भाइरल किरणको पहिलो धमाका !! स्टुडियोमा सबै चकित ! रेकर्डिस्ट ले नै भने अर्की बिष्णु माझीको जन्म भयो

Поделиться
HTML-код
  • Опубликовано: 17 май 2023
  • - नयाँ प्रतिभा तथा
    हाम्रो भिडियोंहरुमा बिज्ञापन बजाउनको लागी सिधा सम्पर्क गर्नुहोला
    ☎️ 9860019417
    📧 businesskm155@gmail.com
    - खरो मिडियाको फेसबुक पेजमा पनि जोडीनुहोला ल !
    यता पनि हामी तपाईंलाई मनोरजन र नयाँ जानकारी दिने कोशीस गर्ने छौ profile.php?...
    🎬️Host :
    Gobinda Pangeni
    🎬️Guest : Kiran Shreepali, Sarad LG, Sagar Bajurali
    🎬️ Camera : Ramesh Sunar
    🎬️ Edit :
    Ritu Pangeni
    🎬️Video By :
    Kharo Media
    ----------------------------------------------------------------------------
    📝Media is a news based You Tube channel, where you will find National
    as well as International news, Amazing Facts, Filmy Neage programs,
    Nepali comedy shows,Nepali All Songs Video, Nepali breaking news
    and many more in Nepali language everyday.
    So Subscribes us for daily ws, Stupdates 🔥
    हामिले यस च्यानलमा गित सङित,समाजमा घटेका घटना,
    रमाइला भिडीयो लगायत तपाइहरुको बिभिन्न समस्याका समाधानहरुको भिडीयोहरु
    प्रस्तुत गरिनेछ।
    👉👉👉 यस्तै यस्तै रमाइला भिडियो हेर्न को लागी हाम्रो यो च्यानल Subscribe गर्न नभुल्नु होला....
    ✂️च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी
    अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । र सो Channel लाई बन्द गरिदिने छौ
    ♪ live dohori 2019/2075
    ♪ new nepali lok dohori songs
    ♪ lok geet
    ♪ lok dohori music video
    ♪ nepali geet 2019
    ♪ nepali music
    ♪ nepali dohori live
    ♪ kharo media music
    ♪ kharo media lokdohori songs
    ♪ kharo masala
    ♪ kharo live dohori songs
    ♪ kharo masala new

Комментарии • 369

  • @navarajjamkatel2316
    @navarajjamkatel2316 Год назад +3

    धेरै राम्राे छ
    उज्वल भबिस्यकाे शुभ- कामना बहिनीलाई

  • @nareshb.k.3926
    @nareshb.k.3926 Год назад +9

    चारै तिर हुँदैछ हाई हाई...
    सोचे जस्तै होस किरण बैनीलाई...
    अग्रिम बधाई तथा शुभकामना... ❤️

  • @hembahadur3376
    @hembahadur3376 Год назад +25

    गोबिन्द भाईको शब्द लये भन्ने बित्तिकै म फुल्ली प्रतीक्षा मा छु

  • @durgabahadur7769
    @durgabahadur7769 Год назад +7

    बधाईछ किरण बैहिनी सफलताको कामना स्वर चाहिँ मीठो छ खरो मिडीया अनि गोबिन्दजी लाई विशेष धनै बात बैहिनीको सपोटमा गोबिन्द जि मुरी मुरी नमन❤️🙏🙏🙏

  • @shankargrung4489
    @shankargrung4489 Год назад +3

    सत्य कुरा भन्छु है?? अब गीत गाएर कमाई गर्ला जस्तो देखिए पछी र्याल काट्ने र फसाउन खोज्ने हरु धेरै आउने छ होस गर्नु,,,,पछी विष्णु माखीको उदाहरण नहराओस

  • @sandeshgurung7523
    @sandeshgurung7523 Год назад +2

    ल बधाई छ सीस अनी गोविन्द जीलाई सम्मान छ, छीट्टै सुन्न पाईयोस धन्यवाद

  • @purushottamsakhakarmi5763
    @purushottamsakhakarmi5763 Год назад +9

    बहिनीको सार्है मिठो स्वरमा गीत रेकडिङ्ग ,बधाई छ 👌🎊🎉💐💐💞॥अझै प्रगतिको कामना गर्दछु❤👏॥

    • @damodargiri8793
      @damodargiri8793 11 месяцев назад

      Adhai pragatiko kamana garda chhu 🎉❤ ❤

  • @bahadurminbk1618
    @bahadurminbk1618 11 месяцев назад +1

    Gobinda sir hajurlai bhagwanle sadhai यस्तै hirdaye दै राखुन् किनकि हजुले सधैं नयाँ प्रतिभा हरुलाई खोजेर उनीहरूको भागे उडाए गरी दिनु हुन्छ यस्तो महान काम गर्ने मान्छे सायद भागुवान्नै हुनु पर्छ सलाम छ हजुरलाई

  • @khesmantamang-op1wi
    @khesmantamang-op1wi Год назад +10

    बहिनी को स्वर धेरै मिठो छ बधाई छ बहिनी लाई सफलता को शुभाकमाना🇳🇵🇳🇵♥️♥️♥️♥️

  • @ganeshsirpali9335
    @ganeshsirpali9335 Год назад +6

    बधाइ छ नानी लाइ कल्हिले अाउछ गित सुन हत्तार भो ❤❤best luck नानी

  • @bikkythapa3839
    @bikkythapa3839 Год назад +3

    बहिनि को स्वर धेरै राम्रो छ आउँदा दिन अरू धेरै प्रगाति कामना साथ बधाइ छ 🙏
    हाल दोहा कतार बाट 🙏

  • @khimprasad7026
    @khimprasad7026 Год назад +1

    गोबिंद भाई लाई धन्यबाद छ बैनी लाई बाटो देखाउनु भएको छ ❤❤🎉🎉

  • @surajgiri7298
    @surajgiri7298 Год назад +8

    यो बैनी लाई राम्रो गार्जेन भयो भने निकै प्रगती हुन्च साच्चीकै जादु छ स्वरमा ❤❤

  • @Pardesikanxama12
    @Pardesikanxama12 Год назад +4

    Govind sir lai dherai Vanda dherai dhanebad yo boinilai chans dinu vako xa. Boini lai ni best of luck vana chahanxu

  • @rupeshthapa1657
    @rupeshthapa1657 Год назад +2

    अझै उन्नती गर्दै जानू किरण श्रीपाली बहिनी शुभ कामना छ साथै आशीर्वाद पनि।

  • @chakragurung9244
    @chakragurung9244 Год назад +2

    एतो राम्रो स्वोरको धनी कसरी आज सम्म हराको थियो भगवान ले सधाभर साथ दिउन

  • @amark.c8395
    @amark.c8395 Год назад +5

    उत्कृष्ट प्रस्तुति । उज्जवल भविष्यको कामना ।

  • @kumar_skb
    @kumar_skb Год назад +1

    गोबिन्द सर लाई धेरै धन्यवाद। यो अबसर दिनु भएको मा चल्यो बतास जस्तै करोडौं मा पुगोस सुभकामना❤ छिटै पुरै भिदियो सहित हेर्न पाइयोस

  • @netrabdrstha1823
    @netrabdrstha1823 Год назад +2

    किरण्को सोर सबै भन्दा राम्रो अगाडि पर्गतिको कामना गर्छु।

  • @shivarimal8011
    @shivarimal8011 Год назад +5

    किरण बहिनी को उतोरउतर परगति को शुभकामना ❤❤❤❤❤

  • @dhanlo218
    @dhanlo218 Год назад +2

    सर्बप्रथम गोबिन्द पङ्गेनी सर लाई धेरै धेरै धन्यवाद अनि किरण सिर्पाली बहिनीलाई धेरै शुभकामना ।

  • @gomakoirala2804
    @gomakoirala2804 Год назад +11

    सफलता को शुभकामना बैनी लाई ❤❤❤❤❤

  • @durgakalikote7242
    @durgakalikote7242 Год назад +2

    गोबिन्द सर को यति ठुलो साथ ले नै किरण बैनिको उज्ज्वल भविष्य दिशा निर्धारण गर्ने छ बाकी देश तथा बिदेश मा रहने नेपालीहरुले यो कला गलालाइ साथ सपोर्ट गर्ने नै छन उन्नति प्रगतिको कामना बैनी ❤❤❤

  • @onexyt1
    @onexyt1 Год назад +5

    Badhai xa baine Kiran shreepali 🎉🎉🎉

  • @ashokbihari7208
    @ashokbihari7208 Год назад +6

    बधाई छ बहिनीलाई र धन्यवाद खरो मिडिया लाई सफलताको शुभकामना सम्पुर्ण टिम लाई 🎉🎉🎉

  • @Naresh658
    @Naresh658 Год назад +5

    Wish you All the best Kiran shirpali ji👍👍👍

  • @rameshrai3061
    @rameshrai3061 Год назад +6

    सुभकामना बईनि लाई सफलताकाे लागि❤❤❤❤

  • @suraksha4172
    @suraksha4172 Год назад +1

    गोबिन्द सर लगाएत बुनुलाई पनि धेरै धेरै धन्यवाद तथा शुभकामना ।

  • @shivaserpali8195
    @shivaserpali8195 Год назад +2

    हार्दिक हार्दिक बधाई तथा उन्ति पर्गती को लाखौं लाख शुभकामना व्यक्त गर्दा छु हाम्रो नानू लाई अति राम्रो मिठो गाएको छियु नानु

  • @santoshkumarchaudhary9055
    @santoshkumarchaudhary9055 Год назад +1

    मिडिया भनेकाे यस्ताे पाे हाे । जस्ले मध्यस्थताकाे भुमिका सहित कसैकाे जीवन बनाउन मद्दत पुगाेस् । ❤❤❤❤❤

  • @jalekoman-ol8qi
    @jalekoman-ol8qi Год назад +3

    सर्बप्रथम धेरै दुख कष्ट गर्ने सर हजुर लाई धेरै धेरै धन्यवाद त्यसपछि किरण ज्यु जादुमय स्वर छ हजुर लाई हार्दिक बधाई तथा शुभकामना ❣️❣️❣️❣️💛💛💛❣️❣️

  • @sujansunar1957
    @sujansunar1957 Год назад +1

    मैले बहिनिको अहिले सम्मकै सबै अन्तर्वर्ता हेरेको छु गित सुन्न आतुर छु साथै सफलताको शुभकामना।।

  • @purnasing4611
    @purnasing4611 Год назад +3

    बधाई छ नानू लाई

  • @chandrachhantyal5922
    @chandrachhantyal5922 Год назад +1

    ल है चादै युबतुब मा हेर्न पाइयोस्
    बधाई छ किरण जि लाई

  • @jaibahadur6313
    @jaibahadur6313 Год назад +3

    धेरै मिठो बहिनी को आवाज सफलताको शुभकामना बहिनी लाई

  • @bhubanishwarpandey8837
    @bhubanishwarpandey8837 Год назад +3

    धेरै धेरै राम्रो छ हजुर सफलताको सुभ कामना🌿🌿🙏🙏🙏🙏🙏🙏🌿🌿 खरो मिडिया भाइ हजुर लाई सलाम छ 🙏🙏🙏

  • @tekrajsunar923
    @tekrajsunar923 Год назад +3

    Best of luck sister ❤

  • @singagurung1872
    @singagurung1872 Год назад +2

    Best of luck बैनि

  • @viruthapa6048
    @viruthapa6048 Год назад +2

    Dherai ramro xa sis voice

  • @debishrestha1858
    @debishrestha1858 Год назад +2

    सफल्ताकाे शुभकामना बैनपलाई मिठ्ठाेछ साेर ❤।

  • @chandrakumari6824
    @chandrakumari6824 Год назад +2

    अाहा कति राम्रो साेर

  • @raichandra3478
    @raichandra3478 Год назад +2

    बधाई छ किरन बहिनी लाई सफल्ता ले शिखर चुमोस

  • @kamalpariyar335
    @kamalpariyar335 Год назад +5

    Wow super ❤❤ crystal voice.

  • @ammarkumai7708
    @ammarkumai7708 Год назад +2

    Gobinda🎉🎉🎉🎉🎉❤❤❤❤❤ nice song

  • @gopalthapa6923
    @gopalthapa6923 Год назад +2

    Song ko waiting ma

  • @sagargc5108
    @sagargc5108 Год назад +1

    Kiran serpali bahini lai safalta ko suvkamana cha saat ma derai derai badhai cha

  • @reshampurja6996
    @reshampurja6996 Год назад +2

    बधाई छ बैनीलाई , उत्तरोत्तर प्रगतिको कामना💓💝❤️💘👍️👍️👍️👍️👌👌👌👌

  • @minbahadur4217
    @minbahadur4217 Год назад +1

    Gobinda sir lai dherai dherai badhai xa

  • @padamramjali7204
    @padamramjali7204 Год назад +4

    बधाई छ बहिनी लाई सफलता को शुभाकमाना

  • @amritgurung6924
    @amritgurung6924 Год назад +1

    Wow malai man parne geet gaunuvayo
    Sachikai mitho xa aawaj ❤❤❤❤love you sister ummaaahhh ❤❤❤

  • @user-dg2qn8fn6w
    @user-dg2qn8fn6w Год назад +2

    Nice

  • @punpurnaapun8040
    @punpurnaapun8040 Год назад +5

    Congratulation for new song ❤

  • @toranrana8093
    @toranrana8093 Год назад +2

    हार्दिक बधाई छ किरन बहिनी लाई धेरै धेरै धन्न्यबाद छ खरो मिदिया सन्चालक गोबिन्द सर हजुरलाइ गित छिटो आवोस धेरै धेरै सफलाताको शुभकामना ।

  • @nepalpride3854
    @nepalpride3854 Год назад +1

    Dherai dherai dhanyabad Govind sir hajur mahan hunu hunxa Kiran baini lai safalta ko subhakamana

  • @shreelalthapa8718
    @shreelalthapa8718 Год назад

    स्वर ज्यादै राम्रो छ, लोक दोहोरि मात्रै होइन आधुनिक लगायत अरु गीत गाउन सहयोग गरेमा यि नानिको भबिस्य उज्ज्वल छ, यिन ले गीत गाउन समय पाउन मुस्किल उन्छ, स्वर उत्कृस्ट छ

  • @shambhu4163
    @shambhu4163 11 месяцев назад

    बैनी किरन सृपाली हजुर्लाइ अनि सयोगी ख्रोमिडियालाइ धेर धेरै शुभकामना छ

  • @sanjayabhujel1290
    @sanjayabhujel1290 Год назад +1

    उज्ज्वल भविस्यको कामना बैनी! शुभकामना !!

  • @user-ko7cu5ox8g
    @user-ko7cu5ox8g Год назад +2

    बहिनी किरण सिर्पाली को उच्च प्रगति को असीम शुभकामना प्रदान गर्दछु

  • @gobindathapa2049
    @gobindathapa2049 Год назад +3

    खरो मेडिया टिम सहित बहिनी किरनलाई सफलताको कामना👍️🙏good luck😊

  • @Pradhhan
    @Pradhhan Год назад

    बैनी को आवज चैं आहा कति मिठो हो wow wow, धेरै अघि जान्छौ तिमी, धेरै धेरै शुभकामना छ ल बुनु🙏🙏

  • @pariyardipak3165
    @pariyardipak3165 Год назад +2

    सफलता शुभकामना नानू

  • @gurungii4438
    @gurungii4438 Год назад +1

    Gobinda sir hjr le baini lai sapot Garnu bhaye ko ma hjr prati subha kamana sahi baini lai chunnu bhaye xa sis ko voice Astinai sundha mithas xa so Beautiful 🎉

  • @madhavpoudel7329
    @madhavpoudel7329 Год назад +2

    "खरो मिडिया" लाई धन्यवाद, किरण सृपाल लाई एकपटक ईन्द्रेणी मा लगेर दोहोरि पनि गाउन सहयोग गर्नु होला।

  • @yuvrajranayuvrajranamagar5080
    @yuvrajranayuvrajranamagar5080 Год назад +6

    Power full 🎉voiç❤ kiran

  • @m.selectronic9705
    @m.selectronic9705 Год назад +1

    Dherai Bhagyemani hunu huncha Baini ashirbad cha Hajurlai agadi Ani dherai Pargati gardai Janu Nani
    Tara Govind sir Lai kahile pani Na Bhulnu hai

  • @kanchansharma3923
    @kanchansharma3923 Год назад +1

    Thank you kharo media

  • @mohantamangyokurasabaijhut5332

    बहिनी को सोर एकदम रामरो लागयो बहिनिलाई सुभकामन छ परगति गरदै जानू ।।।।।।।

  • @chpvlog786
    @chpvlog786 Год назад +10

    हे भगवान प्रासंसा पनि कति धेरै हो। बधाई किरण सिस लाई❤❤❤❤

  • @AKSHATAA._.
    @AKSHATAA._. Год назад

    गोविन्द सरलाई धेरैै धन्यबाद अनि बैनीलाइ शुभकामना 🙏🙏🌹🌹💐💐💐💐💐

  • @ambarrai4010
    @ambarrai4010 Год назад +2

    Good❤❤

  • @user-sd1tn9ye3t
    @user-sd1tn9ye3t 5 месяцев назад

    गोबिन्द भाईको बोली नै काफीछ सम्मान छ

  • @mohonmohon1057
    @mohonmohon1057 Год назад

    अत्ति सुमधुर श्वोर।।।एउटा बिस्नु माझी अण्डर ग्राउन्ड ।अर्को फिल्ड मा जन्मनुभयो❤❤❤❤।धन्यवाद ।सबैभन्दा पहिला खरो midiyaa लाई।।।❤❤❤❤❤❤

  • @yehangkhambu69
    @yehangkhambu69 Год назад +2

    साेझी रहिछन् बैनि किरन, सक्दो सहयोग गरौ, उज्ज्वल भविष्यकाे कामना..! फेरि बिष्णु माझी जस्तो चाहिँ

  • @sitaramsomaremagar1020
    @sitaramsomaremagar1020 3 месяца назад

    अति मिठो स्व र बहिनी काे अघिबढ्नु शुभकामना छ।

  • @Dombewaiba4925
    @Dombewaiba4925 Год назад +2

    Very nice voice ❤ Baini

  • @parbatcom
    @parbatcom Год назад +2

    al the best kiran shirpali ❤

  • @devkumarikarki1527
    @devkumarikarki1527 Год назад

    माडी माध्यमिक विद्यालयमा अध्ययन गरेकी स्वरकी धनी किरण बहिनीको अझै उज्वल भविष्यको शुभकामना!!

  • @minasinghthakuri8448
    @minasinghthakuri8448 Год назад +1

    धन्यवाद खरो मिडि यालाई

  • @ganeshsunuwar1211
    @ganeshsunuwar1211 Год назад

    किरण् सिर्पालि नानि लाई बधाइछ सफल्ताले सगर माथा चुमोस।

  • @superguru2648
    @superguru2648 Год назад +1

    Gobinda sir lai dhanyabad baini lai yo apasar dinuvayako ma

  • @ganeshsunar9547
    @ganeshsunar9547 Год назад +2

    किरण बहिनी को स्वर राम्रो छ। केटा को स्वर भन्दा टपरी मा मुते को राम्रो आवाज आउछ ।

  • @BijayaKumar-qb4zd
    @BijayaKumar-qb4zd Год назад

    बधाइ छ खरो मिदिया लाई र त्यो बैनी त्याहा सम्म ल्याउ भाइ लाई

  • @badalsunar9373
    @badalsunar9373 Год назад +1

    धेरै धेरै हार्दिक बधाई तथा शुभकामना छ किरण सेर्पाईली बहिनी लाई उज्ज्वल भबिस्यको कामना छ है🎉🎉जय होस जय नेपाल् ❤❤❤

  • @tilbhadurshrestha4593
    @tilbhadurshrestha4593 Год назад +1

    Safaltako shuvkamana Kiran baini.❤

  • @himbahadurbudhamagar1745
    @himbahadurbudhamagar1745 Год назад +1

    Ramro kura ra khushiko kura yasta manxe le thau paunu parax good luck sister...

  • @YaemanSingh
    @YaemanSingh Год назад +1

    बधाई छ बैनि ।

  • @hombahadursunar4313
    @hombahadursunar4313 Год назад +1

    Sehrpali bahinila dherai dherai subha kamna xa

  • @budhilawati8179
    @budhilawati8179 Год назад +2

    wow अति राम्रो स्वार ।

  • @homnathkhanal1954
    @homnathkhanal1954 Год назад +1

    हार्दिक बधाइ छ बैनिलाई ।

  • @tmgbdr68
    @tmgbdr68 Год назад +2

    लामो सफलताको शुभकामना बहिनी लाई ।

  • @prembk1404
    @prembk1404 Год назад +6

    Congratulations baini ❤❤❤

  • @amritsoni1846
    @amritsoni1846 Год назад +1

    Badai xa bohot man paryo voices

  • @SanamBk-du5cx
    @SanamBk-du5cx Год назад +1

    बैनिलाइ यकलमा गाउने गित बनाउनु पर्यो दाइ

  • @premsagar2544
    @premsagar2544 Год назад +1

    Safaltako suvkamana baini ❤❤

  • @thalbahadurbishwakarma5800
    @thalbahadurbishwakarma5800 Год назад +1

    Khusi Lagyo Bhini Kirand Bahini Git Rekad Vayko ma DhanyaBad

  • @dhirshahi1714
    @dhirshahi1714 Год назад +1

    Best of luck keep it ups sis bro govinda ur great

  • @nanikajithapachhetri6538
    @nanikajithapachhetri6538 Год назад +1

    बैनीलाई बधाई तथा सुभकामना।

  • @dbgurung9475
    @dbgurung9475 Год назад

    dheraii dheraii safallta ko suvakamana xa kiran bahiny hajur lai

  • @harighimire5613
    @harighimire5613 Год назад +10

    हार्दिक बधाई छ

  • @bishnupariyar7135
    @bishnupariyar7135 Год назад +15

    बधाई छ बैनिलाइ यो गीत शिखरको उचाईमा पुगोस् यहि कामना छ।