तिज को समसामयिक कथा मा बनाइएको सिरियल सारै राम्रो लाग्यो ,बिनिशा,अस्मिता भन्ने पापिनी हरु लाई घर बाट निकालेको मा खुशी लाग्यो! अझै राम्रो हुँदै जाओस शुभकामना सबै टिम लाई!
राम्रो छ टुहुरी सिरीयल म चितवन बाट हेर्दै छु अस्मिता र बिनिषा ले टुहुरि माया लाई न चाहिँदो आरोप लगाएर दुख दिएको पाप लागेको ठिकै पर्यो जंगल को बास भयो बुध्दि भ्रष्ट भय पछि दुख पाईन्छ टुहुरी सिरियल टिम का कलाकार सफल अभिनय को लागि धेरैधेरै धन्यवाद 👍👍👍👍👍👍
. From Darjeeling india टुहुरी ऐपीसोट पनि हेरीयो सबै कलाकार हरूलाई थिज को धेरै धेरै बधाई अनि शुभ कामना र अस्मिता र बिनीसा लाई ठिक पार्नु भयो भन्दै सबै कलाकार हरूलाई धेरै धेरै धन्यवाद अभिनन्दन गर्दछु ❤
बिचरि मायाले पनि कति थाेक सहाेस र कुकुर नि हरु ले नभकाे नभकाे आराेब लषायेर रुवाउने सताउने बल्ल त श्रिमान काे साथ पाकाे छ साेजाे काे फाईदा लुटने अप्राधिनि पापिनि हरु कैले सासुकाे हेपाई कैले बुडाकाे हेपाई कैले नन्द र सौताकाे हेपाई बिचरि बल्लत बुडाकाे साहारा पाकिछे बिचरि सारै मन कथा सिर्याल छ याे माया टुहुरि र बिनाेद काे कथा बस्तु हरु😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭👍️👍️👍️👍️👍️👍️👍️👍️👍️🙏🙏🙏🙏🙏🙏
पाल्पा देखि हेर्दैछु माया र बिनोद को जोडि छुटनु हुदैन अस्मिता को पेट मा बच्छ नभयको कुरा थाहा पाउनु पर्छ है जेनिस पनि माइत बस्न हुदैन आमा फर्केर आउनु पर्छ
तिज को समसामयिक कथा मा बनाइएको सिरियल सारै राम्रो लाग्यो ,बिनिशा,अस्मिता भन्ने पापिनी हरु लाई घर बाट निकालेको मा खुशी लाग्यो! अझै राम्रो हुँदै जाओस शुभकामना सबै टिम लाई!
अजा बलाअस्मिता र बिनिसा गयाे अबा टुहुरि मया ले र बिनाेत सर ले सुखा पकाे हेर्ना मन छा❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
के थहा अर्को चालपनि त चाल्नसक्छन नि ती चन्डाल्निहरुले
यो भाग चै मजा आयो अस्मिता र बिनिसा रुदै हिडेको देखेर
Papini haru rudaixata🤣🤣🤣
Yes
Same 😅😅😅
Ak bai
@@imansingh1280😅😅😅😅😅😅😅
टुहुरि सेरियाल हरेक हप्ता हेर्ने कोको हुनुहुन्छ ल छिटो हाजिर हुम त छिटो
Hami sabai ho hau
Ma xu
म छु ल
यतिको साथ दिने लोग्ने भयपछी अरु के नै खोज्छिन र यौटी नारिले❤❤❤
अस्मिताकाे पेटमा बच्चा नभएकाे बिनाेद र गाउँले छिटाे थाहाँ पाउनुपर्छ
धेरै धेरै राम्रो लाग्यो ।
टुहुरी को सुख को दि न ।
सदा सदा नै भैरहोस ।
एक दम राम्रो लाग्यो बिनोद ले माइला लाई दाइ भनेर सम्बोधन गरे अनि अर्को खुशी को कुरा बेनिसा र अस्मिता ले घर छोडेर गय तिनीहरुले धेरै दुख पाउनु पर्छ
Nakharmauli le dukha paunu parxa
Ah k ma pani sahamat xu
अब यो बिनिसा र अस्मिते ले धेरै दुख पाउनुपर्छ ।
@@nirmaladuwal407 d
अबका दिनमा पनि एस्तेइ हेर्न पाऊँ बधाई छ सम्पुर्ण टुहुरी परिवारलाई❤❤
धेरै राम्रो छ बिनिसा र अस्मिता लाई घर फर्किनु हुदैन अनि मात्र मायाले शुख पाउछिन 🎉🎉🎉🎉🎉🎉
धेरै राम्रो छ टुहुरी सिरियल❤❤❤
१ देखी भाग १५७ सम्म हेर्ने म हु झापाको दमक बाट ठिक्क परो अस्मिता र बिनिसालाई यो सीरीयल अती राम्रो छ❤❤❤❤❤❤❤❤
यो ठिक भयन माया लाई यसरी हेला गनुभयन हहि ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤mali pane man parcha
अब त अति रामाे हुदे्ेेेेेेेेे अायाे टुहुरि सिरियललाइ धेरै धन्यवाद
यकदम राम्रो छ🎉🎉
ठिक भयो यो अस्मिता र दिनिसेलाई ठिक भयो ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤😂❤❤
ह्द्ग्ग्ध्ध्ह्फ्ह्ध्ह्द्ग्द्ध्ध्ध्ह्ध्फ्ह्फ्ह्फ
अब चै 🎉सारै मजा आउने भो बिनिसा र अस्मिता ले दुःख पाको हेर्ने मन थियो मेरो आज पूरा भयो अब टुहुरी ले❤ सुख शान्ति पाउनु पर्छ ❤❤🙏🙏🙏🙏
यो अस्मिता र बिनिसा लाई त सिरियल बातै निकाल्नु पर्दछ है यस्तै गर्दै गर्यो भने 😢😢😢
सानो नयाँ युट्युवर साथी हरु एक अर्काले सपोर्ट गरि अघि बडौँ है त ❣️🙏🙏🙏🙏🙏❤
हाल म चै कुबेत बाट है टुहुरि सिरिल सबै लाई 🙏🙏🙏🙏👌👌👌👌❤️❤️❤️❤️
बुरा कामका नतिजा बुरा हाेता आज त म धेरै खुसि छु टुहुरि सिरेल हेरेर
Sampurna nepali didi bahini haru ma Teej ko suvakamana 🙏🙏🙏
अब माया र बिनाेदकाे मिलन हुनुपर्छ । ❤❤❤❤❤❤❤❤❤
ह्ध्ह्ध्ध्फ्ज्ज्ज्द्भ्द्ज्द्द्ज्द्व्ह्ध्स्झ्द
Dhanybad dai tini haru
Lai tah lagaunu
मुस्ताङ् मुक्तिनाथ १०८ धाराले सबैको रक्षा गरुन यो कमेन्ट् लाइक गर्ने लाई र सोचेको सबै सपना पुरा हुने रहेछ ❤❤❤
❤❤❤
❤❤❤❤❤❤♥️♥️♥️♥️♥️♥️♥️♥️😍🥰🥰🥰🥰
4😂❤🎉😢
टुहुरी सधैं हेर्ने जती यता हाजिर हुम है ❤❤❤😊
Me😊
Ma
म नि छुहै
यो बिनिसा र असिमता त मलाई यक रति नि मन पर्दैन 😊
मलाई पनि मन पर्दैन यी दुई चन्डाल्नि त
जसले मेरो कमेन्ट पढ्दै हुनुहुन्छ भगवानले उनको परिवारलाई सधैं रक्षा गरुन्
Ho garun garun🎉🎉
❤❤🎉
😆😆😆😆
येतै सिकाउनु पर्छ किना की राम्रो खेल देखाउनु भएको छ ❤👌👌❤
नमस्कार सबै जना मा धेरै राम्रो छ हजुर ❤❤❤❤❤❤❤
अति राम्रो टुहुरो सिरेल
मलाई एक्दमै मन पर्छ
तुहुरी टेलि सिरियल सारै मन पराउने को को हुनुहुन्छ ?❤❤❤❤❤
Mani chuni
म जस्तो सानो युट्युबर को को हुनुहुन्छ यता हाजिर हुम
म सारै मन पराउछु
Malie pni man parxa
धेरै राम्रो सिरियल सम्पूर्ण टिमलाई तीजको शुभकामना❤❤❤
कुनै सिरियल मा पनि मन नपर्ने यी दुइटा राक्षास्नि
सबै मिलेर एक अर्कालाई सपोर्ट गरौँ ल साथी हरु 🙏👍👍👍👍
Ok
राम्रो छ टुहुरी सिरीयल म चितवन बाट हेर्दै छु अस्मिता र बिनिषा ले टुहुरि माया लाई न चाहिँदो आरोप लगाएर दुख दिएको पाप लागेको ठिकै पर्यो जंगल को बास भयो बुध्दि भ्रष्ट भय पछि दुख पाईन्छ टुहुरी सिरियल टिम का कलाकार सफल अभिनय को लागि धेरैधेरै धन्यवाद 👍👍👍👍👍👍
Dherai ramro lagiraxa❤❤❤❤
. From Darjeeling india टुहुरी ऐपीसोट पनि हेरीयो सबै कलाकार हरूलाई थिज को धेरै धेरै बधाई अनि शुभ कामना र अस्मिता र बिनीसा लाई ठिक पार्नु भयो भन्दै सबै कलाकार हरूलाई धेरै धेरै धन्यवाद अभिनन्दन गर्दछु ❤
Nice ❤❤❤🎉🎉 सिरियल टुहुरी
Happy teej हार्दिक मंगलमय शुभकामना छ धेरै धेरै धन्यवाद ❤❤❤
साना youtuber हरु काेकाे हुनुहुन्छ एता हाजिर हुम त । एक अकालाई सपाेट गरम ।। ल ल छिटाेभदा छिटाे मपनी सबैकाेमा गादिछु
Back plzzz 🎉❤
Me😊
@@HimajyotiMagar ok back
Back dinu la
@IshworEducationback dinu la
साना साना youtuber हरु मिलेर अगाडि बढौं ❤❤
Back dinu
Back please
Ok
@@HimajyotiMagarok
@@manmajhi8071ok
अाज अतिनै रमाइलो भयो सधै एस्तै देख्न पाइयोस
❤🎉🎉🎉बिनोद जि को आखा खुले कुरा बुझ्नु भयो ढिलाोइ भय पनि ।
Je garnu vayo Thikka garnu vayo binoda sir ji papini haru lay 😅😅😅😅😅😅
धेरै राम्रो भएको छ❤❤❤
नमस्कार म कलाकार समिप निरौला। मलाई यो सिरियल धेरै मनपर्छ। म नियमित हेर्ने गर्छु।😮🎉❤ सम्पुर्ण टिमलाई बधाई तथा सफलताको शुभकामना 🎉❤
malai ta dherai ramro lagxa
My favourite serial ❤❤🎉🎉❤❤
साना youtuber हरु काेकाे हुनुहुन्छ एता हाजिर हुम त । एक अकालाई सपाेट गरम ❤❤❤❤❤❤❤❤❤❤
ok❤
Ok
❤❤😊🎉
Tuhuri....wonderful.Keep it up ❤
Happy Teej to entire Tuhuri Team❤️
Ini harulait pulish ko jimma lagaune parne pab aautheyo cheta❤❤❤❤
Balla ramailo lagyo
very good vaira xa❤❤❤🙏🙏👌👌
My favorite serial tuhuri ❤❤❤❤❤❤❤❤❤❤❤❤
Ma pane ❤❤
Good binod dai
7pm😊
सम्पुर्ण मेरो RUclips family लाई happy तिज 🎉🎉❤❤😊😊
Sabaile maya gardinu hoala hai❤❤❤❤
Teej ko suvakmana hajur haru lai❤❤
Dherei ramro xa hajur haruko sirial episode 1 dekhi herdei aairaheko xu🎉🙏🖤💐
युटुबमा1k भन्दा तल हुने जति यता हाजिर हुम एकले अर्कालाई सपोत गर्म मिलेर अगाडि बधम 🎉🎉
Ok
Teej ko sampurnamaa dherai dherai shubhakamana🙏
बिनिसा र अस्मिता लाइ मनै पर्दैन ❤
Tuhuri la sukha paunuparyo hai
राम्रो छ❤❤❤❤❤
Ab Chai tuhuri ko sukha ko din dekna Paine raxa ra thyo duita raxesni lai nikalera jhan khusi vay Mata 👌👌💕💕
Mazza aayo teezko ramailo daju bahini poni naachera ❤❤❤❤
❤❤❤❤❤❤❤❤😊😊😊😊😊😊😊😊
Ramaro x❤❤
Sabai ma tijko suvakamana❤️❤️
दुईवटा राक्ष्यस्नि को हरिबिजोग 😂😂😂
Tuhuri ko khusi ko din aayo❤❤❤❤ hami lsi ramro lagyo❤❤tuhuri khusi vsko dekher
🎉🎉❤❤❤
मलाइ त टुहु री सिरीएल
साहरै मन पर्छ !!
Love u all teem👍️❤️❤️
Asmita binisha Le ajhai dukha Pako herna man xa hhaahah😅😅😅
.❤❤❤❤
आजको भाक धेरै राम्रो लाग्यो आजै राम्रो गर्दै जानुहोस् है तपाई हरु लाई धेरै धेरै शुभकामना छ❤❤❤❤❤🎉🎉🎉🎉🎉😂😂😂😂😂❤❤❤❤🙏🙏👍👍👍
Sabailai namaskar hai?
Sabin dadako dance bbl xa hai man paryo malai❣️😍
अहिले त धेरै राम्रो र रमाइलो भएको छ ❤❤
❤❤❤❤❤❤
बल्लठिक्क पर्यो बिनिशा र अस्मितेलाई
टुहुरी सिरियल हरेक हप्ता नछुटाइकन हेर्ने साथीहरु को को हुनुहुन्छ❤😍🌹😘🥀👉️🙏🙏🙏
Ma xu hai❤❤❤
Ma xu
Ma ni xau hai❤
म छु
म पनि❤
यी पापिनी हरुलाइ त बिनाेतले घर निकाल गरनु परछा माया र बिनाेतकाे जाेडि नछुठाेस र असमिताकाे पेटकाे बचा पनि झुटाे हाे भनेरा परदा फास हुना परछा ❤❤❤
Anita Chettri for Sikkim singtam
बलल मजा अायाे असमिता र बिनिसलाइ घरबाटा निकालेरा खुसि लागयाे मायाले अबा सुखा पाउनि र यी दुइटिले दुखा पाउना परछा❤❤
Happy jyojyo favourite and Nice serial 💜💜💜💜💜💝💝💝🌺🌺🌺🎈🎈🎈🎉🎉💗💗💗
टुहुरी सिरियल नछुटै हेर्ने जति कोको हुनुहुन्छ याता सबै जना हाजिर हौं त ❤❤❤❤❤
सानो सानो युटबुरहर 100 भन्दा तल हुने जति यता आउनुस है एक अर्कालाई सपोर्ट गर्दै अगाडि बढौ ❤️🥀🌹👉️🙏🙏🙏
Support garnum hai
Hass garuma hai
Support garum gyes..❤😊
Back dinu la
@@pramilabashyal658back dinu la
धेरै धेरै राम्रो छ सबै दिदी बहिनी हरुमा तिजकाे शुभकामना ❤️❤️🙏🙏
Namaste ❤❤❤
बिचरि मायाले पनि कति थाेक सहाेस र कुकुर नि हरु ले नभकाे नभकाे आराेब लषायेर रुवाउने सताउने बल्ल त श्रिमान काे साथ पाकाे छ साेजाे काे फाईदा लुटने अप्राधिनि पापिनि हरु कैले सासुकाे हेपाई कैले बुडाकाे हेपाई कैले नन्द र सौताकाे हेपाई बिचरि बल्लत बुडाकाे साहारा पाकिछे बिचरि सारै मन कथा सिर्याल छ याे माया टुहुरि र बिनाेद काे कथा बस्तु हरु😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭👍️👍️👍️👍️👍️👍️👍️👍️👍️🙏🙏🙏🙏🙏🙏
यो सिरेल मलाई कति राम्रो लाग्छ हजुर सबैलाई धन्यवाद व्यक्त गर्रद छुनाम शारिका राणाॅ होनीम अस्ट्रेलियाबाट होइन अब सानो गाॅऊ बाट होनी
❤❤❤❤❤❤🎉🎉🎉🎉
बल्ल आजको भाग आनन्द लाग्यो बिनिसा र अस्मिते रुँदै हिँडेको देख्दाखेरि बल्ल आज टुहुरी serial हेरेको आनन्द लाग्यो
❤❤❤😊
Damii damii❤❤❤
❤❤❤❤❤🎉
पाल्पा देखि हेर्दैछु माया र बिनोद को जोडि छुटनु हुदैन अस्मिता को पेट मा बच्छ नभयको कुरा थाहा पाउनु पर्छ है जेनिस पनि माइत बस्न हुदैन आमा फर्केर आउनु पर्छ