केपी ओलीलाई प्रधानमन्त्री हुन नदिने प्रचण्डको अर्काे रणनीतिक चाल । Khimlal Devkota || GNNᴴᴰ TV ||
HTML-код
- Опубликовано: 3 окт 2024
- केपी ओलीलाई प्रधानमन्त्री हुन नदिने प्रचण्डको अर्काे रणनीतिक चाल । || GNNᴴᴰ TV ||
PROGRAM: BISHAYANTAR
PRESENTER: CHANDRA BANIYA
GUEST: Khimlal Devkota, वरिष्ठ अधिवक्ता एवं संविधानसभा सदस्य
Subscribe Us: / @gnnhdtv
More Useful Links :
Facebook: / gnnhdofficial
Tik Tok : / gnnhdtv
Instagram : / gnn.hdtv
Twitter : / gnnhdtvofficial
Unauthorized downloading and duplicating on RUclips channel and any other media platform is STRICTLY PROHIBITED and will lead to punitive measures.
#gnn #gnnhdtv #talkshow #bishayantar #currentaffairs #politics #worldenvironmentday #pollution #tribhuvanuniversity #chandrabaniya #america #american research #language
© & ℗ GNN MEDIA NETWORK Pvt. Ltd., 2023-2024
All Rights Reserved.
बेचेन झा पक्राउ परे पछि रास्ट्रिया भाउजू र गिरिबन्धु गिरोह बचाउने चलखेल हो। यिनिहरुलाई देश र जनताको एक रत्ती पनि चिन्ता छईन । भ्रष्टाचारी बचाउने खेल हुँदैछ। राजिनामा हैन ओलि र देउवाका सम्पूर्ण भ्रष्टाचारीलाई जेलमा कोच्नुपर्छ १ महिना भित्र।
सान्दर्भिक
Sandharbik❤
कुरो स्पष्ट छ सुशासन को मामला मा को को जेल जांदै थिए ❤🙏
उनिहरुमा यो गर्नु भन्दा अर्को बच्ने उपाय केही थिएन ।
🎉❤😅Baniya bhailai bhetda najikai lagyo. 66Radh6a Baniya karki hunale holaki?
Reasonable & clear explanation .
सान्दर्भिक
❤❤❤❤❤❤❤
खिमलाल देवकोटा जि झुठ नबोल्नु भैंसी लै पुच्छर ले हल्लाउनु भन्द भैंसी ले पुच्छर हल्लाउनु एकदम स्वाउछ जस्तो लाग्छ मलाई
❤❤❤
❤❤❤
स्थिरता र बिस्वासिलो पन्छैन
खेमलाल देबकाेटालाइ एउटा प्रश्न साेध्नु न एउटै चिन्हबाट चुनाव लडेर जयनेपाल लाल सलाम भनेकाे एउटै हाे भनेर बनेकाे सत्ता भत्काउने पहिलो ब्यक्ति राजनीति इमानदारी ब्यक्ति काे हाे?
Satya ra yathartha sambad ho.
Nice
सांदर्भिक बिस्लेसन
इन्डियन राजदुतलाई देउवा सग पठाएको होइन?
एमाले आइन्जिओको जागिरे कर्मचारी संगठन अनि प्रशासनको चारै तिर छरिएका बाट मिलो मोतोमा भएको होकि! कुन्नी!?
साह्रै लामो हो अल्सि लाग्दो!
असार्को पन्ध्र काङ्ग्रेस्सँग दहिचिउरा खायौ केपिबा अब साहुन्को पन्ध्र कोसँग खिर्खानेहो
प्रचण्ड ले सधै म मात्र हुने भन्ने घमण्ड आयो ,डर पैदा भयो
तपाइकै नेता पल्टुराम आज एता भोलि उता हायलकायल बनायो अनि तपाइको ३२ सिटे जन्ताको मत प्रधानमन्त्री बन्नी होत जवाफ दिनुस अनि २१ सिटे गृहमन्त्री बन्नी म्यान्डेट होत अनि ८८ र ७९ बाहिर बसेर थपडी बजाउन पर्नी हो
लोभले लाभ लाभले विलाप भएको हो प्रचण्ड १ नं धोकेबाज भएकाले धोका खाएकाहरू एक भएका हुन ।
प्रचण्डको छोरी मेयर हुनि ब्यक्ती होत साखा सन्तानलाइ सत्ताको स्वाद चाखेर अस्ति नात्र भाइलाइ रास्ट्रीय सभाको अध्यक्ष बनायो तेतिको लागि काङ्ग्रेस लाई लात हान्यो अब प्रचण्ड को राजनिती समाप्त भयो
Sahi ho.
सैयद सैनिक कु होला ।
तेस्रो आधार नै प्रमुख
एक महिनाकाे समय छ।वकिल ज्यू फाईल खाेले हुन्छ।मात्र बकबकबक!!!!!!किन ?
भुत र भविस्य शुन्य छ परिवाद हुनै परिवार र साथै सिमित नाता गाेतामा सिमीत वन्न गएकाे कार्यकर्ता विहिन वन्दै गएकाे वाउ छाेरीकाे प्राईवेट कम्पनी प्रचण्डकाे मृत्यू पक्षात अस्थित्वनै वाकी नरहने ठुव्न लागेकाे जाहाजका पछाडि अब त्याे जाहाजमा वाकि रहेका आफ्ना ज्यान जाेगाउनका लागि मुसाले पनी जाहाज छाेडद छ त्यस्थाे अस्थित्व विहिन पार्टिका नेता र अब केही अस्थित्व वाकि रहदैन भने प्रचण्ड र उनका छाेरीकाे प्राईवेट कमपनीकाे भक्तिगान किन ?
70 ko umerko kura garda prachandako umerko hekka rahenaxa bicharalai....
1)prachanda le hasıl gareko 32 seat pradhan mantri banna sarbatha insufficient thiyo.
2)prachanda kahile congress ko hathiyr,kahile Emale ko hathiyar banera jumping gari raheka thiye.
3)pradhan mantri banayida pani prachanda n congress sang milna sake na Emale sanga milna sake!
4)Antata:DEUBA le kp oli layi Pradhan Mantri banna manjuri garae pachhi prachanda le congress layi diyeko ❤DHOKHA ko paincho❤tirne pakka bhaeko chh!
आतङ्क विध्वंस मा बिश्वास गर्नेले आज पाप र धर्मको कुरा गर्दा खिमलाल देवकोटा समुह सुध्रिएकै हो र ??
Tapaile vanekai sahi ho jesto soachekaxan aam desh ma rojgari na payer bechinu pareka jantako manma
राजा लाई सत ता जिम्मेवारीमा
फाएल खोले , कांग्रेस ,एमाले ,माओवादी कोहि रहदैन , जहाँ बाट नयाँ दल आयो त्यही बाट सबै लाई डर छ , नानाथरी आरोप लगाएर रबिलामिछाने लाई जेल कोच्छन , पुराना दल पार्टी मिलेर , घन्टी दललाई आफ्नो मा मिलाउछन , धेरै ठूलो चलखेल हुदैछ , बहुमत को सरकार भएको भए घन्टी दल को ,कांग्रेस ,एमाले ,माओवादी पार्टी को नाम मात्रै रहन्छ्! दलाल भ्रष्टाचार देस द्रोही सबै जेल हुन्थे,
यो सबै तिमीहरु जस्ता स्वार्थी र सामान्ती सोंचका कथित क्रान्तिकारीका कारण भएको हो।
यसलाई बोलाउदा आब देखी माओबादीको झोले भनेर भन्ने गर पत्रकार जाँठा!
यी अधिवक्ताको आवाजमा माओवादी गन्हायो 🤧🤮 ,,, यिन्को पृष्ठभुमि के हो ? माओवादीका टट्टू थिए कि क्या हो पहिले ?? 🤢🤮
All is same palttu khetala haru kp prachande sere jhale makune bhaluuram gagane upendre ck rabi swarnim mission sikkim
Modi ko Sapath grahanma gayara farke paxi prachandako congress sangako vitri kura kk vako thiyo tesko jankari rahenaxa ni bichara khimlal okil lai?
झोले टक😂
काेल्टे कुरा गर्ने मानिस
Dialgues are alright but wwhy this man wears a tie?
😅
यी पनि माअाेबादी का झाेले वकिल रहेछन्
प्रचन्ड्लाइ पि यम बन्न सहयोग गरेँ तर के पि p m बनाउन असहयोग गर्ने
😂😂😂 mins bigrewa janmeko nalayek jhole ! Prasta xa rata rat congress sanga yemale satta samikarad kina garyo vanne vartachar garne rwa vartachari Lai jogauna ko lagi ho vanne ! Timi haru jasto jhole le ni tero neta le I mean tero kp le ! kukur Lai abir rwa khada layerwa Mantri banayo vaneni waawawawa Sahi ho Ramro ho vanxau k mug gadha ho
😂😂😂😂 hasayo kanxo le
Indian mawobad Nepal ko antya ko lagi aayeko ho desh ko name flag change garnu par6 bhanne pichas haru😂😂😂