रविको ठाउँमा रामहरी गृहमन्त्रि बन्ने हल्ला:प्रचण्ड भ्रममा कि देउवा?सुमनाको सरकार ढलेपनि बोल्ड निर्णय

Поделиться
HTML-код
  • Опубликовано: 30 июн 2024
  • #sanjeeb #headlinenepal #rabilamichhane #pmprachanda #deuba #sumanashrestha #kpoli #sansad
    रविको ठाउँमा रामहरी गृहमन्त्रि बन्ने हल्ला: प्रचण्ड भ्रममा कि देउवा? सुमनाको सरकार ढलेपनि बोल्ड निर्णय !
    👉Headlines Nepal Presents:
    Program: Headline Bishesh
    Presenter: Sanjeeb Regmi
    Guest:
    Camera: Ratan Sunar
    Edit: Ratan Sunar
    👉Subscribe Headline Nepal: shorturl.at/lKQW5
    👉Follow Headline Nepal
    Facebook: / headlinenepal
    Twitter: / headlinenepal
    RUclips: shorturl.at/lKQW5
    👉Note:
    Using this video on other channels and social sites without prior permission will be strictly prohibited. (Embedding on the website is allowed).

Комментарии • 334

  • @shantikokhojima6040
    @shantikokhojima6040 3 дня назад +91

    पुरानो पार्टी बाट मन्त्री बन्ने भनेकै घडी चोर
    बाख्रा चोर सरकारी जग्गा हडप्ने गुन्डागर्दी गर्ने
    दलाल तस्कर हरुसँग मिलोमतो गर्नेहरु नै हो 🤔

    • @rajuadhikari5561
      @rajuadhikari5561 3 дня назад +2

      १०० सही हो

    • @user-rl4ct6ld3c
      @user-rl4ct6ld3c 3 дня назад +1

      chorharu jeal jane darle sabai purana dal yesarinai sarkar dhalne kam garxan

    • @krishnaprasadpoudel534
      @krishnaprasadpoudel534 2 дня назад

      T​@@rajuadhikari5561😂😂❤❤❤❤❤❤❤❤❤❤❤❤ppl 13:34 Q MO MO MO

  • @lalkumarshrestha6857
    @lalkumarshrestha6857 3 дня назад +57

    जब भ्रष्टाचारको छानबिन हुन थाल्दछ
    तब सरकार परिवर्तन हुने गर्दछ यो देशमा।
    किन होला?

    • @sanjaypaudel6935
      @sanjaypaudel6935 3 дня назад

      भेडा जनता लाई भ्रष्टाचारि दल भए पुग्ने भएर

    • @gautamlok8924
      @gautamlok8924 3 дня назад +1

      Sabai chor nai chor vayera 😅😅😅 aba 3 dal nai chor xan ani ek ko kalo kartut aune bittikai sarkar dhalxa nepal ma

    • @jayachaudhary6802
      @jayachaudhary6802 3 дня назад

      nepal k janta jagruk na bhayer ho yeo sab bhako ko bhad bhailo

    • @nanugaire4960
      @nanugaire4960 3 дня назад

      चोर को फन्दामा परेका देश

    • @user-lx4hi1dc3i
      @user-lx4hi1dc3i 3 дня назад

      🇳🇵🇳🇵🇦🇪🇦🇪🦮🦮🐈🐈😁😁👋🏾👋🏾😁👋🏾😁👋🏾😁😁🦮🦮🐈🐈👋🏾👋🏾👋🏾👎🏾👎🏾👎🏾👎🏾

  • @gobindagiri4505
    @gobindagiri4505 3 дня назад +30

    अबो रबि ले सबैलाइ समात्ने आदेस दिए हुन्छ सर्कार ढलोभनि निस्किनुपर्छ

    • @narayennarayen5413
      @narayennarayen5413 3 дня назад +2

      Rabile samatxa vanira xeto srkhar chanjing hudai xa unaided vrastra chare 2 purano parti melivane luttantra jogene ra jyalko hawa ne khana naprne hunale 2 chor parti meldai xa😢😢

    • @Kasa690
      @Kasa690 3 дня назад

      भाउजुलाइ जोगाउन सरकारनै फेर्ने अबस्थामा पुगेकै हुन्त यस्ताको पछि लाग्ने मगज खुस्केका भेडेहरु देखि दिक्क लाग्छ। यहाँ बा भन्दै बधाइ दिने सब देवर पाटीका झोले हुन आफ्नो छाती हात राखेर देशलाइ सोच ।दुई छिमेकी देशलाइ हेर आफ्नो देश कहा छ हेर कम्सेकम सरम त मान

  • @user-pg3rl3zm3h
    @user-pg3rl3zm3h 3 дня назад +27

    वलीको कुनै भर छैन सरकार ढल्न पनि सक्छ तर घडी चोर गृहमन्त्री हुने हल्लाले आश्चर्य चकित परेको छु,,

  • @sumankhadka9226
    @sumankhadka9226 3 дня назад +14

    सधैं यी अपराधीहरुलाई नै भोट हालेर जिताउने जनता नै अपराधी हुन् 😫 यी पुराना मुख्य पार्टीका अपराधी नमरुन्जेल सम्म सधैं सत्ताकै लागी मात्रै लडिरहने भए 😫😫😫

  • @user-wx4el4fv6m
    @user-wx4el4fv6m 3 дня назад +37

    यदि यो सरकार ढल्यो भनी चोर काङ्ग्रेस लाई फाइदा हो किन कि चोर काङ्ग्रेस लाई कसरी हुन्छ रबि लाई जेल हाल्न र रबिको पार्टी लाई पतन गर्नु छ।रबि गृहमन्त्री हुनु भनेको चोर काङ्ग्रेसको दिन गन्ती सुरु हुनु हो।

    • @lalkumarshrestha6857
      @lalkumarshrestha6857 3 дня назад +2

      रबिले ठुला भनाउदा भ्रष्टाचारी नेताहरूलाई छानबिन गर्न ढिलाइ गर्नु नै रास्वपालाई घाटा लाग्नु हो।
      यो कुरा पक्का हो।

    • @gautamlok8924
      @gautamlok8924 3 дня назад +6

      ​@@lalkumarshrestha6857ढिला त भै हाल्छ नि कागजात मिलाउनु परो नियम कानुन अनुसार जानू परो पाकेको भात खाए जस्तो कहाँ हुन्छ र भुटानि शर्नार्थि प्रकरण मा अन्तर्राष्ट्रिय भाउजू को कालो कर्तुत आउँछ भनेर शेरे ओलि को गुला चुस्न गयो

    • @user-js2ik3mt5e
      @user-js2ik3mt5e 3 дня назад

      congress pani chor ho a maa ley pani chor ho maa o badi pani chor ho yekikrit samajbadi pani chor ho raa swa paa pani chor ho chetana vaya haaaaaa hasssss😂😢😮😅

  • @bjaymukhia8225
    @bjaymukhia8225 3 дня назад +40

    मन्त्री हुनु भएपछी चै चोर्ने काम चै नगर्नुस है रामहरि खतिवडा जि
    नेपाली को ईजतै गुम्यौ।

    • @narayennarayen5413
      @narayennarayen5413 3 дня назад

      Yo muje le ghade ta xordaina ane mantare payama nachorla ra?

    • @gyanukoirala6896
      @gyanukoirala6896 3 дня назад +1

      चोरलाई चाबि दीए पछी के हुन्छ बुझेकै हो नि!

  • @rai.bantawa6047
    @rai.bantawa6047 3 дня назад +8

    यदि सरकार ढल्यो या कांग्रेस र एमालेको सरकार बनि हाल्यो भने मुख्य कारण आर्जु र के पि शर्मा ओली बचाउ हो।

  • @sanjaypaudel6935
    @sanjaypaudel6935 3 дня назад +20

    अरु केहि होइन , गिरिबन्धु र नक्कली भुटानी काण्ड गुपचुप पार्ने , ताल परे रबि लाई सहकारी मा फसाउने , kp र सेरे को उदेश्य यत्ति हो !

  • @BishalTamang286
    @BishalTamang286 3 дня назад +11

    काले काले मिलि खाउ भाले भने जस्तै
    चोर चोर मिलेर देश खोक्रो पार्ने रननिती हो यो

  • @lokgurung7325
    @lokgurung7325 3 дня назад +3

    Jai Rabi RSP 🔔🔔🔔🔔

  • @khimkuwar5177
    @khimkuwar5177 3 дня назад +7

    Jai ghante🎉

  • @thapamagerchampssing1940
    @thapamagerchampssing1940 3 дня назад +8

    गृहमन्त्री ज्यु याे नेपाली काङ्ग्रेस र यमालेकाे ठुला माछाहरु लाई तुरुन्तै पछार्नु पर्याे ड्याम्म कि ड्याम्म ।

  • @roshanchhetri3339
    @roshanchhetri3339 3 дня назад +5

    घडी चोर ले गृहमन्त्री चलायो भन देश बेच्छ।

  • @user-bm1lo7wj8e
    @user-bm1lo7wj8e 3 дня назад +2

    अब रास्ट्र भाउजू पर्ने भए पछि दाइ र देवरहरुको राेहिले कारण यहि भने स्पष्ट देखियाे याे घडि चाेर र जिबि र।याे सहकारी ठर्ग हाे अहिले जति भष्ठचार लुकाए पनि हजारौं रबि र हजारौं बालेनकाे जन्म भा छ यसकाे हिसाब रामाे् सङग हुन्छ ।

  • @lokbahadurkhattri8667
    @lokbahadurkhattri8667 3 дня назад +2

    Good luck ravi sir god bless to you jaya ghanti

  • @manmagar7403
    @manmagar7403 3 дня назад +2

    सरकार ढाल्नु भन्दा पहिला केपि ओलि र आर्जु देउवालाई कर्याप झ्याप पारेर जेल कोच्नु पर्छ यी दुई देशको भ्रष्टाचारिको नाईके हुन

  • @jeevanshrestha2039
    @jeevanshrestha2039 3 дня назад +4

    जनताले भोट मात्र हाल्ने हो सरकार त शिर्ष नेताहरुले बनाउने हो । राईट टु री कल जनताको अधिकार हो । केही राम्रो हुने वाला छैन नेपालमा । जय नेपाल 🇳🇵

  • @rameshtuladhar8463
    @rameshtuladhar8463 3 дня назад +2

    भुटानी शरणार्थी को काण्ड काउन को लागि रामहरि खतिवडा लाई गृहमन्त्री वनाउन लाको होला।

  • @user-dy3dq2rm5d
    @user-dy3dq2rm5d 3 дня назад +2

    सब भन्दा सही निर्णय हुंछ रामहरी लाई गृहको जिम्मा। घड़ी मोबाइल को कूड़ा होइन सच्चिकों कूरा हो

  • @kajipariyar5065
    @kajipariyar5065 3 дня назад +2

    पत्रकार ज्यु ले पनि समाचार अलि सुनेर बुजेरा भन्नु नि हुदो नहुदो समाचार नगर्नुस् बेरोजगार पत्रकार हरु ले हो लेखेको सरकार राम्रो छ रबि जि ले सबैलाई जेल हाल्नु बाकी छ

  • @ChandaWanem-nr9hj
    @ChandaWanem-nr9hj 3 дня назад

    पाटी दल खारेज हुनु पर्छ स्वातन्त्र देस हुनु पर्छ अनि मात्र बिकास हुन्छ र आम जनताले रोजगारी पाउँछन्

  • @rajsaruadhikari2258
    @rajsaruadhikari2258 3 дня назад

    Yo hawa kura नगर्नुहोला 🎉🎉 अब प्रधानमन्त्री रवि लामिछाने हो 🎉🎉 जय घण्टी 🎉🎉

  • @ramkandel7671
    @ramkandel7671 3 дня назад +1

    गोकुल बाँस्कोटा जि को भनाई अनुसार एमाले काङ्ग्रेसको तमासा जनताले देखेकै हो किन यी पाटिलाई धेरै मत दियको भन्ने कुराले जनता तिरै प्रश्न तेर्शियो त्यसैले अबआउने चुनाबमा घन्टि नै बजायर एकपटक बहुमतको सरकार चलाउने मैकादिन ठिक लागेको छ।

  • @jayaramaccharaya1539
    @jayaramaccharaya1539 2 дня назад

    Jaya ghanti all team ❤️ ❤❤❤❤

  • @jayachaudhary6802
    @jayachaudhary6802 3 дня назад +2

    नेपालि जन्ता अब जागन पर्ने बेल भयेओ हो

  • @bharatbirrai9791
    @bharatbirrai9791 3 дня назад +2

    हावा गफ मै नेपाली नेता पत्रकार हरु को जिन्दगी जान्छ। बिकाश पो के गर्छ?

  • @AdmiringRhythmicGymnasti-cy2hw
    @AdmiringRhythmicGymnasti-cy2hw 3 дня назад

    यो देशमा परिवर्तन भन्ने कुनै हाल्तमा पनि हुदैन जनता युवाकाे भबिष्या खाडीमा छ देशको भबिष्या कता हो कता अब सत्ता समिकर्ण गरेर सरकार फेरबदल भए पनि गृहमन्त्री रबि लामिछानेले सुरुगरेकाे भ्रष्टाचारको फाईल खाेलिनू पर्छ अहिले यो उथलपुथल भएको भुटानी शरणार्थी प्रकरणकाे फाईल खाेलिएकाे छ तेसमा काङ्ग्रेस सभापति शेर बहादुर देउवाकाे श्रिमती आरजु राणा पक्राउ पर्ने सम्भावना देखिएकाे छ र गिरीबन्धु टि स्टेट फाईल लाईनमा छ तेसैले आफ्नोे मान्छे बचाउन नै सरकार परिवर्तन हुन लागेको हो गृहमन्त्री रबि लामिछानेले २५ वटा भ्रष्टाचारको फाईल खाेलिनु पर्छ जनतालाई थाहा भएको छ मिसन ८४ जय घन्टी जय रबि दाई 🔔🔔🔔🔔🔔🔔

  • @sureshbhatta8803
    @sureshbhatta8803 3 дня назад +1

    भ्रष्टाचारीलाई धिक्कार छ,गद्दार हरुलाई थुक्क छ ।ऐ भाई Be care to -------। यस्ता गद्दार आर्जु देउपा को झोले यस्ता लाई कागंरेस को मन्त्री लाई धिक्कार छ ।देउपा जी ,बिचार गरे हुन्छ ।

  • @gbgurunggurung6271
    @gbgurunggurung6271 2 дня назад

    संसद भएर गए पछि जो पनि मन्त्री हुनसक्छ तर कुर्सी मात्र समाएर बस्ने मन्त्री जनताहरुलाई मान्य हुने छैन , भिजन सहित काम हुनु पर्यो ।

  • @GangaVk-rk2nm
    @GangaVk-rk2nm 3 дня назад +1

    नेपाली काङ्ग्रेस का सदस्य हरुलाइ सरकार चलाउन नपाएको गुनासो मात्रै छ त्यही भएर रबि कवि को गित बनाएर गितार बोकेर हिडेका छन नेपाली काङ्ग्रेस ले नै गरेको छ भएको नदि खोला बन जङ्गल सबै नस्ट गरि नेपाली काङ्ग्रेस का नेता हरु मोटाउनु बाहेक केही गरेन। शेर 5 चोटि प्रधानमन्त्री भए शेर बाहदुर देउवा प्रधानमन्त्री भएको पालमा नेपाली जनता को हितमा राम्रो काम गरेको प्रमाण देखाए हुन्छ

  • @dabinmewahangrairai4115
    @dabinmewahangrairai4115 3 дня назад

    जतिसुकै नेपालमा सरकार फेरबदल भए त पनि । इनिहरुको नियत देश बनाउने हैन देश बिगार्ने रणनीति खेल हो ।

  • @pramodpal9153
    @pramodpal9153 2 дня назад

    Jai Nepal Jai rabi dai Jai ghanti🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🔔🔔🔔🔔🔔🙏🙏🙏

  • @surajrana5636
    @surajrana5636 3 дня назад

    आरजु र केपी ओली को फाईल खोल्न शुरू हुने बित्तिकै सत्ता परिवर्तन। कति भयानक छ नेपालको राजनिति, सबै भ्रष्टहरू पटक पटक सत्तामा पुगेपछी देशले भोग्नु पर्ने स्तिथी यही हो। अब ठुलै बिद्रोह या भौतिक कारवाही ले पटक पटक सत्तामा पुगेका नेताहरु लाई तह नलगाए सम्म अबको अझै ३०/४० बर्ष यसतै हो देश

  • @kumarnepali6839
    @kumarnepali6839 3 дня назад +1

    नेपाली काङ्ग्रेस जो भ्रष्टाचारमा डुबानमा छ उहीँ ठुलो पार्टी रे पापीहरु

  • @balrambhattarai2130
    @balrambhattarai2130 3 дня назад +1

    भ्रस्टाचार मा फस्ने भयले कांग्रेस एमालेको रणनीति ।

  • @rewatipandit8668
    @rewatipandit8668 3 дня назад

    अब त जनतालाई झन् सर्लङ्ग भयो भ्रष्टाचारीको हुन् भनेर रविले भ्रष्टाचारी पक्रिन्छ भनेर सरकारै ढाल्न खोजे। चौरासीमा जनताले बताउँछन्। जय घन्टी जय

  • @kumaribhmarikumaribhandari1071
    @kumaribhmarikumaribhandari1071 3 дня назад +1

    सत्ताको लालचमा मात्रै चुनाब जितेकोहो काङ्ग्रेस ले सत्ता बाहिर बस्नै सक्दैन बहुलाउछ अब रबिलाइ खेदोगरेको निस्किन्छ तिमरु सत्ता मा जादा रबिलाई कसरी बोल्नु दिएको थिएन अब काङ्ग्रेस को पालो आयो🙄🙄🙄

  • @tekrai8393
    @tekrai8393 3 дня назад

    यो सरकार ढल्यो भने राजतन्त्र आऊने निस्चित जनता आक्रोसित ।

  • @mayabasnet56
    @mayabasnet56 3 дня назад +1

    नेपाल मा जब जब bhasthari लाई कारबाही हुन्छ तब पार्टी परिवर्तन गर्न खोज छन् किन bhasthari जेल सजाय हुन्छ भनेर होला

  • @Umeshsrkarki
    @Umeshsrkarki 3 дня назад

    चोर चोर मिल्ने सरकार बनाउने अब सबैलाई जोगाउने ठिक छ्😀😀😀😀

  • @RameshBudhathoki-j1s
    @RameshBudhathoki-j1s 3 дня назад

    केहि हुदैन जो सरकार आए पनि नेपाली नागरिकको दुख छ

  • @laxmanmaskey9433
    @laxmanmaskey9433 3 дня назад

    काँग्रेस ले ठुलो कुरा गर्नु पर्दैन! जसरी भएपनि रवि लाइ हटाउनु छ! अनि मुख्य मुख्य भ्रष्टाचार को फाइल लाइ निस्कृय गराउन हो! अव Srilanka को जनता बाट केही सिक्ने होकी?

  • @RamKirsna-hi3nu
    @RamKirsna-hi3nu 3 дня назад

    कति बर्श रहलार 3 तेश पछि रबिलाइ बहुमतले तिमिहरुकाे शाताे जान्छ

  • @parbatigurung3037
    @parbatigurung3037 3 дня назад +1

    घडी चोर लाई गृहमन्त्री दियो भने यो देसमा के के चोरी हुन्छ हुन्छ

  • @neeturai9934
    @neeturai9934 3 дня назад

    यीनीहरु सवर्थाको लागी ईदर उदर दीधर गरीवस्ने नेपाली जन्ता हेरी बस्ने! देश सकायो भन्ने अनी अरकाको देश तीर हीडने ! यो चलीनै रहने भो!

  • @shrestharajesh6372
    @shrestharajesh6372 3 дня назад

    जनताको गु खाने बेला र खाएपछि पचाउन गार्हो भएपछि मात्रै ई भ्रष्टाचारीहरुको सहमति र सहकार्य हुन्छ

  • @akhilgiri33
    @akhilgiri33 2 дня назад

    कत्ति मीठो बल्छन चरहरू

  • @ramkandel7671
    @ramkandel7671 3 дня назад

    खतिवडाले मन्त्री पाय चलाउन नसक्ने होइन कि छिटो गृहमन्त्री पाय खुलिरहेका कान्डका फाईल तुरून्त बन्द गर्ने थिय र आफ्ना र भाउजुका फाईल लाई किनारा लगाउन सक्क्षम हुनेथिय।

  • @user-yu1xm5pl1f
    @user-yu1xm5pl1f 3 дня назад +1

    रामहीरी जी ले घडी पनि राम्रोसँग चलाउछन भन्ने जनतालाई थाहा छ गृहमन्त्री जाबाे ?

  • @yubrajpandey3948
    @yubrajpandey3948 3 дня назад

    यिनीहरुलाई 2084 मा जनताले कार्वाही गर्न सकेनन् भने अब हुनेवाला केही छैन।यस्ता फटाह
    पार्टीहरु पाल्ने जनता सुख कहाँबाट पाइन्छ त।।

  • @user-ek4pp8lu6m
    @user-ek4pp8lu6m 3 дня назад

    Good 👍 job ❤❤ sir

  • @MadanBhandari-ud2tv
    @MadanBhandari-ud2tv 3 дня назад

    राम हरीको कुराे सुनेर म छक्क परे

  • @sameerlama5440
    @sameerlama5440 3 дня назад

    चाेर चाेर माैसेरा भाइ ! खानकाे लागि, जनतालाई धाेका दिनकाे लागि, देशघाति कामका लागि मिलिहाल्छन नि यिनिहरूकाे के कुरा गर्नु ?

  • @Mix_shorts_44
    @Mix_shorts_44 3 дня назад

    चोर हरु थुनामा पर्छौं भनेर सत्ता फेरबदल

  • @SauravDangi-ro8rc
    @SauravDangi-ro8rc 3 дня назад

    सरकारमा गएर हालीमुहाली मात्रै हो भने कुनै अर्थ छैन् ,विशेष परिवर्तन हुन्छ भने सरकार बनाउनु ठिकै छ

  • @gobindagiri4505
    @gobindagiri4505 3 дня назад

    आर्मी पुलिसलाइ कति गारो हुन्छहोलानि 3/4/मैनामा सरकार फेरिनछ कतिलाइ सलाम गर्नु

  • @ShyamBalayar
    @ShyamBalayar 3 дня назад

    लाज पचेका चोर हरु जति जोगि आयनि कानै चिरेका हुन । कमाउ धन्दा हो

  • @gokulbk241
    @gokulbk241 3 дня назад

    जय रबि सर ।।।
    जय देश।।।।

  • @007robinhoodlove5
    @007robinhoodlove5 3 дня назад +7

    🇳🇵🇳🇵नेपालका भेडाजस्ता जनता र झोलेहरुलाइ (जसले पट्कपटकपटक उही tested and failed काग्रेस,एमाले र मावोवादीलाइ vote हाल्दै बस्छन् ) लाइ मज्जाले भन्नै पर्छ "" दुख पाइस मङ्गले आफ्नै ढङ्गले ""🤗🤗 वेथीती,कुशासन खेप आफ्नै vote का कारणले 🇳🇵🇳🇵🙏🙏

  • @kumaribhmarikumaribhandari1071
    @kumaribhmarikumaribhandari1071 3 дня назад +1

    त रामहरिको ठुलो कुरानगर भोलि देखिन्छ घडी चोर कतिको चलाउछस देखिन्छ 🙄🙄🙄

  • @chamlingtulasi6334
    @chamlingtulasi6334 3 дня назад

    Mananiyq P.Paudel Jile Aja chahi posetive kura garna khojeko paye🙏

  • @murarighimire9396
    @murarighimire9396 3 дня назад

    यहि सत्ताप्राप्तिकाे लागि त यति मरिहत्ते अनि राेईलाे गरेका हाै खतिवडे जि

  • @bibaslama2262
    @bibaslama2262 3 дня назад

    यो नेपाली कांग्रेस ले सम्बिधान परिमार्जन गर्न हैन रबीले आरजु राणा र नेपाली कांग्रेस को नेतहरु भ्रष्टचारीमा जेल हाल्न लागेको भएर एउटा बहना मात्रै बनाएको हो।

  • @RamRaj-ep2xb
    @RamRaj-ep2xb 3 дня назад

    प्रचण्ड यी काङ्ग्रेस एमालेलाई सरकार सुम्पनु भन्दा राजालाई सुम्पनु अ ब स र वादी र दुई पाटी का झोलेहरुबाहेक सबै जनता खुशु हुनेछन् होला णन्ने लाग्न थाल्यो है यी दहीचिउरे भन्दात !

  • @rameshpokharel-ub2np
    @rameshpokharel-ub2np 3 дня назад

    रनमहरी खतिवडा गृह मन्त्री बने भनेत ! सबै भ्रष्टाचारकाे फाईल बन्दगराई मजाले देश र जन्तालाई लुटीरहन पाईन्छ नि हैन त सबै भन्दा धेरै नं१ मा कंग्रेस र २ नं मा एमाले मिलेर सरकार बनाए त सबै फाईलनि बन्द कि कसाे ?

  • @NCSSG_OFFICIAL
    @NCSSG_OFFICIAL 3 дня назад

    खाते चोर हरु मिलेर नै देश लाई खत्तम पार्ने भयो नेपाली भेडा जनतालाई अबको दिनमा पनि यसरी नै भोट दिएर जिताएर पठायो भने सोच्नु पर्छ।

  • @thapamagerchampssing1940
    @thapamagerchampssing1940 3 дня назад +1

    यस्ता घडी चाेर लाई मन्त्री बनाय पछि देशकाे बिकास हैन बिनास निम्त्याउछ ।

  • @sadhuramshrestha8158
    @sadhuramshrestha8158 3 дня назад

    याे देशमा भ्रष्टाचार लाई मिर्तुडन्द दिनि कानुन बनाउनि नेता नअायसम्म केही हुदैन

  • @ganeshprakasholi4796
    @ganeshprakasholi4796 3 дня назад

    नेपाली काँग्रेस अए पनि एमाले अए पनि. माओवादी अए पनि जो जोगी आए पनि कान चिरिएका हुन् जनता लुटने हुन्.

  • @bomthapa4198
    @bomthapa4198 3 дня назад

    Rajtantra jindabad

  • @shitalkhanal6853
    @shitalkhanal6853 3 дня назад

    हैन पत्रकार महोदय तपाईं हरुको चर्तिकला मात्रैले चाहि नेपालको र जनतालाई राहत हुदैन

  • @user-qx3zi4or9o
    @user-qx3zi4or9o 3 дня назад +1

    kp को भर त छैन के हो?

  • @sureshtiruwa5984
    @sureshtiruwa5984 3 дня назад

    Ram Hari khatiwa nepal kaynshar ho

  • @user-ts3pu6io4l
    @user-ts3pu6io4l 3 дня назад

    चाेर काङग्रेस मुर्द वाद 😊😊

  • @rojilama4798
    @rojilama4798 3 дня назад +1

    अब श्री लङा पाराले जन्ता नजागे देश रहने छैन बिचार र निर्यय हामी जन्ताले लिनु पर्ने बेला आयो है

  • @padmasunder2168
    @padmasunder2168 3 дня назад

    जनताले रोजेको र छानेको कांग्रेस हुदैहोईना। छलपटक र मावोबादीको भोटर्सबाट लार्जेस्ट पार्टिको माला मात्रै लगाको हो। गऐको ईलामको चुनाबमा १ भोट बराबर १००० रुपिया बाडेकै थियो, मैलेनै ४ भोटको पैषा थापेर रसपालाई भोट हानेको हो। तर पार लाग्न सकेना।

  • @GopalGartaula-re6be
    @GopalGartaula-re6be 3 дня назад

    All ministers from RSP must be strong and land in full action now whatever the outcome may be .Especially they should be very courageous to open all corruptions files immediately to show the public that you have kept the words .

  • @ujjwalkatwal1718
    @ujjwalkatwal1718 3 дня назад

    Jay ganti

  • @LuharHarisha
    @LuharHarisha 3 дня назад +1

    घण्टा पनि हल्ली दैन यो कालो कांग्रेस सरकार मा गए फेरि देश बेचिने भो

  • @user-sy1fr1ds6s
    @user-sy1fr1ds6s 3 дня назад

    सरकार मा गए का कति खाने भाउजु लाइ कसरि बचाउने कुन मन्त्रालय मा कति खाने बारे छाल गाल गर्ने भन बरु काम त आज सम्म के गरु र अब गर्छौ भन्ने त जन्ता ले बुजी सके

  • @KrishnaLama-yr1hb
    @KrishnaLama-yr1hb 3 дня назад

    रबी माहान बाघ हो

  • @asbahadurgurung5504
    @asbahadurgurung5504 3 дня назад

    कांग्रेस र एमले लाई देशै बाट बहिष्कार गरौ ।

  • @RamBahadur-xy4hw
    @RamBahadur-xy4hw 3 дня назад

    Rolex

  • @hastagurung1650
    @hastagurung1650 2 дня назад

    यो छिटो छिटो सरकार बदलि हुने ? देशको बिहालत ?

  • @user-lx2zx4sf5j
    @user-lx2zx4sf5j 2 дня назад

    ठिकै छ बाखरा चाेर घडि चाेर सग गठबनदन गरेर गयाे एदि भनेएमाले सकनेभयाे मपनि पाटिकाे सदसे हु एदिकाङरेस सग मिलयाेभने कसम पाटिछाडिदिनछु मसगलगबगसएभाेट छ एदि भरसटाचि सगमिल् एमाले ुसिदियाे

  • @Kasa690
    @Kasa690 3 дня назад

    😂भाउजुलाइ जोगाउन सरकारनै फेर्ने अबस्थामा पुगेकै हुन्त यस्ताको पछि लाग्ने मगज खुस्केका भेडेहरु देखि दिक्क लाग्छ। यहाँ बा भन्दै बधाइ दिने सब देवर पाटीका झोले हुन आफ्नो छाती हात राखेर देशलाइ सोच ।दुई छिमेकी देशलाइ हेर आफ्नो देश कहा छ हेर कम्सेकम सरम त मान

  • @rajuadhikari5561
    @rajuadhikari5561 3 дня назад

    जय रा साे पा

  • @chandraprakashkawar1935
    @chandraprakashkawar1935 3 дня назад

    जन्ता ले बुझ्नु पर्छ रबि लाई आफू जस्तै गरायर छोर्ने सोच थियो पुरानो ताउके हरु को रबिले न मानेपछी सबै दराय

  • @user-pk4et3kn9d
    @user-pk4et3kn9d 3 дня назад

    जो सबैभन्दा धेरै भ्रष्टहरु जमात भएको कंग्रेस एमाले तिनले भ्रष्टाचार न्यूनीकरण गर्नेलाई सत्ता गठबंधन हुनुपर्छ भनेर कुरा गर्दा हसो उठाउने काम गर्यो

  • @gangarai3501
    @gangarai3501 3 дня назад

    यस्तालाई गृहमन्त्री ????
    कतै नभएको जात्रा यही नेपालमा हुनेरछ। नेताहरू , सरकार परिवर्तन थुक्क भ्रस्ट दलालहरू देश सक्ने भयौ सबै मिलेर । यो ठूला नेताहरू किन मर्दैनन??? यो भ्रस्ट नेताहरूको किन मुटु फुटेर मर्दैनन ???

  • @premskimagar7283
    @premskimagar7283 3 дня назад

    यो सबै भएको रविले ओपेन गरेको फाईल बन्द गर्ने मनासायेले भएको ह। साएद यो आरजु राना को प्लान हो।

  • @krishnakunwar8628
    @krishnakunwar8628 3 дня назад

    सत्ता को भोगी रैछ रबि जाठो

  • @sureshbhatta8803
    @sureshbhatta8803 3 дня назад

    काँग्रेस संग एमाले मिले ऐमाले सवाह हुन्छ की? गद्दार काँग्रेस संग हैट नेताहरूलाई धिक्कार छ,यदि सरकार बने पनि 7 महिनाभित्र ओम नमंह शिवाय,हरहर महादेव ।

  • @dipakkumarray5214
    @dipakkumarray5214 3 дня назад

    Kalo Kangres ❤️ 👌 ❤️ 👌

  • @jasminegurung4799
    @jasminegurung4799 3 дня назад

    चोरहरु एकै ठाउमा उभिएछ्न 😡😡😡🤮🤮

  • @user-vw6eo9fr5k
    @user-vw6eo9fr5k 2 дня назад

    भुटानि कानडा र गृरिबनधु काे फायल ले सता समिकरन उहाँ उहा

  • @BharatBudha-vw9kd
    @BharatBudha-vw9kd 3 дня назад

    रवि लाई पुराना ले काम गर्न दिइएन भन्ने योटा भ्रम पैलाउने खेल खेल्दै छन रवि पुराना योटै दलाल हुन इनि दलाल हरु लाई अभ बहिस कार गर्नु पर्छ नेपाली जनता ले

  • @user-sy1fr1ds6s
    @user-sy1fr1ds6s 3 дня назад

    अब कांग्रेस र एमाले को सरकार भए त याक्त देश इनी चोर हरु ले यहाँ सम्मा पुर्याए भन अब त झन् खतम हुने भो आरजु बचाउने सदेन्त हो

  • @biradhikari5466
    @biradhikari5466 3 дня назад

    खबरदार सरकार परिबर्तन गर्न ननहुनेकुरा मित्रहरूमा बिनम्र अनुरोध हजुर नमस्कार ।