Halka Ramailo | Episode 126 | 10 Aprill | 2022 | Balchhi Dhurbe, Raju Master | Nepali Comedy
HTML-код
- Опубликовано: 8 окт 2024
- Production: Media Hub Pvt. Ltd.
Production Advisor: Som Dhital
Direction : Raju, Balchhi
Editor : Rabin Bhatta,
Sub-Editor: Ashok Chaudhary
Graphics : Suvash Pokharel
Script Writer : Marichman Shrestha, Raju Poudel
Camera : Rahul Rai, Ghanshyam Pokharel
Makeup : Nirmala Acharya
Music : Bipin Acharya
Vocal : Rajesh Payal Rai
Artists: Raju Poudel, Marichaman Shrestha, Sarda Giri, Krishna Shivakoti, Anita Basnet, Kamala Regmi, Istu Karki, Ujwol Khadka, Sabina Acharya, Sabina Giri and many more.
Balchhi Raju Presents:-
#HALKARAMAILO#BALCHHI#RAJU#
Subscribe us RUclips:-
/ @balchhidhurbe6684
Circle us G+:-
plus.google.co...
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । Embedding to a website is allowed.
जय नन्द लामा लाई हार्दिक श्रद्धाञ्जली र मिस गर्नै कोको जति हुनुहुन्छ यता हाजिर हुम त। 🔥😭😭
me🦋♥️
Mee😭😭
म पनि छु उहाँलाई मिस गर्ने 😥😥😥😥
Me😭😭😭
म पनि छु है
सम्बुराज थापा बखते काका लाई मिस गर्नै कोको हुनुहुन्छ नि। ।🙏🙏😭😭😭
+ jaya nanda lama sir ❤️🥀😥
🎉🎉🎉🎉😢😮❤😂
राजु मास्टर र गोथे को बिग फ्यान कोको हुनुहुन्छ यता हाजिर 😍😍😍
यो video जो जो ले हेर्दै छ त्यस्को आमा बुबा लाई भगबान्ले सधै खुसी राखुन सुभ रात्री
बेऔतिफुल छ
हल्का रमाइलो 1 भागदेखि 126 भागसम्म नछुटाई हेर्ने को हुनुहुन्छ
प्यारी काकी को बिग फ्यान कोको हुनुहुन्छ यता हाजिर है। 🎃❤🇳🇵
नमस्ते मलेशिया बाट bg फ्रेन्ड
भाग १ देखि १२६ न छुटाई हेर्नै कोको हुनुहुन्छ। 🙏🙏🙏✋✋🇳🇵🇳🇵❤❤❤
मै हो मेले
नेप्टि र बल्छी धुर्बे को जोडी कोको लाई मन पर्छ यता हाजिर हम त 🏔🏔
Ani kali ama khoi tw ne
😎😎😎1के like छ 9 min मा
नव बर्ष २०७९,को सम्पूर्ण हल्का रमाइलो परिवार प्रति हार्दिक मंगलमय शुभ-कामना ब्यक्त गर्दछु।।
बल्छि धुर्बे र जुठे को बिग फ्यान कोको हुनुहुन्छ।❤❤❤
मन पर्ने सिरियल आगामी दिनको अग्रिम शुभकामना सबै टिमलाई🙏🙏🙏
Yes
😳😳😳😳
राजु मास्टर र बल्छि धुर्बे लेखक तथा निर्देशक उच्च सम्मान छ हार्दिक नमन एकदम राम्रो छ हल्का रमाइलो सिरियाल।🙏❤💘💕
Vebbc
@@Manishyogi930 ⁰QP
बखते काकालाइ miss गर्ने कोको छौ comment like गरनु त्😚❣️
बालेन साह लाई काठमाडौ को मियर मा भोट हाली जिताउ । धन्यवाद 🙏
कुनचै राजनिति को मान्छे छिरेछ हल्का रामाईलो मा
Comedy serial ma rajniti garxa khuskyoki k ho
Halka ramilo hafta ma 2 bar dinu paryo🥰🤩😍🥰
धेरै समय पछि डोल्मालाइ देख्दा खुषी लाग्यो
अति राम्रो छ😍😍😍😍😍😍😍😍😍😍😍
हल्का ramailo 1 भाग देखि 126 भाग सम्म न छुटाई हेरने को को हुन्नुछ
Ma xu ni maya
I am
maaa
Ma Pani ho hai
Mw ne xuu
हल्का रमाइलाे धेरै राम्रो सफलता काे शुभकामना । बल्छि कि अामा कता हराउनु भयाे खल्लाे भयाे । हजुर
Oh my gosh to h r the u s us if us by hu by du by hi hi in C C YB YB get hit hu by by by by by by by into my hu no big bum Ted did C ok if agh h q
Missing kali budi😚💖😴
मास्टरनि को बिग फ्यान कोको हुनुहुन्छ ऐटा आम है। 🥰🥰🥰
आज को हल्का रमाइलो भने राम्रो र दामि हुँदै जाडौ छ हल्का रमाइलो टिम लाई उच्च सम्मान छ हार्दिक नमन।🙋♂️🙇♀️🙇♂️
आहा अति राम्रो लागेयो सिरेल love you halka ramro ko all tim lai
Nepal ko no.2 best serial Halka ramilo
1 chai kun ho
1 chai sakkigoni ho
Tapai ko lagi matra hola
धेरै धेरै शुभकामना सम्पुर्ण टिम लाई 🥰🇳🇵
0
Aru poni kei van na mujji
Thanks
@@Vishal-mt3zf try c I'll BBC tv
Uhj FB h CT
=2000=Akash
Wow Raju master
धेरै राम्रो छ अजै राम्रो गदै जानू हाेला शुभकामना छ । 👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️
थारो चाहिँ मास्टर होकि मास्टरनी हुन् ? नत्र अब साली लाई कान्छी बनाउ। कथा अलि रमाइलो हुन्थ्यो नि। फोकडमा साली पाल्नु भन्दा स्वास्नी नै बनाए हुन्छ राजु मास्टर।
😁😂😂🤣🤣🤣😁😁😁😂😂😂😁😁😁
धेरै धेरै शुभकामना हल्का रमाईलो टिमलाई
Wow all Halka ramailo teamlai hardik badai xa😊😊
सबिना आचार्य को बिग फ्यान कोको हुनुहुन्छ यता हाजिर हुनुहोस्। 💘💕❣
हल्का रमाईलो राम्रो लाग्यो कमेडी
Ramro x
डोल्म दिदी लाई देखेर जय नन्द को याद आउने को को छ हो।
मेरो यक्दम मन पर्ने टेली।हो यो ❣️❣️❣️
म पनि मेहनत गर्छु तर कसैले हेर्देइन न 😣
मानेले कुरा चै दामी गर्या हो अचार हुने डर्😀😀
सम्पूर्ण team लाई शुभकामना छ है यति राम्रो कमिडी सिरियल नियमित बनाई रहेको मा नछुटाई कन हेरिरहेको छु है।।।
धेरै राम्रो हल्का रमाईलो❤️🙏
कृस्न सिवाकोटी र प्यारी को जोडि चाहिँ सारै हसिलो रमाइलो छ 😍😍😂👍️👌सम्पुर्ण टिम लाई बधाइ छ!
हैन पहिलैको जोडि ठिक थियो बखतेको काका सङ्ग प्यारिको
सार्है रमाइलो छ्🤣🙋♂️🙋♂️🙋♂️💕💕💕
halka ramelo😊😊😍😍
हल्का रमाइलो कारेक्रम को पर्खाइमा बस्नुभयको जति यता हाजिर हौ त
To much missing jay nanda lama ,dolma ma am continue halka ramailo
Halka ramailo ko mero sathi balsi rw master best up luck
सबै भाग हेर्ने गरेको छु धेरैनै राम्रो लाग्छ
सफलताको सुभकामना❤️❤️
बधाई छ सम्पूर्ण टिमहरुलाई
Wishes same hai ramailo team lai. .
Ani minalai pani
Helloo sathi
Hlo hlo
@@sumanxettri8332 timi ta Nepal Dekhi Dekhi nai hola hai ..
K dekhi dekhi
हाहाहा अनिता-जलगैंडा, सोबु हात्ती अनि रहन्छ त खाट😂
my best 😊😊😍😍
मेरो एकदमै मन पर्ने सिरियल तपाईहरू को नि ?
प्यारिको छोरी खोइ त
धेरै भागमा देख्न पाइएन
Love your serial
Roadies 🤩🤩🤩🤩🤩🤩🤩
Best of luck halka ramailo team
Kali budi chai Katha janu vako xa
Love from assam 🔥😍
Hello halk ramalo
सबैलाई नया बर्षको सुभकामनाको साथमा नमस्कार पनि
Wow no 1 show of the world😁😁😁😁😁😁❤️❤️❤️❤️❤️❤️
😂😂😂😂
धेरै राम्रो सिरेल हल्का रमाइलो 👏👏👏
धेरै धेरै सुभकामाना सम्पुर्ण टिमलाई🇳🇵🙏🇵🇹
सुन्दर प्रस्तुती🇳🇵🙏❤️
नमन छ हल्का रमाइलो टिमलाई 🙏
Dilip Karki 😃😃😃😃
चुनाव लाई बेङे गरेर बनाए पो सिरियल चल्त्यो खासमा समय अनुसार चलेको देखिदैन यो सिरियल
Big fan serial
हल्का रमाइलो मन पर्नि सबैले लाइक गरौ ल❤❤❤र सम्पुर्ण लाइ नया बर्स को भुगोल सुभ काना हल्का रमाइलो ग्रुप लगायत दर्सक माहानु भाब लाइ पनि🙏🙏💚💛💜💘💖💝
बल्छिको कार्यक्रम खतरा लागो मलाई त दर्सक जम्मा एकजना अनि ठेला ठेल नगरी बसिदिनु होला रे😀😀😀
My best favourite sireyal 💘💘💘💘🤩🤩🤩😍
यो सिरियलमा सास्कृती कार्यक्रम पनि कति राख्छ हो?
Tehi ta vnya ani aafno geet ko promotion garexa kaam xoina
म तेहि सोच्दै थिए ।
.
🤣🤣🤣🤣
When they run out from script they always create serial like this .. no creativity anymore
Starting 9:02
East or West
Balchi and Raju master ko
Acting is always best ❣️🥰
भाग 1 देखि नियमित हेर्दै छु है म😮😮
I AM FROM INDIA BUT I KNOW FEW WORDS OF THIS SERAIL IS THIS IS A HIT SERAIAL LOVE FROM INDIA🇮🇳 JAY NEPAL🇳🇵🤴
दामि
I love Nepal and
india🇳🇵🇳🇵🇳🇵🇮🇳🇮🇳 ❤
I am love from nepal but I now Indian few words
हल्का रमाइलो तिम्लाइ सुभ कामना 🇳🇵🇳🇵🇳🇵🇳🇵
हल्का रमाइलो लाइ माया गरिदिनु होला अनि मलाई पनि माया गरिदिनु होला
म हेर्दैछु है हाल युएई बाट
तनाव ब्यबस्थापन गर्ने औसधि हल्का रमाइलो सिरियल 👏
Sadai yestai comedy herma pau balchu
अाउदै गरेको नयाँ बर्ष २०७९ सालको धेरै धेरै शुभ कामना सम्पुर्णमा 🙏
Wow dami xa hai miss you Alll
एकदमै राम्रो सिरियल छ 1 देखि 126 भाग सम्म हेरेको सम्पुर्ण टिमलाई अग्रिम शुभकामना
आयो आयो मजा आउने भयो
धन्यवाद सम्पुर्ण टिमलाई
हल्का रमाइलो सिरिएललाइ भन्दा पनि हिजो आज बिग्यापन तर्फ अल्झिएको हो कि जस्तो लाग्यो त जे होस आउदै गरेको नयाँ बर्स २०७९ सालको सबै जनालाइ सुभकामना
मास्टर भन्दा त गो्धे भन्न सुहाउछ है.. राजु सर ❤❤
Lado k ho Hello k ho
👍👍👍👍 l love you
निकै उत्कृष्ट लाग्यो❤️🙏❤️
धेरै पछी डोल्मा दीदी लाई देखन पाउदा धेरै खुसी लागो राम्रो छ सिरियल धन्यवाद छ टीम सबैलाई
So nice dami 🥰😂🤣🤣🤣🙏🌷🌷 my favourite sirial 🤩🥰🥰 ko aaj ko episode pani akdam ramro Ani damiiiiii xa hai. All the best for whole entire time 😃😃
Ble aayo heram ki naheram herchu bho aaja 🤣🤣
Nice serial congratulations all team
Wow welcome dolma mam 😘😘🙏🙏
दुःख मा पनि सुख दिने सिरेल हल्का रमाइलो
Very nice episode
हाहाहा फटा बल्छी
जुठे को प्रतीक्षा मा छु है म त अनि हजुर हरुनी 🤚🤚🤚
Miss you all halka ramailo teams 🥰🥰
हामीले हेरिनेइ रहेको छोउम सबेइलाई उत्तिकै माया छ। मेरिबास्सेइ देखि संघर्षबाट यहाँ सम्म आइपुगेको महान कलाकारिता अब्बल हासिल गर्नु भयको प्र्ख्यात नाम बल्छी अनि मस्तर 👌👍️🙏🙏🙏🙏🙏 उत्तिकै उर्जा का साथ प्रस्तुतिले हाम्रो सधै मन जितिरहेको छ ।अझै पनि हजुर हरुको सकेको जति ती कुरा बात हामी ले मनोरञ्जनात्मक कुरा हेर्न पाउम ।।।।। हजुर हरु हामी नेपाली दर्सक माझ अनुकरणीय र अबिस्वास्निय हुनुहुन्छ सधैभरी 🙏🙏🙏🙏🙏🙏🙏हल्का रमाइलो समुहलाई नमस्कार
Nice