गुरुङकी बुहारी बन्ने भइन मनमाया ।। किरण गुरुङ र मनमायया वाइबा बिच चोटिलो दोहोरी ।। २६.११.०७६ HD
HTML-код
- Опубликовано: 8 мар 2020
- All rights of this video is with Indreni.com
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
#Indreni #KiranGurung_ManamayaWaiba #LiveProgram
"Please iframe embedding is allowed"
Live Program By Indreni Unit
🙏🏼 Download our Apps 👇🏼
➥ Music Nepal App - bit.ly/appmusicnp (FOR NTC USERS ONLY)
➥ Geet App -bit.ly/appgeet (FOR NCELL USERS ONLY)
➥ Movie N Masti - bit.ly/2Utan00 (EXCLUSIVE MOVIE INSIDE OF NEPAL)
➥ Nepal On Demand -bit.ly/2FZaIBR (EXCLUSIVE MOVIE/TV OUTSIDE OF NEPAL) - Развлечения
इन्द्रेणी मार्फत विभिन्न
दु:खी पीडितलाई सहयोग गर्न चाहानुहुने महानुभावहरुले 9841489835 मा भक्त बहादुर देउवालाई फोन गरेर Krishna Prasad Kandel को नाममा IME मार्फत पठाउन सक्नु हुने छ । धन्यवाद ।।
अतिरमाइलो
Dilip khadka ko dohori sunaa man thiyo khoi kahile ni paidaina ki kaso
K4f
Indreniko number gaika man maya
@@user-ev3zg3sd1p .
Bo
मनमायाको आबज मा को को फिदा हुन हुन्छ जय इन्द्रेणी 🙏🙏🙏🙏🙏
Sarai man paryo manmaya didikosor
म मनमायाको मनमा बाँस गरौं झै लाग्ने फ्यान है।
सारै मन पर्छ मनमायाको आवाज
I like manamaya aabaj
सबैलाई लठ्ठ बनाउने स्वर छ
Happy holi all of you
इन्द्रेणी परिवर लगायत इन्द्रेणी हेरेर बस्ने सबैमा होलिको मुरि मुरि शुभकामना सबैको जीवन रङ जस्तै रंगीचंगी होस happy holi
मनमाया लाई मन पराउने यता आउत लाई गरुम साथीहरु
hjrrlai pani happy holi huss
@@kulpangheni755thank you
मनमाया वाईबा दिदीको दोहरी मनपराउने यता हाजिर
मनमायाँको अाबज मा को को फिदा हुन हुन्छ जय इन्द्रेणी 🙏🙏🙏👌👌👌❤️❤️❤️
आजको होलीको हजुरहरू सबैलाई मेरो शुभकामना छ हजुरहरू सबैको कल्याण होस् मनमाया बहिनीको हासो स्वर र सादाबार एउटै सालिन धेरै मन पर्छ
Happy holi enderin tim lai derai derai denday bad sbailai
इन्द्रेणी मा सबै भन्दा सुमधुर स्वर का धनी मनमाया दि
आजत छत्र शाहीलाई देखेननी कता गयर होला कुन्नी मलाई मात्र होकी अरुलानी देख्न मन लागेको छ लाईक कमेन्ट गरउन
मन को दिदी मन मायाँ वाईवा ,💃💃💃💃
कति मिठो शब्द र स्वर के🏃🏃🏃🏃🏃📣📣📣📣📣📣📣
आहा कति राम्रो दिदी र Uncel को दोरि
मन माया दिदी को स्वोर र शव्द मा दम छ दिदी को चाडै बिहे होस
अहिलेसम्म हजारौं जनाको दोहोरी सुनियो तर मनमाया को जति शालीन र अत्यन्तै इमानदारीका साथ सभ्य शब्दमा गाउनु हुन्छ त्यसैले म चाहिँ उहाँको कला र स्वरको निकै सम्मान गर्दछु ।
इन्द्रेणीमा सॅचीकै भन्नू परद त्याहा भागो सबै टिम मध्या सबै भन्दा मीटो र सुरीलो भागो मनमाया बाहेक कोही छैन i love you मन माया सिस
वा मनमाया दिदिलेतक्यामिथो तरिकाले चोतिलोतरिकाले भन्नुभयोत अतिखुशिलाग्यो हो यसैगरी आफुलाइनै खसालेरगाउनु अतिउत्तमहुन्छ कतिग्यानिमनमायादिदित आर्कालाइ खसालेर गाउनुभन्दा यसरिनैगाउन राम्रोहोला आर्काको मनदुखाएरगाउनुभन्दा त जेहोसबुद्दिजिबी कलाकारले गाउनेसैलिनै यहिहो धेरै धन्यवाद दिनचाहान्छु मनमाया दिदिलाइ
गजबको स्वर अनि सालिन गायिका मनमाया😍😍😍
मनमाया बैनीको स्वरनैअति लोभलाग्दो छ बधाई छ
कृष्णा दाजु ईन्द्रेणी मा न हुदा न रामाईलो महसुश हुन्छ आज का जानू भयो दाजु i miss you all off you
आफू त थपक्क इन्द्रेणी हेर्न बसियो आहा क्या रमाइलो अझै मनमाया को स्वर👌😂😂😂😂
P
_1 😭❤
आज को दोहोरी खुब राम्रो लागेयो सबै लाई नमस्ते
दोहोरी एकदमै मिठासमा गाउने शब्द चयन उस्तै अनि स्वर त झन् कोइली कै जस्तो मनमाया जि को कला लाई सम्मान छ । जय इन्द्रेणी ।।
अग्रिम बधाई छ मनमाया लाई 😍😍👍️👌💓
दोहोरी त येस्तो हुनुपर्छ ।मनु बहिनी को सोर अति मन पर्छ ।
मलाई सारै मन परने गायिका मनुमाया दिदी कति मीठो हासो 😍😘😍😘😍😘😍😘😘😘😍😘😘😍😘
धेरै मामिक दाेहाेरि
manmaya dd ko sor kati mito xaa💕💕💕💕💕💕
प्रयोग गरीयका शब्द हरु मा निक्कै नै मउलिक शब्द हारु छन बधाई छ सम्पूर्ण ईन्द्रणी टीम र गाऐक/ गाईका र बाध्यबादक साथि हरु लाई🌹🌹🌹🌹🌹🌹🌹🌹
Best episode 10000000👍 अनी मनमाया दिदी लाई चांई 💋🗣
मलाइ यक दमै मन पर्ने गायिका मन माया दिदिको कोइली को जस्तो स्वोर दोहोरी सुन्न सुरु गरियो ।
Me to
सबैको मन मुटुमा बस्न सक्ने स्वरकि धनी अति असल हाम्रो दिदी मनमाया नामै काफि छ।
Shalin auru shabhye dohori dubai jana bat.
मन माया को स्वर लाइ कुन सब्दले
प्रससा गरु म
10:54 @@LokeshSharma-pi2yj
मन माया को स्वर मा जादु छ। मलाई त एक दम मन पर्छ ।
मनमाया को आवज जति सुने पनि धित मर्दैन ,कति मीठो आवज छ भगवान को गड गिफ्ट जस्तै लाग्छ!
अहा अति राम्रो छ मन माया सम्दिनी को स्वर
मन माया मोटी दिदी लाई माया गर्न को को
😂
आजको दोहोरी सारै रमाईलो लाग्यो मनु बहिनीको जहिले पनि उत्कृष्ट हुन्छ । संपूर्ण मनकारी सहयोगीहरूलाई सवा छ जय इन्द्रेणी ।
Kati ramro dohori. Manmaya bahini ko ta k Kura garnu. Kiran ji ko Pani superb lagyo. Sarai best episode Aja ko.
Manmaya sis ko sorni kafexa👌👌👌
सच्चै मनय।म। दिदीको सोवर मिठो सोबसको छ जति सुने तेती सुनि ह।रहने मन छ❤❤❤❤❤🎉🎉🎉🎉❤❤❤❤
एकदमै रमाइलो दाेहाेरी।
मन माया को ठूलो फ्यान म बहिनी 😊😊
मन माया दिदि ले यो भाका मा असाध्यै मिठो सुन्छ ।मलाई पनि यो भन्दा के चाई,धान्न चालीस नकट्दै पोइ पाइयो अहा
आजा पहिलो नबर मा परे इन्द्रेणी म छुटाइ हेर्ने यत हाजिर गरौ सबै जना
किरण गुरुङ र मन माया वाइबा जि काे सुमधुर अावाजमा मिठाे दाेहरी गित कडा छ।नाच धेरै राम्रो छ।
मालाई पनि मोति मोति मन पर्छ। राम्रो पर्तिउत्तर छ वधाई छ दुबै जनालाई
माया बसेको त राम्रो हो नि हजुर हरेक काम मा साथ सप्रोट पाइन्छ केहि फर्क पर्दैन माया बसे पनि बसोस्स तर दोहोरी धेरै रमाइलो छ मन माया दिदी लाई बधाई छ बिरानो ठाउँ बाट मन भुलाउन्न इन्देणी हेर्दै छु हजुर हरु लाई पनि फुर्सद भए यसो आउद्दै गर्नु होला इन्देणी तिर
ma parbati indiya bata herdaixu mero kata ani pidako chautari ho jhai lagxa kisna dai kata hunu vayaxa tika nani ek din inreni auni manxa milxa holani badaixa inreni tim ani manu di ani kisna dai
Mero pida pokhna thau jhai lagxa hajur haru gitma mero haso asu bara bar 😂😂😃😃
Aha Kati mitho geet gaunu vayo Kiran sir and manu sisle badai xa hajur harulai..
ईन्द्रेणी को सान सफा मन मन माया न न सधै रक
मनमायाँ साेल्टिनि याे दिलमा बसेकाे मान्छे हाे
अति मार्मिक दोहोरी सारै मन पर्यो दुबै पक्क्षे बाट निकै मिलाएर गाउनु भएकोमा धन्या वाद दुबै जनालाई
मन माया वाइबा र किरण गुरुङ्को दोहोरी आजसम्मको इद्रेणी टीमको उत्कृष्ट लाग्यो ।
मनमायाको निकै मिठास स्वर शब्द,,सालिनता सुशील स्वभाव निकै सुन्दरी मलाई सारै मन पर्ने गायिका मेरो मनु सधै भरी मुटु भरिको माया।हाल कुवेत
राष्ट्रिय म्रु तमु समाजको सचिव दाजु र मनमाया दिदि को उत्कृष्ट दोहोरो गहकिलो शव्द चोटिलो जवाफ अनि आर्गेनिक भाषा गाउघरको भाषा मिठो उत्तर उत्तर प्रगति को कामना
सेवा नै धर्म हो
मन माया बहिनी को सोर रै मीठो छ
Ohoo kiran gurung ra man maya ko sarai mitho dohori sunna pauda khushi lagyo yestai pragati ko shubhakamana
Man maya didiko git kati ramro lakxa malani
मन प्रनी गायीका र सम्दी ज्यूको आजको रमाईलो दोहरी सुन्न पाउदा सारै खुसी लाग्यो
मनमायाको हरेक गीतमा दम हुन्छ त्यसैले अति मन पर्छ
यकदम रमाइलो दोहोरी जय इन्द्रेणी।
मनमायाको दोहोरी कति राम्रो छ बूढो सङ्ग पनि ठिकै भुरो सङ्गपनि ठिकै छ धन्यावत
त्यो कलाकार विशेष ता हो साथी
मनु दिदिको राम्रो र पेल्नि खालको दोहोरि आज हेर्न पाइयो बिहान पनि कडा थियो।love u dd 😍😘
अनि दिदि lefty हुनुहुदो रैछ भन्ने कसकसले ख्याल गर्नु भछ?
हाहाहाहा।।।
@@manamayawaiba4495 हजुर lefty हो है😘😘मैले धेरै follow गर्दा एउटा बानि थाहा पाको हजुरको
बायाँ हातले ताली बजाको छ त
तेस्तो गितमा त कति रङ्गाएरङ्गाए साच्चै रङ्गाउनु परोनि
अति राम्रो गयाे दुबै जानलाई धेरै धेरै धानेबाद
हो यो आजको जसरी नै अरुलाई गाउन लगाएर आफू समयमै खाना खाजा खाने गर्नुस कृष्ण दाइ जय इन्द्रेणी।
Dari ramro
miss you man maaya hajur ko sor maa fidaa hunxu ma ta
शब्द को त खानी हो मनमाया वाईवा।साह्रै गहकीला शब्द आऊने हो।
इन्द्रेणी मा सबै भन्दा राम्रो गित गाउने अनि इन्द्रेणी मा सधै अाउने मन माया दिदिको दोहोरी सुन्न सुरुवात गरियो अब फलामे खाटमा पल्टिदै
Manmaya waiba Dd ko fan jati yata✋🏻
मनुदिदिको आवाज निकै सुमधुर छ।भागिरथ चलाउनीजिलाइ ल्याउनु पर्यो के।टीका सानू vs भागिरथ चलाउनिको दोहोरी हेर्न मन छ।म अहिले UAE देखि।हरेक शृङ्खला नछुटाइ हेर्ने गर्छु।
शान्त सालीन र धैर्य स्वभाव स्वर तथा कलाकारिताकी धनी मनमाया बहिनी सबैको मन पर्ने गाइका
मनमाया dedi ko sabby geet ramro lagxa yakdam ramro gaunu hunxa
ईन्द्रेणी मा राम्रो स्वर मनमाया बहिनीको लाग्छ।
वास्तवमै मनमाया भनेको झरनाको पानी झै स्वच्छ र प्राकृतिक लाग्छ।
मन माया को ठूलो फ्यान म त
👇👇👇
मनुको जादुमय आवाज होलि बिशेष
अति मिठासपूर्ण शैली मा दुबै जनाको। धन्यवाद।
मनमाया नानाको स्वर शब्द ओहोहोहोहोहोहो!
सधैखुसी रहनु जिन्दगी केनै छर हजुर दुई लाई धेरै धेरै धन्यवाद ल
मनमाया दिदिको साचिकै कैलिको जस्तो स्वरको ठूलो फ्यान हो
आहा स्वर को धनी मन माया को शब्द पनि धेरै राम्रा राम्रा हुन्छन् जय जय इन्द्रेणी सम्पूर्ण सहयोगी मन हरु लाई पनि धेरै धेरै धन्यवाद सबै को जय जय होस्
छैन मत कमजोरी , एकैचोटि हुने छ्न छोरछोरी भन्नू पर्ने किरन दाइले 😃😃😃
मनमयाको हासोनै राम्रो
कोहिली को जस्तो स्वर भएकी मनमाया sis को दोहोरी सुन्दा अति आन्द आउ छ।
मन माया दिदि को आबज सारै मिठास छ बधाई तथा शुभ कामना म ओमन देखि हेरदै छु👌👌👌👌👌👌👌👌👌👌👌👌❤❤❤❤❤❤❤❤❤❤❤❤
Ekdam gamilo dohori xa. Dohori ki Rani hun manmaya
Thankyou all indreni teams.
Indrani lai salam manmiya sworiki kinri sharai rmailo lago aajko geet
मनु जी को हासो मलाई यति मन पर्छ कि एक्छिन त मन को पिर बेथा नि बिर्सन्छु भन्य मुस्कान ले
आहा कति मिठो दोहोरी
अाजकाल ईन्द्रेणि हेर्ने टाईम नपाउदा पछुताे लाग्छ मलाई
मनमाया वाईवा, लोक गायिका मदधेकि एक सालिन,भद्र , सान्त स्वाभाविकि एक नम्बरकि गायिका हुन् । शुभकामना छ।
I'm first🌈🤟🤟🤟 man Maya ko voice ma fidaa huneharu yeta.
धन्न चालिस नकट्दै पोइ पाईयो ,,सुरुवात नै दामी
पैलेटी कसी बसियो 🙏
#dipendraghimire लाई नि माया साथ दिनुस् है हजुर,
ल इन्द्रेणी हेरुँ अब।
Dohori bhaneko yesto hunuparxa. Molai yo dui jana ko sachi maya baseko jasto Dohori lagyo. Ani Manmaya sarai khulera haseko molai dherai sarro ramro lagyo.
मनमया को स्वर कति मिठो छ?
Sadhai ramro programme jaha dherai garib dukhiley sahayog pauxan dherai dherai badhaixa Krishna kandel jyu dai lai
खतरा चलेयाे दाेहरी गित दुवै जनाको बधाई छ।
मीठो दोहरि
किरण गुरुङ सर काे र मनमाया बहिनीको दाेहाेरि गित राम्रो छ धेरै रमाइलो भयो धन्यवाद छ ABC इन्देणी कृष्ण सर सम्मान छ सबै नमस्कार जय नेपाल साउदि देखि
मनमाया गित गाउने तरिका पनि यकदमै भलाद्मिक पाराले गाउने शैली अति मन पर्यो शब्द र लयाको कुरै नगरौ
मनमाया त्यसरि नहासन बेहाेस हुन्चु म त
गितम मँत्र होईन मंन माया सँचिकै बिहे गर्नु बुडी कन्नया हुने बेला भयो
😀😀😀
Love you manmaya sis
Dohori ta manmaya dd le jasto gaunu parxa kati Santa kati mitho swor sabda testai mitho.
आहा कती राम्रो दोरी मन माया र दाईको
एकदम रामाे दाेहाेरी लाइृभ छ यसतै हुनु पछै दाेहाेरी काे महत्व ।