टुक्के दोहोरीका राजा कृष्ण कंडेललाई दोहोरीकि रानी जेरीले पानी पिउने बनाइन । ०७५.०९.२८ HD

Поделиться
HTML-код
  • Опубликовано: 11 янв 2019
  • All rights of this video is with Indreni.com
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
    "Please iframe embedding is allowed"
    Live Program By Indreni Unit
    #Indreni #Jeri_KrishnaKandel #TukkeDohori
  • РазвлеченияРазвлечения

Комментарии • 1,4 тыс.

  • @jfjfgxgxjchcjc1725
    @jfjfgxgxjchcjc1725 5 лет назад +59

    जेरि दिदिलाई सधैभरी इन्द्रेणी मा राख्न मिल्दैन कृष्ण सर आजको दोहोरीको त कुरै नगरौ अच्चमैको बबाल रमाइलो भयो ।

  • @sanjaylama6468
    @sanjaylama6468 5 лет назад +113

    कृष्ण कडेल सर लगायत सम्पूर्ण ईद्रेणी
    टिमलाई मेरो दर्शन नमस्ते आगामी दिन मा
    छिट्टै बिष्णु माझी लाई यही ईद्रेणी कार्यक्रममा
    मार्फत देख्न चाहनुहुने हामी सबै दर्शकहरू
    यता Like गरेर भेला हुनुहोस् है त 🙌

    • @debendrakhatri8765
      @debendrakhatri8765 5 лет назад +4

      जेरि लाई किन शुभकामाना नदेको नी? केही छ की??

    • @IshwarThapa
      @IshwarThapa 5 лет назад +5

      सिङ्गो कलाकार क्षेत्र बिष्णु माझिको बुवा आमा प्रहरी सम्म लाग्दा त बिष्णु माझी लाई देख्न भेट्न बोल्न पाउने भएको छैन आफ्नो जन्म दिने बुवा सङ्ग नबोलेको नदेखेको त 11 बर्स भयच गित गाउन स्टुडियोमा आउदा त मुख ढाखेर ल्याउछ्न सङै गाउनेले त देख्न बोल्न सम्म पाउदैनन् अब यहाँ हाजिर गरेर देख्न पाइन्छ अब कृष्ण कडेलले ल्याउछु भनेर हुदैन

    • @nabeennabeel6554
      @nabeennabeel6554 5 лет назад +1

      Good

  • @ramharishrestha7836
    @ramharishrestha7836 5 лет назад +14

    सम्पुर्ण इन्द्रेणी परिवारलाई म पर्देशी को तर्फबाट संगीतमय नमस्कार छ।कस्तो शक्तिशाली प्रतिभा भएको जेरि असाध्यै तीखो दिमाग छ।कस्तो मार्मिक शब्दमा छिनको छिनै टुक्का जोड्न सक्ने क्षमता छ।असाध्यै हसेली जेरि बहिनी मन पर्छ।जेरि को अगाडी कृष्ण ले नि हार खानु पर्छ।हा हा हा हा हा हा...............

  • @aaratiadhikari2220
    @aaratiadhikari2220 5 лет назад +6

    जेरी मनपर्ने जति एता हाँजिर हुनु🤗🤗

  • @royalthakuri4926
    @royalthakuri4926 5 лет назад +5

    आइलाग्नेलाई जाईलाग्ने गोर्खालीको बानी जेरिलाई धन्यवाद र कृष्ण दाइ पनि कम छैन दोहोरिको राजारानी भिडेको देख्न पाईयो खुशी लाग्यो

  • @ajaybasnet6727
    @ajaybasnet6727 5 лет назад +25

    पशुपति शर्मा अनि बविता बनिया(जेरी) को दोहोरी हेर्ने रहर छ मलाई 😍

  • @kumarrai9315
    @kumarrai9315 5 лет назад +1

    वा वा वा तिरखालाये प्यास मेटाउन खोलाी तिरै धाउने किसन जेरी दोरी गाउदा सारै मजा आउने

  • @harikhadka7847
    @harikhadka7847 5 лет назад +168

    साच्चै नै बबिता बानियाँ को कला र टुक्का जोडनि दिमाग लाई सलाम गर्नु पर्छ मै हुँ भन्ने कडेल सर को दिमाग लाई आज धौउ धौउ पारिन सलाम सलाम बबिता जि

  • @ramkafle247
    @ramkafle247 5 лет назад +20

    लोक गित को रानी नै रैछ जेरि i love you jeri

  • @bimalbhushal4230
    @bimalbhushal4230 5 лет назад +8

    जेरि लोक दोहरी को सुपर बलास्ट हुन । धन्यबाद छ गाइका बबिता बानिया जि लाई ।।
    सम्पुर्ण इन्द्रेणी परिवार लाई पनि धेरै ,धेरै धन्यबाद छ ।।

  • @Pradip.st2019
    @Pradip.st2019 5 лет назад +189

    पशुपति शर्मा र जेरेको यस्तै रमाइलो दोहोरी हेर्ने इच्छा हुनेहरुले एता हाजीर गरम्नत

  • @uedayabam9372
    @uedayabam9372 5 лет назад +9

    कृष्ण कडेंलका दोहोरिलाई राम्रै भन्थे हेरि
    तिनलाई पनि पानी बनाईन मिठै रैछन जेरि।
    धन्यवाद दोहोरी जोडिलाई।

  • @rameshbasnet6330
    @rameshbasnet6330 5 лет назад +6

    कृष्ण सर लाई त जेरि दिदी ले ठाउको ठाउँ पो बनाउनु भयो त !! यो होनि दोहोरी भनेको त सारै राम्रो छ

  • @sabinachaulagain2400
    @sabinachaulagain2400 5 лет назад +74

    अाजको दोहोरिले हाँसो रोकिएन। कृष्ण दाजुलाई त अाछु अाछु पारिन जेरिले।

    • @kcsher903
      @kcsher903 5 лет назад

      Wow Jeri best

    • @SailiKarki
      @SailiKarki 10 месяцев назад

      ¹ by freeagj
      ❤ XD CRC

  • @badalmagar637
    @badalmagar637 5 лет назад +48

    हैट जेरि त खतरै रैछिन नि,कदेल लाई अक्कन बक्क बनाई दिईन सलाम छ जेरि लाई🙏🇳🇵

  • @pahilodosti2532
    @pahilodosti2532 5 лет назад +29

    जेरी is QUEEN of the लोकदोहोरी ।

  • @haristha3917
    @haristha3917 5 лет назад +17

    अति रमाइलो छ आज को प्रोग्राम कृष्ण दाइ आज त जेरि त कता हो पानी पनि खान पाउनु भएन आज त

  • @yogeshsworchauhan8867
    @yogeshsworchauhan8867 5 лет назад +20

    जेरि त गुलियो भने को त सारै पिरो रैछ बा😂😂😂जेहोस जेरिको दोहोरी बबाल छ है😄😄😍

  • @user-pk5qn9ke9q
    @user-pk5qn9ke9q 5 лет назад +56

    जेरि लाई जित्न अर्को जुनि लिनु पर्छ कडेल दाइ तपाईलाई गारो छ ।

  • @sombk2515
    @sombk2515 5 лет назад +5

    दोहरी टुक्का मा दुबै सेरहरु को भिडन्त हेर्दा सुन्दा अतीनै आनन्द लाग्यो धन्यवाद इन्द्रेणी ।।

  • @yeknarayan6872
    @yeknarayan6872 5 лет назад +20

    जेरि बैनिको गला र कला राम्रो छ अझ प्रगती गर्दै जानू शुभकामना !!

  • @Pradip.st2019
    @Pradip.st2019 5 лет назад +70

    कृष्ण कंडेलको केही लागेन जेरीको आगाडी ..... जेरीको क्षेयमताको 👍️👍️👍️👍️👌👌👌 मत जेरीको fan

  • @rabinthapa5951
    @rabinthapa5951 5 лет назад +265

    बिष्नु माझी लाई यस्तै गरि दोहोरी गाको गेर्न चाहने जति यता हाजिर हौन साथी हो।।।।

    • @Simana231
      @Simana231 5 лет назад +4

      Bishnu majhi lai ni indreni ma lyaunu paryo Kadel Dai le

    • @subashthapa3537
      @subashthapa3537 5 лет назад +1

      बिस्नु मझी लाई पनि ल्याउनु परो इन्द्रेणी मा

    • @anjelsoni545
      @anjelsoni545 4 года назад

      Me

    • @birendraxetri9471
      @birendraxetri9471 4 года назад +1

      बिष्णु माझी र पसुपती शर्मा त कहिले आउने हैनन

    • @nigsanjeevrana428
      @nigsanjeevrana428 4 года назад

      @@anjelsoni545
      J

  • @debendrakhatri8765
    @debendrakhatri8765 5 лет назад +191

    म चाहिँ मान्छु जेरिलाई लाइभ दोहोरिको रानी नै हुन्,जेरी तिम्रो धेरै धेरै प्रगतीको कामाना!!!

    • @deepaktimilsina8171
      @deepaktimilsina8171 5 лет назад +3

      आक्रमण भावको दोहोरीमा १ नम्बर मै हो जेरि

    • @debendrakhatri8765
      @debendrakhatri8765 5 лет назад +1

      Deepak Timilsina सहि कुरा हो,धन्याबाद छ!

    • @user-yi1uc5ds1g
      @user-yi1uc5ds1g 5 лет назад +3

      यक्दमै सहि कुरा जेरि भन्ने बित्तिकै जस्तोसुकै टेनसन मा पनि फ़ुर्तिलो बनाउने दोहरी गाउनु हुन्छ जेरि ले

    • @rameshsri776
      @rameshsri776 5 лет назад

      tyo 100% ho sir

    • @shawanbistavlogs8531
      @shawanbistavlogs8531 5 лет назад

      I agree

  • @bhupalbhabukshrees5343
    @bhupalbhabukshrees5343 5 лет назад +6

    कृष्ण र जेरि को निकै पर्छ दोहोरिमा।ओ हो सुरुको गित नारायण रायमाजी को उहाको साथ मै मजाले साह्रै मन पर्ने गित सुन्न पायौ खुसीको साथ मज्जा लिए नारायण दाजु को फ्यान याता हाजिर है मित्र हरु हो।

  • @kumbhatamang3348
    @kumbhatamang3348 5 лет назад +6

    कँडेलको दोहोरी प्रगतिशील छ तर पनि जेरि सङ्ग सकिन्दैन।जेरि कहिले कहि इन्द्रेणीमा नआए दोहोरीको मज्जा नहुनी।आजको दोहोरी मज्जै भयो।

  • @narayanban8949
    @narayanban8949 5 лет назад +13

    हहहह कृण्ण कडेल दाजु लाई हम्मे हम्मे भो यार मजा आयो।।।जे होस जेरि टुक्के दोहोरी को राजा हो।।

  • @saraswatipraja8448
    @saraswatipraja8448 5 лет назад +23

    इन्द्रेणी कार्यक्रम हेरे पछि परीक्षा भए पनि किताब हेर्न भुल्छु कस्तो अचम्म को प्रोग्राम 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @rajusapkota7711
    @rajusapkota7711 5 лет назад +55

    जेरी त जेरी नैइ हो कृष्ण सर पनि आच्छु आच्छु भए दोहोरीमा।जय होस।😆😆😆😆😆😆दोहोरीको रानीनैइ हो जेरी मान्नुप्रछ।

  • @arunkumarkormocha1605
    @arunkumarkormocha1605 5 лет назад +15

    जेरी त जेरी नै हो यार, सब्द पनि कति छिटो मिलाउन आको हौ, बिचरा कृष्ण कडेल दाई लाई गारै पार्नु भो

  • @user-tg9zu6hx7s
    @user-tg9zu6hx7s 5 лет назад +6

    जिन्दगीमा पहिलो चोटि काडेल हार्यो यार..जेरी जेरी जेरी जेरी जेरी जेरी

  • @ramtamang2860
    @ramtamang2860 5 лет назад +53

    दोहोरी सुन्नुत जेरिकोइ मज्जा धेरै रामाइलो

  • @magarsansar3746
    @magarsansar3746 5 лет назад +66

    सकेनौ कंडेल सकेनौ आत्मासमर्पन गर छिटो जेरि त जेरि नै हो

  • @narayanban8949
    @narayanban8949 5 лет назад +55

    आज चाइ कृण्ण दाजु ले आत्मासमर्पण गरेभो।।hahahahaa

  • @tejbahadurbudhathoki3804
    @tejbahadurbudhathoki3804 5 лет назад +1

    कंडेल जस्तो छोरा देश ले धेरै जन्माउनु पर्छ जस्तो लाग्छ ।सलाम छ इन्द्रेणी परिवार लाइ

  • @sjuna99
    @sjuna99 5 лет назад +148

    सकेनौ कडेल दाइ सकेनौ आत्मा समर्पण गर आज चाही

    • @debendrakhatri8765
      @debendrakhatri8765 5 лет назад +3

      सही हो बुडोले सकेन हार्यो कृष्नेले हा हा हा.........

    • @nsbnepal181
      @nsbnepal181 5 лет назад +1

      dami

    • @DC-ei6bp
      @DC-ei6bp 5 лет назад +1

      sujan neupane hahahah sahi kuro

    • @gyan4prasad
      @gyan4prasad 5 лет назад

      Perfect with kandel sir

    • @sivagan1
      @sivagan1 5 лет назад +1

      जेरि सँग केही लागेन कँडेलको।😁😁😁😁

  • @LaxmanSingh-hq3xl
    @LaxmanSingh-hq3xl 5 лет назад +38

    जेरि र राजु परियार बिच दोहोरी गराउनु पर्छ कृष्ण जी

    • @user-yi1uc5ds1g
      @user-yi1uc5ds1g 5 лет назад +1

      राजु परियार रे राजु परियार लाई त जेरि ले यक्कै छाक पार्नुहुन्छ

    • @badalpariyashi1952
      @badalpariyashi1952 5 лет назад +1

      @@user-yi1uc5ds1g ब्रो ..... राजु दा. पनि लाइभ दोहोरी को राजा नै हुनुहुन्छ ।

    • @kanchhasanu3455
      @kanchhasanu3455 5 лет назад +1

      राजी परियार त दोहोरी को बाघनै हो जेरि सागं दमी हून्छा

    • @kunwaranish3280
      @kunwaranish3280 5 лет назад

      कुरा सहि हो

  • @user-ej7cv1vi4j
    @user-ej7cv1vi4j 5 лет назад +8

    हैट साच्चिकै पानी पानी बनाइछ जेरीले त अब राजु परियार र पशुपति शर्मा , मीन केसी सङ्ग भडेको हेर्ने मन छ लौन यो सपना पूरा गर्दिनु पर्यो इन्द्रेणी टिम

  • @tejthapa3641
    @tejthapa3641 5 лет назад +2

    किन हो खोइ इन्द्रेणी कार्यक्रम नहेरी हुदैन सधैं best indreani

  • @deepaktimilsina8171
    @deepaktimilsina8171 5 лет назад +47

    आज कडेल सर लाई दोहोरी मा त जेरिले काचै खानु भो नि!!््जय इन्द्रेणी !!

  • @harttouch6630
    @harttouch6630 5 лет назад +74

    कृष्ण कडेल सर र जेरि बहिनिको दोहोरी त 24 घन्टा सुने पनि मन मर्दैन।

    • @keshabgc6643
      @keshabgc6643 5 лет назад +1

      के खाएर पाए छन कुन्नी बाबा अामाले सलामछ ति जेरी जन्माउने बाबा अामालाई

    • @keshabgc6643
      @keshabgc6643 5 лет назад

      अलि छाडा भयाे कि कृष्ण जी

    • @tikaale8852
      @tikaale8852 4 года назад

      Kina hola

  • @birbahadurthapa1670
    @birbahadurthapa1670 5 лет назад +17

    जेरि इन्द्रेणी मा आएत इन्द्रेणी को मुहारै हसिलो र मुहारै बेग्लै होन्छ रमाइलो

    • @nirmanbc7557
      @nirmanbc7557 5 лет назад

      Blll daju abd diju jeri alll Enderin timlai

  • @user-ie6gt4vr5r
    @user-ie6gt4vr5r 5 лет назад +25

    कृष्ण कडेल को पसीना नै नीकाल्यो जेरी ले
    जेरी लाई हराउन सक्ने नेपाल मा कुनै गायक छईन अहीले सम्म

  • @sanjaylama6468
    @sanjaylama6468 5 лет назад +273

    कृष्ण दाजु एकपटक रबि लामिछाने लाई
    ईद्रेणी मा अतिथिको रूपमा देख्नु मन थियो🙌

    • @taraluitelgautantara6330
      @taraluitelgautantara6330 5 лет назад +3

      Ho ho

    • @vivasmagar
      @vivasmagar 5 лет назад +2

      Ko hora rabi

    • @sanjaylama6468
      @sanjaylama6468 5 лет назад +3

      @@vivasmagar link click garera hera ani chinxau ruclips.net/video/zjST0A-Jn20/видео.html

    • @narayanthapa9675
      @narayanthapa9675 5 лет назад +1

      ल फुर्सद भएमा वेालाउनु

    • @prakashbhattarai847
      @prakashbhattarai847 5 лет назад +1

      रबि लाई ल्याउन हुन्न फेरी खिमालाई उडान सक्छ ।

  • @manrajtmg5725
    @manrajtmg5725 5 лет назад +21

    जेरि भयो भने त येति रमाइलो हुन्छ कि यार

  • @narayanneupane7205
    @narayanneupane7205 5 лет назад +52

    खिमाको मुस्कान भएसी इन्द्रेणीमा लाईट नबालेनी हुन्छ्😂😂

  • @sijanshrestha6601
    @sijanshrestha6601 5 лет назад +28

    बिचरा कृष्ण सर कति उत्तर फर्काओस जता ततै तगारो छ जेरिको।।

  • @atriptakshetri607
    @atriptakshetri607 5 лет назад +21

    कृष्ण दाइलाइ ब्यर्थै जिस्क्याइछु भन्ने ला होला मनमा हा हा 😁😁😁

  • @gomabhandari5993
    @gomabhandari5993 5 лет назад +31

    सर्व प्रथम हजुरहरू सबैलाई मेरो नमस्कार सुभ रात्री ओहो आज कति रमाइलो छ सुरुमै थाहा भयो अब आनन्दले हेरिन्छ र इन्द्रेणी हेर्नु हुने सम्पूर्ण साथीहरुलाई सानो जानकारी अब हजुरहरुलाई कृष्ण र रुपाला इन्द्रेणी ले सहयोग गरेको अलि दिनमा देख्न पाउनु हुनेछ र हजुरहरुलाई देश विदेश बात रकम पठाउँदा कृष्ण प्रसाद कडेल लाई पठाउनु होला
    इन्द्रेणी टिम सबै लाई धेरै धेरै धन्यवाद
    इन्द्रेणी टिम सबैको जय जय जय होस्
    इन्द्रेणी हेर्नु हुने सबैको जय जय होस्
    सहयोगी हातहरु सबैको जय जय होस्
    राधा कृष्णको जय जय जय होस्।।।
    👌👌👌👌👍👍👍👏👏✋👌👍

    • @rambahadursawad
      @rambahadursawad 5 лет назад +1

      hajur lai pani namaskar goma aunti

    • @vivasmagar
      @vivasmagar 5 лет назад

      Hajur goma Sis
      Lai pani namaskar

    • @thulakanchhakarki6269
      @thulakanchhakarki6269 5 лет назад

      Darsan Namaskar 🌹🌹🌹🌹🌹🌹 🙏🙏🙏🙏🙏🙏
      Goma didi sanchai hunuhunxa kahale aaune ho hajur chai dance garna malai yo jeri chai ma nai pardaina ho

    • @yagyarajthapa576
      @yagyarajthapa576 5 лет назад

      Sahai vanu vayo goma bhandari ji

    • @gomabhandari5993
      @gomabhandari5993 5 лет назад +1

      @@rambahadursawad हजुर नमस्कार सन्चै हुनुहुन्छ हजुर?

  • @nischalpoudelofficial8838
    @nischalpoudelofficial8838 5 лет назад +20

    रबि लामीछने विष्णु माझी पशुपति शर्मा लाई ल्याउनु पर्यो अब।
    २०७६/१/२०

  • @rameshthapa4882
    @rameshthapa4882 5 лет назад +15

    दोहोरी अति राम्रो लाग्यो कृष्ण सर अबको कार्यक्रममा राजु र जेरि लाई ल्याउन पर्यो🌷🌷🌷📢📢

  • @gloomynovember5676
    @gloomynovember5676 5 лет назад +41

    सम्भबत दोहोरीमा जेरीलाइ टक्कर दिने कोही छैन होला।

  • @raghubirsaud6377
    @raghubirsaud6377 5 лет назад +57

    जेरि र राजु परियार बिच दोहोरी गराउनु पर्छ कृष्ण दाजु

  • @manbohora9222
    @manbohora9222 5 лет назад +9

    जेरि लाई सक्नु त गारै पर्ला है कृष्ण दाइ।

  • @khumakantpandey9448
    @khumakantpandey9448 5 лет назад +7

    अति रमाइलो इन्द्रेणी को कार्यक्रम सम्पुर्ण इन्द्रेणी टीमलाइ हार्दिक बधाइ तथा शुभकामना विशेष धन्यवाद जेरि र कृष्ण जि लाइनी

  • @lamakrish1178
    @lamakrish1178 5 лет назад +53

    जेरी भनेकी जेरी हो ... आई लाग्नेलाई जाई लाग्ने गोर्खालीको बानी ...आज भने कृष्ण कंडेल दोहरीमा पसिना काट्‌यो झल्को लाली आठ्को

  • @mynepal2230
    @mynepal2230 5 лет назад +6

    जेरि जि लाई चैँ मान्छु म! उहाँको उतर उतर प्रगतिकाे कामना गर्दछु! साथै कृष्ण दाजु लगायत सम्पूर्ण तपाईंको ईन्द्रेणी परिवार लाई धेरै धेरै धन्यवाद ब्यक्त गर्दछु!

  • @hiraalfaris2277
    @hiraalfaris2277 5 лет назад +72

    फलामको खाट माथि सुति मोबाइलबाट indredi काय॔क़म हेर्ने यता हाजिर हुम

  • @RajendrathapaThapa
    @RajendrathapaThapa 5 лет назад +16

    कृष्ण सर लाई पनि हम्मे हम्मे बनाउने जेरिले त ।। जेरि मान्छेले त खत्रै हो दोहोरी मा त

    • @gorkhaonline6575
      @gorkhaonline6575 5 лет назад

      हाम्रो गोर्खाली बहिनी को गाउने कला चाहिँ हो जेरि लाई हराउने त को होला र

  • @ritakarki5525
    @ritakarki5525 4 года назад +3

    Jeri di salam chha hajur lai wow so talented..

  • @narendrashrma6527
    @narendrashrma6527 5 лет назад +22

    कृृष्ण दाजु रूकुम का दुवै हात र एउटा खुट्टा गुमाएका भाइ कृष्ण वलि र रूपा बहिनी काे सहयोग काे लागि कार्यक्रम गर्नु पर्याे

  • @wangellama4720
    @wangellama4720 5 лет назад +52

    वाह वाह जेरि कृष्ण कंडेललाई त सर्लक्क निलेछ।जेरिको अगाडि बिचरा कंडेल दाइ निरीह जस्तै भएछ।हाहाहा...😂😂😂

  • @rambomjan981
    @rambomjan981 5 лет назад +3

    हाम्रो गोर्खाली चेली जेरि र आदरणीय दाजु कृष्ण कंडेल ज्युको प्रस्तुती हेर्दा खाना खानै बिर्सिएछु।
    अत्ति रमाइलो ।

  • @premshreemal7539
    @premshreemal7539 5 лет назад

    जेरि लाई कसैले सक्दैन कंडेल जि सारै मजा लाग्छ इण्द्रेणी कार्यक्रम हेर्दा

  • @user-yi1uc5ds1g
    @user-yi1uc5ds1g 5 лет назад +8

    जेरिको आवाज आज भोलि झन राम्रो भाको रहिछ सधै भरी यसैगरी अघि बड्दै जानू सफलता को कामना छ

  • @dilmagar6301
    @dilmagar6301 5 лет назад +17

    कणेल ब्रो लाई पानी पानी बनायो जेरि ले,हा हा हा।

  • @hioppo6046
    @hioppo6046 5 лет назад +38

    जेरि सङग कृष्ण कडेल जि नसके कै होत बिचरा अब जेरि सङग लाईभ दोहोरीमा नबसेपनि हुन्छ कृष्ण लाई त बन्दुक गोलिनै हान्देको होकि क्या हो बिचरा कडेल जि मारामार भएको छ हो यता हाजिर हुम यति मिठो रमाइलो कार्यक्रम भएको छ हो आजको ? hahahahaahaa

  • @prataplama5967
    @prataplama5967 5 лет назад +2

    सारै राम्रो कार्यकरम हो दाइ इन्द्रेणी र तेस माथि पनि जेरि दिदीको टुक्काले सरै मनोरञ्जन दिलायो यो कर्यकरम मौलाउदै जओस मेरो सुभकामाना

  • @bhansinghdhami8684
    @bhansinghdhami8684 5 лет назад +6

    Waooo Jeri baine salamx.....indreni ma Rabi lamichhane dai lai Herne manx

  • @ishworadhikari6209
    @ishworadhikari6209 5 лет назад +22

    आज चाहिँ कृष्णकडेल ले हारेकै हो दरो शब्द चएन गर्न सकेनन

    • @debendrakhatri8765
      @debendrakhatri8765 5 лет назад

      हार्यो बुडोले हार्यो...........

  • @yamrana4964
    @yamrana4964 5 лет назад +27

    सुर्खेती कणेल दाइ लाई आज भनी जेरि बैनिले दरो दनक दियो।आखिरी गोरखालिनै पर्यो।अरुत के भनुम।

  • @nandasawar9572
    @nandasawar9572 5 лет назад +2

    Jayeri baine ko tukkka khatra jadaaa krishnaa kandel lai hammyy hammyyyy.

  • @harigaihre7381
    @harigaihre7381 5 лет назад +3

    आज जेरिले कडेल ज्यु को सबै पोल खुलाईदिदा सारै अफ्ठेरो पर्यो कडेल ज्युलाई

  • @dolakhatatopani9812
    @dolakhatatopani9812 5 лет назад +270

    जेरि काे fan jati yata😍😍😍

    • @aaaayyyy8760
      @aaaayyyy8760 5 лет назад +2

      Good 👌👌👌👌👌👌👌👌👌👍

    • @vandanabata9497
      @vandanabata9497 5 лет назад

      मेरो सानि हुदा सुनेको गित सुन्दा कति हो कति रुन मन लाग्यो किून करेल

    • @vandanabata9497
      @vandanabata9497 5 лет назад

      Man b lama Makawanpur hetauda Man b l

    • @bharattapa8590
      @bharattapa8590 5 лет назад

      Hii

    • @bharattapa8590
      @bharattapa8590 5 лет назад +1

      🎵🇳🇵🌹🔕🎹🎸🎸🎸

  • @premshrees1101
    @premshrees1101 5 лет назад +22

    विचरा कृष्णदाइ अब जेरिको नामलिदा पनि सात्तो जाने भो पानी पानी बनाईदिईन जेरिले।

  • @ganeshdhant1272
    @ganeshdhant1272 5 лет назад +1

    हा हा हाहा हा मज्जा आउँछ यिनीहरुको कार्यक्रममा

  • @lokendrabc8972
    @lokendrabc8972 5 лет назад +12

    जेरी दीदीको कपडा यौतै भयो दुई चोटि इन्द्रेणी कारेक्रम मा अरु त सबै ठिक छ जेरी दिदी लाई दोहोरी मा कोले जित्न सक्छ होला र जति हेर्यो उति हेर्न मन पर्छ

  • @anjelmagar5869
    @anjelmagar5869 5 лет назад +3

    Ekdam ramailo vayo jerry sister.

  • @manojkatwal6491
    @manojkatwal6491 5 лет назад +18

    कृष्ण दाइलाइ जेरि दिदि ले आच्छु आच्छु पार्यो है के गर्नी हो

  • @mailibabuji2238
    @mailibabuji2238 5 лет назад +2

    कतिखेर नजिक्किन्छु भन्न सकिँदैन।
    किनम भने महँगो होला दाम धेरै ल्याछैन, आहा क्या रमाइलो लोक दोहोरी यो हो नि त हाम्रो मौलिकता झल्किने, सास्कृती बचाइ राख्ने एक मात्र कार्यक्रम इन्द्रेणी जय इन्द्रेणी। सम्पुर्ण इन्द्रेणी टिमलाइ धेरै धन्यवाद।

  • @jayramvishwakarma9718
    @jayramvishwakarma9718 5 лет назад +3

    jery le kadel lai habe habe wow

  • @roshnagurung1670
    @roshnagurung1670 5 лет назад +23

    *रमाइलो छ कार्यक्रम!*

    • @dilbahadurbaniya5279
      @dilbahadurbaniya5279 5 лет назад

      Bindas

    • @bheskhadka9098
      @bheskhadka9098 5 лет назад +1

      ROSHNA GURUNG धेरैले राम्रो छ रबि सरलाइ पनि ल्याउनु पर्छ

  • @prasadlimbu4784
    @prasadlimbu4784 5 лет назад +5

    आजको यो ईन्द्रेनी कार्यक्रमलाई तताउने राम्रो भन्दा धेरै राम्रो बनाई दिनुहुने बबिता बानियाँ बैनिलाई धेरै धेरै धन्यबाद साथै सम्पुर्ण इन्द्रेणी टीममा सहभागिता हुनु भएका दाजुभाई तथा दिदी बहिनीहरुलाई पनि बधाईका साथ धन्यबाद

  • @krishnaregmi3434
    @krishnaregmi3434 5 лет назад +1

    नारायण दाजु लाई लाज लागेछ कृष्ण दाजु को गित बिग्रीदा!!!

  • @ritukandel7268
    @ritukandel7268 5 лет назад +1

    Lasttai hasaun vo jeri dd sarai ramro cha

  • @haribhattarai7804
    @haribhattarai7804 5 лет назад +15

    कृष्ण दाइलाइ पनि आच्छु आच्छु पारिन त जेरि दिदिले त !

  • @sundardangi8383
    @sundardangi8383 5 лет назад +4

    जेरि त साच्चिकै जेरि नै हुन ।मान्नै पर्छ हजुर लाइ

  • @debaanjlianjli9050
    @debaanjlianjli9050 5 лет назад +1

    हाइदुयाइ नै पार्योत आजत राम्रो खुब रमाइलो छ दोहोरित

  • @yamvikramshah7447
    @yamvikramshah7447 2 года назад

    दोहरी त घमासान चल्यो जेरी र कंडेल को धेरै राम्रो भयो सबै इन्द्रेणी टीम लाइ धन्यवाद छ ..।

  • @villagernepalese4825
    @villagernepalese4825 5 лет назад +17

    जेरी नाम देख्नासाथ आईपुगें।बबाल होला।।ईन्द्रेणी कार्यक्रम बाहु गज्जब👏👏👏खिमालाई म जस्तो गायिका सोंचेथें त्यो भन्दा राम्रो् भएर आएउ,बुनु अब पछि फर्किनु पर्दैन।कृष्ण दाईले मान्छे राख्न चाहिं जानेकै हो त्यसै दस साल टिक्दैन ईन्द्रेणी

    • @user-fi4tb7wy7t
      @user-fi4tb7wy7t 5 лет назад

      कडा !जेरी काे दाेहाेरी । म पनि अाइपुगे है ईन्द्रेणी हेर्न ।

  • @prabhuramkarki4339
    @prabhuramkarki4339 5 лет назад +124

    कृष्ण दाइ रुकुमका दुबै हात र एउटा खुट्टा गुमाएका कृष्ण वलि लाई लिएर एउटा कार्यक्रम बनाउनु पर्यो। जय इन्द्रेणी

    • @user-wl3td3ye2r
      @user-wl3td3ye2r 5 лет назад +2

      shai vannu vayo sir

    • @deepaktimilsina8171
      @deepaktimilsina8171 5 лет назад +4

      krishna bhaiko lagi 26 lakha jati uthe sakeko xa vane kbr xa .indreni ma na aay pani uhako samsya samdhan hunxa chinta nalinu sake sahyog garau nasake prathaana garau chitai khusi kbr sunn paixa

    • @balaramadhikarinawalpur8388
      @balaramadhikarinawalpur8388 5 лет назад +1

      Ali din MA herna paunu hunxa ra Sabi le sayog garnu parxa

    • @yagyarajthapa576
      @yagyarajthapa576 5 лет назад +1

      Sahai vanu vayo prabharam karki sir

    • @pradiprasaily3739
      @pradiprasaily3739 5 лет назад +2

      नमस्कार म साउदी अरब रियाद बाट Prabhuram जी इन्द्रेणीमा अन्य सयौं मुद्दा पनि pending मा छन् सहयोग गर्न मन भए इन्द्रेणीले नै मुद्दा उठाउनु पर्छ भन्ने छैन अन्य मिडिया मार्फत लाखौं रकम हस्तान्तरण गरेको छ सायद छिट्टै उहाँ हिड् डुल गरेको देख्न पाईयोस हामी सबै कामना छ अन्यथा गल्ति भएमा रिसानी माफ पाउ ।

  • @dilliramchapagain2892
    @dilliramchapagain2892 5 лет назад +1

    कमेडी दोहोरि राम्रो लाग्यो ।कृष्ण र जेरी टुक्का को नमिहो सुन्ने आनन्द लिने हामी हो।

  • @magar8528
    @magar8528 5 лет назад +1

    कडेल दाजु लाई तह लगाउने जेरि बाहेक अरु देखिएन अहिले सम्म😆😆😆😆क्या गजब वा रे वा💕💕💕

  • @mdkashiram4747
    @mdkashiram4747 5 лет назад +40

    आज जेरिको अगाडी कणेलको केहिनी चलेन है साथीहरू हो

    • @uttamkc8388
      @uttamkc8388 5 лет назад

      यसरिनै ल्यानु पराे बिस्नु माझी लाई ईन्देणिमा कडेल दादा

    • @bijjudhital3887
      @bijjudhital3887 4 года назад

      Dherai man paryo daju ko jery ko gheet

  • @yamthapa477
    @yamthapa477 5 лет назад +27

    नसक्ने भो कडेलले सकिन्न बा जेरि सङ्ग

  • @samiden471
    @samiden471 5 лет назад +1

    जेरि दोहोरी रानी हरेक दोहोरी हेर्छु कहिले तल पर्ने गित नै नगाउने खत्रा छ अझ पर्गती को कामना जेरि ❤️❤️❤️❤️❤️❤️❤️

  • @krishnanepali9175
    @krishnanepali9175 5 лет назад +2

    कति मजा भयो है यो episode त । मान्नुपर्छ जेरि लाई त ।

  • @jayadevsigdel2003
    @jayadevsigdel2003 5 лет назад +11

    आज बाट म पनि जेरि को फ्यान भए । माने जेरि लाई ।दिन को १० पटक हेर्छु यो दोहोरी ।

  • @sumanbabu5337
    @sumanbabu5337 5 лет назад +5

    jerry is queen of dohari....proud of gorkhali

  • @pokharelb5369
    @pokharelb5369 5 лет назад +1

    जेरिलाई त संसद भवन मा ल्याउनु पर्ने दोहोरी र टुक्का सुनेर मन्त्री र संसद हरु ठाउँ को ठाउ बेहोस हुने थे