KP Oli Question in action: Minister Sumana Shrestha investigated about her Polish PR & citizenship

Поделиться
HTML-код
  • Опубликовано: 6 сен 2024

Комментарии • 219

  • @keshavrajbhandari8369
    @keshavrajbhandari8369 Месяц назад +66

    सुमना जी
    यो देश यस्तै हो ।
    नआत्तीनु होला ।
    जनता तपाई को साथ छ ।
    सुजातालाई यो प्रश्न किन सोध्दैन सरकार?

  • @sakalrai8787
    @sakalrai8787 Месяц назад +28

    धन्यबाद शिक्षा मन्त्रीज्यु असल ब्यक्ति को जहिले पनि खुट्टा तान्ने काम हुन्छ।जन्ता साथमा छौ।जन्ताले बगबास सुनेर अब पत्याउने जबना गयो।

  • @aakulovesuh
    @aakulovesuh Месяц назад +24

    आधारहीन पुस्टि गर्न नसक्ने आरोप लगाएर मुद्दा हाल्ने लाइ कडा भन्दा कडा कारबाही हुने कानुन ल्याउनु पर्यो I

  • @bktbk921
    @bktbk921 Месяц назад +33

    देश बचाउनु छ भन उहाँ जस्तो व्यक्तित्वलाई बचाउन जरुरी छ।
    I am with you
    सुमना दिदि
    जय नेपाल।

  • @-Rr1990
    @-Rr1990 Месяц назад +11

    यो एमाले र कंग्रेसको अप्रत्यक्ष आक्रमण सुरु भएको हो भन्ने कुरा नबुझ्ने कमै होलान्। सुमना श्रेष्ठ जस्तो शिक्षामन्त्रीलाई जनताको साथको खाचो छ है। बिचलित नहुनु माननिय सुमना जि 🙏🏽

  • @umanga907
    @umanga907 Месяц назад +7

    जाग नेपाल जाग! अब यो भ्रष्टाचारलाई लखेट्नु पर्छ। देशलाई बचाउनु पर्छ। केपी, शेर जस्ता लुटेराहरूलाई भगाउनु पर्छ।

  • @RomSapkota-qb8gw
    @RomSapkota-qb8gw Месяц назад +11

    राम्रो मान्छे याे देशले कहिले चिनेको छर याे देशमा केही गर्छु भन्येलाई लखेट्ने पर्मपरा बसेकाे छ जय शुमना मेम🙏🙏🙏🙏🙏

  • @denimgurung1726
    @denimgurung1726 Месяц назад +15

    Mero bainee be strong 💪
    Love and prayers from Pokhara 🎉

  • @shobhashrestha4249
    @shobhashrestha4249 Месяц назад +6

    झुठो उजुरी दिनेलाइ यश देशमा कानुनी कारबाही हुन्छ कि हुदैन?

  • @tamrakar_.
    @tamrakar_. Месяц назад +8

    सुमना जी हामी तपाई को साथ छै

  • @sarojbhomjan8614
    @sarojbhomjan8614 Месяц назад +7

    मुद्दा हाल्नेलाई सार्वजनिक गरि आधारविहिन विषयलाई उछालेर दु:ख दिएकोमा ती अपराधीलाई र यसमा संलग्न के पी जस्ता अपराधीहरुलाई कडा कार्बही होस् ।✊

  • @gunrajchapagi4372
    @gunrajchapagi4372 Месяц назад +4

    Be strong sumana ji.. God bless you

  • @indiraghimire493
    @indiraghimire493 Месяц назад +4

    Sumana ji harek thauma vhayako bhastachar ko bhandarfour gari agadi badnuhos suvakamana🎉🎉❤❤

  • @BhutaneseAustralian
    @BhutaneseAustralian Месяц назад +3

    Be strong sumana ji you are one of the great person in Nepal keep it up god bless you #nepalichannelaustralia

  • @kkarki
    @kkarki Месяц назад +19

    अर्को देश को नागरिकता धारी भन्दा अर्का को किड्नी धारी देश का लागि धेरै हानिकारक छ 😂

    • @devrajpradhan7142
      @devrajpradhan7142 Месяц назад

      मृगौला दिनेलाई कडा कारवाही गर्नुपर्छ 😂

    • @sonamtamang728
      @sonamtamang728 Месяц назад

      😂😂😂😂

    • @kkarki
      @kkarki Месяц назад

      @@devrajpradhan7142 हो हो मिर्गौला लिने र दिने दुवै देश का सत्रु हुन 😂😜

  • @krishnamandangol
    @krishnamandangol Месяц назад +2

    सुमना जी
    राम्रो काम गर्ने मान्छेलाई काम गर्न दिइ राख्दा आफै फस्ने डर भए पछि, आफुले केहि नगरेको र तपाईंले धेरै काम गरेको छ र शिक्षाको माफियाले चल्न नपाएको कारण तपाईलाई पन्छाउने प्रयास हो । बिन्ति छ सुमना जी यस्ता हरुको काम र कुराको कारण हामि जस्ता सोझा नेपालीको आशा र भरोसामा ठेस नलागोस्।हजुरले हार नमान्नुस,हामी हजुरको साथमा छौं।

  • @prembhujel9839
    @prembhujel9839 Месяц назад +2

    🙏❤️🙏 सुमनाको तारीफ गर्ने कुनै शब्दै भेटिन 🙏❤️🙏।

  • @indirakarki5858
    @indirakarki5858 Месяц назад +15

    यो ल्याङ भोगेर कुनै नीति नीयम न भको बनेर बसेर थाकेका हामीलाई राजा हुदा ठिक थियो हुनुपर्छ बस

    • @humanoid...
      @humanoid... Месяц назад

      Birendra raja Dipendra sarkaar wa Nirajan sarkaar vayeko vaye hunthyo aba chai chahiyena..layek ka nai xainan.

  • @MahatAlisha-hc1ed
    @MahatAlisha-hc1ed Месяц назад +4

    100% support you be strong 💪🏻

  • @chitrarana8837
    @chitrarana8837 Месяц назад +5

    You are best mantrijyu

  • @umeshtripathi5470
    @umeshtripathi5470 Месяц назад

    सम्पूर्ण कलाकार लाई पोलिटिक्स बारे जानकारी हुनु जरूरत क्ष🙏 कलाकार ले दिने संदेश एकदम जरूरत हुन्छ। हालसालै फ्रान्स मा भएको législative चुनाव मा कलाकार हरु को ठूलो हात हुँदो रैछ❤️

  • @dipendraale3126
    @dipendraale3126 Месяц назад +2

    🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵 म सुमना श्रेष्ठ बहिनीको पक्षमा छु । राम्रो गर्नेलाई अनेक लान्छना लगाएर अगाडि बढनबाट रोक्ने खेलको अन्त गर्न ग्रास लेबल बाटै हामी नेपाली सचेत भएर जाग्नु र जगाउनु पर्दछ । यो जरो गाडेको कुसंस्कारमा रहेका कुहिएका फोहोर सफा गर्नै पर्छ ।

  • @gharjaggakinbech1734
    @gharjaggakinbech1734 Месяц назад +2

    आनन्द सर ले सहि video बनाउनु भयको छ

  • @KarnaPyakurel-bq4wq
    @KarnaPyakurel-bq4wq Месяц назад +3

    शिक्षा मन्त्री सुमना श्रेष्ठ ज्यू को नचादो कुरा गर्ने हरू देशका गद्दार हुन शिक्षा मन्त्री सुमना श्रेष्ठ ज्यू एक लगनसिल देश प्रेमी महिला हुनुहुन्छ।जय सुमना श्रेष्ठ ज्यू।

  • @Dev.chamling__Official
    @Dev.chamling__Official Месяц назад

    म माननिय सुमना श्रेष्ठ ज्युको साथमा छु , तपाईंहरु पनि साथमा रहनुहोला है सज्जन वृन्दहरु❤❤

  • @deepakshrestha4034
    @deepakshrestha4034 Месяц назад +9

    राजा महेन्द्रले बिदेशबाट नेपालीहरु खाेजी खाेजी ल्याउथे रे। अहिले धेरै भन्दा धेरै पठाउने प्रचलन बढकाे छ। कस्लाई के भन्ने?

  • @tilakkhadka3980
    @tilakkhadka3980 Месяц назад +4

    भ्रस्टले आफ्नो बेहोरा देखायर परिचित हुनुपर्योनि सुमनाजि उनिहरुसङ्ग कमिसनमा मिल्नुभयोभने यो केहि पर्दैन

  • @gopalkafle9114
    @gopalkafle9114 Месяц назад +2

    राज्यलाई खाचो विज्ञ, सुधारक र राजनीतिक रूपमाभन्दा यहाँका विकृति बेथिति हटाउन सक्ने मान्छे देशको लागि अहिलेकाे खाँचाे हाे
    । सुमना नेपालका लागि चाहिने व्यक्तित्व हुन् तर ढाँट ठगी र खुराफाती कपटपूर्ण राजनीति गर्नेहरुका लागि यस्तो मान्छेप्रति ईर्स्या हुनसक्छ !

  • @gharjaggakinbech1734
    @gharjaggakinbech1734 Месяц назад +2

    भनेको सुनेको कुरा मा कहिले विश्वास गरन हुदैन सुमाना जिउ तपाई डराउनु पर्दैन जसले तपाई लाई आरोप लगाउने मान्हानी मुद्दा हालन

  • @rajeebbairagi3480
    @rajeebbairagi3480 Месяц назад

    सुमना र बालेन यो देशका हिरा हुन । सतिको श्राप परेको देशमा राम्रा मान्छेको यस्तै हाल हुन्छ प्रभु । कलियुगका राम चन्दर भौमानको हराम राज्यमा यस्ता आरोपहरु सामान्य नै हुन ।हरि 🕉️🇳🇵💟🙏

  • @007robinhoodlove5
    @007robinhoodlove5 Месяц назад +7

    थुक्का सरकार 😂😂 आफ्नै व्यवस्थापन माथी प्रश्न गर न, नागरिकता वीभागलाइ प्रश्न गर,निर्वाचन आयोगलाई प्रश्न गर न🤷‍♂️🤷‍♂️

  • @KailashKoiral
    @KailashKoiral Месяц назад +2

    दलनै विदेशमा बनेका नेता विदेशीको काम गर्ने नयाँ पनि विदेशीका कोही पोई कोई जोई । नेपाल संकटमा छ । नेपाली भ्रममा छौं । विदेशी चै स्पष्ट छन स्वतन्त्र छन निडर छन नेपाल सकाउन😢

  • @user-sn6qn5oj3b
    @user-sn6qn5oj3b Месяц назад

    बेतुकका उजुरी कर्तालाई मानहानीको दण्ड सजाय गर्ने कानुन पनि बनाउनु पर्ने भो यो देशमा ।

  • @dilipgyanwali1707
    @dilipgyanwali1707 Месяц назад

    झुठा आरोप लगाएकोमा मुद्दा दायर गरेर आफ्नो क्षति पुर्ति माग गर्नु होस अनि मातर अनावश्यक कार्यमा रोक लाग्दछ l आमा बुवाले बच्चामा रूदा फकाउनकोलागी कौवाले कान लग्यो भन्दै कौवाको पछि दौडाउन लगाउनु भएको याद आउदछ l सतर्कता केन्दर पनि तथ्य बुझन छोडेर हतर पतर पतर काटन तम्सियो के भन्ने अब ?

  • @Gopisedhain
    @Gopisedhain Месяц назад +2

    वलिलाई एउटा प्रश्न ! के नेपालमा साम्सद, मन्त्री , मेयर हुन अपराधी , ज्यानमारा, जग्गा दलाल, तस्कर, काला बजारि, भ्रष्ट , अपरणकारि, कसैको श्रीमती , शालि, गर्लफ्राईण्ड, सहकारि ठग, ठेकेदार र नव आगन्तुक नेपाली नागरिकहरु हुनु पर्ने हाे ? अब नेपालीहरु सचेत भैसकेका छन् कस्तालाई चुन्ने भनेर । तिमिहरु जस्ता झुट, फरेब, लुट, प्राेपाेगण्डाबादि उखान तुक्के राष्ट्र घातिहरुकाे आयु बढिमा २०८४ मङ्सिर सम्म मात्रै हाे । चेतना भया !!!

  • @bholamanshrestha2816
    @bholamanshrestha2816 Месяц назад +1

    केगर्ने बास्तबमा हाम्रो देस लाई सतिले सरापेकोनै होरहेछ।सिक्छ्यामा तपाइले ल्याउनु भको नीति नियमको नेपाली जनताले स्वागत गरेकाछौ ।तर भ्रस्ट पार्टिका नेता हरुको कारण अप्थ्यारामा परेको पनि सर्बबिदितै छ।जनता साथमा छन।

  • @nirjalarijal3866
    @nirjalarijal3866 Месяц назад

    ठूला पार्टीको काम यही हो,सक्षमलाई लखेटेर सोझा जनतामाथि राज गर्ने।

  • @gharjaggakinbech1734
    @gharjaggakinbech1734 Месяц назад +1

    Yes good job

  • @mahendrabharati9562
    @mahendrabharati9562 Месяц назад

    सुमना मात्रै राम्रो नेता हुन अरु सबै चोर र भष्ट्रचारि मात्रै पार्टीको नाममा नेता हुन

  • @user-yu8vn7ws5p
    @user-yu8vn7ws5p Месяц назад

    कुनै पनि जातको किन नहोस यदि तपाईं नेपालीमात्र पनि हुनुहुन्छ भने , नेपाल र नेपाली जातीको भविष्य प्रति चिन्ताजताउने शुमना जिको संमान प्रति खेलबाड नगरि दिनुहोस। वहाँक‍ो कार्यसैली माथि परेको डाहिलो आँखा र कालो मन बोकेको खसी मान्छेको को कु -बुद्धि बाट उत्तपन्न यो बिषय बाट एउटी आमा रूपी मन माथि हम्ला गर्नु राम्रो होईन।

  • @nepalidude
    @nepalidude Месяц назад

    I am a native of Nepal and a citizen of the United States. While in the US, I see myriad issues I can help with in Nepal. I get so excited that I plan trips to Nepal and actually go there, only to find that there is nothing I can do there. Nobody wants to listen to the novel ideas I present. People are only interested in how much money I can shell out. The barriers are too high to overcome. I am viciously othered and denied chances to do anything. Their attitude is तँ केहि बर्ष अमेरिकामा बस्यो भन्दैमा हामी भन्दा जान्ने हुने? I think Nepal should welcome people like us and offer opportunities and platforms to make some difference.

  • @ri.kaajee
    @ri.kaajee Месяц назад

    आकाशे माछा उसैले देखेको छैन होला बास्तवमा ! जती यो टुक्रे भिडीयो देख्छु त्यती घिन लागेर आउँछ ।

  • @amrithunuparchakhadka731
    @amrithunuparchakhadka731 Месяц назад +1

    Yes you are right

  • @dineshrijal5286
    @dineshrijal5286 Месяц назад +7

    Kp KO arko naam vhrstachar number one 😂😂

  • @billietybabu291
    @billietybabu291 Месяц назад

    You are doing so fine, don’t stop. Please don’t listen to this khate . Keep going, we are with you 🙏🏽

  • @user-ol3vf2kw3u
    @user-ol3vf2kw3u Месяц назад

    While the rest of the world are actively hiring top talents we are witch hunting our own citizens? The zealot hypocrites know no bounds. Keep it going Sumana sister. Our country needs more people like you not less. I urge and welcome all our highly skilled Nepali abroad to come back and assist our country to move along. We have seen far too many corrupt Nepali traitors with original NPP sucking our nation dry 🙏

  • @baburamwagle3872
    @baburamwagle3872 Месяц назад

    यो देश तेसेइ गरिब भयेको होइन,सुमना जस्ता brilliant नारी को खेदो खनिन्छ,Kp बा ले समेत खेदो खने सुमना जस्तो brelient नारी को उनी हरु त केबल गबार झोले मार्फत शासन गर्न चान्छ्न।

  • @yadudhakal3289
    @yadudhakal3289 Месяц назад

    विदेशीसँग विवाह गरेकाले नबुझेर आशङ्का गर्नुलाई अन्यथा लिनु परेन । तपाईंको जस्तो परिस्थिति भएकाहरूले विदेशी नागरिकता लिएका धेरै उदाहरण पनि पाइन्छन्। तपाईंको स्पष्टीकरणले यो पनि स्पष्ट भयो । तपाईं देशको गहना हो र तपाईंको योग्यता र सिप देशका हितमा उपयोग होस् - शुभकामना!

  • @asimadhikari5028
    @asimadhikari5028 Месяц назад +1

    be strong

  • @khadgabhujel5538
    @khadgabhujel5538 Месяц назад

    ढुङगा हान्दै र टायर सडकमा बाल्दै आएका सतामा पुगेर कमिसन खानेका लागि हात र मूख नै नचल्ने अवस्थामा पुगिने भइयो भनेर डाहा लागेको हो! अरु केही होइन । नेपाली लाई बिदेशी देख्ने देश लुटेरा हुन।

  • @ghosthunter9897
    @ghosthunter9897 Месяц назад

    जतिसुकै योग्य भए पनि श्रीमान बिदेशी, श्रीमती बिदेशी हुने आयतित मान्छेहरुलाइ मन्त्री बनाउनु सरासर गलत हो! छिमेकीको छोरा असल देखेर आफ्नो छोरा बनाउन मिल्छ?

  • @ameerkc5033
    @ameerkc5033 Месяц назад

    राम्रो काम गर्ने को खुट्टा तान्ने खेदो खन्ने धेरै हुन्छन,तेसैले बुझ्न गाह्रो छैन कि तपाईं सहि र राम्रो हुनुहुन्छ 🙏

  • @jsampang3066
    @jsampang3066 Месяц назад

    गरीब देशको नेता सांसदहरुको सोँच पनि गरीब नै हुन्छ। राजा महेन्द्र जत्तिको राष्ट्रियता कसैमा छैन। महेन्द्रले नेपाली मुलका शिक्षित ब्यक्तिहरु नेपाल फर्काएर देश बिकासको लागि विभिन्न उच्च ओहोदामा राखेका र सम्मान दिएका थुए।

  • @freshdelightbakerycafe1924
    @freshdelightbakerycafe1924 Месяц назад

    This low this KP oli, we should be ignoring these cunning people

  • @CakeCollectionNepal
    @CakeCollectionNepal Месяц назад

    सुजता कोइराला, रेणु दाहाल हरु को चाहिँ छानबिन गर्न नपर्ने,जसको गर्नु पर्ने त्यसको नगर्ने जसको गर्नु नपर्ने त्यसको पर्ने कस्तो कुहिएको दिमाग भएको सरकार रहेछ

  • @bigyanrai1905
    @bigyanrai1905 Месяц назад +1

  • @pappuroy1915
    @pappuroy1915 Месяц назад

    यो घटना प्रतेक जन्ता मा छ

  • @moonnnnmn
    @moonnnnmn Месяц назад

    Strong lady ❤❤❤❤

  • @tabineshhtc
    @tabineshhtc Месяц назад

    Be strong 💪 sis.

  • @yogendrakarki5728
    @yogendrakarki5728 Месяц назад

    Keep up the good work mam. Yi chor haru yestai hun khutta tani xadxan tara hajur agadi badnus we are with you

  • @user-pl7dy5tj5i
    @user-pl7dy5tj5i Месяц назад

    ढुङ्गा मुडा हानेर नेता भका छन के नै खुबि छ र।शिक्षा मरू कसाे गरून्।

  • @user-wz8dp8be3b
    @user-wz8dp8be3b Месяц назад

    देश बेच्ने, जनता चुस्ने केपी,शेर,प्रचण्ड मर्न पर्छ कि मारिन पर्छ अनि बल्ल देश बन्छ।।।।

  • @bipstha
    @bipstha Месяц назад

    पत्रको प्रतिपत्र लेख्नु होला , अरु प्रष्टगरि आरोपको को पुष्ठि गर्नु हुन भनी लेख्नु अनि अफ्नो क्लेरेन्स दिनु । नत्र यो झेलले समय र उर्जा मात्र खेर जान्छ ।

  • @ppradhan2069
    @ppradhan2069 Месяц назад

    Nepal needs a leader like Nayib Bukele from El Salvador. Nepal needs someone with a firm hand to bring it back to its early glory.

  • @narathapachetri202
    @narathapachetri202 Месяц назад

    नेपालमा जस्तो विवाह गरेर आएको भोलि पल्टै नागरिकता कतै पनि दिदैनन । युरोपमा त झन विवाह गरेर थोरैमा पनि 5 वर्ष् तेहि देशमा बिताउनै पर्छ।

  • @ishanath2023
    @ishanath2023 Месяц назад

    May God bless you ! You are a lonely sheep among these foxes. Dark reality of Nepal. 🙏

  • @khadgajitlama6198
    @khadgajitlama6198 Месяц назад

    केपीको गफ सुमनाको काम।

  • @yuvaanjungthapa1990
    @yuvaanjungthapa1990 Месяц назад

    Nepalese society gradually change hudaicha, yesta pimp,illiterate politicians ko antya huncha huncha.you stay strong and we are proud to have u as a education minister.jaya nepal🇳🇵

  • @bjsu
    @bjsu Месяц назад

    यो सब ग्यानेन्द्र शाहिको चाल हुनसक्छ । 😡

  • @user-pl7dy5tj5i
    @user-pl7dy5tj5i Месяц назад

    के गर्नु हजुर अख्तियार सबै दले भ्रष्टे ठगकाे कब्जा छ कि जस्ताे छ सबै दले देख्छ मात्र।दलाल ठग पाेस्छ।

  • @humgurung1594
    @humgurung1594 Месяц назад

    Why is her citizenship important? She was born, raised, educated in Nepal. And she loves this country more than any other countries in the world. Why do we doubt over her citizenship? Unlike our leaders who would be prepared to sold or even prepare to the resources of Nepal i..e, rivers and soils and other.

  • @user-gp6lb7tl9u
    @user-gp6lb7tl9u Месяц назад

    Good sumana ji❤❤❤❤❤

  • @bipstha
    @bipstha Месяц назад

    राम्रै काम भयेको छ , तेसै ले हो । कुकुर भुक्दै गर्छ हात्ती अगि बढी रहन छ ।

  • @narayankhadka4790
    @narayankhadka4790 Месяц назад

    ये कलियुग कि माता,,,येहा मान्छे लाई बेकुफ बनायेर,,,जेल बसेको हत्यारा ,,,चोर ले नेपाली लाई पूरा life ठगेको ईतिहास छ,,,life ठगेको छ,,,,येहा,,,घन्टा,,दिन बर्बाद भो भन्छिन,,,but she is also foxing

  • @pushpakarki2983
    @pushpakarki2983 Месяц назад

    नहरेस खानुस मपनि विदेश पढेर विकास गर्न छोडिन मलाई समेत सताएको छ र विद्यालय का शिक्षक आफनो पेवा भनेर जथाभावी प्रश सोधे तर यिनिहरुलाई योगलत पत्र लेख्ने लाई कसरी कारवाही गर्ने मंत्री ज्यु तपाई त पावर मा दुल हुन्छ तर हामि साधारण शिक्षक लाई कस्तो गरे होलान

  • @nischalbhujel9101
    @nischalbhujel9101 Месяц назад +1

    🙏🙏🙏

  • @chandrathapa2702
    @chandrathapa2702 Месяц назад

    Be strong sumana nanu yo 3 jana parlaye navaye samma kehi hunewala xaina

  • @sbkhadka1707
    @sbkhadka1707 Месяц назад

    अरे! पत्रकार ज्यु! highly competent भनिएकाले के स्पस्टिकरण दिन पत्दैन? धेरै बद्ख्वाइ किन गर्न पर्यो? स्पष्टीकरण मागियो दिए भैगो नि। गोप्य भनिएको पत्र सामाजिक संजालमा छताछुल्ल किन? काम गर्न योग्य हुनु एउटा कुरा हो प्रश्न उठेपछी जवाफ चाही दिन पर्छ, राज्य यति ठुलो निकाय माथी यत्रो अबिश्वास गर्नु आफैमा राष्ट्रप्रतिको एउटा बेइमानी समेत हो। हुनु होला तपाई निर्दोष, रिस पनि गरेका होलान तर मानीय ज्यु तरिका ठिक भएन पत्रकारको के कुरा गरौं त्यो युटुबे हरुको।

  • @rajendrarajshrestha2356
    @rajendrarajshrestha2356 Месяц назад

    के पी बा तपाइँ एउटा कुरा बुझाइदिनु वा कथा नै सुनाइ दिनु अाकाशमा माछा कसले पाल्यो यसको प्रकिया के हो त्यो पनि प्रष्ट पारिदिन न

  • @tenzingsherpa1430
    @tenzingsherpa1430 Месяц назад

    यो देश चोर ज्यान मारा,लुटेरा ठग फटाहा ले चलाएकोले बिदेशबाट राम्रो पढेर यो देशमा केही गर्छु भन्नेलाइ विभिन्न आरोप लगाएर काम नै गर्न दिदैन । थुक्का हामी अभागी जनता

  • @banuragi1310
    @banuragi1310 Месяц назад

    राम्रो गर्ने खोज्नेको खुट्टा तान्न खोज्ने लठ्ठेत हरूले गर्दा-आज देश हाकाहाकी बर्बाद देखिएको कारण यहि हो।

  • @jayaramaccharaya1539
    @jayaramaccharaya1539 Месяц назад

    Good luck sumana ji ❤❤

  • @Systempesystam
    @Systempesystam Месяц назад +1

    ❤❤

  • @ChakraRai-fd1rj
    @ChakraRai-fd1rj Месяц назад

    Yo desh kangal banaune dhamira haruko patta saap nagari yaha kehi hune wala xaina. Sumana ji, yesta thangne kura ko paxi nalagnus hami sabai tapaiko sathma xau❤❤❤

  • @creative_deepa2162
    @creative_deepa2162 Месяц назад

    प्रमुख तीन दललाई जा भेटायो यही जुत्ता चप्पल र ढुङ्गाले हिर्काउनु पर्छ। Ateriharulai

  • @khemlawati8663
    @khemlawati8663 Месяц назад

    केपी ओली राम्रो मान्छे
    चिल्दै हिड्छ यही कारण
    आफ्नो जन्मघर निर्धक जान
    शक्दैन , कतिदिन होला
    छुच्चोपन ???घरी बालेन घरी
    हर्क घरी सुमना त सबभन्द राम्रसंग
    शिछ्या मन्त्री चलाएको मान्छे हो ।

  • @manbahadurchhetri3107
    @manbahadurchhetri3107 Месяц назад

    लुटेराहरूको कामै यस्तै हो राम्रो काम गर्छु भन्ने लाई योदेशमा ठाऊ दिँदैनन् चोर फटाहा डाका लुटेराहरूको देश कहां बाट बेचेर खाइ सके लाज पचेको हरु

  • @letsfrien
    @letsfrien Месяц назад

    यी खेपा बाजेहरुको नेतागिरिबारे केहि बोल्नु र सोच्नु मात्र पनि दिमागलाई अनावश्यक टर्चर दिनु हो । तर यो भिडियोको अन्तिम क्लिप हेरेपछि फेरि पनि यतिको हिम्मत गर्न बाध्य भऐँ ।
    यी बाजेहरु जेमा पनि टुक्का हान्ने, कथा बुनेर अप्रत्यक्षरुपमा सिधै हान्न सक्ने । ए बा.. कथा सुनाउनै रहर भए आफ्नो गाउँघरतिर गएर यसो १०-२० जना आफुजस्तै भुराहरु जम्मा पारेर सुनाए हुन्थ्यो त । होइन कसैलाई भन्नै खोजेको हो भने सिधै नामनै तोकेर फलानोले गरेको यो काम यसकारण गलत हो भन्ने हिम्मत किन छैन । देशको हितको निम्ति बिदेशीनैं भएपनि तलब-भत्ता दिएर भएपनि उसको दक्षताबाट फाइदा लिन जान्ने क्षमता आफुमा राखे मात्र नेता भइने होला नि ? Sorry, sorry नेपालमा त नेताको योग्यता त्यो होइन क्यारे । अनि त्यहि बिकसित देशहरुले दिने त्यहि PR, Citizenship etc. पनि उनिहरुले आफ्नो देशमा दक्ष जनशक्ति संचय गर्ने उदेश्यले दिएका होइनन र ? नत्र कुनै नेपाली कामदारलाई PR, Citizenship दिएको रेकर्ड छर हामी संग ?

  • @deorai5152
    @deorai5152 Месяц назад

    सुमाना श्रेष्ठले वहाँले विवाह गर्नुभएको देशकाे आफ्नो जीवनसाथीससँग नेपाल र नेपालबाट कुन कुन देशबाट आवतजावत गरेका छन् त्याे देशकाे राहदानी छ भने त्याे हेर्न बाँकि । वहाँकाे Passport हेर्न आवश्यकता छ।

  • @user-tt5gp8bw8x
    @user-tt5gp8bw8x Месяц назад +2

    Jay sumana timro Jay hos
    Budha khada purana party ko nas hos

  • @makarlimbu8049
    @makarlimbu8049 Месяц назад

    अफ्रिकाको लक्करबक जस्तै हो नेपालको भ्रस्टचोर नेताहरु अनि राम्रो कामगर्ने सुमनाजस्तोलाई टिक्न दिन्छत ?

  • @redzone2104
    @redzone2104 Месяц назад

    यो oli chai विदेशी हो जस्तो xa

  • @Gopisedhain
    @Gopisedhain Месяц назад

    सुमनाकाे बिदेशी नागरिकताकाे बारे प्रश्न गर्ने छानबिनकाेलागि उजुरगर्ने वलिका दलाल र झाेले चरणदासहरुले बिगत ३५ बर्षदेखि राज्यकाेष लुट्दै आएकि गिरिजाकि कुपुत्रि जर्मन नागरिक भयकाेबाेर छानविन गर्न अहिलेसम्म किन प्रश्न नगरेकाे र उजुरी किन नगरेकाे ? जवाफ देउ नेपालीलाई ।

  • @baburamwagle3872
    @baburamwagle3872 Месяц назад

    भ्रष्ट हरुले सुमनाको खेदो खनेका हुन,कोहि बात छैन ।

  • @mulbatoTV
    @mulbatoTV Месяц назад

    बा- वा बाका हनुमानहरुलेनै हालेको हुनुपर्छ , यो मुद्दा 😋

  • @IndraSapkota-wq3ct
    @IndraSapkota-wq3ct Месяц назад

    Sumnaji.hamro.chorle.chalayako.ramro.manchhe.yo.desma.ramro.kam.garneko.vilu.hudaina.sumana.chinta.nagarnuhola.janta.hjurko.sathma.chhau❤❤❤Jaya.ra.so.pa

  • @DILE309
    @DILE309 Месяц назад +1

    Indian haru lai nepali nagarikta dine Ani nepali lai bahira garne yo indian dalal dalal haruko kaam ho. Yo sabaii le bujhnu jaruri xa. Sumanaji is great 👍🏼

  • @kamalakattel6243
    @kamalakattel6243 Месяц назад

    pr त्याग देशकाे हितमा काम गर
    देशलाई माया गर्नेले कानुन पनि त मान्नै पर्छ नी त । कानुनमा जे छ त्यहि अनुरूप हुन्छ । रबि लामिछानेले कानुनी झन्झटकाे सामाना कति धेरै गर्नु पर्याे । यदि कानुन के हाे भनेर राम्रो संग अध्यान गरेकाे भए त्यत्रो उर्जाशिल समय खेर जादैनथ्याे । पहिला आफना कानुनी झमेला खतम गर अनि राजनीतिमा आउ ।

  • @mamtashahi
    @mamtashahi Месяц назад

    I really don't understand these kinds of things. If a person is not doing anything bad, why to ask them their documents. Even if she is does not have citizenship or any one else who is doing good doesn't have citizenship but doing good for Nepal should be appreciated.. They are Nepali, they were Nepali. They went to study abroad and returned back to do something for country.. What the hell else do you want?? She is the strongest person and Bad irritattes bad energies..
    Now its time for Nepalese to back up on her..
    TALK LESS ABOUT CITIZENSHIP. TALK MORE ABOUT HER INITIATIVE FOR DEVELOPMENT..

  • @netragurung9965
    @netragurung9965 Месяц назад

    एकपटकको नेपाली सधैंको नेपालिहो केपिजी कुराबुझ्यौनि?