Это видео недоступно.
Сожалеем об этом.

भिडियो हालेको २ दिनमा फरार भनिएका श्रीमान मिडियामा, श्रीमतीबाट टाढा हुनुको कारणको खुलासा ।

Поделиться
HTML-код
  • Опубликовано: 23 окт 2021
  • INTERVIEW :- Kishor Kumar Shrestha
    CAMERA :- Dhanraj Mahato
    EDIT :- ChhabiShrestha
    ALL RIGHTS DESERVE YUWA MAN NEPAL
    YUWA MAN NEPAL is authorized to upload this video. Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
    हाम्रो च्यानलको हरेक भिडियोलाई लाईक कमेन्ट र सेयर गर्नुहोला है..
    च्यानल सव्सक्राईभ गर्नुभएको छैन भने गरिहाल्नुस है ।
    यस च्यानल मा रहेका Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
    For any inquiries:
    Email: kshrestha.news@gmail.com
    kishorshrestha322@gmail.com
    Contact No.: +977 9802759091
    +977 9817353316

Комментарии • 1,1 тыс.

  • @ujelibhandari484
    @ujelibhandari484 2 года назад +102

    यस्लाई कडा भन्दा कडा कार्बाइ हुनु पर्छ

    • @basantirai6364
      @basantirai6364 2 года назад +1

      Sap jut boldixa hi yo manxi katamraixa bilebat thavo

  • @sharmilasharma5586
    @sharmilasharma5586 2 года назад +146

    घर सासू ससुरा लाई भन्दा जस्तै भए पनि छोरा को नै सपोर्ट गर्छ्न छोराको नै माया हुन्छ !बिहे गरेर गइसके पछि माइती भनेको तेस्तै हो अनि जुन भन्ने श्रीमान जो सङ्गै सङ्गै जिउने सङ्गै मर्ने भनेर आइसकेपछी उसैले छोडेर हिडेसी जानी कहाँ? एउटा माध्यम हो मिडिया टुटेको मन अनि रसाएका आँखा लिएर जानी !
    यो मान्छेको 100% गल्ती छ त्यसरी अर्काको छोरिलाइ घर न घाट बनाउन पाइन्छ
    सत्य तथ्य बुझेर हदै सम्म को कारबाही होस त्यो मान्छेलाइ ताकी भोलिको दिन मा अर्को मान्छे को यो सब गर्ने हिम्मत नगरोस 🙏

    • @susmitachhetri4956
      @susmitachhetri4956 2 года назад +3

      Good Kura vanu vo sis

    • @jyotireedema5100
      @jyotireedema5100 2 года назад +6

      Sar mero buda pani mero xori 6maina.ko huda sudi gayera 7barsa sama aaunu vayena malai xori lai hernu vayena malai garo vayo xori padauna vara tirera basna paxi maile m bidesh janxu vanda amaju le jau tani vane buda lai bolaye keti sanga hine ko raixa keti didi ko ghar ma rakhera malai tachar garera saman le nagrita le vanera m aile oman xu sar buda le 3bihe gari saknu vaxa malai ajai pani tacha dinxan sar xori lai ni hernu huna aaba m nepal aauxu hajur sanga vetxu malai xori lai mukti chaiyo xori ko lagi kai garnu paryo sar

    • @OppoA-mh3uw
      @OppoA-mh3uw 2 года назад +1

      @@jyotireedema5100 बिचरा दिदी सारै सारै पिडा रैछ हजुर लाई पनि अब नेपाल आए पछी किशोर सर संग जानु हाेला है 🙏🙏

    • @jyotireedema5100
      @jyotireedema5100 2 года назад +1

      @@OppoA-mh3uw cati.ho kati.pir.ta k garnu sudar linxa.vanera aaja.samaa.kai garina xori ko mukh herera base usle ta jhan jhan bihe gardai hine malai ttachar garne

    • @OppoA-mh3uw
      @OppoA-mh3uw 2 года назад

      @@jyotireedema5100 दिदी हजुर महान् नारी हुनु हुन्छ आफ्नो बच्चा हरुको लागि खाडी मुलुक मा दुःख गर्नु भको छ,,,मुरी मुरी धन्यवाद हजुर लाई 🙏🙏

  • @saritasubba9888
    @saritasubba9888 2 года назад +71

    पत्रकार ज्यु लाई सलाम छ । सहि कुरा ल्याउनु भाे याे वैनि ले न्याय पाउनु पर्छ ।

  • @pratikgurung8288
    @pratikgurung8288 2 года назад +25

    दिदीको 1% पनि गल्ति छैन त्यो नकचरोलाई पनि मिडिया ल्याउनु पर्यो किशोर सर फोन बार्तामा ढाट्दै छ त्यसले नारी खेलौना हैन

  • @ridimakhanal9924
    @ridimakhanal9924 2 года назад +242

    लाज पचेकाे नकचराे 😡😡
    अरुकाे जिन्दगि सगं खेल्ने ।

    • @yubrajgurung2303
      @yubrajgurung2303 2 года назад +1

      5

    • @BigBrain-sx4pm
      @BigBrain-sx4pm 2 года назад +4

      यो अपराधी बाहुन रहेछ साले आफ्नी सोझी र दयालु श्रीमती लाई दुःख पीडा दिने यसलाई फाँसी दिनु पर्छ।

    • @arjunchhetry6794
      @arjunchhetry6794 2 года назад

      Khanal ji ahila ko chalan good chae na ho kagar na ho ni

    • @namratalama1316
      @namratalama1316 2 года назад

      hone

    • @arjunchhetry6794
      @arjunchhetry6794 2 года назад

      Ka ho ni bhana ko hajur

  • @nischalnischal7342
    @nischalnischal7342 2 года назад +118

    बिबाह गरेकाे दुई महिनामा नै कसरी थाहा हुनछ श्रिमतिकाे बानि बेहाराे झुट बाेलदैछ याे मानछे ले

  • @geetalamsal1964
    @geetalamsal1964 2 года назад +55

    यो केटा धेरै गलत छ ।यो नेपालमै छ।त्यहि भएर नम्बर लोकेसन नदिएको त्यसै थाहा हुन्छ ।

  • @Sunaulonepalnews
    @Sunaulonepalnews 2 года назад +27

    कडा कारबाही हुनु पर्छ

  • @bimalaparajuli9817
    @bimalaparajuli9817 2 года назад +64

    यसलाई पाता कसेर जेल हाल्नु पछँ

  • @ritakhadka1106
    @ritakhadka1106 2 года назад +37

    किशाेर भाईकाे प्रसन गर्ने तरिका यति राम्रो लाग्छ लाग्छ ।बहिनी यस्ताले त मार्न पनि सक्छ

  • @user-pn4se6cu7f
    @user-pn4se6cu7f 2 года назад +67

    100 % यो केटा गलत छ यो दिदी हो बैनी लाई न्याय पाउनुपर्छ 🙏

  • @ganeshkarki9565
    @ganeshkarki9565 2 года назад +37

    तपाईं जस्तो पढेलेखेको महिला ले अलिकति पनि हरेस खानु हुँदैन आफ्नो पढाई लाई निरन्तरता दिनु र आफ्नो बाटो लाग्नु एकदमै राम्रो हुन्छ जस्तो लाग्छ मलाई हजुर

    • @mohanikafle100
      @mohanikafle100 2 года назад +1

      Yesto educated giri hamroo nasibma mileyko vayamata ma ta ji ji garthiyoo

  • @chemzongsanu
    @chemzongsanu 2 года назад +105

    आफ्नो श्रीमती संग एतिका महिना कसरी contact बिहिन हुन सक्छ। त्यो केटाको अर्को केटि हुनु पर्छ नत्र बुढाबुढी 1 सेकेन्ड कुरा नगरी बस्न सकिन्न उहाँहरुको त महिनौ बिति सकेछ प्लिज हेल्प गर्दिनु किशोर दादा।।।

    • @rabesirrajntemaaunuparogc6047
      @rabesirrajntemaaunuparogc6047 2 года назад +1

      thick vanu vo shai ho

    • @OppoA-mh3uw
      @OppoA-mh3uw 2 года назад +1

      100%राइट

    • @dityakarki5228
      @dityakarki5228 2 года назад

      Sahi vannu vayo

    • @unishagurungchoriinu183
      @unishagurungchoriinu183 2 года назад +1

      Sahi kura garnu bhayo hjr kaha buda budi yetika time nabolera basna kaha sakinxa pakka yo ketale galti garekai xa.

    • @BigBrain-sx4pm
      @BigBrain-sx4pm 2 года назад

      यो अपराधी बाहुन रहेछ साले आफ्नी सोझी र दयालु श्रीमती लाई दुःख पीडा दिने यसलाई फाँसी दिनु पर्छ।

  • @himalbc1593
    @himalbc1593 2 года назад +285

    यि दिदिले न्याय पाउनु पर्छ, बाँकी त्यो केटा गलत छ भन्ने प्रष्ट देखिन्छ

  • @s.b.khatiwada6366
    @s.b.khatiwada6366 2 года назад +20

    केटो पुरैपुरा झुटो छ । त्यसलाई त्यतै विदेशमा भएका चिन्ने व्यक्तिहरुको सहयोगबाट समात्नु पर्छ ।

    • @bishangotame9013
      @bishangotame9013 Год назад

      To kta ko photo saf halnut hamini dubai ma xa khoj xam sir

  • @durgaloves9493
    @durgaloves9493 2 года назад +66

    सिम निकाल्न जम्मा 10 रुपिया लाग्छ किसाेर सर 🙏🙏

  • @jungalidai4101
    @jungalidai4101 2 года назад +31

    यो बोली सुन्दा केटा बदमाश रहेछ, नेपाल पुलिस लाई भनेर डिपोट गराउनु पर्छ

  • @sujanuparkoti294
    @sujanuparkoti294 2 года назад +135

    सबै झुटो बोल्दै छ यो मान्छेले सिम नचलाई कसरी हिड्छ दुई बर्ष सम्म😂😂😂

  • @mamatachettri7037
    @mamatachettri7037 2 года назад +43

    कठै बरा अजै पनी हाम्रो समाज लोग्ने मान्छे ले जे गरे पनी हुने । गल्ती हामी नारी को पनी छ दाईजो प्रथा को सट्टा मा शिक्षा हासील गरेको भए आज यसरी रुदै हिड्नु पर्ने थिएन । आफु शिक्षित हुने हो भने यस्ता पुरुष लाई लात हान्न सकिन्छ।

    • @lekhnath11
      @lekhnath11 2 года назад +2

      कुकुर साला अहिले म एक्लैछु किन मिडियामा गकाे भन्छ साले लाज हुदैन बाेल्न

    • @nepaliraja1615
      @nepaliraja1615 2 года назад

      Aaimaee pani poila gainai rachhan,bhus tighre haru ko line lagar hideko dekhi rachh...samast mahila va purus nai doshi hun sakdain

    • @ambikachaulagai4926
      @ambikachaulagai4926 2 года назад

      Right 👍

    • @BigBrain-sx4pm
      @BigBrain-sx4pm 2 года назад +1

      यो अपराधी बाहुन रहेछ साले आफ्नी सोझी र दयालु श्रीमती लाई दुःख पीडा दिने यसलाई फाँसी दिनु पर्छ।

  • @suvamadhikari5606
    @suvamadhikari5606 2 года назад +64

    भगवान कस्तो गिदि दियछ पशुलाई

  • @sonamsherpa6029
    @sonamsherpa6029 2 года назад +117

    यसलाई पाता कसेर सार्वजनिक गर्नु पर्यो सर यसरी अरूको जिन्दगी संग खेलवाड गर्ने अधिकार त्यसलाई कसले दियो

    • @khadaksinghsaud793
      @khadaksinghsaud793 2 года назад

      Gadha raixa yo

    • @user-pn4se6cu7f
      @user-pn4se6cu7f 2 года назад

      यो दुबैमा तरुनी संग मस्त मौज गर्दै छ 100% दुबैमा हुने जो कोहि पनि धोबी हान्नुपर्यो यो मुलालाई,,,

    • @BigBrain-sx4pm
      @BigBrain-sx4pm 2 года назад

      यो अपराधी बाहुन रहेछ साले आफ्नी सोझी र दयालु श्रीमती लाई दुःख पीडा दिने यसलाई फाँसी दिनु पर्छ।

    • @teekaramjai24
      @teekaramjai24 Год назад

      योमाछेलेझुटबोलेकोछ

  • @chemzongsanu
    @chemzongsanu 2 года назад +317

    नर्मली बुढाबुढी झगडा हुँदा बुढाबुढीको सम्बन्ध छुट्दैन यो केटा गलत हुनु पर्छ।

  • @ganeshrayamajhi3637
    @ganeshrayamajhi3637 2 года назад +78

    यो मुलाको सागलाई छोड्नु हुदैन है किसोर सर ,यि नानिलाई न्याय दिलाई दिनु होला ।

    • @kaflepujakafle2912
      @kaflepujakafle2912 Год назад

      Kishor sir yo case ko kei update pauna.yo baini lae kei nisaf milyo ki

  • @VivoYs-fi1id
    @VivoYs-fi1id 2 года назад +14

    न्याय पाउनु पछ बैनि ले

  • @chemzongsanu
    @chemzongsanu 2 года назад +68

    यो केटा साच्चिकै गलत छ तेतिकै बुढी कसैले छोड्दैन सानोतिनो झगडा हुँदा रिलेसन टुट्दैन एस्को केटि छ कुन चाहिँ नखौर्मौली अर्काको पोइ टिपेर हिडेको हो तेसलाई मिडियामा ल्याएर कपाल उखाल्नु पर्छ।

  • @yamchauhan4052
    @yamchauhan4052 2 года назад +114

    यो पातकी आफू सबै जान्ने अरुलाई लाटो सोच्ने... घोक्रेठ्याक लाउनु पर्ने खालको रहेछ।

    • @sanuraee1596
      @sanuraee1596 2 года назад

      Tei ta anii

    • @BigBrain-sx4pm
      @BigBrain-sx4pm 2 года назад

      यो अपराधी बाहुन रहेछ साले आफ्नी सोझी र दयालु श्रीमती लाई दुःख पीडा दिने यसलाई फाँसी दिनु पर्छ।

  • @bishwokarma864
    @bishwokarma864 2 года назад +13

    किसोर सर मपनि दुबै छु यो मान्छे को लोकेसन दिनु एस्लाई म भेट्छु सारा झुठो बोलेको छ

  • @bhagwatibhagwati9601
    @bhagwatibhagwati9601 2 года назад +42

    यो केटालाई कडा कार्वाई हुनु पर्छ

  • @puspadahal1085
    @puspadahal1085 2 года назад +17

    किशोर सरको शैली सहि छ ।

  • @saritaarai4554
    @saritaarai4554 2 года назад +44

    यो केअटा नै बोका हो असल छोरी मान्छेले कति सम्म यस्तो पीणा भोग्नु पर्छ त्यो हामीलाई पनि था छ इज्जत बीनाको बोका सग सम्बन्द गासीएपछी पीडा सहन नसके पछी श्रीमतीको जाने ठाउँ मीडीया नै त हो नी ठीक गर्नु भयो दी हजुरले यस्तो कातीके बोका लाई यस्तै पार्नु पर्छ

  • @indra4530
    @indra4530 2 года назад +72

    त्यतिकै चाहिँ छोड्नु हुदैन है दिदी यो मुला दुनिया बाहाना बनाउदो रहेछ मुला लाई घोक्रो ट्याक लाउनु पर्छ 😥😥

    • @praptimoktan9989
      @praptimoktan9989 2 года назад +2

      Sahi ho

    • @indra4530
      @indra4530 2 года назад +1

      @@praptimoktan9989 हो नि कसैको जिन्दगी माथी खेलबाड गर्ने त्यस्लाई आधीकार छैन मुजि लाई लास्टै रिस उठछ 😥😢😡

    • @user-os2lw6jo7d
      @user-os2lw6jo7d 2 года назад +2

      @@indra4530 मुजिता हीईना हीला हजुर 😄😄

    • @indra4530
      @indra4530 2 года назад

      @@user-os2lw6jo7d हिहि😃

    • @BigBrain-sx4pm
      @BigBrain-sx4pm 2 года назад

      यो अपराधी बाहुन रहेछ साले आफ्नी सोझी र दयालु श्रीमती लाई दुःख पीडा दिने यसलाई फाँसी दिनु पर्छ।

  • @suvamadhikari5606
    @suvamadhikari5606 2 года назад +45

    मुलाको साग without simcard कसरी चल्छ म्यासेन्जर ?? 😆

    • @Sumithkarki
      @Sumithkarki 2 года назад +6

      Bro without sim fb mess चलछ नि हउ😊मेरो त बिना sim चलिराछ😊

    • @susmathapa4579
      @susmathapa4579 2 года назад +1

      Mero mobile ma t chalx kyare

    • @nuhangrai9653
      @nuhangrai9653 2 года назад +1

      Wifi

    • @nirmalakhadka9768
      @nirmalakhadka9768 2 года назад +1

      Sim
      Chaianaa messenger ko Lagi hjur

    • @sharadshrestha8733
      @sharadshrestha8733 2 года назад

      Without सिम messenger चल्छ ब्रो , मैले नै चलाई राको छु।

  • @bishnugiri2644
    @bishnugiri2644 2 года назад +45

    बिहा गरेर किन छोडेर हिडो यस्लाइ पाता कसेर कुरा गरौ त अब

    • @JpnNpl
      @JpnNpl 2 года назад

      Sis yaba yaslai devors garnus hy yasla hgrlai sath denna

    • @JpnNpl
      @JpnNpl 2 года назад

      Sislai neya delayunu par6

    • @rnepalgamerz2853
      @rnepalgamerz2853 2 года назад

      😆😆😆😆😆😆

  • @kabitakhanal995
    @kabitakhanal995 2 года назад +169

    अर्काकी छोरी को जीन्दगी खराब गरेर धोका दीने खाते लाइ कडा सजा दीनु पर्छ

  • @sumaanisumaani8866
    @sumaanisumaani8866 2 года назад +8

    सन्तोष देउजाले जस्तै खेर खेर गराउनु न किशोर सर। यो मान्छे पापी हो। माहा पापी हो।

  • @dileeppun2881
    @dileeppun2881 2 года назад +7

    पत्रकार सर ल्याउनु भयो महान हुनुहुन्छ हजुर त्यो श्रीमानले सबै झुठ बोले जस्तो छ साले लाई पानी सिस्नु लाउनु पर्यो नेपाल झिकाएर

  • @KrishnaMahat-ce8ck
    @KrishnaMahat-ce8ck 2 года назад +66

    100% यो केटाले सरासर झुटबोलिराको छ। र अर्को बिबाहा गरेर बसेको छ।

    • @bandanarai2824
      @bandanarai2824 2 года назад

      Ho nii tehi vayer tw praman midiyama nadekhaunu re,,,,Malai nai dekhaunu re, 🤣🤣🤣🤣😂😂

  • @renumahat6353
    @renumahat6353 2 года назад +25

    यो केटा नेपाल मै केटि लिएर बसेको होला र त नम्बर न दिने भिडियो कल न गर्ने गरेको होला

  • @kimjongchand9979
    @kimjongchand9979 2 года назад +40

    दिदी हजुर अब तेयो संग मिलेर न बस्नु हजुर ले सारै दुख पाउनुने छ मिलेर बस्नु भयो भने छोरा छोेरि न हुदैता यो हाल छ भने छोरा छोरि भयो भने पनि झन दुख पाउनुनेछ दि हजुर ले

  • @user-ci7kd9zf7x
    @user-ci7kd9zf7x 2 года назад +14

    किसोर जि यसलाइ छोड्नु हुन्न

  • @ipshuupreti6957
    @ipshuupreti6957 2 года назад +16

    बिहे गरेको तैले हो, आफ्नि बुढि को ख्याल तैले गर्नु पर्छ, कति झुट बोल्न सकेको होला,

  • @minathakuri1812
    @minathakuri1812 2 года назад +41

    किसोर जि तपाईंको प्रस्न सोध्ने शैली एकदम राम्रो लाग्यो मलाई ।Good job अझै प्रगति गर्दै जानु होला ।अनि कुरा सुन्दा केटा गलत तेस्लाइ कारबाही गर्नु पर्छ ।।बिहे भनेको भाडाकुटी खेल सोचेछ गधा ले।।फटा लाजमर्दो कुरा गर्छ ।केटी सङ्ग मजा ले बसेको छ घरमा बसेको स्वास्नी लाई हेला गर्छ यस्ता फटा लाई जेल कोच्नु पर्छ ।।

    • @sabinarijal4051
      @sabinarijal4051 2 года назад +1

      Caritrahin keta ho ajhai jhutko kheti gardaicha.priyeshile LAT haneki holi.aba Thaha paucha.

    • @user-pn4se6cu7f
      @user-pn4se6cu7f 2 года назад +1

      झापाली फटाहा 😄 माहाफटाहा रैछ बोली नै ओलीको जस्तै छ त बा 🧐

  • @narbdrthapa2543
    @narbdrthapa2543 2 года назад +11

    अरु को जिन्दगी लाई खेलवाड गर्ने लाई छोड्नु हुँदैन

  • @ashiqueb.c.1209
    @ashiqueb.c.1209 2 года назад +9

    ल ठिकै छ मान्नु नै पर्यो सबै कुरा । अनि तिम्सिना ज्यू कुन ठाउमा हुनुहुन्छ दुबईमा लोकेशन पठाउनुस । म ५ मिनेटमा तिम्सिना ज्यु को भिडियो कल गर्ने ब्यवस्था मिलाउछु म पनि दुबई तिर नै छु । लौ त त्यति गरौ ।

  • @chemzongsanu
    @chemzongsanu 2 года назад +54

    भेटेर के रैछ उस्को बारेमा सबै थाहा पाए पछि मात्रै उहाँलाई accept गर्नु नत्र भने त्यो केटालाई मरे पनि accept नगर्नु आफ्नो श्रीमती संग एतिकै कोहि टाढा र सम्पर्क बिहिन हुँदैन ।

    • @k_a_rai2685
      @k_a_rai2685 2 года назад

      Bheteyra ekchoti maiti mileyra ramdhulei pani dinu parcha !! Lol

  • @rabink.bhujel.848
    @rabink.bhujel.848 2 года назад +11

    के भइ राछ नेपाल मा बुढा ले बुढी र बुढी ले बुढा छोडेर नै जिवन जाने भयो हामी नेपाली को 🙏जय गोरखा 🙏

  • @radhajamuna9595
    @radhajamuna9595 2 года назад +27

    यो मान्छे कस्तो हो अर्काको छोरी को जीवन मा खेलबाड गरेर नाटक गर्छ साला

  • @narayankarki111
    @narayankarki111 2 года назад +25

    100% सताकाे हाे याे केटा चालुछ

    • @sajuchapagain1491
      @sajuchapagain1491 Год назад

      यो अाइमाइ नाटकिय रहिछे यसलाइ साइट लगाइ दियपछि भाइ भबिस्य राम्रो हुनछअफनो अाङको भैसि नदेख्ने पोइको अाङको जुङगरा केलाऊने थुक्क जुनि।

    • @bishangotame9013
      @bishangotame9013 Год назад

      Yo keta dubai x vane ketibina eklai xain keti sita nai xa sir kada karbai hunparxa

  • @tulsioli5534
    @tulsioli5534 2 года назад +30

    हर सब्द सब्द मा झुट बोल्दै छ
    यो केटा को गतिबिधी ठिक लागेन
    सुन्तान रिजोट मा सुन्तली राखेर बसे झै लाग्छ,

    • @sabupoudel8105
      @sabupoudel8105 2 года назад +2

      यो केटा लाई जेल हाली क्षति पूर्ति लिनु है बहिनी

  • @narayanmajhi9679
    @narayanmajhi9679 2 года назад +11

    जिन्दगी मा यस्तो राम्रो बुद्धि बिचार भएको श्री मति पाउदैनस ,

  • @tikaramkhanal760
    @tikaramkhanal760 2 года назад +8

    इनि बैनी ले न्याय पाउनुपर्छ एतिकुरा सुन्दा चै केटाको गल्ती देखिन्छ कोहि चेलिलाइ पनि एसरी बिहेको २ मैना मा छोडेर जाने सम्पर्कमा नआउने यो त राम्रो भएन नि त हजुर्🙏🙏

  • @kritishrestha9510
    @kritishrestha9510 2 года назад +9

    याे चाेर लाई तेतिकै छाेड्न हुदैन यसलाई चिसाे खाेरमा सडाउन पर्छ

  • @suryaadhikari1381
    @suryaadhikari1381 2 года назад +14

    कस्ता कस्ता नामर्दहरु जन्मिन्छन्, धर्तिका बोझहरु, कडा सजाय दिनुपर्छ।

  • @lppptl1937
    @lppptl1937 2 года назад +6

    एक no को फटाहा नै रैछ नि अज उस्को बेइज्जत पो भो रे आफ्नो गल्ती छैन भने के को डर फेस टु फेस कुरा गरे भै गो नि

  • @susilapanday167
    @susilapanday167 2 года назад +14

    जिब्राे चबाई चबाई बाेलर याे बाेलिमा सत्यताछैन

  • @manugiri6181
    @manugiri6181 2 года назад +39

    एस्लाइ राम धुलाइ गर्नु पर्ने

  • @bilchetri1269
    @bilchetri1269 2 года назад +3

    धन्यवाद किशोर भाई तपाईं को काम लाई शुभकामना छ

  • @krishnakalakheti5441
    @krishnakalakheti5441 2 года назад +11

    यो केटा गलत हो अर्काको जिवनमा माथि खेलवाड गर्न पाईन्न कसैको छोरी माथी खेलवाड गर्ने लाई पाता कसेर न्यया पिडीतले पाऊनु पर्छ

  • @santoshsingthakuri3258
    @santoshsingthakuri3258 2 года назад +39

    जस्ता लाई तेस्तै ढिडालाइ निस्तै सहि गर्यो दिदिले

  • @laxmibista6687
    @laxmibista6687 2 года назад +15

    ईज्जत् भएको भए
    यो भाई ले
    श्रीमतीलाई माया र कर्तव्यबोध सँम्झन्थे
    हाेलान्

  • @diamondnicesongshahi8287
    @diamondnicesongshahi8287 2 года назад +17

    सुड्डोले पुरै झुट बोलिरहेको प्रष्ट हुन्छ। यति सोझी बैनीलाई झुक्याएर के पाउछ हो। यो सुड्डो पक्कै पनि अर्की नखरमाउली सङ्ग रमाईरहेको छ।

  • @rameshprasad4676
    @rameshprasad4676 2 года назад +5

    यो केटा दुबई कहाँ नीर छ हामि पनि दुबई मा नै छैा यस्लाइ खोजेर पाता फर्किने गरि हान्नु पर्छ साला चोर लाई

  • @nabinkarki3488
    @nabinkarki3488 2 года назад +2

    यी बहिनिको बोली पूरा पुर्वेली लवज को छ । छिटोभन्दा छिटो न्याय मिलोस यी बहिनीलाई ।

  • @rajendrashrestha4905
    @rajendrashrestha4905 2 года назад +11

    जे भयो अब आफ्नो गल्ती सुधारेर घर परिवार राम्रो गरि बस्नु भाई

  • @chemzongsanu
    @chemzongsanu 2 года назад +51

    बिना कारण श्रीमान बेपत्ता हुँदैन केही न केही कारण हुनै पर्छ उहाँको श्रीमानको बारेमा गहिरिएर बुझ्नु होला उहाँ गलत पनि हुन सक्छ।

    • @Paulshahdieheartfan2.5
      @Paulshahdieheartfan2.5 2 года назад

      Umm ya huna pni sakxa...male ko feeling arkei huna pni sakxa

    • @chayarai5396
      @chayarai5396 2 года назад +3

      Kati ota cmt garna sakeko yo kt chai abui

    • @JpnNpl
      @JpnNpl 2 года назад +1

      Sis tyo khatala marla hy hgrlai be carful sis

    • @JpnNpl
      @JpnNpl 2 года назад +2

      Patrkar vai yo sislai neya delayai dinu hy ple.

    • @OppoA-mh3uw
      @OppoA-mh3uw 2 года назад

      @@chayarai5396 😝😝

  • @sairaskarki8798
    @sairaskarki8798 2 года назад +16

    पत्रकार ले सोधेको राम्रो

  • @KumarKumar-by7zc
    @KumarKumar-by7zc 2 года назад +2

    पक्कै पनि यो केटा को गल्ती छ।यस्लाइ जसरी नि नेपाल झिकाएर कार्बाही गर्नु पर्छ।

  • @dineshgajmerofficial2724
    @dineshgajmerofficial2724 2 года назад +1

    एक नम्बर को फटाहा रैछ यो मान्छे,, सब कुरा टारिरहेको छ,,,यस्लाइ छाड्नु हुदैन,, उहा दिदिलाइ जसरी भएपनी न्याय दिलाउनु पर्छ,,,

  • @karinaghimirebk3855
    @karinaghimirebk3855 2 года назад +3

    सन्ताेस देउजा सरले जस्तै किशोर सरले पनि राम्राे काम गर्दै लेउदै हुन्नछ सारै खुसि लाग्याे

  • @sanulama1493
    @sanulama1493 2 года назад +11

    यो केटा ले सरासर झुटो बोल्दै छ दुबई जस्तो देशमा बसेर सिम छैन रे आखिरि मा दुबईमा सिम फिरि पाईन्छ

  • @reshamneupane6902
    @reshamneupane6902 2 года назад +4

    Thanks a lot for this video!

  • @saritasunar9426
    @saritasunar9426 2 года назад +23

    बिचरा केटो कति सोजो रहिछ नि सादा मोबाईल म म्यासेन्जर चलाउनि दुई बर्ष सम्म दुबै बस्दा सिमै नहुनि खाते के भने भनेको होला

  • @ganeshbdrkhapung9341
    @ganeshbdrkhapung9341 2 года назад +6

    श्रीमान भनौदाले गल्ती गरेको छैन भने मिडियासंग किन डराएको ? सत्यताको सप्रमाण साथ अगाडि आए उत्कृष्ट हुन्छ। नेपाली खसी दुबईमा बोका भएको बुझियो। छालाको खुत्रुक्के भेटाए पछि कहाँ पैसा कमाइन्छ त?

  • @umnarayanshrestha5930
    @umnarayanshrestha5930 2 года назад +7

    बदमाश लोग्ने अझै भिडियो हटाउने भन्दो रहेछ डाका!!तेसरी धोका दिनु थियो त किन मायाजालमा पारेको डाका??

  • @shatrudhansunam9507
    @shatrudhansunam9507 Год назад

    सबैभन्दा पहिला त किसोर सर हजुरलाई सलाम छ उहाँ दिदिले न्याय पाउनु पर्छ सोझासाझि छोरी चेलिहरु माथी खेलबाण्ड गर्नु मिल्दैन 😡😡😡😡😡

  • @mariyamlove2684
    @mariyamlove2684 2 года назад +6

    यो लोग्ने ले छोड्यो वास्ता गरेन भन्दै मिडिया मा आउने काम चै नगरौन हौ दिदि बहिनी हरु।।आफ्नो खुट्टा मा उभिन सिकौ बरु।त्यस्ता मुला त कति आउछन जान्छन।

    • @user-or4rr3ry7o
      @user-or4rr3ry7o 6 месяцев назад

      Kasari asta buda Lai atakai chodna milcha
      Hjr...KO Dee baini Lai Kasai la astai garara choda chata bugara basna saknuhuncha?

  • @yasodaphombo440
    @yasodaphombo440 2 года назад +26

    Dherei dhanyabaad kishor dai ra sabei teamlai...kishor daiko kam dherei ramroo laagxa💘💘💗💗🙏🙏

  • @gomadhakal4782
    @gomadhakal4782 2 года назад +4

    रेस्टुरेन्टमा काम गर्नी अरे फेरि कम्पनिको नाम चै सुल्तान अरे कति हास्नु रेस्टुरेन्ट को कम्पनी हुन्छ त 😀😀

  • @Pabi_Rai
    @Pabi_Rai 2 года назад +6

    लु किसोर दाजु🙏🙏

  • @bbbudhathoki2555
    @bbbudhathoki2555 2 года назад +2

    यो भाइले पाल्दैन नानी तिमिलाइ एत्ति सम्म झुठो बोल्नेले हेर्छे। जस्तो लाग्दैन्😭😭😭😭😭😭

  • @kedardhakal6444
    @kedardhakal6444 2 года назад +3

    ई बैनी लाई सही सलामत नयाह दिनु पर्छ 👍

  • @rajeshworithapa2094
    @rajeshworithapa2094 2 года назад +9

    Justice for the lady and punish to the poor man

  • @samjhanamagar9611
    @samjhanamagar9611 Год назад

    यो दिदिलाइ न्याय पाउनु पर्छ यो सिरिमान भन्ने त गलत छ प्रष्ट थाहा छ 👍️👍️👍️👍️

  • @jayantibasnet3142
    @jayantibasnet3142 2 года назад +1

    याे खातेलाई कडाभन्दा कडा कारबाहि गरिनुपर्छ।याे 1 नम्बरको चाेर फटाहा जस्तो छ।यसलाई त्यतिकै नछाेड्नु हाेला।

  • @dineshpanta1043
    @dineshpanta1043 2 года назад +15

    कतार,दुवई,मलेशिया,कुवेत, जाने प्राय गरि सबै लिभिङ टुगेदरमा नै हो भन्ने कुराधेरै घटनाबाट प्रमाणित छ । यो मान्छे प्रेमिकासंग छ ढुक्क हुनोस् । यसले विहे गरेको अौपचारिकता मात्र पुरा गरेको हो ।

  • @nabinmagar9233
    @nabinmagar9233 2 года назад +6

    फटाहा रछ डाँका बिना कारण बे गरेको २ महिना नबित्दै बुडि छोडेर सम्पर्क बिहीनभयर कसरी बस्न सक्छ यार मेरो बिचारमा यस्ले पक्कै अर्को केटिलियर बसेको हुनु पर्छ😍

  • @laxmirai2189
    @laxmirai2189 2 года назад

    यो गोरुले जिन्दगीभर यो बहिनीलाई राम्रो गर्दैन र डिबोर्स गर्नु पर्छ र थाइङ्ने रहेछ यो पुरुष रहेछ गोरु।

  • @bimalagurung9623
    @bimalagurung9623 2 года назад +1

    100% केटाले झुटो बोल्दै छ।
    यो बैनीले न्याय पाउनु पर्छ।

  • @khagindratigela4807
    @khagindratigela4807 2 года назад +3

    यो बहिनीले न्याय पाउनुपर्छ केेटाे गलत देखिन्छ कारण बुढीकाे माया भए धरान बाट बेलुकी के इटहरी आउनु सक्दैना र बिचारा आफ्नो श्रीमान भएकोमा मा एक दिन बस्ने गरी जान्छे तर तुरुन्तै किन आइस भनेर फर्काउनु भनेको केहि छ त्यो बहिनीले पनि के आस गरेर आज आफ्नो श्रीमान संग बस्ने आसा राखेर पुग्दा जा जा भन्ने नत्र भर्खरै बिहे गरेकोले कैले त्यो खालको गर्दैन |

  • @saritabhandari3302
    @saritabhandari3302 2 года назад +8

    येति राम्री बुडि हुदा के खान अर्कि खोज्दै हिदेको होला

  • @user-tm1dz8dh2v
    @user-tm1dz8dh2v 7 месяцев назад

    याे नानी ठिक छ केटाकाे १००% गल्ती छ यस्लाई नेपाल झिकाएर कार्बाहि गर्नु पर्छ कुरा चपाएर बाेलेकाे छ याे केटाले लाज नभएको

  • @user-gc8ew5nw3c
    @user-gc8ew5nw3c 5 дней назад

    यस्लाईसजिलोतरिकाले हुदैन यस्को पमता फिर्काउनु पर्छ! अनि था पाउछ!

  • @ramjistha4945
    @ramjistha4945 2 года назад +3

    यो केटा नै खराब हो यस्लाई छोड्नु हुन्न है ।गाउले हो!!

  • @padamshrestha8976
    @padamshrestha8976 2 года назад +8

    गोरु मन थियन भने किन अर्का को छोरी ल्यायर बिचल्नी पार्नी यति राम्री श्रीमती लाई धोका दिने थुक्क थुक्कन मन लाग्छ

  • @udayatamang2130
    @udayatamang2130 2 года назад +9

    दुबैमा कुन्ठाउमा छ यो सुल्तान हुटेल हामिपनी खानु आउनु परो ठेगाना दिनु परोहो 😃😃

  • @user-pi6yt8zf1d
    @user-pi6yt8zf1d 2 года назад +41

    दुबै मा कोटि सगई बसिराको थियो

    • @diku.lama2053
      @diku.lama2053 2 года назад +1

      Tesai laita ghar ko budi lai ph no nadekhyko paisa napathayko joitingre

  • @durgaloves9493
    @durgaloves9493 2 года назад +8

    हदै सम्म काे झुट बाेलिराकाे छ याे मान्छे हदैसम्मकाे कारबाहि हाेस याे मान्छेलाई याे दिदी लाईन्याय दिन पर्याे नि कुरा गर्ने तरिका यस्ताे हुन्छ त अाफ्नाे बुढि शीत सिधै झुट बाेल्दैछ

  • @yubarajbhujel7728
    @yubarajbhujel7728 2 года назад +2

    मलाई मन पर्ने पत्रकार

  • @atasigurung7417
    @atasigurung7417 2 года назад +2

    Any update on this case please?

  • @ramailopalanita
    @ramailopalanita 2 года назад +4

    परदेशमा बसेको हिसापले धेरै दु:ख र समस्या त हुन्छ तर भाईले अलि झुट बेलेकाे जस्तो लाग्याे