म्यानमारमा रहेको सुन्दर नेपाली गाउँ, यस्तो अवस्थामा छन् नेपालीहरु | Nepali Village in Myanmar
HTML-код
- Опубликовано: 6 сен 2024
- म्यानमारमा भेटियो सुन्दर नेपाली गाउँ, यस्तो अवस्थामा छन् नेपालीहरु | Nepali Village in Myanmar
Don't forget to share it with everyone if you liked this video!
#nepaliinmyanmar #nepal #myanmar
कोइ साथीहरुले यो भिडियो म्यानमार बाट हेर्दै हुनुहुन्छ भने हामीलाई सम्पर्क गर्नुहोला । तपाइले हामीलाई Rajmarga को फेसबुक पेजमा म्यासेज गर्न सक्नु हुन्छ ।
facebook.com/officialrajmarga/
Ramro Lago Yo Video Love U menmar Sathi Haru pani Menmar Noi Xa Dherai milan saar Hun xa menmar haru le molai ni menmar noi Vandai Bolau xa tar Molai Menmar ko vaasa Aaudain moh Nepali Ho Vanxu Ani Hami Sathi sathi Bicha kura huda Malayou Vaasa ma Bolxou 👬 nepali ±menmar 💞
@@suryamagar6000 hajur myanmar bata hunu hunxa?
कति संख्या मा छन नेपाली म्यंमार मा
34le²
नेपालीको धेरै बसोबास कुन ठाउमा छ ? म नेपाली दाजुभाइ दिदिबहिनीहरुलाई भेट्न जादैछु, कुन ठाउँ जादा ठिक होला ?
मलाई नेपाल आउन धेरै मन लाको छ। मेरा मोमी जमेको ठाउँ नेपाल। म इंडिया मुंबई मा बस्छु सनोई देखि। नेपाल को बारेमा धेरै भिडियो हेर्ने गर्छु यू ट्यूब मा।यस्तो लाग्छ भागेर आम नेपाल। ई लभ यु नेपाल🇳🇵🇳🇵।
आफ्नो सम्पर्क नम्बर दिनु अनि हामी छौ आउँदा हुन्छ नेपाल स्वागत छ नेपाल मा साथि
पत्रकार ज्यु कसरी सहयोग गर्न सकिन छ ती नेपाली भाषी भाइ हरु लाई कृपया जवाफ पाउन सक्छौ कि?
@Gopi Magar ok daju....💞
@@laxmanthapa7979
Ok hajur..aba aauchu xitoi ma pani mero nepal...🇳🇵🇳🇵
सम्पर्क नम्बर पाउन सक्छु नि मित्र
I am from myanmar l love my country nepal🇳🇵🇳🇵🇳🇵 एक दिन म नेपाल घुमन साचि आउछु
Hello Sanjana Ji, can you contact us @fnnews@gmail.com?
म्यानमारमा नेपाली खानाको तालिम दिन सके स्थानिय नेपालीको जिवनस्तर उकास्न हाेटलले सहज हुनेछ
Sure hajur I'm from. Nepal Tara I love myanmar❤❤❤❤❤❤
नेपाली भन्दा कति माया लागेर अाउछ नेपाली हुनुमा धेरै नै गर्व लाग्छ मलाई त
Malai pani
हामी मणिपुर मा बसछौ, बरमा को छेउ मा छ। हामी ईलाम बाट हो,दुस्रो विश्व युध को समयमा मणिपुर मा आए को हो। आफ्नो देश धेरै माया लाग्छ।
हामी जहाँ भए पनि हामी नेपाली हौ यो मन त मेरो नेपाली हो
Sobha ma pani bharat ko MIZORAM ma base ko xu ma Pani nepal jan dherai man lag xa👍👍
ilam kun thau hola tha xa ki xaina mero ghar pani ilam nai ho
😭😭😭😭😭😭😭😭
Sobha Rai म्यन्मार काहा हो
म्यानमारमा बस्ने नेपालीहरूले संरक्षण गरेको धर्म, भाषा, संस्कृति चित्ताकर्षक छ । धेरैलाई नेपालको पूर्ख्यौली ठाउँप्रति गर्व पनि छ । दशै, तिहार, नेपाली गीत नाच, पशुपालन, लाहुरे प्रथा र नेपाली भाषामा पठनपाठन अनुकरणीय तथा प्रशंशनीय पनि छ । जहाँ रहे पनि नेपालीप्रतिको गौरवले प्रफुल्लित हुन्छु । धन्यवाद ।
म म्यांमार बाट हो ...,धन्यवाद ... धेरैजसो जवान Thailand मा काम गरिरहेका छन्
ज्यादा नेपालिहरु को बासिबास कहाँ होला sir
The Gurkha , myitkyina, mogoke , pyinoolwin , Taunggyi and Tamu ...
Tamu is very small City and border of India (Manipur state) धेरै अन्य शहरहरू पनि nepalese छन् तर कम प्रतिशत छ
@@yazardahal2895 thank u ma कुनै दिन आउछु
Brother Kun thau maa dherai hununxa Nepali haru. Malai dherai aauna man xa hajur. Khai tyo din aaula naaaula
9660583064223
I am from myanmar..i love nepal..i miss nepal..
Hi
Can you give me your number
फेस्बुका जोडिनु होला है म्यानमारको साथी हरु
face बुकमा खोजेको भेटिन।मलाई याड गर्नु न। म साथी बन्न चाहन्छु हजुरसङ्ग।
@@deepamagar7088 जि मैले हजुरको फोटो कुन हो कसरी ठ्म्याउन सकिन भखरै यहि फोटो भएको id मा रिकोइस्ट पथाउनु न
म्यानमार मा बस्ने समपुर्ण नेपाली हरुमा सिर झुकाई नमन गर्न चाहन्छु।
दार्जलिङ ,सिक्किम ,बर्मा मा बस्ने नेपाली ले नेपाली भाषा को संरक्षण गर्नुभएको छ तर दुर्भाग्य भन्नू पर्छ नेपालमा बस्ने नेपाली ले चाहिँ नेपाली भाषा लाई बिर्सदै जानुभएको छ
tham karki kasle vanyo talae
Nepal ma basne nepali le kun vasa bolchan ra ho. Hawa kura
यो मुजि दार्जीलिङ को नेपाली ले नेपाल को संरक्षण किन गर्नु पर्यो अस्तिनै को गोर्खाल्यान्ड को आन्दोलन मा बोलेको बोली बाट मलाई पारा तात्छ।
@@reshamrana2974 same molai pni last ris uthxa hami jab darjeeling sikkim ko bare maa boleu jhan unar le hamilai nai gali gare 😡😡
@@Romeo1-o2s umm bro
देशमा साच्चिकै लोकतन्त्र र गणतन्त्र आउथ्यो भने सायद यी हाम्रा दाजु भाइ पनि नेपाल आउथे होला । आँसु नै थाम्न सकिन।।।। सलाम छ सबैलाई ।।।🙏🙏🙏🙏🙏
यो भिडियो हेरेर मलाई म्यानमार पनि नेपाल जस्तो लाग्यो । नेपाली कला र संस्कृतिको राम्रो परिचय दिइ रहेको पाएँ मैले म्यानमारका नेपालीहरूले ।
मलाइ बर्मा मा बस्ने नेपाली हरु लाइ त्यहि गएर भेटन मन लागेको छ, माया साटन मन लागेको छ ,
Hohai
Malai poni
Launa jau sallaha garera kasari hunz bato kun ho feri
Plz janu hola
,तुलसी घिमिरे ,गोपाल भुटानी जस्ता लाई नेपाली नागरिकता दिन नसक्ने हामी ।।
हैट! यो हो नि नेपाली मन, २-४ बर्ष विदेश बसेर नेपाल बिर्सने नेपालीहरुको हाबी भएको बेला, पुस्तौपुस्ता देखि सस्कृति, भाषा अनि भेषभुषा जोगाउनुभएको बर्मेली नेपालि दाजुभाई दिदीबहिनी देख्दा आँखा रसायो l
Aajkal america ma gaeko 2 barsama nepali birsane nepali veteko chu maile!
Aakha rasaunu matra hoina malai lagxa yo sab Nepali farke hunthiyo
Nepali mana, nepal bhana; samhal nepal; bideshi sanskarle sidhyauna aantyo jagau nepal. Ek patak nepal ghumna aaunuhos.
@@sshrestha2814 to manxe nepali haina
Thanks for your kindly words
देशलाई बिदेशी धर्म, संस्कृति, परम्परा, भेषभुसा ले निल्दै गरेको अबस्थामा विभिन्न मुलुकहरूमा छरिएररहेकोे नेपाली मनहरुलाई हामी सामु पस्किइदिने पत्रकार ज्यु लाई हृदय देखि धन्यवाद ।
नेपाली भासा जोगाइ राख्नु भको रछ खुसी लाग्यो नेपाल आउनुस घुम्न welcome
Nepal,gumna,yawon,haii
Why?
There are any specialist
I'm from Myanmar 🇲🇲 mero desh malai lagcha pyaro I love Nepal 🇳🇵
Welcome to Myanmar hajur
Bhai Nepal aau
Hami sab nepali hau
Namaste 🙏
Plz contact me punam ji.
सम्पुर्ण बर्मेलि नेपालि दाजुभाइ दिदिबहिनी हरूलाई न्यानो सम्झना छ😍😍😊🙏🙏
Harma maa basne hamro sabai pariwar lai mero tarf bat atut maya ra dherai samjhana chha swagat chha hami sabai nepali haru bat AAunuhos ekchoti nepal
Mlai t Myanmar ghumna janu mn po lagyo pp chaina hola hai visiting visama janu painx hola hai
जसो गर जे भन जता सुकै लैजाउ मलाई यो मन त मेरो नेपाली हो
कुनै ट्राभलएजिन्सिले म्यांमार टूर गराएमा म चाहि १००% जान्छु ।त्याहाँको नेपाली दाजुभाईलाई भेट्न आतुर भए।जय होस् सबैको🇳🇵🇳🇵🇳🇵
No
Ma Pani janxu plz sagai janu parxa
Also me
खै त गराउन्न त नत्र त जान हुन्थ्यो
नेपालमा नेपालिले आफ्नो संस्मार छाडिसके तर ब्रह्मामा वसेर पनि आफ्नै संस्कारमा रमाउने म्यानमारमा रहेका नेपालिलाइ धेरै धेरै धन्यवाद र स्वागत छ नेपाली दाजुभाइ हो । अवत नेपाली पन म्यानमारमा मात्र रहने होकी जस्तो पो लाग्यो त ।
साचिकै नेपाली भएर जन्मेको मा गर्व लाग्छ मलाइ 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
Abasya brother
Hami nepali
Jaha gayepani nepalko maya ❤💙
Nepal ma dharmik yudda garauna khojne ra nepali lai bahira mojmasti garera nepal birsine haru aile jo xan yo here pugxa .
आसिफ खान you are really great Nepali
नेपाल ठाँउ राम्रो छ नेपाली भयर जन्मेको म गर्व लाग्छ तर नेपाली समाज बेकार लाग्छ छुवाछूत । मान्छे हरु कुकुर बिरालो यस्तै धेरै थरीका जनबर पशुपन्छी पल्छन र तिनीहरु संग सम्य गम्य गरिन्छ तर मन्छेलाइ भने सानो ठुलो जात भनेर कुकुर समान पनि ठान्दैनन सारै तल्लो स्तर को सम्झन छन् यहि कुरा मन पर्दैन ।
@Insane Guy bro testo na bhanu yar k khalko kura gareko ho I know khan are not nepali but he appreciate that he is proud to be Nepali so k vyo tw bro hami le pani appreciate garnu parxa ???
संसार काे कुनै कुनामा भए पनि हामी नेपाली एक हाैं म्यानमारमा नेपाली परिवारले अाफ्नाे भाषा साहित्य चाडपर्व अाफ्नाे माैलिकता लाई मायाँ गर्नु भएकोमा ज्यादै खुसी लाग्यो।
तर भारतिय नेपालीहरु साह्रै भुस्याहा भैसकेछन् 😂 भारतले दिएको शिक्षा त्यै होला षायद नेपालको लागि !!
विभिन्न देश मा रहेका नेपाली भासिहरु सालौ साल देखि आफ्नो संस्कार संस्कृती बिर्सेको छैन अनि आफ्नै देशका हरु मलाइ नेपाली आउदैन भनेर english बोली टोपल्दा कान फुट्ने गरि हान्न मन लाग्छ
Yes
Sahi ho
सहि कुरा गर्नुभयो hajur ले
Video herda ta tapailaai yesto laageyo m ta 2010 maa gayara hereko barma ma I really love them येस्तो लाग्छ कि सबै आयर नेपाल मा बसे हुन्थियो किन किन तेहा पुग्दा पुर्खाको याद आयो आन्खा रसाएर आयो
yes
साहरै खुसी लाग्यो म्यानमारमा नेपालिहरु देख्दा।आफ्नो पुरानो जन्म थलो नेपाल थाहा भए देखि नेपाल फर्किन सक्थे नि तर कसैलाई थाहा नै छैन रहेछ।आफ्नो कल्चर नभुल्नु भएकोमा सम्पुर्ण म्यानमार बासी नेपालिलाई सलाम 🇳🇵🇳🇵🇳🇵🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
Sarai man xune video raixa salam xa menmarko nepali haruma 😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭🇳🇵🇳🇵💝💝💝💝💝💝💝💝💝💝💝💝💝💝💝💝💝💝💝💝💝love you all
माया भन्ने चिज कस्तो हो कस्तो आफ्नो नेपाली भन्दा मन भित्र देखि भकानो फुटेर अँखा बट आसु झर्ने धन्यवाद मेन्मार मा बस्ने नेपाली आमा बुवा दाजु भाइ दि बैनी सम्पुर्ण लाई हिर्दय देखि सम्झना सुरुप माया 🙏🙏🌹🌹🌹
Ho didi malai ni kasto man choyo
😭😭😭😭😭😭
हो ।मेरो नि आशुनै आयो।
Yekdamai nepal ma vane dharmik yudda garauna khojne xan .
मलाइ पनि हजुरलाइ जस्तै भयो ।
बर्मामा बस्नुहुने सम्पुर्ण नेपाली बुबाआमा दाजुभाइ दिदिबहिनीहरुलाई धेरै धेरै माया र सम्झना छ।हामी नेपाली जहाँ गए पनि जहाँ रहेपनि नेपालीनै हो।
विश्व को जुन सुकै कुना मा रहे पनि नेपाली हरु मेहनत नै गरेर खायको देख्दा सार्है खुशी लाग्छ ।अति सुन्दर छ । जहाँ गय पनि नेपाली रिति रिवाज चाल चलन अनि भेश भुशा र भाशा लाई माया गर्नु भय को मा धेरै गर्व लाग्द छ ।
मन्यमार देखि हो र मलाई नेपालको सारै माया लाग्छ र मलाई नेपाल घुम्न आउने साह्रै मन छ। अहिले मेरो comment पर्ने सबै नेपाली दाजुभाइ दिदीबहिनीहरूलाई दिलबाट नमस्कार।
यति टाढा सूदूर दक्षिण पूर्व (म्यानमार) बर्माको भूभागमा बसोबास गरेका नेपाली दाजुभाई हरू लाई देख्दा साह्रै मायाँ उर्लेर आयो ।
सम्पूर्ण विश्वमा नेपाली हरू जहाँ जुनसुकै देशमा बसोबास गरे ता पनि त्यो देशप्रतिको इमान्दारी, वफादारी र उसै देश लाई मायाँ गरेर अति सुन्दर उदाहरण दिएका छन् ।
यस्तो उदाहरण अरू कुनै बाट पाउन मुश्किल छ ।
कसम मलाई यो भिडियो हेर्दा नेपालकै गाउघरको याद आयो।।
Me too.
मेरे ख्याल से धरती मे खुबसुरत कल्चरल है तो नेपाली कल्चरल है बाहादुर साहास ईनको बिरासत मीली है 🌹🌹जय नेपाल 🙏🙏
उहाँहरुको नेपाली पनले धेरै माया लाग्यो यो नेपाली सिर बनी संसारमा चम्कन्छ
जहाँ भय मन नेपाली हो बिश्व जहाँ भयनि छुट्टै राम्रो पहिचान नेपाली हरु को छ जय गेटर नेपाल
बर्मा जाने नेपालीहरु अहिलेसम्म यहि रहेछन् ❤️
वीर गोर्खालीको सन्तान जहाभए पनि स्वाभिमानि छन्
Greetings from the heart to Nepali Burmese brothers, sisters, mothers and fathers!😍🇳🇵
यो मन त मेरो नेपाली हो सारै खुसी लाग्यो बर्मेली नेपाली हरु ले आफ्नो भाषा आफ्नो कलचर बिर्सिनु भएको रहेनछ तपाईं हरुलाई स्वागत छ नेपाल मा घुम्न आउनु होला 🇳🇵🇳🇵🇳🇵यो भिडियो हेरेर घुम्न जान मन लाग्यो बर्मा
Me 2
Woow i feel proud because i am Nepalese so yo man ta mero nepali hoo all the Nepalese same emotions,culture activists...thak you from button of my heart for making this vedio.....
malai pani same tapai laai jastai bho kasto ghumna jaanu mann lagyo burma ka hamro nepali sabai ma dherai dherai maya chha .
One day I will visit manmar😍😍😓
Rijan Basnet and the
S(0"6. M to
The first thing
Darjeeling ra Sikkim vanda menmar ko nepalii laii dekhera man xoyo😍
Mero ni
सहि हो
@Ujwal khanal Official condo van na
सिक्किम र दार्जिलिङ का नेपाली लाई डलर ले खायो इसाई करण हाबी छ तेता
sachai mero pani
ई र यस्ता भिडियो सामाराग्री हरू हेर्दा कसम सारै मन रून्छ कास हामि सबै नेपाली भाषिक एकै भूगोल मा भूगोलमा भईदियको भा कती राम्रो हून्थ्यो होलाहै ❤
जय होस मङ्गल होस ।भुगोलले टाढा बनाए पनि आखिर यो मन त नेपाली नै हो ।हरि ॐ ।
जहाँ भय पनि यो मन त मेरो नेपाली हो
अाँखा रसायो भिडीयो हेरेर सम्झनाछ सबै म्यानमारि नेपाली रगतलाई।
🙏 जसो गर जे भन
जता सुकै लैजाऊ मलाई यो मन त मेरो नेपाली🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵💞
barma basi hajur haru sab lai 10 aula jodi pranam gare hai🙏🙏🙏 dherai khusi lagyo
Malai ni aauna man chaa barma hjr haru lai vet na man chaa
Welcome sister from Myanmar
Hii
Di
🙏🙏🙏
कतिमिठो लबज !! लाग्छ नि!! किन नलाग्नुनी उधुम माया लाग्छ नेपाल को!!😍 तपाईंको हरेक भिडियो हेरेको छु!! हार्दिक नमन नेपालि भाषी र नेपाली मनहरुलाई!!! हाम्लाईनी तपाईं हरुको उधुम मायलाग्छ नेपाल घुम्न आउनुहै!!!
कस्तो अाँसु नै अाउने कमेन्ट गर्नुभको हजुरले त्यसैत मन मेरो कमलो छ ।।।
@@maheshshahi4151 नेपाल आउनुस हजुर
@@surajghimirey1400 म नेपालमै हो त हजुर
आँखा बाट आँसु झारे को थाहै भएन साहेद नेपाली मन भएर होला । कति राम्रो😎 कति राम्रो शब्द (गाई लिएर आको रे ) सबै नेपाली मन भएका बर्मेली हरु लाई सम्झी राको छु। 😍😍😍😍😍😍
खुशी लाग्यो यो भिदियो हेरेर,म्यानमारमा रहनुहुने सम्पुर्ण नेपाली हरुलाइ सहृदय माया।😍😘😍
कस्तो खुशी लाग्यो हाम्रो नेपाली हरू मेनमार मा हुनुहुदो रहेछ म नेपाल बाट हो अाउनु होस यक पल्ट नेपाल घुम्न स्वागत छ हजुर हरू लाई
नेपालिले नेपाली हुन बिर्सिसके तर अरु देशमा बस्नेहरुले नेपाल्को माया 😍😍
अर्काको मुलुकमा रहेर पनि आफ्नो बेसभुसा र धर्म सस्कार प्रती रमाएको पाउँदा सारै खुसिलाग्यो धन्य छ माया आफ्नो मात्रीदेश प्रतिको माया
I'm Manpower of Nepal Kathmandu Nepal
im from myanmar nepali.
i love my nepal.
bro malai facebook ma frn request sent garnu na hai
HariRam Sigdel fb name
@@rajtimsina8424 hariram sigdel ho
HariRam Sigdel ok bro
9660583064223
म्यानमारको सम्पूर्ण नेपाली भाषी दाजु भाइ दिदि बहिनि बुबा आमा सबै जना लाई कोटी कोटी हार्दिक नमन 🙏 भन्न चाहन्छु।म नेपालको पोखरा बाट हो।🇳🇵💗💗💗
आहा कति राम्रो गाउँ ,उहाहरुलाइ देख्दा आफ्नै नजिकको आफन्त जस्तै लाग्यो😍🇳🇵🇳🇵😍
I love you myself manmar nepali, we are proud to be nepali.
ल याे मन त नेपाली हाे हाम्रो नेपाली मुलकाे दिदी भाइ दाजु बहिनिहरु देखेर याे मन खुशि लाग्यो ।म हाल मकाउ मा ।
पत्रकारलाई जिउलाई धेरै धेरै धन्यवाद बर्माको बारेमा जानकारी दिनु भयकोमा
धेरै खुशी लागो अर्काको देश मा भएर पनि आफ्नो सस्कृती परम्परा भुल्नु भएको रहेन छ हृदय देखि नै धन्यवाद यो सम्बन्ध अझै मजबुत बनोस
म नेपाल प्युठान को मान्छे अहिले नेपाल कै मकवानपुर जिल्लाबाट हेर्दै छु खु सि लाग्यो म यो भिडियो हेरेर हाम्रो देस को मिडिया ले अझै धेरै बिस्वभरी नै छुटियर रहनु भय को नेपाली हरु लाई खोजी खोजी नेपाली पन को नाता र भावाना जोगाउने काम गरोस उच्च सम्मान र खु सि ब्याक्त गर्दछु गर्दछु ई नेपाली पर्ती नेपाली पन मायाँ सँस्कार रितिरिवाज को जगेर्ना गर्नु भय को मा आफ्नो देस नेपाल प्रती को माया चासो राख्नु भायको मा ।
हाम्रो पुर्खेउँली सन्तान् नेपाली म्यानमार बासिलाई मेरो तर्फबाट दुई हात जोडी नमस्कार छ
म्यानमार गएर नेपाली लाई भेटन चै सारै मन छ।
Jau na sangai milera prosess garam
@@183Astropankaj me 2
कहाँ भेट्ने त ?? म्यानमार ठूलो होला नेपाली कहाँ बस्छन
म पनि है
Rai Palden sme!!
नेपाल देश बाट टाढा रहेर पनि नेपालि सङ्सकार, सङसकृति लाइ अझै पनि जोगाइ राखेको देख्दा धेरै खुशि लाग्यो! देशको सिमाना फगत कोरिएको हो मनको सिमाना कहिल्यै हुदैन
भाग्नु पर्दैन नेपाल तपाइको आमा जन्मेको ठाँउ तिम्रो हाम्रो नेपाल कति सुन्दर देश छ। हाम्रो हिमाल पहाड तराइ कोहि छैनन पराइ ।सबैआउनु होला नेपाल आफुलाइ भग्यमानी ठाँन्छु कि म नेपाली छोरी हु। तर हाम्रै नेताले कहि सबै बेचेर खाइदिसक्ने हुन कि भन्ने dar पनि छ। I love nepalll😍😍😍😍😍😍😍😍
Ho ho sahi hoo😍😍
यो भि डि यो हेरेको थिइन।आज एक्कासी भेटें।मनमोहक छ।पृय आदरणीय जनहरु अभिवादन छ।आफ्नो थातथलो सम्झेर मन कति रुँदो हो।भावुक भएँ।प्रिय आफन्तजन, नेपालीजन सलाम!
सबैभन्दा पहिलात पत्रकार ज्युलाई धेरै धेरै धन्यवाद छ म्यानमारको गाउँ घर मा रहेका नेपालीको कथा ब्याथा देखाउनु भएकोमा सलामछ
यो विडियो हेर्दा मन हुरुक्कै भयो। एक दिन अवश्य जानेछु । बर्मा मा रहनु भएका नेपाली हरु लाई भेट्न
नेपाल आईदिनु होला है ,सबै बर्मेली नेपाली हरु हामी ले स्वागत गर्न पाईयोस ।।।
Thanks
धन्य छ दाजु तपाइको यस्ता भिडियो अनि हामी नेपाली को खोजिनिती
गर्ने हजुरको कला धन्य छु
ओहो निकै राम्रो लाग्यो सबै भेसभुसा रहन सहन खानपान उस्तै चाडबाड मानाउने उस्तै रहेछ कुरा सुन्दा त निकै राम्रो लाग्यो
आह उस्तै भेसभुसा खान पन आफ्नै देश जस्तो लाग्नी ठाउँ रमाइलो लाग्यो।
यो तन जहाँ भएपनी यो मन त मेरो नेपाली हो। धेरै खुशी लाग्यो ।
इनि साना भाइ हरुलाइ नेपाल मा आयर पढ्ने ब्यबस्था भय राम्रो हुनेथियो सारै उराठ लाग्याे।
Wow hamro myanmar mayalagxa
@@sonamm3603 ji abb me
@@183Astropankaj hi
@@prakashlama230 ji namaskar bhannu hos sir.
@@sonamm3603Hello may I have your Facebook I'd..
कति रमाइलेा रैछ बर्मा यकचेाटि जान्छु घुम्न जसरिनि miss u all barmali nepali 😍😍😍
same
welcome cha hai
@@parawatidital2318 tapai barmeli ho
@@AshishPanthee62 हो नि बर्मा मा जन्मेको नेपाली हो
Well come
यो मन त मेरो नेपाली हो सारै खुसी लाग्यो बर्मेली नेपाली हरु ले आफ्नो भाषा आफ्नो कलचर बिर्सिनु भएको रहेनछ
बर्मामा बसो बास गर्ने नेपाली हरु नेपाल प्रतीको माया सदभाब देखेर सुनेर सारै आत्मा रोयो मेरो बर्मामा बस्ने नेपालीहरु प्रती भित्री आत्मा बाट सलुट गर्छु र बर्मा गएर नेपाली हरु लाई भेट्ने मन जग्यो
खुसिलाग्यो बर्मामा पनि नेपाली संकृतिलाई यसरी जोगाउनु भयको रहेछ।
कति मिठो बोल्लु भएको नेपाली भाषा नि मलाई नि घुम्न भेट घाट गर्न मन लाग्यो नेपालको माया गर्नु भएको देख्दा धेरै खुशी लाग्यो
दारर्जीलिगं का नेपाली भाषि भन्दा बर बर्माका नेपालीहरु राम्रो नेपाली भाबना नेपालप्रतिको माया र नेपाली संकूती मरेको रहेन्छ । खुशी लाग्यो माया लाग्यो 💙 बर्माली नेपाली आमा बुबा दीदी बैनी ,तथा दाजु भाई, जय नेपाल🙏🇳🇵🇳🇵🇳🇵
Sanju Gm dhotilandko dhotiharuko k kura garnu
Same think bro👍
मेराे हजुरबुवा पनि बर्मामा जन्मिनुभएकाे😍😍😍बर्मेली नेपाली भन्दा धेरै माया लाग्छ😍😍😍
💕💕❤️
💕💕💕
Ho ra . Malie fb ma contact garnu la .kishor rijal ho my id
यो मन त मेरो नेपाली🇳🇵 हो
सम्पूर्ण आमा,बाबा, दाजुभाइ तथा दिदीबहिनीहरु धेरै धेरै सम्झना ♥️♥️♥️
धेरै धेरै मायाँ नेपालबाट🇳🇵🇳🇵🇳🇵
बर्मा मा मैले आज भन्दा 200 बर्स पुरानो काल्पनिक कला र भासा सस्कृती झल्केको पाए जुन नेपाल मा लोप हुदैछ भैसकेको छ।।
really
हार्दिक बधाई छ बार्मेली म्यानमारका नेपालीहरूलाई म गाेर्खाली नेपाली बाट र नेपाल देश बाट
🙏🙏🙏
Kati ramailo gaule jiban Myanmar ma 😍 dherai maya hai Myanmar Nepali haru lai 😘
हाम्रो प्यारा नेपाली मित्र हरू मा नमस्ते।
रमाईलो लाग्यो कही न कही धेरै भाबुक पनि भे कही पनि रह्नुस खुशि रहनू होला।
म बर्मा देखि तपाईंहरु आउनुस स्वागत छ! सम्पूर्ण नेपालीमा नमस्कार🙏🙏🙏
all myanmer ghumne rahar xa
Face book id dimna broo✌✌
Mero mummy Pani Burma bata ho aako pahila nai bt ajai euta thulomummy Burma Mai hunu hunxa
Burma ko origin vako le khaana ekdam mitho banaune
तपाइको नम्बर दिन सक्नु हुन्छ
facebook ma add garnu na
दुई पुस्ता अगि बर्मा पुगेका उतैका नगरिकता पाएका नेपाली प्रती हाम्रो एति सद्भाव र आफ्नो पन छ ,तर बिडम्बना नेपाली नागरिता बोकेका मधेसी मुल का नगरिक प्रती हाम्रो सोच अझै नि तेति फराकिलो भएको पाइन्न 😊😊 we are nepali 😍😍😍🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
Tyasko ni karan6
Shai ko Madesh ko Nepali haru chai Bihari, Dhoti, kaalay, ray ani tyo India sikkim ko Prasant Tamang chai Nepali ray, tasto hela garda koslay feel gar6 Nepali hoo vanera. Tay Madesh ko Buddha chai Bhagwan, ani every Nepali is very sencitive when somebody says Buddha was born in India, tara tai Madesh ko Nepali Daju, vai harlai chai kati dherri hella.
मिठाे कुरा गर्नु भाे ! सत्य कुरा गर्नु भाे ।
@@moonwalk2997 होनि हजुर 😊
@@indralimbu4156 हजुर्😊
नेपाल मा नभए पनि अरुको देश मा बसे पनि नेपाल र नेपाली भेस भुसा मा देख्नु पाउँदा खुसी लागो हामी सबै नेपाल आमा को सन्तान हो ।
म्यान्मारमा जति नै हाम्रो नेपाली भाषीहरु हुनुहुन्छ सबै जनालाई हामी नेपालका नेपालीहरुले एकदमै मिस गरि राखेको हुन्छौं। हाम्रो नेपाली भाषीहरु जति नै बिस्वमा छरिएर बसि रहेका छन सबै जना हाम्रो पूर्ख एउटै भएको नाताले माया ममता र रितिरिवाज संस्कृतिको संबन्ध निकै गाढा छ।जय म्यान्मारका नेपाली जन्ताहरुको स्वस्थमय र दिर्घायूको कामना गर्दछु।गण्डकी पर्देस पोखरा बाट🙏🙏🙏💗💗💗🌍️
अाहा कति राम्रो भिडियो सारै मन छोयो यो िभडियो ले।।।।।
Myanmar kaa sampurana Nepali daju bhai Haru prati nyano Maya, samman Ra Naman! 🇳🇵❤️
म संगै काम गर्ने एकजना म्यानमारको साथिले भन्दै थियोे ,गोर्खा नेपालिहरुको इमानदारदार मिलनसार हुन्छन भनेर
म अहिले नेपाल देखि हाे म्यानमारमा बस्ने नेपाली सरै राम्रराे हुनु हुदाेरछ म १ दिन अबस्से म्यानमार घुम्न अाऊछु
Seeing this video it established that nepalese are very proud of their community, language, and tradition. Let nepalese prosper wherever they live.
खुसी लाग्यो बिदेश मा आफ्नो जीवन र पुर्खा हरु लाई स्थापित गरेर पनि हाम्रो नेपाली पन लाई कायम गरेको मा त्यही गयर भेट्न मन छ मन भरी को माया साट्ने मन छ
यो मन् त मेरो नेपाली हो।।।।
धेरै खुशी लागो हरु लाइ देखेर।
Lots of love....... From siliguri
मेनामार जस्तै लण्डन मा पनी नाती पनातिहरु ले यो कथा हुञ्छ आफ्नै देस भनेको कती धेरै माया लाक्छ
Tara nati,panati harule Nepali nai bolna jaandainan...k ko Katha sunaunu??
सारै खुसि भिडियो हेर्दा अझै नेपाली सस्कृती र भासा जोगाई पछिल्लो पुस्तालाई हस्तान्तरण गर्नु भएको रहेछ पहाड घर चाहिँ थाहा रहेछ कति पए लाई चाहिँ बिर्सनु भएको रहेन्छ
जतासुकै बसेपनि यो मन त नेपाली हो सारै राम्रो लाग्यो यो कार्यक्रम
नेपाल र नेपालीको माया सनसार भरि छरिएर बसेका भएपनि आफ्नै परिवार समजेर सबै ले एक भएर अगाडि बढ्नुपर्नेमा जोड दिनुपर्छ हाम्रो पुर्खाको रगत को नाता हो नेपाल र नेपाली
गौरब लाग्छ मेनमारमा नेपाली परम्परा देखेर!!! छिटो शान्ती होस भगवान