Это видео недоступно.
Сожалеем об этом.

पुजालाई देखेर किन चकित परे त रामजी खांड | Chhutne Kura | Junkiri Live Dohori | Ep 133

Поделиться
HTML-код
  • Опубликовано: 14 авг 2024

Комментарии • 1,1 тыс.

  • @pokhara9824
    @pokhara9824 Год назад +50

    बालगायिका पुजा भनेको कोहिली हो भन्ने जति हाजिर हुम है

    • @junkirilivestudio
      @junkirilivestudio  3 месяца назад +5

      हार्दिक आभार हजुर प्रति

    • @user-jp1lt4pp1s
      @user-jp1lt4pp1s 2 месяца назад

      K😊i😊
      Pp
      M
      Lppplllllplp
      P​@@junkirilivestudio

    • @surmadevimanger2697
      @surmadevimanger2697 22 дня назад

      ​@@junkirilivestudio11qq111111qwqwqwq2222

  • @kirtinarendrasinghkunwar9432
    @kirtinarendrasinghkunwar9432 Год назад +63

    आहा पूजा नानी का शब्द हरेक शब्द ले मुटु छुन्छ एउटा राष्ट्र को तारा संग टक्कर लिनु अह सम्भव सजिलो हुँदैन...सलाम छ नानी तिम्रो सधैं प्रगति अनि सफल जीवन को कामना गर्द छु.❤❤❤and always rock ramji khand dai evergreen folk singer ❤❤love you so much dajai

    • @junkirilivestudio
      @junkirilivestudio  3 месяца назад

      हार्दिक आभार हजुर प्रति

  • @yagyarajgiri691
    @yagyarajgiri691 Год назад +133

    Puja nani ko fan yata.❤❤सबैमा उत्तरोत्तर शुभकामना,❤

  • @rajgiri9488
    @rajgiri9488 Год назад +109

    यउटा स्थापित कलाकार सङ्ग यति मीठो तरिकाले दोहरी बाटै प्रश्न उतर दिन सक्ने कलिलो उमेरमा वा...बधाई छ पुजा बैनिलाई♥️♥️♥️

    • @junkirilivestudio
      @junkirilivestudio  3 месяца назад +3

      हार्दिक आभार हजुर प्रति

  • @user-eq1ts7zz4f
    @user-eq1ts7zz4f Год назад +7

    बाल कलाकार मा सबै भन्दा उत्कृष्ट स्वर पुजा बोइनी को लाग्यो मलाइ ❤❤❤

  • @deepakbanjade4394
    @deepakbanjade4394 Год назад +128

    यस्तो राम्रो दोहोरी पो दोहोरी❤❤
    उत्ताउला दोहोरीले समाज गतल मोड तिर लएको देख्दा ताजुब लाग्छ।
    नेपाली कला गलाको सम्मान गरौं 🙏🙏

    • @bishalkc6904
      @bishalkc6904 Год назад +3

      Aaha dohori

    • @handsuppppppp
      @handsuppppppp Год назад

      ​कति मिठाेे दाेहाेरि यसताेपाे त दाेहाेरि बाबू र पुजा नानिलइ बधाइ छ❤❤❤

    • @user-kl8vr3tf6m
      @user-kl8vr3tf6m Год назад

      ❤❤❤

    • @junkirilivestudio
      @junkirilivestudio  3 месяца назад

      हार्दिक आभार हजुर प्रति

  • @prakashkhatri8675
    @prakashkhatri8675 Год назад +7

    राम जि खाँड लाइ सम्मान सहित मिठो सब्द मा गाएको देख्दा पुजा बहिनि लाइ हिर्दय देखि माया सम्मान

  • @krishnashrestha8380
    @krishnashrestha8380 Год назад +35

    ओहो पुजा नानीको क्षमतालाई मान्नु पर्छ ! शब्द चयन गला अब्बल छ ! यति सिनियर कलाकार संग पनि संकोच निधक्क प्रस्तुती अती सराहनिय छ ! सफलताको शिखर चुम्नु ! शुभकामना !

    • @abidhital7696
      @abidhital7696 7 месяцев назад

      I love u from Bhutan

    • @junkirilivestudio
      @junkirilivestudio  3 месяца назад

      हार्दिक आभार हजुर प्रति

  • @kamalathapakunwar4169
    @kamalathapakunwar4169 Год назад +29

    पुजा नानी को गित जति सुनेपनी सुनुसुनु लाइरहन्छ ❤❤❤

    • @junkirilivestudio
      @junkirilivestudio  3 месяца назад

      हार्दिक आभार हजुर प्रति

  • @rituadhikari4612
    @rituadhikari4612 Год назад +18

    भाग २ नि ल्याउनु पर्याे भन्ने जति यता हाजिर हुम ल❤❤

  • @shantigole2000
    @shantigole2000 Год назад +36

    मन्त्रमुग्ध भएँ प्रत्येक शब्दमा हराएँ आहा😍❤ रामजी खाड दाजु अनि पुजा देवकोटा नानीको आवाज सुन्न पाउँदा यो मन नै फुरुङ्ग भएको छ ! ❤❤

    • @chandragurung7441
      @chandragurung7441 Год назад

      म त कता हराइ राखेको र छु

    • @chandragurung7441
      @chandragurung7441 Год назад

      के गर्नु पैला यो धोरि जस्ताईं भएको थिए र बिहे गरे आइले त एकलो भई को छू म त आईले त सिरानि समाई आर सुथ्नु परेको चा

    • @rameshneupane3532
      @rameshneupane3532 Год назад

      ​@@chandragurung7441ù

  • @suryakumarshrestha3944
    @suryakumarshrestha3944 Год назад +104

    पुजा नानीको स्वर अनि शब्दको लागि धेरै धेरै शुभकामना । ज्यादै राम्रो । आफू भन्दा धेरै सिनियर पुस्ता सङ्गको यो दोहोरी सुन्न लायक छ । रामजी भाइ लाई धेरै धेरै धन्यबाद नया पुस्तालाई सिकाउदै अगाडि बढाउदै गर्दाको क्षणलाई लिएर ।

    • @keshavadhikari9357
      @keshavadhikari9357 Год назад

    • @AnuLama-sk1
      @AnuLama-sk1 Год назад

      ​@@keshavadhikari9357u

    • @meramera9162
      @meramera9162 11 месяцев назад

      ❤❤❤❤❤Wow 👌👌👌👌👌👌👌👌👌👌👌👌👌🙏🙏🙏🙏

  • @yogentilija9315
    @yogentilija9315 Год назад +86

    कति मिठो स्वरका धनि राम जी खांड जी र पुजा बुनुको दोहोरी वाऊ वाऊ 😮😮 जति सुने पनि सुनु सुनु लाग्ने ❤

    • @gitamata3413
      @gitamata3413 10 месяцев назад

      Yggvv😢😢gyg😢vy

  • @bharatxettri403
    @bharatxettri403 Год назад +28

    अहिले सम्मकै उत्कृष्ट गायन छ प्यारि बैनि पुजाको एक्दम राम्रो लाग्यो फेरि पनि नया अपेक्षा राखेको छु best of luck all entire team❤️🙏🙏

  • @subhadradulal4828
    @subhadradulal4828 Год назад +33

    मन मा अल्झने मिठो गित जुनकीरी टिम लाई नमस्कार गायक गाइका धन्यवाद सफलता को कामना 🎉🎉🎉

  • @subashbhattarai4773
    @subashbhattarai4773 Год назад +7

    यस्तो पो होत लोक दोहोरि आहा कति रमाइलो कस्ता राम्रा शब्द लय भाब काहीँ कतै पनि छैन यो यस्तो भयो नराम्रो भन्ने अरु कलाकार ले पनि सिक्न जरुरि छ यो सलिन लोक दोहोरि भाका बधाइ छ बैनि पुजा र भाइ राम्जि लाई शुभकामना ❤❤❤❤❤❤❤❤❤❤❤❤❤ 🎉🎉

    • @junkirilivestudio
      @junkirilivestudio  3 месяца назад

      हार्दिक आभार हजुर प्रति

  • @AaleShova
    @AaleShova Год назад +40

    पुजा बैनिको शब्द र आवाज सुनेर आजको बिहान जाने भयो । कति मिठो हो । अनि राम्जि दाई सङको दोहोरी ओहो! त्यही माथी मन पर्ने भाका ♥️♥️♥️😊

    • @junkirilivestudio
      @junkirilivestudio  3 месяца назад

      हार्दिक आभार हजुर प्रति

  • @krishnadattjoshi7619
    @krishnadattjoshi7619 Год назад +6

    एउटा सिनियर अनि परिपक्व कलाकार सँगको दोहोरीमा पुजा नानिको उत्कृष्ट शब्द चयनप्रती उच्च सम्मान साथै आगामी दिनहरुमा समेत सफलताको शुभकामना !

  • @nandagurung7908
    @nandagurung7908 Год назад +7

    रामजी खॅाड त मेरो Favourite singer हो नै तर पुजा नानीको गायन कला र स्वर अति राम्रो लाग्यो👌👌👍

    • @junkirilivestudio
      @junkirilivestudio  3 месяца назад

      हार्दिक आभार हजुर प्रति

  • @tarjanrana6147
    @tarjanrana6147 Год назад +7

    रामजि सरको के कुरा गरौं
    पुजा बुनु सानी छिन तर कला भने अबिस्वास्निय ❤ सधै भरि नेपालीहरु मन र मुटुमा बस्न सफल होस् !
    तिमि पछिको पुस्ताका लागि एउटा उदाहरण बन्नु! धेरै धेरै शुभकामना पुजा बुनु❤

  • @sandipk.c1625
    @sandipk.c1625 Год назад +8

    पुजा को स्वर र मिठास मा खोट लाउने ठाउँ नै छैन । शब्द सिकाउने छेउ को कलाकार लाई पनि धन्यवाद

  • @dbgurung9475
    @dbgurung9475 Год назад +29

    सबैकाे मन मुटुमा बस्न सफल हुनुभएकाे राम्जी खाण जि र पुजा देवकाेटा नानुकाे स्वार र शब्दमा बयान गरेर कहिलै सकिदैन हजुरहरु याे हाम्रो नेपाली तिन कराेड काे मन बस्न सफल भएकोमा हजुर प्रति अज धेरै धेरै सफल्ताकाे शुभकामना छ राम्जी जि र पुजा नानुलाई👌👌👌👌👌💕💕💕💕💕👏👏👏👏👏🙏🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @chudadhakal
    @chudadhakal Год назад +6

    भव्य एवं सभ्य कलाकार पुजा देवकोटा को यति सानो उमेरमै त्यसविधि गहनता र गाम्भिर्य साँच्चै जन्मजात गुण हुन पर्छ भन्ने लाग्छ । नत्र असम्भव प्राय लाग्ने काम हो यो । ह्यट्स अफ पृय नानी पूजा देवकोटा। आफुलाइ यसरी नै सम्हाल्दै अगाडि बढ्दै जानु, लाखौँ लाख शुभकामना । साथसाथ गज्जप कलाकार रामजी खाँड लगायत सम्पूर्ण टीमलाई हार्दिक बधाई यो सुन्दर श्रृजनाको लागि ।।

  • @prabinthapa5785
    @prabinthapa5785 Год назад +9

    शब्द चयन एकदमै राम्रो लाग्यो बैनि पुजा को उज्वल भवष्यको कामना गर्दछु । आगामी दिन हरू मा नि यस्तै धरै प्रस्तुति हरु देख्न पाउँ धरै माया बैनि पूजा। रामजी सर को के शब्द ले बयान गरौ र शब्द नी छैन म सँग तपाइँ सिङ्गो लाेक क्षेत्र को दरीलो खम्बा हो धरै धन्यवाद सर यति साना भाई बैनी हरु लाई साथ सहयोग गरिदिनु भयको मा।

  • @dasuthapa2503
    @dasuthapa2503 Год назад +25

    बहिनी ले कति न्याय दिएर गित लाई अझै शिखर मा पुर्याएको पाइयो ।अग्रिम सुभ कामना

  • @mayathapa9091
    @mayathapa9091 Год назад +24

    पुजा नानीलाई त सरसतीले बास गरेको रहेछ कति मीठो स्वर सफलता को शुभकामना

  • @keshabghimire2029
    @keshabghimire2029 Год назад +24

    पूजा नानी को स्वर राम्रो छ, शुभकामना।

  • @samirsunarsunar359
    @samirsunarsunar359 Год назад +7

    पुजा देबकाेटा बहिनीको लाेक दाेहाेरीमा आगमी दिनमा भबिष्य देखेको छु मैले 🙏🙏🙏🙏❤️

  • @baltamang9038
    @baltamang9038 Год назад +15

    रामजी खाँन र पूजा बहिनीको शब्द सङ्गै सुमधुर स्वरलाई & सुमन भाई र मञ्जु सानु लाई सम्मान साथै बधाई सङ्गै शुभकामाना।। विशेष धन्यबाद जूनकीरी नानीलाई सम्पूर्णलाई प्यारो सम्झना ।।

  • @ajaypariyar1602
    @ajaypariyar1602 Год назад +38

    राजु परियार पछी लाेक दाेहाेरि काे किंग भनेकाे रामजी daa नै हुनुहुन्छ my favourite singar Ramji khand ❤❤

  • @harinathmahanta852
    @harinathmahanta852 Год назад +8

    धेरै पछि एउटा पारिवारिक सरल गीत हजुरको च्यानेल बाट सुन्न पाएकोमा धन्यवाद स्पेसली पुजा देबकोटा बैनिलाइ धेरै धेरै बधाई छ बैनिको भबिश्य एक्दम राम्रो छ

    • @junkirilivestudio
      @junkirilivestudio  3 месяца назад

      हार्दिक आभार हजुर प्रति

  • @dharmarajtimalsena4169
    @dharmarajtimalsena4169 Год назад +428

    एउटा परिपक्व कलाकार सँग प्राय कठिन झैं लयमा मिठा शब्द चयन र मिठाे स्वरले पुजाकाे कलाकारितालाई मान्नै पर्छ धन्यवाद सबैजनालाई

    • @bharatrajneupane8103
      @bharatrajneupane8103 Год назад +16

      Swor ta nothing x puja ko tara sabda chai sikayako ho

    • @pawanlamsal3568
      @pawanlamsal3568 Год назад +3

      एकदम सहमत

    • @gyangurung4722
      @gyangurung4722 Год назад +1

      😊

    • @manjurana9588
      @manjurana9588 Год назад +4

      ​@@bharatrajneupane8103sikaune manxe Lai ni mannu parxa sabda Kati milaxa❤

    • @govindanepali6362
      @govindanepali6362 Год назад +2

      vutro sabai manju bk le sikako xa dekhdainas but voice chai babal xa puja ko

  • @sanchitabaniya3373
    @sanchitabaniya3373 Год назад +9

    कति राम्रो शब्द ,संगित, लय, स्वर, वणन गर्नै नसकिने ,आहा मनै चङ्गा भयाे😍🙏

  • @nawadattadhungana3172
    @nawadattadhungana3172 Год назад +3

    म स्याङजामा जन्मेको व्यक्ति ऐले 91 वर्षमा हिडदै छु र भरखर मादल बजाउन सिक्दैछु। मलाइ सानै देखि लोक गित त्यस्मा पनि प्रत्पक्ष दोहोरी सारै मनपर्छ। दोहरी साझ हरु वा इन्द्रेणीमा हुने गितहरू प्राय टिभीमा हेर्ने गर्छु र संग संगै मादल बजाउने प्रयास पनि गरेको हुनछु। खाणजी त खारिएकै व्यक्ति सर्जक गायक मोडल सबैमा माहिर हुनुहुन्छ खुसिलाग्छ। संग संगै पुजा भरखरकी कलिली कलाकारमा आएको अदभुत क्षमता यो दोहोरीमा देखाएकी छन। यो सौम्य सभ्य र एक अर्कामा हुनु पर्ने प्रेम सदभाव र अपनत्व को उच्च कोटीको उदाहरण यस्मा बनेकोछ सुनेर मपनि सारै भाबुक बनें आखा रसाएपनि दुवैजाना गायकलाइ अझ प्रगति तथा सफलताकालागि बधाई आसिर्बाद र शुभकामना छ।

  • @krishnaprasadbhattarai5134
    @krishnaprasadbhattarai5134 Год назад +8

    पुजा नानीकाे स्वर सारै मन पर्छ । रामजि खाँड र पुजा देवकाेटाकाे दाेहाेरी अति राम्राे लाग्याे । ❤❤❤❤

  • @user-bx3ng8nl1g
    @user-bx3ng8nl1g 10 месяцев назад +1

    पुजा नानीक‍ो शब्द चयन वाह...
    त्यै माथि सिनियर कलकारको साम्ने मा।
    शुभकामना सबैलाई

    • @junkirilivestudio
      @junkirilivestudio  2 месяца назад

      हार्दिक आभार हजुर प्रति

  • @AaAa-xc4zz
    @AaAa-xc4zz Год назад +6

    wow❤❤❤❤❤❤❤ पुजानानिकाे सब्दले मम्हेछाेयाे रामजि सरतकुरैछैन🎉🎉🎉❤❤

  • @sujantamang518
    @sujantamang518 Год назад +13

    अरे वा मंजु बी के को सूरीलो स्वरले मन्त्र मुग्ध बनायो।🙏👏👏👏दोहरी गायक गायिका प्रति सम्मान छ।

  • @durgabahadur7769
    @durgabahadur7769 8 месяцев назад +6

    सारै राम्रो गित दुबै स्वरका धनी लगाए होल टिम जुन कीरि रोधि घर शुभ कामना छ❤

    • @junkirilivestudio
      @junkirilivestudio  2 месяца назад +1

      हार्दिक आभार हजुर प्रति

  • @user-lg4iz5nz6p
    @user-lg4iz5nz6p Год назад +11

    मान्नै पर्छ पुजा बैनी को कला लाई दोहरी पनि कति राम्रो गाको❤❤

  • @sujantamang518
    @sujantamang518 Год назад +11

    यो गीतमा मंजु BK को स्वरमा दोहरी सुन्न मन लागो ।❤

  • @nandagurung165
    @nandagurung165 Год назад +6

    कती मिठाे शब्दहरु जतिसुनेपनी सुनीरहुजस्ताे लाग्ने भाई र बैनीकाे यस्तै सधै सुन्न पाईयाेस धेरै धेरै शुभकामनाछ 💐💐💐💐

  • @shantaghimire5246
    @shantaghimire5246 Год назад +5

    रामजी बुढो हुने कहिले हो ? झन 20 बर्से देखिन्छन । पुजाको गायनको परिपक्कतालाइ सम्मान

  • @hariaryal2408
    @hariaryal2408 Год назад +55

    wow ❤❤ कति मिठो आवाज पुजा बहिनी को सफलता को शुभकामना

  • @user-pm6dq2p
    @user-pm6dq2p Год назад +4

    कति राम्रो दोहोरी गीत मलाई धेरै मन पर्छ रामजी दाइ को गीत सबै नम पर्छ अनि पुजा नानी को गीत नी मन पर्छ ❤❤❤❤❤

  • @GotamPoonia-nq5yx
    @GotamPoonia-nq5yx Год назад +3

    रामजी को भन्दा शब्द को प्रहार त पुजाको कडा लाग्यो बधाइ छ दुवै जनालाइ

  • @reallifestorynepal9711
    @reallifestorynepal9711 Год назад +14

    कति मिठो स्वर, कति मिठो संगित कति शुशिल अति सुपर सारै राम्रो। दोहोरी त यस्तो पो हुन्छ। माया सदभाव र सप्रेम पुर्वक गाएको यो दोहोरी संसार भरि फैलियोस।❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @bimalchhantyal809
    @bimalchhantyal809 Год назад +3

    तिमिले नै दिने हो थर मलाइ
    देउता भन्दा तिम्रो छ भर मलाइ
    आहा कति मिठो शब्द नानिको स्वर मा दम छ बाकी यात्रा सफलताको शुभकामना दुबैमा 💐💐💐💐💐💐

  • @anjukoirala355
    @anjukoirala355 Год назад +4

    अाेहाे कति मिठाे स्वर अनि शब्द यति सानाे उमेरमा।

  • @harkasherpa4425
    @harkasherpa4425 Год назад +11

    यति मिठो दोहोरी गाउने दुवै जनालाई धन्यवाद साथै बधाई छ ।

  • @basuraut3761
    @basuraut3761 Год назад +25

    शब्दमा बयान कसरी गर्नु सबैको मन मुटुमा बस्न सफल प्रख्यात कलाकार राम्जी खाड्को नाम कसलाई थाहा नहोला स्वरको धनी अनि मिठास शब्द लयमा गित पस्किन सक्ने बैनी पुजा साथमा सुमन परियार अनि सबैको प्यारे किसन मन्त्र मुग्ध बनायो।❤🎉🎉

  • @LaxmiGiri-yq9sd
    @LaxmiGiri-yq9sd Год назад +4

    आहा जति सुने पनि यी कान न थाक्ने 🌹जती हेरे पनि यी अँखा न थाक्ने ❤यति सुमधुर सोवर ❤सफलता को शुभकामना राम्जी दादा र पुजा बैनी लाई ❤❤❤❤❤❤❤

  • @namkalagiri37
    @namkalagiri37 Год назад +9

    किन बाेल्छाै कल्पना बाहिरकाे ,आहा ! पूजा नानू। absolutely proud of you.

  • @sarutamang8922
    @sarutamang8922 Год назад +11

    Kati mitho aawaj hai puja nani ko 🥰🥰ramji dai👌👌🙏🏻🙏🏻

  • @roozaksingh1361
    @roozaksingh1361 Год назад +4

    वाह भन्न मन लाग्यो ,पुजा बैनी र रामजी सर को अरु कलाकार सँग धेरै गीत हेरियो सुनियो तर यो भाग जस्तो उत्कृष्ट अरु कुनै लागेन❤❤

  • @hemanepal3755
    @hemanepal3755 Год назад +5

    गित भनेको यस्तो हुनुपर्छ सारै मिठो स्वर र टुक्रा पनि सारै मिठो दुबै काे राजि पुजा लाई सफलताको शुभकामना छ सम्पूर्ण लाई 🙏🌹🙏🌹🙏🌹

  • @yubrajbasnet5905
    @yubrajbasnet5905 9 месяцев назад +3

    दुबै जना मन पर्ने कलाकार दुबैको स्वर जति सुने पनि नथाक्ने जति सुने पनि सुनुसुनु लाग्ने कर्ण प्रीय स्वर ,दुबै श्रष्टा लाई उच्च सम्मान

    • @junkirilivestudio
      @junkirilivestudio  2 месяца назад

      हार्दिक आभार हजुर प्रति

  • @unknown-lj6pv
    @unknown-lj6pv Год назад +5

    puja ramro gayo tiktok maa sunera herna aayeko 😊❤ love u puja ❤❤❤

  • @rajkumaripun3874
    @rajkumaripun3874 Год назад +2

    आहा कति मिथो स्वर सॉच्चि नै मन छोयो
    वाउ वाउ राम्जी सर पुजा नानी ।👍👌👌👌👌👌❤️❤️❤️❤️❤️❤️❤️❤️💐💐💐💐💐💐🙏🙏🙏🙏🙏🙏

  • @aavashbaniya3783
    @aavashbaniya3783 Год назад +1

    puza nanuko sabda ani voice ko big fan,,,pragatiko kamana bunulai

  • @manishalopchantamang6832
    @manishalopchantamang6832 Год назад +4

    अती नै सुन्दर दोहोरी नेपाली मन नेपाली पन बिदेशी भुमिमा भए पनि नेपाली लोक गितको माया र सम्मान छ 🙏।

  • @rukpun7352
    @rukpun7352 Год назад +17

    What a beautiful song !!! राम्जी खान भाई & पुजा नानी, विषय बस्तु जुन तरिकाले सुरु भयो सोही अनुसार गितको टुन्का दुबै तर्फ देखि एक दमै राम्रो 👌👏👏👏👏👏

  • @sobhajoshi5725
    @sobhajoshi5725 Год назад +4

    जति सुनेनी नअघाउने मीठो ❤ कति गित को शब्द ले मन मुटुमा दुख्दोरहेछ ❤❤❤

  • @gitagurung7123
    @gitagurung7123 Год назад +3

    येति सानू मान्छे छाै नानू तर गित काे शब्द चाई खत्ररा छ अझै प्रगति गर्दै जानू शुभकामना नानू लाई 👌👌👌🙏🙏💕💕💕💕💋💕💕

  • @arjunbk6438
    @arjunbk6438 Год назад +3

    जब पुजा बैनी गीत संगीत म लाग्नु भयो तब देखि म पुजा बैनी को सबै कुराको ठूलो फ्यान ❤❤❤❤

  • @sayalsamyog
    @sayalsamyog 11 месяцев назад +6

    कति धेरै उत्कृष्ट शब्द पुजा देवकोटा एकचोटि पनि लागेन कि उनी बालकलाकार हुन भन्ने बधाई तथा उज्ज्वल भबिष्यको शुभकामना

    • @junkirilivestudio
      @junkirilivestudio  2 месяца назад

      हार्दिक आभार हजुर प्रति

  • @kcsurendra4674
    @kcsurendra4674 10 месяцев назад +2

    अतिसुमधुर स्वोरमा यो मार्मीक गीत सुन्नपाउदा मनलाई शान्त बनायो ,धन्यबाद मुरी मुरी छ,गायक गायीकाहरूलाई छ

    • @junkirilivestudio
      @junkirilivestudio  2 месяца назад

      हार्दिक आभार हजुर प्रति

  • @Prem_Pariyar
    @Prem_Pariyar Год назад +2

    कहिले नि बुडो नहुने राम्जी खाण दाइ❣️

  • @sanukhadka6143
    @sanukhadka6143 Год назад +7

    ❤ मलाई गर्ब छ पुजा बहिनी को छिमेकी हुनु मा अत्यन्तै मिठो दोहोरी मेरो एकदमै मन पर्ने कलाकार रामजी खाँड दादा को आवाज वाह बयान गरेर सकिने छैन ❤ धेरै मीठास छ ❤️ मन नै छोयो ❤

  • @PREM.Cdy.420
    @PREM.Cdy.420 Год назад +10

    ❤निकै राम्रो दोहोरी सुन्दै आनन्द आयो❤❤ pujaa vs ramji sir❤

  • @chanchalaabaramrogarnuskai6622
    @chanchalaabaramrogarnuskai6622 Год назад +1

    पुजा नानुको बर्णन जति गरेपनि थोरै हुन्छ ,उमेर सानो शब्द सभ्य खारिएको वुनु 💙💙💙

  • @madhavpoudel7329
    @madhavpoudel7329 Год назад +12

    सर्व प्रथम मिठो प्रस्तुति गर्ने शिक्षा लाई धन्यवाद, आजको दोहोरि निक्कै आकर्षण र रमाइलो भयो फेरि पनि यो जोडी लाई गाउन लगाउनु होला।❤😂❤❤😅😊

  • @worldwidescene5469
    @worldwidescene5469 Год назад +10

    सारै मन छूने भाका अनि मीठो प्रस्तूति
    परदेशमा बसेर लोक संगितमाँ रम्न पाउदा खुशी लाग्छ । go ahead puja bahini ❤❤

  • @user-gc4fk4sq3h
    @user-gc4fk4sq3h Год назад +1

    लोगगित का धरोहर आदरणीय दाजु राम्जि खाँण को येस्तै पुरानो गित हरु जतिसुनेपनी मनै नअघाउने

  • @chanchalaabaramrogarnuskai6622
    @chanchalaabaramrogarnuskai6622 Год назад +3

    पुजाको शब्द चयन उत्कृष्ट 💙💙💙

  • @sajhagyan
    @sajhagyan Год назад +5

    शुद्ध पन भनेको नै यही हो हार्दीक धन्यबाद दमदार प्रस्तुति को लागि अझै राम्रो गर्दै जानुस् हार्दीक शुभकामना।

  • @gopalmalla9116
    @gopalmalla9116 Год назад +5

    अहिले सम्म पूरा दोहोरी हेर्न मन लाग्यो
    शब्द चयन को भन्डार तथा स्वर लय ले
    मनै छोयो ❤❤धन्यबाद ।।।

  • @gazalthapa1242
    @gazalthapa1242 Год назад +2

    कति मिठो आवाज को यो दोहोरी साँझ मलाई धेरई मन परो

  • @narendraadhikari4247
    @narendraadhikari4247 Год назад +2

    wow पुजा बैनी तिम्रो सफलताले सिखर चुनोस

  • @Arun_Chamling
    @Arun_Chamling Год назад +4

    मनै कटक कटक खाने,दाेहारी,।
    हरेक शब्दहरुले मनैर रुवाउने 😢,

  • @anjuwaibatamang7608
    @anjuwaibatamang7608 Год назад +8

    त्यो समयमा जत्ती सुनेनी नपुग्ने यो लय थियो😊 त्यो बेला रिल वाला चक्का हलेर क्यासेटमा सुन्थे❤❤❤

  • @minabudhathoki-ir5mf
    @minabudhathoki-ir5mf Год назад +2

    Wow puja ra ramji ko kada dohori khup man paryo 5 patak purai here❤❤❤❤❤

  • @ghanshyampun2198
    @ghanshyampun2198 Год назад +1

    सुरुक्ष्या नानुकति त्यालेहो साहारी भन्न पुजा नानुको र राम्जि खाणदभाई दोहरी निकै राम्रो छ है

  • @tapendrarokaya2722
    @tapendrarokaya2722 Год назад +6

    आहाँ धेरै राम्रो लाग्यो मलाई मन पर्ने गायक रामजी लाई र पुजा बहिनि धेरै धेरै शुभकामना छ 💕 ❤❤निकै मन मुटु मा बसेको गित हो

  • @bipanashahi4600
    @bipanashahi4600 Год назад +5

    आहा कति मिठो दुबै जनाको आवाज जति सुने नि सुनिराखम लाग्ने ❤❤❤❤

  • @jamsxd44
    @jamsxd44 Год назад +2

    Pahilo choti dohori git here wow maja aayo puja bahinilai aaune dinko lagi safaltako suvakamana❤❤

  • @asmangolelama8278
    @asmangolelama8278 Год назад +2

    कति मीठो स्वर अनि शब्दमा यो गीत सुन्न पाए राम्जी दाइको पहिले देखि नै फ्यान हु म झन् पुजा बहिनीले कति मीठो गरेर गायकि हो best of luck for all team

  • @LokrajOli-7sq
    @LokrajOli-7sq Год назад +6

    Puja ko voice.. Ma magic xa ho dami dami ❤️❤️❤️❤️

  • @bhawanipokharel
    @bhawanipokharel Год назад +5

    यादै यादमा तनमन जल्छ ... मार्मिक शब्द सम्योजन।

  • @birendrasaud1398
    @birendrasaud1398 Год назад +2

    Wow धेरै राम्रो पुजा बहिनी लोक दोहोरी का बादसाह लाई नि लुत्तपुत्त बनाइ दियौ lost love puja sister all team

  • @LimbuTek
    @LimbuTek Месяц назад +1

    Katti biraktako DOHORI LONG LIVE yo dohori

    • @junkirilivestudio
      @junkirilivestudio  Месяц назад

      हार्दिक आभार हजुर प्रति

    • @LimbuTek
      @LimbuTek Месяц назад

      @@junkirilivestudio Jhunkuri Studio LONG LIVE ATTI AFECTUVE RA LOVING DOHORI WE Luke it too Much afuharuma Pura nabhayeni kassi.a Pura hos yo dohori Mero shubha kamna xa

  • @rajuraut9997
    @rajuraut9997 Год назад +4

    राम जि (राम्जि)र पुजा हजुर दुबैलाइ सम्मान।🙏🙏🙏

  • @royaldolakhaexpress249
    @royaldolakhaexpress249 Год назад +4

    दोहोरी किङ्ग दाइ राम्जी खाड को त कुरै नगरौ तेस्मा पुजा नानिको सब्द र सोर धेरै पछि राम्रो गित सुन्न पाईयो नानुलाई शुभकामना

  • @renulimbu4823
    @renulimbu4823 Год назад +1

    Ramji. Ra Puja ko sowar git. Dami. 👌👌👌👌👌Tara bichara vai. Kishan lai Maya lageyo. Darjeeling

    • @junkirilivestudio
      @junkirilivestudio  2 месяца назад

      हार्दिक आभार हजुर प्रति

  • @user-jn1ey8st2y
    @user-jn1ey8st2y Год назад +1

    यतीकलिलो उमेरमा यसता मिठा ,अनि घतलाग्दो घतिला सब्दहरु चयन गर्नसक्ने जुन दिमाग छ नी ,सब को ही ले सक्दैन पुजा छोरी नातिनी समानलाई अझ अरु गला र कला दिउन यहि छ शुभकामना

  • @rekharae50
    @rekharae50 Год назад +7

    पुजा नाबालिक हुँदा नै यस्तो परिपक्व शब्द चयनमा लाइभ दोहोरी गाउछिन् पछि गएर त झन् उमेर नि परिपक्व हुनेछ यो अवस्था कायम रहोस् नानीको शुभकामना❤❤❤! ❤

  • @Sonu_Yt2.7M
    @Sonu_Yt2.7M Год назад +5

    बिदेशी सो भन्दा नेपाली सो हेर्ने बानि बसालौ,नेपाली कलाकारलाइ साम्मान गर्यौ।🇳🇵🇳🇵

  • @sannagurung99
    @sannagurung99 Год назад +1

    िटकटकमा देखेर हेर्न आएको❤️kati ramro aawaj dubaijanako

  • @durgarana5460
    @durgarana5460 Год назад +1

    य पुजा बैनि तिम्रो गित को सब्द ले मेरो मन जित्यो म हेरेको हेरेइ भय

  • @khadkanepali8606
    @khadkanepali8606 Год назад +5

    बयान गर्ने शब्द छैन एउटा परिपक्व अनुसासित लोकप्रिय गायक रामजी खाँड सँग भर्खरै पाइला टेक्दै गरेकी सानो नानी पुजा,,शब्द उस्तै स्वर त झन् राम्रो ,,,दुवै जनालाई बधाई छ पुजा नानीलाई भविष्यमा थप सफलताको शुभकामना छ।