आज यस्तो रमाइलो भयो Bhagya Neupane Bhutan 🇧🇹 Tour Part -14

Поделиться
HTML-код
  • Опубликовано: 22 янв 2025

Комментарии • 393

  • @bishnushrestha8522
    @bishnushrestha8522 Год назад +42

    नेपाल भन्दा पनि भुटान मा सहिष्णु रहेछ। धन्यबाद भाग्य नेउपाने भाइ लाइ।

    • @zenithex5650
      @zenithex5650 Год назад

      sahi kuro ...Nepal ma ta sab haraudai jadai xa yesto riti rivaj

  • @SHREYAGURUNG123
    @SHREYAGURUNG123 Год назад +32

    वहाहरु पनि नेपाल कै सन्तती हुन।
    तेसैले नेपाल प्रती धेरै माया छ।

  • @tilumayabhandari.
    @tilumayabhandari. Год назад +16

    जाहा भएपनि नेपाली भाषीकाे कति माया लाग्ने सबै भुटानमा बस्ने नेपालीहरूलाई धेरै माया छ है❤❤❤❤

  • @suryakumarshrestha3944
    @suryakumarshrestha3944 11 месяцев назад +3

    भजन त सारै राम्रो लाग्यो । भुटान त नेपाल को एउटा भाग जस्तो लाग्यो । कति आनन्द लाग्यो हेर्दा पनि ।

  • @MohanSingh-nu9tq
    @MohanSingh-nu9tq Год назад +14

    राम्रो रहेछ भुटान भुटान का सबै नेपाली भाषिहरूलाइ ❤ प्यारो नमस्कार भाग्य सरलाई धेरै धन्नेवाद

  • @ramuthakuri98
    @ramuthakuri98 Год назад +16

    बस्नेत परिवार सरै राम्रो रमाइलो सबै लाई दर्शन नम्स्ते सरै खुसि लगे जय भुटान जय नेपाल😊❤

  • @prabinapoudel7960
    @prabinapoudel7960 Год назад +10

    कति राम्रा भक्त जन हरु धार्मिक महत्व बोकेको भजन

  • @RanaKhagendrabahadur-nl7dc
    @RanaKhagendrabahadur-nl7dc Год назад +33

    अाहा कस्तो राम्रो । नैपालकै कुनै सुन्दर गाउँ जस्तै, अनि नेपालिपन र नेपालि मनले भरिपुर्ण भुटानबासि नेपालिहरु । यहाहरुकाे याे नेपाली भाषा,सस्कृतिप्रतिकाे समर्पण,अास्था र लगावप्रति नमन 🙏🙏🙏

    • @swetapandey9624
      @swetapandey9624 Год назад

      Nice❤❤

    • @voiceofexile2828
      @voiceofexile2828 Год назад

      हाम्रो 3rd class देश नेपाल संग यति राम्रो सुख र शान्त देश भुटानसंग नदाजौं… नेपाल भन्दा १० गुना सानो देश जो आजको दिनसम्म शिक्षा/स्वास्था निशुल्क छ..नेपाल भन्दा हजारौं गुना खुसियाली रैछ जहा नेपालमा जस्तो जुलुस-नारा र बन्द कहिल्यै हुदैन र बत्ती कहिल्यै जादैन…!
      नेपाली खुसी छन जो नेपालबाट बाहिर बसेका छन… नेपालमा जस्तो काम बिनै कुकुर जस्तो Busy हुने काम बिनै समय बिताउने, नेताहरुको झोले बनेर हिड्ने समय नै छैन भुटानमा…नेपाललाई सिंगापुर त हैन भुटान जतिको बनाउनु पनि २००/३०० बर्ष लाग्छ नेपाललाई…😂😂

  • @AmitKhadka-f4o
    @AmitKhadka-f4o Год назад +9

    भुटानी बसी नेपाली हरुलाई देख्दा धेरै नै खुसी लाग्छ । भुटान मा बसे पनि नेपाली भाषा प्रति को माया देख्दा मन बाट नै खुसी लाग्ने❤❤❤

  • @shyamlama6670
    @shyamlama6670 Год назад +4

    भुटान देश भनेको हाम्रो नेपाली नै रहेछौ हाम्रो रितिरिवाज अनि सस्कार देख्न पाउँदा अति खुसी लागेको छ म भुटान बासी आमा बुबा दाजु भाइ दिदी बहिनी हरुमा मेरो नेपाल बाट भएनी त्यह आउन नसकेनी रिदय देखि नमन गर्दछु 🙏💓💖🙏🙏🇳🇵🇳🇵🙏

  • @reshnagurung7918
    @reshnagurung7918 Год назад +16

    Thank u so much for the vlogs Ani lots of love from Bhutan 🇧🇹

  • @padambist5432
    @padambist5432 Год назад +25

    भाग्य दाजु हजुर लाइ सोलुट छ ❤

  • @serpapemba771
    @serpapemba771 Год назад +29

    असाध्यै राम्रो गित गाउनु बयो भुटान को दिदी ले धेरै धेरै धन्यवाद 👌👍️❣️❤️❤️🤔

  • @rakeshyonjan5884
    @rakeshyonjan5884 Год назад +17

    कति रमाइलो,यति प्रष्ट नेपाली भाषा बोल्नु हुदोरहेछ,हामी नेपालमा बस्नेहरू कतिलाई भाषा आउँदैनन् तर भुटानमा पनि यति रमाइलो छ भन्ने सोचेकै थिएन, यो भिडियो हेरेर धेरै खुसी लागेउ tq भाग्य न्यौपाने सर

  • @rajudangi3406
    @rajudangi3406 Год назад +7

    जहाँ भएपनि नेपाली देखनपाउदा सारै खुसि लाग्छ सबैकाे जय हाेस

  • @ThagbahadurThapa-b6v
    @ThagbahadurThapa-b6v 10 месяцев назад +1

    Dherai ramro

  • @chandrasen1189
    @chandrasen1189 5 месяцев назад +1

    ❤ भुटान मा बस्ने हाम्रो नेपाली आमा दीदी बहिनी सबै बस्नेत परिवार लाई हार्दिक सम्मान गरेको छु हैं ❤

  • @manbahadurbhujel4716
    @manbahadurbhujel4716 Год назад +2

    हरे कृष्ण हरे कृष्ण कृष्ण कृष्ण हरे हरे।
    हरे राम हरे राम राम राम हरे हरे।
    धेरै धन्यवाद।

  • @TarikaTiwari
    @TarikaTiwari Год назад +3

    हाम्रो पनि यस्तै कीर्तन मण्डली छ।❤❤ धन्यवाद भाग्य न्यौपाने भाई 💞💞🙏🙏🙏🇳🇵🇳🇵🇳🇵 झापा शिवगन्ज बाट🙏🙏

  • @santoshparajuli1
    @santoshparajuli1 Год назад +2

    आहा.... भूगाेलले छुट्याय पनि भासा र संस्कृतिले हामी एकै हाै।

  • @surendrarana5928
    @surendrarana5928 Год назад +5

    हाम्रो भासा धर्म भुटान सग्ग मिल्दो रहेछ खुशी लाग्यो भाग्य न्यौपाने जि सत्तेता बागिर लेउनु भको मा भारत सग्ग हाम्रो क हि मिल्दैन जय नेपाल❤

  • @rajendrabhandari2179
    @rajendrabhandari2179 Год назад +4

    Aaha kasto ramro bhajan gaaunu vako...Didi Ko shor Kati mitho....👍🏻👍🏻👍🏻👌👌👌❤️❤️❤️🌹🌹🌹🌹🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @Kb_Collection4
    @Kb_Collection4 Год назад +6

    आहै कति रमाइलो दिदी हरु, जहाँ नेपाली त्यहाँ खुशी❤❤ कुजु जाङ्पो 🙏🙏

  • @bansidasgurung8687
    @bansidasgurung8687 Год назад +3

    अति उत्तम भाग्य न्युपानेज्युलाई सिक्किम ।

  • @sajannepali199
    @sajannepali199 Год назад +3

    ❤❤❤❤❤सारै रामौ् मीठो सम्जाना भुटान बासी लाइ दुबई बाट

  • @Magarlafainfo
    @Magarlafainfo Год назад +3

    बरु सँस्कार भनेको भुटानमा बस्ने नेपालीबाट सिक्नु पर्छ। बिडम्बना हामी नेपालीले बिदेशी सँस्कार नै राम्रो लाग्छ।।

  • @googlygyan
    @googlygyan Год назад +2

    Bhagya ji lai bhetna paune sabai jana bhagyamani nai hunu hudo rahecha . love from Nepal.

  • @surajtamang3088
    @surajtamang3088 Год назад +1

    मलाईनी सारै मन पर्यो भुटान
    हाम्रै नेपाल जस्तै कता रमाईलो रहेछ!

  • @gorbhadur3501
    @gorbhadur3501 Год назад +5

    मलाई पनि भुतान घुम्न मन लाग्यो❤❤🎉🎉🎉

    • @GMRai1989
      @GMRai1989 Год назад +1

      Most well come in our Peacefull n Beautifull country

  • @GMRai1989
    @GMRai1989 Год назад +1

    All nepali people of nepal..you all can come here in Bhutan n enjoy the beauty n peacefull of our Country Bhutan...no tenson ...Pelden Drukpa

  • @Sapkota-8am
    @Sapkota-8am Год назад

    आहा कति राम्रो गीत गाउनु भएको भुटान काे दीदी ले सधै सुनम सुनम लाग्ने आवाज रहिछ दीदी काे एउटा एल्बम निकाल न परो चिनो पनि हुन्छ 🙏🙏🙏🙏 सबै भुटानी दीदी बहिनी दाजु भाइ आफ्नो नेपाल जस्तै लाग्यो

  • @reshammagar9855
    @reshammagar9855 Год назад +2

    आहा लोकगीत कति राम्रोसँग गाउनुभयो

  • @DhamiAmrit-qq7lq
    @DhamiAmrit-qq7lq Год назад +5

    कति मन मिल्ने नेपाली भाशी भुटान का नेपाली

  • @brindrapradhan4400
    @brindrapradhan4400 Год назад

    अति मिठाे स्वरछ बैनीकाे सबैलाई नमस्कार नेपाली दिदी बहिनी सबैलाई सम्मान छ ।भजन पनि मिठाे गाउनु भयाे नेपाल भन्दा केहि फरक छैन ।भुटान पनि नेपाल नै हाेला पहिला ।भाग्य न्याैपाने भाइकाे टिमलाई सम्मान छ भुटान घरबसी बसी घुम्ने माैका दिनुभयाे ।

  • @sarabrikatta9487
    @sarabrikatta9487 Год назад

    आहा कति मिठो भजन गाउनु भको अति रमाइलो भुटानमा बस्नु हुने बुवा आमा दिदीबहिनी ❤❤❤

  • @AlexThapa-zv1dn
    @AlexThapa-zv1dn Год назад +9

    भुटानकाे ताेरी वारि धेरै राम्रो रछ❤❤❤❤❤

  • @Aayushmarana567
    @Aayushmarana567 Год назад

    आहा अतिनै राम्रो डाँडा काँडा हरियाली सुन्दर शान्त प्रकृतिले भरिएको देश भुटान।। अनि जात जाति भेष भुषा चलन चल्ती कला संस्कृति ठ्याक्कै नेपाल जस्तै देखिने एक मात्र देश हो भुटान very very beautiful bhutan

  • @ParshuGautam
    @ParshuGautam 7 месяцев назад

    नेपाली हरु जहाँ भएपनी सुखी भएर खुसी साथ बसेको देख्न पाईयोस खुसी लाग्यो

  • @ashiqranaashiqrana3305
    @ashiqranaashiqrana3305 9 месяцев назад

    Bhutan ma basne Didi Le dherai ramro bhajan sunaunu bhayo dherai dherai dhanydab xa hami sabai nepali bhasa bolne yek hau Tara hamro Desa matrai xutye ko xa jay Greater Nepal 🇳🇵🇳🇵🇳🇵🙏

  • @gopalbasnet5691
    @gopalbasnet5691 Год назад +1

    हाम्रो खान्दानी हरु पनि भुटानमा हुनुहुँदो रहेछ खुसी लाग्यो नेपाली गीत संगीत लाई सम्मान गर्नु भएछ 🙏🙏🙏 🇳🇵

  • @diwaspradhan1689
    @diwaspradhan1689 Год назад +1

    यति राम्रो ठाउँ मा यक्लैले जानु भयेको भ टै भिडियो हेरिरहेको छु मन भरि इच्छा भयो भुटान जानु

  • @Chhabipokhrel94
    @Chhabipokhrel94 Год назад

    नेपाल र भुटान र एउटै सरी रैछ है भेषभुषा भासा शैली कल्चर राम्रो छ❤

  • @padamsingjali600
    @padamsingjali600 Год назад +1

    ल है विश्व भर रहेका नेपालिहरु देखाउनुस ।भाग्य जि।

  • @JibanBasnet-nb1ck
    @JibanBasnet-nb1ck 10 месяцев назад

    सारै रमाइलो लाग्यो भाग्य सर ह्जुरको भुटान्को भिडियो हरु धेरै जति हेरे महिलेनी हाम्रो बस्नेत परिवार भुटान मा पनि हुनुहुदो रहेछ सबैलाई मेरो नमस्कार छ 🙏🙏

  • @gangaramregmi4759
    @gangaramregmi4759 Год назад

    धेरै असल बस्नेत परिवार 💓🙏🙏 हार्लिक , हार्दिक नमन छ 💓🙏🙏 अझ दिदिको गीत ले र भजनले मन छोयो , बस्नेत परिवार नेपाल घुम्न आउनुस 🙏🙏🙏💓

  • @prabinapoudel7960
    @prabinapoudel7960 Год назад +4

    भजन ची सारै राम्रो जय होस

  • @JibanBesnat
    @JibanBesnat 7 месяцев назад

    अति खुसि लाग्यो हाम्रै सन्तान रैछन भुटान मा धेरै माया छ ❤❤❤❤❤❤❤❤

  • @DiwashRai-y1q
    @DiwashRai-y1q Год назад +1

    Dherai khushi lageo bhutan ma basera pani nepali geet sangit lai maya garnu bhako rayechha ❤❤❤❤Dhanyabaad Bhagya Bro..

  • @ramgurung8375
    @ramgurung8375 Год назад +4

    Ati sundar country bhuttan same nepali culture 🙏🙏❤❤

  • @KumarKhadka-mf2yl
    @KumarKhadka-mf2yl Год назад +8

    भुटान बासी सबै दिदीबहिनी हरुमा नमस्कार 🙏🙏

  • @dhanbahadurmajhi1490
    @dhanbahadurmajhi1490 Год назад

    कति रमाइलो नेपाल जस्तै सबैजना नेपाली बाेल्नुहुदाेरैछ धेरै धेरै धन्यवाद भुटानका दिदी बहिनी दाजुभाई सम्पूर्णमा अनि धेरै माया

  • @sureshlimbu8950
    @sureshlimbu8950 Год назад +98

    नेपाल जस्तै लाग्यो ईन्डीया भन्दा त भुटान नै राम्रो भासा मिल्ने संकार मिल्ने

    • @indradhungel281
      @indradhungel281 Год назад +3

      Bhai temi Sikkim aaw

    • @DeepakThapa-w8p
      @DeepakThapa-w8p Год назад

    • @DeepakThapa-w8p
      @DeepakThapa-w8p Год назад

      ..Nepal 🇳🇵 jastai lagyo😊

    • @alimitlama4654
      @alimitlama4654 Год назад

      i feel the same..

    • @amregmi09
      @amregmi09 Год назад +4

      भाग्य न्यौपाने जी
      भूटान मा बस्ने नेपालीहरू नेपालको कुन ठॅाउ बाट गएकाहुन् र उनिहरूका पुस्ता,नातेदार कॅहा छन् जानकारी लिनु नि
      कॅहि न कॅहि नेपाल बाट गएका होलान् उनिहरू
      खोजमूलक हुनुपर्यो कि तपाई का भिडियो हरू
      ज्ञानमूलक,जानकारीमूलक र शिक्षामूलक हुनुपर्यो भिडियोहरू

  • @debendrabasnet3095
    @debendrabasnet3095 Год назад

    ल म पनि खुलाल बस्नेत हो बस्नेत भुटानमा पनि देख्दा र बस्नेत भन्दा सुन्दा सारै खुसि लाग्यो अनि भाउजुको बर्खा मास गाउने गित गाको सारै खुसि लाग्यो सबैलाइ मीठो संझना अनि नमस्कार🙏

  • @prachandasilwal8383
    @prachandasilwal8383 Год назад

    भाग्य सरलाई धन्यबाद भुटानमा गएर त्याहाकाे समुदाय देखाईदिनु भयाे

  • @nawajoditriveniyoutubechan6544

    आहा कति सुन्दर सुमधुर भजन सुनाउनु भयो दिदीज्यू खुशीलागो। जय भूजान ❤❤

  • @shisirbasnet4055
    @shisirbasnet4055 Год назад

    तन मन जाहा भएनी माया नेपाल कै ,मिस यु अल बस्नेत फेमिली & अल नेपाली भासि भुटानी हरु सबलाई ❤❤

  • @rajendrafuyalRajenderfuyal
    @rajendrafuyalRajenderfuyal 9 месяцев назад

    धन्यवाद छ धेरै ध्ेरेे शुदरस नि म्यामम हरु बसने त खलकला

  • @surenkarki
    @surenkarki Год назад

    आहा कति रमाइलो सेम नेपाल 🇳🇵❤🇧🇹🤝सबै थरी सेम नेपाल ❤❤❤बस्नेत टोलि रमाइलो लाग्यो👌👌👌🙏🙏🙏🙏

  • @Axmberisnthere
    @Axmberisnthere Год назад

    भाग्य जिलाई धेरै ऱ्धेरै धन्यवाद नेपाली कला,संस्कृति,भाषा र जिवनशैली जिवित भन्ने कुरा जानकारी गराउनु भो।

  • @ramsita8198
    @ramsita8198 10 месяцев назад

    वोव कति राम्रो नेपाली हरु नेपाल जस्तो रैछ

  • @pratimagautam8523
    @pratimagautam8523 Год назад

    नेपाली भाशी सम्पुर्ण भुटानीहरु लाई नमस्कार अनि सम्मान छ है।

  • @premrai254
    @premrai254 Год назад +1

    Bhutanko rahansahan batabaran hamrai nepalko same dekhinxa jaha rahe pani hami nepali hau sarai khusi lagyo vagya vaiko vedio bata sabai bhutani aama baba didi dai vai harulai mah nepalbata namaskar🙏🙏❤️❤️

  • @jirarai76
    @jirarai76 Год назад +1

    ❤❤❤ kasto mitho swor ani nepali Vasa nepali pan Bhutan ko nepali mulka daju vai didi baini haru❤❤❤❤❤

  • @taitanicgamer7533
    @taitanicgamer7533 Год назад

    रमाइलो लागो भुटानका नेपालीहरुको प्रतिभा

  • @kalepun4830
    @kalepun4830 Год назад +1

    Didiko aawaj Sarai mitho rahex. Tapaiharulai bhutani bhani swikarna nai Kati gahro....ragatko nata sachai dherai Priya hunx.

  • @balkrishnaadhikari747
    @balkrishnaadhikari747 Год назад

    Sarai ramro nepalma vanda akjut vayara basobash gareko dekhda sarai Khushi lagyo nepalma baseka sampurna janasamudayale k hi sikne go ki bideshi vumika nepali daju vai sangabata

  • @rajuadhikari7367
    @rajuadhikari7367 Год назад

    Sarai khusilagxa nepaliharuko desra vasa ,saskritara saskarparti aaghat prem dekhda.naman yahaharulai .jai gorkhali.

  • @trsharma11
    @trsharma11 Год назад

    Very interesting vodeo. Thanks to you Bhagya Neupae. # From USA

  • @gautamsusil7042
    @gautamsusil7042 Год назад +1

    नेपाली मन नेपाली तन नेपाली संस्कार ❤सबै मा हृदय देखि प्रणाम🙏❤️

  • @arjunghimire8728
    @arjunghimire8728 Год назад +4

    भुटान राम्रो रैछ ❤❤❤

  • @PawanChhetri-vg3iw
    @PawanChhetri-vg3iw Год назад +2

    जय हिन्दू भुटानमा नि हिन्दू धर्मावलम्बी हुनु हुदो रहिछ खुशी लाग्यो ।

  • @sonamsonam9604
    @sonamsonam9604 Год назад

    Very impressive singing talent and voice with auntie jo 🙏🏻💟🇧🇹

  • @juneleecreationgroup2036
    @juneleecreationgroup2036 Год назад +2

    यो खोजि प्रति धेरै धेरै धन्दबाद

  • @SitalKarki-lv5hw
    @SitalKarki-lv5hw Год назад

    Bhagya bhai 🙏🙏🙏 hajur lai kati ramro desh Bhutan ra nepali bhasi daju bhai ra didi baini ❤️❤️ haru dekhaunu bhayo derai khushi lagyo!!!

  • @padmakhadka8105
    @padmakhadka8105 Год назад

    भुटान नेपाल जस्तै ,नेपाली भाषा सबैले बाेल्ने कुनै अप्ठेराे न हुने ,

  • @sabitrabhattarai4673
    @sabitrabhattarai4673 Год назад

    कति रमाइलो ठ्याक्कै नेपालमा जस्तैः लाग्यो ❤

  • @jagarghartimagar508
    @jagarghartimagar508 Год назад

    आफनै गाउँ जस्तै लाग्यो भुतान लाई त भासा भेसभुसा सबै मिल्ने
    भाग्य दाइलाइ स्यालुत छ

    • @jagarghartimagar508
      @jagarghartimagar508 Год назад

      धेरै माया छ भुतान बासिलाई ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @MorangBelbari-fe3iq
    @MorangBelbari-fe3iq Год назад

    आहा कति राम्रा,भुटानी जस्ता एउटै पनि लागेन है हामलाई त

  • @shilahamatungma2339
    @shilahamatungma2339 Год назад

    Sarai ramailo lagxa Bhutan
    Ani
    Bhutanko Nepali haru!
    🙌🙌🙌🙌🙌

  • @homnepal6962
    @homnepal6962 Год назад +6

    आहा कति राम्रो ठाउँ ❤

  • @gurumilanparajuli5704
    @gurumilanparajuli5704 Год назад

    बस्नेत परिवार धेरै रमाइलो लाग्यो भुटान बासी नेपाली सबैलाई नमन्🙏🙏🙏🙏

  • @lingdenramlimbu3577
    @lingdenramlimbu3577 Год назад

    Your great bhagya vai/
    नेपाल कहाँ बाट आयो तपाई हरु को पिता पुर्खा, त्यो खुलाऊनु भायेन,
    अनी अरु नेपाली किन लखेटिए र
    तपाई हरु कसरी भूटान मैं रहे???

  • @voiceofexile2828
    @voiceofexile2828 Год назад +1

    नेपाल बाहेक अन्य देशमा छरिएर बसेका नेपालीहरुमा धर्म,संस्कार र रिती रिवाज जोगिएको देखियो….❤

  • @rambahadurrairai1711
    @rambahadurrairai1711 Год назад

    Very nice sweet voice didi ko india of assam lakhimapur Bhitoripam bat herdochu

  • @sagargurung9677
    @sagargurung9677 Год назад +1

    Ho bhai ramilo rachha

  • @haripunharipun7291
    @haripunharipun7291 Год назад

    नमसकार सबैलाइ मलाइ भोतान मनपरयो काती राम्रो थाउ रहेछ

  • @bhupendraBasnet-yt8dm
    @bhupendraBasnet-yt8dm 10 месяцев назад

    Je hosh hamro basnet khandan bhutan tira pani rahexan khusi lagyo video dekhda sarai ramro thau rahexa sem nepal jastai

  • @jagdishshah9338
    @jagdishshah9338 Год назад +1

    अहा कति राम्रो लाग्यो

  • @tejendraparajuli5233
    @tejendraparajuli5233 Год назад +4

    कति राम्रो भजन गाउनु भो ❤❤

  • @durgagc499
    @durgagc499 Год назад

    अति राम्रो भुटान जाउ जाउ जस्तो लाग्यो वा

  • @nanuthapa6842
    @nanuthapa6842 Год назад

    Bhagya dai ma assam bat topaika video herera bhut ramro lagcha, hamra nepali daju bhai didi boini all bisha ma chariyera baseka hamara nepali daju bhai didi boini lai herna paicha..

  • @nitaraut3710
    @nitaraut3710 Год назад +1

    जय नेपाल, जय भुटान ❤❤❤

  • @prastuti4598
    @prastuti4598 Год назад +2

    धेरै राम्रो ठाउँ रहेको छ

  • @bikashrai3982
    @bikashrai3982 Год назад

    Kati ramailo pariwar hai nepali haru jata basobaas gare pani khusi rahanuhos....

  • @acharyaji7005
    @acharyaji7005 Год назад +2

    मेरो गौरवशाली गोरखालीकासन्तान हरु भाग्य जी तपाईलाई हार्दिक धन्यवाद ❤❤❤❤

  • @kulbahadur4622
    @kulbahadur4622 Год назад

    भुटान नेपाली बासी हरुमा नमन 👏👏🙏🙏

  • @ramjithapa3560
    @ramjithapa3560 Год назад

    राम्रो गित दिदि🇳🇵🙏

  • @ramsita8198
    @ramsita8198 10 месяцев назад

    पुर्खा त नेपाली होनि जहाँ बसे पनि हामी नेपाली देखन पाइयो भुटान नेपाल बाट हेदैइ छु खुसी लगेयो भुटानि नेपाली देखेर ❤❤❤❤❤❤❤❤❤❤😂😂😂😂😂😂😂😂😂😂😂

  • @ronaldoofficial7561
    @ronaldoofficial7561 Год назад

    दिदिबहिनी को कति मिठो स्वर हो के भुटान बासीको❤❤❤🙏🙏🙏

  • @RambabuShrestha
    @RambabuShrestha Год назад +1

    🙏🙏🙏🙏🙏 sabai bhuttan basiharuma ❤❤❤❤❤