देबि आले मगरले कृष्ण कंडेललाई ताकेपछि भिम पौडेल हेरेको हेरेई भए ।०७५-११-१८/HD

Поделиться
HTML-код
  • Опубликовано: 22 окт 2024

Комментарии • 1,1 тыс.

  • @MallabasantgaimelCom
    @MallabasantgaimelCom 5 лет назад +34

    भुमिका बहिनी लाई दम्पती जिबन को शुभकामना 🌹🌹🌹
    बिहे को निम्तो नि आएन भन्ने जति यता हाजिर हौ त साथिहरु

    • @kamalbc2799
      @kamalbc2799 5 лет назад

      मल्ल बस्नेत भुमिकाकाे बिहे भाकै हाेर

    • @nepalaninepali3544
      @nepalaninepali3544 5 лет назад

      Bihe ma ta nimto aayena ... aba xoro paune bela. Aanu begauti khana😊😀😁😂😂😃😃😃😃😯

    • @tekmagar5008
      @tekmagar5008 5 лет назад

      @@kamalbc2799 ok i

  • @dipaktimilsina8958
    @dipaktimilsina8958 5 лет назад +21

    बाफ!रे बाफ कति रमाइलो हो नि देवि त जेरि भन्दा कडा होइछ नि!!!जय कलाकार जय इन्द्रेणी ।।।

  • @लाङघालीमगरकान्छातनहुँ

    मैले त हाम्रो देबि आले मगर बहिनीलाई ल्याप्चे सिरियल मा चिनेको देखेको आजु इन्द्रेणी कार्यक्रम देख्नु पायो खुशी लाग्यो !!सारै सेच ले नानी, नाकुङ लिहिङ!कानुङ ढुट कानुङ रोश संरक्षण परिस्ले है!!दाजै हिमाल पुलामी मगर तनहुँ मगर लाङघाङ कि आले !!झोर्ले !सम्पुर्ण इन्द्रेणी टिमलाई !!!

    • @somthapa4169
      @somthapa4169 5 лет назад +1

      तन्हु कुला आले लाफा

  • @gomabhandari5993
    @gomabhandari5993 5 лет назад +47

    इन्द्रेणीको सासक्राईब बढेको बढैई छ सधैं भारी एउटा दुइटा संस्क्राईव बढेको देखेर मलाई असाध्यै खुसी लाग्यो राम्रो उन्नति प्रगति हुँदै जायोस् मेरो कामना छ

    • @pramikarokaya9886
      @pramikarokaya9886 5 лет назад +1

      इन्द्रेणी को फ्यान त मनि हो गोमा जि।।।

    • @Rajan41panday
      @Rajan41panday 5 лет назад +1

      hajur ajvoli indreni ma dekhin xodnu vo ni goma je kin ho hajur ko nach hrn paunu paro k indreni ma

    • @gomabhandari5993
      @gomabhandari5993 5 лет назад +3

      @@pramikarokaya9886 हजुर नमस्कार हजुरलाई धेरै धेरै धन्यवाद छ

    • @gomabhandari5993
      @gomabhandari5993 5 лет назад +2

      @@Rajan41panday हजुर नमस्कार अब अलि दिन पछि देख्न पाउनु हुनेछ, हजुरलाई धेरै धेरै धन्यवाद छ

    • @Rajan41panday
      @Rajan41panday 5 лет назад +1

      @@gomabhandari5993 it my pleasure tq goma je

  • @भेषबहादुरगुरुङ

    सधैं भरि यसरी नै inderni हेरेर बस्न पाए नि हुने हो जस्तो लाग्छ😂😂😂😂 तर मेरो घरको समस्या धेरै नाजुक भएर धनले सहयोग गर्न नसकेनि मन देखि धेरै माया गर्छु inderni लाई 😍😍😍सबैभन्दा रमाइलो र खुसीको आसु आउने कार्यक्रम गर्नु भएछ सबैलाई धेरै धेरै धन्यबाद👏👏👏👏👏👏🙏🙏🙏🙏🙏

  • @ramharishrestha7836
    @ramharishrestha7836 5 лет назад +5

    सम्पुर्ण इन्द्रेणी परिवारलाई म पर्देशी को तर्फबाट संगीतमय नमस्कार छ।हुनत म सम्पुर्ण कलाकारहरुलाई उतिकै सम्मान गर्छु।तर अति नै मन पर्ने बेस्ट भिम र देवि आले हो।देवि आलेको अरु पनि दोहोरी खुब हेर्थे ।अति हसिलो मुहारले गाएको दोहोरीले खुब मन छुन्थ्यो।आज इन्द्रेणीमा देख्न पाइयो खुशी लाग्यो।दोहोरी आज निकै दमदार गित गाउने र अति नै मन पर्ने भिम पौडेल र देवि आलेको आजको दोहोरी असाध्यै मन पर्यो।देवि को मुस्कान नै राम्रो लाग्छ।निकै रमाइलो लाग्यो।आगामी दिनमा पनि भिम र देवि इन्द्रेणी मा लगातार आए आभारी हुने थिए।धन्यवाद ।

  • @krishnapoudel2509
    @krishnapoudel2509 5 лет назад +6

    कुनै पनि प्रतियोगितामा प्रथम हुन सफल भाई भिम लाई अझै उत्तरोत्तर प्रगति को लाखौंलाख शुभकामना ।

  • @tag1748
    @tag1748 5 лет назад +1

    सर्बप्रथम इन्द्रेणी युनिट लाई धन्यवाद भिम जि को गित त कुनै पनि छुट्टाको छैन होला देबि आले जिको पनि हल्का सुनेको थिए आज झन मज्जाले हेरियो सरै रमाइलो भयो अर्को कुरा भुमिका जि ले बिहे गर्नु भएछ खुशी लाग्यो खिमा जि को पनि भयो के हो आउनु भछैनत र अब कृष्ण बजगाइ जिको पनि पालो आउला ल ल कृष्ण दादा देबि आले टिका सानू मिना बुडथोकी हरु लाइ ल्याउनु पार्‍यो अब ।

  • @yubarajsharma5469
    @yubarajsharma5469 5 лет назад +21

    इन्द्रेणी को शितल चौतारी मा दिनभरिको थकान बिसाउन उपस्थित सम्पुर्ण लोक पारखी मित्र हरु तथा इन्द्रेणी परिवार लाई कोटि कोटि नमस्कार 🙏🙏!! आज पनि अति रमाइलो दोहोरी पस्कनु भएकोमा भिम सर लगाएत सम्पुर्ण टिमलाई धन्यवाद !! 👏👏इन्द्रेणी को जय होस !! जय गीत जय सङ्गीत!!🎵🎶🎧️🎤

  • @dilliramchapagain2892
    @dilliramchapagain2892 5 лет назад +227

    भिम पौडेल जी र देबी आले जीको सोर मनपर्ने यता हाजिर हुम है ।

  • @madankhadka8228
    @madankhadka8228 5 лет назад +6

    सर्बप्रथम नमस्कार सम्पुर्ण लाई।धेरै राम्रो लाग्यो कार्यक्रम ।देवी आले र भिम दुबैलाई धन्यवाद ।

  • @badalmagar637
    @badalmagar637 5 лет назад +1

    भिम पौदेल र देबि अाले को राम्रो लाग्यो सब्द र स्वर,बधाई छ यहाँ हरुलाई,साथै इन्द्रेणी परिवारलाई पनि मुरी मुरी धन्यवाद छ,यति राम्रा गायक गाईका लाई लिएर मनोरञ्जन दिनु भएको मा🇳🇵🇸🇦

  • @bindushrestha6099
    @bindushrestha6099 5 лет назад +7

    सर्वप्रथम इन्द्रेणी टीमलाई नमस्कार है भिम भाइ को त हाँसोले गर्दा पनि मन नपराउने कोही पनि छैन आजको दोहोरी त देवी आले बैनी सङ्ग अत्यन्तै राम्रो भयो र आज खीमा र टीका देखिएनन् नी कता गएछन् ।👌👌👌👍👍👍👏👏👏💚💜💕💖

  • @dilkumarmagar3866
    @dilkumarmagar3866 5 лет назад +68

    यति राम्रो कार्यक्रम लाई पनि दिस्लाईक गर्नेलाई भोलि बिहान नै मलामी जानुपरोस

  • @Babu-magar
    @Babu-magar 5 лет назад +5

    भुमिका को बिहे भाको थाहाँ नहुनेहरु को को हुनुहुन्छ ✋✋
    हाजिर गरम त ✋✋✋✋
    सम्पुर्ण ईन्द्रेणी टिमलाई सम्मान छ✊

  • @Rajan41panday
    @Rajan41panday 5 лет назад +14

    देबि को पनि गएकी यकदम राम्रो लायो बधाइ छ देवि लाई देखेको आजै हो तर खप्पिस रैछिन गाउन लाई त सोर पनि राम्रो रैच अब युटुब मा खोजेर सुनिन्छ

  • @gurungkoxora9625
    @gurungkoxora9625 5 лет назад +7

    भिम पौडेल इन्द्रेणीको एउटा रङ्ग हुनुहुन्छ कति रमाइलो हो के

  • @nanikajithapa727
    @nanikajithapa727 5 лет назад +1

    आज औधी मजा आयो इन्द्रेनी हेर्दा । वधाई तथा शुभकामना देवी नानुलाई र भीम भाईलाई झर्रा नेपाली लोक दोहोरी गाएकोमा र लोक दोहोरी गितमा प्रथम भएकोमा । तपाईहरुको भविष्य राम्रोछ,मेहनत र लोक गित सम्बन्धि अध्यायन पनि गर्नुपर्दछ । गहिरो अध्यानले नै भविष्य उज्ज्वल हुन्छ । अ एक ताका नेपालमा पप गितले गर्दा हाम्रो मौलिक दोहोरी गित हराउन लागेको थियो अहिले नेपालमा एक से एक लोक दोहोरी कलाकार जन्मायककोमा नेपाली आमाहरुलाई सलाम । धन्यवाद इन्द्रेनीका श्रृजनाकार कृष्ण कडेललाइृ । फलोस फुलोस र लोक दोहोरी कलाकारलाई फलाउने फुलाउने मन्च बनोस ।

  • @gurungkoxora9625
    @gurungkoxora9625 5 лет назад +91

    भिम पौडेल इन्द्रेणीमा आएपछि इन्द्रेणी कति रमाइलो भएको हो के कृष्ण कडेल दाइ भिम पौडेललाई इन्द्रेणी कै सदश्य बनाउनु न रमाइलो हुन्छ के।।

  • @deepakacharya1334
    @deepakacharya1334 5 лет назад +1

    दर्सन नमस्ते सम्पूर्ण इन्द्रेणी परिवारमा साउथ इन्डिया को रामेस्स्वरम (मदुरै) बात् हेर्दै छु!!
    कति रमाइलो हो !! मनमा जति पिर मर्का भयपनी यो कार्यक्रम हेरेपछि मन सान्त हुन्छ
    मोबाइलमा हेरेर यक्लै नाचियो आज !! दुवै जनाको धम्धार प्रस्तुति

  • @tarapgaire6402
    @tarapgaire6402 5 лет назад +17

    धेरै राम्रो सोर रहेछ देबि आले को आज धेरै रमाइलो भयो

  • @ramgurung1895
    @ramgurung1895 5 лет назад

    भिम सर को र देबि सिस को गित गाउनालाइ एकदम जोडि मिलेको छ एकदमै रमाइलो भयो धन्यवाद idreni युनिट लाई आजा रमाइलो भयो विशेष गरि कृष्ण दादा लाई

  • @shovakharpaudel7582
    @shovakharpaudel7582 5 лет назад +36

    मगर्नीहरु प्राय दोहोरी गाउन खम्पिस हुन्छन!! i like so much !!! best singer देबि आले !!

  • @gurungnepalese6287
    @gurungnepalese6287 5 лет назад +5

    दर्सन अनि नमस्कार इन्द्रेणी मा पाल्नु हुने सबै कलाकार अनि दर्सक लाई,,,अनि बधाई छ भुमिका दिदी नयाँ जीवन काे सुरुवात गर्नु भएको मा।

  • @gopalacharya6730
    @gopalacharya6730 5 лет назад +5

    Sachikai aajko program jordaar lagyo super best of luck bhim ji and devi aale ji jay geet jay sangeet 👍👍
    Watching from Freetown Africa

  • @purnab.gurung4246
    @purnab.gurung4246 5 лет назад +7

    वाउ यो होनि त मगर्नी को जोस ।अज अतिनै खुशी लाग्यो ।धन्यवाद इन्द्रेणी सम्पुर्ण टिम लाई

  • @villagernepalese4825
    @villagernepalese4825 5 лет назад +6

    हाहा बल्ल आज खत्रा छ दोहोरी।भिम पौडेल सर र देवि मिसको बबाल लाग्यो रमाईलो दोहोरी।।भिम पौडेल सरले पनि हाँसेरै केटी पट्याउने भए।।भुमिका लाई निद लाएको छ र हैट😂😂😂दुई चोटी हेरियो।।देवि आलेको पहिलो चोटी दोहोरी सुनेको अती राम्रो लाग्यो।।

    • @bhimpoudel9191
      @bhimpoudel9191 5 лет назад

      बाग्लुङे परिवार Thank you

  • @narayanadhikari1576
    @narayanadhikari1576 5 лет назад +3

    दैनिकी साथी इन्द्रेणी बिरानो बस्ती भारतको Goa बाट हेर्दै छु

  • @hamroonliontv4046
    @hamroonliontv4046 5 лет назад +17

    देबि अालेको स्वर मन पराउनेजति यता हाजिर गरौँ त।

    • @kamalale6177
      @kamalale6177 3 года назад

      क्या मीठो आवज देबि बैनिको !
      जति सुनो उति सुन्न मन लाग्ने !!

    • @mayasunar1805
      @mayasunar1805 8 месяцев назад

      Mi 😢

  • @surajsaud8154
    @surajsaud8154 5 лет назад +1

    सलाम छ है भिम पौडेल जी र देबी आले जीलाई दोहोरी भनेको यस्तो पो हो हजुर आडमा आयो म दिल्ली बाटहेरेको

  • @sangitagc9584
    @sangitagc9584 5 лет назад +58

    अाज त धेरै रमाइलो भयो भिम जि र देबि जि

  • @pradiprasaily3739
    @pradiprasaily3739 5 лет назад +1

    वाह दुबै जनाको प्रस्तुति दम्दार छ इन्द्रेणी टिम लगायत उपस्थित सम्पुर्ण माहानुभब को जय होस् जय गीत जय सङीत ।

  • @bbssunam3916
    @bbssunam3916 5 лет назад +5

    Ajai mero farmaisko manxe devi aaune ajai ma lastama pare ati mitho dohori bhim vai ra devi bainiko 👏👏👏👏balla mero mag pura vayo aba yeuta baki xa khadga garbuja dajuko palo xa

  • @khunraj7319
    @khunraj7319 5 лет назад +14

    हाम्रो भुमिका बहिनी किन हो निक्कै उदासी देख्छु कतै पिडामा त छैनौ । बैबाहिक जिबनको शुभकामना ।।

  • @dilipthapa801
    @dilipthapa801 5 лет назад +123

    हैन मगर्नी हरु के सारो च्यानपियन हो गित गाउन मा 🌹🌹 देबी आले

  • @premthapamagar8524
    @premthapamagar8524 5 лет назад +2

    असाध्यै मन पर्यो यो कार्यक्रम ।
    भिम जि को भोईसं नै कमाल छ के ।

  • @gomabhandari5993
    @gomabhandari5993 5 лет назад +31

    सर्व प्रथम हजुरहरू सबैलाई मेरो नमस्कार वहा वहा आज को दोहोरि असाध्यै रमाइलो छ ल है आज चाहिँ बेलैमा आई पुग्यो इन्द्रेणी हजुर हाम्रो घर आगनमा सुरिलो बाँसुरीको धुन सगै मादलको तालमा हाम्रो भीम भाइको दोहोरि मन न पराउने कोही हुनुहुन्न भीम भाइको दोहोरि असाध्यै राम्रो हुन्छ
    इन्द्रेणी टिम सबै लाई धेरै धेरै धन्यवाद
    इन्द्रेणी टिम सबैको जय जय जय होस्
    इन्द्रेणी मन पराएर हेर्नु हुने सबैको जय
    सहयोगी हातहरु सबैको जय जय होस्
    राधा कृष्णको जय जय जय होस्।।।
    👌👌👌👌👌👏👏👏👏👏👍👍

    • @dipakbasnet3111
      @dipakbasnet3111 5 лет назад

      namaskar didi hjr aaramae hunuhuxa

    • @gomabhandari5993
      @gomabhandari5993 5 лет назад

      @@dipakbasnet3111 हजुर नमस्कार सन्चै हुनुहुन्छ हजुर म ठिकै छु

    • @dipakbasnet3111
      @dipakbasnet3111 5 лет назад

      @@gomabhandari5993 ma pani thik xu didi hjr

    • @rockboy5947
      @rockboy5947 5 лет назад

      नियमित कमेन्टर गोमा भन्डारी को नि जय होस्🤣🤣🤣🤣

    • @gomabhandari5993
      @gomabhandari5993 5 лет назад +1

      @@rockboy5947 हजुर नमस्कार हजुरलाई धेरै धेरै धन्यवाद छ

  • @sureshlama3379
    @sureshlama3379 5 лет назад +1

    Bedeshi ra gariba dukhi ko dhuk dhuki,,Indreani team lai muri2 thanks,,aaj ko mahol ramailo xa..

  • @tilakpandit2949
    @tilakpandit2949 5 лет назад +131

    भूमिकाको बिहे भाको थाहा नपाउने जति यता हाजिर हुम त

    • @damodarthapa6401
      @damodarthapa6401 5 лет назад +1

      Kaile vaako ho vakharie new ho kho biha vaako

    • @bbssunam3916
      @bbssunam3916 5 лет назад

      Hor kahile ho bro

    • @sumankhwas3817
      @sumankhwas3817 5 лет назад +1

      ए साचैँ नै भुमिका को बिहे भएकै हो त ल बहिनी लाई धेरै धेरै धन्यवाद छ बधाई

    • @dailylove9592
      @dailylove9592 5 лет назад +3

      सोथो पाएपछी मान्छे कति फरक हुन्छ यार,,,कसम, ,,हेर्नु न अाज कति सालिन सहनसिलता...त्यति रमाईलो नि मानेको छैन अाज भुमिका ले,,मत कसम उनै लाई मात्र हेरेको छु,,,

    • @nishaadhikari34
      @nishaadhikari34 5 лет назад

      आज भूमिकाको बुडो पनि आरैछ्न

  • @prasadlimbu4784
    @prasadlimbu4784 5 лет назад +2

    सर्बप्रथम त ABC टेलिभिजन ईन्द्रेणी टिम संपुर्णलाई नमस्कार । आजको कार्यक्रममा देबि आले र भिम पौडेल भाईको घम्सा घम्सी दोहोरी धेरै रमाईलो लाग्यो साथै भिम पौडेल भाईको हँसाई चैं झन धेरै राम्रो । यसरी नै आहामी कार्यक्रममा पनि भिम पौडेल भाईलाई सहभागिता गराईदिनु होला ।।

  • @nawalpurethito9795
    @nawalpurethito9795 5 лет назад +21

    इन्द्रेणीमा भिम पौडेल जि को पर्खाइमा बस्ने म मात्रै हो कि अरु पनि हुनुहुन्छ ??

  • @babulalsyangtan8900
    @babulalsyangtan8900 2 года назад

    सर्ब प्रथम कृष्ण जी लाई सलाम र देबी बहिनी र भिम भाईलाई मुरी मुरी धन्यबाद दैश बिदेश बस्ने सबैको मन जित्न सफल कार्यक्रम।

  • @naranthami91
    @naranthami91 5 лет назад +19

    दुख सुख बिसाउने यो इन्द्रेणी कारेक्र सन्चालक कर्डेल सर भगवान नै हुन ।

  • @gunjamanbishowkarmatjkjs2863
    @gunjamanbishowkarmatjkjs2863 5 лет назад +1

    Comment again yee devi aale ko voice ta kasto khatra raixa bie. Heart mai touch garyo so sweet he he he he k garum kaso garum jasto vo anyway best of luck both of you & indreni team hajur haru sabai lai thanks (UAE Dubai )

  • @paromodshahishahi2524
    @paromodshahishahi2524 5 лет назад +10

    हैट मगर्नी त खतरा रहेछ्न अति राम्रो

  • @Tarakhola_Ramugckamal
    @Tarakhola_Ramugckamal 5 лет назад +2

    आहा भुमिका जी बिहे पछि आउनु भाको रैछ वाज देवी र भिम सरको हासो संगै दोहोरी धमकेदार
    मिस गर्याछु सृजना मेम र गोमा सोल्टीनी हजुर लाई
    अनि मनमाया मिना खिमा सोल्टीनी हरु नभएनी मज्जा आयो सबैलाइ मिठो सम्झना
    नमन ईन्द्रेणी होल युनिटलाइ

    • @bhimpoudel9191
      @bhimpoudel9191 5 лет назад

      Tarakhola Digital Films Pvt.Ltd. Thank you Sir

  • @indrabahadur3257
    @indrabahadur3257 5 лет назад +4

    भिम पौडेल दादा इन्द्रेणी मा आएसी इन्द्रेणी हेर्न मजा नै बेग्लै आउँछ!

  • @reshamrana7845
    @reshamrana7845 5 лет назад +16

    सर्बप्रथम त इन्देणीका संचालक आदरणीय दाजु कृष्ण जि प्रति नमस्कार अनि हार्दिक नमन साथै साङ्गितिक अभिबाद्न पनि टक्राउन चाहे त्यसै गरि आफनै प्यारो मन मुटुको मान्छे भिम सर प्रति पनि छड्के सलाम अनि सुमधुर स्वरकि धनी देवि आले जि प्रति पनि दर्शन नमस्ते .....
    पहिलो पटक मात्रै देवि जि को दोहोरी झटारो हेर्न पाउँदा एकदम खुशीका साथै रमाइलो पनि उत्तिकै लाग्यो अझ आगामी दिन हरु मा अग्ररुपमा सफलता चुम्दै जानू होला भन्ने धेरै धेरै शुभकामना ...व्यक्त गर्द्छु जय गीत जय संगीत ...
    -rana 40856@gmail.com
    Syangja Putalibazar १३

  • @narbahadurrajalimagar6590
    @narbahadurrajalimagar6590 5 лет назад +6

    Namaskar Ra Salam Chxa Bhim Paudel Sir Bhim Paudel Sir ko Haso ra Geet Dherai Ramailo Lagyo

    • @bhimpoudel9191
      @bhimpoudel9191 5 лет назад +1

      Nar Bahadur Rajali Magar Thank you Sir Thank you so much

  • @atitsinghbohara3037
    @atitsinghbohara3037 5 лет назад +2

    धन्यबाद तपाईं दुबैजनालाई धेरै धेरै बधाई छ ।अझै यसरी नै जितको खबर र मिठा मिठा गीतहरु फेरि फेरि सुन्न पाईयोस ।भिम दाइ र देबी सिसको ।

  • @sumankhwas3817
    @sumankhwas3817 5 лет назад +8

    ईनदेणी मा गीत गाउने देबी आले र भीम को घम्साघम्सी दोहोरी सारै राम्रोलाग्यो सब्दहरु दुबै जना लाई धेरै धेरै धन्यवाद छ बधाई दिनचाहन्छु ईन्डिया हैदराबाद बाट सुमन खवास घर लमजुङ+हैदराबाद शुभकामना ब्यक्त गर्दछु ।🇦🇪🏚🏡🇦🇪

  • @hombahadurbudhathoki3069
    @hombahadurbudhathoki3069 5 лет назад +1

    म इन्द्रेणी कार्यक्रम नियमित हेर्छु ।।रमाइलो लाग्छ तर आज त झनै राम्रो लाग्यो दोहोरी।।।।देबि आले बहिनी ले निकै सटिक पाराले दोहोरी को जवाफ दिनुभयो।।।स्वर पनि निकै मीठो रहेछ मैले त आज मात्र इन्द्रेनी मा देख्न पाए।।।अब म युटुब मा खोजेर हेर्ने छु उहाका गीत।।।।सधै हेर्ने मात्र गर्थे तर आज कमेन्ट न गरि मनले नै मानेन।।।अहिले सम्म 10 चोटि सम्म हेरिसके।।।

  • @birubhaibasnet1567
    @birubhaibasnet1567 5 лет назад +4

    भुमिका लाई 2/4 दिन न देख्दा सिंदुरमा सजिएको देखियको अनि निराश पनि देखे आज त कस्तो खल्लो लागदैछ भुमिका जि निराश भाको देखदा अब पालो खिमा को होकि क्याहो आज त देख्दिन त खिमालाइ पनि

  • @हेमन्तअधिकारी

    कति हास्नु देबि आले र भिम पौडेलको प्रस्तुतिले गर्दा धेरै खुसि लाग्यो ।

    • @bhimpoudel9191
      @bhimpoudel9191 5 лет назад

      हेमन्त अधिकारी Thank you

  • @deepakbaral5280
    @deepakbaral5280 5 лет назад +5

    आज त सारै मजा आयो भिम भाइ र देबि आलेको दोहोरी अहिलेको दोहोरीको कुइन नै हो भिम र देबि आले

  • @kisanban7099
    @kisanban7099 5 лет назад +1

    भिम भाई र देबि अाले मगर बहिनी दाेहाेरि गित धेरै धेरै रमाइलो भयो राम्रो देबि अाले बहिनी कलाेयुग कृष्ण भगवान हुनुहुन्छ दुखि गरिब हरु लाई हेरिरहनु भएको छ ABC इन्देणी सबै नमस्कार छ

  • @laxmanbc2648
    @laxmanbc2648 5 лет назад +3

    Wow अति राम्रो दोहोरी नाचम नाचम भयो हो शुभ काम्ना छ देभी दिदी हजुर लाई आगामी दिन हरु म अझै पर्गती गर्दै जानू जय गित जय संगीत जय inderni

  • @mahendrashrestha650
    @mahendrashrestha650 5 лет назад +1

    दर्सन नमस्कार यो इन्द्रेणी कार्यक्रम संचालक कृष्ण सर लगायत सम्पुर्ण टीम मा,अहा सारै रमाइलो लाग्यो भिम पौडेल भाइ अनि देवि आले बैनी को स्वर मा यो सल्ला धुपै ले भन्ने भाका मा गाएको दोहोरी गीत, अति सारै रमाइलो लाग्यो मलाई।

  • @gomabhandari5993
    @gomabhandari5993 5 лет назад +47

    सिन्दुर नै हो मायाको चिनो
    रातो सारी तिलहरी ल्याइदिनु
    महिलाको सौभाग्य सिन्दुर पोते भूमिका बहिनीलाई विवाह को सिन्दुर पोतेले अझ राम्री देखिनु भएको छ
    👌👌👌👌👌👌👌👌👌👌👍👍

    • @udayapuremahatara5069
      @udayapuremahatara5069 5 лет назад

      Malai ni Sanka lagera comments hereko ahile chai pakka Vaya.

    • @gomabhandari5993
      @gomabhandari5993 5 лет назад +4

      @@udayapuremahatara5069 हजुर नमस्कार सिन्दुर पोतेले कति राम्री देखिनु भएको छ भूमिका बहिनी

    • @udayapuremahatara5069
      @udayapuremahatara5069 5 лет назад +1

      @@gomabhandari5993 sis namaskar um honi Sarai suhako xa.aba Palo kisna bainiko.

    • @dipakbasnet3111
      @dipakbasnet3111 5 лет назад

      Rat didi kahile honi

    • @dipakbasnet3111
      @dipakbasnet3111 5 лет назад

      @@udayapuremahatara5069 hjrko ghar katako udayapur honi hjr

  • @bishnukammu1112
    @bishnukammu1112 5 лет назад +1

    भिम जि र देबि अालेको गित सुन्दा धेरै रमाइलो लागयो याहा हरूको यसरी नै राम्रो हुँदै जाअोस अझै पर्गतिहुदै जाअोस मेरो सुभकामना याहाहरू लाई,,,,,,,,,

  • @samritmagar2466
    @samritmagar2466 5 лет назад +11

    भिम पौडेल दाईको दोहोरी सारै राम्रो

  • @surajbudhabudha2926
    @surajbudhabudha2926 5 лет назад +2

    धेरै राम्रो पर्तिभा दिनुभयको छ भिम पौडेल अनि देबि आले दिदी हजुर हरुले

  • @kamalsaud4781
    @kamalsaud4781 5 лет назад +4

    दीन भरी काम गरेर थाकेको जीउ यो दोहोरी हेर्दा रमाइलो महसुस भयो। धन्यवाद सम्पुर्ण टीम हरुलाई

  • @lalbahadurrapal9701
    @lalbahadurrapal9701 5 лет назад +1

    देबीआले र भिम पौडेलले धेरैहसाउनु भो ।
    देबी भिम लगायत इन्देनी परिवारलाई सफलताको शुभकामना ।।

  • @priteimgurung1526
    @priteimgurung1526 5 лет назад +3

    अति रमाइलो वा वा हाम्रो गोर्खाली चेली र भिम सर को दोहोरी घमासान

  • @rudrabahadurgiri50
    @rudrabahadurgiri50 5 лет назад

    ramailo diranu vako xa dhandebad इन्द्रेनी तिम लाई खोइ खिमा दिदी चहि

  • @magarlafa5695
    @magarlafa5695 5 лет назад +15

    भिम दाई को नाक लाई मन्नु पर्छ सबै ले भिम दाई को नाक बतै निकल छ गित रमाइलो लगे

  • @rajuthapa687
    @rajuthapa687 5 лет назад +1

    गित चाइ हो क्या भिम सर र देबि मिस को सधै यस्तै गरि अगाडि बड्नु होला सफलता को सुभ कामाना

    • @tikarana4271
      @tikarana4271 5 лет назад

      भिम सर र देबि मिस को आजको दोहरि लास्तै रमाइलो लायो।

  • @shantarajadhikari4859
    @shantarajadhikari4859 5 лет назад +7

    भिम जि र देबि जि मिलेर कृष्ण जि लाई खरानी बनाउने भय।।।🤣🤣🤣🤣🤣🤣🤣😍😍😍😍😍

  • @bijayawaiba3098
    @bijayawaiba3098 4 года назад

    सारै रमाइलो इन्द्रेणी
    मलाई मन पर्ने गायिका देवी अाले मगर पनि हो अनि भीम पौडेल पनि

  • @bxodmagar5541
    @bxodmagar5541 5 лет назад +5

    🌈 को सुपर हिट गायक भिम पौडेल।।।।।।
    भन्ने जति Like गरौ है

  • @krishnapoudel2509
    @krishnapoudel2509 5 лет назад +1

    सा-है रमाइलो दोहोरि ,दोहोरि भनेको एस्तै हुनुपर्छ पैसाको प्रलोभनमा छाडा प्रबृत्ति नअपनाउन अनुरोध का साथ सफलताको कामना भाई र बैनि लाई ।

  • @gopalbaral2047
    @gopalbaral2047 5 лет назад +8

    नमस्ते ईनदे्णि टिमलाई रमाइलो परुस्ति हरदै छु टाकुनि टाकुनि चईट चईट चईट हरुरुरुरु लई लई अाे चईट राम्रो दाेहरि

  • @liladharpunmagar991
    @liladharpunmagar991 5 лет назад +1

    दर्शन नमस्ते सम्पूर्ण इन्द्रेणी परिवारमा आज पनि सारै राम्रो छ अनि उपस्थिति रहनु भएको आमा बुवा दाजु भाई दिदी बहिनीहरूमा नि दुई हात जोडी नमस्कार

  • @deeepmagar1823
    @deeepmagar1823 5 лет назад +4

    Bhim dai ko ta ma thulo fan ho debi didi pani khatra po hunuhudorahexa dohori ramro lagyo 5 patak herda pani pugena

  • @rohanchetri7426
    @rohanchetri7426 5 лет назад +2

    Wow....
    नेपाली सस्कृति लोक संगीत।।।
    बधाई छ एंवम् प्रगति को शुभकामना सम्पूर्ण ईन्देणी टिम लाइ,,,।।।
    कृणा बजगाइ को गित सुन्न नपाको घेरै भो।।।
    अब आउने प्रस्तुति मा सुन्न पाइन्छ की दाजु।।।।

  • @bibasale3196
    @bibasale3196 5 лет назад +4

    सारै रमाइलो दोहोरी जति हेरियो उति हेर्नू मन लग्नी सधै भर एस्तै दोहोरी हरु हेर्ना पौउ देबि दिदी र भिम पौडेल लाई धेरै धेरै बधाई छ अनि सम्पुर्ण इन्द्रेणी तिम लाई पनि धन्यवाद छ्🙏🙏🙏

  • @vishnukancha1018
    @vishnukancha1018 5 лет назад +1

    दाेहाेरि काे त कुरै छाेर्दि है ब्बाल रमाइलो भयाे र काेहि कलाकार हरु दुई चार पटक ईन्द्रेणी म चान्स पाउने कसैले चाहिँ एक पटक पनि अाउना पाकाे छैना है सम्पूर्ण ईन्द्रेणी समज लगायत सहयोगी दाताम हार्दिक नमन गर्दाछु धन्यवाद ,,,

  • @RajanGautam-u7m
    @RajanGautam-u7m 5 лет назад +7

    Darsan namaste hajurharu sabai janalai aajata jhan dherai ramailo vayo 😘😘😘

  • @mangoleyan8862
    @mangoleyan8862 5 лет назад +1

    अतिनै मिठो दोहोरी भिम पौडेल र देबि आले ,सारै रमाइलो वाउ 🎤🎤🎤🎸🎷🎺🎻🎤

  • @yagaykhadkayagaykhadka768
    @yagaykhadkayagaykhadka768 5 лет назад +10

    दाेहाेरी त बबाल भाे तर अाज भिम पाैडेल ले हारे देवी अाले काे जित मेरो तर्फबाट ,,,,,,,,,🌹💋🌹💘💘

  • @सङितातिमल्सिना

    Wowowo kati mitho khatra dohori bhim ji sistar ko indreni teem lai namaste

  • @acharyatufan1377
    @acharyatufan1377 5 лет назад +18

    मलेशिया बाट हेर्ने जति यता आउँ त।

  • @झरेकोफूल-स6ज
    @झरेकोफूल-स6ज 5 лет назад +1

    हैट आज चही सोचेको भन्दा धेरै रमाइलो भयो बाइ

  • @janakrajthakulla7550
    @janakrajthakulla7550 5 лет назад +10

    भिम दाईको हाँसो नै राम्रो देवी आले मगर जि, भिम दाई लगायतको ईन्द्रेणी टिमलाई नमस्कार

  • @arjuntimsina8119
    @arjuntimsina8119 5 лет назад +1

    भिम पौडेल लाई झन हेर्यो झन झन हेन्सि देखिन्छ अनि हाँसोको त के कुरा 👌👌👌👌👌

  • @parkeshkumar6079
    @parkeshkumar6079 5 лет назад +5

    म पनि हेरेको छु र दिबि जिको होसो मिथो छ

  • @santoshpantha1970
    @santoshpantha1970 5 лет назад +1

    भिम पौडेल जि म सधै फ्यान हो तपाईं को देबि जि र भिम जि को घमासान सार्है मन पर्यो तर भुमिका बहिनी धेरै टोलायको मात्र देखे किन हो ।

  • @gopalacharya6730
    @gopalacharya6730 5 лет назад +9

    Congratulations for new married life bhumika jiu best wishes for your new life

  • @KrishnaPrasad-rj1rq
    @KrishnaPrasad-rj1rq 5 лет назад +2

    पौडेलहरुको ईज्यत राख्ने भए ।भिम भाईले।।।।।अति राम्रो छ ।।।

  • @gurungkoxora9625
    @gurungkoxora9625 5 лет назад +46

    भिम पौडेलको शब्द र हासो चाहिँ हो के।।

  • @romanmagar5732
    @romanmagar5732 5 лет назад +2

    बदाई छ रोल्पाली चेली अझै सगरमाथाको शिर चुमोस यहि छ कामना देबि आले मगरनीलाई

  • @rcsapkota
    @rcsapkota 5 лет назад +4

    The one of the must comedian look dhohori singer mr. Bhim paudle..😁keep it up bro..👍

  • @parkiramesh9443
    @parkiramesh9443 5 лет назад +2

    भिम जि असाधै मन पर्छन मलाई , भिम जी को हाँसो त झन राम्रो you are the best singer sir ❤️ u

    • @bhimpoudel9191
      @bhimpoudel9191 5 лет назад

      parki ramesh Thank you Sir love you too

  • @dhurbaraj7604
    @dhurbaraj7604 5 лет назад +37

    ,भिम पौडेल को हासो क कस्लाइ मन पर्छ

    • @bhimpoudel9191
      @bhimpoudel9191 5 лет назад +1

      Dhurba Raj Thank you Sir

    • @nepalcallsyou6844
      @nepalcallsyou6844 5 лет назад +2

      @@bhimpoudel9191 हाँसो चाहिँ दिल खोलेर हाँस्नुहुन्छ @भिम जि तपाइँ हामी यहि चहाँन्छौ। सधैँभरी यसरी हाँसिखुशी रहनु।Love You Bro

    • @bhimpoudel9191
      @bhimpoudel9191 5 лет назад +2

      @@nepalcallsyou6844 Thank you sir

    • @ranrai1242
      @ranrai1242 4 года назад

      @@bhimpoudel9191
      Wax S
      .

  • @youbrajpandey5149
    @youbrajpandey5149 5 лет назад +2

    भिम पौडेल आएपछी झन रमाइलो लाग्छ खत्रा टुक्का दिनुहुन्छ😂😂😂

  • @bhupenderaale7560
    @bhupenderaale7560 5 лет назад +5

    अब मजा क ले हेरिन्छ हेर्दा हेर्दै मलाई त फूर्ति आएको अवस्था हूरररररररर अहै अहै अहै कस्तो राम्रो रमाइलो भएको अहै अहै चैत चैत चैत चैत चैत चैत

  • @dalale8496
    @dalale8496 5 лет назад +2

    सर्वप्रथम ईन्द्रेणी यूनिट लाई मेरो नमस्कार मलाई अति रमाइलो लाग्यो । भुमिका बहिनी आज अलि फ्रेस देखिन्न किन हो ।साच्चै भुमिका बहिनिको बिहे भएकै हो त ।मैले नबुझेको कुरा ।।

  • @shusilkhatri9003
    @shusilkhatri9003 5 лет назад +3

    भुमिका जि काे बैवाहिक जिवन शुखमय बिताेस शुभकामना

  • @bahadurdalpun9713
    @bahadurdalpun9713 5 лет назад +1

    राम्रो लाग्यो ईन्देर्णीलाई पर्गतीको शुभकामना देबी अालेलाई I love 🌹🌹🌹🌹🌹🌹🌹🌹🌹