विदेशीले यस्तो दोहोरी गाउलान भनेर कस्ले पत्याउला ? हेर्नैपर्ने भिडियो ।।२९.०९.०७५ HD

Поделиться
HTML-код
  • Опубликовано: 12 янв 2019
  • All rights of this video is with Indreni.com
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
    "Please iframe embedding is allowed"
    Live Program By Indreni Unit
    #Indreni#LiveDohori#AnnaStirrVsKrishnaKandel
  • РазвлеченияРазвлечения

Комментарии • 2,4 тыс.

  • @thapamagartej8752
    @thapamagartej8752 5 лет назад +50

    आहा आहा आना धेरै रमाइलो यो होनि त इन्द्रणि को चिनारी 🌹🌹🌹🌹✌✌✌

  • @kalpanarai4675
    @kalpanarai4675 2 года назад +6

    बिदेसिले पनि यति राम्रो लोकदोहोरी गाँउनु भएको सारै मन् पर्यो ।

  • @padamrawal7045
    @padamrawal7045 3 года назад +9

    बिदेशी पाउन हरुले त्यस्तो गाउन हाम्रो नेपालको लागि गौरवको कुरा हो उहाँहरुलाई मुरी मुरी धन्यवाद anni krishna दाईलाई पनि धेरै धेरै धन्यवाद

  • @MohanSingh-nu9tq
    @MohanSingh-nu9tq 8 месяцев назад +3

    यकदम मन खुसिभयो बिदेश आट आयकि बैनिले यस्तोराम्रो दोहोरी गायको वा वा

  • @hioppo6046
    @hioppo6046 5 лет назад +1560

    कृष्ण कडेल जि अबदेखी यी आना स्तार गायिकालाइ सधै को लागि ईन्द्रेनी कार्यक्रममा राख्नुपर्‍यो है बिदेशी गायिकाले गाएको मन पराउनेहरु कोको हुनुहुन्छ यता हाजिर हुम है सबैभन्दा आजको कार्यक्रम रमाइलो छ क्या दामी लाग्यो हो साथीहरू यो कार्यक्रम हेर्न नछुताउनु है धेरै भन्दा धेरै राम्रो छ ?

  • @user-bt1lz7fq9z
    @user-bt1lz7fq9z 5 лет назад +64

    वाउ यसरि बिदेसि हरु नेपालमा आयर नेपाली लाई उछिन्छ। नेपाली भने बिदेस जानू मात्र तम्सिन्छ अचम्म पनि लाग्यो खुसि पनि लाग्यो😍

    • @dhanthapa6332
      @dhanthapa6332 5 лет назад +1

      म कातार बाता हेर्दै छु

    • @villagernepalese4825
      @villagernepalese4825 5 лет назад +1

      नेपाली लोकगित संगितमा विधावाधी गर्ने पहिलो विदेशी हुन

  • @raihangkanchhaofficial
    @raihangkanchhaofficial 5 лет назад +5

    सल्युट छ अन्ना दिदीलाई त्यस्तो विकसित देशमा जन्मेर पनि आज यो गरिब देशको लोक संस्कृतिलाई अंगाल्दै जोगाउने प्रयास गरिदिनु भएको छ। हजुरको दिल कति ठुलो छ। हृदयदेखि धन्यवाद! र नेपालको बुहारी भएर जुगौंजुग बाँच्नु।

  • @bisammalla8293
    @bisammalla8293 3 года назад +2

    हैट।कति जानेको डा.अान्ना र अरु विदेशी पाउनाले।निकै रमाईलो।

  • @nareshbc4137
    @nareshbc4137 5 лет назад +226

    बिचरी यिनलाइ क नपुग्दो थियो र कुरो पैसाको रैनछ नेपालिको माया र गित सङ्गीत रहेछ।।यिनलाइ सलाम गर्छु म।।बयान गर्नै सक्दिन म

  • @user-iu2xi3rt2q
    @user-iu2xi3rt2q 5 лет назад +26

    नेपालिले नेपाली ससकार र भाषा भुलि सकेकाछन तर बिदेशि नारिले एसताे मुठाे साेर र नेपाली पाेशाकमा गित गएकाे देखदा त साच्चै नै ईनलाईत सलाम ठाेकनैपरछ बिदेशि भएर पनि नेपाली कलचर रमाउन मनपरेने सबैले सममान गरनैपरछ

  • @aaitarajakten3994
    @aaitarajakten3994 5 лет назад +3

    आना र पुतली दोहोरि सुन्न्दा हामी नेपालिलाइ खान् र सुत्न मात्रै आउँछ सलाम छ बिदेसि नागरिकलाइ

  • @nawarajghimire578
    @nawarajghimire578 4 года назад +3

    एकदम खुसी लाग्याे याे दाेहिरीबाट,धन्य हाम्राे लाेकसँकृति र धन्यवाद कृष्ण कँडेल ।

  • @nabinkhadka8697
    @nabinkhadka8697 5 лет назад +42

    विदेशी हरुकाे याे नेपाली दाहाेरि प्रति माेह देख्दा अति नै खुसि लागाे साथै धेरै धेरै बधाई छ ईन्देनि टिमलाइ

  • @narayanbhusal5733
    @narayanbhusal5733 5 лет назад +240

    नेपाली हरु बिदेश पसेर अाफ्नाे साँस्कृति भुल्ने हरुलाई गतिलाे झटाराे सलाम छ सबैलाई 👌👌👌👌👌👌👌

  • @d.bnepali5313
    @d.bnepali5313 5 лет назад +8

    बिदेशीहरुको नेपाल प्रतिको माया मोह
    वा आना दिज्जु र अरु बिदेशी दाजु भाइ दिदी र विशेष गरि इन्द्रेणी टिम लाइ हृदय देखि धन्यवाद 😍😍 love you americas people's

  • @abiral49
    @abiral49 5 лет назад +70

    राज्यले यी विदेशी महिलालाई सम्मान स्वरुप नागरिकता दिएर नेपालमै राख्न सक्नुपर्छ । नेपालकी गहना भन्दा फरक नपर्ला... I like.

  • @indrashah9052
    @indrashah9052 5 лет назад +15

    ऊऊ धेरै राम्रो काम गर्नु भो कृस्न दाजु कहिले काहीँ त यस्तो कला देखौनु पर्छ सलाम छ हजुर लाइ

  • @rajumaratha4473
    @rajumaratha4473 5 лет назад +10

    डा अन्ना स्वर पनि राम्रो छ। नेपाली भाषा मा एतिको दख्खल राख्ने बिदेशी महिला लाई साधुबाद। आगामी दिनमा फेरि फेरि सुन्न पाइयोस् ।

  • @tankakhanal5627
    @tankakhanal5627 3 года назад +3

    अन्नाको यो खोज - यसको लागी गरिएको अध्ययन - प्रयोग गरिएका शब्द र टुक्का लाई सलाम गर्दछु।
    यो कार्यको लागि कृष्ण जी लाई नमन।

  • @123pokhara
    @123pokhara 3 года назад +13

    My great respect to Dr. Ana, who has not dedicated only her study to Nepalese culture, but she has really lived in the culture. Congratulations for her success and many thanks for her respect to Nepalese culture promotion and dissemination without borders.

  • @nirmalkharal
    @nirmalkharal 5 лет назад +121

    आफ्नाले बिर्सदै गयनि बिदिशिलेनै लोक संस्कृति धान देलान जस्तो छ
    बिदेशी गायिकाले गाएको मन पराउनेहरु जति यता हाजिर हुम है क्या दामी लाग्यो हो ?

  • @jesminrana5703
    @jesminrana5703 5 лет назад +15

    आज Krishna दाई र Anna Stirr दिदीको दोहोरी एक्दम रमाइलो लाग्यो।👍👍👍👍

  • @pramodkawar5006
    @pramodkawar5006 5 лет назад +3

    आह बिदेशी चेलिले कति राम्रो नेपाली गीत गाइन dis like गर्ने हरु मानसिक सन्तुलन गुमाएका हुन

  • @tulashakarki2259
    @tulashakarki2259 4 года назад +7

    विदेशी भएर पनि कति राम्रो नेपाली गित गाएकाे हृदय देखिनै धन्यवाद छ सबै टिमलाई

  • @GangaAleGangaKoGhar
    @GangaAleGangaKoGhar 5 лет назад +152

    दोहोरी हेरिन्छ पहिला बरु खाना खान्न,
    वा! क्या मीठो स्वर छ हाम्रो दिदी आन्ना !
    हाम्रो हराको संस्कृती लाई यत्ती मीठो संग प्रस्तुत गर्दिनु भएको मा मुरि मुरि धन्यवाद !!

    • @sujanshahi5564
      @sujanshahi5564 5 лет назад +2

      तिमिले नखाय म पनि खान्न यत्रै सिति😄😄😄😄

    • @sarojkhadka3416
      @sarojkhadka3416 5 лет назад +1

      ma ta temla pani harna aaune ho paila temla khoxu ma ta aayara

    • @GangaAleGangaKoGhar
      @GangaAleGangaKoGhar 5 лет назад +1

      @@sujanshahi5564 लौ, भरे भोकले ग्यास्टृक हुँदा गार्हो होला नि?

    • @GangaAleGangaKoGhar
      @GangaAleGangaKoGhar 5 лет назад +2

      @@sarojkhadka3416 हेहेहे ! मोहनी पो लाग्यो कि टुना मुना लाग्यो कि, त्यो पनि थाहा छैन....

    • @sarojkhadka3416
      @sarojkhadka3416 5 лет назад +1

      k layau k layau tra launa chahi layau

  • @rambahadurbisht
    @rambahadurbisht 5 лет назад +65

    म इण्डियको ब्याङ्लर बाट हो म इर्दणी नियमित हेर्ने गर्छु तर मलाइ आज सम्मकै सबै भन्दा राम्रो लाग्यो

  • @prembdroli7004
    @prembdroli7004 3 года назад +6

    धन्यबाद कृष्णा सरलाइ बिदेशीहरुलाई यस्तैयस्तै कार्यक्रम मा संलग्न बनाएको मा खुसी छु।

  • @sitabasnet3350
    @sitabasnet3350 3 года назад +3

    यो नेपाल मा अाऐर यस्तो गाउन सक्ने कति ठूलो शक्ति बोकेको बिदेशी लाई धेरै धेरै धन्यवाद म उदयपुर गाईघाट बाट कृष्ण कण्डेल लाई पनि यो कारेकर्म चलाउनु भयाको मा धेरै धेरै धन्यवाद छ

  • @user-nd3od6hp6y
    @user-nd3od6hp6y 5 лет назад +15

    ल है सुरु गरे इन्द्रेणी कायक्रम हेर्न लाई म पनि मलाई मन पर्ने कायाक्रम हो

  • @chhatraoli9724
    @chhatraoli9724 5 лет назад +559

    आफ्नाले बिर्सदै गयनि बिदिशिलेनै लोक संस्कृति धान देलान जस्तो छ

    • @ajitbaral840
      @ajitbaral840 5 лет назад +2

      Sahii ho

    • @user-yi1uc5ds1g
      @user-yi1uc5ds1g 5 лет назад +6

      लोक सङ्गीत मात्रै किन सस्कार पनि भन्नू न कति राम्रो नेपाली फेसन गर्नु भाको छ आना ले नेपाली

    • @deepakbohara9494
      @deepakbohara9494 5 лет назад +2

      सहि भन्नुभयो हजुर

    • @maddoxgamer8997
      @maddoxgamer8997 5 лет назад +1

      सहि हो

    • @tilupokhrel9166
      @tilupokhrel9166 5 лет назад +1

      Chhatra Oli Nepal tai ho aaru lay aafnu gauda bolda sari ramro lAgchaaa Tara hami lay aaru ko garyooo bhanay choray ko lagchaaa hami ma ni yesto chutipann chaaa ki

  • @bindaasnepalboom6707
    @bindaasnepalboom6707 4 года назад +1

    नेपालीहरूको विशेषता नै यही हो american दिदी लाई पनि धेरै धेरै धन्यवाद र इन्द्रेणी समूहहरु सबैलाई मुरी मुरी धन्यवाद

  • @ranjanakhatri2184
    @ranjanakhatri2184 4 года назад +2

    धेरै रामरो छ बिदेसीले पनि यसतो रामरो गाउनी

  • @sanjaylama6468
    @sanjaylama6468 5 лет назад +8

    हाम्रो नेपाल लाई कति माया गरेको है
    सराई खुशी लाग्यो एउटा बिदेशी ले हाम्रो
    नेपाली गित संगीत लाई यती धेरै माया गरेको देख्दा

  • @dillirai9773
    @dillirai9773 5 лет назад +44

    *Dr Anna is more making build Nepali culture and other part if we look American Dr Anna how talent.heartily I respect Dr Anna and all Team.*

  • @kedardhungana7923
    @kedardhungana7923 5 лет назад +26

    येति राम्रो कार्यक्रमा पछदी मन्च को दाया बाया नेपाल को झन्डा रख्दा कस्तो राम्रो देखियेला ।कृष्ण kadel जिउ ,,यो कुरो रख्दा राम्रो हुन्छ । धन्यबाद।

  • @bishnugaha6720
    @bishnugaha6720 3 года назад +9

    2077 ma pani yo dohori herne koko xam hajir hum t🤚🤚

  • @bindaskshetri3292
    @bindaskshetri3292 5 лет назад +200

    हाम्रो हराको सस्किर्ती लाई बिदेसी ले येस्तो राम्रोसँग गाउदा खुशी लाग्यो

  • @GangaAleGangaKoGhar
    @GangaAleGangaKoGhar 5 лет назад +45

    कृष्ण दाइको हाँसो छ powerful
    अमृकने दिदी झन क्या beautiful,
    साँच्चै गज्जपको लाग्यो आजको दोहोरी !! मज्जा आयो सुरुमै अब अझै हेर्दै जाँम अघि कोको हुनुन्छ चिनेजानेको यता, आउनुस है...बसेर हेरम संगै, भन्नू नमिल्ने😜

    • @bikrampunmagar1888
      @bikrampunmagar1888 5 лет назад +2

      Man ta thiyo Ganga ji sangai programme Herne k garnu pardesh tira pariyo kunai din indreani team ko live dohori Herne thulo rahar xa

    • @GangaAleGangaKoGhar
      @GangaAleGangaKoGhar 5 лет назад +2

      @@bikrampunmagar1888 छिट्टै पूरा होस !! हजुरलाई शुभकामना !!

    • @laxmankhand5021
      @laxmankhand5021 5 лет назад +1

      Haha hai

    • @GangaAleGangaKoGhar
      @GangaAleGangaKoGhar 5 лет назад +1

      @@laxmankhand5021
      हो नि

    • @qatardoha7156
      @qatardoha7156 5 лет назад +1

      Mero bude ganga pne kamtiko xaina hae

  • @sukdevban5807
    @sukdevban5807 4 года назад +2

    Waoo amazing daju
    Akdam ramro xa bidesi le pani nepali saskriti laai ati sajilai bujheko hunuhudo raixa i proud of nepali

  • @kabirajgiri8280
    @kabirajgiri8280 4 года назад +4

    सर्ब प्रथम ईन्ड्रेणी प्रोग्राम का सह सन्चालाक कृष्ण कडेल सर लाइ म कवि राज गिरि साउदी अरब बाट दर्सन नमस्ते भन्न्न चाहान्छु कति खुशिको कुरा यौटाबिदेसी आना पुतली हाम्रो कल्चर लाई मन पराई एति मीठो स्वर मा गाना गुड लक सम्पुर्ण ईन्ड्रेणी परिवार टिम लाई

  • @prakashgiri978
    @prakashgiri978 5 лет назад +22

    बिदेशी भएरपनि हाम्रो लोक सस्कृति प्रतिको रुची र त्यागलाई हार्दिक नमन 👏👏👏👏👏
    हजुरको केही सिक्नु पर्छ जस्तो मलाई लाग्छ ।। हामीले हाम्रो लोक सस्कृतिलाई भुल्दै गएको आवास भईरहेको छ ।।।

  • @mayatamang6168
    @mayatamang6168 5 лет назад +25

    नमस्कार इन्द्रनी टिम लाई हामी नेपाली भएर आफ्नु रिती रिवाज बेसबुस र बास बुल्दै बुल्दै बुल्दै जदै छ तर यो बिदेशी हरु ले हेर्नुस त कति राम्रो सँग रमाइलो गरनु भएको छ

    • @kulkhatri6641
      @kulkhatri6641 5 лет назад

      Verry nice ohh wawa 1000000% like from me

  • @laxmithami174
    @laxmithami174 4 года назад +4

    धेरै राम्रो लाग्यो अहिले सम्म कै उत्कृष्ट बिदेसि गायक।

  • @saradachanda2466
    @saradachanda2466 3 года назад +6

    Love to see foreigner took interest in the orginic culture of dohari. It's really make your heart and soul fresh.

  • @karismabirahi109
    @karismabirahi109 5 лет назад +59

    नेपाली हरु ले बरु बिदेशी गित सुन्छ्न गाउछ्न तर एउटा बिदेशी ले कति राम्रो सङ्ग नेपाली गित मा दोहोरी गित गाउनु भयो जय गित जय संगीत जय नेपाल

  • @loveisnepal2510
    @loveisnepal2510 5 лет назад +125

    अाम्बाे लु अाज चाहिँ काम साम छाेडेर यो episode हेर्ने परियो ।

  • @nishachhetri5296
    @nishachhetri5296 5 лет назад +13

    Sarai garba lagxa nepali hunu ma jaba hami nepali ko sanskriti rw nepali lai man paraunu hunxa bidesi haruley .😍😘

  • @sabitamalla5454
    @sabitamalla5454 3 года назад +1

    दोहोरी अति नै रोचक छ , अन्नाले सवाल-जवाफ राम्रो संग फर्काएकी छिन् , अमेरिकाको कल्चरमा जन्मिएकी , हुर्किएकीले यति राम्रो नेपाली लोक-दोहोरी गाउन सफल भएकी छिन् उनलाई बधाई छ । ईन्द्रेणीले उनको प्रतिभालाई सधैं हौसला प्रदान गरिरहोस्।

  • @birkumarmoktan7495
    @birkumarmoktan7495 5 лет назад +77

    अबस्या पनि नेपाली शुद्ध बुझ्नु हुदो रहेछ ! उच्चारण भन्नेतिर नजाउ शुभकामना बिदेशी भएपनि लोगगीत मज्जाले गाउनुभयो

  • @coronavid1932
    @coronavid1932 5 лет назад +17

    आहा क्या दामी।😘👌इन्द्रेणी team ले गर्छ।

  • @bhanubhaktadhungana7922
    @bhanubhaktadhungana7922 5 лет назад +7

    I really like her sweet performance. She is from America. She knows American culture, language and society very well. Nepali language is not easy to learn for Americans because they don't learn Nepali language in their school and it has different letters and grammatical structure. The foreigners can speak Nepali language if they learn long time but singing Nepali folk song is absolutely difficult for them. It's great and praiseable work.😍

  • @raghunathupadhayay7024
    @raghunathupadhayay7024 4 года назад +36

    कति राम्रो अमेरिकन दिदि😍

  • @thebluemoon8961
    @thebluemoon8961 5 лет назад +39

    गुन्यु चाेलि क्या राम्रो पहिरन।
    सधै तिमी हासेकाे पाउ देखिरहन।
    गाेरखामनकामना।

  • @thapayam4852
    @thapayam4852 5 лет назад +29

    यो दिदिलाई त पहिले पनि मैले देखेको र ऊहाको गित सुनेको छु

  • @goodnews2565
    @goodnews2565 4 года назад +1

    आज मजा आयो नेपाली भाषा मा यसरी गीत गायको सुन्दा तेसैले गीत सोर कला कसैको आफ्नो हुदैन जुन सुक भाषा मा पनि गाईन्छ र समान पनि उतिकै पाहीन्छ हार्दिक बधाई छ आना नेपाली साहीत्ते कलाकार 💗💗🙏🙏

  • @shivaprasadKhanal
    @shivaprasadKhanal 5 лет назад +2

    सारै राम्रो लाग्यो मलाई त, तपाईहरुले नि मन पराउनु भयो ।

  • @khadakkhadka6985
    @khadakkhadka6985 5 лет назад +182

    मेरो माग पुरा भएछ। धन्यवाद कृष्ण जि लाई

  • @basantagurung3409
    @basantagurung3409 5 лет назад +195

    यदि म सरकार भयकाे भय याे अाना र पुतलि बाजे लाई नेपाली नागरिता दिन्थे सब्द ले बयान गर्न सकिन्न यिनिहरुकाे नेपाल प्रती माया माेह

    • @hfgvfg8540
      @hfgvfg8540 5 лет назад +1

      Aana le nepali nagarita chahema dinai parxa vanne mero ni vanai ho

    • @uttamshah8474
      @uttamshah8474 5 лет назад +2

      Timi haru lai english bolna aauxa ta khai ta america le timlai kena leyako pagal haru

    • @parwtikhatri3370
      @parwtikhatri3370 5 лет назад

      खुुशिकाे अाँशु झर्याे

    • @RajuSingh-sq3pu
      @RajuSingh-sq3pu 4 года назад

      Nice so

    • @imagine6695
      @imagine6695 4 года назад

      Um

  • @binarana110
    @binarana110 5 лет назад +1

    Dherai khusi Ra ramailo layo . thank you Anna dd . Nepal Ra Nepali lokdohorilai Maya garnu bhayakoma .👍🏼👍🏼👍🏼👍🏼😘😘😘😘

  • @saraswatitamang8094
    @saraswatitamang8094 5 лет назад +2

    मन मुटु बाट नै धन्यबाद । नेपाली लाेक गित प्रति देखाएकाे मायालाई😍😍😍

  • @jagatshahi4269
    @jagatshahi4269 5 лет назад +3

    बिदेशी दिदी लाई धेरै धेरै धन्यवाद दिन चाहन्छु ।।
    पराई भूमिमा पनी यती धेरै गित गाउनु भयो ।।।

  • @dildeubabogati6871
    @dildeubabogati6871 5 лет назад +37

    बिदेशी भयर नि एति राम्रोसँग गीत गाउनी वावावा खुब राम्रो छ

    • @lordbuddhagodbuddha5293
      @lordbuddhagodbuddha5293 5 лет назад +1

      dil bahadur deuba sir नेपाली लोक्दोहोरी म पि एच डी गर्नु भाछ उहाँ ले

    • @nareshthapa7941
      @nareshthapa7941 5 лет назад

      Honi

  • @bodharajbasnet4718
    @bodharajbasnet4718 3 года назад

    कृष्ण जि अमेरिकन यो लोकदोहरि बडा सिष्ट र भद्र भाषामा ढालियर गाइयको छ ! बधाईछ अमेरिकन पाहुना लगायत इन्द्रेणि होल टिमलाई धेरै बधाई छ !!! दाङ्ग तुल्सिपुर ।।।।

  • @bodramgurung3425
    @bodramgurung3425 4 года назад

    Anna Sttar didi Hajur लाई धेरै २ नमस्कार नेपाली दोहोरी गाउनु भएकोमा धेरै खुशि लागयो वहं अना दिदी लाई इन्द्रेणी कार्यक्रम म including गरनु होला ।

  • @user-nd3od6hp6y
    @user-nd3od6hp6y 5 лет назад +23

    आजा को कायक्रम 2 घाण्ट जाती राखेको भए आजै रमाईलो हुन्थ्यो कि कृष्ण आङकाल अर्को पाली चाहिँ अलि धेरै लामो राखी दिनु है अनि इन्द्रेणी टिम सबै लाई बधाई छ हल आहिले म कुवेत बाट हेर्दै छु

  • @hiralalpunmeroyoutubechann6293
    @hiralalpunmeroyoutubechann6293 5 лет назад +16

    अचम छ बिदेसिले दोहरी गाउनु इन्द्रेणी सचिकै उचाहा र माहान छ बधाइछ इन्द्रेणी टिमलगाइत अमेरिकाको बैनिलाई नी

  • @sushmakhatri9005
    @sushmakhatri9005 3 года назад +5

    यो समयमा यो भाग हेर्ने कोहि हुनु हुन्छ कि म मात्र हो

  • @hariprience3197
    @hariprience3197 5 лет назад +15

    Wow really enjoy full and amazing voice ma'am I salute your performance n kandel daju...

  • @nabinpdrijal7870
    @nabinpdrijal7870 5 лет назад +43

    असाध्यै मन पर्यो यी बिदेशी नारी ले नेपाली लोकसङित लाइ माया गरेको अनि उहाँ को पर्तिभा लाई सलुट मार्छु।।।आज को।नेपाली बिदेशी गित मा मख्खै पर्ने लाई।चुनौती हो

  • @milabk1561
    @milabk1561 5 лет назад +20

    सबै ठिक भयो कृष्ण दादा मादल चाहिँ अलि भयन हौ अर्को चिन गर्नु परो

    • @lokbahadur8011
      @lokbahadur8011 5 лет назад

      म कतार बाट हेर्दैछु सारै मन पर्छ मलाई यो प्रोगाम

  • @firojthapa1831
    @firojthapa1831 4 года назад +1

    धेरै राम्रो लाग्यो 😘😘😍

  • @shukratamang2166
    @shukratamang2166 5 лет назад +1

    Indreni pariwar sabailai dherai dherai dhanyabaad xa... Esari hamro vasama bidesile geet gauda proud feel hudo raixa... Once again tq dai

  • @nepalimanbirbaduwal2731
    @nepalimanbirbaduwal2731 5 лет назад +124

    हजुरहरु सम्पूर्णलाई मेरो नमस्कार छ।बिदेशी भएर पनि कति मिठो गित गाएको कृष्ण दाइ सङ घम्साघम्सी दोहोरी मलाइ सारै मन पर्‍योअनी हजुरहरुलाइ कस्तो लाग्यो।प्रतिक्रिया दिनुहोला।

    • @durgabahadurshrestha5668
      @durgabahadurshrestha5668 5 лет назад +1

      वीर बडुवल मित्र ।मलाई पनि सार्है मन पर्यो😍😍😍😍😍

    • @pawanrana1400
      @pawanrana1400 5 лет назад

      धेरै रमईलो लाग्यो

    • @luxmirezal9115
      @luxmirezal9115 5 лет назад

      Dami

  • @govindabaral4200
    @govindabaral4200 5 лет назад +8

    हाल साउदीबाट
    सम्पूर्ण ABC इन्द्रेणी टिम लगायत विदेशी पाहुना सबैलाई नमस्ते !
    आज भ्याइनभ्याई हेर्दै छु साँच्चिकै रमाइलो भयो । अब त अरु अरु देशका पाहुनाको साथमा पनि दाेहाेरी कार्यक्रम गर्नुपर्ने भयो है कृष्ण सर ।

  • @rajeshkumarkarki5108
    @rajeshkumarkarki5108 3 года назад +1

    बिदेसी भएर कती राम्रो गाएको पाउना लाई धेरै धेरै धन्यवाद छ

  • @shristithapa2399
    @shristithapa2399 3 года назад

    Sweet voice anna mam i salut nepaliharule afno calasanskritilai bhule pani bideshile jogaula jasto xa nice juhari anna mam and krishna sirko

  • @binitaapril1988
    @binitaapril1988 5 лет назад +9

    🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏नमस्कार इन्द्रेणी टिम लगायत सम्पुर्ण पाल्नु हुने पाहुनाहरु लाई पनि वाउ नेपाली हुनुमा गर्ब गर्छु किन कि हाम्रो नेपाली गितसंगित लाई बिदेशी ले पनि धेरै मन पराउनु हुन्छ माया गर्दिनु हुन्छ दामी छ दोहोरी

  • @p.chetttiindia3752
    @p.chetttiindia3752 5 лет назад +48

    यिनिहरुले नजानेको के छ र संसारमा सबै कुरा सिक्ने प्रयोगमा ल्याउने जाती हुन यिनी हरु

  • @ishqsanu
    @ishqsanu 5 лет назад +3

    a historical comment on my life @anna Stirr a relay as american but this much of perfect nepali with nepal dohari . unbelievers but happy keep it up n love the nepali music .....

  • @manbahadursahakari1182
    @manbahadursahakari1182 4 года назад +2

    सलुट छ कृष्ण दाजु र अन्ना स्टार लाई

  • @changename6800
    @changename6800 5 лет назад +11

    मुसुक्क हासी दिने खिमा दिदी बिनाको इन्द्रेणीमा कताकता असोभामय लाग्दो रैछ। तर पनि हसिलो मुहारमा यति मज्जाले नेपाली लोक भाका गाउँनु भयो तपाईंको सम्पुर्ण टिम लाई धन्यवाद दिन्छु मनै देखि

    • @ganeshale9537
      @ganeshale9537 5 лет назад

      🎁🎁🎁💯💯🎁🎁💯💯💯💯💯

  • @kheemchand7900
    @kheemchand7900 5 лет назад +7

    सरबप्रॅथत ईबिदेसी बहिनीलाई
    मेरो मनदेखी सलामछ
    हामरा नेपालका मान्छे भारतमा
    बसेर आफोनो बोलीबोन
    सरमगरछ तर बिदेसीले
    दोरीगीत गाउन मनगरछ

  • @sandhyasharma8404
    @sandhyasharma8404 16 дней назад

    Yekdam khusi lagyo Kati ramro geet gaunu vako hirdaye dekhi 💔 Maya Ra dhannya badh sister hajur lai🙏🙏🙏🙏🌷🌷🌷👍👍👍👍🥀🥀🥀💋💋💋💓💓💓❣️❣️❣️🌞🌞🌞🌞✍️✍️💞💞💞

  • @dr.basyaldurga3316
    @dr.basyaldurga3316 5 лет назад

    anna stir दिदी लाई पहिलो नमस्ते
    अनि इन्द्रेणी समाज र बिदेश बाट आउनु भएको सबैलाई मेरो नमस्कार ।

  • @premale1982
    @premale1982 5 лет назад +144

    Nepali bolna sabaile shikhxa tara lok dohori gauna bhaneko sajilo xaina tesaile salute xa oha harulai bidesi bhayeni lok dohori gaunu bhayeko ma

  • @muktipaudel2015dubai.
    @muktipaudel2015dubai. 5 лет назад +4

    अरे वा 🌺🌺🌺🌹🌹🌹🌷🌷🌴🌴🌾🌾कृष्ण जि सुपब मजा आयो आज त।🐧🐦️ कति मिठो शब्द आको हो दिदिलाइ।

  • @AitaSinghLamaTrekkingGuide
    @AitaSinghLamaTrekkingGuide 2 года назад

    Lokdohori Geet Gaauna Kati Sipalu Raixa Dr. Anna Baini. Dherai ramro ramailo Lagiyo.

  • @madhavkarki1280
    @madhavkarki1280 4 года назад +1

    आना जिको गित र शोर सारै राम्रो छ धेरै धेरै बधाई छ ईन्देणी कार्यक्रम सारै राम्रो छ किस्ण कडेल सर्लाई धेरै धेरै धन्यवाद छ

  • @kiranrai9648
    @kiranrai9648 5 лет назад +10

    Many people enjoy the enjoyment of the Nepali tradition of traditional culture by foreigners. thank you so much Aanna sister.

  • @rajmansyangbo8000
    @rajmansyangbo8000 5 лет назад +17

    सम्पुर्ण ईन्द्रेणी टिमलाई
    दर्शन नमस्कार
    हाल कुवेत बाट

  • @devdev1745
    @devdev1745 5 лет назад +1

    वा राम्रो लागेयो बिदेशी भएर पनि क्या राम्रो लोक दोहोरी गाउनु भाको छ धन्देयाबात छ सबै इन्द्रेणी तिम लाई

  • @sabukoirala5933
    @sabukoirala5933 5 лет назад +5

    wow.....sambodan garne kunai sabda nai vetina😘😘😘😘❤️❤️❤️

  • @lakebesisbeemediahouse8972
    @lakebesisbeemediahouse8972 5 лет назад +25

    अब सायद नेपाली लोक सस्कृतिलाई विदेशी हरुले जोगाईदिनुपर्ने दिन पनि अाउला जस्तो छ नि हौ हामी नेपालीहरुको लागि

  • @Sumanalimbu4845
    @Sumanalimbu4845 5 лет назад +11

    वाह वाह एकदमै रमाइलो 👏🏻👌👍❤❤❤❤❤❤❤

  • @dilusha8258
    @dilusha8258 3 года назад +1

    Wow Dr Ana we Nepalese people big worm respect all of yours team

  • @sureshbc4188
    @sureshbc4188 5 лет назад

    हामी नेपाली लाई सारै खुशिको कुरा हो बिदेशी हरुले पनि हाम्रो सस्कृतीलाई मन पराउनु हुन्छ

  • @japankandapartonesecond
    @japankandapartonesecond 5 лет назад +80

    हैट हामी नेपाली ५/६ बर्ष खाडिमा बयै भने मैले नेपाली बिसिसके भछाै यिनले कति ईपप्त गाकिन

  • @bidmanofficial4168
    @bidmanofficial4168 5 лет назад +30

    आना स्तार लाई कहिलेसम्म बिदेसी भन्ने उन्को पति नेपाली नागृरिकता नेपाली

  • @bimalarai8254
    @bimalarai8254 2 года назад

    असम्भब केहिनहुने बिदेशिले पनि चमत्कारै देखायाे धेरै धेरै धन्यबाद

  • @rocklife3778
    @rocklife3778 5 лет назад +4

    धेरै राम्रो , सारै मन पर्यो ।