Это видео недоступно.
Сожалеем об этом.
लाहुरे बनेर आएका रामजीले निर्जलालाई अन्त्यमा भगाइछाडे|Ramji khand Nirjala Gurung |Junkiri Dohori 127
HTML-код
- Опубликовано: 25 май 2023
- बहु चर्चित भर्षटायल गायक रामजी खांड र अहिलेकी लोकप्रिय गायिका निर्जला गुरुङ बिचको यो रमाइलो दोहोरी लिएर आएका छ ।कस्तो लाग्यो कृपया जस्ताको तस्तै प्रतिक्रिया दिनु हुन अनुरोध गर्दछौ ।
चर्चित गायक गायिकाहरुको साथमा लाईभ बाजामा रमाईला लोक तथा दोहोरी गितहरु सुन्न र हेर्नका लागि हाम्रो युटुब च्यानल JUNKIRI LIVE STUDIO लाई Subscribe गर्न नभुल्नुहोला । साथै यस च्यानलमा रहेका नयाँ पुराना सबै भिडियोहरुलाई लाईक कमेन्ट सेयर गर्न नभुल्नुहोला ।
Junkiri Live Studio
Please Subscribe Our Channel
www.youtube.co....
=======================================
=======================================
#ramji_khand #nirjalaa_gurung #Junkiri_Dohori_Ghar
=======================================
Dedicated to
- Pabitra Rasaili
- Late. Ram Lal Rasaili
Patron
- Shukuram Rasaili
Advisor
- Rajkumar Sunar, UK
- B.B. Anuragee
Grateful
-Narayan Rayamajhi
- Premraja Mahat, USA
- Lilu Gurung, USA
Thankful to
- Rajshanti Foundation, UK
- Sarangi Sansar Family
- Prism Digital Recording Studio Family
-Tesro Ankha Foundation Nepal
- Reema Digital Family
- Satyawati Kala Kendra Family
- Til Bdr Bishwakarma
- Surat Bishwakarma
- Suman Sharapti
- Udiram Khadka
- Bijaya Kumar Sunar, USA
- Swarupa Rasaili, USA
- Sadikshya Dulal
Jingle Voice
- Resham Nirdosh
- Pratima BIshwakarma
=======================================
🎼 Junkiri Dohori Ghar Part - 122
=======================================
Host as Junkiri
- Shikshya Rasaily
- Govind Anek
Jingle Music
BB Anuragee
Lead Singer:
🎤Ramji Khand
VS
🎤 Nirjala Gurung
Supporter Singers:
🎤 Bindu Bc
🎤 Roshani Rasaily
🎤 Rijan Sunar
🎤 Manoj Bishwakarma
🎤 Surya Gautam
🎤 Bindu Sunar
🎤 Sharmila Aryal
🎤 Sunita Lohani
Musician Team :
♬ Harmoniyam : Rakesh Soni
♬ Sarangi : Rajesh Gandharba
♬ Flute : Karan Pariyar
♬ Madal : Sunil Bardewa
♬ Madal : Kumar Lamichhane
♬ Guitar ; Kiran Bishowkarma
♬ Octopad ; Pritam thana
♬ Keyboard ; Gem Thapa
Technical Team :
🎥 Cinematography
🎥 Tarakanta Bishwakarma
🎥 DB Lohani
🎥 Laxman Lwagun
🎥 Video Editor :
🎥 Arjun Lohar
♬ Audio Recordist
🎥 Padam Lwagun
♬ Audio Mixing
🎥 Kamal Thapa
♬ Management
🎥 Sunita Rasaili
All rights of this video are with JUNKIRI LIVE STUDIO & JUNKIRI DOHORI GHAR. यस च्यानलमा रहेका गीत, संगीत तथा Video हरु कपी, Download गरी अन्य Channel वा Social Media मा upload गरेको पाईएमा प्रचलित कानुन बमोजिम कारबाही गरिनेछ ।
© JUNKIRI LIVE STUDIO, 2020
JUNKIRI LIVE STUDIO
Contact : 01 4268614
अहा क्या मझा आयो हो यो गीत सुनेरा कति रमाइलो हो के रम्जी सर त दोहोरी को हस्ती भयो नै सथै निर्जला बहिनी को उत्तर उत्तर प्रगती कामना गर्दा छु 🙏🙏🙏🙏
हार्दिक आभार हजुर प्रति
@@junkirilivestudio iuiiiiiiiuuujioj@*,
Nirjala gurung badhai chha tapaiko lokdohori ma safal hunu bhaxa feri pani shubhakamana pani,
रामजी खाँड लाई भगवान ले गित गाउनै जन्मेको होस् जा भनेर पठाएको हो कि जस्तो लाग्छ लोक दोहोरी गीत को त राजा नै हौ!👌👌👌👍👍
हार्दिक आभार हजुर प्रति
निर्जला बहिनिको कति राम्रो हाउ भाउ अनि स्वर
राम्जी सर लाई नि बधाई छ कति राम्रो सँग लाहुरे को भुमिका निभाउनु भयो। निर्जला बहिनी हजुर को भबिस्य उज्ज्वल रहोस।
Aaha sarai ramailo Dohori majja aayo ramaji dai and nirjala sis hahahahaaha hahahahhaha👌👌🙏🙏♥️♥️♥️♥️🇳🇵
हार्दिक आभार हजुर प्रति
स्यांज्यालि हिरो रामजी र निर्जाला को दोहोरीले सारै आन्नदा आयो।
हार्दिक आभार हजुर प्रति
क्या घम्स घम्सी ! कति रमाईलो कार्यक्रम ! निर्जला रानी मा रहेछ दोहोरी टुक्का को अथाह महासागर ।मज्जा लाग्यो जुनकिरी दोहोरी साँझ।🙏🌹
hī
वाहा कस्तो राम्रो धेरै रमाइलो रहेछ । जुनकीरी लाइभ स्टुडियो कि सन्चालिका जुनकीरी नानीलाई ,गायक,गाइका बाध्यबाधक लगायत सम्पूर्ण टिम लाई नमस्कार । ❤❤❤
हार्दिक आभार हजुर प्रति
हार्दिक आभार हजुर प्रति
पछिल्लो समयमा अत्यधिक लोकप्रिय असल सुन्दरी गायिका निर्जला बहिनिको गित हेर्ने आदुरमा छौ, ,
आहा रामजि सरको स्वर !अलग्गै खालको !कसैसँग नमिल्ने सुनिरहु जस्तो!!
हार्दिक आभार हजुर प्रति
नमस्कार 🙏🙏🙏🙏🙏❤️❤️❤️❤️❤️💐💐💐💐हजुरहरु सबजना उपस्थित महानुभावहरु लाई वा वा कति रमाइलो भयो आज को दोहोरी ❤❤❤❤❤जुनकिरी नानी लाई सममान ,नमस्कार 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏❤️❤️❤️❤️❤️❤️शुभकामना जुनकिरी नानी लाई ❤❤❤❤❤❤
हार्दिक आभार हजुर प्रति
Wow यो जोडी को दोहोरी पर्खाईमा बसेको थियो खुशी लागियो।तेहि पहिला को तुक्का भकामा फेरि दोहोरी चाहियो क्या भाग2
हार्दिक आभार हजुर प्रति
सारै उत्कृष्ट पर्स्तुती निरजला बहिनी अनि रामजी दाइ यस्तै छिटोभन्दा छिटो अर्को भाग हेर्न पाउ
हार्दिक आभार हजुर प्रति
जुनकिरी नन्निको प्रस्तुति पनि बेजोड छ रामजी र निर्जलाको भिडन्त फेरी फेरी सुनौं झैँ लाग्ने छ है !
हार्दिक आभार हजुर प्रति
अहा कति रमाइलो दोहोरी ❤❤❤❤
हार्दिक आभार हजुर प्रति
अर्गानिक गायिका #निर्जला गुरुङ् ङोल्स्यो लोक दोहोरी गीत संगीतमा अथाह ! प्रतिभावान क्षमताको भण्डार छ तिमीलाई यसरी नै निरन्तर अगाडि बढ्दै जानू तिम्रो यही गीत, संगीत क्षेत्रमै सुनौलो भविष्य छ ।
शुभकामना छ । बहुचर्चित गायक #रामजी खाँण जस्तो स्थापित कलाकारलाई ठाउँको ठाउँ प्रतिक्रिया दिई आफ्नो कब्जामा नियन्त्रण गर्न सक्ने तिम्रो शाहस दृढता चानचुने पक्कै होइनौं ।
Ajako dohori pani ati ramailo lagyo ahileko charchit dohori gayeka nirjala bahini sanga ramji g ko feri pani sunna paiyos safaltako suvakamana xa dherai dherai
निर्जला नानू त जति मान्छे सुन्दर छ, तेत्तिकै दोहोरी मा माहिर ! साच्चिकै बुहारी बनाउने लाइक कि अनि युके को दोहोरी साझ मा जस्सरी नि लिनु पर्छ यार ! हे हे हे ! जेहोस, लाउरे भेष को राम्जी भाइ र निर्जला नानू लाई धेरै२ शुभकामना छ अनि एक दिन अवस्यै यो दोहोरी साझ जुन्किरि मा आउनै पर्ने भयो बाबै !
नानी निर्जला गुरुङ्को क्यामिठो आवाज पर्गतिको कामना राम्जी सरको त झनै सुनिरहु लाग्नी voice हजुरहरुलाइ सफल्ताको कामना ।
❤❤❤
😊😊😊
@@tiwaridrijan9717,,,, zc cb radio to ❤a❤ NJ😅 ft ft ftb ❤🎉😂😢😢😮❤❤❤❤❤
😊
😢
निरजला नानी को सङ्गत यात्रा को सुभकामना दामी छ भाका
नमस्कार म बालकलाकार एक्टिमा परियार आज जुनकीरी तिर धेरै रमाइलो छ आउनु है सबै जना मनोरञ्जन लिनु पर्छ
हार्दिक आभार हजुर प्रति
Nirjala Bahini ra Ramji
Sir ko dohori kati ramro
Hamita sunera makhhai priyo Shubha
kamana Go head.
Tek Grg uk.
आहा लोकदोहोरीको राजा अनि नवकलाकार निर्जला नानीको दमदार लाईभ दोहोरी 🙏🙏👌👌💐💐♥️♥️
हार्दिक आभार हजुर प्रति
हार्दिक आभार हजुर प्रति
0
@@junkirilivestudio ❤
Live dohori battle new queen निरजला रानी ले लोक दोहोरी को खाटी , राम जी खाँड लाई पछारे रै छाडे।🙏
Madhuri sworka Dhani nirjala baini Ani ramji Khand salute x
आहा कति रमाइलो नियमित रूपमा हेर्छु कतारबाट कार्यक्रमको ऊतरोलर प्रगतिको कामना गर्दछु साथै कलाकारहरुलाई सम्मान छ ❤❤❤
कलाकार हरु लाई राम्रो गीत गाएको मा धन्यबाद । जसे र जमुना सारै राम्रो थियो अरु भाग पनि सुन्न र हेर्न पाए सारै राम्रो हुन्थियो।
क्या नाम हामी लाहुरेको वास्तविक कै सन्दर्भमा कस्तो टुक्काहरु समावेश गर्नु भयो रामजी खाँड सरले वास्तव वहाँ लाहुरे हुनू पर्ने जस्तो लाग्छ मलाई कहि नहीं अनि हाम्रो गोर्खाली बहिनी निर्जलाले धेरै मिठो प्रस्तुति दिनु भयो धन्यवाद छ दुवै कलाकारलाई सम्मान छ ओर क्या नाम सफलताको शुभकामना व्यक्त गर्न चाहन्छु धन्यवाद
हार्दिक आभार हजुर प्रति
Boxer Captain ko xoro ho ni ta
अति सुन्दर दाेहाेरि लाहुरे र साेल्टिनिकाे गहिराे माया बसेछ ❤
आहा सारै मिठो दोहोरी सम्पुर्णलाई सफलताको सुभकामना
oroginal song yahi ho rw kati ramailo wow
Ram ji Khand super king Sita Nirjala Gurung la gain yo. Lau ra bhas ma namro laga yo Junkiri Studio lai Namaskar. 😊😊😊😊❤
धन्यवाद, यो दोहोरि निक्कै रमाइलो भयो, अर्को भाग पनि छिट्टै निकाल्नु होला।😊
आहा निकै रमाइलो ❤❤
wahh kya ananda aayo❤❤❤ fery arko bhaag lyaunu hola.
स्वर र शब्दका हस्तिहरु su...pup फेरि फेरि सुन्न र हेर्न पाइयोस् शुभकामना छ
Nirjala sis दोस्रो बिस्नु माझी हो स्वर यति मिठो छ कि I'm big fan sis dherai maya ani ajhai dherai pargati gardai janu suvakaman ❤❤❤❤🎉🎉🎉
मलाई रामजी खाण दाइ र निर्जला दिदी अत्ति राम्रो लाग्छ❤️
अाहा धेरै रमाइलो मिठो स्वर र शब्द सबै जनालाई सफलताको सुभकामना छ।
ATI ramro song Ramji khand ❤️
गायिका निर्जला गुरुङ नानीलाई सांगीतिक जीवन सफलता को शुभकामना
राम्जि खाण सर श्रष्ठा शर्जक हुनुहुन्छ सम्मान निर्जला नानू लाई उज्जल भबिष्यकाे कामना जुनकिरि राेदिकाे फ्यान हाे एस्तै एस्तै मिठा मिठा प्रस्तुति पस्किन सदइब उर्जा मिलाेश अत्याधिक सफल हाेश❤❤❤
मिठो अनि रमाइलो ❤बधाई छ याे टिमलाई भाग २पनि चाहियो
❤अति नै राम्रो रामजी दाइ र निर्जला बहिनी लाई
अति रमाइलो दोहोरी गीत, बधाई छ कलाकार मित्रहरुलाई।👌💯🙏
हार्दिक आभार हजुर प्रति
हार्दिक आभार हजुर प्रति
कति रमाइलो दोहोरी गीत बधाई छ अल टिमलाई❤❤❤❤❤
⁸
⁸
सारै रमाइलो हजुर मनैको कुरा पोखियो🎉
हार्दिक आभार हजुर प्रति
सबै कलाकार हरुलाई उच्च सम्मान् छ।🙏🙏
हार्दिक आभार हजुर प्रति
हार्दिक आभार हजुर प्रति
रामजी खाणको दोहोरी मन पर्ने जति यता हाजिर हौ है त
कला संस्कृति बिनाको मानव सभ्यता सजावट बिनाको जिबन जस्तो हुन्छ।
लोक दोहोरी हिरो हिरोइन लाई सफल शुभकामना छ
Supper dohori. Ramji sir le tipical lahure kai bhasa gorment , marad, kya nam jasta sabda prayog garera gaunu bho, agraj bhaneko agraj nai ho . Nirjala le pani ramrai gaunu bho. Suvakamana whole team lai.
आहा कती रमाइलो दोहरी सबैलाई सम्मान छ।
अति नै राम्रो, दुबै लाई नै धेरै शुभ कामना 👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍
अाहा!कति मिठाे दाेहाेरि,सलाम छ, दुबै लाई। ♥️♥️🙏
हार्दिक आभार हजुर प्रति
कति राम्रो शब्द भाका र मिठो स्वरका धनी गायक दुवै जनालाई बधाई छ।
Well done Nirjala, you are great, geet ko judge lai pani ryakh rayakh pareu,,,,,bless you,,,,,.
हार्दिक आभार हजुर प्रति
म जज् भए त १००१% नम्मर दिने !
१२ घन्टा सुन्ने जस्ताे ! बधाई छ !
Ati mitho kala gala badae x kalakar mitra haru lae fri pane arko vagma suna pam hai ati ramai lo lagyo ❤❤❤
👏Sarai mitho geet jati suniyo teti sunn man lageyo ❤❤❤
धेरै धेरै धन्यवाद जुनकिरी रोधिघर लाई रमाइलो दोहोरी पेश गरेकोमा
सारै मिठाे दाेहाेरि सबै कलाकारलाई सममान छ विशेष जुनकिरि दाेहनेरि घरलाई ।
लोक सङ्गित को सङक्षण र सम्बर्धन गरौ लाकार प्रति सम्मान गरौ
❤❤❤सानू सानु जुनगिरि नानि हेर्दाहेर्दै ठुलि हुनुभयो / जुनगिरि नानिको दोहोरि गित हेर्नुपर्नेछ सुमन परियार सँग गाएको /
फेरी पनि जुनकिरीको आँगनमा रोधी वसियो!
लाहुरे र सोल्टिनी को दोहोरी कस्तो लाग्छ सल्लाह सुझाव सहित लाईक कमेन्ट सेयर गर्न नभुल्नु होला 🙏!!
❤❤❤❤❤❤
हार्दिक आभार हजुर प्रति
Ati ramailo raja ani nirjala nolsyo ko ni ati mitho ❤❤❤
😅😅😅 botal hoina khaidinxu jarkina
Aaha dai❤
Dami dami junkiri Dhohori ghar lai
Nirjala Gurung lai buha garnu parcha hola .. aba❤❤
दुबैलाइ शुभकामना छ धेरै नै राम्राे छ गित
दुबैको आवज एउटइ मिठो गित जोडी हाइट पनि उस्तै रेअल जोडी न्भएनी रिल्को जोडी बनेर अगाडि बढनु भबिस्य राम्रो छ
पहिलो चोटी हेरेको यो चैनलमा लोक गित सारै मन पर्यो सम्पूर्ण टीमलाई धेरै धेरै शुभकामना 🥰🥰❤️❤️
सब्य शब्दमा गाउनु भयकोमा धेरै धेरै शुभकामना
Supper song ramji sir&nirajal baini
आहा अति मिठो रमाइलो गाउनु भयो अब भाग तीन पनि छिटो आउनु पर्यो यहाँ हरु लाई सम्मान छ🙏❤️
Wow another, Mr khad and beautiful young lady निर्जला, दोहोरी त रमाईलो लगियो । Thanks for this wonderful dohori, I loved it, take care and love you guys,
❤️❤️आहा जुनकीरी बैनी को कार्यक्रम प्रस्तुत गर्ने कला लाई सम्मान छ। सम्पुर्ण कलाकार मन मुटुहरुमा मीठो सम्झना साथै शुभकामना ❤️
Best live dohori I keep watching this video every day
Feri aayo kada dohori ❤❤❤❤❤❤❤❤❤❤
Nirjala nolsyo good luck ati mitho ❤❤❤
अति राम्रो प्रसुति बबाल
हार्दिक आभार हजुर प्रति
अर्को episod मा चिज र रेनुका नानि को ल्याउनु होला तपाई हरु को sound system programme चलाउने एकदम मलाई मन पर्छ यहा को सबै कलकार परिवार मा UK बाट शुभकामना छ ।
हार्दिक आभार हजुर प्रति
नेपालको लोक कला सस्कृतीको जगेर्ना गरौ ! कलाकार लाई सम्मान गरौ 🙏
हार्दिक आभार हजुर प्रति
दामि छ लाेकदाेहाेरी।
@@junkirilivestudio Wua😊pp ft
@@khadgakumarbasnet529 qq
Khushi lagyo rbi sir
सबाई कलाकार हरुलाई एकमुष्ट नमस्कार❤❤ धेरै रमै लो छ
निर्जला रानी❤❤
Ramji sir ra nirjala ko Jodi supurb mileko xa yar sadhai yasari nai dekhna pau
हार्दिक आभार हजुर प्रति
हार्दिक आभार हजुर प्रति
आहा अति रमाइलो दोहोरी कलाकार हरु लाई उच्च सम्मान छ् सफलताको सुभकामना❤️🙏
रमाइलो ❤❤❤
हार्दिक आभार हजुर प्रति
हार्दिक आभार हजुर प्रति
अत्यन्त उत्कृष्ट लोक दोहोरी, Nirjala is the raising star, keep it up
सबैभन्दा अाजकाे परस्तुति बेस्ट लागाे नमस्कार म बिराहादुर बिस्वाकर्मा हाल साउदि अरब सारँङगि सन्सार लाई र विशेष कमल जि लाई धन्यबाद ❤❤🙏🙏
जुनकीरी दोहोरी घर हो है सोल्टी 😂सारङी सनसार मा आर्को भाका छ
yyy
उत्कृष्ट लोक दोहोरी❤
हार्दिक आभार हजुर प्रति
Duitaiko very nice performance 👏 ❤🎉
हार्दिक आभार हजुर प्रति
Aaha manparne jodi Keep it up
U r my best singer ramji khad sir
आहा ! कति रमाइलो अझै प्रगतिको कामना!🙏❤️🇳🇵🌷💐
Ramji khand dai Aaya paxi sarangi junkiri herni Bani Vaya ko xa pair ramro xa nirjala bunu pani 👌
Wow excellent dohori Ramji sir and Nirjala baini dherai dherai suvakaman all the best god bless you both from uk 🇬🇧
nice song with handsome ramji and beautyful nirjala
Are waah my favourite singer ramji khand best of luck both of u💜♥️🥰🙏
sweet ❤❤❤❤❤
वा वा निर्जला चेलि दामि वड र
शब्द हरु !!
हार्दिक आभार हजुर प्रति
मीठो गित राम्रो दुबै जना लाई बधाई छ❤❤
हार्दिक आभार हजुर प्रति
राम्जी को त के बयान गर्नु पर्यो र अनि निर्जला को भबिस्य राम्रो देख्या छु मैले आवाज र टुक्का फर्काउन माहिर कता कता अन्जु पन्त टोन आउँछ साह्रै मन पर्छ सफल्ताको सुभ कामना🙏🙏🙏
❤❤❤❤❤
एकदम दामी र मार्मिक गित
हार्दिक आभार हजुर प्रति
Wow so sweet song ❤😍🥰🙏🏻👍🏻
Ramji khand ❤