Halka Ramailo || Episode 137 || 26 June || 2022 || Balchhi Dhurbe, Raju Master || Nepali Comedy

Поделиться
HTML-код
  • Опубликовано: 25 июн 2022
  • Production: Media Hub Pvt. Ltd.
    Production Advisor: Som Dhital
    Direction : Raju, Balchhi
    Editor : Rabin Bhatta,
    Sub-Editor: Ashok Chaudhary
    Graphics : Suvash Pokharel
    Script Writer : Marichman Shrestha, Raju Poudel
    Camera : Rahul Rai, Ghanshyam Pokharel
    Makeup : Nirmala Acharya
    Music : Bipin Acharya
    Vocal : Rajesh Payal Rai
    Artists: Raju Poudel, Marichaman Shrestha, Sarda Giri, Krishna Shivakoti, Anita Basnet, Kamala Regmi, Rajani Gurung, Istu Karki, Ujwol Khadka, Sabina Acharya, Sabina Giri and many more.
    Balchhi Raju Presents:-
    #HALKARAMAILO#BALCHHI#RAJU#
    Subscribe us RUclips:-
    / @balchhidhurbe6684
    Circle us G+:-
    plus.google.com/b/10315949246...
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । Embedding to a website is allowed.
  • РазвлеченияРазвлечения

Комментарии • 1,2 тыс.

  • @kapilbinjana8263
    @kapilbinjana8263 2 года назад +18

    हिटलर काकिलाई एबमरित ले निरन्तरता दिनु पर्छ।उहाँ आयपछी झन मजा आयो हल्का रमाइलो ।साच्चिकै

  • @shantikokhojima6040
    @shantikokhojima6040 2 года назад +100

    गायिका दिलमाया वि.क हार्दिक श्रद्धाञ्जली😢🙏
    दिलमाया दिदी यति धेरै बुझेको नारीले जानीजानी
    आफ्नो ज्यान फाल्दैन घटना रहस्यमय छ सत्यतथ्य
    छानबिन गरेर दोषीलाई कडा सजाय दियोस्☹️🙏

    • @user-iv1iw8lp1h
      @user-iv1iw8lp1h 2 года назад +5

      सहि कुरा गर्नु भयो यो हत्या हो सबै ले साथ दिएर दोसि लाई कामकारबाहीमा राखियोस

    • @shyamshrestha9096
      @shyamshrestha9096 Год назад

      @Farjana drawing Academy 🚐🚐🚐🚐❣️❣️🚐❣️

    • @kamalakhadka3056
      @kamalakhadka3056 11 месяцев назад

      ​@@user-iv1iw8lp1h😊

  • @dhansunar9733
    @dhansunar9733 2 года назад +11

    अहिले सुन मा सुगन्ध भयो यो आमा आएकोले निरन्तर दिनु होला आमा

  • @samirsunarsunar359
    @samirsunarsunar359 2 года назад +30

    बल्छीकाे सानी आमा चै खत्रा हाे के राम्रो छ याक्टीङ सानीआमाकाे सधै निरन्तरता दिनु ल बल्छी र राजु।मिस यु काली आमा र नेप्टु

  • @bhimsenkc3300
    @bhimsenkc3300 2 года назад +63

    ल है अब बल्छिको सानिमा को अभिनय हेर्नुपर्यो ।हल्का रमाइलो नछुटाइ हेर्ने गर्छु।।सारै मन पर्छ

  • @Abishek_ff50
    @Abishek_ff50 2 года назад +6

    बल्ल माष्टरेको सन्तान तहमा आऊने भए ,,

  • @nimatenjingthokar8702
    @nimatenjingthokar8702 2 года назад +6

    सानू हुदा जिरेखर्सानीमा देखेको थियो अहिले हल्का रमाइलो म अखबरे भएर आउनु भएछ खुशी लागेउ🙏🙏🙏

  • @rajustha4300
    @rajustha4300 2 года назад +42

    बल्छिको सानी आमाले सबैलाई तह लगाएकोमा खुशि लाग्यो।

  • @dhanrajgurung8835
    @dhanrajgurung8835 2 года назад +7

    बल्ल सहि कलाकार आउनु भएछ हिटलर दिदी एकदम सहि लाग्यो सबैलाई नराम्रो सङ्ग तह लगाउने भो हाम्री सबिता गुरुङ दिदिले

  • @prakashgiri7889
    @prakashgiri7889 2 года назад +18

    सुनमा सुगन्ध थपे जस्तो भाछ नयाँ पात्र (सबिता गुरुङ्ग दी )बल्छिको सानीमा आएकोमा ।

  • @bhaktasoni2596
    @bhaktasoni2596 2 года назад +5

    Syani Ama le yekdamai ramro garnu vaxa thanks all ramailo teem laii

  • @debendrapariyar3427
    @debendrapariyar3427 2 года назад +15

    हल्का रमाइलो को यो भाग चाहि सारै रमाइलो भयो हास्दा हास्दै सिरियल सकेको थाहै नभाको भने, जे होस बल्छी को सानिमा को प्रवेश ले धेरै रमाइलो भयो ।

  • @surehask2309
    @surehask2309 2 года назад +10

    , धेरै राम्रो छ इन्डिया देखि हेर्दै छु

    • @bhagawatineupane2174
      @bhagawatineupane2174 2 года назад

      कालि अामा नभयकाे ले राम्राे भयन

  • @GivinaMagarOfficial
    @GivinaMagarOfficial 2 года назад +10

    हल्का रमाइलो सिरियर सारै मन पर्छ। बधाई छ सम्पूर्ण कलाकार टिमलाई ❣️🤗😍😘🙏

    • @silencebimal
      @silencebimal 2 года назад

      Hai🥹

    • @bishnugautam5933
      @bishnugautam5933 2 года назад

      एउटा कुरा साह्रै मन परेको थिएन सिरियल को मुख्य पात्र बल्छी लाई खपटे कत्ले आदि अत्यन्त निच र समाजमा कसैले कसैलाई भन्न नहुने जस्ता शब्द को प्रयोग l यतिबेला कथाले मोड लेला जस्तो लाग्दै छ l आगामी दिनमा यस्ता शब्द को उच्चाहरण नहोस l यो तितो र नमिठो छ l यो हसाउने तरिका होइन l

    • @nirbahadur4515
      @nirbahadur4515 2 года назад

      Hor hjr

  • @shyamsaud4264
    @shyamsaud4264 2 года назад +8

    😂🤣😂🤣😂आबोइ दरो कुटिन बुढी माउ ले 😂😂 अब मास्टरनी ले नि भेट्छिन क्या हो!!!

  • @suniltmg8382
    @suniltmg8382 2 года назад +18

    आजको एपिसोडले सारै हसायो,,,अझै सफलता मिलोस यो टिमलाई,,धन्यवाद !

  • @rameshgurung719
    @rameshgurung719 2 года назад +18

    हल्का रमाइलोमा आमा आउनु भएर धेरै राम्रो लाग्यो ।सम्पूर्ण टिमलाई धन्यवाद ।

  • @lesu8805
    @lesu8805 2 года назад +15

    बल्छिकी सानीआमा राम्रो अनि कडा😍

  • @JbGorkhali
    @JbGorkhali 2 года назад +8

    Aja chahi khatrai lagyo hae, fantastic Sanima 😂😂

  • @pawanpaswan8875
    @pawanpaswan8875 2 года назад +8

    हलका रमाईलो धेरै धेरै राम्रो लाग्यो😆😆😆😂😂😂😂

  • @bhumika8890
    @bhumika8890 2 года назад +12

    Miss you काली आमा and नेप्टि 😔

  • @khubsuratmajakoti4024
    @khubsuratmajakoti4024 2 года назад +3

    राम्रो सिरियल बनेको छ सबै टिमलाइ बदाई छ मिठो मिठो सिरियल हेर्न पाएकोमा खुशी लाग्यो

  • @ambirtv497
    @ambirtv497 2 года назад +2

    पुलिसपो होनि सानी आमा सलाम छ

  • @laxmantamang5062
    @laxmantamang5062 2 года назад +21

    सानी आमा जिरे खुर्सानी झै पिरो 🤣🤣🤣

  • @balaramkhanal1379
    @balaramkhanal1379 2 года назад +12

    हैट बल्छिकाे सानि आमा देखि गाउँनै त्रसित दामि लागाे❤️👌🙏

    • @bhimkumarranamagar8340
      @bhimkumarranamagar8340 2 года назад +2

      ओभर एक्टिङ भयो,अलि मजा आएन

  • @adisandarlamimagar3863
    @adisandarlamimagar3863 2 года назад +7

    Sabita aamaa ♥️♥️♥️

  • @dhaulagiriyoutubechannel6647
    @dhaulagiriyoutubechannel6647 2 года назад +11

    आह हजुर अत्यन्तै सान्दर्भिक प्रस्तुति!
    ,•’``’•,•’``’•,
    ’•,',So Beautiful ♥👈
     `’•,,•`’𝑺𝑼𝑷𝑷𝑬𝑹❣️🌻

  • @gibanbc4747
    @gibanbc4747 2 года назад +1

    अती सुन्दर छ आजको भाग बधाई छ म साउदि बाट हेर्दै छु

  • @fulmayagrg4020
    @fulmayagrg4020 2 года назад +17

    सरै राम्रो कमेडी धेरै खुसी लाग्यो धेरै धेरै धन्यवाद हल्का रामैलो टिमलाई ❤️❤️❤️

  • @shantibaral6769
    @shantibaral6769 2 года назад +6

    धेरै धेरै राम्रो सिरियल हल्का रमाईलाे
    सम्पूर्ण टिमलाई धेरै धेरै धन्यवाद छ।

  • @dabalrawal6354
    @dabalrawal6354 2 года назад +2

    आज मज्जा लगो हिटलर आमा को अभिनय

  • @shrloyt3637
    @shrloyt3637 2 года назад +5

    भाग-1 देखि नछुटाइ हेर्ने जति यता हाजिर हुम है❤️❤️😘मेरो च्यानल मा पनि जोडिनु होला धन्यवाद

  • @user-fh3yq4cz2r
    @user-fh3yq4cz2r 2 года назад +5

    साच्चिकै रमाइलो आजको भाग आफुले खनेको खाल्डोमा आफै परिन्छ भनेको यहीँ हो हार्दिक नमन छ सम्पूर्ण हल्का रमाइलो टिमलाई🙏🙏🙏🙏❤️❤️👌

  • @susantvlogs1655
    @susantvlogs1655 2 года назад +1

    कस्तो राम्रो नाटक हो हल्का रमाइलो जती हेरे पनी हेरौ हेरौ लागने miss you all टीम

  • @krishnashrestha4677
    @krishnashrestha4677 2 года назад +2

    Hitlar budhile tahalka machayo 🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣

  • @bharatrai5074
    @bharatrai5074 2 года назад +5

    Hitlar budi👏👏khtra 😀😀

  • @paruhang3778
    @paruhang3778 2 года назад +10

    बल्छी र राजु मास्टर मेरो Big Fan❤️❤️हो र आज चै नयाँ नाटक हेर्न पाइयो खुसी लाग्यो🙏म अहिले मलेसिया बाट र नेपाल सोलुखुम्बु👏👍️👌👏❤️👌🌹👌सारै राम्रो सिरेल छ हल्का रमाइलो,एसरी नै सधैं नयाँ नयाँ पाठ लिएर आउनुस् हामी हेरेर मजाले मन सान्त बनाउने छौँ।बल्छिको सानी मा महा कडा हो मेरो त आन्द्रा भुँडी नै पल्टेला जस्तो भयो🤣😂🤣😂😂🤣😂😂

  • @aarohirai2605
    @aarohirai2605 2 года назад +6

    अज चही हसौनु हसयो 🤣😂😂

  • @thaparamesh4478
    @thaparamesh4478 2 года назад +1

    सबै टिम लाई शुभकामना छ

  • @saranadhikari7088
    @saranadhikari7088 2 года назад +2

    अहिले समकै राम्रो लागो😂😂😂😂

  • @dhanarakhal7597
    @dhanarakhal7597 2 года назад +1

    Hoina khatra po banera aunu vako rahixa t balchhi ko sani aama banera 😂😂😂😜😜👍🏾👍🏾👍🏾ramailo lagyo

  • @raazkhadgi8471
    @raazkhadgi8471 2 года назад +18

    This is the must comdey part of this show 😂😂😂 in all esposide 😂😂🥰

  • @milan2668
    @milan2668 2 года назад +5

    आज सबैको लठ्ठी खाने दिन रछ्😂😂😂😝

  • @user-gi3zz2pq2b
    @user-gi3zz2pq2b 2 года назад +1

    हल्का रमाईलो नछुटाई हेर्ने अनि नेप्टी लाई miss गर्ने कोको हुनुहुन्छ

  • @Prashuram-ge5om
    @Prashuram-ge5om 2 года назад +1

    हैट कति मजा आयो आजको हल्का रमाईलो कति राम्रो एक्टिन बल्छिको सानिआमाले चाई खत्रा डाईलेक दिनु भयो कति हास्ने 🤣🤣🤣🤣🤣🤣😂😂😂😂😂😂 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏

  • @rajustha4300
    @rajustha4300 2 года назад +54

    बल्छिको सानिआमा आएपछि झन रमाइलो हुने भो सधै राखि रहनुपर्छ ।

  • @bhimkumarranamagar8340
    @bhimkumarranamagar8340 2 года назад +52

    बल्छि सानीआमाको एक्टिङ ओभर भयो,कस्तो मजा आउथ्यो पहिले-पहिलेको भाग हेर्दा आज त मजा नै आएन हेर्नलाई!

    • @shivaaryal7
      @shivaaryal7 2 года назад +1

      Yekdam sahi
      Over vayo yo sanima ko acting

    • @rajendrapaudel2029
      @rajendrapaudel2029 2 года назад +1

      सहि कुरो जिरे खुर्सानिमा अभिनय सारै उत्कृष्ट थियो... सायद धेरै समय पछि सिरियल मा अभिनय गरेको कारण ले बिर्सिएको हुन सक्छ।

    • @manishamagar6107
      @manishamagar6107 2 года назад

      Tehita ni

    • @lalbhujel9559
      @lalbhujel9559 2 года назад +1

      over nai ho yo ta

    • @ambikawaiba2106
      @ambikawaiba2106 2 года назад

      Ho ho sahi tainako tui ma sarai over

  • @sherpasanu2439
    @sherpasanu2439 2 года назад +15

    हल्क रमाईलो सम्पुर्ण टिमलाई एकदम हिर्दय देखि नै धन्यबाद एवम मिठो सम्जना एस्तो राम्रो सिरियल बनाउँनु भएकोमा 🥰🙏🥰❤️❤️❤️

  • @nimasherpa6564
    @nimasherpa6564 2 года назад +2

    Ajasammakai utkrista apesod sarai ramro..

  • @paruhang3778
    @paruhang3778 2 года назад +21

    होइन हौ आज त हासेरै झन्डै मरेन म त🤣😂😂😂सारै राम्रो लाग्यो बल्छी को सानी आमा कडा हो रैछ🙏भाग १ देखि नै नछुटाई हेरेको छु तर आजनै होला आँखा बाट आँसु नै आयो हास्दा हास्दा😂🤣सम्पूर्ण हल्का रामाइलो परिवारलाई सफलताको अनगिन्ती शुभकामना छ👍️

  • @limbusugam6620
    @limbusugam6620 2 года назад +11

    सेवारो सम्पूर्ण टिमलाई यो सिरियल एकदमै राम्रो लाग्छ ❤❤🙏🙏

  • @rajustha4300
    @rajustha4300 2 года назад +2

    सारै राम्रो रहेछ । खुशि लाग्यो ।

  • @Guruji0official
    @Guruji0official 2 года назад +1

    Balchi sir ko thuli aama lai sano ma dekhe jastai lagyo 🙏🙏🙏

  • @MaMi-lp2zv
    @MaMi-lp2zv 2 года назад +13

    बल्ल मजा आयो है पहिले देखिनै सारै राम्रो थियो अब झन् राम्राे भयो ,मो नियमित दर्शक है राजु मास्टर अनी बल्छी जी ,🙏🙏🙏🙏🙏

  • @MiehemzEden.
    @MiehemzEden. 2 года назад +5

    aama ko yo role babaal cha sadhai kayaam rahous sarai ramailo vayo balla ajah ramailo....CREATIVE TEAM SABAI awesome

  • @suhanvlog5468
    @suhanvlog5468 2 года назад +1

    Balchhi ko Lagi ta Kali ama nai best
    We are missing Kali ama

  • @jagatkyasee1129
    @jagatkyasee1129 2 года назад +1

    मलाई सदै मन पर्छ हल्का रमाइलो आजको को चाहिँ विशेष लाग्यो

  • @bandanakhatry7070
    @bandanakhatry7070 2 года назад +3

    Aja ko episode sab vanda best thyoo...dami lagyo😍😍😍😍

  • @nayanayakhabar2506
    @nayanayakhabar2506 2 года назад +1

    सबैको जय होस। मलाई मन पर्ने प्रस्तुति।

  • @singhdeepaklal4104
    @singhdeepaklal4104 2 года назад +6

    अहिले सम्मकै उत्कृष्ट हल्का रमाइलो भाग😄 रमाइलो लाग्यो अब अर्को episod कस्तो आउला उत्सुकता लागि रहेको छ।

  • @umeshbishokarma3836
    @umeshbishokarma3836 2 года назад +80

    हल्का रमाइलो कुरेर बसेका सबै साथीहरूलाई धन्यवाद छ आज को भाग सोचेभन्दा फरक फरक छ जस्तो छ सबै टिमलाई सुभकामना छ

    • @sundarsubedi2912
      @sundarsubedi2912 2 года назад +3

      सारै मन पर्ने सिरियल हो योनि मेरो।कान्छी पिछाडिको हो

    • @kumaribishwakarma709
      @kumaribishwakarma709 2 года назад +1

      Wlc

    • @bharatrayachhetri73
      @bharatrayachhetri73 2 года назад +4

      सबै मन पर्यो तर त्यो नयाँ आको बुडि ले गर्दा अलिकती नरमाइलो महसुस भयो

    • @sundarsubedi2912
      @sundarsubedi2912 2 года назад +2

      तर मलाइ पैलेको जस्तो चाइ राम्रो लाग्दैन

    • @sundarsubedi2912
      @sundarsubedi2912 2 года назад +1

      साला यो बल्छी नि धेरै ठिक लाग्य्थ्यो तर इस्टुलाइ निकाले देखि हेर्दै रिस उट्छ

  • @dhonikhatri5044
    @dhonikhatri5044 2 года назад +3

    Aaha Kati ramro aajko siriyal

  • @parsanrai9220
    @parsanrai9220 2 года назад +2

    Saroo ramilo hal ramilo ❤️

  • @sumankumarrai6120
    @sumankumarrai6120 2 года назад +1

    ईस्टु नआऊने हो अब हल्का रमाईलोमा

  • @nabishek488
    @nabishek488 2 года назад +9

    Hello ma hajurko big fan ho i always support for you

  • @jitumagar7218
    @jitumagar7218 2 года назад +7

    हल्का रमालो टिम लाई धेरै धेरै धन्यवाद हजुर हरु को पस्तुति यक्दम राम्रो छ अजै नया नयाँ कुरा हरु लयानु पर्यो❤❤❤

  • @sciene__is__fun__7609
    @sciene__is__fun__7609 2 года назад +1

    हिट्लर बुढिले तहल्का मचायो है हिटलर बुढी कडा😂😂😂

  • @AjaySingh-zo2cq
    @AjaySingh-zo2cq 2 года назад +1

    Daami xa

  • @sarbanbista647
    @sarbanbista647 2 года назад +15

    Halka ramilo कुरेर बस्नु हुने सम्पुर्ण लाई मीठो सम्जना आजको भाग धेरै राम्रो लाग्यो सम्पुर्ण टिम लाई सुभकामना 💞

  • @magarvai866
    @magarvai866 2 года назад +12

    आजको भागमा हासेरै झन्नै मरेन हो म त्😃 बल्छी को सानीआमा लाई निरन्तर देख्न पाउँ

  • @ashokbhandari8889
    @ashokbhandari8889 2 года назад +1

    Halka ramailo no many ramailo🤣

  • @user-kd4ys9op1o
    @user-kd4ys9op1o 2 года назад +2

    हाम्रा पुराना रितिरिवाज मुल्य मान्यतालाई टपक्कै टिपेको राम्रो लाग्यो ।

  • @gyanpallimagar7446
    @gyanpallimagar7446 2 года назад +12

    सानी मा ले हल्का रमाइलो मा रेकर्डै तोड्नु भो है 😆

  • @saraswatishrestha1938
    @saraswatishrestha1938 2 года назад +5

    I love ❤️ halk ramailo series

  • @binodshrestha9229
    @binodshrestha9229 2 года назад +1

    Halka ramailo ko sabai vanda ramro ra manparni vag 😘😘😘😘😘😘😘

  • @indrachristianindrachristi7628
    @indrachristianindrachristi7628 2 года назад +1

    Sani aamako rol Sarai ramro xa

  • @abtabansari351
    @abtabansari351 2 года назад +27

    Wao dharai ramro balchi Dai I like it this episode lots of love from Madhuwan 🌹💖🌺🌺

  • @gangasubedi5612
    @gangasubedi5612 2 года назад +2

    आहा कति मजा आयो मलाई त धेरै आभारि छु सबै जनालाई पिटी पिटी ठिक पार्दीनोस सबिता दि हजुर धेरै धेरै धन्यवाद

  • @dilrai6414
    @dilrai6414 2 года назад +2

    दामी यो भाग मा चाही बबाल हसायो 👌👌👌👌

  • @rupadhakal8519
    @rupadhakal8519 2 года назад +3

    🥰🥰♥️♥️

  • @ishworlama8696
    @ishworlama8696 2 года назад +18

    Ajako episode chai derai ramro lagyo 💗🙏🇳🇵

  • @jhankarsaud5278
    @jhankarsaud5278 Год назад +1

    मलाई त यति धेरै राम्रो लाग्यो दाइ,😀😀😀😀😀😀😀😀

  • @user-bc1qy8bc3d
    @user-bc1qy8bc3d 2 года назад +1

    बुडि आमा लास्ट कडा आज बेक्लै रमाइलो भयो।।

  • @Sukumaya_Tv
    @Sukumaya_Tv 2 года назад +5

    निकै रमाइलो छ आज को भाग खुब आनन्द लियर हेरियो
    🤣🙏 सम्पूर्ण टिम लाई शुभकामना ❤️🙏 अझै रमाइलो रमाइलो भाग हेर्न पाइयोस 😁🤣❤️🙏

  • @deepakkc525
    @deepakkc525 2 года назад +3

    Nice episode I'm Big fan ❤️❤️❤️❤️

  • @user-gl4ss9rf9v
    @user-gl4ss9rf9v 2 года назад

    राजु पौडेलजीको मलाई एउटाकुरा सधै मन पर्छ। जिरे खोर्सानीमा अभिनय गर्दा देखि वहा को आवाज र आभिनय एउटै छ । चाहे जुन चरित्र होस् अभिनय सधै उस्तै। जुठे होस् कि गोरे । बधाई

  • @bikramrathor5722
    @bikramrathor5722 2 года назад

    मलाई मन पर्ने बल्छिको सानी आमा acting चाहिँ दामी छ है नेप्टि चाहिँ कता गए छ

  • @paraspoudel1965
    @paraspoudel1965 2 года назад +16

    Best of luck all team❤️❤️

  • @sushantsunar383
    @sushantsunar383 2 года назад +3

    Very nice

  • @sangambhlon221
    @sangambhlon221 2 года назад +2

    काली आमा र इस्टुलाई हटाए पछि यो सिरेल हेर्नै छोडियो अहिले त मनै पर्दैन

  • @mangalshrestha7753
    @mangalshrestha7753 2 года назад +2

    Yo Episode chai ramailo nai bayo halka ramailo team lai derai derai subhakamana dinachahanchhu.....💐💐👏👏👍👍🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇸🇦🇸🇦🇸🇦🇸🇦

  • @vishwajeetrai3757
    @vishwajeetrai3757 2 года назад +4

    Nice serial 👌 keep it up👍
    Thanks all team members 🌹🙏🌹🙏

  • @amarparsadrai9652
    @amarparsadrai9652 2 года назад +4

    Namasker this the one best comedy I have never ever seen before thanks to all holka ramailo.

  • @amalarai4117
    @amalarai4117 2 года назад +2

    Balxiko sani aama kada 🤩😻

  • @pramilamagar9350
    @pramilamagar9350 2 года назад +1

    आमाको कमेडि सारै रमाईलो 😂😂😂

  • @rangitsharma5077
    @rangitsharma5077 2 года назад +7

    हल्का रमाइलो टिम लाई धेरै धेरै धन्यवाद छ 🙏❤️🙏🙏❤️🌹

  • @Sohamshrestha9876
    @Sohamshrestha9876 2 года назад +1

    सानिमाकाे अागमनले त हास्दा हास्दै सकिऐकाे थाहा भएन दामि2🌷👌

  • @ushalimboo4059
    @ushalimboo4059 2 года назад +1

    बल्छी को सानी आमा को आगोमन ले सारै रमाइलो भयो सधै देख्नु पाउ है राजु दाई अल कलाकार प्रगति को शुभकामना छुच्ची दिदी सबिता मिस यु नमस्ते💟💛🧡🌹🌸💜🙏🇳🇵💟💛

  • @prakash_official357
    @prakash_official357 2 года назад +3

    Sanima kada parnu vayo🥰❣️

  • @sunilmoktan870
    @sunilmoktan870 2 года назад +4

    Miss you istu 😭