Halka Ramailo | Episode 115 | 23 January | 2022 | Balchhi Dhurbe, Raju Master | Nepali Comedy
HTML-код
- Опубликовано: 4 окт 2024
- Go and win !!
Website link: bit.ly/3t2W2M4
Get your 130% deposit bonus up to 12 000 NPR by promo code:
«BALCHHI»
Production: Media Hub Pvt. Ltd.
Production Advisor: Som Dhital
Direction : Raju, Balchhi
Editor : Rabin Bhatta,
Sub-Editor: Ashok Chaudhary
Graphics : Suvash Pokharel
Script Writer : Marichman Shrestha, Raju Poudel
Camera : Rahul Rai, Ghanshyam Pokharel
Makeup : Nirmala Acharya
Music : Bipin Acharya
Vocal : Rajesh Payal Rai
Artists: Raju Poudel, Marichaman Shrestha, Sarda Giri, Krishna Shivakoti, Anita Basnet, Kamala Regmi, Istu Karki, Ujwol Khadka, Sabina Acharya, Sabina Giri and many more.
Balchhi Raju Presents:-
#HALKARAMAILO#BALCHHI#RAJU#
Subscribe us RUclips:-
/ @balchhidhurbe6684
Circle us G+:-
plus.google.co...
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । Embedding to a website is allowed.
मलाई सरै राम्रो लाग्छ । सधैं मिएमिट हेर्ने को को हुनुहुन्छ यता हजिर गर्नु होला।
बल्छी भाइ लाई खुट्टा मा कति जाडो भयो होला 😃😃
यो एपिशोडले त धेरै हँसायो त 😂😂😂😂
भाग १ देखि ११५ सम्म नछुटाई हेर्ने को को हुनुहुन्छ! यता हाजिर हुम त!❣️🇳🇵🇳🇵❣️
Iam
अहिलेसम्म नछुटाई हेर्नेहरु कोको कति छौ आउनुस साथी बनौ हस् 🙋♂️🇳🇵
ruclips.net/video/eu__dVyka5Y/видео.html
हल्का रमिलो मन पराउनु हुने दर्सक हरु यता हजिर हुम त 💟
ruclips.net/video/RgLhdamcj44/видео.html
देश तथा विदेश बाट👉️हल्का रमाइलो👈️नछुटाई हेर्नुहुने सम्पुर्ण दर्शक महानुभाव हरु आउनुहोस हामी सग जोडीनुहोस धन्यवाद अहिले दाङ,नेपाल🇳🇵देखि हेर्दैछु
*सधैं यसरी अगाडि बडिराख्नु, दर्शक हरुले पनि हामीलाई सधैं यसरीनै माया गर्नु ल* ❤️❤️❤️
नेपाल कै राम्रो सेरेल भनेकै नै हल्का रमाइलो हो मन पर्ने जति यता हाजिर हुने
किस्ताको तनावले यो सिरियल हेर्ने मान्छे डिप्रेसनमै जान्छ होला।🤣🤣😕
बल्छि गोठमा बस्थेँ,
एकपटक राजु मास्टर लाई शेयर मार्केटको बारेमा बताइदिए
अहिले दुवै गोठमा बस्छन
🤣 🤣
Soo nice episode raju balchi ko bbbl xa abinaya
कति हास्नु हौ । आज नि सारै मज्जा आयो ।
Lou.hera.balchi.ko.avinai.kati.ramro..salut.xa.🙏🙏🙏🙏💅💅
चुटाइ राम्रै भेट्यो बल्छी र मास्टर ले😂😂😂😂
देश तथा बिदेशमा छरियर बस्नु भयका दाजु भाइ तथा दिदी बहिनी हरुमा नमस्कार जहाँ हुनुहुन्छ यो कोरोनाको माहमारी बाट सुरछित रहनुहोला धन्यवाद #stay safe 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
Love you missing you सबू मायालु ❤❤❤❤💝
कमाउन बाकि नै छ, आफ्नाे कमाईमा रमाउन
बाकिनै छ, जिन्दगि कहाँ सकियकाे छर हजुर !
रिस गर्नेहरुलाई जलाउन बाकि नै छ!🤣😜😋
हल्का रमाइलो 🤭साच्चै रमाइलो 😍😆🙏
Good
Um
Mastarni ta risauda jhanai ramri dekhinuhunx my best actor love you mastarni
Atiii dami dami dami dami best of luck all
कालिआमा लाई याद गर्ने कति छौँ हामी।धेरै माया कालिआमा❤️🙏👏👏👏
Kali aama kata janu vako
Me
Tik tok ma live basera paisa kamauna janu vayo?
Miss you kali ama 😘😘
@@aakanxa_grg aafnai serial banaun lagya xann
बखते uncle को याद आइराछ मलाइ त्😭😭
rest in peace🥀😭
hana Bakhate dai sachai ma khasnu vako ho?
0 :
पइला त राम्रो लाग्थ्यो यो सिरियल अइले त आलु जस्तो पो लाग्ना थाल्यो पुरानो कलाकार सबै हराय
म भाडामा बस्थे एक दिन सेयर बजार काे बारेमा घरबेटि लाई बुझाएकाे अहिले हामी सङगई भाडामा बसछउ मेल खायाे अाजकाे हल्का रमाइलो 😊😊😊
अतिनै रमाइलो छ है हल्का रमाईलो हैन धेरै रमाईलो आजको भाग मन पर्ने जति यता आउनुहोस ❤️🙏🙏🙏😘😘
ruclips.net/video/BPhOpzVlABI/видео.html
Serial is very interesting but Background music chahi Alli charko lagyo🤗
बल्छीको फ्यान जति यता हाजिर हौ है
को को ले अहिले यो सिरियल (हल्का रमाइलो) हेर्दैहुनुहुन्छ यता आम्त!!🙏🙏❤️❤️
ruclips.net/video/oh8RiAyHWQc/видео.html
My fav halka ramailo...katti hasnu haw
कती हास्ने कती😂😂😂😂😂😂😂🙏❤️🏴🏴🥰
Halka ramailo herni jati yata hajir humtw guys Haaru ❤️❤️
म त screen मा बल्छिलाई नदेखेर बल्छि यो भाग मा किन नभए काे भनेको धान्न भित्र चाई रहेछ ।।🇳🇵🇧🇭
जुठे पछि मनपर्ने हल्का रमाइलो सारै राम्रो छ होल टिमलाई बधाई छ ।🙏🙏💐💐
म पहिला भाडामा बस्थे
घरबेटिलाइ बुढा लाई सेयर बजारको बारेमा सुनाको अहिले हामी दुबै भाडामा बस्छौ🙏😂
hahahah
Hahahah ho ra
😂😂
Hahaha
हल्का रमाइलो हका रमाइलो नै हो । ल मजा आयो ।
love you all halka ramilo team 😍😍❣️❣️
म जस्तै छिटो हेर्नको लागि पर्खेर बस्नु भएका कति छौ हो यता हाजिर गरुम रिष उठ्नि----
यो सिरियल आजसम्म नछुटाइ हेर्ने गरेको छु तर बल्छी को रोल चाहिँ मनपरेन रिनमाग्न हिडेको छ आफै साहु जस्तो बनेर हिडेको छ आफ्नो अौकात अनुसार खेल्दा राम्रो होला यो सिरियल
ए आमा कति हास्नु🤣🤣🤣🤣🤣🤣 नसकेनि भयो हल्का रमाइलोले,:
कालि आमा लाई लाऊनु परे छिटो नात्र रमाइलो हुनु 😭😭😭😭 धेरै धेरै सझन कालि आमा
.
Moreko manxay bauri uthera awuxa ra vanya
संपूर्ण दर्शकमहानुभाब हरूलाई नमस्कार म पोखरा बाट हेर्दै छु ।यो कोरोनाको महामारीमा सबै जना सुरछीत का साथ रहनुहोला यति राम्रो सिरियल बनाउनुभयकोमा हल्का रमाइलो का संपूर्ण टिमलाई धेरैधेरै धन्यवाद तथा शुभकामना ।
यो पालिको हल्का रमाईले धेरै रामो छ
कसकस लाई रामो लागेको
जति एता
हल्का रमाइलो काे पर्खाइमा बसिरहन्छु यो सिरियल मलाई मन पर्ने सिरियल हो यो सिरियल धेरै धेरै राम्रो छ यो मेरो साथी जस्तै भएको छ
आजको एपिसोड कति हास्नु आआम्म्म्माआ लै रमाइलो ।।।।जय होस् 🙏🙏🙏🙏🙏💪💪💪💪💪💪💪👏👏👏👏👏👏👏
Master best 👌
हल्का रमाइलो आज सम्म न छुटाउने हाजिर गरम त?
हल्का रमाइलो धेरै राम्रो छ ।हामिलाइ पनि यस्तै समस्या भैराको छ ।
ल गजब छ है
अझै बढी प्रगति हुँदै जाहोस
सम्पुर्ण टिम लाई शुभकामना 🙏🙏🙏❤️
Asmita
😀😀धेरै राम्रो छ सबै हल्का रमैलाे ठिम लाई बदाई छ
हल्का रमाइलो रमाइलो छ राम्रो लाग्यो
Wow 🤩 congratulations 💐💐 balchhi and Raju master sab
Ke.saro.hasako.master.le.🤡🤡🤡🤡🤡🤡🤡🤡🤡🤡🤡🤡🤡🤡🤡supppppppperp
सुरु गरियो है हल्का रमाइलो हेर्न🤟🇳🇵🇳🇵🇳🇵😍
यो पाठमा बल्सि र मास्टर लाई खल्टा खोनेर लगाई दिनु परियो
माछा काँड ले माड्साब लाई डुबाउनु सम्म डुबाउने भो🤣😂
उतिबेला म मात्र बहालमा बस्थे, मेरो घरमालिक पनि सेयरमा लगानि गर्ने भएर आजकाल आफै आफ्नो घरमा म जस्तै बहालमा बस्छन।😂😂😂
धेरै राम्रो छ काठमाडौँ देखि हेर्दै छु है 🥰🥰🥰
कृष्णदाजुले बल्छिलाई कुटेको चै सार्है मन पर्यो है
बल्छी र मास्टर बिना अधुरो छ हल्का रमाइलो😊🥀
Johnny Sins ra Ricky Johnson paye balchi ra master bhulinxa....Ani upukai pni hunxa
बहुत सुन्दर प्रस्तुती ।
सलाम गर्दछु सबै टिमलाई
अनि लाइक कमेन्ट गर्ने सुन्दर मनहरुलाइ
हल्का रमाइलो नियमित हेर्ने जति यता लाइक गरौ त
धेरै राम्रो छ serial
हल्का रमाईलो अति राम्रो लाग्छ हो मन पर्छ
हल्का रमाईलो धेरै रमाईलो
I am big fan comedy 🤣🤣 of halka ramailo
Sem sem hjr
Balchhi ko camedi babal xa
Balchi daiko sarai ramro acting xa
साह्रै रमाइलो भयो यो सिरियल।
❤️🔥👌आपका वीडियो बहुत अच्छा लगा है
आपकी हर मनोकामना पूरी हो और
आप अपनी जिंदगी में तरक्की करे
यह मेरी भगवान से दुआ है🥰
Thanks Dear ❤️
साह्रै मजा आउने बाबै हेर्दा त बुधाइ छ सबै टिम लाई
धेरै राम्रो सिरियल छ सबै ले हेर्नू र अजै राम्रो गर्दै जानू होल सफलता को शुभकामना छ धन्य
Kali aama miss gario aaja
,म पनि धेरै मेहनत गरेर भिडियोहरू वनाउछु तर कसैले हेर्दैन 😰😰🙏
खपटेकाे फुर्ति चाहिँ बबाल हुन्छ क्या।खपटेकाे फुर्ति र चुरिफुरी नै बबाल दामि लाग्छ र त हेर्न मन लाग्छ नछुटाईकन।
Big fan ☺️ I don't miss any ep. of halka ramailo🙂😍dherai choti bhanisakey 1 choti tw pin handinuna daaju🤗😘
Samjine pin tw 😂😂
मन परने हलका रमाईलाेसब टिमलाई धनेबात छ 😂😅😆🤣😃😄
Xa lol
Raju mastar sirr in balxi sir so best badhai xa halka ramailo pariwar lai😂😂 ❤❤❤❤❤🙏🙏🙏🙏🙏
Ballchi bhai ra sabai lai all the best 👍
Balchhi Dhurbey ending was op🤜🤜❤🤣🤣🤣
अरि राम्रो 🙏🙏
My favourites serial😉
म चइ नेपाल को खाडि बाटा हेर्दाइ छु😋😋
Good story
Super everyone this one halka ramailo family members almost 😘😘😘😘😘😘😘
Halka ramailo tims lai miss garne koko
हल्क रमाईलो सिरियल एकदमै राम्रो छ ।❣️🥳
म पनि धेरै मिहेनत गरेर रमाईला तथा ज्ञानमुलक भिडियो बनाउँछु तर कसैले हेर्दैनन्😢😔
ruclips.net/video/Lm2CG4ytCuY/видео.html
😁😁😁
I miss you काली आमा
Balchi rw master Ka fan jati yeta 👇👇
म पनि धेरै मेहनत गरेर भिडियोहरू वनाउछु तर कसैले हेर्दैन 😰😰🙏
मास्टर को सालि लाइ देख्न पाइयो खुसि लाग्यो। यसरि कलाकार बढेको राम्रो। घट्दै गको चै नराम्रो
This episode is one of the best episode ❣️❣️❣️
Halka ramalio kaa King vanika Raju master ra balchhi sir ni rahaxan 🙏👍 best of luck sir Ani oll tem lai pani🙏 dhanyvad xa🙏
One of the best serial in Nepal👌👌🙏🙏
first sakkigoni and second this
मलाई यो मास्टरकि साली लास्टै मन पर्ने किन होला के😜😜
one of the favourite ❣️❣️❣️❣️❣️
👈राम्रो छ प्रस्तुती 👌🔥 साथीहरु यता पनि भिजिट गरौँ 🙏
पुरै रमाइलो मलेसिया बात vdeo को मझ्झा लिदै
साच्चिकै समाजमा भएका घटनाहरु लाई यथार्थमा समेटिएको आजको भाग एकदमै उत्कृष्ट लाग्यो।
कैले नछुटाई हेर्छु सबै टिम लाई धन्यवाद
देश बिदेश मा राम्रो सुरक्षा🔐 संग बस्नु होला कोरोना को महामारी मा स्वास्थ्य को ख्याल गर्नु होला
म साउदी अरब बाट हेर्दै छु सारै रमाइलो छ
Balchhi dai le😂🤣🥰
आजको भाग अति राम्रो लाग्यो
भाग 1 देखि अहिलेसम्म 115 सम्म नछुटाइ हेर्नू हजुर भाग्यमानी दर्सक श्रोता यता हाजिर ✋🙏🤟