भुटानमा पनि नेपाली बोल्दो रैछ तेता पनि बाख्रा पाल्दो रैछ घर बनाएर बस्ने रैछन अबि नि कस्तो अचम्म अझ दोकान पनि हुदो रैछ !! सारै अचम्म धन्यवाद भाग्य जियु हजुरले गर्दा सबै था पाउन सफल भैयो
जाहा बसेपनि हामि नेपाली हौ हामि नेपाली ले हाम्रो कला संस्कृति भेषभुषा रहनसहन कहिले बिर्सिनु हुदैन भुटान मा पनि यस्ता नेपालि हरु देख्न पाउदा खुशी लाग्यो ♥️♥️🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵
नेपाली भाशी नेपाली भाशा बोल्ने बिस्वभरी छरिएका सबै नेपाली नै हुन तर विभिन्न बाध्यता ले गर्दा विश्व युद्ध हुँदा छरियर विभिन्न देशमा पुगेका छन यी सब नेपाली हुन।
पहिलो दोस्रो बिस्वा युद्धबाट जति पनि बिचल्ली छरिएर बसेको नेपालिहरुले आज सम्मा आउदा पनि आफ्नो भासा सस्कृती धर्मा जात बिर्सानु भको रहेन छ ।खुसी लाग्यो ।बरु नेपालमा आफ्नो भासा सस्कृती बिर्सी सके बिदेशी भासा कला धर्म मन्न थाले ।जति पनि नेपाल भन्दा बहिरा म्यानमार बर्मा भुटान जस्तो देश्मा छरिएर बसेको सम्पुर्ण नेपाली हरुसके एक पटक नेपाल अबस्या भ्रमण गर्नु होला ।हुन त उहाहरु अब त जुन देशमा बसेपनी तेहि देशको नागरिक बनी सक्नु भएको छ ।
Oh my god SEM Nepal jastai rahexa hai vutan ta , vutanko barema jankariko lagi dherai dherai dhannya badh ,bhagya neupane dailai🙏🙏🙏🙏🙏👍👍👍👍👍❤️❤️❤️❤️❤️❤️❤️❤️
मैले याे भीडियाे धरान नेपालबाट हेर्दैछु । घर गाेठ बाेली चाली ढीकी जाँताेले मात्र हाेईन मकै काेदाेकाे ढीँढाे र सिस्नाेकाे तिहुनलेपनि छाेडेकाे छैन जस्ताे छ दक्षिण भुटानकाे नेपाली भाषी भुटानी दाजु भाई दीदी बैनी हरुलाई।भुटानकाे नेपाली वस्ती सम्बन्धी भीडीयाे शेयर गर्नु भएकाेमा भाग्य न्याैपाने ज्यूलाई मुरीमुरी धन्यबाद।
नेपालको कुन ठाँउबाट कसरी त्यँहा पुगे ? कति पुस्ता भए ? संस्कार र संस्कृतिबारे जानकारी लिएर सोध्ने गरेको भए हेर्नेलाई पनि घत लाग्दो हुन्थो ! हल्का फुल्का लाग्यो प्रस्न ।
एकदमै खुसि छु म तर अलि डिटेलमा विषयवस्तु समेट्दा राम्राे हुन्थ्याे । गाउँकाे नाम के हाे, कति जनसंख्या छ, स्कुलमा के के पढाइ हुन्छ, नेपाली भाषा बाेल्ने मात्रै हाे कि लेख्न पनि जान्दछन चाडपर्व के के मनाउँछन, खानाका परिकारहरू के के बनाउँछन्, रितिरिवाजहरू के कस्ता छन, सरकारि कार्यालयहरू कस्ता र के के छन्, के कस्ताे सेवा दिन्छन सरकारि निकायले लगायतका कुराहरू छुटेका छन् । सामान्य घुमघाम मात्रै भएकाे छ तपाईँकाे । तर मैले उल्लेखित कुराहरू समेटेकाे भए उत्कृष्ट हुन्थ्याे । स्कृप्ट तयार गरेर घुम्न जाँदा उपयुक्त हुन्थ्याे । उतै हुनुहुन्छ भने यी विषयवस्तुलाई समेट्नुहाेला ।
भाग्गे भाइले गर्दा भुटान को सबै देखन र जान्न पाइयो सबै भिडियो हेरे धेरै खुशी लायो भाइ
Bhutan ma basnu hune sabai nepali Lai derai Maya Ra samjana Nepal Baat 🇳🇵❤️🇧🇹
भुटानमा पनि नेपाली बोल्दो रैछ तेता पनि बाख्रा पाल्दो रैछ घर बनाएर बस्ने रैछन अबि नि कस्तो अचम्म अझ दोकान पनि हुदो रैछ !! सारै अचम्म
धन्यवाद भाग्य जियु हजुरले गर्दा सबै था पाउन सफल भैयो
अहिले सम्म भुटान को नेपाली बरे यति धेरै जन्कारी थियन भाग्य सरले सबै देखानु चिनाउनु भयो
ठाउँको नाम मात्रै भुटान मान्छे नेपाली भाषा नेपाली साह्रै रमाईलो रहेछ love you all from nepal
जाहा बसेपनि हामि नेपाली हौ हामि नेपाली ले हाम्रो कला संस्कृति भेषभुषा रहनसहन कहिले बिर्सिनु हुदैन भुटान मा पनि यस्ता नेपालि हरु देख्न पाउदा खुशी लाग्यो ♥️♥️🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵
नेपाली भाशी नेपाली भाशा बोल्ने बिस्वभरी छरिएका सबै नेपाली नै हुन तर विभिन्न बाध्यता ले गर्दा विश्व युद्ध हुँदा छरियर विभिन्न देशमा पुगेका छन यी सब नेपाली हुन।
सबै नेपाल जस्तै जातहरु रैछन ,नेपाली भाषा नै बाेल्ने,सबै सुबिधा ,राम्राे रैछ ,भाग्य भाईले हामीले पनी भुटान घुमेझै लाग्याे,
भाग्य सर लाई सलुट छ सर सधै यसरी नै अगाडि बडेको देख्न पाउ❤❤❤
Beutifull country bhutan love from nepal🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
धन्यवाद हजुर खुुसि लागाे हामी नेपाली हाे जहाँ भयनि नेपाली ठेट भासा पनि सुनियाे
वहाहरु पनि नेपाल कै रगत हुन।
🎉hm❤
YES
The fact the our ethnic group is Nepali but we are proud Bhutanese than calling ourselves Nepalese,
Long live Bhutan🇧🇹
@@BUSINNESIDEAS67Afno janmavumi sabaiko pyaro 🇧🇹❤️🇳🇵
पहिलो दोस्रो बिस्वा युद्धबाट जति पनि बिचल्ली छरिएर बसेको नेपालिहरुले आज सम्मा आउदा पनि आफ्नो भासा सस्कृती धर्मा जात बिर्सानु भको रहेन छ ।खुसी लाग्यो ।बरु नेपालमा आफ्नो भासा सस्कृती बिर्सी सके बिदेशी भासा कला धर्म मन्न थाले ।जति पनि नेपाल भन्दा बहिरा म्यानमार बर्मा भुटान जस्तो देश्मा छरिएर बसेको सम्पुर्ण नेपाली हरुसके एक पटक नेपाल अबस्या भ्रमण गर्नु होला ।हुन त उहाहरु अब त जुन देशमा बसेपनी तेहि देशको नागरिक बनी सक्नु भएको छ ।
Nepal ko ragat bhayera nepalchinnu na paunu aansu aayo❤❤❤❤❤
धेरै धेरै बाधाई छ भागे दाजु लाई अाफु नगऐपनि देखन पाईयाे❤❤❤❤❤❤❤❤🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
I born in Bhutan raised up in Nepal recently live in Canada love you aama
Ohhhho kasto achamma yo taw puraaai same nepal yaar❤❤❤ love for bhutaann
सेम नेपाल भन्दा कम छैन ❤❤है भुटान पनि
भौगोलिक हिसाबबाट नेपाली र भुटानको चलन पनि एउटै होला
धन्नेवाद भाग्य सर तपाईले भुटान देखाउनु भयकोमा❤
Dhari ramero xa hjr bhtan❤❤ vary nice
भुटान त पुरै नेपाल जस्तै रैछ, भासा पनि सुद्द हाम्रो जस्तै।
भुटन सबै नेपाल जस्तै रैछ खाना रहन सहन घर बोली वचन लगाइ लब भुटान❤❤❤❤
I born in Bhutan but I love this country.very much.
Oh my god SEM Nepal jastai rahexa hai vutan ta , vutanko barema jankariko lagi dherai dherai dhannya badh ,bhagya neupane dailai🙏🙏🙏🙏🙏👍👍👍👍👍❤️❤️❤️❤️❤️❤️❤️❤️
मलाई त ठ्याक्कै नेपाल जस्तै पो लाग्छ। 😊😊🙏🇳🇵🇳🇵❣
Thanks bhagya sir for exploring in Bhutan showing us all around
भागिय सर लाई धेरै धेरै धन्यवाद छ
भुटानको दक्षिणी भाग नेपाल जस्तै छ त्यहाका नेपाली माथिको दमन एक अपराधिक गतिबिधी हुन। नेपाली भाषा जोगाई रहनु भएकोमा धन्यवाद
Great work
Thanks a lot Bhagyaji!
Bhutan ni nepal jastai Rahixa update ko lagi thanks
Baghya neupane sir
Dherai ramro lagyo❤
Very good work vagge dai❤❤❤
सबै नेपालीलाई लाई सम्मान छ मेरो ❤❤❤❤😊
भिडियो राम्रो लाग्यो !
मलाई त भुटान नै भएको जस्तो आवश भयो ❤❤❤❤❤
मलाई त यक दम राम्रो लागेयो भुटान ❤️❤️❤️❤️❤️🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
Vutan ma Pani Nepali vasa boli do Rahi x to dada❤❤❤
नेपाली भाषा र नेपाली मूलको उत्थानमा प्रयास
Dheri ramaelo rahecha bhutan ka nepali❤❤❤❤
मैले याे भीडियाे धरान नेपालबाट हेर्दैछु । घर गाेठ बाेली चाली ढीकी जाँताेले मात्र हाेईन मकै काेदाेकाे ढीँढाे र सिस्नाेकाे तिहुनलेपनि छाेडेकाे छैन जस्ताे छ दक्षिण भुटानकाे नेपाली भाषी भुटानी दाजु भाई दीदी बैनी हरुलाई।भुटानकाे नेपाली वस्ती सम्बन्धी भीडीयाे शेयर गर्नु भएकाेमा भाग्य न्याैपाने ज्यूलाई मुरीमुरी धन्यबाद।
सारै खुशी लाग्यो दाई ktm
Nice keep on
नेपालको कुन ठाँउबाट कसरी त्यँहा पुगे ? कति पुस्ता भए ? संस्कार र संस्कृतिबारे जानकारी लिएर सोध्ने गरेको भए हेर्नेलाई पनि घत लाग्दो हुन्थो ! हल्का फुल्का लाग्यो प्रस्न ।
Nise😮😢😂
नेपाल जस्तो भुटान 🎉🎉
कस्तो सेम नेपाल जस्तै ❤❤❤
धन्यवाद भाग्य सर।
नेपाल जस्तो छरय
नेपाल जस्तो छ
❤ नेपाल जस्तै घर बसोबास
भुटान देश मात्र अलक हो परम्परा चार्ड वार्ड सबै भाषा जात जाति सबै autai छ
Bhutan bhote ley rule gareko ra terai area navako ho . Nepal jastai pahad ra himal xa ra bhote ra nepali jati basxan .
♥️🙏🙏🇳🇵🇳🇵भुटानि अामा लाई🙏🙏
मलाई त त्यो भुभाग नै नेपाल सग मिसाउन र नेपाली लाई एकता गर्न मन लाग्यो तर यो मन
In your dreams bro ,😂 we are proud Bhutanese Nepalese🇧🇹
@@BUSINNESIDEAS67 निम्तो छन् है तपाईं हरुलाइ हाम्रो गाउँ, घर अनि बेसिमेलापत गर्न
Dherai ramro karya kram chha
9:56 10:21
Love from ❤Nepal.
It's looks like a part of nepal
Sari khusi lagxa
धेरै रम्री स्यनी नानी हरु अनि हजुर आमा
Aamaa hajur lai naman..
खर को Chhano सितल hunchha aama le bhannu bhayeko yekdam thikho.
Thank you sir for your love towards Bhutan
Nice👍
Watching frm Wangdue dhai..
Nepalko pachhim tira vanda rammro xa nepali vasa
❤ दुरुस्त नेपाल
Derai ramro bhutan
भाग्य जि नेपाली भासामा केरा भनिन्छ कोला होईन
Ba ball❤❤❤
So niçè
Kati ramri aamaa
नेपाल जस्तो लागो
Sam nepali gau raix💞💞♥️♥️💋💋
जय होस्
Very nice
Nice video 😊❤
nice❤️❤️❤️🙏🙏
Bhutan ghumna ekdam rahar thiyo herna paiyo
Sachai thakkai nepal jesto raixa butan ta malai ta nepal ko vibes aayo
भुटान घुम्न गएको जस्तै लाग्यो ।
Dami
पुर्खा नेपाली हो
Same nepal❤❤❤❤
First viewers me😂❤
Same Nepal 🇳🇵🇳🇵 rahexa
Hamro gau jasto lagyo
Nepal jastai raixa
Yo vdo herera malai ni jana man lagyo
एकदमै खुसि छु म तर अलि डिटेलमा विषयवस्तु समेट्दा राम्राे हुन्थ्याे । गाउँकाे नाम के हाे, कति जनसंख्या छ, स्कुलमा के के पढाइ हुन्छ, नेपाली भाषा बाेल्ने मात्रै हाे कि लेख्न पनि जान्दछन चाडपर्व के के मनाउँछन, खानाका परिकारहरू के के बनाउँछन्, रितिरिवाजहरू के कस्ता छन, सरकारि कार्यालयहरू कस्ता र के के छन्, के कस्ताे सेवा दिन्छन सरकारि निकायले लगायतका कुराहरू छुटेका छन् । सामान्य घुमघाम मात्रै भएकाे छ तपाईँकाे । तर मैले उल्लेखित कुराहरू समेटेकाे भए उत्कृष्ट हुन्थ्याे । स्कृप्ट तयार गरेर घुम्न जाँदा उपयुक्त हुन्थ्याे ।
उतै हुनुहुन्छ भने यी विषयवस्तुलाई समेट्नुहाेला ।
नेपाली ले मान्ने चाढपर्ब सबै मान्छौं यहाँ । स्कुलमा नेपाली सब्जेक्ट छैन, 25/30 पहिले नै छोडिएको अरे। यहाँ Health र education free हो ।
Yaha nir tir bannus Bhai yahaliri Hoen ho
we love vutan
आषाढ हैन भदौ महिना हो , न्यौपाने भाइ ।
❤
Nepal ra Bhutan same rahexa
Khusi lagyo
❤❤❤🙏🙏🙏
Bhagya ji yo bhutan ma lamidanda xa ki xena hau ?
❤❤❤
Raja xainan ray so sad words 😢😢
Nepal ma lob bhaisakyo Bhutan ko nepali saskirit bachai rako chha
yo janakari hari bastab ma dherai mahatwapurna dastabej haru hun
I’m from us
Samtchi tira KO video binaununa
मलाइ तभुटान होइन नेपाल जस्तो लाग्यो
visa ko lagi k garna parchha?