Our life is very difficult in this village 😭 बर्खाकाे बेला घरैमा सर्पहरूको बिगबिगी 😪

Поделиться
HTML-код
  • Опубликовано: 12 сен 2024
  • नमस्कार सम्पूर्ण मेरा भगवानसरहका दर्शक श्रोताहरुलाई 🙏 म कोरियन भाषा प्रशिक्षक बिनोद राई हुँ।आज म हजुरहरुलाई महत्वपूर्ण कुराको बारेमा जानकारी गराउन गइरहेको छु। प्रस्तुत विषयमा भन्नुपर्दा केही विशेष कारणले गर्दा अबको केही समयसम्म कोरियन भाषा कक्षाको दैनिक भिडियोहरु बनाउन नसक्ने कुरा हजुरहरुलाई जानकारी गराउन चाहन्छु। यसको लागि म हजुरहरू सबैलाई माफ माग्न चाहान्छु। साथै अबको केही समयपछि पुन: आफ्नो पहिलेकै कामलाई निरन्तरता दिनेछु भने अबकाे केहि समयसम्म हजुरहरुले यस च्यानलमा दैनिक vlogs हेर्न सक्नुहुनेछ। कृपया सबैले यसरीनै माया गरिदिनु हाेला। धन्यवाद!🙏
    Point to be noted:- यस च्यानलमा सार्वजनिक गरिएको भिडियोहरू हजुरहरुले हेरिदिएबापत अथार्त हजुरहरुले आफ्नो अमूल्य समय भिडियो हेर्नमा खर्चि दिएर प्राप्त हुने 50% आम्दानी शारीरिक रूपमा अपाङ्ग,अशक्त र विपन्न वर्गका बालबालिका तथा विद्यार्थीहरुलाई दान (donate) गरिने छ।❤😊keep supporting me 🙏
    follow me on other social sites:-
    Facebook:- www.facebook.c...
    Facebook page:- www.facebook.c...
    Instragram:- www.instagram....

Комментарии • 7

  • @binodraiofficial216
    @binodraiofficial216  Месяц назад +2

    Point to be noted:- यस च्यानलमा सार्वजनिक गरिएको भिडियोहरू हजुरहरुले हेरिदिएबापत अथार्त हजुरहरुले आफ्नो अमूल्य समय भिडियो हेर्नमा खर्चि दिएर प्राप्त हुने 50% आम्दानी शारीरिक रूपमा अपाङ्ग,अशक्त र विपन्न वर्गका बालबालिका तथा विद्यार्थीहरुलाई दान (donate) गरिने छ।❤😊keep supporting me 🙏

  • @ZenshaRai
    @ZenshaRai 2 месяца назад

    ❤❤❤❤

  • @nayimarainayimarai5407
    @nayimarainayimarai5407 2 месяца назад +2

    Hain binod tyo nani lai kati sharo hallako ha 😢 bichara 😊❤️

  • @Mystery1815
    @Mystery1815 2 месяца назад

    Nice ❤

  • @IndarabahudurMagar
    @IndarabahudurMagar 2 месяца назад

    ❤❤❤😂❤