चारदाम//Chardam

Поделиться
HTML-код
  • Опубликовано: 5 фев 2025
  • तामाङ विवाहमा मुख्य रुपमा बेहुली माइती पक्षबाट गरिने चारदाम रिमठिम परम्परा//Chardam//Sundarharaich-5 Hasina Simsar//Morang
    आपा आमा : हस्तबहादुर थिङ तामाङ एवं सरस्वती घिसिङ तामाङ
    जामे/छोरी : रिमछीङ डोल्मा थिङ तामाङ
    २०८१ मंसिर २८ गते शुक्रबार
    सबै मान्छे सबै कुराको ज्ञाता वा ज्ञानले परिपुर्ण हुदैन । चारदाम हेरेर कमी कमजोरी वा सुधार गर्नुपर्ने पक्षमा सुझाव पनि राखिदिनुहुन अनुरोध छ ।

Комментарии • 1