ताम्बा घेदुङ प्रर्देश अध्यक्ष ज्यू लाई मुरी मुरी धन्यवाद तामाङ्ग को बिवाह मा चार दाम गर्दा निर्दोष पसु पंन्ची घिसार्ने चलन यस भिडियो मा देख्न परेन यो एउटा बिवाह संस्कार को सुन्दर पक्ष हो ज्यादै खुशी लाग्यो। ताम्बा ज्यु ले बेहुला लाई सुन्दर ढङ्गले सम्झाउने क्रममा भन्दैहुनुहुन्थो भोलि को दिन मा रक्सी खाएर हाम्रो छोरी लाई हेला गर्न पाउनुहुने छैन भनेर सहिकुरा तर यो मदिरा अथवा रम को बोतल चरदाम गर्दा अगाडि नराखीएको भए सुनमा सुगन्ध भरिन्थो होला हजुर। हामी तामाङ्ग जाती हरु बौध्द मार्गि भएको हुनाले हाम्रो समुदयमा जाॅड रक्सी दिने खाने प्रचलन कमगर्दै लैजानको लागि भोलीको दिन हरुमा भुमिका खेली दिन हुन अनुरोध गर्दछु धन्यवाद ।
हजुर, हामीलाई नेपाली भाषामा बुझाइदिनुहोस् भन्ने माग भएकोले नेपालीमा बोल्नु भएको हो । सबै तामाङलाई भाषा बोल्न आउदैन । मुख्य चारदाम बोल्दा तामाङ भाषामै बोल्नु भएको छ । ताम्बा भनेपछि भाषा नआउने कुरा हुँदैन । ल्हास्सो फ्याफुल्ला थुजुछे ।
कति राम्रो गरेर सबै बुझाऊॅंनु भएको। जसमा पनि मैले सानैमा मेरो गाऊॅंको बल बाजेले पनि यसरी नै चारदाम मारि दिनु भएको देखेको थिंए। चारदामको चरिकाहरू दुरूस्तै पाएं। साह्रै मज्जा लाग्यो। तर आजकल जताततै अर्थ बिनाको र तवर तरिका बिनाको गर्ने गरेको पाईन्छ। दुख्ख लाग्छ
ङा नुन चोरोङ लसिन गासा लादोला होई😊❤❤
ताम्बा घेदुङ प्रर्देश अध्यक्ष ज्यू लाई मुरी मुरी धन्यवाद तामाङ्ग को बिवाह मा चार दाम गर्दा निर्दोष पसु पंन्ची घिसार्ने चलन यस भिडियो मा देख्न परेन यो एउटा बिवाह संस्कार को सुन्दर पक्ष हो ज्यादै खुशी लाग्यो। ताम्बा ज्यु ले बेहुला लाई सुन्दर ढङ्गले सम्झाउने क्रममा भन्दैहुनुहुन्थो भोलि को दिन मा रक्सी खाएर हाम्रो छोरी लाई हेला गर्न पाउनुहुने छैन भनेर सहिकुरा तर यो मदिरा अथवा रम को बोतल चरदाम गर्दा अगाडि नराखीएको भए सुनमा सुगन्ध भरिन्थो होला हजुर। हामी तामाङ्ग जाती हरु बौध्द मार्गि भएको हुनाले हाम्रो समुदयमा जाॅड रक्सी दिने खाने प्रचलन कमगर्दै लैजानको लागि भोलीको दिन हरुमा भुमिका खेली दिन हुन अनुरोध गर्दछु धन्यवाद ।
हजुरलाई धेरै धेरै धन्यवाद । कमीकमजोरीहरु अवश्य हुन्छ सुधार गर्दै लानुपर्छ ।
Yakdam ramro lagyo. Dhanyabad
तामाङ ग्योइ से सुङ्साम ज्याबा तासेला 🙏
किताब चै पाईदैन ?
चारदामको किताब हुँदैन ताम्बाहरुबाट बुझ्न, ज्ञान वा तालिम लिन सकिन्छ है हजुर 🙏
@@lokmoktantamang3195tamang saskar ko book katai payenxa??
हल्ला धेरै भायो बहिराबाट
Teso vaya tamang bhasa khoi
हजुर, हामीलाई नेपाली भाषामा बुझाइदिनुहोस् भन्ने माग भएकोले नेपालीमा बोल्नु भएको हो । सबै तामाङलाई भाषा बोल्न आउदैन । मुख्य चारदाम बोल्दा तामाङ भाषामै बोल्नु भएको छ । ताम्बा भनेपछि भाषा नआउने कुरा हुँदैन । ल्हास्सो फ्याफुल्ला थुजुछे ।
Tamang git
😊😊
chardam vaneko chahi k ho khaas tamang vasa ho ki nepali vasa ho nabujeko
कति राम्रो गरेर सबै बुझाऊॅंनु भएको।
जसमा पनि मैले सानैमा मेरो गाऊॅंको बल बाजेले पनि यसरी नै चारदाम मारि दिनु भएको देखेको थिंए। चारदामको चरिकाहरू दुरूस्तै पाएं। साह्रै मज्जा लाग्यो।
तर आजकल जताततै अर्थ बिनाको र तवर तरिका बिनाको गर्ने गरेको पाईन्छ। दुख्ख लाग्छ
तामाङ सस्कारमा ब्याउलिले घुम्डो ओड्ने चलनछैना ब्याउलिले घुम्डो ओड्ने चलन हिन्दु सस्कारहो
Dhanyabad dherai dherai
Nic
Ati mahatho purna chardam ra bagdad ko kahani sunaunu vo yesko lagi thuchiche.
हजुरलाई धेरै धेरै धन्यवाद । ल्हास्सो फ्याफुल्ला थुजेछे 🙏
Chardam 2 choti garna milxa ki nai second marriage ma?
जुनसुकै कारणबाट पुनः दोस्रो बिबाह भएमा अनिवार्य चारदाम गर्नुपर्छ ।
Tamang ko bivahako chardam ko barema mota moti jankari vayo tyastai behuli gar vityrune belama garne bidiharu poni jankari gardinu vaye ajhai ramro hunthyo hola ki
❤
Lahnan lahnan Thujuchhe
समुन्द्रको माछा देखेन चरी नि देखेन
चाहिने हो तर उपलब्ध हुन सकेन ।
बाह्र तामाङ आठर जात्को कुरा गर्नु भो 12 रित बुझौनु भएन
बार्ह तामाङ अठार जातको कुरा उठ्छ तर अहिले रित लिनु हुँदैन ।
8p9