अहिले गाउँमा यस्तो छ मठु गुरुङको गाउँ हेर्नुहोस Bhagya Neupane, Mathu Gurung Village Video

Поделиться
HTML-код
  • Опубликовано: 13 сен 2024

Комментарии • 493

  • @toumayagurung5204
    @toumayagurung5204 Год назад +42

    सुन्दर गाउँमा मिठाे आवाज अनि राम्रो पत्राकार शुभकामना छ सबैजनालाई ❤️❤️

  • @shamsherbahadur8846
    @shamsherbahadur8846 Год назад +22

    भाग्य जी हजूर को महान कार्य ले प्रतिभा को खोज तलास मा thulo कलाकार हरु को खोज मा हजूर को महान कार्य लाई हामी सम्पूर्ण विश्व भर मा रहेका नापाली हरु हजूर लाई thnk you tooooooooooo much भाग्य जी

  • @reshampurja6996
    @reshampurja6996 Год назад +15

    मठ्ठु गुरुङ भाइको स्वर अति नै मीठो रहेछ, अवसर पाउनु पर्छ यो भाईले❤️❤️❤️❤️ आमाले पनि ठाडो भाका राम्रो गाउनु भयो❤️❤️❤️❤️

  • @lalitbahadur7311
    @lalitbahadur7311 Год назад +3

    भागे भाई हजुर लाई धनेबाद कति मिठो सोर सुन्न पाइयो खुसी लाग्यो

  • @karyanlay3529
    @karyanlay3529 Год назад +1

    Hait aama ko voice supper .
    यति बृद्ध भएर पनि , तोरि फुल्यो कपाल फुल्यो अहिलेसम्म रङ्रसममा मन भुल्यो , wooo सारै मिठो लाग्यो ।

  • @dambarbadhurrai-iv1xe
    @dambarbadhurrai-iv1xe Год назад +7

    मठू गुरूङ भाइ चैं एकदै राम्रो गायाक होस मेरो आसिर बत छ
    भाइ लाई सुभकामना ।

  • @sarojkhatri6355
    @sarojkhatri6355 Год назад +3

    एक दम राम्रो छ सबको भाइ ठाउँ मा पुगाने हो भने राम्रो गर्छ्न

  • @shaktigurung6009
    @shaktigurung6009 Год назад +9

    ओहो सबै जना उतिकै उत्कृष्ट गाउनु हुने💋💋💋💋 मठू मात्रै नभएर गाउनै भाईरल1️⃣0️⃣0️⃣%🎤🎤🎤 सबैलाई संगीतिक नमन🙏🙏🙏अनि अग्रिम शुभकामना💐💐💐🎼🎼🎼🎼👍👍👍👍

  • @shantithapa1500
    @shantithapa1500 Год назад +5

    बाबुको मनकाम ना चिताएको कुरा पुगोस् कला गाला धेरैले धेरै राम्रो छ

  • @haridampunmagar205
    @haridampunmagar205 Год назад +2

    Waa waa yati sindar gaauma yo mitho shor ❤❤❤

  • @tbgurung1787
    @tbgurung1787 Год назад +1

    पत्रकार भाग्य भाई लाई हिरदय देखी सेल्युट छः। हजुरले यो मठु गुरुङ लाई सफलता को बाटो देखाई दिनु भएको म हजुर लाई धेरै धेरै आभार व्यक्त गर्छौ,मठु गुरुङ को स्वार एकदम गजब को छः Excellent

  • @SaniNepal-n3q
    @SaniNepal-n3q Год назад +1

    आहा कतिधेरै रमाईलाे भाईकाे उज्जल भबिसेकाे काना 🎉🎉

  • @sureshshrestha4433
    @sureshshrestha4433 Год назад +2

    आहा कति रमाइलो यस्तो समय कहिले आउँछ र ।

  • @DaveKarki-gj7xc
    @DaveKarki-gj7xc Год назад +1

    कति मिठो भाइ को स्वर लुक्रेर बसेको कला भाग्य न्यापाने सरलाई धेरै धेरै धन्यवाद

  • @rajendrathakuri150
    @rajendrathakuri150 Год назад +1

    अब भाइ ले अबसर पाउछ
    Dhanyabad bhagya sir

  • @acharyaji7005
    @acharyaji7005 Год назад +1

    यी संगीत पारखी हरु कठैबरा अभावमा सिध्दिने जीवन यदि समयमै देशको विकास भैदिएको भए मेरा नेपाली बन्धुहरुले देशलाई सिंगापुर र स्विजरल्याण्ड ले पनि नेपाल र नेपाली जस्तै बन्ने धेय राख्थे होलान्।जय चन्द्र सूर्य।

  • @raagay
    @raagay Год назад +2

    Geet gou nu ko lagi chai koi kami xaina raiso hai Gurkha goug ma ❤

  • @Magrasgurung955
    @Magrasgurung955 Год назад +3

    माठु गुरुङको स्वर एकदम मिठो छ शुभकामना भाई आझ अगड़ी बढ्नु होला।

  • @kajiramthapa7277
    @kajiramthapa7277 Год назад +45

    आमाले गाएको गित हो नि अर्गानिक त्यो उमेरमा पनि कति मीठो स्वर भाग्य भाइ लाई धेरै धेरै धन्यवाद

  • @narayankc1233
    @narayankc1233 Год назад +50

    भाग्य सर आमाको स्वरमा जादु छ है मेरो त मनै रोयर आयो उहाको एउटामात्र गित रेकड गरेर बिश्वमा चिनाइ दिन पर्यो उहाँ नभयनि हेर्न हुन्छ पछिको दिनमा सर❤❤❤

    • @sukumayanepali5807
      @sukumayanepali5807 Год назад +1

      👍👍👍👌👌👌👌👌👌👌👌👌

    • @sukumayanepali5807
      @sukumayanepali5807 Год назад

      यो भाई लाई ठाउ मा पुरी दी बाजे लाई पनि भेरी बिजेता हीरो भाछ हैन र

    • @mayasaru720
      @mayasaru720 Год назад

      Kathmandu Bharat mein sabse Achcha number Van Gaye ka

    • @mayasaru720
      @mayasaru720 Год назад

      Original number 1 gayak ka

    • @mayasaru720
      @mayasaru720 Год назад

      Sarangi Sansar ghar mein Lekar chahie sar

  • @narayankc1233
    @narayankc1233 Год назад +13

    ल भाइको आवाज त्यो प्रतिभा देख्दा म यकदम चकित परे उहाको भबिश्यको अग्रिम शुभकामना छ❤❤❤❤❤

  • @yambahadurthapa7540
    @yambahadurthapa7540 Год назад +8

    आमाको स्वर अर्गानिक खुशी लाग्यो सबै आमा दाजु भाई दिदी बहिनीहरूको गाउँ संगीतमय रहेछ। शुभ कामना।

  • @ramchandrasilwalsrc
    @ramchandrasilwalsrc Год назад +1

    आमाको दमदार प्रस्तुती।

  • @alemahesh2365
    @alemahesh2365 Год назад +2

    kya ramro geet

  • @joglalnepal7559
    @joglalnepal7559 Год назад +1

    एक्लिआमा को ठाडाे भाका सारै राम्रो लाग्यो

  • @durgamagar7990
    @durgamagar7990 Год назад +11

    Wow कती रमाइलो गाउँ ठाउँ हासिला जशीला आमा ❤❤हरू काे बीच मा हुर्केको भाई कती भाग्य मानी तपाईँ आमा हरु को आंशिर बाद ले धेरैं माथी पुग्नु हुनेछ कलाकार क्षेत्र मा एक दिन ♥️♥️♥️🌹🌹🎈🎈

  • @bishnushivakoti1207
    @bishnushivakoti1207 Год назад +2

    MATHU GURUNG KO VOICE ATI SUNDER CHA

  • @birsenrajbhandari9741
    @birsenrajbhandari9741 Год назад +12

    यो मिठु भाइलाइ जसरी हुन्छ हाइलाइट गर्नु पर्यो।यो गरिब बाबुलाई राहत मिल्ने थियो।

  • @pragatikiranranarana528
    @pragatikiranranarana528 Год назад +26

    यो सबै टिम सबै लाई इन्द्रेणी लाग्नु पर्यो भाग्य भाइ आमाले ठाडो भाका राम्रो गाउनु हुँदो रैछ

  • @BalramSaud-jk7qc
    @BalramSaud-jk7qc Год назад +4

    भागे सर भाइलाई इंद्राणी मा लगनु परो भाई लाई भाईको सोर मिठो छ है

  • @AmritBayalkoti-zv9hh
    @AmritBayalkoti-zv9hh Год назад +1

    नेपाली गित सङ्गीत मा यो भाइ जतिको भर्सटाइल गाएक छैन होला सायद!कति मीठो भ्वाइस हो!

  • @dipeshlawati2079
    @dipeshlawati2079 Год назад +2

    Plz lukeko kala lai samman gardai tapaiko samu dekhna paufa hirdaya dekhinai danyabad.mathu vai lai derai derai 🙏🙏🙏

  • @samirapariyarnepal575
    @samirapariyarnepal575 Год назад

    बुुडिअामा झन कडा बाई गाउँको माहोल त कति रमाइलो हो जामजाम भयो तो गाउँ त भाइ भाग्य सर ले काठमाडौ लाना पर्छ नेपालीको मन राम्रोसँग देश खान्छन्

  • @soniyalama379
    @soniyalama379 Год назад +6

    मन मोहित बनायो यो आवाज ले ❤❤❤❤

  • @Bikashday1
    @Bikashday1 Год назад +4

    अति मीठो सोर सफलताको अग्रिम शुभकामना छिट्टै लाइफ धोहरी गाएको हेर्न पाउँ

  • @suryagurung9004
    @suryagurung9004 Год назад +6

    शुभकामना भाईलाई।🌹🌹🌹अनि भाग्य सर लाई नि।

  • @pradipgrgsirubari8191
    @pradipgrgsirubari8191 Год назад +10

    आर्गानिक खाना खाएर , उकाली ओराली गर्दै बिताएका आमाहरू को आर्गानिक गित अति राम्रो छ ,
    नेपाल हल्लाउने स्वर भएका आर्गानिक गायक मठु गुरुङ लाई भाग्य भाइले अब एउटा गायक को रूपमा नेपाली साङ्गितिक दुनियाँमा ल्याउनु भएको छ , सबैले सपोट गरौ मठु गुरुङ लाई सफलताको शुभकामना !!!

  • @SHREYAGURUNG123
    @SHREYAGURUNG123 Год назад +62

    सुन्दर गाउमा मिठो अवाजका धनिहरु अहा यस्ता प्रतिभाहरुलाई हामी सबैले सहयोग गरेर अगाडी पढाउनु पर्छ।यो दाईको स्वर एकदमै मिठो कुनै कलाकार को भन्दा कुनै कमि छैन।दाईको कला र गला प्रती सम्मान छ र भग्या दादालाई धन्यवाद।

    • @showriacarya
      @showriacarya Год назад +1

      गुरुङ ,मगर,राई,लिम्बू र तामाङ मिलेर छेत्री बाहुन लाई ईन्डिया लखेटेर आफुहरु मात्र बस्ने भन्दै गरेको बेला भाग्य न्योपाने मात्र? गारो पर्ला है भाग्य जि

    • @yamgurung3154
      @yamgurung3154 Год назад

      ​​@@showriacarya तपाई को सोचाइ मा गलत भएको बुझिन्छ।यदि त्यसो भए हरेक कार्यलय हरू देखि न्यायलय,प्रशासन,प्रहारी र सैनिक तथा सबै पार्टीदल हरूमा भ्रस्टाअध्यक्ष तथा नेतामा ब्राह्मणबाहुन र क्षेत्री छन्। ब्राह्मणबाहुन र क्षेत्री देशै नभएका शरणाथी Nomad जिप्सी Caucasia ,Caucadoid migrated from Ukraine parts of Russian आदिबासी जनजाती नै खसअर्य नेता हरू हुन्। 2072 सालको सम्बिधान मा तिनै फटाह नेता तथा लेखनदाशी हरू ले आफ्नो अस्तितव 2072 सालको सम्बिधान खसअर्य लेख्यो तर नेपाल देश हिमाली पहाडी भेकमा उत्पित्त भएका भुमिपुत्र मुलबासी मंगोलबासी न लेखि खसअर्य कै बिल्ला आदिबासी जनजाती मंगोल लाई भिराएका हुन्। मुलबासी को जमिन हरू इ,स 1959 साल पछि लुट्ने लुटेरा नै खसअर्य नेता हरू हुन।भग्या न्युपाने कतै बुझ्नु कै लागी जसुसी गर्न बुझ्न आएका हुन कि चेतना भया कि?

    • @Alishsmagar123Alisha
      @Alishsmagar123Alisha Год назад

      ​@@showriacaryaयत्तिय७५वन।

    • @showriacarya
      @showriacarya Год назад

      @@yamgurung3154 त्यो चान्स न दिनु पर्ने थियो तेति बेला तपाईं हरु पनि चुप लागेर बस्नु भयो आफू अगाडी बडेर सबै स्थान हरुआफ्नो हक मा गरेको भय ऐले सोझासाझा ब्राह्मण हरुलाइ तिमिहरु ईन्डिया भाग भन्ने शब्द सुन्नु पर्ने थियनहोला हैन र सर सबै जाती सबै धर्म यकै थाउमा मिलेर बसेका हामी नेपाल तिमिहरुको हैन भन्दा दुख लाग्दैन होला र सर

    • @tulasiran2769
      @tulasiran2769 Год назад

      मठु भाइ शुभकामना शुपर गायक रइछौ मेराे पयाराे भाइ

  • @harirana2954
    @harirana2954 Год назад +5

    आहा कति सुन्दर गाउँ

  • @magargaule5588
    @magargaule5588 Год назад +3

    Bhagya sir yo aama lai chai thado vaka ma indreni laijanu paryo sir please request 🎉🎉

  • @ratnakuwar6468
    @ratnakuwar6468 Год назад +3

    आहा!!! कति रमाइलो गाउँ, अनि कति मीठो स्वोरको धनी भाइ, उज्जल भबिस्यको शुभकामना भाइ!!!!

  • @bharatgurung2495
    @bharatgurung2495 Год назад +2

    jaya Gorkha ati ramailo gau❤

  • @mathugurung07
    @mathugurung07 Год назад +6

    Sabai janama yo gaule vaiko tarfa bata namaskar🙏 hjr harulai yo video Pani pakkai Pani man parxa vanne purna aasha xa sabaile Maya gardinu ho hjr haruko 1 share like cmt le hjr haruko sano help le Malai Ali agadi Jana sahaj hune thyo🙏🙏

  • @user-nx3pk7vi6z
    @user-nx3pk7vi6z Год назад +1

    यो बाबू को गित सुनेर त कामजोरो आयो कस्तो मिठो हो के सोर पनि मेरो धेरै आशीर्वाद mithu बाबु

  • @nirajbhujul5465
    @nirajbhujul5465 Год назад +2

    ❤❤❤❤❤❤hamro gorkha ramro gorkha❤❤❤❤

  • @purnatamag5504
    @purnatamag5504 Год назад +1

    Ati sunder voice cha bhai ko

  • @dhankc2547
    @dhankc2547 Год назад +2

    शुभकामना छ

  • @M.R.M832
    @M.R.M832 11 месяцев назад

    मिठ्ठु भाई ठुलो गायक भएको देख्न पाइयोस् शुभकामना मेरो सबैले राम्रो गाउनु हुदोरहेछ सुन्दर गाउँ 🙏❤

  • @krishnaprashadbhatta412
    @krishnaprashadbhatta412 Год назад +5

    सलाम छ आमा लाई यो उमेरमा पनि यतिको गीत गाउन भएको मा।
    उत्तरोत्तर प्रगतिको कामना भाइ लाइ शुभकामना

  • @jitkumarrai5603
    @jitkumarrai5603 Год назад +10

    अती शुन्दर परिवार धेरैमिठो स्वारको धनि आमा बाबा अनि भाइ सबै जनालाइ शुभकामना जयहोस सबैको।

  • @netramayarai329
    @netramayarai329 Год назад +1

    गितसोरतअतिअतीमीठोछहै

  • @mitragurung7808
    @mitragurung7808 Год назад +2

    कति राम्रो गाउँ अनि आमाहरु , अनि भाइ स्वर । Love u All ❤

  • @bharatgurung2495
    @bharatgurung2495 Год назад +4

    गुरुङ गाउँ यति रमाइलो हुने गाउँ को नाम के होला आमा हरु पनि सारै साफ मनकारी सराई रमाइलो ❤

    • @bhawanistha12
      @bhawanistha12 Год назад

      गोर्खा घ्यापिन्थोक

  • @prembikram4205
    @prembikram4205 Год назад +1

    यो भाइ लाई इन्द्रेणी मा पुर्याउनु होला भाग्य सर ।❤❤❤❤❤

  • @aashishgurung6390
    @aashishgurung6390 Год назад +5

    कति मिठो स्वर भाईको

  • @sonamghale6170
    @sonamghale6170 Год назад +4

    Wow babaaal xa Bhai ko geet sarai methoo voice❤❤❤ & Good luck Bhai ❤❤❤❤❤

  • @Prithvimagarofficial
    @Prithvimagarofficial Год назад +1

    आउनै पर्ने आवाज मिडियामा यो होनी

  • @gurungrajkumar8978
    @gurungrajkumar8978 Год назад +1

    Dami voice bhai ko all the best n thank bhagyae bhai pani

  • @loveraj396
    @loveraj396 Год назад

    सबै को गित सुनियो सबै को मीठो सोर रहेछ सारै मीठो लागो तर सबैभन्दा उतकृशट सोर मुठो गुरुङको लागो मुठु लाई सबैले साथ र सपोट गरिदिनु होला,

  • @DeepakDeepak-kn1fh
    @DeepakDeepak-kn1fh Год назад +2

    आमा को पनी खतरा भवाईज ❤ 🙏🙏🙏🙏👌🇳🇵

  • @SovitapaudelDahal
    @SovitapaudelDahal 8 месяцев назад

    सुन्दर गाउँमा मीठो आवजअबसर पाएमा भाईले अगाडि बढ्न पाएमा उन्नति प्र गतीगर्ने रहेछन्।धन्यवाद छ सबै सबैजनालाई सबै कलाकार नै कलाकार को जन्म भएको रहेछ। भाग्य भाईलाई धन्यवाद छ सधैंभरि अगाडि बढ्नु होला।♥️♥️♥️🙏🙏🙏🙏♥️♥️♥️सबैलाई 👍️👍️👍️👍️👌👌👌👌♥️♥️♥️

  • @tarkaraj9948
    @tarkaraj9948 Год назад +1

    Aaha kati ramro sundar aawaj❤❤❤❤❤❤

  • @pragatikiranranarana528
    @pragatikiranranarana528 Год назад +4

    कति राम्रो गाउँ हो

  • @dhaniramshrestha8247
    @dhaniramshrestha8247 11 месяцев назад

    धेरै धेरै धन्यवाद छ भाग्य न्युपाने जी !

  • @mahendramotivationl1982
    @mahendramotivationl1982 Год назад +2

    ❤❤❤अहाँ सुन्दर गाउँ ,सुन्दर आमाहरुकाे स्वर,विशेष गरि त्यो गाउँ लाई चिनाउन भाईलाई सहयोग गर्नुपर्छ,भाईलाई शुभकामना ,उनको कला लाई देशबिदेशमा चर्चित बनाेस,हाम्रो भुभकामना झ।❤❤❤❤

  • @santoshking1779
    @santoshking1779 Год назад +1

    Wowowo dami hjr voice ani purano vaka ma astwo mitho mitho geet best luck hjr 👌👌👌👌👌👌👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️🌹🌹🌹🌹🥀🥀🥀🥀🥀🥀🥀

  • @udayaramjaishi1516
    @udayaramjaishi1516 Год назад +1

    भाई मठु गुरुङ तिमी कुनै कलाकार भन्दा कम छैन तिम्रो आवाज संसार भरि फैलियोस् सिम्रन परियार पनि छिट्टै केसिएट निकाल्न सफल भयीन तिमी पनि, छिट्टै निकाल्न सफल हुन

  • @gobardhangurung295
    @gobardhangurung295 Год назад

    Je
    Hoss.bhaiko.bhabissaya.ramro.dekhincha.tahupaye.bhaggaya.ji.lai.dhannebad.cha

  • @khadkapurnima7956
    @khadkapurnima7956 Год назад +1

    Kati sunder gaau ani soor pani ramro xa bhai ko

  • @prabhugurung1677
    @prabhugurung1677 Год назад +1

    mitho geet gaune harulai sabailai salam xa 🙏

  • @sagarale7711
    @sagarale7711 Год назад

    निकै मीठो स्वर भाइको स्वरमा जाडु छ

  • @hiralalgurung2530
    @hiralalgurung2530 Год назад +1

    Wow, कति रमाईलो सम्पूर्ण आमाहरु लाई ढोग छ। माठु भाई को स्वर त दामी छ। Thank you 🙏 bhagya bro you are awesome. Love you guys. UK

  • @chandervishwakarma8667
    @chandervishwakarma8667 Год назад +1

    सून्दर गाउं हरियाली अनी मिठो स्वर भयको ठाउ मा भाग्य सर ❤❤

  • @shardarai3735
    @shardarai3735 11 месяцев назад

    Wow wow wow dammmi voice vaiko kehi garnuhola yo vaiko lagi vagya sir Sewa🙏🏽🙏🏽🙏🏽👌👌

  • @hemantgurung8432
    @hemantgurung8432 Год назад

    अति राम्रो गाऊँ बधाई छ।🎉🎊🎈भाई….🙏🙏🙏

  • @atalgurung7617
    @atalgurung7617 Год назад +1

    Nice grg gaau bhaiko voice gold

  • @user-qh4qv9mi1m
    @user-qh4qv9mi1m Год назад +1

    आमाको गित निकाल्नु पर्ने भयाे भाग्य सर भाईकाे त बबाल आवाज रहिछ

  • @bishnuprasadnepal4646
    @bishnuprasadnepal4646 Год назад +2

    अति सुन्दर

  • @pusparajgiri618
    @pusparajgiri618 5 месяцев назад

    यती राम्रो गाउने भाइलाइ त गायक स्टार बनाउनु पर्छ हजुर

  • @sunitabaram9880
    @sunitabaram9880 Год назад +1

    वाे हाे याे गित रेकट गरिदिनु भए हुन्थियाे हाेला सर ठाडाे भाका❤❤❤❤

  • @soniigurum8764
    @soniigurum8764 Год назад

    आहाआज यकदमै खुसी लाग्यो आफ्नै गाउँ ठाउको कला गला अनि आफ्नै सस्क्रीती को भिडियो हेर्न पाउँदा साथै उहालाइ कला र गलाको सम्मान गरै सबैले

  • @dhanikapun
    @dhanikapun Год назад +3

    कत्ति मिठो समाज...सबैजनालाई नमन्🙏🙏🙏❤

  • @namlingsonyok3889
    @namlingsonyok3889 Год назад +1

    झन सुन्यो झन सुनु सुनु लाग्ने मठु गुरुङ्गको स्वरको भविष्य स्वदेशमा नै छ।

  • @grgbabu3425
    @grgbabu3425 Год назад +1

    Aama haru ko Aserbad lagi Rahos
    SIR,
    BHAI KO partiba ko kadar sampurna lay garos ra sayog ni garum Hamro sundar basti ghau haru ma sir lai welcome xa salute 🎉🎉🎉

  • @chandkumarbhatry3647
    @chandkumarbhatry3647 Год назад +1

    Mathu bhai ko swor Lai agadi gala ka Dhani Hun oslai thau samma gayek Banaunu parxa bhanna hamro awaj ho!

  • @surajtamang3088
    @surajtamang3088 Год назад +1

    Mitho sarai mitho sir
    Tara ramailo khojnu xa vne dekhi hamrai gaau ghar tira nai derai ramro..

  • @chitrakhatiwada1303
    @chitrakhatiwada1303 Год назад +2

    ❤❤❤❤❤❤❤❤ verry nice saga lovely saga
    ❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️

  • @LalitMewahang
    @LalitMewahang Год назад +4

    Voice of Nepal ❤ audition ma puryaunu paro bhagya da

  • @user-tu3gb4cz4e
    @user-tu3gb4cz4e Год назад +1

    सारै मिठो सोर छ भाइ को

  • @homgurung8885
    @homgurung8885 Год назад +2

    मिठो स्वर छ भाईको अघि बढनुहोला हार्दिक सुभकामना💐 भाग्य भाईलाई पनि हार्दिक बधाई छ🙏🙏

  • @aakasguloong2448
    @aakasguloong2448 Год назад +4

    अब अलिक माथी आरुघाट 1 तिर जानु भयो भने तपाईंले छुट्टै गाउँ ठाँउ गाउँको छुट्टै पहिचान पाउनु हुने छ sir Visit गर्दिनु होला sir आझा यस्तो प्रतिभाहरु धेरै पाउनु हुने छ sir 🙏🙏🙏

  • @user-tc4yk1uu6s
    @user-tc4yk1uu6s Год назад

    🙏🙏🙏आमा हरू लै धेराइ मिठो गाऊनू भोंक मा फेरि पोनि हेरनु पांउहै

  • @rosnashrestha9671
    @rosnashrestha9671 Год назад +1

    wow kati ramailo lagyo aafno thauma yati ramailo vako rahexa❤❤

  • @pratimansyangbo9961
    @pratimansyangbo9961 Год назад +1

    Mitho voice bhaiko best of luck

  • @MilanTmg-x9p
    @MilanTmg-x9p Год назад +1

    राम्रै छहाई भाइको स्वर

  • @susmitachhetri4956
    @susmitachhetri4956 Год назад +1

    Damii 6 hajur nice song ❤️

  • @Bhumprasadbc
    @Bhumprasadbc Год назад +2

    उमेर बुढो भए पनि मन कहिले बुढो हुदैन !

  • @yasodagurung6838
    @yasodagurung6838 Год назад +2

    Good voice bhai ko

  • @kcbro8858
    @kcbro8858 Год назад +2

    आवाज धेरै राम्रो गित रेकर्ड गराइदिनु पर्यो

  • @اندرااندرا-ك3ع
    @اندرااندرا-ك3ع Год назад

    कति सुन्दर गाउँ हो यस्तो पो होत अहिले त यति रमाईलो पहिले त झन कति रमाई थियो होला नि मठु भाइ र भागे भाईलाई धेरै धेरै शुभ कामना छिटै नै भाईको गित रेकट भयको देख्नु पावोश❤❤❤❤❤❤