Halka Ramailo || Episode 138 || 03 July || 2022 || Balchhi Dhurbe, Raju Master || Nepali Comedy

Поделиться
HTML-код
  • Опубликовано: 2 июл 2022
  • Production: Media Hub Pvt. Ltd.
    Production Advisor: Som Dhital
    Direction : Raju, Balchhi
    Editor : Rabin Bhatta,
    Sub-Editor: Ashok Chaudhary
    Graphics : Suvash Pokharel
    Script Writer : Marichman Shrestha, Raju Poudel
    Camera : Rahul Rai, Ghanshyam Pokharel
    Makeup : Nirmala Acharya
    Music : Bipin Acharya
    Vocal : Rajesh Payal Rai
    Artists: Raju Poudel, Marichaman Shrestha, Sabita Gurung, Dolma Lama, Krishna Shivakoti, Anita Basnet, Kamala Regmi, Rajani Gurung, Istu Karki, Ujwol Khadka, Sabina Acharya, Sabina Giri and many more.
    Balchhi Raju Presents:-
    #HALKARAMAILO#BALCHHI#RAJU#
    Subscribe us RUclips:-
    / @balchhidhurbe6684
    Circle us G+:-
    plus.google.com/b/10315949246...
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । Embedding to a website is allowed.

Комментарии • 1,2 тыс.

  • @DNOpages
    @DNOpages 2 года назад +87

    हल्का रमाइलो अत्यन्तै राम्रो छ ।अब काली आमा ,ईष्टु र ताटेलाई पनि ल्याउन हुन अनुरोध गर्दछु

  • @user-gc7ev6nl5m
    @user-gc7ev6nl5m 2 года назад +4

    कार्यक्रम असाध्यै मन पर्छ तर कहानी धेरै जसो गित रेकर्डिङ र सुटिङ् मा अाधारित भाको देखिन्छ । अलि फरक खालको कथावस्तु लिएर अाउनु पर्यो ।

  • @bharatbahadur392
    @bharatbahadur392 2 года назад +7

    कृष्णे अंकल त अाज पाकिस्तानी झै देखिनुभयो नि😀😁🤣 लौन कृष्णे अंकल तपाईको फट्याङ्ग्री छोरीलाई छिटै फर्काउनुपर्यो हल्का रमाईलोमा🙏

  • @manandharphoto6833
    @manandharphoto6833 2 года назад +1

    बल्छि भाइ के हाे याे ? एउटा काेठामा फाेकटमा बस्नेकाे अाफन्तले गरेकाे याे दृश्य यस्ताे पनि हुन्छ । सुहायन हसाउन पनि मिल्ने हुनु पर्याे धन्यवाद अन्यथा नलिनुहाेला समय सान्दर्भिक हुनु पर्याे हवस् त नमस्कार ।

  • @tekbahadurthapa7684
    @tekbahadurthapa7684 2 года назад +4

    बल्छीको सानी आमाको क्यारेक्त्तर राम्रो लागेन होइ भद्रगोल होला जस्तो छ हाहाहा हल्का रमाइलो सक्किगो नि

  • @pankajkc8969
    @pankajkc8969 2 года назад +1

    काली आमा को अभाब निकै खडकियो।सबै ताइ न तुइ का अल्लारे केटाकेटीले भाडाकुटी खेलेको जस्तो भयो।काली आमाको रोल र उनिले गरेको अभिनयको ओजस्वी नै हल्का रमाइलो सिरियल को अंग हो।कालीआमा न भए सम्म यो सिरियल नहेर्ने घोषणा गर्दछु।

  • @himalrijal1375
    @himalrijal1375 2 года назад +6

    पहिले सारै मन पर्थियो हाजकल मन पर्दैन नाटक अल्ली सुहायन यो अलि नसुहाउदो भयो

  • @karkibenisha4803
    @karkibenisha4803 2 года назад +2

    चाहिने भन्दा बढी भाको होकी बल्छी की सानी आमाको रोल 😎

  • @harkamansyangtan9658
    @harkamansyangtan9658 2 года назад +2

    यो सिरियल राम्रै लाग्थ्यो तर बल्छिको सानिमा को अभियानले गर्दा खल्लो भयो । बरु काली बुढी नै ठिक ।

  • @netraprasadpandey1564
    @netraprasadpandey1564 2 года назад +4

    नमस्कार हजुरहरूमा हल्का रमाईलो सारै मर्छ तर काली नदेख्दा अली नरमाईलो लाग्यो

  • @bikalshreepali6520
    @bikalshreepali6520 2 года назад +78

    आज काल खासै राम्रो भाको छैन अलि मेहन्त गर्न परो राजु बल्छी सर्😭😭

  • @lalbahadurmagar3599
    @lalbahadurmagar3599 2 года назад +2

    कुनै हप्ता नछुटाइ हेर्छु। राम्रो लाग्छ। नेेप्टि र बल्छीको प्रेम। तर अहिलेचाहिँ, बल्छिको सानिअामाको नयाँ रोल। गाउनै थर्कमन।

  • @I_am_very_sorry
    @I_am_very_sorry 2 года назад +31

    यो बुडि को अभिनय झन झ्याउ लाग्दो boring भयो सिरियल यो बुडिले गर्दा😪😪

  • @himamagar1432
    @himamagar1432 2 года назад +16

    " हल्का रमाइलो सिरियल् असाध्यै मन् पर्छ । कुनै (Episode ) पनी हेर्न बिराउदिन । सम्पुर्ण कलाकार हरु लाइ मेरो ( 🙏🙏🙏🙏

  • @bhulshrestha1408
    @bhulshrestha1408 2 года назад +6

    म चाहिँ भाग १ देखि १३८ भाग सम्म सम्पुर्ण हेरेको छु। मलाई चै बबालै लाग्छ है।हल्का रमाइलो 👏👏🌻🌻❤️❤️

  • @lokbahadur9856
    @lokbahadur9856 2 года назад +3

    सर्बा प्रथम त नमस्कार मेरो सम्पुर्ण हल्का रमाइलो टिम लाई सारै राम्रो लागेको छ म सुरु देखि हेर्दै आको छु मलाई धेरै मन परेको छ सफलता को अग्रिम सुभ कामना छ मेरो

  • @gaulya2388
    @gaulya2388 2 года назад +7

    म पनि नछुटाई हेर्छु धेरै धेरै राम्रो

  • @user-zc1sm4vq3r
    @user-zc1sm4vq3r 2 года назад +7

    मिलेन है मिलेन अरुको घर मा आयेर केको दादा गिरि होला न कथा न ब्याथा केहि छैन बाल्छि को सानि मा आयेसि खत्तम लाग्न थाल्यो क्यारेकटर फेर्नु

  • @magarvai866
    @magarvai866 2 года назад +5

    ए मेरी राजा हेरेर यता हल्का रमाइलो हेर्न आको बल्छी को सानीआमा ले तहल्का मच्चाईराछ्😃

  • @sotantrashah3798
    @sotantrashah3798 2 года назад +2

    कृष्ण दाईकाे छाेरीकाे रुपमा नेप्टी र प्यारीकि छाेरीकाे रुपमा बाटुलीकाे भुमिका अरुले पूरा गर्न सक्लान जस्ताे त लागेन है।