रामजी र निर्जला रमाउदै गाए तर अन्तिममा रोएर छुटे |Ramji Khand Vs Nirjala Gurung |Junkiri Dohori-137

Поделиться
HTML-код
  • Опубликовано: 6 авг 2023
  • चर्चित तथा लोकप्रिय लोकदोहोरी गायक रामजी खाँड र सुमधुर स्वरकी धनी बहुचर्चित तथा लोकप्रिय लोकदोहोरी गायिका निर्जला गुरुङ बिचको निकै रमाईलो दोहोरी "जाउँला रेलैमा सरर गोर्खा पल्टन " प्रस्तुत गरेका छौँ
    चर्चित गायक गायिकाहरुको साथमा लाईभ बाजामा रमाईला लोक तथा दोहोरी गितहरु सुन्न र हेर्नका लागि हाम्रो युटुब च्यानल JUNKIRI LIVE STUDIO लाई Subscribe गर्न नभुल्नुहोला । साथै यस च्यानलमा रहेका नयाँ पुराना सबै भिडियोहरुलाई लाईक कमेन्ट सेयर गर्न नभुल्नुहोला ।
    Junkiri Live Studio
    Please Subscribe Our Channel
    ruclips.net/channel/UCEQg...
    =======================================
    JAAULA RAILAIMA SARARA GORKHA PALTAN
    =======================================
    #ramji_khand #nirjala_gurung #Junkiri_Dohori_Ghar
    =======================================
    Dedicated to
    - Pabitra Rasaili
    - Late. Ram Lal Rasaili
    Patron
    - Shukuram Rasaili
    Advisor
    - Rajkumar Sunar, UK
    - B.B. Anuragee
    Grateful
    -Narayan Rayamajhi
    - Premraja Mahat, USA
    - Lilu Gurung, USA
    Thankful to
    - Prism Digital Recording Studio Family
    - Rajshanti Foundation, UK
    - Sarangi Sansar Family
    - Tesro Ankha Foundation Nepal
    - Reema Digital Family
    - Satyawati Kala Kendra Family
    - Til Bdr Bishwakarma
    - Surat Bishwakarma
    - Suman Sharapit
    - Udiram Khadka
    - Bijaya Kumar Sunar, USA
    - Swarupa Rasaili, USA
    - Sadikshya Dulal
    - Dr.Rajendra Bhatt
    Jingle Voice
    - Resham Nirdosh
    - Pratima BIshwakarma
    =======================================
    🎼 Junkiri Dohori Ghar Part -
    =======================================
    Host as Junkiri
    - Shikshya Rasaily
    Thego/melody- Kamal kumar Bishwakarma
    Lead Singer:
    🎤Ramji Khand
    VS
    🎤Nirjala Gurung
    Supporter Singers:
    🎤 Rijan Sunar
    🎤 Govinda Anek
    🎤 Ratimaya Khadka
    🎤 Roshani rasaily
    🎤 Sunita Lohani
    Musician Team :
    ♬ Harmoniyam : Rakesh Sony
    ♬ Sarangi : Rajesh Gandharba
    ♬ Flute : Karan Pariyar
    ♬ Madal : Kumar Lamichhane
    ♬ Madal : Dipak Samio
    ♬ Guitar-Shusant Lamgade
    ♬ Bass Guitar_ Suraj Shreshtha
    Technical Team :
    🎥 Cinematography
    🎥 Padam Lwagun
    🎥 Arjun Lohar
    🎥 Laxman Lwagun
    🎥 Video Editor :
    🎥 Arjun Lohar
    ♬ Audio Recordist
    🎥 Padam Lwagun
    ♬ Audio Mixing
    🎥 Kamal Thapa Magar
    ♬ Management
    🎥 Sunita Rasaili
    All rights of this video are with JUNKIRI LIVE STUDIO & JUNKIRI DOHORI GHAR. यस च्यानलमा रहेका गीत, संगीत तथा Video हरु कपी, Download गरी अन्य Channel वा Social Media मा upload गरेको पाईएमा प्रचलित कानुन बमोजिम कारबाही गरिनेछ ।
    © JUNKIRI LIVE STUDIO, 2020
    JUNKIRI LIVE STUDIO
    Contact : 01 4268614

Комментарии • 1,1 тыс.

  • @junkirilivestudio

    चर्चित तथा लोकप्रिय बहुआयामिक लोक गायक रामजी खाँड र सुमधुर स्वरकी धनी बहुचर्चित तथा लोकप्रिय लोकदोहोरी गायिका निर्जला गुरुङ बिचको निकै सुन्दर दोहोरी "जाउँला रेलैमा सरर गोर्खा पल्टन " प्रस्तुत गरेका छौँ,कृपया प्रतिक्रियाको आशा गर्दछौ

  • @meronepalofficial4636

    सचिकै निर्जला गुरुङको यो उत्कृष्ट प्रस्तुतिको हामिले लोक पारखी हरुले संमान गर्नु पर्छ❤❤❤❤

  • @bishnukalagurung1983

    रुदा रुद यो मुटु पनि छिया छिया भो मेरो त भाग 3 कहिले आउछ हेर्ने आतुर

  • @urmilamagar3740

    भावना मा डुबेर गाऊने कलाकार टीम लाई धन्यवाद😇😇❤️❤️❣️❣️💐💐💐

  • @kamalrajbam2830

    हैट मेरो अँखा मा आँसु को धारा , गायक गायिका लाई हजारौं हजार बधाई छ , र सम्पूर्ण टिमलाई बधाई छ ,नेपाली को बाध्यता ,सबैको जयहोस , गितमा भयपनी यथार्थमा कुनै नेपाली लाई यो परिबेस न आओस् ❤❤❤❤❤❤❤❤❤

  • @Mz-gamin12

    यो दोहोरी हेरेर आफ्नै कहानीसंग मेल खायो त्येसो नभन्द श्रीमानको याद दिलाइदिनु भयो धन्यवाद मेरो favourite गायक गायिका ❤😢😭😭😭😭

  • @dasuthapa2503

    हरेक बिधा मा पोख्त गायक राम जि खाड अनि जुन सुकै बिधा मा रहेर आफ्नो कला देखाउन सक्ने बहिनी निर्जला गुरुङ लाई लाहुरे भाषा मा सल्युट छ।यति राम्रो कलकार हरु लाई जोडेर दर्सक श्रोता लाई अति मनोरञ्जन दिनु हुने जुनकीरी रोधी घर पर्ती हार्दिक सम्मान छ।आउँदा दिन मा पनि यस्तै कोसेली हरु सुन्न र देख्न पाउ भन्दै ओझेल पर्न चाहन्छु।🎉🎉🎉🎉🎉🎉🎉

  • @urmilamagar3740

    जति हेरे पनि हेर्न मन लागि रहने यो वास्तविकता मा उतारिएको गीतसंगीत मन त चसक्क भयो मुटु कटक्कै खाएर आँशु आयो😢😢

  • @DRshrestha1990

    पाठ ३ को प्रतीक्षा छु है हजुर म त 😢😢😢😢😢😢🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏

  • @chandrathapa5054

    राम जि खाण र निर्जला गुरूङको उत्कृष्ट द‍ोहरी लाई सम्मान स्वरूप अवार्ड दिनु हुन अनुरोध छ।

  • @nischalsuvam832

    यो session उतिकृट दोहरी 😢😢😢कुनै शब्दै छैन तारिफ गर्न लाइ😢😢😢

  • @ramjikhandofficial

    हजुर हरुको मनोरन्जनका लागी

  • @ppmplm5002

    आजको प्रसतुती साह्रै राम्रो लागयो वधाई छ रामजी सर निर्जला बैनीलाई ।

  • @sudarshanrai3833

    Ati ramro dohori badhai x ramji rnijala bahinilai.

  • @dalchhantyal3909

    भर्खर उदाउदो तारा निर्जला गुरुङ्ग र चर्चित लोक गायक राम्जि खाण को दमादार प्रस्तुति आहा👍️👍️🧡🧡🧡

  • @santabahadurgurung6284

    आहा जुनै भाकामा पनि उस्तै राम्रो प्रस्तुती दिन सक्ने राम्जी सर निर्जला बैनी लाई शुभकामना ❤❤❤

  • @remsingtan8506

    बी बी सरको पृपाल्न हुनुपर्छ । एक्दमै राम्रो लाग्यो धन्यबाद बी बी सर। राम जी खॉड र नीर्जला ज्युको यथार्थ प्रस्तुतीले सॉचीकै हट टच भो । रोएँ पनी। All the best. Thank you team . Lots of thanks Ram ji and Nirjala Bhahene.❤❤❤❤❤❤❤❤❤

  • @hikmatmagar4191

    लु मैले धेरै प्रतीक्षा गरेको दोहोरी अब बल्ल सुरु हुने वाला छ राम जि अनि निर्जलाको दोहोरी न छुटाउने सधै हेर्दै र सुन्दै आएको छु धन्यवाद जुनकीरी नानु❣️💞💕💞💞💞

  • @madhavpoudel7329

    धन्यवाद, यो दोहोरि निक्कै राम्रो छ, भाग३को प्रतिक्षा मा छु❤❤❤😊

  • @manrai9509

    दोहोरी निकैराम्रोथियो अझैएक्टिंग त झनबबालथियो निर्जला नानीको यस्रिनैसंधै प्रगतीगर्दैजानु हार्दिक शुभकामना दुवैगायक र गायिकालाई 👏👏👏👏👏👏👏