान चाहने इच्छा इच्छाशक्ति हुदाहुदै पनि जान नसक्नेको लागि आफैं गएको जस्तै हुने
धेरै धेरै धन्यवाद !!!
धेरै राम्रो लाग्यो तपाईंले बनाउनु भएको भिडियो साथै जानकारी पनि
धेरै सुन्दर मेरो देश नेपाल।प्राकृतिक सुन्दरताले भरी भराउ जति बयान गरे पनि पुग्दैन
ल रमाइलो रैछ,,,, पुर्वको ठाउ
यात्रा गारो भये नी प्राकृतिक मनोरम दृश्य अबलोकन गर्दै जादा थकान महसुस न हुने रैछ।हेर्दा रमाइलो लाग्यो।
अनुप हाल दुबई
जिन्दगी विताउनु भनेको रमाइलो😃 गरेर घुमघाम गरेर हो 😍😍😍
आहा कति राम्रो ठाउँ आफै पुगे जस्तो लाग्यो यो बाबु को भिडियो साहै राम्रो लाग्छ
Jhapa thai dami lagyo sir
अतिनै सुन्दर भिडियो 💐💐
दामी छ साथी। यस्तै नयाँ नयाँ भ्रमण काे भिडियो बनाउनु होला।
नेपाल को रोमान्टिक राम्रो थाउमा गनिने थाउ हो याहा हरु लाई धन्ने बात
आहा! ४ बर्ष अगाडी सन्दकपुर घुम्न गा'को याद आयो।
धन्यवाद,
१. यहाँहरुको प्रयासले हाम्रो देशको समाजको भौगोलिक, प्राकृतिक, ऐतिहासिक, सामाजिक, साँस्कृतिक, संस्कृति लगायतको सूचना, जानकारीले पुग्न नसकेको ठाउँहरुको जानकारी लिन पाउँदा खुशी छौं ।
२. यहाँहरुको प्रयासले निश्चित रुपमा आन्तरिक र वाहिय पर्यटकलाई प्रवद्र्धन त गर्छ, नै त्यसमा पनि हामी नेपाली हौं भन्ने एकताको सन्देश र हामी हाम्रै देशको प्राकृतिक र भौतिक सम्पद्धाको संरक्षण गर्न सकेमा आत्मनिभर भई देशमा नै खुशी साथ रम्न सक्छौं भन्ने यहाँहरुको प्रत्येक भिडियो हौसला प्रदान गरिरहेको छ ।
३. यहाँहरुको अभियानलाई ह्दय देखि नै हार्दिक हार्दिक हार्दिक नम्न छ ।
वारि उतिस ल है पारी उतिस
उतिस को फेदैमा लाटी सुतिछ 😁😁😁😁😁😁😁😁 उरन्ठेला गित धन्यवाद सचिन सर लगायत सबै लाई
जता गए पनि हजुर पुर्वै रमाइलो🎤🎵🎶🌨❄
*गजबको vlog सबै हेरिरहन्छु धेरै मेहनत गर्नुभाको छ बधाई तथा धन्यवाद*
Wow ilam......!
राम्रो इलाम
Sari ramroo daju,afno thau ko video dhakda saraii khusii lagyo..dhanyabad
Next video ko pratichya maa...👍
कस्तो रमाईलो हिउँ भएको सुन्दर ठाउँ देखाउनुभयो सचिन सर...घर दादिङ हाल मलेशिया बाट हेर्दै छु...।।
Wow beautiful blog 🌹🌹🌹🌹
DAJU...Sadai jhai aja ko pani....👌👌
Aha kati ramro thau rahex.
This channel should never stop this work.
Keep it on
भिडियो धेरै राम्रो छ , यस्तै अन्य भिडियो काे प्रखाईमा
Wow beautiful place sandakpur but too much cold😊
Wow...kati naramailo thau ramro lagyo hajur ko vidio dhanyabad banna chahanchhu ajai ramro ramro vidio herna pau hai hajur take care always your bike ride also daju ...👍👍👏👏🙏🙏🇳🇵🇳🇵⚘⚘
सारै राम्रो भिडियो सर
Very much excited to watch next part2 video.
Nepal ati Sundar rahexa bibhinna Thau herna paiyo dhanyabad hajur lai
धेरै धेरै धन् दाइ हजुरलाई अाज अाफ्नो जिल्लाको यति सुन्दर ठाउँ पनि हेर्न पाईयो❤️❤️❤️
हिउँ देख्दा मलाइ पनि हिउँ सङ्ग रमाउन मन लाग्यो
ati sundar
aahaaa kati sundar chha hamro purbi nepallll mero pyaro ilamm 😉😉😉
दादा thank you so moch हाल म आईले मलेसियामा छु मेरो पुरानो गाउँ हरु हेर्नू पाये हजुर मार्फत धन्देबाद
Vry well done 👍👌 👌 nic place 👍👍
U all are so lucky God bless u all👍👍👍
dhanyavada...Tapaimko nepal video ko sundara ko lagi....
Eakdum ramailo video qatar bata herdai
Jana mann lageko thau .. nice video daju
Kati ramailo hajurko video 🤟🏿😍 waiting next video 🤙🏿
सारै रमाइलो रहेछ ठाउ 😍
This is super informative and super enjoyable video bro keep up the good work you are such a great orator
Wow sandakpur Nepal
Wow kati ramailo 🥰🥰🥰👍👍🙏🙏
Sir tapailai jatti thank you vanda pani kam hunxa hamro desh nepal lai yatti majale dekhaunu hunxa pure natural beauty of nepal 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
Dami xa dai. Molai video herda tw kati ramailo lago jhan tapai lai kati ramailo vayo hola hai 😍😍❤️
रमाइलो ठाउँ इलाम को सन्दकपुर तर सर मिस हरु ले धेरै दुखको यात्रा गर्नु भयो है यो भिडियो को आधार मा. धन्यवाद सर मिस हरु लाई मलेशिया बाट हेर्दै छु म चै.
सचिन सरलाई धेरै २ धन्यबाद !! नेपालको हरेको कुना कुना र रमणिय स्थलहरु देखाउँदै आउनु भएकोमा ।। मैले मलेशियाबाट तपाईको प्रत्येक क्षेत्र को यात्राहरु हेर्दै आईरहेको छु सन्दकपुरको यात्रा तपाईहरिको लागि धेरै नै कठिनको थियो अझै यस्ता राम्रा राम्रा स्ततलहरुको दृष्यहरु देखाउँदै जानुहोला
हाम्रो गाउँ ठाउँ घुम्नु भएको र भिडियो बनाउनु भएको मा धन्यवाद ।।
Nepal side bata sandakphu jana maja aune raicha 😍
सन्दकपुर इलाम ❤️ २०७७ फागुन २० 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
प्रकृतिका अदभुत सौंदर्य एवं मनमोहक दृश्यहरु निकै मेहनतका साथ यसरी हामी माझ भिडियो प्रस्तुत गर्नु भएकोमा सचिन भाइलाई अनगिन्ती धन्यावाद गर्दछु । भाई,पश्चिम तिरको प्रकृतीक दृष्यहरु पनि हेर्ने मन है 🙏🏻
Ramailo thoun xa I know all palace
wow jyadai khusi lagyo hajurharulaae Well Come hamro I lam maipokhari ani santakpur ko yaatra ma safal rahos suva yaatra hae sabaijanalaae
Dami x hai sir haru ko yatra..
सार्है मनमाेहक दृष्य,
हाम्रो सन्दकपुर हाम्रो पहिचान मेरो गाउँ तेतै हो
कै कडा छ विडियाे
Dherai man paryo
Next part vanera malai ta serial wala feeling aayo😃😃😃
Anyway nice video
Plz upload next part as soon as possible😍😍
beautiful place 🙏🙏👍️👍️👌👌
आहा
Nikai ramailo
Sisan baniya ko bhanda best vlog
todke jharana miss garnu vayx sarai thulo r sundar x kaid garnuhola
सर म माेरङकाे रंगेलिबाट।
रमाईलाे र ज्ञानबर्घक यात्रा रहेछन।
निरन्तरताको लागि शुभकामना ।
माेरङकाे दक्षिणी भाग हुलाकि मार्गले छाेएका दुईवटा धार्मिक स्थल संसारि माईथान,काली मंदिर पनि भ्लगमा पार्न सकिन्छ।
सहरै राम्रो vlog
Wow kati ramroo ni sabai thau haru tw sir ...
Jai Gorkha jai Nepal aama back off India 🇳🇵🇳🇵
dharai ramro kam garnu huncha daju
Nepali ko man jetnu vako cha
Ooho ..sir dudh chiya paunu vayena 😭😭
Dudh chiya kada rang is love 🥰
अति राम्रो VDO
Dami video darjeeling
Thank you dai yeti ramra ramra thau ko video upload gareko ma🙏🙏
I like the intro and explanation
The way u guyz shoot is awesome as like i am really travelling
दाजु हजुरको भिडियो सबै हेर्ने गर्छु रमाइलो लाग्छ।तरनी १३०३मि.वाला बाको औलाचाहिँ कुराकानी गर्दा सहि औला ठाडो हुँदा रहेछ्😀
Wow nice vlog
sar ji hajur ko video sarai man par chha ani hajar haru pani pachim tira ko video bananuna hi love you all time 💞💐
सबै कुरा देखियो धन्याबाद
ramro lago video,sachin dai😍😍
दामि छ राम्रो ।
#Ramro_Thau xa Yar
Amazing trip ! Part 2 video herne byagra prtikshya ,xitto upload garnu paryo sir
Kati ramailo thau
ल राम्रो यात्रा भएछ भान्जाहरुको ✋
धेरैदुख गरेर भिडियाे बनायर देखाउनु भयने धन्य बात
अति राम्रो लाग्यो सर
Sabai ramrai xa dron shot navaera Ali khallo vayo..By the way great work..tapaiko videoko ramro part vaneko harek thauko bistrit jankari pauna sakinxa..Dherai kura ko jankari hunxa..
Niceee
Lovey place bro
babal babal
Ekdamai ramro vedio sir!💖 hajurko prayas hrlai sadhai samarthan garinxa... Hamro Nepal ma विकासको अथा क्षमता xa...
Sahi xa next bhag chado aaos