Bhunti II भुन्टी II Episode- 26II Asha Khadka II Sukumaya II October 5, 2020

Поделиться
HTML-код
  • Опубликовано: 6 сен 2024
  • Special Thanks : Santosh Neupane, Risaani Maaf Family
    Cast : Sarada Giri, Aasha Khadka, Begam Nepali, Rita Siwakoti,Bhuwan K Pokhrel, Prasanta Bhatrai, Melina Thakuri, Nakul Bhatarai,
    Concept written\ Direction\Production by Asha[Sukumaya]
    Editor : Rabindra Khadka
    Camera : Sagar Gautam
    Makeup : Mohan Lama
    Light : Daan Bdr. oli
    Background Music : C.L Sharma
    #Bhunti #Sukumaya #nepalishortmovie
    के तपाईले हाम्रो RUclips च्यानल Sukumaya TV लाई SUBSCRIBE गर्नुभयो ? गर्नु भएको छैन भने यस्तै राम्रो रमाइलो भिडियो हेर्नका लागि आजै SUBSCRIBE गर्नुहोस ।
    आफ्नो अमुल्य समय दिएर यस भिडियो हेर्दिनु भयो, त्यसका लागि तपाईहरु सबैलाई धेरै-धेरै धन्यवाद । साथै लाईक, सेयर र कमेन्टहरुका लागि बिशेष धन्यवाद ।
    यस्ता विभिन्न भाषाका चलचित्र सट फिल्म या गीतहरु हेर्नका लागि हाम्रो Channel Subscribe गर्नुहोस्| नेपाली चलचित्र र गीतहरुलाई सधैं माया गर्नुहोस्!
    Thanks For Watching
    Subscribe Us, Like & Share if You Like Our Video

Комментарии • 1,7 тыс.

  • @sukumaya98tv
    @sukumaya98tv  3 года назад +936

    देश तथा बिदेशमा रहनु हुने सम्पुर्ण दर्शक माहानुभावहरु प्रती नमस्कार । जाहा हुनुहुन्छ यो कोरोनाको माहामारीबाट safe रहनु होला । यो भिडियो कस्तो लायो हामीलाई यहाहरुको सल्लाह सुझाब, प्रतिक्रिया, कमेन्ट बक्समा लेख्न्न नभुल्नु होला । साथै सुकुमाया टि भि लाई सब्सक्राईब गर्नु भएको छैन भने सब्सक्राईब पनि गर्दिनु होला । धन्यवाद

  • @narayandevkota9325
    @narayandevkota9325 3 года назад +610

    Jamuna didi li manparuni la aata like garuta sathiharu,

  • @lovelynepal7353
    @lovelynepal7353 3 года назад +179

    जमुना दिदीले भुन्टिको आमा छोरिलाई सँधैं यसरीनै माया गरेर राखेको हेर्न पाउँ !!

    • @tekghimire7892
      @tekghimire7892 3 года назад +1

      सहि कुरो हजुरको 🌹🌻🌺💐🌸

    • @padambhat9247
      @padambhat9247 3 года назад

      Sahi kuro hjr

    • @ushalimboo4059
      @ushalimboo4059 3 года назад +1

      सहि हो तर कथा आशा ले लेख्ने हो अब कस्तो लेख्नु हुन्छ नि

    • @tekghimire7892
      @tekghimire7892 3 года назад

      सहि कुरा हो हजुरको 🌳🌲🌷🌹🌻🌺

    • @durgakc551
      @durgakc551 3 года назад

      Ramro Kura Garnu vayo mitra

  • @g.r.pandey9046
    @g.r.pandey9046 3 года назад +84

    र आज सोमबार भुन्टि को २६औं एपिसोड हेर्नी पालो है त सबैजनाले हेरेर प्रतिक्रिया दिदै जाम है भुन्टिलाई 🙏🙏😍😍

    • @sitaojha7675
      @sitaojha7675 3 года назад +1

      Very nice OK you

    • @g.r.pandey9046
      @g.r.pandey9046 3 года назад

      @@sitaojha7675 धन्यवाद 🙏🙏😍😍

  • @bashantakhanal1307
    @bashantakhanal1307 3 года назад +84

    ल खुसि लाग्यो भुन्टि का सुख्ख का दिन फ्रकिन लागेको देखेर जमुना दिदी ग्यानि रैछिन

  • @Anand__Rai
    @Anand__Rai 3 года назад +375

    Koko hunuxa ni bhunti ko waiting ma like gari denu hola...😋

  • @user-nd3od6hp6y
    @user-nd3od6hp6y 3 года назад +66

    भुन्टी लाई माया गर्ने जाती सबै जना यता हजिर हुनु है

  • @janakisubedi8231
    @janakisubedi8231 3 года назад +34

    मलाई त मुकुली काकीको expression nd acting सारै मन पर्छ 😋😆😍😍

  • @khadkasujata3111
    @khadkasujata3111 3 года назад +2

    nice ..didi kati bela auala vanera ..waiting ma basxu jahile pani miss u meri piyari didi

  • @SahityaSarowar
    @SahityaSarowar 3 года назад +451

    भुन्टी र कान्छीको फ्यान को को पर्नु भो?

  • @bhagawatibasnet3415
    @bhagawatibasnet3415 3 года назад +8

    जमुना दिदिले भुन्टिको अामा छोरिलाई सधै यसरी नै माया गरिराको देख्ना पाउ हस अति राम्रो छ भुन्टि सिरियल र कान्छि पनि

  • @sharanrijal751
    @sharanrijal751 3 года назад +6

    आज 26 भाक सम्म मैले जस्तै नछुटाई हेर्नु हुने जति यता हाजिर गर्नुहोस,, त कति हुनुहुन्छ🙏🙏🙏

  • @kuberbohara8297
    @kuberbohara8297 3 года назад +5

    👍️👍️👍️👍️💚🌷🙏🙏🙏🙏म गाउले भयर होला यो सिरयल सारै मन परछ होउ 👍️👍️👍️

  • @user-dd5tw9sm5r
    @user-dd5tw9sm5r 3 года назад +75

    सुरु गरे अब हेर्ना लु यो काकिको र मालिकनी को रोल चाई भयन लास्टै रुस उठ्छ हो मोलाई डाडे😀 हुन त गर्नु रिल मा जस्तो रेलमा चाइ न होस है आशा दिदी ले रुवाउनु हुन्छ हो धेरै😭😭कति रुनि

  • @RituSharma-di2oq
    @RituSharma-di2oq 3 года назад +118

    भुन्टी हेर्न त एकदम आतुर भयको तर समय नमिलेको ले ढिलो हर्ने कोको हुनुहुन्छ ।🤔 आउनुहोस अब हेरौ 🙋‍♀️🤗😇😇
    भुन्टी सुरू देखि नछुटाई हर्ने ले लाईक👍 गर्न नछुटाउनुहोला 😇❤

  • @ushalimboo4059
    @ushalimboo4059 3 года назад +4

    Dherai ramro xa hai♥️♥️❤️💘💘🇳🇵🇳🇵🙏👍️

  • @user-wu7sf3hd4j
    @user-wu7sf3hd4j 3 года назад +14

    भुन्टी तिम्रो सिरियलले धेरै रुवायो , यो कथा साच्चिकै वास्तविक छ ! र जमुना दिदी को रोल पनि निकै उत्कृष्ट छ ! काली आमा मेरि प्यारी दिदि उहाँको अभिनय पनि बयान गरेर कहिल्यै सकिन्न ! सायद भुन्टीको बिगतका कयौं घटनाहरु समावेश गरिएको होला ! मेरी प्यारी बहिनी भुन्टी अनगिन्ती माया छ !

  • @baniyanarayan156
    @baniyanarayan156 3 года назад +5

    भुन्टी को दाजु बहिनी को माया देखेर अति रमाइलो लाग्छ। सबै को दाजु बहिनी को माया सधै यस्तै भैरहोस्।

  • @pujapoudel.8582
    @pujapoudel.8582 3 года назад +17

    भुन्टीका फ्यान कति हुनुहुन्छ एता हाजिर गर्नु होला

  • @Manojstudionp
    @Manojstudionp 3 года назад +11

    अहिलेसम्म नछुटाई हेर्ने अत्यन्तै मन पराउने अनि भुन्टिका हिट फ्यानहरु आउनुस मिलिजुली साथी बनौ हस् 🙋‍♂️🇳🇵🙏

  • @jennissabhatt1082
    @jennissabhatt1082 3 года назад +16

    Bhuntika sukhaka din aayko dekher yo serial ta jhan ramro lagna thlyo hau malai ta bhunti r jamuna didiko thulo fan love you both ❤️❤️

  • @user-xn2jb5pk4k
    @user-xn2jb5pk4k 3 года назад +12

    ल आयो भुन्टी हेर्न

  • @bhartilama8424
    @bhartilama8424 3 года назад +6

    Dharai ramro 👌👌👍👍💗💗💗💗

  • @ramaneupane669
    @ramaneupane669 3 года назад +3

    धेरै राम्रो छ

  • @yogengiri5422
    @yogengiri5422 3 года назад +14

    सारै आनन्द लाग्यो हेर्दा मुकुलि को habeit अलि राम्रो भयन मरुभूमिको बिरानो सहर बहराइन देखि 🇳🇵🇳🇵

    • @soniabiswas5748
      @soniabiswas5748 3 года назад

      Wow wow 🙏🏻🇳🇵🙏🏻🇳🇵🙏🏻🇳🇵🙏🏻👌👌👌😘🌹👈

  • @sujanmagar3734
    @sujanmagar3734 3 года назад +13

    भुन्ती अनि ममि जमुना दिदी पादुवा भुन्ती को दाइ ले हो यो सिरियल्ल राम्रो भको 👍️👍️👍️👍️

  • @sarunshanvii3904
    @sarunshanvii3904 3 года назад +2

    Wow kati ramroo concept xa hai aasha mam ko keep it up mam ❤❤❤❤❤

  • @kavyapuri1346
    @kavyapuri1346 3 года назад +7

    कोइ नहुने को भगवान हुन्छ ।
    जमुना दिदी जस्तै सबै धनि मान्छेले यस्तै सोछे कति जाती हुने थियो। 🇳🇵🙏❤️

  • @Kamananews
    @Kamananews 3 года назад +25

    भुन्ती सदै भरी जमुना दिदी को घर मा बसेअको हेरन मन छ्

  • @tikarambudhathoki747
    @tikarambudhathoki747 3 года назад +4

    निकै मन छुने स्पर्सिबनायो अगृम शुभकामना साथै बधाइ सबैला।

  • @Reshamsarbuja465
    @Reshamsarbuja465 3 года назад +14

    हैत धिलैभयपनि हेरियो भुन्ती
    भुन्ती हेर्न आउनुहुने सम्पुर्ण प्रती विशेष सम्मान
    हैत मुकुली

  • @nirmalamungrati.8168
    @nirmalamungrati.8168 3 года назад +20

    Lots of love u sweet heart..ashu dijiu ...miss u so mch😘😘😘awys

  • @heemaltaramumagar3834
    @heemaltaramumagar3834 3 года назад +27

    मेरि आमालाइ न देखेको नि 3 साल भएछ
    अर्को साल त जसरि नि घर गएर हेर्ने छु😍😍😍

  • @chandrakafle906
    @chandrakafle906 3 года назад +3

    भुन्टीको त पहिला देखिनै फेन् हो म तर मा जमुना दिदीको ठूलो फेन एकदम मनपर्छ

  • @user-jl4zu7ho8y
    @user-jl4zu7ho8y 3 года назад +1

    जमुना दिदी लाई मन पराउनु हुने कोको हुनुहुन्छ

  • @bimalagurung8860
    @bimalagurung8860 3 года назад +34

    Waiting for this episode.. ❤

  • @aashikamagar1292
    @aashikamagar1292 3 года назад +21

    bhunti vag 1 dekhi 26 samma herne yeta aayera like garam taw🥰

  • @Solu.sherpa
    @Solu.sherpa 3 года назад +23

    के काट्नु हुन्थ्यो त खसी अरूको कुरा काट्तै ठिक्क छ😁😁😁😄😃😀

  • @mankoaawazsano9935
    @mankoaawazsano9935 3 года назад +13

    आहा आजको भाग त साहरै राम्रो जमुना दि को पाठ धेरै राम्रो छ

  • @jbmusic7771
    @jbmusic7771 3 года назад +3

    1देखि 26 Episode सम्म भुन्टी परिवारको कथा र भुन्टी दिदीको अभिनय हेरेर मेरो मेरो आँसु नझरेको कुनै Episode छैन।।बधाई छ अनि आगामी दिनहरुको लागि पनि यस्तै यस्तै राम्रो हुँदै जाहोस यो भन्दा अझै राम्रो हुँदै जाहोस सम्पुर्ण भुन्टी परिवारलाई आउँदै गरेको विजयादशमिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु।

  • @premshyam1977
    @premshyam1977 3 года назад +1

    बेगम ब्रो आशा बैनी अनि भुन्टी team लाई मेरो शुभ कामना
    ।।।

  • @rakeshgajmer7118
    @rakeshgajmer7118 3 года назад +6

    गरिबी र आफन्ता ले जति हेपेनी आशा दि को video हेरे र मन बुज्छ है के गर्नु गरिब को कर्मा भगवान ले नि हामी गरिब लाई किन बाटो न देको होला 😭😭😭😭😭

  • @OppoAs-gn6ot
    @OppoAs-gn6ot 3 года назад +3

    कालि आमा सोफामा बसेर मख्ख 😍😍

  • @kushalgurung7608
    @kushalgurung7608 3 года назад +36

    Dherai dherai maya vhunti dee hjurlai💖🌹💖.
    1 episode deki aahele samma heriraxu hai matw😊

  • @humthapa8085
    @humthapa8085 3 года назад +4

    खुशीको दिन अाए जस्तो छ भुन्तिको तर समय १घण्ताको बनाए अति ऊत्तम हुने थियो।।

  • @bindurai7967
    @bindurai7967 3 года назад +8

    Watching form Sikkim
    I love kanchi n bhunti

  • @user-gj5em6ck9h
    @user-gj5em6ck9h 3 года назад +1

    काम गरेको त देखिन्न त,भुन्टिको दाईले जति खेर वसिराकोमात्र देख्छु त,सारै राम्रो छ,भन्टिको छेऊको तिउरे फुल कति राम्रो कलर.

  • @rajendrashrestha718
    @rajendrashrestha718 3 года назад +8

    धेरै राम्रो सिरेल छ अाशाबहिनि सबैलाई सल्लाहा सुझाबदियकाे धन्यवाद बहिनी।।।।

  • @rajubudhathoki6012
    @rajubudhathoki6012 3 года назад +77

    For the first time there is ending with a sweet happy smile those who like jamuna di plz like this comment.

  • @pushpachand6985
    @pushpachand6985 3 года назад +8

    अजाै राम्रो प्रतिभा लेउनु हाेला दाजु

  • @premtamang2373
    @premtamang2373 3 года назад +61

    bhunti 1 dekhi ko kasle hernu bhayeko chha yeta hajir hunuhos.👍

  • @roshanshahi4479
    @roshanshahi4479 3 года назад +34

    1भाग पनि न छुटाएर हेर्ने ममात्र होला

  • @PurandharaTV
    @PurandharaTV Год назад

    देश तथा बिदेशमा बस्नुहने सम्पुर्ण नेपाली दाजुभाइ तथा दिदिबहिनीहरुलाई आउदै गरेको नेपालीको महान चाड बिजया दशमिको हार्दिक मंगलमय सुभकमना

  • @navinrimal3898
    @navinrimal3898 3 года назад +11

    my favourite serial 💚💚bhunti"epc"💗💟

  • @krishusharma2918
    @krishusharma2918 3 года назад +26

    Love you asha didi, huge love from india, ma hajurko sabei serial herxu,,keep it up

  • @raghunathdhungana6800
    @raghunathdhungana6800 3 года назад +3

    Ramro chha.

  • @nabinbasnet6543
    @nabinbasnet6543 3 года назад +2

    धेरै राम्रो छ💘❤️❤️💓💔💕💖💖💗💙💚💚💜💝💞💟❣️💌जमुना दिदी great !

  • @sunitabhatta9299
    @sunitabhatta9299 3 года назад +19

    साह्रै मनपर्ने भुन्टि । भुन्टिकाे अामा छाेरि खुशी भयकाे अति राम्रो लाग्यो । अागामि भागलाई मेरो शुभकामना । 🌹🌹

  • @kumaribk6750
    @kumaribk6750 3 года назад +1

    जमुना नानी कथा भयेपनी कति मन हस्फुल हुनेहो राम्रो कथा खेल्नुभयेकोछ आशा छोरी लाई धेरै धेरै प्रगती को पाईला बढोस् आशा आफ्नो जस्तो मन भयेको छोरी तिम्लाई के भनेर सम्बोधन गर्ने होला आफुले निकाश नपाएपनि तिम्रो कथाले अतिनै खुसी लाग्छ धन्यबात

  • @bishnugaha6720
    @bishnugaha6720 3 года назад +217

    Mukulilai dekher ris👊👊uthni jati hajir hum t🤚🤚

  • @kasmitmaharjan8661
    @kasmitmaharjan8661 3 года назад +2

    सारै मन छोयो भुन्टी बहिनी अझैराम्रो गर्दै जानु है ।आशिरवाद छ ।

  • @angrybird7349
    @angrybird7349 3 года назад +13

    'Sathi vane ni Dai vane ni tai hos' this line touch my heart😢😭
    I miss my brother❤❤

  • @diyarana3727
    @diyarana3727 3 года назад +1

    जमुना दी ग्रेट लभ you all ❤️❤️

  • @furpaghale481
    @furpaghale481 3 года назад +15

    Dammi xa yo serial yestai gari nirantar ierahos luck down ko belama ramailo herna pai rahos

  • @maheshkhanal1511
    @maheshkhanal1511 3 года назад +1

    गरिबलाइ यसरी मान सम्मान र माया गर्ने मान्छे त हाम्रो समाजमा बिरलै पाइन्छन् ।कतै गरिबीको नाममा मायाको नाटक गरेर भुन्टि लाई बेच्न लागेकि त हैनन जमुनाले ?ठुलाबडाको धन्दा बुज्न गार्‍हो छ है।।

  • @chukangbchang7006
    @chukangbchang7006 3 года назад +6

    Love from Nagaland😍

  • @Gagan-Shree-Official
    @Gagan-Shree-Official 3 года назад +1

    बधाई छ आशा जि !! उतारोउत्तर प्रगतीको कामना !

  • @Arun.chhhetri-_
    @Arun.chhhetri-_ 3 года назад +73

    I love this show
    I pround of my nepal
    I love this show
    I pround of my Nepal

  • @jandy5425
    @jandy5425 3 года назад +2

    I love you bunti❤️❤️❤️❤️❤️❤️

  • @gangapunmagar7172
    @gangapunmagar7172 3 года назад +47

    Di hjr KO ntk herda jhile Aasu auxa😭😭😭😭 thank you so.much Di🙏🙏 love you❤❤

  • @geetgurung8694
    @geetgurung8694 3 года назад +4

    Wow..finally come this video...waiting ma the didu....luv u sukumaya di❤❤

  • @user-ec4tg9su3q
    @user-ec4tg9su3q 3 года назад +14

    मलाई सारइ मन पर्छ भुनटि सुरेल😀😀😀❤️❤️❤️❤️

  • @indrashah9052
    @indrashah9052 3 года назад +1

    सुकुमाया( आशा ) बहिनी कति राम्रो कथा बनायर अभिनय गर्छौ धन्य हो बहिनी तिम्रो सोच बिचार 💑💑💑💑😍😍😍😍🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @deepanewar4882
    @deepanewar4882 3 года назад +4

    Kasto ramro video hajur harulai manparo vane like garnu hola I need 27 episode

  • @lilamberthapa1241
    @lilamberthapa1241 3 года назад +1

    अब मजाले हेरिन्छ 👍️👍️👍️💖💖💖👌👌भुन्टी

  • @chiranjivichhetri
    @chiranjivichhetri 3 года назад +26

    धेरै मार्मिक सबैले हेरेर सेयर गर्नुहोला है

  • @shovadewan7934
    @shovadewan7934 3 года назад +1

    यस्तै भावना भएको मान्छे सबै हुँदो हो त यो संसार कस्तो हुन्थ्यो हाेला जमुना दिदीको रोल अति राम्रो साथै भुन्तिको त झनै राम्रो यस्तै भेडियो सधैं हेर्न पाउँ है धन्यवाद।

  • @ansusharma141
    @ansusharma141 3 года назад +13

    Wait for next episode again😍😍😍

  • @lilarajdhungana5439
    @lilarajdhungana5439 3 года назад +2

    समयको बाबजुत यो ईपिसोड हेर्न ढीलो आइयो ल

  • @samjhanakc3776
    @samjhanakc3776 3 года назад +46

    Second comments from Nepal🙏💓💓🎈💓🙏🙏

    • @shagarkarki2312
      @shagarkarki2312 3 года назад +2

      Yo b la vunti Ra kanxi //2/3choti herada poni Mon monoi bujadena ta kina like you aaila Saudi bata herdoi

    • @sunilsubba1804
      @sunilsubba1804 3 года назад +1

      5

  • @tekbahadur6611
    @tekbahadur6611 3 года назад +2

    बैनी नमस्कार सन्चै हुनुहुन्छ होला नि सम्पुर्ण कलाकार साथिहरु लाई सन्चै छ होला नि धेरै धेरै राम्रो लाग्यो भुन्टी भाग 26र भुन्टी भाग 27पनि छिट्टै नै अपलोड गर्नु होला है धन्यवाद

  • @kalpanadahal6866
    @kalpanadahal6866 3 года назад +5

    भुन्ति मन पर्ने को को हुनुहुन्छ??like गरम।
    👇️

  • @Hirajangbista1989
    @Hirajangbista1989 3 года назад +1

    कथा निकै राम्रो हुँदै गएको छ। जो इमानदार छ उस्को भलो हुँदै जान्छ। जो बैमान छ तेस्ले दुख पाउछ भन्ने यो कथा ले एक्दमै बुझाउदै आको छ। आशा बहिनी तपाइको दिमाग लाई पनि मान्नै पर्छ है। गजब को काम

  • @srijanagunivlog7090
    @srijanagunivlog7090 3 года назад +7

    Best Camera 📸 man 💓 composer..and Editor...Keep it up..

  • @santoshmangmu3064
    @santoshmangmu3064 3 года назад +1

    Sarai man parxa bhunti kanxi siriyal 👌👌🙏🙏

  • @Melissa-ne7by
    @Melissa-ne7by 3 года назад +4

    Ma asha dee ko kanchhi ,bhunti,all show first episode deki herya chhu hajur harule herne bacha bhane like gardinu hai

  • @basantaroka4883
    @basantaroka4883 3 года назад +1

    भुन्टी सिरियल हामी सबै परिवार मिलेर हेर्छौ एक दम राम्रो लाग्छ र भुन्टी को भुमिका हेरेर हामी सबैको आखामा आँसु आउँछ सबै जना यक अर्कालाई हेरेर मन बुझाउछौ ।प्रगति को शिखर मा पुगोस शुभकामना भुन्टी परिवार लाई

  • @ramathapa4795
    @ramathapa4795 3 года назад +7

    बहीनी मलाइत सारै राम्रो लाग्छ यो तिम्रो कार्यक्रम 💕💕

  • @ssssssss2161
    @ssssssss2161 3 года назад +6

    भुन्टी 26 लाई पर्तेक भग हेर्दै आयेको छु यो भाम हेर्दा धेरै खुसी भयेको छु र जमुना दिदिको को साथ मा भुन्टिको को खुसी रयेको छ र भुन्टी को आमा को पनि खुसी छ र जमुना दिदी ले भुन्टी लाई र भुन्टी को आमा लाई सदै येसरी साथ दियेको देखाउनु होला र भुन्टी को दाहिले जमुना दिदी को माधेम काजी को रिन तिरेर जमुना को साथ सयोग माधेम भुन्टिको को सबै रिन तिरेको हेर्न पाइयोस र जमुना दिदिको साथ भुन्टी लाई कहिले न छुटाउनु होला जमुना दिदी को सदै येस्तै साथ रहोस भुन्टी लाई अनि रिस मान्ने सबै को शेखी झरेको देखाउनु होला अन्तिम 27/28 येपिसोट मा र 29 येपिसोट मा भुन्टिको रिन सकिय को देखाउनु होला 30 येपिसोट मा भुन्टी को दाही नेपाल आयेको देखाउनु होला अनि जमुना दिदिको माधेम नै भुन्टी को नया घर बनेको देखाउनु होला अनि बल जमुना दिदिको को माधेम नै भुन्टिको को दाहिको बिय भयेको देखाउनु होला र जमुना दिदी को साथ सयोग मा भुन्टिन्को चल्ला बडेर चल्ला फारम भयेको देखाउनु होला आउनी पछाडी सिइरेल येलिसोट मा भुन्टी लाई समाज सेभक भयेको देखाउनु होला जमुना दिदी र भुन्टिको घर परिवार मा कहिले पनि न राम्रो नहोस र सदै येसरी जमुना दिदी ले भुन्टिको आमा छोरी लाई मया गरेको देखाउनु होला येदि जमुना दिदी र भुनटिको बिच न रामरो भयेको देखाउनु भयो भने येपिसोट लाई ठूलो झट्का पनि लाग्न सक्छ हुन त येपि सोट लाई लामो बनाउन यो पनि हुन सक्छ तर लम्बेउनी तरिका अरु पनि छ्न तर यो तरिका न गर्नु होला धेरैको मन मस्तिस्को धेरै चोट पुक्ने छ र कति ले त येपिसोर्ट हेर्न पनि छोर्ने छ्न सर बाकी कुरा त तपाईं आफै डाइरेक्टर हुनुहुन्छ मैले सिकाउन पर्नी त केही छैन

  • @simrankawor0214
    @simrankawor0214 3 года назад +4

    So happy bhunti Dee

  • @nepalimanbirbaduwal2731
    @nepalimanbirbaduwal2731 3 года назад +7

    wow nice programme best of luck whole team.

  • @minasapkota5571
    @minasapkota5571 3 года назад +6

    So comedy

  • @BishnuEkata
    @BishnuEkata 3 года назад +11

    मलाई मन पर्ने सीरियल नबिराईकन हेर्छु।

  • @xeetrinarendra6700
    @xeetrinarendra6700 3 года назад +98

    नुन बिनाकाे तरकारि र भुन्टि बिनाकाे सिरेल यउटै हाे हैन र ?

  • @mayachaudhary6995
    @mayachaudhary6995 3 года назад

    कान्छी र भुन्टी ले हाम्रो समाज भएको धेरै यथार्थ कुरा देखाएको छ। खास गरी सबै को भाग्यमा कान्छी जस्तो श्रीमती र भुन्टी जस्तो छोरी जन्मेकी भए कुनै पनि श्रीमान र कुनै पनि आमा बुबा रुन पर्दैन थियो।

  • @raghavbasnet9061
    @raghavbasnet9061 3 года назад +51

    Second comment❤️❤️🇳🇵🇳🇵

  • @kabinalama6847
    @kabinalama6847 3 года назад +1

    This episode is too nice from other episode💗💗💗💗👌👌👌👌👌

  • @sani9achhami129
    @sani9achhami129 3 года назад +9

    १ देखि २६ भाग सम्म नियमित हेर्दैछु बधाई छ आशा दिदी अनि सम्पुर्ण team लाई।

  • @Parbes-oz7gl
    @Parbes-oz7gl 3 года назад +2

    लु आज भुन्टि पनि हेरियो अब ३/४ दिन पछि फेरि कान्छि हेर्न पाईन्छ कि

  • @abhiwlfrd
    @abhiwlfrd 3 года назад +4

    Made me cry.scene looks real.🙏🙏🙏🙏greetings from Darjeeling.