लामा म्हेम्हेको प्रबचन तामाङ्ग जातिको उत्पत्ति र ल्होक्षारको बारेमा @NIJGADH बनखु टोल

Поделиться
HTML-код
  • Опубликовано: 25 янв 2018
  • यो video मैले निजगढ मा हुदा मेरो मामाघरमा खिचेको हो l
    लामा म्हेम्हेको प्रबचन तामाङ्ग जातिको उत्पत्ति र ल्होक्षारको बारेमा @निजगढ बनखु टोल l
    40 minet को यो भिदियो हेर्नुहोस र हामी सम्पुर्न तामाङ जाती हरुले बुझ्नै पर्ने, हामी तामाङ जातीको कसरी र कहा बात उत्पत्ती भयो, हामी तामाङ जातीले सोनाम ल्होसार र ग्याल्पो ल्होसारको बारे मा बुझ्नै पर्ने कुराहरु गाउको आखेले राम्रो सङ्ग बुजाउनु भयको छ। कृपया समय दियर हेर्नु अनि बुझ्नु होला । थुजेछे ।।।

Комментарии • 43

  • @user-bj3dl3wp3n
    @user-bj3dl3wp3n 4 месяца назад

    लस्सो

  • @DKMedia-DT
    @DKMedia-DT 5 месяцев назад

    Nice

  • @mayatamang8674
    @mayatamang8674 Месяц назад

    Hajur meme

  • @ramgomja
    @ramgomja 7 месяцев назад

    Dhanyabad

  • @umnimakuma
    @umnimakuma 2 года назад

    पुर्खाहरुको कुरा सत्ये माअधारित छ है ठिटा हो

  • @user-ci2hs8pr1e
    @user-ci2hs8pr1e 7 месяцев назад

    Dherai dherai dhanyabad yo Kura sabai le chal paunu parxa❤❤❤❤❤❤❤❤❤❤

  • @tamsalingnetworknepal2705
    @tamsalingnetworknepal2705 Год назад +1

    तर येस्मा हामिले के बुज्नु पर्छ भने सङ्पो राजा र भृकुटी बारे सत्य हो तर तामाग सबै ती सेना पति का सन्तान हैनन । नत्र भए नेपा(त्यो बेला को काठमाउडाै ) का बासिन्दा भन्दा तामाङ को जनसंख्या धेरै हुदैन थियो । साएद तेमाल र काभ्रे वोर पर का हरु हुन सक्छ । जु त्रिसुलि को पस्छिम नुवाकोट धादिङ का तामाङ हरु पुर्ब मुस्ताङ हुँदै बिकाश भको जस्तो पनि देखिन्छ । मलाइ लाग्छ तामाङ मा धेरै मिसिएका छ्न मङोल हरु । धार्मिक अनुसार आफ्नो आद्नो अनुसर अलिकती आफ्नो अनुकुल प्रस्तुत गरिन्छ । तर वाहा लाई धेरै ग्यान रैछ जस्तो तिबेती लिपि भारत को ब्रह्मी लिपि बाट नै प्रेरित भेर मेमे ले भनेझै साङ्पो राजा ले बनाउन लगाका थिए। र अन्य पुस्तक हरु पनि बुद्ध ग्रन्थ हरु प्रकिती भासा र संस्कृत भासा बाट उक्था गरिएको हो ।

  • @nimdomatamang3131
    @nimdomatamang3131 7 месяцев назад

    Laso fyafulla lobenla thank you so much la 🙏🏼🙏🏼🙏🏼🙇‍♀️🙇‍♀️🙇‍♀️

  • @dawatamang6396
    @dawatamang6396 3 года назад

    मलाई धेरै राम्रो लाग्यो । सोनाममा पनि ल्हो फेर्ने, ग्यल्बोमा पनि फेर्ने, तोलामा पनि फेर्ने, त्यो पनि एउटै बुद्धिस्ट धर्म मान्ने भित्र यो भन्दा हाँसो र बिडमबन अरू धर्ममा छैन । मेम्हेको कुरा सहि ठाउँमा लाग्यो ।

  • @user-rd5hs2th3n
    @user-rd5hs2th3n 17 дней назад

    Lasso lasso aakhe

  • @lamadorje3068
    @lamadorje3068 4 года назад +1

    Dhanne bad mhemhelai

  • @VivoY-mb6fk
    @VivoY-mb6fk 3 года назад

    Laso meme hajur lai dherai dherai dhanebad aafuma vayo budhi gyn gun barnu vayeko ma

  • @Bananacat-yg2ly
    @Bananacat-yg2ly 5 месяцев назад

    लासोमोचेवान् कोलामामेमे टशीदेले ।

  • @birutamang6311
    @birutamang6311 11 месяцев назад +1

    From the beginning to end I have watched the video. Its very interesting video I have learnt so many things in from the video. The only thing I don't like the indicipline Burping by some people behind the video.

  • @sitharyolmo3306
    @sitharyolmo3306 Месяц назад

    Kehi thaha nabako manxele yesari etihas barema bolera ulto pulto nagare ramro

  • @ramblontamang7750
    @ramblontamang7750 6 месяцев назад

    लामा म्हेम्हे ल्हसो फ्याफुल्ल

  • @sumantamang9217
    @sumantamang9217 4 месяца назад

    Lama Guru Lai Vetna Man Lageo, Kasari Vetaw

  • @jayaramranjitkar8333
    @jayaramranjitkar8333 6 месяцев назад

    Gud

  • @rajibchitrakar2679
    @rajibchitrakar2679 7 месяцев назад

    Very very good

  • @JIREL1219-jirel-jhakri-DOLAKHA
    @JIREL1219-jirel-jhakri-DOLAKHA 4 года назад

    Good Sahi kura garnu vo

  • @singapore6529
    @singapore6529 3 года назад

    😇😇😇😇🤔🤔🤔🤔

  • @arunpakhrin864
    @arunpakhrin864 4 года назад

    लोसार को सही अर्थ सायद नयाँ साल। तामाङ जातिले मनाउने सोनाम लोसार तिब्बती ले मनाउने गयलबो लोसार संग मेल नखाए पनि बाँकी देश चाइना, भियतनाम, थाइवान अनि कति बौद्ध पंथी देशहरू सित मेल खाइको पाइन्छ। कारण यो दिन खगोल शास्त्रनुसार चन्द्र पात्रोको मुताबिक लेखा जोखा गरिएर निकालिएका दिन पनि हो। तथाकथित हुनसक्छ त्यस पूर्वकालमा हाम्रा पूर्वजहरूले पनि यसै पात्रोनुसार आफ्नो व्यवस्थापन मिलाइको थियो कि??? यसैगरी बैशाखी पूर्णीमा अनि शाखा धावाको को पुन विशलेषण गर्न पर्दा तामाङ जाती कुन विशेष दिनलाई अँगाल्नुपर्ने???

  • @dineshkumardong841
    @dineshkumardong841 3 года назад

    ल्हास्सो म्हेम्हे तेन,ज्यो ज्यो,आले,नाना,आङा तेन जाममान इस्टमित्रा त्🙏🙏🙏म्हेम्हे हरुको कुरा सुन्नु पर्छ मित्रहरू।ईतिहासको कुरा भोग्नु भको छ उहाँहरुलाई थाहा हुन्छ।ल्हास्सो फ्याफुल्ला।।

  • @TamangPariwar
    @TamangPariwar 4 года назад

    LA RMRO XA HAJUR

  • @user-vu2tw5ys2s
    @user-vu2tw5ys2s 4 года назад

    Hait bajeko kura sunera pani katti hasnu

  • @dorjaytamang4596
    @dorjaytamang4596 3 года назад

    लामा मेमे फयाफूलला कती राम्रो उपदेश दिनू भो

  • @daburpolska1777
    @daburpolska1777 4 года назад

    Sathi le yidam yidam bhannu bhayo Tara. Yidam ko meaning chahi thaha thiyena. Sung meaning pani utisaro thaha chhaina Raxa...

  • @santoshtamang8793
    @santoshtamang8793 4 года назад

    Lasso fyafulla tashi dhelek...
    Lhanan lhanan thujeche...

  • @user-vu2tw5ys2s
    @user-vu2tw5ys2s 4 года назад

    Hawa kura nafailanu plzzz

  • @manjeelmongol8874
    @manjeelmongol8874 24 дня назад

    अनि बाजे हावामा सिसाकाे महल बनाउन पाईदैन है हजुर,रे काे कुरा ताल न बितालकाे फेदन टुप्पाकाे छेउ न टुप्पकाे कुरा कस्ले सुन्छ,अहिलेकाे याे वैज्ञानिक युगमा तथ्य र प्रमाणले बिश्वास गर्छ तपाईकाे जस्ताे बकम्फुसे गफलाई सुन्ने मान्छेहरु नै बकम्फुसे हाे।लाटाकाे देशमा गाड तन्नेरी बनाईरहेकाे छ याे बाजेले सबैजना हाेसियार हुनुहाेला।नपत्याउनु भन्दिन बैज्ञानिक तथ्य ल्याउनुस हेर्नुस बुझ्नुस बल्ल हुनेछ।किनकि हाम्राे बुद्ध भनेकाे नै बैज्ञानिक तथ्यकाे अाधारबाट निखारिएकाे हाे त्यसै हिन्दुले नास्तिक भनेर।बिराेध गरेकाे हाेईननि किनकि बुद्ध बकम्फुसे थिएन, बुद्धले सबै कुरा बिज्ञान प्रमाण सँग सम्बन्धित रहन्छ।

  • @gyanbahadurtheeng6668
    @gyanbahadurtheeng6668 Год назад

    ने पा याेबुडालेलेखेकाे हाे त

  • @lalb.goletamang5666
    @lalb.goletamang5666 4 года назад +1

    रक्सी को कुरा हावा

  • @buddhaborninnepal2547
    @buddhaborninnepal2547 3 года назад +1

    यो अखे खेप्पा ले रक्सी को ताल मा हावा लाईदियो।

  • @bijaytamang234
    @bijaytamang234 2 года назад

    मेमे से अइराक् थुङ्पा की तील मङ्गाेयन भनेकाे त मन्छेकाे वर्ण हाे

  • @ngematamang5756
    @ngematamang5756 4 года назад

    Hawa kura

    • @mrcorbel
      @mrcorbel 3 года назад

      haina bro true ho

  • @user-vu2tw5ys2s
    @user-vu2tw5ys2s 4 года назад

    Tmg kataibata aako hoina mhemhe tmg nepalko mulbasi ho...bhumi putra ho nepalko tmg

  • @gyanbahadurtheeng6668
    @gyanbahadurtheeng6668 Год назад

    यो बुडालाई केहिकुरा थाहारैनछ यो बुडाराजाकाे छाेराहाेत नतर हामिलेत साेनाम्लाे पाे मानुपरनेहाे

  • @rajeshtamang4408
    @rajeshtamang4408 2 года назад

    Baje sang vetnu paryo ek patak. Contact number plz