सुर्य थापाको खुलासा: रवि दोषी भेटिए जेल जाने,प्रचण्ड र माधवको अस्तित्व सकिने ।। TV Today HD ||

Поделиться
HTML-код
  • Опубликовано: 12 июл 2024
  • Chakravyuh is a News and Politics program currently running on TV Today HD where our host Mr. Navraj Dhanuk invites guests and asks them questions about the current situation of our country. This program mainly focuses on the political aspects of our country.
    =============================================================
    Episode: 936
    Program: Chakravyuh
    Guest: Surya Thapa
    SUBSCRIBE: • शिक्षामन्त्री सुमानाले...
    #tvtodaytelevision #chakravyuh #tvtodayhd
    ==================================================================
    TV Today HD को सम्पूर्ण कार्यक्रम RUclips मा समयमै हेर्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग RUclips मा जोडिनुहोस् : ruclips.net/user/TVTodayHDf...
    ►Visit our Website: www.tvtodaynepal.com.np
    ►Facebook: / tvtodayhd
    ►Twitter: home
    ►Tiktok: / tvtodayhd
    ►Instagram: / tvtoday_hd
    ►Click here to Download our Apps(Android) :play.google.com/store/apps/de...
    ►Click here to Download our Apps(IOS):apps.apple.com/bf/app/tv-toda...
    Unauthorized downloading and duplicating on RUclips channel and any other media platform is STRICTLY PROHIBITED and will lead to punitive measures.
    © & ℗ TV Today Network Pvt. Ltd., 2024
    All Rights Reserved.

Комментарии • 195

  • @Harisharanpaudel
    @Harisharanpaudel Месяц назад +28

    चोरहरुको चर्तिकला , अब एमाले काग्रेस मुक्त नेपाल बनेन भनें यो देश बन्दै वन्दैन !

    • @Luffybloxfruit-m9n
      @Luffybloxfruit-m9n Месяц назад

      Su tha Pani Chor Hain bhanne timro ba p m bha chha.G B Rai pakada na kin Ravi KO birodh Bangor thutuno.

  • @RamchandraSubedi-pp3zz
    @RamchandraSubedi-pp3zz Месяц назад +5

    यो दुई जिब्रे ओलिको लगौटी धुनी भतुवाको के अन्तरवार्ता लिएको होला

  • @chandramanmaleku7622
    @chandramanmaleku7622 Месяц назад +9

    थापाकाे सहकारी छानवीन गरेकाे नतिजा हेर्न वाकी छ।

  • @madhukhakda2333
    @madhukhakda2333 Месяц назад +8

    अनुहार हेर्दा पनि खुट्टाले कुल्छु कुल्चु लाग्ने।

  • @paudil1697
    @paudil1697 Месяц назад +6

    गिरिबन्दुको देखि सबै भ्रष्टाचारको नाइले तिम्रो बाउ हो अनि अरुलाई कार्वाही गर्छु भन्दै बस्न लाज छैन ?

  • @sumitathukari4759
    @sumitathukari4759 Месяц назад +17

    गिरीबन्धुको छानविनहुन्छ कि नाई र दोषी देखिनेहरू पनि जेल जान्छन् कि नाई सोध्दिनु त पत्रकार ज्यु, हजुर नजिक हुनुहुन्छ म अलिटाढा भएँ ।यहाँबाट भनेको नसुन्लान😎😎

  • @user-pk4et3kn9d
    @user-pk4et3kn9d Месяц назад +22

    भ्रष्टहरु सरकार बन्न लगेको छ जनता होसियार हुन जरुरी ।

  • @tarakhanal9844
    @tarakhanal9844 Месяц назад +2

    आफ्ना चै निर्दोष हुने चान्स छैन पापको घडा भरिए फुटछ !

  • @jawansinghtamang
    @jawansinghtamang Месяц назад +2

    सुर्य थापाको शैक्षिक स्तर हेर्ने मन छ हो खै गूले इन्जिनियर हो भन्ने सुनेको हो प्रमाणपत्र खोज्नु परो पत्रकार ज्यु😂

  • @sumankhadka9226
    @sumankhadka9226 Месяц назад +20

    सबैभन्दा पहिला जेल जाने त उखाने होलानी छानबिन राम्रोसँग गरेत !!!

  • @user-pk4et3kn9d
    @user-pk4et3kn9d Месяц назад +25

    तिम्रो बा यो देशको सबैभन्दा फटाह ब्याक्ती हो।

  • @bharatbirrai9791
    @bharatbirrai9791 Месяц назад +11

    जो सुकै होस दायरा पहिला बनाई ३४ बर्ष देश लुट्ने लाई जेल हाल, क्रमै सङ जो जो आउछ जेल पठाई देखाउ त? हेरौ तागत 🇳🇵

  • @Dhondub
    @Dhondub Месяц назад +9

    केपी बा को भ्रष्टाचारको दायाँ हाते हो। यिनीहरूले सुशासन ल्याउने हाहाहा

  • @lekhmagar8237
    @lekhmagar8237 Месяц назад +1

    सुर्य थापाको बोली र मान्छे लोद्दर हो, यस्तालाई जिताउने.....

  • @rabinphuyal8617
    @rabinphuyal8617 Месяц назад +1

    केही भन्नू छैन अब हेर्रे हो संविधान संम्सोधन हुन अति आबश्यक छ मेरो त सहमत छ

  • @GyanSingh-xl3eo
    @GyanSingh-xl3eo Месяц назад +2

    लौहै महाकाली बेच्ने हरु लाई पनि जेल हाल्न म एमाले र काङ्ग्रेस को ठगबन्धन को सरकार लाई र सुर्य बहादुर लाई चुनौती छ छ दम

  • @janakshrestha5930
    @janakshrestha5930 Месяц назад +1

    यस्को फुर्ति कति दिन हो यो बिदेशिको चाहना पुरा भएकै दिन किक आउट हुने सरकारले राम्रो काम गर्नेहरुको बिरोध नगरेकै राम्रो नेपालि जनताले सबको मुल्याकन गरेका छन

  • @taraneupane3646
    @taraneupane3646 Месяц назад +2

    छिटो सच्चा देश र जन प्रिय मेयर बालेन शाहलाई पक्राउ गर्नु होस् ताकि पुर्ण असफल आयातित भ्रष्ट दलाल तन्त्रको अन्त्य होस् र साँच्चै नयाँ देश र जन भक्त युवा समुहको दलाल मुक्त राष्ट्रबादी सरकार निर्माणको ढोका खुल्ने छ।

  • @kajigajmer4154
    @kajigajmer4154 Месяц назад +3

    ❤❤❤❤❤❤yo ahile Banna lageko sarkar bhrastaharuko jhunda ho janata sachet hunu jaruri xa

  • @user-hc7rc3pq2k
    @user-hc7rc3pq2k Месяц назад +1

    यो थापा भनाउदो गतिलो खान नपाएर,कुपोषण लागे जस्तो छ। अब अली मोटाउछकी,कारण यसको अपुतो बा प्रधानमन्त्री भएछ।

  • @buddhichuhan1795
    @buddhichuhan1795 Месяц назад +2

    तपाइ कि देइने भसटा चारि छ हजुर देश नेपाल सकिन्छ हजुर मलाई चोहरू जय रबि जि जय होस हजुर

  • @surajadhikari2640
    @surajadhikari2640 Месяц назад +4

    ओलि पतन हुनुको कारण हरु :- १)महेश को संगत ! २) यो छुचुन्द्रे मुखे थापा को सङत!३) माडे हरु सङ को सङत ! ४) पिडुला हेरेर गरेको निर्णय ! आदि आदि हुन ।।।

    • @birendrathapa4931
      @birendrathapa4931 Месяц назад +1

      को पतन भो जनताले चाहेको पहिलो दल सम्सदमा दोस्रो दल हो भाइ

    • @user-oc5nr2nn3t
      @user-oc5nr2nn3t Месяц назад +1

      पतन होइन अब देशकै कार्यकारी प्रधान मन्त्री बन्नु लाग्नु भाको छ के को पतन ??

    • @surajadhikari2640
      @surajadhikari2640 Месяц назад

      @@user-oc5nr2nn3t ओलि ५० पल्ट प्रम भएपनी देश ले के पाउछ? गरिब भोका नाङ्गा ले के पाउँछन्? बिदेशिएका युवा ले के पाउँछन् ? गिरिजा ५ पल्ट प्रम भए देश ले के पायो? सुर्य ब. थापा धेरै पटक भए देश ले के पायो ? बरु देश ले गुमाउदै छ ! कहिले महाकाली गुमायो , कहिले कोशी गुमायो ! कहिले कालापानी गुमायो , कहिले mcc पास गर्न बाध्य भयो ? ओलिका आसेपासे, ससुराली , पिडुला बाली, झोले, हुक्के, बैठ्के, र अरिगाल, गुन्डा बाहेक १ जन नेपाली सर्बसाधरण ले केही पाउने बाला छैन । लेखेर राख्नुस ।।।

  • @prahaladthapa7961
    @prahaladthapa7961 Месяц назад +1

    बालेन जस्तो देश र जनताका बिकास चाहाने ब्यक्तीको बिरोध गर्ने उत्कृष्ट गणतन्त्र हुन सक्छ ? गन्हायको गणतन्त्रमा देश र जनता बेच्ने पार्टी भित्रका अपराधी र दलाल खोज्नु हितकर होला ।

  • @pramilarajbhandari-kc3il
    @pramilarajbhandari-kc3il Месяц назад

    THIS IS GOOD ALLIANCE FOR COUNTRY' S DEVELOPMENT, POLITICAL STABALITY AND GOOD GOVERNANCE.

  • @user-su9lm8uz2e
    @user-su9lm8uz2e Месяц назад +2

    कुरचि खाने किराले कुरचि मात्रै खान्छ कुरचिमाथि बसने किरा हरुले देश र जनताको नम भझाएर देश खान्छन्

  • @Laaligurans
    @Laaligurans Месяц назад +3

    Desma udanda machaaunu hunna ra raamro hoina. BUT, Rabi ra Prachandale mileka ra paaieyaka harek saman prayog garera yo naya samikaran bhatkaunu parcha. Vrastachaarilai Lattale haanera vittama puryaunu parcha.
    La la Surya Thapa Sir, now you are on the chair of parliamentary Investigation Committee. Oh, Home minister le Timiharule je vancha tyo garnu parne? Tesari ta Grihamantri hamro hali ho bhandeu na ta Jantalai.

  • @dhkdp6627
    @dhkdp6627 Месяц назад +2

    Asti samma oli ravi sahi chhan bhandai thiye aba oli ra hanuman haru le rabi lai galti dekhne xan lekhera rakhnu hola😮

  • @ayushdahit8924
    @ayushdahit8924 Месяц назад +2

    Rada ban 84 ma ko सकिन्छ teu 84 आउन दे दलाल हरु

  • @LoveNepal-u4z
    @LoveNepal-u4z Месяц назад +1

    प्रति पक्ष्ये हाेस अथबा सत्ता पक्ष्ये बिसय बस्तु र मुद्दा परि सके पछि त्येस्काे निस्पक्ष्ये छानबिन हुनु पर्छ जुन सुकै पार्टीको भयपनि निर्दाेष फस्नु हुदैन र दाेसि ठहर भयमा बच्नु हुदैन त्येस्लाई कानुन बमाेजिम कार्बाहि हुनु पर्छ🙏

  • @narayanghimire6018
    @narayanghimire6018 Месяц назад +1

    Saha kari lut sab vanda badi amale ko samrxan ma xa

  • @UrmilaLamsal
    @UrmilaLamsal Месяц назад +2

    Yesta vision nabayeka languti sanga Pani k time pass gareko Patrakar mahodaye

  • @DiksyaGurung
    @DiksyaGurung Месяц назад +1

    Rip congres and amale

  • @narayennarayen5413
    @narayennarayen5413 Месяц назад +1

    Girebandu tea vrastrachare kp oli jyal nagayara rabi kenajana paro janta lai ullu nabana jhole nita

  • @pramilarajbhandari-kc3il
    @pramilarajbhandari-kc3il Месяц назад

    JUSTICE FOR COOPERATIVE VICTIMS.

  • @purnarimal5820
    @purnarimal5820 Месяц назад +1

    70 crore yahi ta hoina ma ta confused vaya Sathi haru

  • @completenepal238
    @completenepal238 Месяц назад

    रगतको आँसु पिउनु पर्ने दिन आउँछ आउँछ !
    --------------------
    अब काग्रेस र एमालेका नेताहरु जनताको सामु यो भन्दा अझ गिर्दै गिर्दै गएर अन्त्यमा रगतको आँसु झार्ने दिन आउदैछ यिनका निच छुद्र कृयाकलाप र ब्याबाहारले त्यो दिन आउदैछ अनि त्यो दिन अब जन्ता चुप बस्ने वाला छैनन अझ यिनले आधा रातमा गरेका किर्ते कुकर्म र रास्टघात सुचना बाहिरिउन र तलमाथी छुस्स केही परोस त जन्ता तिमी ३ टाउके र १२ भाई बिरुद्द अन्तिम लडाइको लागि घरेलु हतियार लिएर निस्कने प्रबल सम्भाबना छ है कान्तीपुर हेरेर रबि लामिछानेलाई " सहकारी ठग सहकारी ठग" भन्ने ५०,५५, ६० बर्ष कटेका पाकेर झर्न लागेको कालो काग्रेस, माफिया एमाले र मुर्ती चोर र चरेस बेपारीका बिर्य राजाबादीहरु सुगर, प्रेसर किडनी फेल मुटुरोगी कग्रेस एमाले ढिङ्नेहरु जो बिगत ३४ बर्ष देखि काग्रेस एमाले र राप्रपामा लागेर कुनै न कुनै रुपबाट फाईदा लिई राखेका चन्डालहरु हुन ! गिरिबन्धु र भुटानी, ncell कान्ड अब कसरी दबाउन सक्दो रहेछ्न त्यो अब चाख लाग्दो बिषय हुनेछ!
    धन्यवाद !
    🙏

  • @user-ps3dg6xb2f
    @user-ps3dg6xb2f Месяц назад +1

    दुई चार दिन बोल्न खाते एमाले काजादैछ थाहा होलानि

  • @kesabrajpoudeldamase1936
    @kesabrajpoudeldamase1936 Месяц назад

    Right said

  • @yogprasadbhattarai5391
    @yogprasadbhattarai5391 Месяц назад

    भग्य न्यौपने ,बिजय देउजा र सक्तिगाेदर ले देखाएकाे चाइना संबृद्दि काे फुटेज हेरेर सरकार ले अाफ्नै निगारानिमा सरकारि रकम खर्चगरि जनहितका सम्भाबित क्षेत्रहरुकाे व्यापक प्राबिधिक अध्यनगरि जनता र रास्ट्र संम्बृद्दि तर्फ जनतापरिचालन गर्ने काममा लाग्न अनुराेध छ कति छगडा गुन्डागर्दि चाेरि तस्करि ढाँट छल कपट लुट फुट भस्सर घिनलाग्दाे कार्यमा रास्ट्र ढिकुटि खर्चगरेर जनता बेराेज गार बनाइ राख्नु के सुसासन हाे धिक्कार छ सासकलाई धेरैे पुस्तादेखि यस्तैछ

  • @purnarimal5820
    @purnarimal5820 Месяц назад +1

    बेचन झा को हो तिम्रो के पी ओलिलाई सोध

  • @bhimbudha
    @bhimbudha Месяц назад +1

    केपिको हनुमान

  • @prakashlimbu4424
    @prakashlimbu4424 Месяц назад

    good thapa

  • @lilanathpagenilila
    @lilanathpagenilila Месяц назад +1

    यो फटाह एमालेको 😅😅😅😅रबिलाई पनि फसाउन सकिन्छ कि भनेर लागि परेको छ गोरु।

  • @thapagimgr3227
    @thapagimgr3227 Месяц назад +1

    Baa ko andha bhakta sahi garda thikai xa galat gard pani sah gare bhanne ek yini hun.

  • @stunkera
    @stunkera Месяц назад

    कसैको कसैको अनुहार नै हेर्दा नै रिस उठने खालको हुन्छ

  • @manharibhandari9849
    @manharibhandari9849 Месяц назад +1

    Ak choti mama van

  • @gyanendrasunar9068
    @gyanendrasunar9068 Месяц назад

    बाेलि छुच्चाे छ तर कुरा सहि गर्छन यी दाजु

  • @lilanathpagenilila
    @lilanathpagenilila Месяц назад

    अब नसुन्ने यसको झुठो सम्बाद्😪😪😪

  • @prakashlama3385
    @prakashlama3385 Месяц назад

    ए नेता ज्यु बालेनले त तपाईहरुको दरबारमा आगो लाउनेकुरो मात्र गरेकाहुन आम जनताले त के भन्छन थाहा छ? त्यो दरबारभित्र तपाईहरुसबैलाई थुनेर पो आगो लाईदिनुपर्छ भन्दैछन त ती सबै जनता बेहोसिमै बोलेका हुन जस्तो लाग्छकी साँच्चिकै हामीहरु जनताको नजरमा ठगै ठगहरुको झुण्डाहरुमा मात्र सिमित भएछ भन्ठान्नु हुन्छ?

  • @Aboy3
    @Aboy3 Месяц назад

    बालेनको बिरुद्व २ शब्द खर्च नगरे हुन्छ।
    तिमीहरू भ्रष्ट राजनीति गर्ने फताह हौं ।
    बालेनलाई छुएर मात्र हेरे हुन्छ।

  • @khadkachef6087
    @khadkachef6087 Месяц назад +1

    aba 2084 ma pyuthan ma vot magna aayo vane thaha pauxau

  • @laxmanbasnet664
    @laxmanbasnet664 Месяц назад

    Sar sahakari ko kura sabaile garchhan ta lagubittale thagrko herne koichhaina nepalma

  • @ChakraBhujel-gf2uf
    @ChakraBhujel-gf2uf Месяц назад

    गरनत कसलाई सुनायकाे? के धम्कायकाे?

  • @user-jl2vg2uq5ikrishna
    @user-jl2vg2uq5ikrishna Месяц назад +1

    यो मान्छे को कुरा सुन्दा पारा तातियो

  • @JK-co8er
    @JK-co8er Месяц назад +1

    येा टिबि पनि येमाले नै जस्तेा लागेा मलाई पत्रकार भनेकेा निस्पक्छ हुन्छ हैन र

  • @user-zw7cs4hg7q
    @user-zw7cs4hg7q Месяц назад +1

    Dui ota bhrasta party milesi filebanda garera kan ma tel halera basee bho.

  • @dhurbalaxmirai9718
    @dhurbalaxmirai9718 Месяц назад +1

    Amaleko sabai jholeharu jhut dekhi kehiboldaina

  • @ChandramaniChulagain
    @ChandramaniChulagain Месяц назад

    Thapa is right ans..

  • @arjunakoirala8804
    @arjunakoirala8804 Месяц назад

    Muku vai good luck 🎉

  • @manigurung1469
    @manigurung1469 Месяц назад

    अब नेपालमा घरी घरी सरकार फेर्ने अन्त गर्नु पर्छ । के पी बाले घर घरमा ग्यास पाईप जोड्छु भन्ने कतिले उडाई रहेको छ अब फेरी जोड्ने मौका आयो । यो संभब पनि छ बिदेशमा हामीले धेरै गाऊँ ठाऊँमा देखी रहेको छ ।
    ठाऊँ ठाऊँमा स्टेशन बनाएर ट्याँगंकी राखेर घर घरमा पाईप लाईन जोडी दियो भने घ्यामपो साईलेन्डर राख्नु पर्दैन । के पी ले vision दियो तर कसैले गरेको सुनेको छैन हरेक वडा वडामा गर्नु सकिन्छ ।

  • @ArjunOli-il5lc
    @ArjunOli-il5lc Месяц назад

    Malae yodesh ko neta madhya man naparneya neta yo neta ho

  • @narayanghimire6018
    @narayanghimire6018 Месяц назад +1

    Lutera haru ta milnai paryo ni natra jel jathe puranu praman lukauna ra baki lutna vayako milan ho

  • @kanchanbhat890
    @kanchanbhat890 Месяц назад +5

    क्रान्तिका नायकको अस्तित्व सकिने अनि बयलगाडे महाकाली बेचुवा भ्रष्ट गफाडिकाे अस्तित्व जाेगिने ???

  • @ud.g.gaming8890
    @ud.g.gaming8890 Месяц назад

    Vrastachar haru ayo fari desh luttna

  • @balrajpradhan9881
    @balrajpradhan9881 Месяц назад

    ❤ AARJU RA OLI LAI CHAI JAIL NAHALNE GURU..?? KI DAAR LAGYO..??

  • @bharatlimbu8672
    @bharatlimbu8672 Месяц назад

    पार्टी हरुको आयु घत्दैजादाइ छ है बिचार गर्दै .. .

  • @user-gh7su6hq7n
    @user-gh7su6hq7n Месяц назад +1

    Giribandu ta chinnu huncha hola ni

  • @bukeshmudbari2037
    @bukeshmudbari2037 Месяц назад

    वेचन झा पनि जान्दैनौ र प्रतिक थापालाई पनी चिन्दैनौ तर काँग्रेसका दाजु भाउजुलाई त चिन्दछौ होला अनी गिरिबन्धु टि
    स्टेट पनी थाहा छैन होला ?

  • @maheshworbhandari2459
    @maheshworbhandari2459 Месяц назад +5

    तिमीहरूले ताताेछाराे केही गर्दैन जनता लुट्छाै देशबेच्छाै ।

  • @Tech.NexuNova
    @Tech.NexuNova Месяц назад

    हो नि

  • @sunilmanandhar1937
    @sunilmanandhar1937 Месяц назад

    अब त आफ्नो नै सरकार जि बि लाई समातेर सहकारी को रबिलाइ समात्ने होला नि

  • @padamgautam777
    @padamgautam777 Месяц назад

    Hanumann thapaa

  • @maheshworbhandari2459
    @maheshworbhandari2459 Месяц назад +4

    याे चाेरले जनताको नाम किनलिऐकाे सहकारी चलाऐकाे तिम्रै डाम्नाले हाे समातेर कार्भाई गर्न ।

  • @user-uc3xn2wk4o
    @user-uc3xn2wk4o Месяц назад

    Rabi balen jindabad

  • @toyaltoya7961
    @toyaltoya7961 Месяц назад +1

    Taro yAmale Ra Congress chorko Sarkar Pani dharaii vanako 6 months samma chalxa tespxai taii ho..tmi haru Sab ka Sab taii chori Khana palkeyako hos kha kAtni khani hos ..tmi haruko Pani yak n yak din tw aauxa jail Jani delo chado Matra ho

  • @GolMagar
    @GolMagar Месяц назад

    गिरिबन्दु काे के हुन्छ केपि अाेलीमाथी छानविन हुन्छ अरबाै घाेतला

  • @user-tj8jk7bd8x
    @user-tj8jk7bd8x Месяц назад

    mad jpt

  • @NagendraRai-f2n
    @NagendraRai-f2n Месяц назад

    चर्चा चलेको बर्षभयो किन नपाक्डेको हौ।

  • @padamsen4698
    @padamsen4698 Месяц назад

    बल्ल जिल्ल पर्ने भयो भुस्याहाहरु!

  • @narayanghimire6018
    @narayanghimire6018 Месяц назад

    Vu mafiya haru kya mileko hola ratarat wa kya dami xa

  • @sagarsahi5568
    @sagarsahi5568 Месяц назад +1

    यो सुर्य भन्ने त ओली को भोले होइन कट्टु हो

  • @manbahadurtamang9010
    @manbahadurtamang9010 Месяц назад

    K p oliko hanumane xora surya thapa.

  • @user-zw7cs4hg7q
    @user-zw7cs4hg7q Месяц назад

    K P oli ko hanuman

  • @laxsi5942
    @laxsi5942 29 дней назад

    आँट छ भने बलेनलाई छोएर हेर, हालत के हुन्छ ।

  • @ShyamBalayar
    @ShyamBalayar Месяц назад

    बालेन को एउटा जुँगा संग दाज्न मिल्दैन तपाईं लाई यति कुरा हेक्का रहोस्

  • @Sagaryt47
    @Sagaryt47 Месяц назад

    तपाईँको भनाइ अनुसार व्यापारीजी कै सिस्टममा चल्ने हो पोलिटिक्स

  • @ActiveCnnKhus
    @ActiveCnnKhus Месяц назад

    congress emale jindabad 100% i dui mile paxi desh pakka sudhar hunxa hunxa sure aam nepali janta ko varosa wala purkhyauli parti ho inai le garda desh nepal ko nam le chiniyako xa mawabadi le metaun khub kosis garyo saken congress emaleko karan le.

  • @balkrishna2622
    @balkrishna2622 Месяц назад

    Rip khatti

  • @dambargurung1098
    @dambargurung1098 Месяц назад

    याे बाँदर काे के पि कम्पनि भ्रष्ट काे नाईके काे याे ठग बाँदर लाई यी मिडियाहरुले बार बार ल्यायर चाेखायर दैई याे ठग लाई याे अाफैई एमाले सहकारि देखि सबैई चिजकाे ठग हरु हाे याे मुला बाँदर 5:24 प्रचन्ड काे यस्ता गु ले ब्याख्यन यस्ताले ।

  • @sattybahadurpunmagar
    @sattybahadurpunmagar Месяц назад +1

    सुयथापाएकनमरकोचोरहो

  • @lalbahadursunar2943
    @lalbahadursunar2943 Месяц назад

    हेरु बालेा लाहि हेरु के हुन्छ

  • @punyasubedi1400
    @punyasubedi1400 Месяц назад

    यस्ता टिमुर्किएको मान्छे ले सोझो इमान्दार कुरा ल्याउछ भनेर किन समय बर्बाद पार्या होला पत्रकार ले !!

  • @chinmagar1691
    @chinmagar1691 Месяц назад

    यो मुलाको कुरा सुन्दा नि झोक चल्छ

  • @krishnapathak6055
    @krishnapathak6055 Месяц назад

    Yo jaatho ko din aauni bhaye teska baa satta ma pugeyra

  • @gopaloli8536
    @gopaloli8536 Месяц назад

    एकनबमर फटा मानछे

  • @bhumibasnet4921
    @bhumibasnet4921 Месяц назад

    आफू र आफ्नो पार्टी भष्टाचारिको नाइके अरुलाई कारवाही गर्ने कुरा गर्छ यार

  • @Bhanu5tanahunnepal
    @Bhanu5tanahunnepal Месяц назад

    Ali city area ko mp
    Le la gokul baskota g le balen ko Birod garera dekhaunu hikmat vaya mahesh basnet ko jasto chal hunxa 😂😂

  • @user-pk4et3kn9d
    @user-pk4et3kn9d Месяц назад +4

    तिम्रो पार्टी कार्यलाय अथवा कंग्रेसको पार्टी कार्यलाय थिएन मुजि एउटा ब्यापारको घरमा लुकि लुकि किन गर्नुपर्यो सहमति लाज छैन बोल्न तँलाई।

  • @MankajiGhimire
    @MankajiGhimire 29 дней назад

    थुतुनो र मुतुनो जता फर्काएनि हुँदोरहेछ ।

  • @chandrapoudel1985
    @chandrapoudel1985 Месяц назад

    video is very nice but माननीय ज्‍यू हजुर हिजो सम्‍म my dear parchanda आज किन यस्‍तो कुरा हजुरहरु एक भएर गएको भए हाम्रो सपना पुरा हुने थियो माननिय ज्‍यु अव एमाले को १० सिट त होला हजुरहरुले खतम बनाउनु भएन र ?