स्कुल बाट भागेर रोधीमा पुगेकी कमलालाई बद्री पंगेनीले के भने त ? हेर्नै पर्ने भिडियो । २०७६-०७-२० HD

Поделиться
HTML-код
  • Опубликовано: 19 окт 2024
  • All rights of this video is with Indreni.com
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
    #Indreni #BadriPangani_KamalaGhimire #LiveDohori
    "Please iframe embedding is allowed"
    Live Program By Indreni Unit
    🙏🏼 Download our Apps 👇🏼
    ➥ Music Nepal App - bit.ly/appmusicnp (FOR NTC USERS ONLY)
    ➥ Geet App -bit.ly/appgeet (FOR NCELL USERS ONLY)
    ➥ Movie N Masti - bit.ly/2Utan00 (EXCLUSIVE MOVIE INSIDE OF NEPAL)
    ➥ Nepal On Demand -bit.ly/2FZaIBR (EXCLUSIVE MOVIE/TV OUTSIDE OF NEPAL)

Комментарии • 2,2 тыс.

  • @surajsuryabamshi2106
    @surajsuryabamshi2106 5 лет назад +60

    पाल्पाली बद्री दाई र कमला नानिको फ्यान को को हुनुन्छ यता हाजी हम त सललल्🙏🙏🙏

  • @thedarkanas8211
    @thedarkanas8211 5 лет назад +54

    कमला र बद्री को दोहोरी गीत मन पराउने जति हाजिर गरौ त कति छौ

  • @काशिरामबुढाथोकी

    चाैंथाे दाेहाेरि पसुपति र कमला काे हुनु पर्छ बिच बिच मा छत्र र टीका डान्स अनि सुम्प्रियाकाे कुरै छाेडु डान्स

  • @ramkumaryatri4612
    @ramkumaryatri4612 5 лет назад +14

    लोकदोहोरी सम्राट बद्री पङेनी दाइ लगायत सबैलाई इन्द्रेणी मा देख्न पाइयो खुसी लायो

  • @ganeshbhujel5206
    @ganeshbhujel5206 5 лет назад +6

    शर्बप्रथम त कृष्ण दाजु लगायत इन्रेनी तिम लाई धन्य वाद अनि लोक गायक हरु को जुमो टोलि लाई आज झन रमाइलो भयो कमला नानी लाई देखेर ♥️♥️♥️♥️♥️

  • @raeenanu2799
    @raeenanu2799 5 лет назад +89

    आबो चौठो पतक इन्द्रेणि म पशुपती दाइ सङ हेर्न ठूलो रहर छ कमला बहिनी को दोहोरी 😘😘😘😘😘

  • @Ramprasadsapkota191
    @Ramprasadsapkota191 5 лет назад +343

    बद्री पोंगेनि र कमला का फेन
    र प्यारी बैनी टिकालाई माया गरनी
    यता आम त।

    • @birbahadur8491
      @birbahadur8491 5 лет назад +5

      धेरै राम्रो छ।

    • @sometrahome5743
      @sometrahome5743 5 лет назад +1

      ✋✋✋✋✋✋✋👌👌👌👌👌🎤🎤🎤🎤🎤tika ko

    • @dambarpoudel2984
      @dambarpoudel2984 5 лет назад +1

      कमला बदरि दाइलाइ डर लागेर छोडेको हो कि किन कमला खतरा टकर देउ है कमला छोरी

    • @ranjanmagar473
      @ranjanmagar473 5 лет назад +1

      Tika dd rw bardic ✋✋✋✋✋✋✋✋😍😍😂😍

    • @SurajSingh-gy2bs
      @SurajSingh-gy2bs 5 лет назад +1

      Nice kamala

  • @hioppo6046
    @hioppo6046 5 лет назад +239

    ल बल्ल आज मेरो माग पूरा भयो
    को को छ्म बद्री पङ्गेनी
    कमला घिमिरे
    लाईभ दोहरी मन पराउने यता

  • @purangurung1118
    @purangurung1118 5 лет назад +24

    नानुको गित गाउने आत्मविश्वासलाइ सलाम छ।
    तर शब्द चैन पटक्कै भएन झन्।अग्रजहरूलाइ सम्मान गर्न सिकाउन पर्यो।

  • @udaykc9441
    @udaykc9441 5 лет назад +2

    बर्दी पङिनी र बालगायिका,कमला घिमिरेले गाएको बबाल रमाइलो दोहोरी के कतिजनालाइ मन पर्यो ,हाजिरी हुनुपर्छ !ल!साथीहरू ,,,

  • @thedarkanas8211
    @thedarkanas8211 5 лет назад +50

    कमलाको दोहोरी मन पराउने जति हाजिर गरौ त कति छौ 💗💗आज भने चौथो भइयो।😂😂

  • @aitamagar5097
    @aitamagar5097 5 лет назад +87

    कमला बहिनिको दोहोरी मन पराउने जति यता हाजिर गर्नु होला?
    comment n like👇️👇️

  • @tarabasnet3798
    @tarabasnet3798 5 лет назад +20

    आज झन बेस्ट भयो👆️👆️🤗चोर बद्री भन्दा कति हास्नु👇याता like होइ कमलालाई मन पराउनु हुनेजति 🙏

  • @dilthapa3366
    @dilthapa3366 3 года назад +1

    दामि छ

  • @chemzongsanu
    @chemzongsanu 5 лет назад +8

    कमला बुनुलाई माया गर्ने मनै देखि मन पराउने जति यता हाजिर गरुम है साथिहरु👈️👈️👈️

  • @arjungiri2663
    @arjungiri2663 5 лет назад +54

    सम्पूर्ण कलाकार हरुलाई नमन खिमा नदेख्दा इन्द्रेणी कस्तो कस्तो लाग्ने🤪🤪🤪

  • @hastab.m6420
    @hastab.m6420 5 лет назад +386

    अबको पालो पशुपति शर्मा vs कमला घिमिरे हेर्न चाहाना हुने कति हुनुहुन्छ
    👇👍

  • @pramilabasnet502
    @pramilabasnet502 5 лет назад +222

    मिलन लामा चन्द्र शर्मा बद्री पगेनी लगायत पुरा टिमलाई सम्मान

    • @pradeeppradeep9936
      @pradeeppradeep9936 5 лет назад +1

      बद्री दाजु यस्तो गुइए संग के गित गाउनु भा काे नत फेद न त टुपाे तेसै किन सबै जना यसकाे पछि लागेका हुन कुनि

    • @pramilabasnet502
      @pramilabasnet502 5 лет назад

      @@pradeeppradeep9936 हैट 👂राम्रो कमेनड्को लागि बधाई है

    • @gitagita2456
      @gitagita2456 5 лет назад

      मेरो पनि सम्मान सबैलाई

    • @sushilasharmananutimroahil970
      @sushilasharmananutimroahil970 5 лет назад +1

      रमेस सर ले भनेको सम्झ नू नानू♥️🙏

    • @pramilabasnet502
      @pramilabasnet502 5 лет назад

      @@gitagita2456हस

  • @newtongautam1024
    @newtongautam1024 5 лет назад +104

    मेक्सम र चन्दा लाई फेरि एकचोटि हेर्न मन थियो सबैको भन्ने यता

    • @prakashlamichhane7290
      @prakashlamichhane7290 5 лет назад +1

      Newton Gautam10 yes

    • @khagendrabasnet2367
      @khagendrabasnet2367 5 лет назад +3

      मेरोनी छ

    • @gangadevi9099
      @gangadevi9099 4 года назад +1

      @@khagendrabasnet2367top good I I I

    • @bajgainprks5366
      @bajgainprks5366 4 года назад +1

      ruclips.net/video/43BOjTS1iik/видео.html
      कृस्ना बजगाइले गाइन सारङी बजाउदै कोरोनाको गीत। यो लिङ्कमा क्लिक गर्नु होला।......

    • @shantishrestha2826
      @shantishrestha2826 3 года назад

      @@gangadevi9099 mi

  • @goodnews2565
    @goodnews2565 5 лет назад +3

    कमला ले कसैलाई पनि न छोड़ने भै दोहरी मा यतिका टुक्का कहाँ बाट आउँन है अचमकै कला हो बास्तक मा भनु प्रदा 💝💝🙏🙏

  • @घायलमुटु-ध4थ
    @घायलमुटु-ध4थ 5 лет назад +67

    मेरो मन रुन्छ नि हजुर भन्दा अप्ठेरो हुन्छ नि
    सहि हो लोक गितमा कुनै गितमा पनि तिमी नै भनेर गित गाएका हुन्छन तपाईं हजुर यस्ता सब्दले गित फर्काउन गारो नै हुन्छ यस्मा कमला बहिनी को कुनै दोस छैन सम्मान गरेर तेति गित उच्चारण गर्न गारो नै हुन्छ

    • @ramtamang7522
      @ramtamang7522 5 лет назад +3

      Sahi ho sir tapai hajur vanera dohori git gauna garo hunxa ra aja samma aru ko dohori ni heriyeko xa tapai hjr xaina git git mai simit ho kamala ko dos xaina

    • @nepalixorama7688
      @nepalixorama7688 5 лет назад +2

      good

    • @ranavlog8179
      @ranavlog8179 5 лет назад +2

      Ho ni sahi ho kuro nanule gayako best xa

    • @onlinelife9699
      @onlinelife9699 5 лет назад +2

      Agree

    • @poojagautam7920
      @poojagautam7920 5 лет назад +2

      होनि हजुर🎼🎼🎼🎼

  • @roshanbista3749
    @roshanbista3749 5 лет назад +163

    अब पशुपति शर्मा र कमला नानुलाई बोलाउनु परो कृष्ण दाजु 😎

    • @rabindevkota9980
      @rabindevkota9980 5 лет назад +4

      हो हो एकदम आतुर छौ हामी पशुपति शर्मा दाजु र कमला घिमिरे नानुको दोहोरी हेर्न

    • @nichalnishan4513
      @nichalnishan4513 5 лет назад +1

      sahi kura ho

    • @sushantpokhrel6290
      @sushantpokhrel6290 5 лет назад

      Wow sai kura

    • @sapanakc4629
      @sapanakc4629 4 года назад

      ok

    • @bharatcreation1906
      @bharatcreation1906 3 года назад

      Ipmliuui

  • @prakashgautam5902
    @prakashgautam5902 5 лет назад +237

    पशुपति शर्मा लाई इन्द्रेणी मा लाउनु पर्छ भन्ने जति यता 💝💝💝💝

    • @ganeshrimal3294
      @ganeshrimal3294 5 лет назад +4

      Ok xa ta

    • @bikramvai8549
      @bikramvai8549 4 года назад +2

      तिम्लाइ देखि मलाइ बोर भयो मलाइ बोर भयो ।।।आज देखि यो बद्री चोर भयो।।ढिला आयो कडा आयो ।। खत्त्रा पो दिइन त नानुले ।।

    • @pukarmishra4514
      @pukarmishra4514 4 года назад +1

      bat

    • @sudikshyapuri123sanyuktapu7
      @sudikshyapuri123sanyuktapu7 4 года назад +1

      L
      M

    • @ramupokheral9233
      @ramupokheral9233 4 года назад +1

      @@pukarmishra4514 गरेकोे

  • @arjunbhattarai819
    @arjunbhattarai819 5 лет назад +5

    reality judgement of badri pangani n ramesh bijyu and all as well milan lama
    but kamal is gud n Nice
    कमला नानी दाइ अंकल हरु सङ सिक र ठूलो नाम कमाउ ल छोरी ......

  • @kalpanagurung1109
    @kalpanagurung1109 5 лет назад +19

    सारै रमाइलो भएछ सर्‍र्‍र्‍र्‍र स्याबास बुनु धादिङ को सधै नाम उच्च- राख्नु ।best of luck ...

  • @prasiddhibhusal5576
    @prasiddhibhusal5576 5 лет назад +29

    छि छि छि बद्रि दाइ दाह्रिमा कति फाेहाेरि देखिएकाे । तर दाेहाेरि ठिक छ।कति रमाइलो । कमला बहिनीको प्रगति हुदै छ दिन दिनै। तर अग्रजसँग गाउँदा अलि सम्मानजनक शब्द प्रयाेग गर्नु है बहिनि सानु

  • @kishanbisht6596
    @kishanbisht6596 5 лет назад +27

    आजको ईन्देणीमा धमकानै हुनेभयोजस्तो छ बर्दी र कमलाको

  • @khagenvaai1839
    @khagenvaai1839 5 лет назад +127

    पशुपति र कमला घिमिरेलाइ अब ल्याउनु पर्यो

  • @rajupangeni5088
    @rajupangeni5088 5 лет назад +10

    कमलाको सब्द्ले मनमा चोट पर्यो।।।सरै ।।घरी चोर अरे घरी कन्छा।।।मैले बिचमै छोडे हेर्न मन लागेन।।

  • @sushankc1467
    @sushankc1467 5 лет назад +44

    ठुला कलाकार हरुलाइ अल्लि सम्मान गरेर दोहोरी गाउन कमला बैनिलाइ लाई आर्गह

  • @amitkirati
    @amitkirati 5 лет назад +76

    शब्द चयन भन्दा सम्बोधन मा चाहिँ ख्याल गर्न सिकाउनु पर्छ सहयोगी पक्षले नानीलाइ भबिष्य उज्वल छ । हार्दिक बधाई

  • @khumbahaduryari4041
    @khumbahaduryari4041 5 лет назад +21

    सारै राम्रो बद्री पङगेनि दाजुको कोर कमला बहिनी को दोहोरी हेर्न पायो दाङ बाट ।।।🇳🇵🇳🇵🇳🇵

  • @kamaloli790
    @kamaloli790 5 лет назад +355

    हाम्रो कृष्ण कडेल दाइलाइ माया र साथ सपोट गर्ने यता हाजिर हौ

    • @kamalpariyar4952
      @kamalpariyar4952 5 лет назад +10

      वा अो साह्रै राम्रो +रमाइलो कार्यक्रम ईन्द्रेणी कार्यक्रम ।।।।।सुख दुखको सखको साथी
      सबैभन्दा माथि छ है यो कार्यक्रम ।।।।।।।।मलाई त सुन्दा सुन्दै नाचु नाचु लाग्यो।।।।।
      heartily congratulations n go ahead +keep it up

    • @jibankumar9248
      @jibankumar9248 5 лет назад +3

      ईसानि नानि को कला त राम्रो छ तर अाफु भन्दाठुला लाई तिमी हैन तपाईं भनेदेखि अति राम्रो हुन्थीयो होला

    • @rameshsharma9971
      @rameshsharma9971 5 лет назад +2

      MA pani tapaiko sath dinxuhajur

    • @bishnubasnet6197
      @bishnubasnet6197 4 года назад

      Kamal Pariyar .

    • @dhanbahaduur7485
      @dhanbahaduur7485 4 года назад

      Kamal Oli *

  • @shantabhandari6409
    @shantabhandari6409 5 лет назад

    हूरहूरहूररररर कती रमाईलो हो म दुबै बाट हेरदैछु कमलाको फान हु..अगाडी बडनु कामनाछ

  • @shibabhattarai740
    @shibabhattarai740 5 лет назад

    Wow क्या रमाईलो सम्पूर्ण सजक हरुमाँ समान छ कमला घिमिरे सानूको प्रतिभा वा बद्रीपंगे नि दाई सलाम छ।सम्पूर्ण सजक हरु ले कमला नानी लाई साचै कमला बनाउनू परो उस्को प्रतिभा साचै wow नै छ।यो प्रतिभा हरार जान दिनू हुन्न।।जय लोकदोहोरी प्रतिस्ठान

  • @rajudhakal9405
    @rajudhakal9405 5 лет назад +37

    पशुपति शर्मा र कमला बैनिको दोहोरी हेर्ने धोको छ ।

  • @smritidhakal3281
    @smritidhakal3281 5 лет назад +26

    बरिस्ठ गायक हरु रमेश बिजि बद्री पङेनी चन्द्र सर्मा मिलन लामा प्रती नमन छ्❤️❤️साथै इन्द्रेणी टिम्लाइ धन्यवाद

    • @jamunasharma2724
      @jamunasharma2724 5 лет назад

      Asta ramra gayek kalakar aauda Kina kamala lai leraiyo? Aaja ramro lagena

  • @arpanthapa9949
    @arpanthapa9949 5 лет назад +35

    कमलाको टुक्का प्रहार बद्री चन्द्र दाजु आत्तिनुभो
    रमेश बिसि बद्री पङेनी चन्द्र शर्मा मिलन लामा अग्रज कलाकार दाजुहरु मनै देखि सम्मान छ🙏👇️🙏

    • @purushottampanta835
      @purushottampanta835 5 лет назад +1

      Arpan Thapa कान्छ र बद्रि दुई वटा शब्द ले अल्लि माेडियाे दाेहाेरि का सेलेबस
      न भए उत्कृष्ट छ यदि दुबै ठाउ मा बुबा बाउ तिमि हजुर कुनै शब्द राखेकाे भए सम्पुण दाेहाेरि नै उत्कृष्ट हुने थियाे
      राजु सग गाउदा यस्ताे कुनै पनि शब्द काे अभाब या बडि महसुस भए काे थिएन
      त्यसै ले 91 लाख ले हेरि सके याे पनि त्यहि हाराहारि मा पुग्थयाे

    • @IshwarThapa
      @IshwarThapa 5 лет назад +1

      टुक्का प्रहार होइन मिलाउन नजानेको ह कमलाले उनी परिपक्क छैनन् मेलो मिलायर गाउन सक्दैनिन उमेर अनुसार ४/५ बर्स पछि सुधार हुनेछ

    • @amritabhurtelbagale7436
      @amritabhurtelbagale7436 5 лет назад

      Milan lama Lai ta chinna nai naskeko

  • @बिरेन्द्रबोहरा

    मेरो मन पर्ने कलाकार बद्री पङ्गेनी दाइ
    साङ्गितिक अभिबादन ।

  • @basudevbista1857
    @basudevbista1857 5 лет назад +5

    अब पशुपति शर्मा & कमला घिमिरेको लोक दोहोरी हेर्ने जति यता हाजिर गरुम त।

  • @kiranghartimagar940
    @kiranghartimagar940 5 лет назад +7

    कमला बुनु को तरिकाले नै हो दोहोरी जित्ने, स्याबास बहिनी।

  • @mitraregmi2303
    @mitraregmi2303 5 лет назад +42

    कमला घिमिरे भबिस्य कि लोक दोहोरी मा तहल्का पिट्ने गायिका हुन भन्ने हरु को को हुनुहुन्छ

    • @purushottampanta835
      @purushottampanta835 5 лет назад

      MITRA REGMI नेपाल मा भर हुदैन उचाले थेचार छन गाह्राे

  • @tikaramrijal7182
    @tikaramrijal7182 5 лет назад +36

    सानि बैनि कमलाको फ्यान कति छौत अाउनुस है

  • @dayaramrana7598
    @dayaramrana7598 5 лет назад +19

    कमला नानि अाफुभन्दा ठुला लाईहजरु तपाईं भन्नसिकल अनिदोहोरि गाउदा राम्रोहुन्छ

  • @ritaraya5211
    @ritaraya5211 4 года назад +1

    Sarai mitho nice song

  • @dineshgiri2595
    @dineshgiri2595 5 лет назад +50

    पशुपति शर्मा र कमला घिमिरे लाई ल्याउनु पर्यो

  • @arghakhanchionlinechanal1521
    @arghakhanchionlinechanal1521 5 лет назад +4

    इन्द्रेणी न छुटाई हेर्ने जति यता 🙋🙋

  • @Prajalove5
    @Prajalove5 5 лет назад +15

    आज मिलन दाइ लाई पनि इन्द्रेणी मा देखिने मौका पायो धन्यवाद सम्पुर्ण मा 🇳🇵🇳🇵🇳🇵🇳🇵कमला बहिनी उत्तर उत्तर प्रगति को कामना

  • @gopiramkhadka3439
    @gopiramkhadka3439 4 года назад +2

    हाम्रो छिमेकी झिल्के सधाबहार लोक गायक मिलन जि पर्ती हार्दिक सम्मान अनि सम्पुर्ण मा

  • @sanjughaleqazx79
    @sanjughaleqazx79 5 лет назад +27

    मिलन दाजु बद्री दाजु लगाए ईन्द्रेणी टीमलाई धेरै धेरै धन्यवद आगमि दिनमा पनि सुनपाऊ

  • @bhojrajpoudel154
    @bhojrajpoudel154 5 лет назад +12

    इन्द्रेणी कार्यक्रम को जति प्रसंसा गरे पनि कमै हुन्छ !

  • @gannubhaai6031
    @gannubhaai6031 5 лет назад +125

    अमृत सापकोटा लाई नि केही सहयोग गर्न पर्यो जैले नि खाली रित्तै फर्किनु पर्या छ किन हो ?

    • @prabintimalsina4042
      @prabintimalsina4042 5 лет назад

      गन्नु भाइ gannu bhaai sahi ho

    • @devrajraj6550
      @devrajraj6550 5 лет назад

      ईन्द्रेणी बाट दिएको छ र दिदै छन क्यामरा मा सो छैन

    • @gannubhaai6031
      @gannubhaai6031 5 лет назад

      @@devrajraj6550 तर खै कैलेनी क्यामारा अघि देखिन्न एदि तपाईंको कुरा साचो हो भने ढुक्कसँग क्यामारा अघि बाट दिन पर्योनी अनि बिश्वास हुन्छ हैन भने त उहीँ हो

    • @devrajraj6550
      @devrajraj6550 5 лет назад

      अस्ति एउटा ईपिसोडमा भनेको सुनेको हो मैले अमरित सर नि त्यो ईपिसोडमा थिए

    • @gannubhaai6031
      @gannubhaai6031 5 лет назад

      @@devrajraj6550 सर रिसानी भए माफी चाहे म यो इन्द्रेणी को प्रत्येक भाग नछुटाइ हेर्छु hongkong बाट नै भए नि मलाई त थाहा भएन त हजुर झुक्किनु भए जस्तो छ अहिले सम्म केही सहयोग मिलेको छैन किनकी म यो इन्द्रेणी को रेगुलर श्रोता दर्सक हु अहिलेसम्म कुनै पनि भाग छुटाउदिन मैले त सुनेको छैन अमृत सापकोटा लाई सहयोग देको ।

  • @prabinbhandari3340
    @prabinbhandari3340 5 лет назад +11

    हाम्राे धादिङ राम्राे धादिङ काे बैनि कमला ईन्द्रेणी मा दाह्री बा बर्द्रि पगेनी सग गरिन हमला दाह्री पालेकाे सुहाएन हजुर लाई बद्रि दाइ।

  • @भेषबहादुरगुरुङ

    दोहोरीमा बद्री जिले बाउको रोल गरेको कमला नानीले अलि बुझेनन् जस्तो छ अबको दिनहरुमा नानीलाई राम्रोसँग पहिल्यै सिकाउनु पर्ने देखिन्छ।

  • @kailashgr
    @kailashgr 5 лет назад +1

    राम्रो छ

  • @sukdevkalauni5791
    @sukdevkalauni5791 5 лет назад +123

    शब्द चयन शब्द चयन जो पनि दोहोरी गाउदा जसले नि यस्तै त गाउछ कोले हजुर तपाईं भनेर इज्जत गरेर गाको देख्या छौ ??? फुच्चि छ भन्दैमा बाबा तपाईं भनेर गाउनु पर्ने ???

    • @papilmangpahangrai3278
      @papilmangpahangrai3278 5 лет назад +1

      Sahi kura kunai pani geet haruma tapai vanne sabdha nai audaina hola sayed

    • @chemzongsanu
      @chemzongsanu 5 лет назад +4

      सहि हो हजुरको कुरो। गित गा हो भासण गरेको होर तपाई हजुर भन्नलाई।

    • @purushottampanta835
      @purushottampanta835 5 лет назад +4

      बद्रि भने काे ठाउमा
      बाउ

      कान्छा भनेकाे ठाउमा
      बाउ या बाबा
      भन्ने शब्द राखेकाे भए उत्कृष्ट हुन्थथाे
      अन्त खाेट लगाउने ठाउ छैन

    • @lochanbusal6233
      @lochanbusal6233 4 года назад +5

      तपाईं भन्दा टुक्का पनि मिल्नु पराे नि लाेक दाेहाेरि यस्तै हाे सानि नानि काे मनाेबल न घटाई दिउ साथि हाे सानै छिन पछि पछि अझै राम्रो गाउने छिन

    • @omkakarana4191
      @omkakarana4191 4 года назад +1

      Barrile pani ta ta vanera gako xani ho

  • @arjungiri2663
    @arjungiri2663 5 лет назад +12

    सानिनानिले जे गायनी राम्रो सुनिनेर मात्रै हो तर अग्रज लाई सम्मान गर्नुपर्छ भनेर अलिकति सिकाको भय सुनमा सुगन्द हुने थियो ।

    • @rajubro4745
      @rajubro4745 5 лет назад +1

      टुक्का मिलाउन अफ्ट्यारो भएर हुन सक्छ।पर्दापछाडी सिकाए हुने थियो।तर अलिक ग्यान आएपछि माफी माग्लिन नानिले।अहिले सानै भएको ले आफ गरिदिउ हौसला स्वरुप।

    • @arjungiri2663
      @arjungiri2663 5 лет назад

      जे होस नानी कलार गलाको धनी मान्छे हुन प्रगतिको शुभकामना 😍😍😍😍😍

    • @binodthapa4894
      @binodthapa4894 5 лет назад

      Age anusar ko ramro gayaki chin nani le but badri dai le ali ghamanda gare jato lagyo

    • @sm.ffgamerlive6060
      @sm.ffgamerlive6060 5 лет назад

      Sahi vannu vyo hjrle

    • @sm.ffgamerlive6060
      @sm.ffgamerlive6060 5 лет назад

      @@rajubro4745 thik vannu vyo

  • @TopendraRasaili144
    @TopendraRasaili144 5 лет назад +70

    अब कमला VS पशुपति शर्मा भन्ने को को हुनुहुन्छ .

  • @jangoo100
    @jangoo100 5 лет назад +6

    आज बद्री पंगेनि , रमेश बिजी , चन्द्र शर्मा र मिलन लामा हरूले कमला को बारेमा बल्ल सही प्रतिक्रिया दियो । हो सानो उमेर मा यत्तिको दोहोरि गाउन सक्ने क्षमता बोकेकि कमला घिमिरे को प्रतिभा विलक्षण नै हो तर अर्को साँचो कुरा के पनि हो भने कमला को गीत हरू अंधेरो मा तीर हाने जस्तै हो एकदुई सहि पनि आउछ तर धेरै जस्तो अर्थ नलाग्ने र लाइन भन्दा बाहिर गएका हुन्छन । तर सानी नानी हून जस्तो गाय पनि हामिलाई रमाइलो लाग्छ । त्यसैले आज प्रतिष्ठान ले निकालेको कुरा एकदम सही छ । गीत गाउन सिकाइदिने देखी लिएर दोहोरि पनि रेकर्ड गाराईदिने भनेका छन र पढ़ाई पनि नबिग्रियोस पनि भनेका छन । अन्त्यमा इंड्रेणी लाई सधै सफलता को शुभकामना र कृष्ण कंदेल लाई सलाम ।

  • @debaanjlianjli9050
    @debaanjlianjli9050 5 лет назад +16

    अरुत ठिकै हो तर आफू भन्दा ठूलो लाई आदार अनि साना लाई माया गर्नी गर्नु अगर्ज हरुलाइ रेस्पेक्ट गरेर बोल्ने शब्द ल्याउनु है नानि

  • @rakeshtamang3025
    @rakeshtamang3025 5 лет назад +20

    आबो रबि dai देस्को हेरो पनि लियाउनु परियो

  • @mailibabuji2238
    @mailibabuji2238 5 лет назад +12

    आहा आज त लोक गित प्रतिस्ठानका पदाअधिकारी, लोक गायक सर्जकहरु पाल्नुभएको रहेछ, स्टेचमा छुट्टै रौनक रहेछ, हार्दिक नमन गर्दछु। बिशेश धन्यवाद इन्द्रेणी लाई।।

  • @padamgurung2998
    @padamgurung2998 5 лет назад +13

    कृष्ण दाइ राजु दाइ र कमला घिमिरेको आवाज मा एउटा राम्रो म्युजिक भिडियो लोकगित राम्रो सर्जक सङ सल्ला गरेर निकाल्नु परेयो र राजु दाइको गित सुन्न आत्तुर छौ

  • @sanjeevkarki1985
    @sanjeevkarki1985 4 года назад +1

    कमला लाई सिस्ट गीत गा ऊन सिका उनु पर्छ ।

  • @KkKk-mf8ue
    @KkKk-mf8ue 4 года назад +1

    सुपप दोरि म कुबेत बाट हेरिरहेको छु । कमला बैनि लाई धेरै धन्यवाद

  • @riturajgautam8820
    @riturajgautam8820 5 лет назад +29

    Who love Kamala bunu
    Like..👇👇👇👇👇

  • @gyanimaya1297
    @gyanimaya1297 5 лет назад +9

    फेरि फेरि भेटनलाई आउला नि
    आमा सङ्ग घरतिरै गाउँका नी।।।
    Wow dami Kamala baini

  • @balbahadursaud319
    @balbahadursaud319 5 лет назад +8

    बद्री पंगिनि को फ्यान म मात्रै हो कि अरु पनि छन

  • @premrajdc5256
    @premrajdc5256 5 лет назад +4

    बद्री दाई लगायत सम्पुर्णमा हार्दिक सम्मान।

  • @bhagawatibhagawatipaudel7233
    @bhagawatibhagawatipaudel7233 5 лет назад +18

    wowoदामि रमाइलो ,
    अनि बद्री दाईकाे दारि कसताे फेसनकाे हाेला टाटेपाटे 😃😃

  • @RajumjkRajumjk
    @RajumjkRajumjk 5 лет назад +11

    कमला नानी को फ्यान जति एता है साथी हरु ???

  • @susmitakunwar674
    @susmitakunwar674 5 лет назад +15

    ईन्द्रेणी टिमलाई नमन आजको दोहोरी पनि निकै राम्रो लाग्यो। बहिनी कमलालाई शुभकामना दिन चाहन्छु

  • @laxmangirilaxman
    @laxmangirilaxman 5 лет назад +13

    गित गाउनु भयो धैरै राम्रो छ तर कमला बहिनि गितै मा आफु भन्दा ठुलो मान्छे लाइ सम्मान पनि गनु भाको भये धैरै राम्रो हुन्थे

    • @SuRyA-n8b2v
      @SuRyA-n8b2v 5 лет назад +2

      यो चै मनकै कुरा गर्नु भो
      आदरबाची हुन सिकाउन पर्थो ☺️😐️

    • @nirmalaghartimagar9547
      @nirmalaghartimagar9547 5 лет назад

      Ahh dohori ma estai hunx
      Badri le pani ta Kamala lai ta vaneka xan ni

    • @smarika8602
      @smarika8602 5 лет назад

      हो नि
      तिमी को सट्टा तपाईं हजुर भन्दिदा कस्तो राम्रो हुन्थ्यो है ।

    • @chakrapokhrel357
      @chakrapokhrel357 2 года назад

      Kamala thulabada gayeksita git gauda sanman dera gaunu hai seyabas padaimaali deyandinu thulomanisbannu dhannebadchha

    • @sanjipyonjantamang5768
      @sanjipyonjantamang5768 2 года назад

      oooooo

  • @tulasamagar3851
    @tulasamagar3851 5 лет назад +3

    अएकदमै रमाइलो छ कमला नि धेरै राम्रो गाकी छिन तर उन्लाइ प्रसङ्ग मा गाउन सिकाउन पर्नेहो र बिपरित ले कुन प्रसङ मा गाइराको छन तेस्मै आधारित भयेर गाउन सिकाउन पर्छ

  • @aadipaarati8947
    @aadipaarati8947 4 года назад +1

    प्रसङ्ग शीत दोहोरी गाउदा राम्रो हुन्छ कमलाले

  • @janak6123
    @janak6123 5 лет назад +4

    कमला र बद्रि पंगेनी को दोहोरि 10 मिलियन view पुराउनु पर्छ है त कतिको सहमत हुनुहुन्छ

  • @rakeshbayani5433
    @rakeshbayani5433 5 лет назад +16

    वावाआज दोस्रो कमेन्ट मेरो
    नमस्कार सम्पुर्ण इदरेणी परीवार लाई

  • @santoshadhikari7811
    @santoshadhikari7811 5 лет назад +11

    पोखरा मा राष्ट्रिय लोक दोहोरी को अधिबेशन हुँदै छ सबै कलाकार लाई स्वागत गदछु | 🇳🇵🌹

  • @mmagurung8491
    @mmagurung8491 5 лет назад

    कमला बैनि र बद्री दाइको कडा दोहोरी खुब रमाइलो लाग्यो।साथै कमला बैनिलाई बद्री दाइ रमेश बिजि र मिलन लामा दाइले एकदम सहि राम्रो सुझाव दिनु भयो ।देशको लोक सङ्गीत सस्कृती कला जस्तो गहनालाई एउटा भबन बनाउन चन्दा उठाउनु पर्ने कस्तो बिडम्बना के गर्नु देश हाक्ने मन्त्री नेताहरु भ्रष्टाचार दलाल घुस खादानै ठिक्क छ।थुक्क सरकार

  • @sitabajgain4716
    @sitabajgain4716 4 года назад +1

    सम्मान गरेर गाउनु भएको भय राम्रो हुन्थ्यो कि कमला बहिनी

  • @anuaryal9513
    @anuaryal9513 5 лет назад +23

    कमला लाई प्रोत्साहन गरेको हो र बहिनी गाउन हकि हो ।सम्मान गर्छु।तर सब्द कस्तो बनाउने भन्ने ख्याल छैन जे मन मा आउँछ तेहि भन्नी हो।

    • @sarmilawaiba9737
      @sarmilawaiba9737 5 лет назад +3

      Anu Aryal dohori ma yastai ho skx bni afai sammma gri git gau Heram ksto gaudo raxa arulai kin aaula uthaunu

    • @nischald.c3717
      @nischald.c3717 5 лет назад

      @@sarmilawaiba9737 good

    • @tiktoknepalcollection9861
      @tiktoknepalcollection9861 5 лет назад

      @@sarmilawaiba9737 sahi kura dohori bhanekai paithejori khelne khel ta ho ni

  • @gitthapa827
    @gitthapa827 5 лет назад +46

    बद्री दाजु को दाह्री चै सुहाउँदो लगेन 😊

  • @shivapalpali7924
    @shivapalpali7924 5 лет назад +16

    महान गाएक हरु लाई देख्न पाईयो सारै खुसि लागो

  • @naradnegi9951
    @naradnegi9951 5 лет назад +2

    नानी कमलाको प्रतिभालाई सलाम..
    तर नानीलाई सानो सुझाव- अग्रज तथा उमेरको कदर गरी तिमी तँ जस्ता शब्दहरुको प्रयोग नगरी तपाई हजुर भनी सम्बोधनगरे कति राम्रो हुनेथियो

  • @rameshbohara9945
    @rameshbohara9945 5 лет назад +27

    मन माया को स्वोरै मीठो मुरली को धुन
    दुखी गरीब भुल्ने छैन किष्ण दाईको गुन

  • @श्यामभाई-र4स
    @श्यामभाई-र4स 5 лет назад +4

    धरै राम्रो अनि रमाईलो इन्द्रेणी टिम लगायत सबै सम्पुर्ण कलाकार लाई हार्दिक बधाई साथै शुभकामना ।

  • @surajsaud8154
    @surajsaud8154 5 лет назад +6

    कमला नानी लाई बधाई को साथ शुभकामना ब्रदी पंङगेनी सर लाई सलाम छ जय इन्द्रेणी जय गीत संगीत

  • @NATURAL-3-K8t
    @NATURAL-3-K8t 5 лет назад

    सार्है रमाईलाे लाग्याे है बद्री दाइ र कमला बुनुकाे दाेहाेरी सुनेर 👌👌👌👏👏👏

  • @kapilnepal1986
    @kapilnepal1986 5 лет назад +24

    कमला बहिनी तिम्रो प्रतिभाको सम्मान गर्छु तर अग्रज कलाकारहरू संग गाउदा बस्तु परिबेस र बिषयमा अलि ध्यान दियर सम्मानित शब्द प्रयोग गरि गाउ।अाफ्नो संस्कार लाई नभुल।

  • @amritchhetrimuskan4476
    @amritchhetrimuskan4476 5 лет назад +7

    कमला र प्रकाश सपूत लाई यक पट जुराइ दिनु परो कृस्न दाइ

  • @sitaneli8500
    @sitaneli8500 5 лет назад +10

    कमला बुनु राम्रो छ गित नि अलि अाफु भन्दा ठुला लाई कदर गर्नु बुनु

  • @shersirpali5046
    @shersirpali5046 5 лет назад +30

    कान्छा तिम्रो बढाउछु इज्जेत भन्दा अलिक एकातिर लर्कियाे कमला विषय वस्तु भित्र अगाडि बढेको राम्रो ।

    • @shivadhakal1823
      @shivadhakal1823 5 лет назад +2

      तेहि सब्द बाबा भनेको भय सुगन्ध अर्कै हुन्थेव

    • @godofempire5664
      @godofempire5664 5 лет назад +1

      Ushalai shabha chayan garna sikaunuparcha

    • @spain817
      @spain817 5 лет назад +3

      हजुरले भनेको कुरा सहि हो तर बच्चाको दमाख अलि मिलाउन नजानेको त्यहि बस्ने दिदि हजुरले पनि सिकार्इ दिनुन पिलिज

    • @sitasherchan8577
      @sitasherchan8577 5 лет назад

      कमला ले एस पाली अल्ली गीत बिगारेकोछौ बाउ सम्मान को बद्रीपङेनी ले छोरी भनेर माया गरी गाउदा तिमीले त बाउको ठाउमा राखेर गाउनुपर्थ्यो झन कान्छ भन्दा राम्रो भएन है अबो पछी को लागी यो सुझाब हो ठुलो लाई र्हुलै बनाएर गाउदा राम्रो हुन्छ नानी !!

    • @sitasherchan8577
      @sitasherchan8577 5 лет назад

      उस्ले गीत बिगार्दा पनी दर्सक्ले हासेर ताली बजाउदा उस्लाई गीत सहिनै गाइछु भन्ने प्रभाव परेकोछ जस्तो लाज्ञो कमला सङ्गा साथमा हिड्ने हरु ले गल्ती लाई यो गल्ती भयो भनेर भन्दिनु पर्छ !!!

  • @bharattharu8464
    @bharattharu8464 4 года назад +1

    राम्रो छ बहिनी ल?

  • @gangabahadur4254
    @gangabahadur4254 5 лет назад +30

    कमला घिमिरे बहिनी को गाएकि राम्रो हो तर अग्रज लाई सम्मान गर्नु पर्छ यो कुरा सिकाइ दिनु होला कृष्ण सर

  • @wanemkanxa1588
    @wanemkanxa1588 5 лет назад +10

    नमस्कार कृष्ण सर ढिलै भए पनि अध्यक्ष बद्री पङगेनी चन्द्र शर्मा रमेश बिजि मिलन लामा सर हरु लाई दर्शन गर्दै दोहोरी हेर्न बसियो धन्यवाद

  • @girisagar3024
    @girisagar3024 5 лет назад +16

    कमला बैनी शब्दचैन गर्दा अलिक ध्यान दिनु पर्ने देखियो कान्छा भन्ने ठाउँमा बाबा भनेको भए कति राम्रो सुनिनेथियो

  • @हेनन्दकुमारसुनुवार

    अति रमाइलो भो
    धन्यवाद ईन्द्रेंणी सदा फलोस फुलोस शुभ कामना

  • @अर्जुनदर्लामीमगर

    धादिङकि चेली नेपालकि छोरी कस्ले सकलार खै कमलालाइ बहिनी लाई धेरै धेरै शुभकामना । विशेष गरि अमृत दाजुलाइ धेरै धन्नेबाद दिन चाहान्छु

  • @jayaram2015
    @jayaram2015 4 года назад

    कमला बैनीको गाउने तरिकाको म तारिफ गर्दछु।तर बैनिले अब शब्दमा पनि ख्याल राख्नु पर्छ।

  • @asishshreesh7713
    @asishshreesh7713 5 лет назад +6

    Manmaya waiba qeen lokdohoriko ba vocal natural xa thank u