प्रतिष्ठान बसपार्क समितीको तीज प्रतियोगीता यो बर्ष इन्द्रेणीमा, यो बर्ष इन्द्रेणीमा भव्य भयो । HD
HTML-код
- Опубликовано: 15 сен 2024
- All rights of this video is with Indreni.com
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
"Please iframe embedding is allowed"
Live Program By Indreni Unit
मार्मिक प्रस्तुती सार्है पिँडा दायक को यथार्थ घटना को उत्कृष्ट स्वर र मार्मिक सब्द मा गित आमा को सब्द नै काफी छ❤❤जय ईन्द्रेणी जय कृष्ण दाइ 🙏❤🙏। सम्मान को साथै सेलुट छ यो टिम लाई ❤❤❤❤❤❤।
नीकै भावुक कार्यक्रम
नमन् सबै लाई हरितालिका तीज शुभकामना छ ❤
जय स्वाभिमान जय इन्द्रेणी
❤🇳🇵❤️💯🙏❤️❤️
Ok I like This Song
जय इन्द्रेणी नयाँलाई प्रोत्साहन अग्रजलाई सम्मान कला संस्कृतिको जगेर्ना दुखी पीडितको सारथि सेवा सन्देश मनोरञ्ज हाम्रो इन्द्रेणी राम्रो इन्द्रेणी 🌈🌈🙏🙏🙏🌈🌈🌈🌈🌈🙏🙏🙏🙏🌈🌈🙏🙏🙏🌈🌈🙏🙏
आहा कति राम्रो गित अनि अबिनय अनि सवरकी धनी अनुजा पुडा सइनी खड्का बैहिनी सिमा अनि आसा बैहिनी हो इन्द्रेणी परि बार अनि गाउघरमा घटेका सबै समेटेर बनाको कारी करम सबै लगाएत सन्चालिका सुस्मा ठकुरि बैहिनी शुभ कामना❤️💃💃💃
यथार्थ काहानी मा आधारित धेरै मार्मिक यस्तो कसै को जीवन मा न होस सबै जना कलाकार लाई धन्यबाद छ🎉❤जय इन्द्रेणी 🎉❤
इन्देणि मा याे गितले सबैलाई भावुक वनायाे खासमा रुवाउन गाउने हाेइन रमाइलो र मजाकाे लागि गाउदा मजा हुने हाेनि, दर्शक रुवाउने हाेर🙋♀️🙋♀️🙋♀️🙋♀️🤔🤔🤔🤔
सबैलाई रमाइलो हुन्छ भन्ने पनि त छैन नि कुनैन कुनै महिलालाई यस्तै हुन्छ भनेर जनचेतनाको लागि हो
सानो सानो युटबुरहर 100 भन्दा तल हुने जति यता आउनुस है एक अर्कालाई सपोर्ट गर्दै अगाडि बढौ🎉❤❤🎉🙏🏻🙏🏻🇳🇵🇳🇵🇳🇵
मार्मिक भाबुक शन्देस सहित समाज शुधारन सब्दले भरिपुर्न भयको कलचर सहित को प्रस्तुत देख्दा भाब बिरल भयो।
होइन यो गित सुन्दा त अँखा बाट आशु आएको थाहा पाएन 😢😢😢😢तर कृष्ण दाइ न हुदा कता जताखल्लो लाग्यो खासै हेर्न मन लागेन😢😢😢😢
अति मार्मिक तीजको गीत गाउनु भयकोमा सबैजनालाइ नमन 🙏🙏🙏
आजको कार्यक्रम धेरै राम्रो सम्पुर्ण कार्यक्रमका टिमहरुमा ऐक साथ दस आौंला 🙏जोरी नमस्कार छ
यो हो नि मौलिक र मौलिकता भनेको धेरै राम्रो यथार्थमा यो हो नि हाम्रो तिज मा गाउने र आफ्नो कथा ब्यथा पोक्ने भने पहिला पहिला यस्तै हुन्थे जिजो आजा ता दर नाममा होटेल मा पार्टीप्यालेस मा बियर र हुस्कि संगै चुस्कि लाउदै चडा नाज चडा प्रस्तुति गर्दै हिंड्दै छ दिदिबहिनी हरु
रत्नपार्क समिति दिदी बहिनीको तिज गित राम्रो छ धेरै धेरै धेरै रमाइलो भयो धन्यवाद छ सबै काे नाच राम्रो छ धन्यवाद छ जय तिज जय नेपाल जय भगवान् ❤😂🎉🎉
अति मन छुने प्रोगोराम हेर्न पाईयो
जय इन्द्रेणी 🎉 तिजको शुभ कामना छ🎉🎉
माेहन खड्का र राधिका हमालकाे दाेहाेरि चाहियाे
ABC इन्देणी परिवार दिदी बहिनीलाई २०८१ तिज काे हार्दिक सुभकामाना छ कृष्ण सर लाई सम्मान छ सबैलाई नमस्कार छ साउदि देखि हेरिरहेको छु जय नेपाल जय सगित रमाइलो भयो कृष्ण सर दिदीबहिनी जय तिज जय भगवान् जय कृष्ण भगवान् ❤😂🎉🎉
सारै उत्कृष्ट तिज गित सब्द सब्द मा भाबुक भए❤❤❤🙏
Anju khadka ko geetikatha ani swar ani vaka best xa ❤❤
प्रथम हुने समिती को गित गाउने बहिनी को नाम के होला? कस्तो किलिएर सुरिलो मीठो स्वर Omg यस्ता आवाज लुकेका छन 😥स्याल कराए जस्तो आवाज भएका भाइरल भएको छन😢 बरिलै बरिलै गित गाउने बहिनी को फ्यान भए म👌👌👌👌
हरितालीका तिज को शुभकामना ❤❤❤❤🙏🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵
राम्रो छ है ।
जय गित जय सङ्गगित🙏🙏🙏🙏🙏🙏🙏🙏🙏❤️❤️❣️🌹🌹🌹🌹सबैलाई
धेरै धेरै बधाई छ इन्देणी टिम लाई
VERY VERY NICE, HAPPY TEEJ SABAI LAI !!!!
Jay indreni ghar palpa hall Qatar 🇶🇦
Good evening everyone
Jaya indreni
Very nice
जय इन्द्रेणी❤❤❤
Happy teej ❤
Happy haritalika Teej all of you 🙏❤
Mero.deshko.sabai.kalakar.harulai.mero.samman.ko.sath.selut.chha.yestyo.prostuti.garna.sakekole.
Nice happy teej
❤❤❤❤❤❤❤❤❤❤❤
WOW- WOW- WOW- WOW -WOW
Long live Krishna ji ji ji ji ji , Bhakta ji ji ji, Pratima ji ji ji & the entire indreni family:
❤❤❤❤❤❤❤❤❤❤❤❤❤
INDRENI IS A cultural and humanitarian temple:
❤❤❤❤❤
NEED TO AVOID ALL VIOLENT ACTION FROM DRAMA, FIML. THERE MUST BE A HEALTHY DEBATE IN ORDER TO SOLVE ANY PROBLEM:
❤❤❤❤❤❤❤❤
Stay safe and healthy: Health is a real wealth.
❤❤❤❤❤❤❤❤❤❤❤
bhabuk banayo dherai didi bahi lai samma xa
जय इन्द्रेणी
के भनेर बयान गरु खोइ । मैले त यो गीत सुन्न पनि सकिन । ममता काफ्लेको त्यो दर्दानाक हत्या जस्तो कसैलाई नहोस । छोरी पनि कसैको मुट्टु हो । यस्तो काम प्लिज कसैले नगरौ । ती बाआमाको मन कति रोए होला । पापिको पक्कै पनि पाप देखिने छ ।
Damiiiiii
❤❤❤❤❤❤
जय इन्द्रेनि
“KARYAKRAM RAMRO XA TARA SANO NANI KO AGADI YASTO HANNE PITNE KAM GARNU HUNNA SANO NANI KO DIMAG MA ASAR PAR XA” THANKS
Amazing indreni program
🙏🙏🙏😍😍😍🎉🎉🎉👏👏👏
पापिढुस्टकाे बास्तबिगि् सतेमारमिक कथा सारा ईद्नि लगायत बिसाेकई असुझरने बास्तबिक्कथा काेहि छाेरिलाई भाेग्न नपराेस हतते्राकाे पासमा तेलाईपनि तरपायर मारनि नेमबानियाेस धेरैमिनेत गरेरगरायकाे कतपसतुति लेसनदेस देउस😭😭😭😭😭😭
Papile sansar ruwayo
नाम गलत भएको छ दिदीबहिनी सरी छ जय नेपाल जय भगवान् ❤❤🎉🎉
के हाे नलाइटपुगेछ नक्यामरागतिलाे घुमाछ केहिक्वालिटिनैछैन केहाेयस्ताे
nice ❤
❤❤❤❤🎉ateramroxx
🤙🤙🤙🌺💐
ओ हो डरले कॅापेको म त
Teejko bellman yo barrage lagyo.
यस्ताे हरकतले मानिसकाे चहाडबहाड रमाइलो हुदैन कडेल सर 😪😪😪😪😪🤔🤔🤔
Teej ko bela k ko drama ho feri?ramailo po garne ho
❤अतिरमाईलाेछ❤ईदे्नि❤परिवारलाई❤सलाम❤छ❤❤❤❤
nice😂😂
जय इन्द्रेणी❤❤❤
❤❤❤❤
❤❤❤❤
❤❤❤❤❤