मोहन संजीताको कोठामै किन पुगे त ?निकै रसिलो दोहोरी Mohan Nepali VS Sanjita Chepang Junkiri-178
HTML-код
- Опубликовано: 6 июн 2024
- चर्चित गायक गायिकाहरुको साथमा लाईभ बाजामा रमाईला लोक तथा दोहोरी गितहरु सुन्न र हेर्नका लागि हाम्रो युटुब च्यानल JUNKIRI LIVE STUDIO लाई Subscribe गर्न नभुल्नुहोला । साथै यस च्यानलमा रहेका नयाँ पुराना सबै भिडियोहरुलाई लाईक कमेन्ट सेयर गर्न नभुल्नुहोला ।
Junkiri Live Studio
Please Subscribe Our Channel
ruclips.net/channel/UCEQg...
=======================================
=======================================
#mohannepali #sanchitachepang #Junkiri_Dohori_Ghar
=======================================
Dedicated to
- Pabitra Rasaili
- Late. Ram Lal Rasaili
Patron
- Shukuram Rasaili
Advisor
- Rajkumar Sunar, UK
- B.B. Anuragee
Grateful
-Narayan Rayamajhi
- Premraja Mahat, USA
- Lilu Gurung, USA
Thankful to
- Prism Digital Recording Studio Family
- Rajshanti Foundation, UK
- Sarangi Sansar Family
- Tesro Ankha Foundation Nepal
- Reema Digital Family
- Satyawati Kala Kendra Family
- Til Bdr Bishwakarma
- Surat Bishwakarma
- Suman Sharapit
- Udiram Khadka
- Bijaya Kumar Sunar, USA
- Swarupa Rasaili, USA
- Sadikshya Dulal
- Dr.Rajendra Bhatt
Jingle Voice
- Resham Nirdosh
- Pratima BIshwakarma
=======================================
🎼 Junkiri Dohori Ghar Part - 178
=======================================
Host as Junkiri
- Shikshya Rasaily
Music
BB Anuragee
Lead Singer:
🎤Mohan Nepali
VS
🎤Sanchita Chepang
Supporter Singers:
🎤 Ramchandra Lamichhane
🎤 Khim Bishwakarma
🎤 Bindu BC
🎤 Sunita Lohani
Musician Team :
♬ Harmoniyam : Surya Gautam
♬ Sarangi :Biraj Gandharba
♬ Flute : Anil Adhikari
♬ Madal : Sunil Bardewa
♬ Madal : Govinda Pariyar
♬ Guitar ; Kiran Bishowkarma
♬ Keyboard ; Gem Thapa Magar
♬ Octopad ; Shyam BC
Technical Team :
🎥 Cinematography
🎥 Padam Lwagun
🎥 Arjun Lohar
🎥 Laxman Lwagun
🎥 Video Editor :
🎥 Arjun Lohar
♬ Audio Recordist
🎥 Padam Lwagun
♬ Audio Mixing
🎥 Shukuram Rasaili
♬ Management
🎥 Sunita Rasaili
All rights of this video are with JUNKIRI LIVE STUDIO & JUNKIRI DOHORI GHAR. यस च्यानलमा रहेका गीत, संगीत तथा Video हरु कपी, Download गरी अन्य Channel वा Social Media मा upload गरेको पाईएमा प्रचलित कानुन बमोजिम कारबाही गरिनेछ ।
© JUNKIRI LIVE STUDIO, 2020
JUNKIRI LIVE STUDIO
Contact : 01 4268614 Развлечения
सारै मनले मन छुयो हजुर हरुको तुक्कार मुसुक हसाई पनि सोर्र पनि ❤❤ राम्रो छ दुबै जानाको भाई र बैनी को आहा सारै मनले मनछुने भो फेरी पनि है हजुर हरु एस्तै एस्तै गाउदै जानु होला धन्ने बात छ
हार्दिक आभार हजुर प्रति
दर्सन हजुर दोहोरी हेर्नुस मजा लिनुस है
हाम्रो प्युठान जिल्लाको मोहन दाइ दोहोरी गाउँदा आनन्दित लायो ❤❤❤❤
OK bhai 👌
हार्दिक आभार हजुर प्रति
हैट यती कडा सभ्य सालिन र मार्मिक शब्द प्राहार सहित रमाइलो प्रस्तुति दिने भाइ बैनी लगायत सबै सबै लाई बधाई छ
हार्दिक आभार हजुर प्रति
अति मन छुने सुनि राखौ जस्तो लागेर तिन पटक सुने कलाकार हरुलाइ हार्दिक बधाइ
हार्दिक आभार हजुर प्रति
Very nice voice song Good Luck Mohan Vai Bahini sanchita❤❤
हार्दिक आभार हजुर प्रति
Derai man paryo dubai janalai derai suvakamana arko palta मोहन sir vs Nisha ranapal bahini ko dohori sunna herna paune aasa gardaxu
हार्दिक आभार हजुर प्रति
माेहाेन भाइ र सन्चिता नानि लाई बधाई छ अाहा कति सभ्य र सालिन तरिकाले गाउनु भाे याे हाेनि दाेहारि सबै जाना घर परिवार सग बसेर हेर्नसकिने माेहाेन भाइ र सन्जिता नानि यस्तै सब्यभयर गाउनु छाडा गित हरु नगाउनु हाेला सबै ले अाहा भन्ने हाेस शुभकामना फेरि फेरि दुई जाना काे दाेहाेरि फेरि पनि सुन्न पाईयाेस जय हाेस
हार्दिक आभार हजुर प्रति
मलाई मन पर्ने कलाकार मोहन 🎉🎉
हार्दिक आभार हजुर प्रति
सन्जिता नानु, बाबुको अति सुन्दर आवाज छ दुवै जनाको मुखमा सदा सरस्वती लक्ष्मीकाे बास हाेस् नेपाल लगायत विश्वका विभिन्न मुलुकमा गाएर चकित पारनु हैं शुभकामना।
हार्दिक आभार हजुरप्रति
वा अति राम्रो कलाकार दुबैजनाको मीठो स्वर र शब्द मलाइ सारै राम्रो लाग्यो।।Thank you all guys.
ओहो मोहन त मोहनी भैइहाल्यो ..
सन्जिता को शब्द र कण्ठको दिवानी भए म त💕धन्यबाद सबटिमलाई🙏🏻
हार्दिक आभार हजुर प्रति
Best wishes sanjita
हार्दिक आभार हजुर प्रति
आहा कति सालीन र सभ्य दोहोरी जति हेरे पनि धित् मरेन उज्ज्वल भविष्य को कामना भाई बैनि लाई ❤अब अर्को भाग पनि छिटै ल्याउनु होस् 🙏 अर्को भागको प्रतिक्षमा ❤❤
हार्दिक आभार हजुरप्रति
उत्कृष्ट प्रस्तुति । उत्कृष्ट शब्द चयन love you all
Vag 2 pni linu. Kati bela geet sakyo sunera mohan dai sanjita boini ko voice last mitho lageyo lok geet sangeet vaneko yo ho samaj ma baser sunne geet thank you junkiri Tim 🫶🫶🥰🥰🙏🙏🇳🇵🇳🇵
हार्दिक आभार हजुर प्रति
आसा छ राख्नु हुनेछ vag.2 pani
सञ्चिता बहिनीको गायन प्रस्तुति उत्तम छ।
हार्दिक आभार हजुर प्रति
माेहन जि अहिलाेकाे हिराे हाे
हार्दिक आभार हजुर प्रति
❤️❤️❤️❤️❤️❤️
हार्दिक आभार हजुर प्रति
धेरै राम्रो छ गित मलाई धेरै मन पर्ने मोहन g र sanjita अझै अर्को गित छिटोभन्दा छिटो सुन्न पाउ good luck ❤both of you 🎉🎉❤❤❤❤❤❤❤❤❤❤❤❤😘😘😘😘❤️❤️💓💓💓💓❤️❤️💓💓❤️❤️💓💓❤️💓🙏❤️❤️❤️💓❤️💓💓❤️❤️
हार्दिक आभार हजुर प्रति
कति राम्रो सङ्ग गाउनु भयो स्वरका धनी महन भाइ अनि सन्जिता बैहिनी जुन किरी दोहोरि घर सन्चालिका दिक्ष्या नानू शुभ काामनाछ🌺🌺🌺❣️❣️❣️
हार्दिक आभार हजुर प्रति
Wow dami voice rw tuka ko tw ke tarip garnu bayan gareni sakin suvakamana dubai janalai junkeri rodhi ghar❤❤❤❤❤
हार्दिक आभार हजुर प्रति
धेरै राम्रो छ हजुर हरु को सोर
Dame xa dai ❤❤🎉🎉
हार्दिक आभार हजुर प्रति
सारै मन परेयो मलाइ हजुर हरुको तुक्का हरु
हार्दिक आभार हजुर प्रति
बन्दीपुर गीत मलाई साह्रै मन पर्छ कीनहोला मोहदय 🙏🙏🙏👍🏾❤❤
Malai pani geetko sabda dhun sadabar jati sunepani dhet na manrni
हार्दिक आभार हजुर प्रति
सन्चिता नानू को कुनै सब्द खोत छैन दुबै जना लाइ धेरै शुभकामना 🎤🎤
दोहोरी सँचिकै दोहोरी जस्तो लाग्यो
हार्दिक आभार हजुर प्रति
Dherai ramro chh. Bhai. Baini ko. Dohori. Geet
Asadhdhei ramailo dohari mohan vai sanga sanjita baini ko tukka prahar atti ramailo xa dhanya badh
हार्दिक आभार हजुरप्रति
असाध्यै मिठो र रमाइलो दोहोरी मलाई धेरै मन पर्यो र खुसी लाग्यो सम्पुर्ण जुनकिरी रोधी घर टिमलाई उत्तरोत्तर प्रगतिको कामना गर्दै हाल भारतको हरियाणा बाट 🙏🙏🙏♥️♥️♥️
हार्दिक आभार हजुर प्रति
Ekdam jhakas dohari man paryo tq dubai kalakar bhai bahenima👌❤️
हार्दिक आभार हजुरप्रति
धेरै रामरो गित । संनजिता को अति अनुसाति भएर गाउने बानि निकै मनपरछ love you sanjita
हार्दिक आभार हजुर प्रति
आहा कति राम्रो गित स्वरका धनी अनु सासित पियारो महन भाइ अनि स्वरकी धनी पियारी सन्जिता बैहिनी होल जुन किरी दोहोरि घर अनि सन्चालिका दिक्ष्या नानू शुभ कामनाछ🌺❣️❣️❣️
हार्दिक आभार हजुर प्रति
संचिता बहिनीकाे सवाल जवाफ र शब्द क्या मीठाे के ! माेहन नेपालीकाे पनि शब्द संयाेजन खत्रै छ ! दुबै जनाकाे प्रस्तुति असाध्यै राम्राे छ, हार्दिक बधाई तथा धेरै धेरै शुभकामना ।
आहा मोहन नेपालीको आवज मा साच्चै जादु छ सञ्जिता चेपाङ्ग पनि काम छैनन् एक दम सालिन दोहोरी बधाई 🎉❤🎉 सम्पुर्ण जुनकिरी दोहोरी घर परिवार लाई सम्मान 🎉❤
हार्दिक आभार हजुर प्रति
जेहोस मोहन भाईको सब्द मा दम देख्खेयो संन्जीता बूनू आज खैकीन कम देख्खेयो दूबैजानालाई सूभकामना ❤❤❤❤❤❤❤❤❤❤❤
हार्दिक आभार हजुर प्रति
महन भाई र सजिता बैनिको गित सुन्दा सुन्दै भात खानै बिर्सेको मैले ल दामी छ गित दुबै को सफलताको शुभकामना छ
हार्दिक आभार हजुर प्रति
संन्जिता चेपाङ बहिनी र मोहन नेपाली दाइ को अति नै मिठो लाइभ दोहोरी बिछोड सफलताको शुभकामना सम्पुर्ण टिम लाइ ❤❤❤❤❤👌👌👌👌👌👌👌👌👌👌
हार्दिक आभार हजुर प्रति
HAHAHAHA❤salute Xa mohan bhai ra Sanchita Baini lai.mitho prastuti xa dubai jana ko..
हार्दिक आभार हजुर प्रति
Good song
हार्दिक आभार हजुर प्रति
atti utkrist junkeri rodhi ghar 👍👍👌👌❤❤❤🎉🎉🎉😊😊😊😊
हार्दिक आभार हजुर प्रति
मोज्ज दोहोरी ❤❤❤❤❤❤❤❤❤ म idian Assam देखि रूम भांडा छ भने भन्नु ला सञ्चिता ❤❤❤
हार्दिक आभार हजुर प्रति
क्या राम्रो जवाफ सवाल सन्चिताको रुप जस्तो राम्रो गाउने शैली उस्तै अझै प्रगतिको लागि शुभकामना ❤❤❤❤❤❤😂
हार्दिक आभार हजुर प्रति
आज बिरज कता हरायो
हार्दिक आभार हजुर प्रति
आहा अति सारै रमाइलो दोहोरी ❤❤❤❤❤❤❤
हार्दिक आभार हजुर प्रति
सारै राम्रो लाग्यो जुनकिरि नानि
हार्दिक आभार हजुर प्रति
Aaha nikai ramilo xa aajako Dohori sanjita sis❤❤❤😂😂and mohan bro👌👌❤️❤️😂😂🎉🎉
हार्दिक आभार हजुर प्रति
मोहन ❤❤❤🎉🎉🎉नमस्ते
हार्दिक आभार हजुर प्रति
❤❤❤❤
हार्दिक आभार हजुर प्रति
माेहन सरकाे साेर शब्द मान्छे सबै मन पर्छ मलाइ कुनैपनि गित छुटाउदिन मैले
हार्दिक आभार हजुर प्रति
सारै राम्रा रोधि गायकार हरु🎉🎉🎉जय चेपाङ बैनि
हार्दिक आभार हजुरप्रति
आहा अति सुन्दर शब्द र स्वर पनि धन्यबाद
हार्दिक आभार हजुर प्रति
Wow so nice both of your songs
हार्दिक आभार हजुर प्रति
अति राम्राेदाेहाेरि
शैली खुब राम्रो लाग्यो।
हार्दिक आभार हजुर प्रति
wow so nice lok dohori 🎉🎉🎉🎉🎉supper
हार्दिक आभार हजुर प्रति
सन्चिता बहिनिको सँगितिग यात्रामा सफल बनोस शुभकामना छ /
हार्दिक आभार हजुर प्रति
❤❤❤🎉🎉🎉😂😂😂
हार्दिक आभार हजुर प्रति
Nice mohan dai
हार्दिक आभार हजुर प्रति
Dami x bhai
हार्दिक आभार हजुर प्रति
😄AhAha kya ramro dohori dubai janalai ajha pragatiko kamana❤
हार्दिक आभार हजुर प्रति
🇯🇵 एकदम मिठो दोहोरी शब्द चयन सब्यभाषामा दुवै जनाको मिठो आवाज बहुप्रतिभाका खानि मोहन भाई अनि सन्चित ( क्युट् )बहिनि सधै उत्तरोत्तर प्रगतिको कामना छ साथै जुनकिरि दोहोरी घरलाई धेरै धन्यवाद यसतै राम्रा राम्रा प्रतिभा भएका कलाकार हरुको आवाज सुनि रहन पाउ ❤❤❤❤❤ शुभकामना छ ।
हार्दिक आभार हजुर प्रति
रमाइलो लाग्यो
हार्दिक आभार हजुर प्रति
Ramro dohori good ❤❤ ❤❤
हार्दिक आभार हजुर प्रति
मिठो छ दुवै जना को शब्द,तर मलाई चाहिँ पडिको निलो सारी लगाएकी तल्लो पटी को कालो कालो सारी लगाएकी सोल्टिनी लाई सारै मन परेयो है,के छ बिचार ❤
हार्दिक आभार हजुर प्रति
Dai ani didiko git man paryo❤❤❤❤
हार्दिक आभार हजुर प्रति
Sanchita baini congratulations ❤❤❤❤❤❤❤
हार्दिक आभार हजुर प्रति
धेरै राम्रो छ 🎉🎉🎉❤❤
हार्दिक आभार हजुर प्रति
sarai ramro lagyo भाइ बैनीको यो गीतको टुक्कात
हार्दिक आभार हजुर प्रति
Very nice song❤❤❤❤
हार्दिक आभार हजुर प्रति
Lovely voice and song
हार्दिक आभार हजुर प्रति
so swite song ❤❤❤
हार्दिक आभार हजुर प्रति
❤❤वा
हार्दिक आभार हजुर प्रति
Biraj ra sanjita ko dohori sunna man thiyo please
हार्दिक आभार हजुर प्रति
Nice
हार्दिक आभार हजुर प्रति
प्युठान जिल्लाको एकमात्र गायक मोहन दाइ सम्मान छ दाइ लाइ आफ्नो नाम सँगसँगै प्युठान जिल्लाको नाम पनि चिनाउनु भएको मा ❤❤❤❤❤❤❤❤❤❤❤🙏❤❤❤🌹🌹🌹🌹🌹🌹🌹
हार्दिक आभार हजुर प्रति
Good🎉🎉🎉🎉
हार्दिक आभार हजुर प्रति
भाईको जन्म मिति भन्ने बहिनी को किन नभनेको हो सड्चालिका बहिनी यो त नैतिक हनन् भयो
हार्दिक आभार हजुरप्रति
Nice songs
Ramailo sunirahu lagne dohari safalta kamana ❤❤
हार्दिक आभार हजुर प्रति
nice
हार्दिक आभार हजुर प्रति
Sarai dami
हार्दिक आभार हजुरप्रति
Excellent ❤ best of luck from lamjung i just Delhi
हार्दिक आभार हजुर प्रति
अर्को भाग पनि आवस छिट्टै
हार्दिक आभार हजुर प्रति
Very nice both of you 🙏
हार्दिक आभार हजुर प्रति
❤❤❤❤❤❤🎉🎉🎉🎉
हार्दिक आभार हजुर प्रति
सारै राम्रो हुन्छ 👌👌👌👌
हार्दिक आभार हजुर प्रति
ramailo dohori bandi puraima❤
सुन्दर छ दोहोरी
हार्दिक आभार हजुर प्रति
Ramailo lageyo safaltako suva kamana ❤❤❤
हार्दिक आभार हजुर प्रति
सभ्य भाशा गहकिलो शब्द अति राम्रो दुबै जना
हार्दिक आभार हजुर प्रति
Dami xa
हार्दिक आभार हजुर प्रति
मिठाे अावाज दुबै जनालाई ।
हार्दिक आभार हजुर प्रति
Mohan bhai best of luck 🎉🎉🎉
हार्दिक आभार हजुर प्रति
Good Sister Darjeeling City
हार्दिक आभार हजुर प्रति
यो होनीत गित गाउने तरीका❤❤❤😂😂😂
साह्रै राम्रो
हार्दिक आभार हजुर प्रति
Good 👍👍👍👍👍
हार्दिक आभार हजुर प्रति
Super voice dubai ko Samman xa
हार्दिक आभार हजुर प्रति
very good
हार्दिक आभार हजुर प्रति
Best
हार्दिक आभार हजुर प्रति
नमस्कार सबैलाई ❤❤❤❤❤❤
हार्दिक आभार हजुरप्रति