DAZANG-96-चारदाम भनेको के हो ? तामाङ समाजमा चारवटा ठिम के के हुन ? ताम्बा बाबुराम बम्जन
HTML-код
- Опубликовано: 12 дек 2023
- #dazang #dharmatelevision #tamang #buddhistevent #dharmaidolcampaign #dharmatv #buddhism #shamanism #news
program : Dazang
Presenter : Janak thing tamang
Guest : BABURAM BOMJAN (TAMBA)
Unauthorized downloading and duplicating on RUclips channel and any other media platform is STRICTLY PROHIBITED and will lead to punitive measures.
© & ℗ DHARMA TELEVISION Pvt. Ltd.
2022 All Rights Reserved.
#dharmatelevision #news #dajang #dazang
डाजाङ कार्यक्रम धर्म टेलिभिजनबाट साप्ताहिक रुपमा प्रशारण हुने तामाङ भाषाको कार्यक्रम हो । यसको खस भाषामा शाब्दिक अर्थ मञ्च भन्ने हुन्छ । यस कार्यक्रममा हामी तामाङ राष्ट्रसंग सम्बन्धित राजनितिक,सामाजिक,सांस्कृतिक,धार्मिक एवं विविध विषयवस्तुहरुमा केन्द्रित रहेर तामाङ समुदायमा जागरण ल्याउने उद्धेश्यले विभिन्न व्यक्तित्वहरुसंग छलफल र बहस गर्ने गर्दछौं ।
प्रस्तोता ः जनक थिङ तामाङ
अतिथि : बाबुराम बम्जन (ताम्बा)
हामिलाई सम्पर्क गर्नुहोस्
youtube : link ruclips.net/channel/UCytu...
facebook : link
/ televisionsd. .
email : dharmatelevision@gmail.com
contact number : 984-0413934
Video editor: Rigzin Tender Tamang
Camera man:Rigzin chhyoidag Tamang, Suwas Sunuwar
धेरैजसो तामाङ गाउॅहरूमा बिबाहको सबैभन्दा ठूलो र अन्तिम ठिम नै चारदाम हो भन्ने देखिन्छ तर छोरीचेलीलाइ अन्तिम पार दिने ठिमलाई सिसागासा भनिन्छ, सिसागासा ठिम नगरेसम्म हाम्रो ठिमअनुसार बिबाह भएको मानिन्दैन। चारदाम त बिबाहसम्बन्धी राज्यको कानुन नभएको अवस्थाको हाम्रो जातीय कानुन हो। बिबाह भइसकेपछि केटाकेटीबिच केहि समस्या सिर्जियो भने के गर्ने भन्ने कानुन हो चारदाम। मुख्य बैबाहिक ठिमचाहिॅ सिसागासा हो।
अति राम्रो ।
एकदमै राम्रो कार्यक्रम छ एकदमै हेर्छु एकदमै राम्रो
थुजेसे तपाईंलाइ
ज्याबाताम ह्याङ्ला ठिम ज्याबा
मे मे से लानन् जयव काइरन कनजि मे मे ता थुजेसे🎉
यो उमेरमा पनि कत्ति कडा बोलेर आफुले जानेको कुराहरू बताउनुभएको मा हाजुर अखे लाई धेरै धन्यवाद ❤🙏
dherai ramro gyan dinu vayo yastai hamro hrimthim ko barema bujan ra bujau sabaile danyabad
लानान ज्याबा लेङ्मू कानहाङ स्युजी आखे दा तोङ्जा तोङ्जा 🙏🙏🙏🙏🙏🙏
🙏🙏🙏🙏
अाेहाे कति मिठाे कुरा
🙏
लानान ज्याबा ङाम्जी ङाला मे मे राङ्ला लेन्बो।।❤❤
Chheringai.
Meime laso🙏🥀💮💐🍄🌷🌹🌸
गजबको कुराकानी
हानि
Tamang rimthim tendola 🌹🙏🌹🙏🌹🙏🌹
❤
🎉🎉🎉
तामाङ्ला र्हिमठिम सोन लथन्बरी र्हाङ्से लह्सुबा गेतान ज्यब मुला
ल्हसो गेतङ् सेङ्खेन् ह्रङत ज्यब डन्बमुल होरोङ् कसिन् यङ्ल छैमले नागुम् नम्सल तम्ब म्हेम्हे त ल्हसो फ्याफुल्ल
Syangdan bonbo pani lyaunu pareu
good ngala menehe❤🎉
Lhaso ahke la serap sate henna
🙏🙏🙏🙏