म एक गाइड हुं। बुध्धिजम को सन्दर्भमा वा हिन्दुजम को सन्दर्भमा लामो समयदेखि हजुर ले गर्नुभएको अनुसन्धानात्मक शिक्षा र प्रेरणा हरेक नेपालीको को निम्ति र पर्यटन प्रचार प्रसार को निम्ति निकै दुर्लभ रहेको छ। 🙏💚
साधु साधु साधु! गोरख नाथ का गुरु मच्छिन्द्र नाथ भनेका लेख अनुसार त्यत्तिकै बुझिन्छ कि, बोधिसत्व आर्य अवलोकितेश्वर लाई मच्छिन्द्र नाथ भनेर चिनेका ले नै गुरु पद्म सम्भव नै गोरख नाथ हुन! धर्म काय अमिताभ। सम्भोग काय अवलोकितेश्वर। निर्माण काय गुरु पद्म सम्भव।
Sahi vannu vayo, yi brahman haru para purva kaal dekhi Buddha dharma lai masney vayena vaney Buddha dharma ko Hindukaran garney kuchesta gari raheka xan. Bauddha dharma nai sikney ho vaney hamra Gompa, math, vihar prasastai xan. Esta naath ityadi ka paxi nalagekoi ramrob
यो नाथ परम्परा पनि बौद्ध धर्म बाट शुरुवात भएको भनिन्छ जुन बेला हिन्दू हिन्दू बीच झगडा हुने गर्थ्यो पछि शंकरा चार्यले मिलाएर एक भएको मानिन्छ। खास कुरा के होला गुरु?
साधु साधु साधु 🙏🙏🙏
म एक गाइड हुं। बुध्धिजम को सन्दर्भमा वा हिन्दुजम को सन्दर्भमा लामो समयदेखि हजुर ले गर्नुभएको अनुसन्धानात्मक शिक्षा र प्रेरणा हरेक नेपालीको को निम्ति र पर्यटन प्रचार प्रसार को निम्ति निकै दुर्लभ रहेको छ। 🙏💚
हजुर जस्ता टुरिष्ट गाईडले पनि यी यस्ता मठ,मन्दिर गुम्बा र बौद्व धर्मको बारेमा राम्रो जानकार हुनुभयो भने सार्है राम्रो हुन्छ।
Science Journey सबैले सुनौ है।
अझै प्रष्ट कुरा आएन विशेष अनुसन्धान गरि इतिहास लेख्न सुझाव छ गुरुजी
Dherri instresting lageu guru Thankyou
Jay gurudev ❤❤❤
Derai Interesting sir🎉.
🙏🙏🙏
Namo Ratna Trayaya!
🙏
साधु साधु साधु!
गोरख नाथ का गुरु मच्छिन्द्र नाथ भनेका लेख अनुसार त्यत्तिकै बुझिन्छ कि, बोधिसत्व आर्य अवलोकितेश्वर लाई मच्छिन्द्र नाथ भनेर चिनेका ले नै गुरु पद्म सम्भव नै गोरख नाथ हुन!
धर्म काय अमिताभ।
सम्भोग काय अवलोकितेश्वर।
निर्माण काय गुरु पद्म सम्भव।
🙏👍️
सिन्धुपाल्चोक दाेलखा लगायतकाे केही अासपासका ठाउमा भएको गाेन्पाहरु भुटानलाई स्वामित्व दिएकाे ताम्वाकाईतेन मा लेखिएको छ
🪔🙏🧘♂️
लोचावा गुरू हजूर पनी बाहुन परनू भयो मन नदूखाइयोस, नेपालको परमपरग़त धर्म र संस्कार लाईसत्यनास पारने कट्टर हिंदू बादी बाहुन नईं हुन।
Sahi vannu vayo, yi brahman haru para purva kaal dekhi Buddha dharma lai masney vayena vaney Buddha dharma ko Hindukaran garney kuchesta gari raheka xan. Bauddha dharma nai sikney ho vaney hamra Gompa, math, vihar prasastai xan. Esta naath ityadi ka paxi nalagekoi ramrob
Bajra bhairav hoina Bajra-pani hun. Bhairav Barapani ka Hindukaran gatiyeko rup ho
थप अनुसंधान होस।
यो नाथ परम्परा पनि बौद्ध धर्म बाट शुरुवात भएको भनिन्छ जुन बेला हिन्दू हिन्दू बीच झगडा हुने गर्थ्यो पछि शंकरा चार्यले मिलाएर एक भएको मानिन्छ। खास कुरा के होला गुरु?