रामजी खाँडले पुजालाई सानो ठान्दा परे आछु आछु | Ramji Khand vs Puja Devkota | Sarangi Sansar Ep. 572
HTML-код
- Опубликовано: 1 окт 2024
- बहुचर्चित, लोकप्रिय सुमधुर स्वरका धनी लोक दोहोरी गायक रामजी खाँड र सुमधुर स्वरकी धनी पुजा देवकोटा बिच निकै मिठो दोहोरी प्रस्तुत गरका छौँ हेरेर सल्लाह सुझाव र प्रतिक्रिया दिन नभुल्नुहोला।
लाईभ बाजामा रमाईला लोक तथा दोहोरी गितहरु सुन्न र हेर्नका लागि हाम्रो युटुब च्यानल Sarangi Sansar लाई Subscribe गर्न नभुल्नुहोला । साथै यस च्यानलमा रहेका नयाँ पुराना सबै भिडियोहरुलाई लाईक कमेन्ट सेयर गर्न नभुल्नुहोला ।
#RamjiKhand
#PujaDevkota
#sarangi_sansar
सारङ्गी संसार परिवार
@Sarangi Sansar
Please Subscribe Our Channel
www.youtube.co....
=======================================
=======================================
Advisor:
♬ Arun Bista - USA
♬ Sadhana Raut - USA
♬ Ramji Thapa - International Musician
♬ Manu Thapa - Musician Japan
=======================================
🎼 Sarangi Sansar Rodhi Part- 563
=======================================
Official Song : • New Lok Dohori Song 20...
♪ Song:- सलल || Salala
♪ Vocal:- Ramji Khand/Shanti Shree Pariyar
♪ Lyrics:- Kastup Panta
♪ Music:- Kastup Pant
=======================================
Host:
🎤 Kamal Kumar BK
Live Dohori Lead Singer:
♬ Ramji Khand
♬ Puja Devkota
=======================================
=======================================
Chrous Singer
♬ Sitaram Pariyar
♬ Sidartha Ale Magar
♬ Chij Gurung
♬ Pratima BK
♬ Ramila Bishwakarma
♬ Nirjala Gurung
=======================================
=======================================
Musician Team
♬ Pramesh Ghimire - Harmoniyam
♬ Karan Pariyar - Flute
♬ Kamal Kumar BK - Sarangi
♬ Shiva Anurag - Dholak/Tabala
♬ Madan Regmi - Madal
♬ Sunil Bardewa - Madal
♬ Bhim Bardew - Oct Pad
=======================================
Technical Team :
🎥 @Tarakanta BK
🎥 Padam Lwagun
🎥 Laxman Lwagun
🎥 Khum Oli Birahi
Audio/Video
🎥 Sarangi Sasnar
=======================================
✌ Special Thanks !
=======================================
☞ Mayur Live Studio, Galkopakha
☞ Prisma Digital Recording Studio, Babar Mahal
☞ Jeevan Century
☞ JRC Media Anamnagar Mo. 9843602624
☞ Ramesh Century
☞ Sur Tal Digital Recording Studio, Dillibazar KTM
=======================================
🎬 Media Partner :
=======================================
☞ www.laliguransh.com
- Kamal Sargam
☞ www.enepalkhabar.com
- Sajjan Kumar Singh
☞ www.nepalimato.com
- Krishna Acharya
===========================================================
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
All rights of this video is with Sarangi Sansar.
Thanks!
Sarangi Sansar | 9841889961 / 9847629512
Sarangi Sansar मा पानको पत्ता ❤
दोहोरी भाका निकै मन पराई दिनु भयो!!
तपाई हरु प्रति निकै आभारी छु! यो दोहोरी पनि
तपाईहरुलाई मन पर्नेछ हेर्न नभुल्नु होला 🙏!!
❤
अब अस्मिता डल्लाकोटी संग गाउनु परो ।
Ramji sir Hjr ko fan hu ma❤
Yo get pane dame vayo daji mitho lagyo
&kjj!''v VT CCTV'
बैनी नै हो दिदिको मुनि त
के को सुर्ता म छंदै छु नि त ।।
यो खेलमा रामजि खाँडलाई हराइन यि बैनीले। सरस्वतीकै वास छ भन्या।
Malai pani yo word sarai man pareko
पुजा बहिनि ले कति राम्रो सब्द हरु राखेको होला 👌👌👌👌👌
जुन सुकै विषय बस्तुमा भिजेर गाउन सक्ने बहिनी पुजा देवकोटा।उज्जवल भबिष्यको कामना पुजा बहिनी
अब देखि रामजी खांड सरले लाईभ दोहोरिमै जमेको एकदम दामी-दामी 👌👌👌👌👌
❤
पुजा नानुको स्वर नै सुनम सुनम लाग्नेछ सबै तिमलाई बधाई छ
mo.b.b.pun.72.yershako.namashkar.chhasaringi.sanshar.laive.dohori.holtimetathaa.nabhao.partyebhaa.puja.devekota.vs.ramji.khand.lai.nepaliqa.sanqeerti.sangide.pahichandako.sundar.pharmaisha.diamaa.dherai.biyutiphull.badhai.chha.ra.shree.maataa.saro.sattile.harghadi.24.harsh.harghadi.harsamainai...raqaxhako.sathai.mithao.sundar.sor.ra.pojative.sammanko.budhai.diyun..ucha.shikharkosamman.janaqa.thau.cobaja.garnuko.lagi.ra.moni.laamo.umer.samma.bachai.rahanu.pau.ashtai.mithaa.sanqeerti.sunnaqaa.lagi.bhandai.saringi.sanshar.laive.dohori.hol.time.ra.ramji.khand.vs.pujadevekotan.lai.aashirbada.ra.badhai.didai.filhal.bida.hunchhau.jay.sangid.sanqeertyeqee.jay.
हाम्रो बैनी लाई माने मैले यति सानै उमेर मा यतिका कुरा हरु गित bat प्रस्तुत गर्न सक्नु भनेको !सानो कुरा होइन हार्दिक सुभकामना छ (सहगोत्री)बनी सानी लाई!!!!
उत्कृष्ट लोक दोहोरी का सर्जक गाएक रामजी खाँड र बैनीलाई लगाएत सम्पूर्ण मा सँगेतिक अभिवादन
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
दोश्रो भाग लिएर आउनु पर्यो दिदी सइत कमल दाई निकै रमाई लाग्यो यसै भाका मा राम जी खाड पूजा बहिनी अनि दिदी जो भए पनि हुन्छ
दिदी को रोल मा निर्जला गुरुङ बैनी लाई ल्याउनु परो ल्❤️❤️❤️
Sai ho yakdam thik vannuvayo hajurle
आहा आहा आहा !यो दोहोरिले पनि खायोखायो!!!देशबिदेस!!राम्जि सर लाइभ दोहोरि मै जम्नु !शुभकामना !!
नेपाली लोक सङ्गीत लाई माया गरौ । बिस्वमा पहिचान पुर्याउ । देश बिकास मा सहयोग गरौ 🙏
,👍👍👍
😊😊🕘 000⁰
बिष्णु खत्रीको लुम्बिनी गित्ले तहल्कै पिट्नि भयो!यता भ्यायर उतापनि जानुहोला!!
कमल जि तपाइकाे सारङ्गि सँसार मार्फत सास्कृतिक कार्यक्रम लाेकपृय छ तर हजाराै बर्षदेखि उजेलमा परेकाे दलित समुदायले सम्मान कहिले पाउने कुनै कुरा उठायकाे देखदिन तपाईं हरुजस्ता युबाहरुले सवाल नउठाय कस्ले उठाउछ
मलाई आजभोलि पूजा सारै मन पर्छ स्वर नि कति राम्रो हो के😘😘😘
O
M
A
Nok❤❤❤sssssss🎉🎉🎉🎉🎉🎉🎉sssssss❤❤❤❤❤❤❤❤ssssss😅😅😅😅😅😅😅😅😅sssss😂😂😂😂😂😂😂😂sssss❤❤❤❤❤❤❤❤sssss🎉🎉🎉🎉
Kasto ramro Geet how Sali vena ko
KAMAL Sir🙏,❤ PUJA DEVKOTA❤ V/S CHIJ GRG ❤JEE KO DOHORI pani HERNA PAIYOS❤. Aja ko basai💌 Lastai Ramailo Bhayo💌 waoooo. Many thanks to the Whole Team.🙏💌🙏
सभ्य शब्दहरु टपक्क टिपेर मैहुँ भन्ने गायक कलाकारहरुलाई आच्छु,आच्छु पार्न सक्ने क्षमताकी प्रतिमुर्ति नानी पूजा देबकाेटाकाे गायकी यात्राकाे उज्वल भबिष्यकाे कामना।
4
o9
Indu gurung thapa from baglung mali pani suna ani gauna man parcha bery nice dori
Wow congratulations nani puja❤
20:52
पूजा बहिनी ठूलो भई सकेछ नी यस्तो मीठो दोहोरी गाउँन सक्ने भई सकेछ वरिष्ठ कलाकार हरुलाई पनि आँछु आँछु बनाइदिने सारै मजा आयो दोहरी सुन्दा पूजा बहिनी लाई सफलता मिलोस् सुभ कामना.…...
स्याबास पूजा नानू, सालिको भूमिका र गायेकी सब्द हरु एकदम राम्रो छ, सुभकामना अनी संपूर्ण टिम लाई बधाई🎉
उत्तम
रामजि सर लाई, आछु आछु पार्ने पुजा बहिनिको कला क्षमतालाई सलुट छ,
😅😅😅😅😅😅😅😅😅
Ĺ
सुपृम मल्ल र पुजाको गित सुनाउनु पर्यो है
पूजा तिम्रो दोहोरी सुन्दा त अचम्म लाग्यो छोरी पूजा यति सानो नानी को यति मिठो दोहोरी badai छ नानु ❤❤❤❤❤❤❤❤❤❤❤
❤️❤️❤️❤️🙏🙏🙏🙏🙏 आहा यस्तो हो दोहोरी भनेको सारै रमाइलो छ
बाल कलाकार भएतापनी अत्यन्तै शब्द केलायर गाउने खुबी भएकि पुजा बहिनी लाई अझै सफलता शुभकामना संगै रामजी दाजु लाइभ दोहोरी कम गाउने भए पनि आज को दोहोरी सुन्दा हेर्दा सारै मज्जा लाग्यो!! ❤❤wow❤❤
पूजा नानी राम्रो गायौ, सफलता को शुभकामना।
धेरै राम्रो गित अनि उत्कृष्ट शब्द छनोट दुबै जनाको सफलताको शुभकामना ।
Very nice song 👌 Ramji sir and Puja Nani God bless you Puja Nani
Launa hjr lanthu bhag 11 kaile aauxa vannu paryo hjr
नानीको प्रस्तुती उतकृष्ट छ ।
आज झन धेरै खुसी लाग्यो रामजी दाईलाई अब निरन्तर देख्न पाइन्छ रे सधैं लाइभ दोहोरीमा देख्न पाइयोस् दाजु साथै पुजा बहिनीलाई पनि निरन्तर देख्न पाउँ 🙏🙏
आहा अति मिठो रमाइलो गाउनु भयो पुजा नानी पनि रास्तिय कलाकार सबित गरिन शुभकामना छ🎉🙏🙏🙏
आजै हो चिज लाई साइद मा बसेको सायद राम्जी को अघि चिज युबक भयर होला
Nice X song hjurhruko prstuti 😅😅
यो भाका आफै मा सारै राम्रो भाका हो ।आज राम्जी सर र पुजा बैनी ले यो भाका मा सारै राम्रो न्याय दिएर गाउनु भो। होल टिम लाई शुभकामना ❤️❤️❤️❤️❤️❤️
😊❤
आहा दोहोरि होस त यस्तो ❤❤❤❤मलाई असाध्यै मन पर्यो आखिरमा पुजा बैनिले जितेरै छोड्नु भो जसले जे भनोस मबाट बधाइ छ बैनिलाइ राम्जि सरको त बयान गरेर साध्य छैन उहा सग टक्कर दिँदै सब्द प्रहार गर्नु भनेको बैनिको क्षमता वाव लभ यु अल
दोहोरी गीत एक दम दामी लाग्यो स्वर शब्द अति नै उत्कृष्ट लाग्यो रामजी खाँड र पुजा देवकोटा को गीत सुन्दा सारै रमाइलो लाग्यो उपस्थित सम्पूर्ण कलाकार हरु लाई सफलताको शुभकामना।
wowowo ramjikhad dada ra puja ni lai dhanbad❤❤❤❤
नमस्कार सम्पुर्ण सारङ्गि संसार टिम लाई।
धेरै मीठो लोक दोहोरी गीत ❤❤❤❤🎉
पुजा उत्कृष्ट यार यति सानाे उमेर मै, धेरै धेरै शुभकामना रामजि King नै भैहाल्नु भाे
मान्छे सानि भयनि क्या खत्र दाेहाेरि गायाे नानू ले असधै मन पर्छ मलाई पुजा काे गित सबै हेर्छु शुभकामना नानू 👌👌👏👏❤️❤️❤️💋💋
My favourite singar Ramji khand lokgeet ko King 👑 nai ho
पुजा बहिनी को सब्द उत्तिकै राम्रो स्वर को त कुरै नगरौ उज्जल भबिस्य को कामना पुजा बहिनी लाई ❤
Sari Rimilo Rmji Sir Puja Bunu
Wow fari Ayo hai daharai menparne dubbai jana singer haruko juhari mazza ayo
Derai mitho dohori puja baini ko tukka Kati paripakko tetika mechword daju haru sanga gauna alukati pani hichkichaenin
आहा कति रमाइलो दोहोरी सम्पूर्ण कलाकार प्रती सम्मान का साथै पुजा नानू को भबिस्या को कामना
Thanks ramji yesta raamra kalakar haru paxi parna hudaina to be continues kulendra devi gharti pani aunu paro live dohori ma arko choti banaima fula basayo samjhana lamixane baini sanga hos la
Kamal dai abako apisod ma ramji khad dai ra ramila biswokarma bahiniko live dhohori rakhnuna
शब्द स्वर र प्रस्तुति सबै उत्कृष्ट लाग्यो ।
धेरै राम्रो भिडियो, ठट्टयली, रमाइलो र मनोरंजक। भिडियो हेरिरहनु हुने सबै साथीहरूलाई स्वागत र अभिवादन।🙏🏻🙏🏻🙏🏻
Wow wow wow super super star ⭐️ little lovely nanu puja dherai dherai aasirbad kept you are super cute 🥰⭐️⭐️⭐️⭐️⭐️⭐️⭐️😇😇😇😇😇😇😇💃💃💃💃💐💐💐🇬🇧🇬🇧🇬🇧🇬🇧🙏🙏all of you 🙏🙏🙏
प्रतिमा बैनी लाई मानु पर्ला
अब कमल सर चिज र पुजा को गित सुन्न हतार छ्म कमल सर हामी हरु रामजी सर पुजा बहिनी हो अति राम्रो छ ❤❤❤❤
❤❤❤
Saral sabda mitho sabda ani mitho voice Dubai Jana dherai ramro ani abbal kalakar ramji khand dada ra puja sapkota bahini Dubai Jana dherai man parni kalakar ekai choti lyauda sun ma sughanda jastai vyo herna sunna maja lagyo ❤
Devkota ho
Ramro.6
Aaja sammakai ramro lagyo
अति मिठो शब्द अनि भाका आहा .... मलाई मन पर्ने गायक रामजि खाण अनि नानी🎧️🎤
सबैलाई मन देखि बधाई छ कति रमाइलो दोहोरी शुभकामना छ❤❤❤❤❤❤❤❤
प्रत्यक शब्द शब्दमा दम छ दुबैको सारै रमाईलो 🙏🙏
दोहोरीका वादशाहसंग पुजाको सवाल जवाफ अत्यन्त उत्कृष्ट लाग्यो । पुजाको सफल भविष्यको शुभकामना।
👌👌👌👌
Puja baini nanilai dherai dherai safaltako kamana Vanna chahaxu dherai mitho swoor ra sabdhako chhanot ekdamai ramroxa feripani safaltako kamana Vanna chahaxu dhanyawad ❤❤❤
Sweet
वा क्या शब्द पुजाको उत्तर सुनेर राम्जीको ओठ मुख तालु सुक्यो कति सालिन क्या सब्री शब्द प्रगतिको शुभकामना नानू
आहा! सम्पूर्ण टिमलाई बधाई छ । पूजा नानुलाई उज्ज्वल भविष्यकाे शुभकामना ।
Original singer Santi sree pariyar ko vanda Pani ajha abbal voice lagyo malai ta puja devkota KO voice.sayad yo geet ma puja devkota match hunthiyo hola original sining ma
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
आज धेरै समय पछी live दोहोरी हेरेको ,सारै राम्रो लाग्यो,, अनी अब पुजा बहिनी पनी परिपक्का देखियो दोहोरी मा। अजै आउदा दिनहरुमा ,प्रगतिशील को अग्रीम शुभ कामना ,पुजा❤sis
अत्यन्तै मनपर्ने गायक राम जि खाणको प्रस्तुती एकदमै मन पर्छ❤❤❤❤❤❤
🙏👍🙏😅😅😅😅😅😅🙏🙏🙏
पुजा नानु शबस तिमीलाई मेरो आशिर्बाद
Live dohori ati man parxa tara k garnu aafulae yak tukka aaudaina
पूजा को अति उत्तम गीत। सुन्दर भविष्यको निश्चितता।
💗💚💛💘💜💝💔💔
Yo honi dhohiri vanki
साहारै मन पर्ने गाएक रामजि खान भाइ पुजा बैनि दुई जनालाई सफलताको कामना 👌👌👌👌👌👌👌👌👌
Paka balak jo aayani fit hune. Sarngi ma aayasi jo paani hit hune.
एउटा अब्बल कलाकार सङ्ग को प्रस्तुति पनि अब्बल समम्यामित शिष्टाचार मर्यादित र अनुशासित हुन्छ भन्ने यसै गित ले प्रष्ट हुन्छ सुरु देखि अन्त्य पनि एउटै बिषयमा टुङ्गियो पुजा बैनि को प्रतिउत्तर पनि विषयगत दमदार थियो सुन्न हेर्न सारै आन्नदित लाग्यो धन्यावाद सारङ्गी स'सार का कमल भाइ लाई यो युट्युब बाटै भए पनि रामजी सर को लाईब दोहोरी हेर्न र सुन्ने मौका दिनु भयो
पुजा देबकोटाको यो शब्द निर्माण क्षमताको जती प्रसंशा गरेपनि कम हुन्छ,गितलाई रोमाण्टिक मोड दिंदा दिंदै पनि सिष्टता र अनुशाशित भएर प्रस्तुती दिनु चानचुने कुरा होईन-ऊज्जल भबिश्यको शुभकामना!
लाेकदाेहरिका अग्रजगायक सर्जक रामजिखाँड तथा निकैसुरिलाे स्वाेरकिधनि गायिका पुजादेबकाेटा दाेहरिमा अबपरिपक्का भयकिरहिछन साङ्गेतिकयात्रा सफलरहाेस सुभकामना लाेकसंगितकाे भबिस्यकाे तारा बन्नु पुजा
wao puja n ramjiko dohori
Sarai ramro lagyo aajako dohori
किना हो निर्जला बैनी sad देखिनु भएको छ दोहोरी super
अाहा धेरै उत्कृष्ट स्वर र शब्द सबै जनालाई सफलताको सुभकामना छ।
दामि छ
ल भाग२ छिटोभन्दा छिटो हेर्न पाओस्।
Love you puja you are so talented singer ❤❤
sarahai mitho dohori gaunubhayo dubai timlai dherai dherai dhanyawad xa
Nice❤❤❤❤❤
रमाइलो मात्र होइन राम्जी सर पुजाले त आक्षु आक्षु पारे जस्तो पो लाग्यो सर नानी सानै छ भनेको त नानी त कडा पो रईछन माने पुजा धन्यबाध
पूजा अग्रज कलाकारलाई पनि उछिन्ने स्वर भएकि छन
उनैलाई सलाम सम्पुर्ण टिमलाई सलाम ।
याे लाइभ दाेहाेरी सारै मन पर्याे अग्रिम शुभकामना ❤❤❤❤❤❤
साराङ्गि सन्सार राम्रो त अति राम्रो तर यो बुडाेकाे भासण नै ज्यादा गित गाउने टाइम भन्दा बेसि भासण हुन्छ
wow wow puja ko soor shabda sath ma pratima ko soor wow
Best worlds ❤️❤️❤️❤️