Ilam Sandakpur Part 2 सन्दकपुर कि सन्दकफु ? इलामको सन्दकपुर || Snowfall at Sandakpur

Поделиться
HTML-код
  • Опубликовано: 20 окт 2024
  • Trip to Sandakpur ilam.
    Watch These Videos :
    Taplejung Pathibhara Trip
    • ठूलो पाथीभरा आफै गए जत...
    Panchthar Vlog
    • ILAM PACHTHAR VLOG || ...
    Antu Dada and ilam
    • Ilam इलाम तपाइको प्रति...
    Sadhutar Panchthar
    • Sadhutar Panchthar ।। ...
    Jhapa Top Ten Drone Video
    • #Drone, JHAPA TOP 10 |...
    Kechana Kawal & kichakbadh Vlog
    • नेपालकै होचो Kechana K...

Комментарии • 575

  • @anantaghimire5483
    @anantaghimire5483 2 года назад +2

    अति खुबसुरत ठाउ जति हेरे पनि हेरेको हेरै हेर्न मन लाग्नी

  • @BishnuThapaMagar-ok2un
    @BishnuThapaMagar-ok2un Год назад +2

    बाफरे हियुत सन्दकपुर सबै चादिनै चादी कती मार्मिक द्र्श्य धेरै धेरै बधाई छ सचिन न्यौपाने सरको टिमलाई

  • @surajshrestha2089
    @surajshrestha2089 4 года назад +2

    Sunder aati sunder

  • @santakumarrai926
    @santakumarrai926 4 года назад +29

    purvi blues को अहिलेसम्मको सबैभन्दा उत्कृष्ट भिडियो यहि हो मलाई लागेको चाहिँ ।

  • @pramodtandukar8128
    @pramodtandukar8128 3 года назад +1

    साह्रै राम्रो दृश्य कठिन परिस्थितिको बावजुद ओझेलमा परेको स्वर्ग टुक्रा सन्दकपुर परिदृश्य आन्तरिक पर्यटनको बढवा दिए को मा मेरो तर्फबाट मुरी मुरी धन्यवाद !

  • @dipaklama1972
    @dipaklama1972 4 года назад +8

    नेपाली सुरक्षाकर्मि खै यस्तो सुन्दर र संबेनदलसिल ठाउँ जुन सुरक्षा को द्रिष्टि ले पनि महत्तोपुर्ण छ।नेपाल सरकारले चाडो भन्दा चाडो सशस्त्र को क्याम्प राख्नु पर्यो।।।।

  • @arjuntamuarjuntamu960
    @arjuntamuarjuntamu960 3 года назад +1

    मेरो गाउँ ठाँउ धेरै2 धन्यवाद जानु भएको मा🙏🙏🙏🙏

  • @ashishregmi8460
    @ashishregmi8460 3 года назад +1

    धेरै राम्रो ठाउँ। तपाईं को प्रस्तुती पनि गजब लाग्यो।

  • @lakchungsherpa6076
    @lakchungsherpa6076 4 года назад +5

    ,,आहा कति राम्रो ठाऊँहरु छ है हाम्रो देश नेपालमा 😁😁😄😄😝😝💕😍😍🚵🚴

  • @hanumansingh9421
    @hanumansingh9421 4 года назад

    अति रमाइलो लागेव dada हाम्रो सेकेंड सुजरलैंड मेरो देस नेपाल 👏👏👏 धन्यवाद दादा

  • @ramrijal2516
    @ramrijal2516 3 года назад +1

    आफ्नै देशको यस्ता रमाइलो ठाँउ पुग्न नसकेपनी तपाईंले यसरी you tube मार्फत देखाइदिनु भाछ उहीँ ठाउ घुमेजस्तो लाग्छ.नमन तपाईंलाई 🙏👌❤️

  • @surenrai1057
    @surenrai1057 3 года назад

    सन्दकपुरको यात्रा रमाईलो एवः सुन्दर लाग्यो। धन्यवाद।

  • @laxmanbiswakarma9536
    @laxmanbiswakarma9536 4 года назад +1

    Wow nepalma Ni yasto thau rahexa.pura video Gerda aafai page yasto Po lagyo ta ho🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵♥♥♥🙏🙏🙏🙏🙏

  • @dilkumarirai373
    @dilkumarirai373 4 года назад +24

    सन्दकपुर Wow...😮😮! नेपालको मनोरम दृश्य मध्य यो सन्दकपुर पनि एक रहेछ र प्रत्येक नेपालीहरु एक पटक यहाॅ पुग्नै पर्ने ठाॅउ । म लनडन बाट हेर्दैछु सचिन भाई🙏🏻

  • @rameshchamlingrai5785
    @rameshchamlingrai5785 4 года назад +5

    "Sara sansarkai nam lekhne bangshawali nai lekhnu ni " was the best moment in this video for me .

  • @arpanrai2842
    @arpanrai2842 4 года назад +5

    संजय ज्यूँ 🙏🙏म भारतीय🇮🇳🇮🇳 हु अनि म कालिम्पोंगमा बस छू र हामी दार्जीलिंग कालिम्पोंग सिक्किम मिरिकका सबै भारतीय नेपालीले यो ठावलाई संदकपुरनै भन्छ संदकफू बंगाली या अन्य राज्यबाट आएका पर्यटकले भन्ने गर्छ👍👍

  • @munabhujal3636
    @munabhujal3636 3 года назад +2

    Wow jaga ramro rahay xa ghar basi harnu pyo thanks for Sachin sir ani tpi hru lay ramailo grnu vyo malai po khusi lagyo

  • @sabinregmi2015
    @sabinregmi2015 3 года назад +1

    पूर्वमा पनि हिउ संग रमाउन पाइने अति सुन्दर ठाउँ, भाग्यले साथ दिए जानै पर्ने ठाउँ रहेछ ☺️☺️

  • @chandraprakasdhakal7903
    @chandraprakasdhakal7903 4 года назад +1

    धेरै धेरै राम्रो लाग्यो!!!
    अति सुन्दर !!!
    आकर्षक मनमोहक अद्भुत आश्चर्यजनक
    घुम्न जाने मन हुदाहुदै पनि जान नपाएका हरुलाई गए जस्तै अनुभव हुने !!!
    धेरै धेरै धन्यवाद !!!

  • @lamalokendra2808
    @lamalokendra2808 3 года назад +1

    sarai ramro thau raicha hajur yo thau dekhaunu vayekoma dhaneyabad

  • @yogendrabasnet6613
    @yogendrabasnet6613 4 года назад +4

    नपुगेपनि पुगे सरह नै भयो मलाइ खुसि लाग्यो हजुरहरुको यो भिछियो हेरेर बिदेशी स्वजरल्याड भन्दा कम छैन हाम्रो देस नेपाल ।।।।बधाई छ है हजुरहरुलाइ ।।।

  • @daudlimbu4434
    @daudlimbu4434 4 года назад +1

    जे होस सर म इलामको भएर पनि यो ठाउ पुग्न पाएको छैन तर तपाईंले धेरै राम्रो काम गर्नु भयो हाम्रो इलामलाई सन्सार भरी चिनाउने काम गर्नु भएको लागि लाखौ लाख धन्यवाद यहालाइ इलाम स्वर्गको एउटा टुक्रा हो

  • @arunneupane1148
    @arunneupane1148 4 года назад +1

    Awesome .hamro desh ma yesto thau Pani raicha great

  • @tohiddilwala718
    @tohiddilwala718 4 года назад +1

    Sadak hunthiyo bhane aru manxe haruko bhidbhad lagthiyo kati ramro lagx sandakpur wow so amazing

  • @bishwakarmabholaman3222
    @bishwakarmabholaman3222 4 года назад +1

    सुन्दर मेरो देश सधै यसकै काखमा बस्नपाउ।

  • @jiwannewar58
    @jiwannewar58 4 года назад +2

    मेरो देश साच्चिकै स्वर्ग जस्तै छ ।साच्चिकै मनमा आन्नद आयो

  • @rajusubedi4920
    @rajusubedi4920 10 месяцев назад +1

    अत्यन्तै सुन्दर हाम्रो सन्दकपुर

  • @dipendraghising2809
    @dipendraghising2809 3 года назад +1

    मलाई एकदम राम्रो लाग्यो । झापाको जन्म भएपनि यस्तो रमणीय ठाउँमा पुर्याउनु भएकोमा भाइलाई धन्यवाद !

  • @akashgurung1851
    @akashgurung1851 4 года назад +1

    Thanks bro hamro nepal pani ati ramaelo sundar thaw herna pawda kushi lagyo hamro dash ko neta lai pani thaha xaena hola ki hamro dash kati shorga jasto xa vanera good bro hamro sarkar lay dakhawna nasakeko kura hajur lay sansar vari dakhawnu vayo thanks 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @Cartoondaa
    @Cartoondaa 4 года назад +1

    Upka hi video dekhke Nepal ghumne gaya tha hum Kolkata se. Bahut acha laga . Jai Nepal

  • @Hiteshkhadka
    @Hiteshkhadka 4 года назад +2

    उत्कृष्ट भिडीयो,यस्तै भ्रमणका दृश्यहरू अझै हेर्न पाउँ

  • @pktv5972
    @pktv5972 4 года назад +1

    यति सुन्दर प्रकृतिको दृश्या प्रतक्ष रुपमा नै पुगेर हेरिरहेको भान भयो । साचै सुन्दर छ हाम्रो देश नेपाल अनि प्रतक्ष रुप जोडिनको लागि भिडियो बनाउनु हुने सचिन दाईलाई मुरि मुरि धन्याबाद ।। पर्यटन बर्ष मनाई रहदा यसरी ओझेलमा परेको पर्यटकिय स्थलको पनि प्रवर्दन होस ।।

  • @gm_canada2436
    @gm_canada2436 4 года назад +1

    Saraii Ramro lagyoo yo thau...thank you for the information.

  • @wonderlandcompany8706
    @wonderlandcompany8706 4 года назад +1

    sandakpur herne sapana pura gari dinu vako ma thank u ma ramit shrestha DAMAK BATA

  • @kulmunakarki7980
    @kulmunakarki7980 4 года назад +1

    सारै रमाइलो ठाउँ रहेछ

  • @rabinrainrabinain8129
    @rabinrainrabinain8129 4 года назад +2

    धन्यवाद हजुर लाई भौगोलिक बिकट अनि आफ्नो ठाउको परिचय लाई नै पछाडी पार्नु जिल्ला बासी को कमि कम्जोरी देखियो येति सुन्दर गाउँ लाई पछाडी धकेलिएको महसुस गरे अरु देश लाई हिउँ ले ढाकेर को फोटो देख्दा वाउ भन्छौ तर आज आफ्नो देश येति सुन्दर स्थल देख्दा गर्व लाग्यो हजुर हरुको यात्रा ले मलाइ पनि त्यो ठाउमा पुर्याउनु भएको मा सबैलाइ धन्यवाद
    भोजपुर हाल साउदी अरबिया

  • @neelurai8978
    @neelurai8978 Год назад +1

    Wow kati ramro thau👍👍👍😍😍😍😍

  • @shivakumarrai9027
    @shivakumarrai9027 4 года назад +1

    अति राम्रो लाग्यो भजिज

  • @Anistruck236
    @Anistruck236 4 года назад +2

    Fantastick

  • @aneelmahat5981
    @aneelmahat5981 4 года назад +7

    होटल रुम चार्ज चाहिँ। अन्नपूर्ण बेसक्याम्प/ मुस्ताङ्ग/ एभरेस्ट बेसक्याम्प भन्दापनी ४ गुणा महङ्गो भएपछी हामी जस्ता पर्यटन ब्यवसायीले कसरी त्यो ठाउँ आउन सकिएला र खै।
    Oriental Journey👣

  • @asmitakanchhi8378
    @asmitakanchhi8378 4 года назад +2

    यति सुन्दर भिडियो को लागि सचिन सर लाई धन्यवाद । नेपाल सरकार ले यो सन्दकपुर ठाउँ को बिकास अनि पर्यटन पर्बर्धक गरेर धेरै भन्दा धेरै पर्यटक भित्र्याउन ध्यान दियोस

  • @meghrajgiri3593
    @meghrajgiri3593 4 года назад +6

    धेरै पछि अर्को भिडियो हेर्न पाइयो रामाइलो लाग्यो

  • @rabinpoudel5613
    @rabinpoudel5613 4 года назад +3

    यहि भिडियो काे पर्र्खाइमा थिए सचिन जी बल्ल अाज अायाे यस्तै अरु भिडियोकाे पर्खाइमा छु धन्यवाद 🙏🙏💕💕💕💕💕

  • @nepaliboy4557
    @nepaliboy4557 4 года назад +4

    बल्ल हेर्न पाइयो दाजु राम्रो छ भिडियो

  • @tilakmagar9698
    @tilakmagar9698 4 года назад +1

    सचिन सर को भिडीयो हरु प्राय समय मिले सम्म नछुटाई हेर्ने गर्छु र म सस्क्राईवर पनि हूँ । ढिलै भएपनि यो भिडीयो हेर्न पाइयो जानकारमुलक सन्देश मिल्यो धन्यबाद सर,यस क्षत्रमा नेपाल सरकार को ध्यन जावस। म पश्चिम तिर पनि जाँदै गर्नु होला।

  • @ramch5341
    @ramch5341 4 года назад +1

    अति सुन्दर छ हाम्रो नेपाल
    म चै मुम्बई बाट हेरदै छु है

  • @bharatmagar796
    @bharatmagar796 4 года назад +1

    Gau dekhi tada vayera aafnai gau sandakpur aaja yo channel ma hernu pauda khusi lagyoo

  • @chandraupadhyay877
    @chandraupadhyay877 4 года назад +1

    अति सुन्दर ठाउ

  • @मोरङेसन्तोष
    @मोरङेसन्तोष 4 года назад +1

    वाउ क्या दामी थाउ होउ

  • @nbnvlogs2420
    @nbnvlogs2420 4 года назад +15

    सारै मारो रैछ नेपाल हाम्रो पुर्बामा पनि हिउँ खेल्लु पाउने ठाउँ रैछ नि मैले निकै सोयर गरेको छु र हामी सबए हेरेर सेयर गर्नु होला

  • @SinghAvilekhvlog666
    @SinghAvilekhvlog666 4 года назад +2

    अति राम्रो मनै हर्ने।

  • @anurangkasu3224
    @anurangkasu3224 4 года назад +1

    Wow Kati ramailoo xa sandakpur

  • @thepartyprops4946
    @thepartyprops4946 4 года назад +1

    purvi blues lai derai derai dhanywadd in short nice video and details of sandakpur...

  • @Travel906
    @Travel906 4 года назад +7

    नेपालको मनोरम दृश्य मध्य यो सन्दकपुर पनि एक रहेछ im
    from Korea
    5
    PURVI BLUES

  • @tejkumarithapa4411
    @tejkumarithapa4411 4 года назад +1

    Wow....Kati Sundar thau nepalma....thank u so much sir yo vidio banaunu vayekoma

  • @saphiasaskritigyaba5136
    @saphiasaskritigyaba5136 4 года назад +54

    यो ठाउँ को नाम सन्दकपुर हो।
    हामी इलामबासी बाउ बाजे देखि नै भन्दै आएको नाम हो सन्दकपुर।
    हाम्रो सरकार कहिले हो ब्युझने?माल पाएर चाल नपाएको अवस्था छ।

    • @sankalpagurung
      @sankalpagurung 4 года назад

      अझ पहिले पहिले सन्तपुर भन्थियो।

    • @pranishthapa9228
      @pranishthapa9228 4 года назад

      Hajur ani hiu chai kun maina bata suru huncha plz bataidinuna ma chai hiu ekdamai herna man cha

  • @shristithapa4920
    @shristithapa4920 3 года назад +2

    Wowwww

  • @भेषबहादुरगुरुङ

    क्यामरा मेनले गरेको video एकदमै राम्रो छ।

  • @sabintimalsina3746
    @sabintimalsina3746 4 года назад +1

    Yesto ramro thau dekhaunu huncha taesaile ta aaru desh haru le kabxa garcha

  • @manishjabegu1711
    @manishjabegu1711 4 года назад +1

    धेरै नै राम्रो छ। प्राकृति रुप ले सजिएको ठाउँ हो।
    अहिले सम्म म यो ठाउँ 6 चोठी सम्म पुगि सकेको छु।

  • @ayanrai2494
    @ayanrai2494 3 года назад +1

    Beautiful Sandakpur

  • @bhuwansanjel7382
    @bhuwansanjel7382 4 года назад +1

    Amazing video!!!!watching from Dharan

  • @roshanali9627
    @roshanali9627 4 года назад +1

    Video ekdamai sandes mulak xa keep it up bro

  • @anjanlimbu472
    @anjanlimbu472 4 года назад +1

    सुन्दर सन्दकपुर

  • @madhavniroula8884
    @madhavniroula8884 4 года назад +4

    Ati Sundar ati sundar

  • @myselfie4162
    @myselfie4162 4 года назад +1

    ramro lagyo..hajurko bolne saili pani ramro

  • @krishnakris4196
    @krishnakris4196 4 года назад +7

    waw bhagge mani ko mahasus bhayo .part 1 bhanda part 2 ma maja aayo👌🙏👌

  • @skbrokhadka3346
    @skbrokhadka3346 4 года назад +1

    धेरै रमाइलो ठाउँ रहेछ।मैले चाहिँ नेपाल को स्बिजरल्यान्ड भन्न रुचाए है।

  • @laxudhungel7143
    @laxudhungel7143 4 года назад +6

    यती प्रसस्त हिउ.. हाम्रो झापा नजिकै ईलाममै खेल्न पाइने, आन्तरिक पर्यटकको ध्यानकर्सन गराउन पहल गरौ 🙏🙏

  • @limbumohenshigu1521
    @limbumohenshigu1521 4 года назад +1

    धन्यबाद, कतारबाट हेर्दैछु

  • @sudinshrestha3767
    @sudinshrestha3767 4 года назад +1

    this place should be advertised

  • @messilimbu2329
    @messilimbu2329 4 года назад +3

    Videoma hererai chitta bujaiyo jay sandakpur nepal..💪💪💪👌👌👌💟💟💖💖🤘🤘✌✌👆👆

  • @anuneupaney2053
    @anuneupaney2053 4 года назад +1

    अाहा कति राम्रो ठाउँ।

  • @n.chaliseassociatescharter400
    @n.chaliseassociatescharter400 3 года назад +1

    राम्रो ठाऊ रहेछ।

  • @प्रकाशबाबु-ड1ल
    @प्रकाशबाबु-ड1ल 4 года назад +1

    कति सुन्दर मेरो देश नेपाल ।।।

  • @kumarthapa4209
    @kumarthapa4209 4 года назад +1

    Very nice 2 otai video hari maile ramrailo lagyo

  • @s.p412
    @s.p412 4 года назад +1

    धेरै राम्रो छ ! धन्यवाद हजुर

  • @vishnuthapa2425
    @vishnuthapa2425 2 года назад +1

    Wow beautiful blog 🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹

  • @PremSinghBist22
    @PremSinghBist22 4 года назад +1

    दामि छ सर हजुर हरुलाई देखेर मलाई पनि हिउँ संग लेख्न सार्है मन लाग्यो

  • @lochanpakhrin1069
    @lochanpakhrin1069 4 года назад +1

    derai derai tqs u daju lai maile ni here hjurko video yakdam ramro xa musthang tira ko ni video kichnu paryo daju aab tqs u dajuu

  • @anjulama5787
    @anjulama5787 2 года назад +1

    I love all your vedio... the way u explain each n evrything s really niz....

  • @rajugurung677
    @rajugurung677 4 года назад +2

    मन पर्यो।
    २०२० को गन्तव्य हुने भयो।

  • @ranbahadurrajbanshi8575
    @ranbahadurrajbanshi8575 3 года назад

    सारै सुन्दर ठाउँ रहेछ

  • @mahendralimbu3083
    @mahendralimbu3083 4 года назад +1

    Purvi bluja lai dhanyabad.

  • @saritagurung5668
    @saritagurung5668 3 года назад +1

    Wow hamro nepal ma yesto yesto thau haru pani cha hai vanni kura vai ko vlog bata thaha paudai chau hajur lai dherai dherai dhaneybad cha vai

  • @arunbiswakarma9795
    @arunbiswakarma9795 4 года назад +1

    saraii ramro lago yo hamro desh ko tau

  • @rohittharu9764
    @rohittharu9764 4 года назад +1

    धेरै राम्रो ठाऊ सन्दकपुर

  • @jhabinrana41
    @jhabinrana41 4 года назад +1

    Dhanyabad Sachin ji ajhai naya naya thauko video rakdai janu hola hami herdai jane xau

  • @Sanu_Bantawa
    @Sanu_Bantawa 4 года назад +1

    Woww so very beautiful

  • @himalkc4428
    @himalkc4428 4 года назад +1

    दामी लागो सर।

  • @sanjitrajbanshi4474
    @sanjitrajbanshi4474 3 года назад +1

    wow so sweet supop place.

  • @umeshujjal7250
    @umeshujjal7250 3 года назад +1

    Ja vaya pane bro kam chai lastai man parxa thank you so much

  • @bijaysunam1662
    @bijaysunam1662 4 года назад +1

    Eakdum ramailo video hal qatar bata herdai

  • @pujayadavmusicno1198
    @pujayadavmusicno1198 4 года назад +1

    I am very happy bro

  • @binarana384
    @binarana384 4 года назад +1

    Wow sooooooooooooooooo beautiful place i love it thank you sachin sir..

  • @kalamukhiyakalamukhiya3213
    @kalamukhiyakalamukhiya3213 Год назад +1

    Wow dear lovely yes I'm coming

  • @rajubikramchamlinglibrary8087
    @rajubikramchamlinglibrary8087 3 года назад +1

    धन्यवाद,
    १. यहाँहरुको प्रयासले हाम्रो देशको समाजको भौगोलिक, प्राकृतिक, ऐतिहासिक, सामाजिक, साँस्कृतिक, संस्कृति लगायतको सूचना, जानकारीले पुग्न नसकेको ठाउँहरुको जानकारी लिन पाउँदा खुशी छौं ।
    २. यहाँहरुको प्रयासले निश्चित रुपमा आन्तरिक र वाहिय पर्यटकलाई प्रवद्र्धन त गर्छ, नै त्यसमा पनि हामी नेपाली हौं भन्ने एकताको सन्देश र हामी हाम्रै देशको प्राकृतिक र भौतिक सम्पद्धाको संरक्षण गर्न सकेमा आत्मनिभर भई देशमा नै खुशी साथ रम्न सक्छौं भन्ने यहाँहरुको प्रत्येक भिडियो हौसला प्रदान गरिरहेको छ ।
    ३. यहाँहरुको अभियानलाई ह्दय देखि नै हार्दिक हार्दिक हार्दिक नमन् छ ।

  • @dilkumarithatal7908
    @dilkumarithatal7908 Год назад +1

    Wow beautiful place

  • @sunitarai518
    @sunitarai518 3 года назад

    J his sabai railo xa Tara yo babule hiu kheleko dhekda malai ni Jana man Lago thanks babu

  • @gaurabrajkarnikar
    @gaurabrajkarnikar 4 года назад +1

    मलाई साह्रै राम्रो लग्यो यो ठाउँ । भबिस्यमा जानुपर्ने आवश्यकता छ ।
    हाम्रो कम्जोरी भनुं यही हो प्रहरी बल सीमा सुरक्षा कार्यालय कही कतै हुदैन अनि हाम्रो देशमा जताततै सीमा विबाद हुन्छ दुख लाग्दो कुरा हो नि ।